मंन्दोदरीको गर्भबाट सीता माताको जन्म || खैँजडी भजन || KHAIJADI BHAJAN ||
HTML-код
- Опубликовано: 23 ноя 2021
- ॐ नम: शिवाय : मंन्दोदरीको गर्भबाट सीता माताको जन्म खैँजडी भजन || KHAIJADI BHAJAN || #khaijadibhajan #khaijadi #bhajan
Kathmandu Khaijadi Bhajan
• KHAIJADI BHAJAN || श्र...
Melakhu Khaijadi Bhajan
• १०० भाई कौरव ५ भाई पाण...
Gorkha Khaijadi Bhajan
• गोरखाली गुरुको तारकेश्...
#sitamata #khaijadi_bhajan #newkhaijadibhajan #NischalSilwalBhajan #GuruKul_Production #khaijadi #Bhajan #mandodari Развлечения
टिकटक मा देखेर खोजेको कति आनन्द आयो
Same
Same
Wowowwww🙏🙏🙏🙏🙏🙏🥳🥰🥰🥰🥰
❤❤❤❤🎉🎉
Wowb
Nice
आ हा👌👌👌👌🙏🙏🙏
हाम्रो अपुर्ब भजन संस्कृती जय जय होस🙏🙏
जय जय सीता जय प्रभु श्री राम ❤️❤️🙏❤️❤️
Dherai ramro
कति राम्रो भजन अाहा मेरो गोर्खामा माईतिमा जस्तै मन परो
म चाहिँ टिक्टक मा भेटेर यता हेर्न आएको मनै आन्न्द हुन्छ सुन्दा
Jay hos
आहा ! हाम्रो सस्क्रीती गजब ! !
सारै राम्रो खैंजडी भजन
Jay shree ram
सारै मनपरो गुरु
dami xa 😁😁😁😁😁😁😁😁😁😁
good
Nice nice
Dhurba uncle buwa khai ta 🙏🙏🕉🕉
सारै राम्रो छ । अलि लामो भए हेर्न रमाईलो हुन्थ्यो
भाग २/३ पनि अाईसकेकाे छ है हजुर 🙏🙏🙏🙏
यो हो नि तरिका ! साह्रै राम्रो ! 🙏
🙏🙏🇳🇵
भाइ को कला लाई उच्च सम्मान छ ।
जय गुरू गणेश जय गुरू देव महागुरु हजुर हरेक नेपाली नागरिकको मनमनमा हुनुहुन्छ यसरी नै सधैँ सँस्कृति को जगेर्ना गरेर हामी हरुलाई खुशी दिलाउनु होला ।
जय होस हाम्रो संस्कृती बचाउन मदत पुगोस धन्यबाद !!!!!!!
Asadhei ramro ra ramailo lagyo
Best
Dami
Ati ramro
🥰🥰
Very nice Bhajan.
Good.Dherai Ramro xa.
आहा ! दमदार भजन ! 🙏🙏🙏
Nyce
सारै राम्रो लाग्यो
Good
Jay hos🙏🙏🙏🙏🙏🙏
sita janmin re ani rawan le k haran garyo tw
हाम्रो संस्कृतिको जगेर्ना गर्नु पर्छ धन्यवाद हजुर नमन 🙏🙏🙏🙏
😘🙏
@@umeshhumagain157952
😅 3:47
Naraye na aba hanumanlai khojna pathaunu parchha He Ram Rama khojnu parchha .
गुरुको कला लाइ उच्च सम्मान गर्दछु l हरेक श्लोक ले मन प्रफुल्लित हुन्छ l २ वोटा भजन सुनियो, कृपया यो गुरु को अरु भजन हरु पनि राख्नुहोला l
नयाँ भिडियो पनि आएको छ हेरेर मनोरञ्जन लिनुहोला धन्यवाद
God vagan
Buwa ko dherai yaad aayo yo bhajan le 🙏🙏🕉🕉😭😭😭😭
Nice vdo
🥰🥰🥰💕💕💕😍😍❤️❤️❤️❤️🙏🙏🙏🙏
Jaya Gurudeva 🙏
अति नै मन पर्ने भजन राममायन पुरै भयको भजन राख्नु पर्यो धर्म सस्कृत को जगेर्ना गर्नु पर्यो है
अलि लामो बेर को भैदिएको भए हुन्थ्यो अर्को भाग धेरै समयको हेर्न पाइयोस धन्यबाद !!! सबैको जय होस
हाम्रो पनि ईच्छा यहि हो हुनत।
देस को स्थिती लाई मध्यनजर गर्दै र देस मा घटेको घट्ना हरुलाइ समेटेर बनाउनु हुदो रैछ खुसी लाग्यो सिलवाल भाइ लाई धेरै धेरै सुभकमना
ma dubai bata herdai xu thank you 🙏 guru jiiiiiiiiiiiiiiiiiiii
अति मिठो लोक भाकामा कथा पनि सुन्न पाईने सुनौ सुनौ लाग्ने भजन ।
नेपाल आउँदा यो भजने २४ बर्षे भाई लाई अवस्य भेट्ने छु प्लिज नम्बर दिन मिल्छ भने दिनु होला 🙏
Dame cha.
😍😍👌👌
गुरुजी हजुर लाई सम्पर्क कर्षरी गर्ने
Yo honi तरीका
आ,,हा,, कत्ति राम्रो । हजुरहरुको भजन सुनेर मनतन सबै पवित्र भयो । मलाई पनि भजन असाध्यै मन पर्छ । सम्पुर्ण भजन टिमलाई मेरो नमस्कार छ ।
Dharai dharai ramilo
Saray ramro bhajan kala ra saskirtiko jagerna garnu hola
😄😄😄🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
धेरै धेरै माया।
हाल कतार देखि।🙏🙏🙏🙏
धन्यवाद , नारायण 🙏🙏
राम्रो
यो पछिको भाग पनि सुन्न पाम गुरु
सर मलाई येस्तै भजन को लागि हजुर हरुको ग्रुप चाहिएको थियो सप्ताहाको लागि कसरी कन्ट्याक्ट् गर्नी होला
सारै छोटो भयो , गुरू अर्को भाग अलि लामो भय सुन्न आनन्द आउथ्यो ।
I searched full version of this song, I didn't find, I had once heard it 10 yrs ago
यसताे मिठाे खजेडि भजन काे समक्षन गरु सबै ले
Plz add part 2..
गजब!म चाहिँ tik tok तिर बाट आएको है😍
धन्यवाद हजुर ।।🙏🙏
म त टिकटक बाट आको है🤩🤩🤣
गुरु ले कपडा गुरु को जस्तो लगाउनु र निधार मा टीका लगाउनु। अति उत्तम देखिन्छ
सिताको जन्म लङ्का मा भा होर? गुरु
😘🤣
आहा ! उहाँ गुरु को सम्पर्क नम्बर पाउन पाए हुने नि ❣️❣️🙏🙏
कुल पुजा सम्बन्धि भजन भन्नु न गुरु
Bhajane guru maharaj tapaika mahila bhajan dancerlai rawonle apaharan garyoki kaso ho ,hanumanlai khojna pathaunu parchha .
Majai aayo but s
SETA ta janak lae goru jotda vattaako hoina ra vanako🤔
जय नेपालि भजन
V10 ko geet ra... yasto vajan lastai manparxa..k vako ho
म चाइ टिक टकमा देखेर आको है 😂😂
अलि छाेटाे भयो हजुर
सहि थाप्ने मान्छे भयेन के 😥😥
Malai dherai khaijadi vajan man parcha tara yo vajan ma j paya tehe katha jasto laagyo sita lankamaa haina janakpurma janmeyaki hun raja janak le vittayaka nuna malai man parena sita ko janma kasari vayo lasta saama sunnus ani tha huncha 😆😅😆😅😆
Kala ra saskritiko jargerna garau
No mcc
Jay hos
Jay hos