Hari Bista | Superhit Teej song 2077 "माईतिको देश" Maitiko Desh | Devi Gharti & Tika Pun
HTML-код
- Опубликовано: 2 окт 2024
- Watch typical Nepali teej song Maitiko desh"माईतिको देश" By Hari Bista only on Gangamala Films's official youtube channel.
Gangamala Films Presents :- Nepali typical teej song
#HariBista #SuperhitTeejsong#
----------------------------------------------------------------------------------
Audio Credits:-
Album:-Samjhana Maitiko-4
Song:- Maitiko Desh "माईतिको देश"
Vocal:- Devi Gharti & Tika Pun
Lyrics:- Hari Bista
Music:- Hari Bista
Music Arranger:- Jhalak Sangitam
Mixing:- Sanjaye Shreepal
Flute:- Gopal Dev Ghatane
Madal:- Khadga Buda
Sarangi:- Dharma Gandharba
Sehnai:- Bal Bahadur Jairu
Recordist:- Gobinda Oli
Recording Studio:- Aalap Recording Studio
Audio/video:- Gangamala Films Pvt. Ltd.
----------------------------------------------------------------------------------
Video Credits:-
Concept:- Hari Bista
Director:- Shankar Bc
Cinematographer:- Rajesh Ghimire
Editor:- Nabin Gharti Magar
Makeup:-Shyam Malla
Artists:- Rashmi Tamang & Dipasha B.C
Post Production:- Gangamala Films
Edit:- Krishna Films & Advertising
----------------------------------------------------------------------------------
Subscribe us RUclips:-
/ gangamalafilmsgangamal...
find us on Facebook:-
/ hari-bista-25586246446...
Audio/ Video Available Only On Gangamala Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Gangamala Films Pvt. Ltd.
Contact us at:- 9851140773
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
लु तिज गीत भनेकाे हाे नि♥️♥️
धेरै राम्रो गित यों पो तीज गीत
टिकि र देबुले गाएको एक दम राम्रो छ ल
अब का कलाकार हरूले एस्ता गीत नकाल्न सक्लान की ??👍👍♥♥😊😊😊💐💐💐💐
माइतीको देश गित उत्कृष्ट सयुक्त तिज गित अवार्ड जित्न सफल भएको थाहा भयो । यति मिठो तिज गित गाउनु भएको र अवार्ड प्रप्त गर्नु हुने दिदी बैनी दुबैमा धन्यवाद ।
कति किठो वास्तविक तिज गित
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस् ♥️
Ma pani xu hai❤
Me ❤❤
❤
@@kusumRasaili-gc9hc back garnus la 😊
Me
Devi garti didi ko zun geet nee ramro......ani tika pun didi ta banaipardana.....dubi didi bhoni la sarai ramro geet gikknu bako....feri paniasstairamro ramro geet bannaunu hola hai
Mastao lagonsai আমার বাড়ী ইনডিয়াতে
सारै रमाइलो योगित कस्ले बनायो मेरो तर्फ बाट सलाम छ।।
तिज को गित येस्तो हुनु पर्छ आहा तिका दिदी र देबि दिदी लाई मेरो तर्फ बात हिर्दैय देखि नम्सकार र साथै हरि सर लाई पनि आगामी दिन मा येस्तै येस्तै गित फेरि सुन्न पाइयोस
Congratulations song haribista
अाहा ! गित हाेस त यस्ताे पाे हाेस ! मनछुने शब्द अनि संगित अभिनय सबैचिज ले भरिएकाे माैलिक तिज गित ! हरिबिष्टकाे शब्द संगित जगब ✌✌✌✌
F
2080 मा यो गित सुन्ने को को हुनुहुन्छ 🙏🥺🥺🥺
😢😢😢
टीका दिदी र देवी दीदी को स्वर दामी लाग्यो मलाई best of luck
1:03
यस्तो पो हो तिज गित आज भोलि को गित त माया पिरति को मात्रै हुन्छन् तेस्तो गित नाच्न नि आउदैन ❤️❤️❤️❤️❤️
tij git le manai xoyo
सारै राम्रो गित नेपाली चेली नेपाली सास्कृती झाल्काउनि
सम्झना
दीपशिखा❤
Happy tij song
धेरै राम्रो छ तिज गित...!!!बल्ल तिज आए जस्तो भयो ।
Thula8
@@alishachetri1932 111111
@@alishachetri1932 àààaaaaap hi no hoo hoo hi
तिज को गित भनेको एस्तो हुनु पर्छ ।।।।बास्तबमा यो हो तिज को गित ।।।।।।।
कति मिठो सोर अनि शब्दमा मन नै छुयो ।
thank you so much basant ji
lots of love ...
FggSsfggHhjuXCCVDCASSERZZIOOPODFFHJYXCBBVXCFFFGHHHH
यसलाई भन्छ हाम्रो नेपाली दिदीबहिनीको महान् पर्वमा तिज मा साथी संगिनी भेटेर गाईने दुख सुख भाका तिज गित ✌✌✌✌✌✌
बिलकुल सही भननु भयो
thank you
होनि
hari bista j malai auta song chaiyeko xa youtube ma name nai tha vayena ma videoclip pathauxu malai help gardinu holana hajur ko email add vandinu paryo
l0plpp0plllllllllp0lllpp0pplp0lpppllpllp0ll0p0l0pll0l00pl0lp0kpll0pll0lpl0pl0p00pl
Teej haruma sabai vanda parni geet❤
साह्रैे राम्रो गित छ ।
यसलाई पो भन्छन तिजको गीत..............छाती हल्लाएर र फिला देखाएर अर्धनग्न शरिर देखाउने मोडेल नचाएर उत्ताउलो प्रदर्शन गर्ने र गराउने र मौलिकपनलाई सखाप पार्ने सवैलाई पाप लागोस,,किरा परोस............हाम्रो पहिचानलाई समयको माग भनेर छाडा गित निकाल्ने र फिला देखाएर नाच्ने समाजले नपचाएका कतिपय मोडेलहरुलाई भ्रष्टाचारीलाई झै किरा परोस............
२०७३ साल को उत्कृत गीत ...तीजको ...बधाइ छ तिका पुन र देबि ...
ओहो तीज झल्काउने कति मिठो गीत बाल्ल आयो !! यस्तै यस्तै बास्तबिकता झल्कनु पर्छ आश गरौ फेरि फेरि पनि यस्तै गीतहरु सुन्न र पाउ !! कोहि गीतहरु यस्ता पनि छन जसले हामी नेपाली नारिको माहन चाड तीजको नै बेइज्जत गरियो !!
thank you so much bhandari ji
सलाम छ यो गीत लेख्नेलाई र गायिका दिदिहरु र सम्पूर्णलाई ।वास्तविक तीजको कोशेलि ल्याउनु भएको छ।
Nice
Rapti Aawaj gg
@@amarmishra6933 😂
@@amarmishra6933😂😂😂😂😂😂😂😂
@@amarmishra6933😊😊😊😊😊
गीत त मलाई पनि एकदमै मन पर्ये तर अलि चाडैं अायो हजुर गीत चाहिँ यत्ती चाडै अाउन हुने थिएन
Purano geet ho yo
तीजक गीतको नाममा छाडा शब्द अनि भद्दा नाच पस्कने हरुका लागि यो गीत राम्रो झाप्पड हो .मौलिक स्वादको सुन्दर गीत पस्कने यो समुहलाई धेरै धेरै धन्यवाद ! सुन्दर गीत !
गित भनेकाे यस्ताे हुनुपर्छ तेसैले यस्ता गितहरुमा बिराेध कहिले पनि अाउँदैन !
याे गीत लेख्नी गाउनि अभिनये सवै मार्मीक छन् असलि तिजको गीत संपूर्ण टिम लाइ नमस्कार
wow veri nice xa yo gita sat samundra pari bat herdaixu yo gita aati marmika xa yo gita sadhai yastai gita haru hernu ra sunnu pau
6/7 वर्ष पहिला को यो गित को तृष्णा अझै पनि मेटिएको छैन जति सुन्यो त्यति नै आनन्द सलुट छ हाम्रो पश्चिम सुर्खेत को सान मान हरि दाजु अनि टीका दिदी को त म एकदमै ठूलो फ्यान ❤️❤️
जती सुनेपनि सुनि रहु लाग्ने कति मिठाे तिज गित पस्किनु भएकाे कलाकार टिका बहिनीहरु काे टिमलाई धन्यवाद 🌹🌹❤️❤️👌👌👌
@@gauradevisharma5861 😢😢😢😢😢
?😊
🎉
000111000000100100000000
10:17 10:17
Maile aaj sundai xu feri
केवल नाङ्गिएर मात्रै तीज गीत बनाउनु पर्छ भन्ने सोचका जनावर भन्दा निच हरूले यस्ता गीतबाट केहि सुध्रिने मौका को उपयोग गरुन ।।
तीज माथि नाङ्गो हस्तक्षेप गर्नेहरुको कलंकित गीत भन्दा यो गितको स्थान अति नै माथि छ ।।
सलाम छ हरि दाई ।।
धन्यवाद केशब भाई मौलिकतालाई आत्मसात गरिदिएकोमा...
सलाम छ टीका दि र देभी दि लाई येस्तो पो हुन्छ्ह तिज को गित
Kati ramro geet
Dherai ramro cha git .
Congratulations song devi dijulai
Khali yei geet matra sunna man lagxa teej aayejasto feel hunxa sabaiko yad aauxa maitighar najikai xa tarapani runa man lagxa...
uma poudel very nice tij song
मौलिकता ले भरिएको उत्कृष्ट गित ! सब्दहरु पनि उस्तै राम्रो।
yasto po hun parxa nepali teej song I like it
अति राम्रो तीजको गीत वधाई छ हाम्री दिदीबहिनीहरुलाई
Normal sabda ma geet ramro x
कति मिठो स्वोर दिदिहरुको ।धेरै राम्रो तीजको गीत।
Pppooo
P
Miss u dai....tapai ko git sunda herda pardesh vayeni gau ghr ko ani surkhet maa nai vako jasto laux..
Tiktok bata aako hai mata😋😄
रश्मि र बिपासाको क्या दामी छ डान्स!
टीकादिदि😍😍
very nice geej song
यो गीत र नाच हेरेर माईती घर को संझना आयो / सारै राम्रो छ
Congratulations song
वावो तिज गित हरभनेको त एस्तो पो हुनु पर्छ जती सुन्यो झन सुन्न मन लाग्नी
सर्ब पर्थम त हरी बिस्त दाजुलाई ह्रिदय देखी नै धन्यबाद दिएको छु
जस्को सब्द सिर्जनाले साच्चिकै तिज गित सुन्न पाईयो
अनी साथै देबी दिदि तिका पुन दिदिलाई पनी ह्रिदय देखी नै धन्यबाद
कि एतती मिठो गितमा तपाईहरुले श्वर दिएर झन मिठो बनाउनु भयो साथै मोडल रस्मी तामाङ्ग जी अनी दिपाशा जी लाई पनी ह्रिदय देखी नै धन्यबाद छ
जस्ले नित्य गरेर यो मिठो तिज गितलाई
झन धेरै रमाईलो बनाउनु भयो
साथै यो गितमा साथ दिने सम्पुर्ण चेली बेटी दाजुभाईहरुलाई पनी ह्रिदय देखी नै धन्यबाद छ।।
साच्चिकै यो गित ले त म्युजिक अबार्द जित्नु पर्छ।।।
लास्तमा के भन्न चाहान्छु भने
हरी दाजु,देबी देबी,तिका पुन दिदि,रस्मी जी,दिपाशा जी,
हजुरलाई उत्तरोत्तर पर्गतीको कामना छ।।
Man chhoyo geetle, Teejko geet bhaneko yesto hunuparchha
सबै चेलिबेटि टिमलाई बाधाई छ बागलुङ हाल कतार बाट
wowwowowowowowwoow super se upper yo teej ko git sabaijanalai dherai dherai suvakamana Cha hoi
यो गीतमा नारीको वेदना छ ,कति शालिन र स्वर पनि मधुर छ ।देवी घर्तीको स्थिर छ गति।
अति राम्रो गीत
माइती को देश भन्ने गित अत्यन्तै राम्रो छ अरुगित भन्दा फरक रंग ,ढंग ,मा धेरै धरै धन्यवाद छ
#
W
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
पुराना तिज गित खोजी खोजी सुन्नु हाजिर हुम्त
उत्कृष्ट टिपिकल गित को सृजना गर्नु हुने दाजु हरि बिष्ट लाई सलाम|| & angkaji sirko kuro bujhiena spasta pardinu hola
thank you so much jhalak vai
this is a team work.
@@GangamalaFilms @@@@@@@@@@@@@@@@q@qqq@qqqqq@qqqqqqqqqqq@@q@@@@@@@@@@@@q@@@q@qqqqqqqqq@@qqqqq@qq@@@
Qqqq@qqqq@q@@@@@@@@qq@@@@q
तिज गित भनेको येस्तो हुनुपर्छ
साह्रै राम्रो शब्द अनि सिर्जना छ ।बधाई छ सम्पुर्ण टिम लाई यस्ता सिर्जना कहिलेपनी हराउने छैन र पुरानो हुने छैन ।।
येसलाई भनिन्छ तिज को गित साराई रामरो छ अग्रिम शुभकामना सम्पूर्ण टिमलाई
thanks
धेरै राम्रो छ । यो गीत यस्तो पो हुनु पर्छ तिजको गीत
Aa...ha
आह धेरै राम्रो ,
Feri teej ayexa yo geet sunna man lagyo
2076 ma herne lae hat mathi🤚✋✋🤚🤚🤚🤚
hatide badlu bhanne tijgit atenta ramro mutu choyo sabai tim lai thank you
Sachai hami chhori manchheko lagi katii pyaro lagne hai maiti bhanne sabda😢😢😢😢
Really awesome song... Tika pun g nd Devi Gharti g dubai ko swar dami xa hai...
thank you so much
.* 😊
❤
O ho
गित भनेको यस्तो हो मन देखि नै धन्यवाद सम्पुर्ण टिम लाई अागामि दिन मा यस्तै गित हेर्न पाउ
Nice song.I really liked it.
Khem bohara
Wow 😲
साच्चिकै नेपाली तीज गीत भनेको यस्तो पो हुनु पर्छ
गाउँ घरमा बुढा आमा बुबा दिदी बहिनी हरु सँग बसेर हेर्न मिल्ने गीत बधाई छ सम्पुर्ण युनिट लाई साथै सफलता को शुभकामना
thank you so much dipendra ji
dherai ramro xa hari sir
thanks
तीज भनेको यो honita good
aaha kaya dami git aspaliko git pani astai nai hunupar xa
Yesto PO hunuparxa teej ko geet bhaneko ta jatiherepani herau herau lagne thanks singer Devi di Tika di model rajni di dipasa di Lai ......,🌷🌷🌷🌿🌿🌷🌷🌿🌿🌿😃😃
PUBG.GAMSTAR
Wow wonderful ati ramro
राम्रो छ गित
धेरै राम्रो
𝓝𝓲𝓼𝓼𝓮
Damii
छुट्टी को दिन एक पटक अवस्य हेर्छु मैले यो भिडियो !!
आहा बास्तबमा तीज यस्तो हुनुपर्छ सम्पूर्ण टिम र हरि दाजु अझै आगामी दिनमा सफलता को सुभकामना ।
तिजको गित यस्तो हुनुपर्छ
तीज पर्व लाई शब्दमा मात्र सीमित राख्न जोड गरिएको आजको यो जमानामा यति मौलिक,सांस्कृतिक गीत हेर्न/सुन्न पाएकोमा म अत्यन्तै खुशी छु । उस्तै मीठो शब्द,उस्तै मीठो आवाज,उस्तै मीठो दृश्य...आहा...अरू गीतमा गाली गरेको बदला यो गीतको प्रशंसा गरेर आफैंले लिएँ । सर्वप्रथम Hari Bista सर प्रती आभारी छु यति मीठो रचना को लागि । अनि यो दृश्य हेर्ने/सुन्ने सुविधा दिएकोमा GangaMala Films Pvt Ltd प्रती पनि निकै आभारी रहें । सम्पूर्ण श्रव्य/दृश्य सामग्री तयार गर्नुहुने युनिट लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । आगामी प्रस्तुति हरू पनि यस्तै रहुन् ।
Friendship Forever 00966592826279 fb jdudjdudijeudhw
Devi Parsad
Friendship Forever 00966592826279
nice
Parkash Thapa
I love you this song
yesto Geet Po Teej Ko Geet .. Yestai Man Chhune Geetharu Banaunuparchha
आजकल तीज को गीत को बिकृती भै रहेको बेला येस्ता गीत सुन्न पाउदा हाम्रो सस्कृती भेष भुसा , माथी गर्भ हुन्छ ! सब्द चएन एकदम राम्रो छ !! यो बर्ष 2075 मा पनि येस्तै पुरानो भाका सहित को गीज को गीत को प्रतीक्षा छ !!
🌹बधाई छ सम्पुर्ण टीमलाई , धन्यवाद🌹 ।
thanks
100% ठिक छ
राम्रो छ
यस्तो पो हुनु पर्छ तिजको गीत... Superb !!
dghjk
Nice🥰🥰🥰🥰
yo po hota teej geet sarai ramro xa
यो पो तीज गीत सफलता को शुभ कामना छ
Wow so nice teej song♥️🌹🥀
एउटी चेली नारीले माइतीप्रतिकाे मनाेभावहरूलाइ स्पष्ट चित्रण भएकाे याे गीतमा । संगीतमा मधुरता छ याे गीतमा ।राम्राे ।
Ati ramro sang..
aati ramro lago yo sunda balla teej aaya jasto vayo malai thanks my sister's
thank you so much
Nice it touch my heart to much