२४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार | Powerful KHAIJADI BHAJAN
HTML-код
- Опубликовано: 28 окт 2021
- KHAIJADI BHAJAN - २४ वर्षिय गुरुको दमदार खैंजडी भजन | भगवान् विष्णुको दोस्रो अवतार
About this video - यस भिडियोमा भगवान् विष्णुले दोस्रो अवतारमा मोहिनी रुप धारण गरी गरेका बिभिन्न लिलाहरुको बारेमा चर्चा गरिएको हुँदा हजरहरुलाई अवस्य मन पर्ने छ धन्यवाद ।
Playlist You May Like-
Nischal Silwal Khaijadi Bhajan
• Playlist
Bishnu Giri Khaijadi Bhajan
• Playlist
Ghase Geet
• Ghase Geet Collection ...
Silok
• NEPALI LOK SILOK COLLE...
Social Media Links
RUclips - / gurukulproduction
Facebook - / gurukulproductiongp
#PowerfulKhaijadiBhajan #khaijadibhajan #LokBhajan #khaijadibhajan #gurukulproduction Развлечения
We should protect and promote this at any cost.
म तामाङ्ग भएपनि याे खैचडि नाचअासादे मन्पर्छा🙏🙏🙏🌹🌷🌹
सनातन हिन्दुधर्मको रक्षार्थ यो खैचडी भजन । बधाई छ सबै टिमलाई ।
धार्मिक भजन गायकलाई भगवानले कृपा बर्साउन । जय होस सबैको ।
सारै रमाइलो युवाहरूलाई संस्कृति हस्तान्तरण गर्दै संरक्षण, संवर्धन प्रवर्द्धन गर्दै लैजानुपर्छ !
धेरैपछि सुन्न र हेर्न पाइयो मनै पबित्र भयो
टिकटक मा देखेर खोजेको पाए कति आनन्द मन सान्ती हुन्छ भजन सुनेसी
tiktok ko link pam na hajur
Ok chha ni ta bhauju
जय होस परमपरा बोक्ने अभिनेताको लागि नबयुवा ब्रह्मासुत् धाराहरुमा रभक्तमानबमा ॐनम गायतृ मन्त्र नमः यस मन्त्रको उच्चारण ले धैर्य धारण गर्न सकिन्छ युवा जय देश जननी जन्म भुमि नेपालको जयहोस भगबान नेपाली जय गोर्खाली कि जय राजा युबा देस मा र सनसाभरि जयहोस ॐ शान्ति नेपाल जय नेपाली
जय हाेस सरस्वती अामा काे बास रहेछ हजुरकाे मुखमा
बैदिक सनातन हिन्दु धर्मको जय होस।
प्राचिन सँस्कृति । जय हाेस ।
आहाअति मीठो भजन,, हार्दिक आभार हजुरले सुन्न पाउने हेर्न पाउने अवसर दिनु भयकोमा
भजनकाे माध्यमबाट देशकाे समसामयिक परिस्थितिकाे चित्रण गरिएकाे अत्यन्तै मीठो भजन।। भजन मण्डलका सबै सदस्यहरु लाई बधाई ।।ॐ।।
आज २०८०/१२/२४ गते युवा गुरुसँगसँगै भजन गाउन पाइयो खुसी लाग्यो।
जय जय हो हजुर ❤️🙏❤️
खैजडी भजन गोर्खा मा पनि फेमस छ है जय होस!
सारै राम्रो लागो गुरुको प्रस्तुति गुरुलाई अज धेरै सफलताको शुभकामना ।नारायण
ॐ
सानो हुदा देउसुरे खेल्दा हजुरबुवा हरु यसरि नै खेल्नु हुन्थ्यो।। त्यो बेलाको याद आयो।। सारै रमाएलो💓💓💓
युवा गुरु लाई धेरै धेरै धन्यवाद साथै दस औंला जोडी नमस्कार ♥️♥️♥️
🙏🙏🙏
विशेष पर्वहरुमा रातभरी जाग्राम बस्न गाइने यो भजन शैली हाम्रो सुन्दर परम्परा हो जसलाई पूर्वी नेपालमा बालनाको नामले चिनिन्छ।
आहाहाहाहा कति रमैलो सुनेर कान नै पबित्र भयो आज लोप हुदै गयको भगवान् कृतन खैजेडि भजन सुन्नपाउदा जय श्री कृष्ण राधे राधे 🙏🙏🙏🙏
सच्चा नेपाली र सनातन समाज यो परम्परा लाई जगेर्ना गर्ने तर्फ युवा गुरु ले प्रेरणा दिनुभएको छ सम्पुर्ण टिम लाई धन्यवाद छ❤
हो यसैगरी हो संस्कृति को जगेर्ना हुँदै जाने ! जय होस् साह्रै राम्रो 🙏
तपाईं जत्तिको युवाको यस्तो जोस वा रे वा सलाम हजुर
सत्य मा अाधारित भजन धन्यवाद हजुर
एकदम खुशी लाग्यो यो भजन हेरेर 🍓🍍🍓🍍
साह्रै राम्रो , हाम्रो सस्कृती ।
आ,,,हा,, क्या दाम्म्म्म्म्मी । असाध्यै राम्रो रहेछ । याे भजन समुहलाइ मेरो हृदय देखी नै सलाम छ है हजुर ।
मलाइपनि राम्रो लाग्छ। भजन्त
ठ्याक्कै हाम्रो नुवाकोट जिल्ला बिदुर ८ को भैरमकोट को भजन जस्तै रहेछ। एकदम खुसी लाग्यो।
हेल्लो भगवान कति आनन्द मिल्छ भने एस्तो भजन भजाएरमन खुशी दिलाउनु भयो हजूर हरू ले। नव गुरू लगायत सम्पूर्ण भजन मन्डली टिम लाई हार्दिक नमन।
धन्यवाद हजुर 🙏🙏🙏
नाराण हरिहरि
Sabilai hardik naman yaha haruko nomber pay huntyo
मलाई नि सारै राम्रो लागो
अति दिव्य हजुर सुनिरहन मन लाग्नि तनरकेश्वर महादेबको जय भजन मन्डली को जय
म tiktok मा हेरेर आइहालेको 🌺नारायण 🌸हरीहरी 🙏🙏🙏🙏
सारै राम्रो भजन ! सबैलाई बधाई तथा शुभकामना ! त्यसमा पनि युवा भाइको भजन भन्ने कला सार्है राम्रो छ ! हाम्रो धर्म संस्कृति जगेर्ना गर्ने प्रेरणा रही रहोस ! जय श्री कृष्ण !
जय होस तार्केस्वर महादेबको जय होस खैजणी भजन मन्डली हरुको जय होस हामी सुन्नेर हेर्ने हरुको
जय हाेस्
सारै राम्रो भजन सबैलाई धेरै धेरै बधाई तथा शुभकामना
@@kamaladevipantha2137 आक्क@ह
E@@asikadarnal4430 we see by kid am bewy
रामायण महाभारतका कथाहरुको नाटकिय कथाबाचन शैलीलाइ भारतकी लोक गायिका तिजन बाइले बिश्व बिख्यात बनाएकी थिइन ,जस्लाइ पाण्डवानी भनिन्छ ।मलाइ यो भजन शैली नितान्त मौलिक र नेपाली स्पर्सको बेजोड लाग्यो ।यसलाइ प्रबर्धन गरौं ।
गुरु सबै भजन मन्डलि टाेलिलाई नमस्कार हाल बहराइन बाट
sarai mitho bhajan suni rahun jasto lagxa
अाहा कति रामृाे
आहा~~~कस्तो आनन्द आयो
अतिनै राम्रो लाग्यो मलाई अझै अगाडि राम्रो हुन्छ भन्ने विश्वास लिएको छु धन्यवाद हजुरहरूलाई
जय राधेकृस्ण जय गाऐक जि सबेैमा प्रणाम जि
हाम्रो लोक भजन आज लोप हुने स्थितिमा छ 😢मन सान्ती हून्छ भजन सुन्न पाउँदा
ए कति रमाईलाे भजन सुनिरनु जस्तो अति रमाई लो
९ मिनेट ३ सेकेण्डम भनिएको ८८४८ स्क्वायरफिट हैन सर ८८४८ मिटर हो हाम्रो सगरमाथाको उचाई नघटाउ है गुरु, फिट भन्दा मिटर अग्लो हुन्छ अरु सब दामि छ। सलाम। ल है अरु नया नया आवोस है।
👍 yes 👍
सगरमाथाको उचाई ८८४८.८ मिटर हो ! ईस्वायर फिट होईन !🙏
राम्रो धेरै राम्रो भजन
वास्तबका,सहि,हो,भजनको,लागि,कोटि,कोटि,प्रणाम
जयगुदेब शारैराम्रो भजन् जयहोश्गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🌹
atti ramro bajan all tim lai tei mathi hamro youbhak bro lai jan badai 🙏🙏❤️❤️
सारै राम्रो लाग्यो मलाई पनि उबेला बच्चामा हजुरबुबा सङ पछी हिडेको अनि हजुरबुवाहरुले भजन खेलेको याद आयो ।।।
अति मिठो रमाइलो
भाग २/३ पनि अाईसकेकाे छ है हजुर । 🙏🙏🙏🙏
🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️हरि शरणम्🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️सुन्दर भजन सबै टिम लाई बधाई छ,यूवा भाइ लाई साधुबाद🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️जय जय हिन्दु राष्ट विश्व गुरु नेपाल अामा र अामा का छोरा-छोरी बनी रहु 🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️
जयनारायण जयकृष्ण ❤❤❤❤
सारै मन छुने भजन राम्रो लाग्यो
लहाृई गुरुजन्न
मेराे पनि शबईलाई पर्रणाम 🙏💐🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र देशै भरिका फैलावनु पराे
तरा
आहा धेरै धेरै राम्रो छ है भजन सुनिरन मनलागि रहने
सारै राम्रो लाग्यो
sarai ramro xa guru
सुन्दर भजन सुन्दर प्रस्तुति राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो स्वर भजन
Saskar Lai jibanta rakhnu desvakta karye ho
राधे राधे माँ
"कलौ केशब किर्तन; जय गुरु
Sunpaykoma lakcham lahaksuvakamnax
म सानो हुदा मलाई धेरै राम्रो लागेको भजन आज सुन्न पाउँदा खुसी लाग्यो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵ॐ ॐ
सम्पुर्ण भक्त जन्हरुको जय होस प्रभु
सनातन धर्म को।जय। होस्
समय सन्दर्भ राम्राेे मिलेकाे छ, अरु पनि अाअाेस, शुभकामना छ,
जय गुरु जयगाेरखनाथ खुसि लागाे
उत्कृष्ट भजन ।।
सबैलाई मेराे पनि नमस्कार छ।
Jai ho
Jaya sare❤❤😢😢ram nice bhajan
असाध्यै राम्रो ।
सबैलाई धन्यवाद !
सबैको जयहोस् !
कला गला दुबै राम्रो छ हजुरको अरू पनि भाग अाउने अपेक्षा गर्दै हार्दिक शुभकामना !!!
nice video
in this way we can preserve our culture
टिकटकमा हेरेर यता आउने जति हाजिर हौ ल
आहा सुन्दर भजन
Atimanparna
Why
@@ganeshparajulibendas @!vDahp
Verry Nice vajan
dherai ramro bhajan
म यहि भजनको खोजि मा थिय प्रभु धन्यवाद ❤️
जय होस्!!सरस्वती आमाको बास होस्!!
सबै युवाहरु मौलिक परम्परा जोगाउन लागि परौं
आहा
Jai guru ganeh❤❤
धेरै राम्रो छ अरु पनि सुन्न पाए हुन्थ्यो
हाम्रो देसको आफ्नो धर्म संस्कृति कती सुन्दर छ !!! आहा❗️❗️❗️🇳🇵🇳🇵
जय जय श्री राम 🙏🙏🙏🙏🙏
अति राम्रो, संस्कृतिको जगेर्ना गरी चोटिलो प्रहार ।
Good good
अाहा कति सुन्दर भजन, याे त राष्ट्रिय भजन नै बनाउने जस्तो रहेछ नि ! भजन भज्ने कर्ता गुरुकाे कलापनि प्रशंसनीय छ, सबैलाई धन्यवाद अगाडि बढ्न शुभकामना ! (सगरमाथाकाे उचाइमा मिटर भन्नुपर्ने फिट भएछ संच्याउनु पर्ने)
अति राम्रो छ।सबैलाई सतसत नमन्🙏
गुरु को परिचय खुलाउनु भएको भए अझै राम्रो हुने थियो भजन सारै मिठो छ
निश्चल सिलवाल
nischal silwal, you can find on fb
नुवाकोट कै गुरु हो हजुर पनि
म पनि टिकटक मा देखेर खाेज्दै आए डाउनलाेड पनि गरिसके
सारै मन्पर्यो भजन जय होस्
भजन धेरै राम्राे लाग्याे ।
सारैराम्रो खैजडि भजन सम्पुर्ण टिम्लाइ बदाइ छ
Dami dami
Sarai ramro 🙏🙏🙏🙏
सारै राम्रो लाग्यो अर्को part पनि आओस् भन्ने चाहन्छु go ahead
arko part aayo hajur
जय शम्भो 🕉️🕉️🇳🇵🌷🙏🙏🙏🙏🙏
These old men are OP. And happiness on their face is really awesome. Loved it.
हजुर हरु म ठूलो फ्यान भए है 🙏🙏