१०० भाई कौरव ५ भाई पाण्डव र द्रोपदीको कथा | Story about Kaurav Pandav and Draupadi KHAIJADI BHAJAN
HTML-код
- Опубликовано: 6 дек 2021
- १०० भाई कौरव ५ भाई पाण्डव र द्रोपदीको कथा | Kaurav Pandav ra Draupadi Ko Katha KHAIJADI BHAJAN
Playlist You May Like-
Nischal Silwal Khaijadi Bhajan
• Playlist
Bishnu Giri Khaijadi Bhajan
• Playlist
Ghase Geet
• Ghase Geet Collection ...
Silok
• NEPALI LOK SILOK COLLE...
Social Media Links
RUclips - / gurukulproduction
Facebook - / gurukulproductiongp
#khaijadibhajan #nischalsilwalkhaijadibhajan #StoryaboutKauravPandavandDraupadi Развлечения
हाम्रो संस्कृति जोगर्ण गर्नु हुने भजन मण्डली लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै नेपाल लाई भरि छरिएर बसेका सम्पूर्ण महानुभाव भजन प्रति आस्था राखी दिन हुन अनुरोध गर्दछु। सबै को जय होस।
जय राधा जयनारायण जयकृष्ण 😢😮😅
अति सुन्दर छ,बधाई,,हामृा संस्कार अति उत्तम छ,फलन फुलन,,
आहा कति मीठो भजन !! धन्यवाद भजन मण्डलीलाइ !! सँधै यस्तो भजन सुन्न पाँउ राधे राधे🌷🌷🍁🍁🌺🌺🌹🌹
राम्रो ,प्रयास !
@@indratimilsina6073 like all w
R
25:44 25:44 25:44
@@indratimilsina6073တ😢😢🎉မ
Om
amazing waooo. हाम्रो सस्कार सस्कृती बचाएर राख्नु भएको मा धेरै धन्यवाद । हेरिरहु लाग्ने कति इनर्जेटिक कति एक्टिभ उहाहरु आहा
🕉🕉🕉🕉🕉🕉
यो दाजु को सोर कतिराम्रो हो भजन सई छ😁😁😁😁💓💟💕🎀😁😁😁😁😁😁😁😁😁😁😁😁😁🎇🏝️💓
हे परमानन्द परमेश्वर परमात्मा हामी सबैको रक्षा गर्नु होला।जय गुरू गणेश 🌷🌷🙏🙏🙏
कति सुन्दर शान्त छ हाम्रो देश अनि हाम्रो संस्कृत 🇳🇵🕉
राम्रो छ ।
Naranian♤♡♧☆
Eo gurukul camminity lai mero namaskaar,sabai bujruk haru lai meri pranaam,ajhai dherai story haru ko apexya gareko xu .jaya nepal 🇳🇵
कलिको लिला पूरा सुन्न मन लागेको छ
This is our culture. Love it and keep it up
Sarai ramro bhajan ,hamro culture lai Ajai agadi badaunu parx
बहुत ठिकछ धेरै धेरै धन्नेबाध धादिङ मलेखु काे गुरुहरुलाइ
ॐ नम: शिबाय।।
❤
बिहान बिहान क्या मज्जा आयो❣️धन्यवाद भजन मण्डललाई
Ati uttam Jay sriram hari narayan
वाउ कति दामि छ खैजडि भजन आहा धेरेइ मन परियो 🌹🌺🌷🌸💐🌻🍀🍁🌲🌳
Pranaam guru!
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹मलाई त अति मन पर्छ खैचेडि भजन 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Jay Shree Pasupatinath jay Shree Gorkhanath jay Shree Nepal...
आहा कति राम्रो भजन
Super nice vajan
Sarai ramro
Save our culture jay maharaja, jaya guru sabailai NAMASKAR 🙏 🙏 🙏
🙏🙏🙏🌋🌋🌋
हाम्रो संस्कार र संस्कृतिलाई बचाई राखौं ! अत्यन्तै मीठो प्रस्तुति ! सबैको जय होस् !
क नै अ ऐनको😊अऔक❤औओश❤ काम पं
@@ganeshkarki165 l
😊
@@ganeshkarki165😊😊😊😊😊😊😊😊😊
Narayana hari hai❤
अत्यन्त सुन्दर, राम्रो अनि रमाईलो !
सबैको जयहोस् !
Jaya hos
Yo lov huna lageko kura feri aagadi lyaunu vaye ko ma Dherai dherai dhannebad 🙏🙏🙏
कडा
जय जय श्री सम्भु🙏🙏🙏🙏🚩
माता ले पनि डान्स मा भाग लिए को ले सुन मा सुगन्ध छ है यो भजन जय जय होस भजन मण्डलि को ।
Nice
बिस बर्ष जति अगाडि मेरो हजुरबाले ठ्याक्कै यस्तै यस्तै गरेर रातैभरी बसेर भनेको याद आयो। सम्पूर्ण भजन मण्डली लाइ मेरो कोटी कोटी नमस्कार ❤️🙏
save our old culture … khaichadeee bhajan 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Guru ma xameta xa jai hos
Ati sudar
Jai jai gurua devbha🙏🙏🙏❤️❤️🌹🌹🌹🙏🙏
jaya hos sabaiko
Sarei ramro ...
jaya guru ganesh
😢
Wow
Ramro xa
धेरै धेरै राम्रो!!!
💗🙏🏽🙏🏽
T’s my jammmmmm!!!
Jaya ho vagawan
अति राम्रो भजन
❤🎉🙏🌹🙏🙏
Nice Khaijadi Bhajan
अति राम्रो
हरि हरि ।जय होस
नारायण ,हजुर
दामि
ॐ भगवति बासु देबसय नमः
हरहरहर माहादेव ॐॐ
राम्रो लाग्यो, अरु पनि आउँदै जावोस... ! 😍
fan
आहा कति मिठो भजन मन सारै खुसी भयो धन्यवाद सबै भजन मन्डली लाई
wow❤️
Wow super xa khaichadi vajan i proud of you
छैन त?
जय होस
Very nice bhajan
sarai ramro
कति राम्रो भजन।
Aannda aayo sunyara
we need more ❤️❤️❤️❤️
Part 3 Pane aako xa hai 🙏🙏🙏
Jai jai hanuman ji maharaj 🙏 jai sri ram 🙏
❤️❤️❤️❤️♥️♥️
Thank you so much❤️❤️❤️❤️
नारायण 🙏🙏♥️♥️
जय शिव शंकर 🙏🙏🙏🙏
dami
🙏🙏🙏🙏
हाम्रो संस्कार र संस्कृतिलाई संरक्षण गर्न हुने सबै भजन मंडली र गुरु जि नमस्कार 🙏🙏🙏🙏
nice youtube ma dherai khijeDi vajan halnu paryo.
🙏😘
हरेक भजन टोलिलाई बसेर गाउने ब्यबस्था मिलाउनु पर्छ। उमेर ढल्केको धेरै देखिन्छ्न नेपाल भरी हेर्दा।
Sarae ramaro cha
@@sitaneupane6113 हो। बैनी राम्रो हो नेपाली परम्परा सस्कार र धर्म!!
यि २४ बर्षे भाई लाई मैले चैं स्यालुट् नै गरें 🙏
Kasari contact hunxa uha harusanga plz contact garae dinus na
हरिहरि ॐ यसैगरि सत्यनारायण कथा को पनि भजन सुन्न पाउ यसो भय धन्य हुनेछु कृपयाँ गुरुहरुमा अनुरोध 🙏
Aaha katimitho vajan
अाज भाग ३ पनि अाएकाे छ हजुर 🙏🙏🙏
@@GuruKulProduction sir contact number pamna
आहा कति मीठो भजन !! धन्यवाद भजन मण्डलीलाइ !! सँधै यस्तो भजन सुन्न पाँउ राधे राधे
Aaha kati mitho laya ani sworko bhajan sunna paiyo
हामी सबैले हाम्रो सस्कृतीको रक्षा गरौ। पश्चिमा सस्कृती लाई अगाल्ने होडबाजी ले हाम्रो सस्कृतिको लोप हुने खतरा बढ्यो । मैले मेरो ठाउँ बाट जोगाउने प्रयत्न गरेको छु ।
पुर्बेलि भाका र देउडा काे बारेमा त धेरै सुनिन्छ तर खासै चर्चामा अाउन नसकेकाे हाम्राे मध्य पुर्बकाे यी भाका तथा लाेक सङ्गितहरुकाे जगेर्ना गर्दै अगाडि बढाउनु जरुरी छ। राम्राे काम, भजन मिठ्ठाे लाग्याे सुनिरहु जस्तो।🙏🙏
अाज भाग ३ पनि अाएकाे छ है हजुर 🙏🙏
हाम्रो धर्म हिन्दु हो हामी ॐ कार का सन्तान हौँ र हाम्रो धर्म सँस्कृती रितिरिवाज का हाम्रो देश को सम्पत्ती त्यसको रक्षा जगेर्ना रक्षा हामी सबै सम्पुर्ण नेपाली हरु को दायित्व जिम्मेवारी र कर्तब्य हो ।
Excellent
Contact number kati hola vajan told ko
Krishna Ra balram kada
आह कति मिठो😍
नमस्कार समस्त लाई
Om
Ramro xa
हाम्रो संस्कार र संस्कृतिलाई बचाई राखौं ! अत्यन्तै मीठो प्रस्तुति ! सबैको जय होस् !
Wow