Это видео недоступно.
Сожалеем об этом.

बाटाे हेरे हुन्छ है घरमा || New Nepali Dashain Song 2075, 2018 || Resham Sapkota & Bishnu Majhi

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2018
  • Tareli Sangeet Kunj Presents :-
    song:- बाटाे हेरे हुन्छ है घरमा
    Vocal:- Resham Sapkota , Prakash Chhetri & Bishnu Majhi
    Lyrics/Music:- Resham Sapkota
    Audio/video:- Tareli Sangeet Kunj
    Director:- Prakash Bhatta
    Cinematographer:- Durga Poudel
    Editor:- Prabiin Bhatta
    Post Production:-Tareli Sangeet Kunj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 861

  • @karanneupane2307
    @karanneupane2307 10 месяцев назад +8

    2080 सम्म आउदा नि यो गित सदावहार मन पर्ने कोको हुनुछ यता आउनु होला ❤❤❤❤
    सबै जना लाई विजया दशमि को अनि भाई टिका को शुभकामना मेरा दाजु तथा दिदि बईनि हरू लाई❤❤❤❤❤❤
    मन मा जेस्तो भऐ नि खुशि भऐर चाड् परब मनाउनु होला💝💝💝💝💝

  • @Memes_OR_Entertainment2004
    @Memes_OR_Entertainment2004 11 месяцев назад +126

    लौ मैले अाजैदेखी सुन्न सुरु गरे बिजया दशमी २०८० को सबैमा शुभकामना ❤🎉

    • @rcbhatta3397
      @rcbhatta3397 10 месяцев назад +6

      मैले पनि सुरु गरे नेपालि मौलिकता झल्किने दसैं तिहार
      दुबै बाट

    • @BkBiswash77
      @BkBiswash77 10 месяцев назад +3

      me 2080

    • @NamrajKarkee
      @NamrajKarkee 10 месяцев назад +2

      mle pani aja bat😂

    • @kamalsapkota4682
      @kamalsapkota4682 10 месяцев назад

      ​@@rcbhatta3397i

    • @offcial_sunil
      @offcial_sunil 10 месяцев назад +1


      L

  • @sushmakhanal7335
    @sushmakhanal7335 10 месяцев назад +13

    यो गित नसुन्दा सम्म चाड्बाड आयजस्तो नै हुदैन😊मैले त आजै बाट सुन्न सुरु गरे 😊सम्पुर्णमा बिजयादशमि 2080को सुभकामना❤🎉

  • @CollBoy-yp8kt
    @CollBoy-yp8kt 10 месяцев назад +18

    म पर्देमा भय पनि मेरो घर परिबार लगायत सम्पुर्ण नेपाली हरुमा आउदै गरेको 2080 सालको दसैं र तिहार को सुभकामना हजुर हरुको घरमा सधै खुसी नै खुसी छाओस ।🎉❤❤

  • @madhusudanpoudel157
    @madhusudanpoudel157 3 года назад +14

    यो गित जस्तो दसै तिहार को गित अरु लाग्दैन मलाइ बालापनमा हुदा सुनेको खुबै याद आयो ।तेसकारण यो गित सुने पछि मात्र दसै तिहार आएको महसुस हुन्छ

  • @rajeshregmi6866
    @rajeshregmi6866 10 месяцев назад +4

    छुट्टै आनन्द आउछ दशै को गीत ले
    सम्पूर्ण मा विजय दशमी 2080 को हार्दिक मंगलमय शुभकामना ❤

  • @sunauna4690
    @sunauna4690 Год назад +4

    लौ अब जम्मा 12 दिन छ दशै आउन । यो गीत सुनेपछी त झन मनै देखि खुसी र रमाइलो लाग्यो ।२०७९ सालको बडादशै को सम्पुर्ण नेपालिहरुमा हार्दिक मङ्गल्मय शुभकामना।।🎉🎊🎈

  • @ajaythapa4180
    @ajaythapa4180 3 года назад +24

    दशैं गीत भनेको यस्तो पो हो जति हेर्यो जति सुन्यो रमाइलो लाग्ने गाउँ घर को झन् याद आउने

  • @bipanaxetree6921
    @bipanaxetree6921 2 года назад +17

    यो गित जति पुरोनो होस मलाई फरक पर्दैन तर यो गित हेरेपछि दसैं आए जस्तो लाग्छ । त्यसैले २०७८ को दसैं लाई नि यो गित मार्फत स्वागत गर्दै छु । सम्पुर्ण नेपाली दाजु भाइ दिदि बहिनी आमा बुवा लाई २०७८ सालको बिजय दशमी को सुभकामना ।

  • @sharmaaayusha7322
    @sharmaaayusha7322 2 года назад +3

    10-12 बर्ष अघि एफएममा यो गित बज्थ्यो । लाग्थ्यो अब दशैँ आयो, यो गित नसुनी आजसम्म कुनै दशैँ मनाएको छैन।
    हरेक दशैँमा यो गित सुन्न मन लाग्छ ।

  • @homemayachepang129
    @homemayachepang129 10 месяцев назад +5

    २०८० सालको बिजया दशमी को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हार्दिक मगलमय शुभकामना ❤❤❤❤❤❤

  • @Spariyar3557
    @Spariyar3557 Год назад +5

    प्रत्येक नेपाली देश तथा बिदेश मा रहनुहुनेहरुक लागि दशै आएको आभास दिलाउने मर्मस्पर्शी गित

  • @bhumirajbhusal2607
    @bhumirajbhusal2607 3 года назад +14

    यो गित कहिल्लै पुरानो हुदैन जतिसुनेपनि सुनिरहु लाग्ने । गितमा भनेजस्तो यसपालि पनि हुन सकेन ।

  • @chandraxettry8421
    @chandraxettry8421 2 года назад +20

    आहा कति राम्रो गीत हो🙏 प्रदेशी भूमि बात राति काे 12 बजे गीत सुन्दै बालापन मा रमाइलो गरेको खुब याद आयो😭 ❤️

  • @alishabhurtel3180
    @alishabhurtel3180 4 года назад +51

    सदाबहार गीत दशैको लागी। हरेक साल हेर्ने म मात्र होला की❤️❤️

  • @Rameshxetree-iw1nk
    @Rameshxetree-iw1nk 11 месяцев назад +1

    ❤❤2080 मा कतिले हेर्दै हुनु हुन्छ यता हाजिर हुम्त
    ❤❤❤❤

  • @nisanmagargamer2961
    @nisanmagargamer2961 Год назад +2

    😍यो गित कहिले पनि पुरानो नहुने भयो हामि पर्देशि को लागि ,😭😭😭😭

  • @azaydarizal9398
    @azaydarizal9398 10 месяцев назад +1

    ६ बर्ष पछी बिदेशबाट घर जाँदैछु यो चोटि दशै मनाउन धेरै धेरै खुशी लाग्दैछ।

  • @ritamagar2957
    @ritamagar2957 3 года назад +2

    दामि छ

  • @anupamaparam96
    @anupamaparam96 2 года назад +80

    2078 सम्म आँउदा नि यो गित सदावहार मन पर्ने को को हुनुहुन्छ?♥️🌺😍

  • @mrbanet1664
    @mrbanet1664 4 года назад +8

    यो गित नसुने सम्म दसै अाए जस्तो लाग्दैन बेला बेला सुन्ने गर्छु ।तर के गर्ने पर्देशी जिन्दगी यस्तै छ ।

    • @rajeshsilwal222
      @rajeshsilwal222 4 года назад

      aaba aanhai nrojgar vako vaya hami nkimna janu nparthiyo ra hjr oardesh

    • @mrbanet1664
      @mrbanet1664 4 года назад

      @@rajeshsilwal222 के गर्नु हजुर यस्तै छ ।छोरो भएर जन्मिसके पछि ।।

    • @niyanshthapa1223
      @niyanshthapa1223 2 года назад

      Prakash chhetri =raju paryera

  • @GovindJoshi-ej3uv
    @GovindJoshi-ej3uv 11 месяцев назад +8

    विजया दशमी २०८० काे सबै लाई यो गित बाटै शुभकामाना 🎉🙏❤️

  • @nabaraj614
    @nabaraj614 2 года назад +1

    फेरि पनि सुनियाे याे गित लु है बिजया दशमि २०७८ काे अग्रिम शुभकामना

  • @Sophiya_jaiC
    @Sophiya_jaiC 2 года назад +28

    आज दशैं को दिन यो गीत सुन्ने आँखा भरी आँसु आयो प्रदेश मा भयर होला😥😥

  • @RameshChapai-nl7wx
    @RameshChapai-nl7wx Год назад +6

    परदेशीको मनै रुने भो यो गितले सम्मान गर्न चाहान्छु।❤❤

  • @shyamr.c571
    @shyamr.c571 3 года назад +4

    २०७७ को दशै तिहार पनि प्रदेश मै हुने भयो गित सुन्दा मनै रुन थाल्छ

  • @khumanjung
    @khumanjung Год назад +11

    देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा साथिभाई ईष्टमित्र सम्पुर्णलाई आउदै गरेको बिजया दशमी तथा बडा दशैको शुभकामना । स्वस्थ रहनुहोस, ब्यस्त रहनुहोस मस्त रहुनुहोस मेरो मनो कामना बडा दशैको शुभ कामना ।

  • @Shamd26
    @Shamd26 10 месяцев назад +4

    Ma dashain ta manaudina Tara geet Sunna chai Maja lakxa jay geet jay Sangit Ani savai desh tatha bides ma hunu vayeko nepali daju vai dd boini aama buba Lai 208O ko happy dashain🎉🎉

  • @sabinkhadka6128
    @sabinkhadka6128 10 месяцев назад +11

    देश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी सम्पुर्णमा बिजया दशमी २०८० को शुभकामना ❤❤❤

  • @sushanghimire8034
    @sushanghimire8034 2 года назад +6

    आहा कति मीठो छ है यो गीत ।happy dashai

  • @roshuvai4600
    @roshuvai4600 10 месяцев назад +14

    2080 सालको बिजया दशमी को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु हार्दिक मंगलमय शुभकामना ।❤❤

    • @ishowordahal
      @ishowordahal 10 месяцев назад

      Same to u साला जी

  • @sushmitapariyar2004
    @sushmitapariyar2004 11 месяцев назад +5

    2080 सालको दसैंको शुभकामना सबै सबै प्रिय दाजुभाइ दिदीबहिनीमा!😊❤️

  • @DigdarshanTV
    @DigdarshanTV 2 года назад +23

    यो गीत सुनेपछि बल्ल दशैं आको आभास हुन्छ

    • @niyanshthapa1223
      @niyanshthapa1223 2 года назад

      5 m huncha tiwar sama

    • @kamaladhakal8064
      @kamaladhakal8064 9 месяцев назад

      ​@@niyanshthapa1223😮😮😮😮😮😮😮😮😅😅😅😮😮😢😢😢😢❤❤❤

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 года назад +2

    जब जब दशै र तिहार आउँछ अनि यो गीत सुनिरहन मन लाग्छ।।।कति समय सान्दर्भिक गीत छ।।।कलकार हरु ले निराशा का मात्र गीत गाएर प्रदेशिलाइ रुवाउने काम गर्छन तर यो दशै तिहार गीत निकै रोमान्टिक नाच्ने खालको छ।।।।यस्ता कलकार हरु नै असली गायक गायिका हुन।।।।।

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +24

    दशै अाय जस्तो लाग्छ यो गित सुन्दा खेरि पुरानो गित मार्मिक छ

  • @ghanshyam6774
    @ghanshyam6774 4 года назад +5

    यो बर्ष पनि अगाडी यो गित हेर्ने मै नै परे क्या हो 🤔🤔

  • @shivlalregmi8018
    @shivlalregmi8018 4 года назад +3

    यो गित त निकै पुरानो तर सधैं नयाँ जस्तो लाग्ने सायद सन 2010 तिरको हुनुपर्छ मैले सुनेको आजै जस्तो लाग्छ जति सुन्यो उति सुनौ सुनौ लाग्ने

    • @MrGk1228
      @MrGk1228 2 года назад

      same❤️❤️❤️

  • @Gaurabvlog
    @Gaurabvlog 10 месяцев назад +2

    देस तथा बिदेस मा रहनुभएका नेपाली दाजु भाई दिदी बहिनी आमा बुबा सबै लाई आउँदै गरेको दसैं र तिहार को सबै लाई शुभकामना ❤

  • @ccthakuri
    @ccthakuri 2 года назад +9

    Headphone lagayera rati suneko ani dherai roye 😢😢😢 heart touching song pradeshi ko jindagi

  • @yamanlamsal6623
    @yamanlamsal6623 10 месяцев назад +2

    विजयादशमी को हार्दिक शुभकामना!💗💗
    टिका होस निधारमा,😍
    जमरा होस कानमा,🏵️
    खुसि छवोस परिवारमा,👪
    अनि शान्ती देशमा, 🇳🇵
    दशैँमा खुसिनै खुसि बास होस😊
    सबै शत्रु हरुको नास होस 🙅

  • @upindrarijaldailekhi9650
    @upindrarijaldailekhi9650 2 года назад +6

    आहा कती मीठो दसै गित 😭

  • @kalpugiri157
    @kalpugiri157 Год назад +11

    यो गित सुने पछि मात्रै दशै आए जस्तो लाग्छ सदाबहार गित 🙏🙏💕💕

  • @bimaadhikari6385
    @bimaadhikari6385 Год назад +5

    2079 मा नि मत यहि गित सुन्ने हो 😘😘😘

  • @OmshreeshBlog
    @OmshreeshBlog Год назад +2

    दशै पर्देशमा भयपनी गित सुन्दा गाउँमै छू जस्तो सपना देखाउछ यो गितले❤❤❤❤

  • @rajubk5879
    @rajubk5879 3 года назад +34

    कति राम्रो छ गित पुरानाे भयनि बिस्नु माझी त माहा गायिका हुन

  • @pradipsimkhada8679
    @pradipsimkhada8679 4 года назад +22

    यो गित जब बज्न सुरु हुन्छ अनि दशै तिहार आएको जस्तो अनुभव हुन्छ।

  • @rupeshbc9215
    @rupeshbc9215 3 года назад +4

    Akdam dami xa hjor

  • @tulsirampandey8951
    @tulsirampandey8951 Год назад +15

    विजया दशमी २०७९ को सबै पिरि्यजन हरूमा शुभकामना ❣️

  • @manojrijal8174
    @manojrijal8174 2 года назад +1

    बिजया दशमी २०७८ को सबैमा सुभकामना😀

  • @kirangiri421
    @kirangiri421 Год назад +1

    यो गीत नसुनि दशै तिहार आको झै लाग्दैन 🤘😍🥰

  • @bistalucky9386
    @bistalucky9386 Год назад +14

    3बर्ष भयो घर नगएको 😭😭
    प्रदेशी ठिटो👈

  • @Dneiss001
    @Dneiss001 Год назад +9

    जति जति पुरानो हुदै जान्छ त्यति नै नया जस्तो लाग्छ यो गित।।।।।❤️❤️❤️❤️

  • @sushilkhadka7433
    @sushilkhadka7433 10 месяцев назад +1

    दशै आए पछी यो गीत नसुन्ने को होला ❤ २०८० को शुभकामना

  • @binitakhanal6680
    @binitakhanal6680 2 года назад +11

    2078 साल को दशैं को संपूर्ण नेपाली दाजी भाई दिदी बहिनीहरूमा धेरै धेरै शुभकामना happy dashin 💗💗💗

  • @rajendrabhatt7340
    @rajendrabhatt7340 3 года назад +1

    babal

  • @RBmagar_Official
    @RBmagar_Official Год назад +2

    2079 मा पनि सुन्दैछु || ,🇳🇵

  • @yamlalkhatri3155
    @yamlalkhatri3155 11 месяцев назад +3

    Aba ghar jana 40 din matra baki huda feri yo geet sunna man lagyo happy dashain 2080

  • @munagurung5206
    @munagurung5206 5 лет назад +2

    अायाे दसौं तिहार हामी मरु भुमिमा हुनेलाई के दसौं के तिहार

  • @user-bn1ko5hh1p
    @user-bn1ko5hh1p 10 месяцев назад +1

    आऊदैई गरेको 2080को दशैको सुभ कामना छ ।
    तिज गएको दिनमै हेरर अजई समम सुनेर बसेको छु।🥰

  • @hindukhabar
    @hindukhabar 5 лет назад +2

    पुराना कलाकार नल्याउँनजेलसम्म भद्रगोलको काम छैन । पहिला जस्तो लोकप्रियता घट्ने निश्चित । आजको कार्यक्रम मन परेन्, सिधा कुरा ।

  • @sudippanthi2835
    @sudippanthi2835 4 года назад +1

    2077 ko dashain hajir garam tw

  • @saritabhitrikoti2744
    @saritabhitrikoti2744 3 года назад +7

    Happy dashai sampurna daju Vai dd baine 2077 sal ko 🙏🙏🙏💕

  • @anilShrestha-vh4ln
    @anilShrestha-vh4ln 10 месяцев назад +1

    यो गीत सुनेर त अरु 2080 साल को कुनै राम्रो छैन गीत भनेको त यस्तो पो हुनुपर्छ

  • @bandanachaulagainvlogs7904
    @bandanachaulagainvlogs7904 4 года назад +10

    Yo geet suneya paxi matra dasaie tihar aayako jasto manne jati yata 😍😍

  • @user-in8rj1bu2x
    @user-in8rj1bu2x 2 года назад +17

    यो होनी गित ❤️❤️❤️

  • @niranjan4697
    @niranjan4697 5 лет назад +26

    सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र यस्पालित आउछु है सानी खुसी मन रमाइलो आगानी
    अबत घर जानी दिन पनि आयो सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र

  • @susmaofficial2335
    @susmaofficial2335 14 дней назад

    मैले त याे गित सुन्न सुरु गरे है आजै बाट 2081/4/17 गते बाट सुरु गरेकाे तिहार सकिय पाेछि पनि सुनिरहन्छु❤

  • @MunnaBhai-bk6lz
    @MunnaBhai-bk6lz 5 лет назад +39

    दसैं तिहार आउन लाग्यो 2076 मा कोको ले सुन्दै हुनु हुन्छ

  • @shantimahat7672
    @shantimahat7672 3 года назад +1

    यो गित धेरै राम्रो लाग्छ अरु बेला सुन्दा पनि दशै आको जस्तो लाग्छ तर यसपछि त के हो के यस्तो

  • @pushkalacharya8919
    @pushkalacharya8919 Год назад +4

    यो गित नसुनी दसै आय जस्तो नै हुन्न

  • @RjreshamThapa-eh5qi
    @RjreshamThapa-eh5qi 13 дней назад

    लौ २०८१ तिर सुन्न सुरु गरि सकियो हरेक दशै तिहार मा यो गित नसुने सम्म मन ले मान्दैन ❤❤❤❤

  • @madhusharma4872
    @madhusharma4872 2 года назад +14

    यो गित सुनिन्छ तब दसै आयको महसुज हुन्छ

  • @Yamrajofficial100
    @Yamrajofficial100 10 месяцев назад +5

    Wow dami ❤❤❤

  • @rajivkarki977
    @rajivkarki977 4 года назад +5

    याे गित सुन्दा पुराना सुनदर दिनकाे याद अाउछ जतिबेला म उनीसग बिहे गरेकाे थिएन र मेरी प्यारी छाेरी पनि थिईनन् र म अाफ्नाै घरमा कति रमाउथे अहिल म विदेशमा छु यसपाली दशैमा घरमा जान पाउदिन र याे गित सुन्दै पुराना यादहरू बटुल्दै र मेराे प्यारी श्रीमति,प्यारी छाेरी अनि बाअामा,भाई बैनीलाई कति मिस गर्दै छु गित धेरै मन पर्दछ।

  • @khatrirudra3953
    @khatrirudra3953 4 года назад +5

    2076 तिर घर जान नपाउने हरु यता हाजिर गरौ त ।।।।

  • @bishalbhattarai7328
    @bishalbhattarai7328 2 года назад +1

    यो गिते सुनेपछी बल्ल दशै आएजस्तो लाग्छ 😊😊😍😍😍

  • @BabusinghOfficial
    @BabusinghOfficial 10 месяцев назад +4

    2080 साल म पनि सुन्नेहरु हाजिर हुम्म्म❤❤

  • @ganeshkhanal54
    @ganeshkhanal54 10 месяцев назад +1

    प्रत्येक बर्ष यहि गितले आँसु झार्छ तर यहि गित गाउदै जाने दिन कहिले होला।।।

  • @parajuliashook8636
    @parajuliashook8636 10 месяцев назад +3

    बालापन देखि सुन्दै आएको गित ❤❤❤❤ आफू बुडो भयो गित जस्ताको तस्तै ।

  • @mrunknownff.8108
    @mrunknownff.8108 Год назад +4

    Dasain on its way 26 days left 🙈❤️

  • @openheart4844
    @openheart4844 5 лет назад +19

    बाटो हेरे हुन्छ ,
    घरमा यसपलिको दशै र तिहारमा
    गाउँ घरको सम्झना नि धेरै
    आउने यो परदेशमा

  • @basantasharma9054
    @basantasharma9054 2 года назад +6

    बालापन याद अायाे❤️🔥⭐️

  • @NirmalLamichhane-oo2bj
    @NirmalLamichhane-oo2bj 10 месяцев назад +2

    Malai ni dharai man parxa you dasai song happy dasai ❤❤

  • @EducationNepal123
    @EducationNepal123 2 года назад +28

    नेपालीहरुको महान चाड बिजया दशमिकाे पावन अवसरमा देश विदेशमा रहनु भएका समस्त नेपालीहरूमा सुख, सम्मृद्धी, स्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना 2078 💖🥰🥰

  • @bishnuparajuli6819
    @bishnuparajuli6819 2 года назад +1

    Sarei ramro..sarei.mitho.. maan xoyo...

  • @dipakdhakal375
    @dipakdhakal375 5 лет назад +83

    2076 सालमा को को ले यो गित सुन्दै हुनुहुन्छ म नि यसपाली घर जाँदै छु अनि तपाईं हरु नि??

    • @sanumayalu2270
      @sanumayalu2270 5 лет назад +4

      ल ल राम्रो सङ्ग आउनु होला।।।

    • @prakashbhusal90321
      @prakashbhusal90321 5 лет назад +4

      गित सुन्दै बस्ने हो
      आफ्नो त यो साल नि छुट्टी मिलेन
      अब अर्को साल जाने दशैमा
      राम्रो सङ्ग जानू हजुर । ।
      रमाइलो होस

    • @badalnepali9679
      @badalnepali9679 5 лет назад +1

      M

    • @pramilakandel2801
      @pramilakandel2801 5 лет назад +1

      म पनि जादैछु 💪

    • @bipinshahi6991
      @bipinshahi6991 5 лет назад +1

      lala bro have a safe journey

  • @Chudu.basyal
    @Chudu.basyal 4 года назад +7

    लौन कसै ले अब बाटो हेर्न पर्दैन घर
    यश पाली को दसै र तिहार मा भन्नी गित निकाल्न पर्यो

  • @haribabughimire6643
    @haribabughimire6643 Год назад +2

    हाे सारै मनछुने गित याे गितले संकृतिकाे पहिचानमा पनि मद्दत गर्छ💅💅💅💅💅

  • @yamanlamsal6623
    @yamanlamsal6623 9 месяцев назад +1

    तिहारको शुभकामना सबैमा
    यो तिहार ले
    ज़िन्दगीमा भोगेका (ती-हार) हरुलाई
    जितमा परिवर्तन गरोस❤😊😊

  • @sparrow4055
    @sparrow4055 4 года назад +26

    2020 ma sunne koii hunuhunxa🖐🖐❤️

  • @himalmagar5880
    @himalmagar5880 5 лет назад +8

    गाउँ घर याद आयो 💑
    यश पलि को दसैं पनि प्रदेश म😁😁

    • @rajeshsilwal222
      @rajeshsilwal222 4 года назад

      yasto geet ko ta samman garnu parxa hjr aaile ta kasto kasto geet banako xa bichha bichha ma rey

  • @gyanbudhamagar2908
    @gyanbudhamagar2908 4 года назад +5

    म जस्तै मुग्लान मा बसेर सुन्ने कोको हुनुहुन्छ अभागी हारु 😢😢😭के गर्नु 2 बर्स भो दसै तिहार न मानेको पनि😢

  • @kamalgaming3903
    @kamalgaming3903 2 года назад +9

    मम्मिक गित छ अति राम्रो

  • @sangammagar8946
    @sangammagar8946 2 года назад +6

    2021 ma poni herdai xu haii❤❤

  • @ressicadewali4224
    @ressicadewali4224 2 года назад +10

    आहा कति सुन्दर गित छ हजुर सधैं भरी एसतै गित लिएर अाउँनु होला हजुर सधैं हजुरको गित पर्खाइमा हुने छु हजुर 🙏🏾🙏🏾🙏🏾

  • @deepakkunwar2911
    @deepakkunwar2911 3 года назад +11

    यो गितले मेरो मन कट्क खान्छ मार्मिक गित छ

  • @rajkumarmahara4159
    @rajkumarmahara4159 2 года назад +1

    यो गित नसुने सम्म दशै आएको जस्तै हुदैन 😁😁

  • @bhimsenonlinetv5532
    @bhimsenonlinetv5532 4 года назад +10

    अब त खसै तिहार पनि अायाे 2076 काे अनि काे काे ले सुन्दै हुनुहुन्छ याे गित लाई

  • @user-ir9mz5qs4k
    @user-ir9mz5qs4k 10 месяцев назад +3

    कति मिठाे गित हजुर🌹🌹🌹

  • @sobinaacharya3069
    @sobinaacharya3069 2 года назад +3

    2078 ma yo songs Sunna ko ko aaunu vayo ✨😊❤️