सुधिर जी तपाईको पोडकास्ट अति नै ज्ञानवर्धक लाग्यो ( धेरै धेरै धन्याबाद 🙏🙏) । यसरी नै तपाईले सत्य तथ्य जनतासामु पस्काई रहन पाओस । तर जब तपाईले चीन सम्बन्धि लेख ( बिशेष गरी तिब्बत ) लेख्दा तपाईको हात नकामोस , हुन सक्छ चीनीयाहरूले कोशेली दीएर हुन्छ कि , फ्री होटल , फ्री टुरको लोभ हरू देखाउन सक्छ ( कहिले काँही त धमक्याउने र तर्साउने काम पनि गर्ला ) तर तपाई निडर भएर सत्य तथ्य नेपाली जनता सामु ल्याउन , यहि मेरो हार्दिक शुभकामना 🙏🇳🇵👍
अतिथि बाट पाटिको गन्ध आयो तर अबको देशको निकास नै महेन्द्रपथ हो र नेपाल मा अब राजसंस्थाको विकल्प छैन यो निकै संवेदनशील विषय भएको कारण यहा स्वदेशी विदेशि को निकै चासो र उदेश्य हुने हुनाले राष्ट्रवादि शत्तिहरुले सचेत रुपमा अगाडि बढेर अब यो देशमा राजसंस्था फर्काउनु पर्छ ॥
कान्ति बाल हस्पिटल, पनौती जलविद्युत, जनकपुर चुरोट कारखाना, मरामा को सर्भे तथा पथलैया खण्ड निर्माण, बीरगंजचिनीकारखाना, कृषि औजार कारखाना आदि तत्कालीन सोभियत संघको सहयोगमा स्थापित!
Russia sanga diplomatic relations bigreko xa ..ree-think garna jaruri x ..russiale thulo help garne chahana rakheko xa but Nepal ka neta haru america sanga daraunxan
ऋणमा ल्याएर , त्यसको ब्याजको स्याज हाम्रा पुस्ताहरूले पनि तिर्दै जीने ? अनुदान दीन्छ भने ठीकै छ , हैन भने ऋण लिएर नेपाललाई श्रीलँका र पाकिस्तान को जस्तै कँगाल बन्नु छैन ।
प्रस्तोता को तयारी चाहिँ एकदम राम्रो रहेछ अन्य पोटकाष्टहरुको तुलनामा। Good job well done 👍
King Mahendra the true patriotic hero of Nepal.
सुधिर जी तपाईको पोडकास्ट अति नै ज्ञानवर्धक लाग्यो ( धेरै धेरै धन्याबाद 🙏🙏) ।
यसरी नै तपाईले सत्य तथ्य जनतासामु पस्काई रहन पाओस ।
तर जब तपाईले चीन सम्बन्धि लेख ( बिशेष गरी तिब्बत ) लेख्दा तपाईको हात नकामोस , हुन सक्छ चीनीयाहरूले कोशेली दीएर हुन्छ कि , फ्री होटल , फ्री टुरको लोभ हरू देखाउन सक्छ ( कहिले काँही त धमक्याउने र तर्साउने काम पनि गर्ला ) तर तपाई निडर भएर सत्य तथ्य नेपाली जनता सामु ल्याउन , यहि मेरो हार्दिक शुभकामना 🙏🇳🇵👍
उपयोगी कुराकानी । यति शान्त र शालीन पनि हुँदोरहेछ ! सुधिर शर्मासङ्ग खरेल र धमलाले सिक्ने कि ?
चीन भारत दुबै लाई चिडियाउन हुन्न दुबै हाम्रो छिमेकी हुन जय नेपाल
Very interesting n lucrative talk ref to national interest
King Mahendra is the best of the best. Bravest of the bravest.
Very interesting talk program with so many exciting historical facts and incidents 👍
Read between the lines by his honorable milan sakya sir
अतिथि बाट पाटिको गन्ध आयो तर अबको देशको निकास नै महेन्द्रपथ हो र नेपाल मा अब राजसंस्थाको विकल्प छैन यो निकै संवेदनशील विषय भएको कारण यहा स्वदेशी विदेशि को निकै चासो र उदेश्य हुने हुनाले राष्ट्रवादि शत्तिहरुले सचेत रुपमा अगाडि बढेर अब यो देशमा राजसंस्था फर्काउनु पर्छ ॥
Nice Interview
must listened podcast!
Oww must listen podcast 👏
कान्ति बाल हस्पिटल, पनौती जलविद्युत, जनकपुर चुरोट कारखाना, मरामा को सर्भे तथा पथलैया खण्ड निर्माण, बीरगंजचिनीकारखाना, कृषि औजार कारखाना आदि तत्कालीन सोभियत संघको सहयोगमा स्थापित!
I like your program , suder bro.
कति अप्ठयारो कुर्ची दिनुभएछ तुलाधर सर लाई सुधिरजि ले तुलाधर सर चिप्लेको चिप्ल्यै हुनुहुन्छ लामो बसाईको लागि घुम्नेकुर्सि उपयुक्त हुदैन
❤❤❤
🙏🙏🙏
सुदूरपश्चिममा नेपाल रोजिन एण्ड टर्पेन्टाइ लि पनि सोवियत संघले बनाई दिएको थियो ।
Sir, upload in spotify too
We are moving backwards as a nation with these political parties!
Sir Video ma Chapters rakhnuhos na.
रूसी सेनामा नेपाली, चीन, भारत र भूराजनीति !
- Milan Tuladhar.
Bhandaichha ta
हामी कोइ सङ जने होइन
हामीलाई सुनाएर के गर्ने ?
जे हुनुपर्ने हो त्यो भई नै हाल्छ।
नेपाल र नेपाली के नै गर्न सक्छ त्यसमाथि कुख्यात नेता हरु ले हाकेको देश
महेन्द्रलाई अरु उखाने गुखाने फतफतेसंग तुलना नगरौं । यी मर्न नसकेको बुढा नेताहरु त्यहीँ राजाले बनाइदिएको देशको अन्तराष्ट्रिय सम्बन्धमा चलेको छन् ।
Russia sanga diplomatic relations bigreko xa ..ree-think garna jaruri x ..russiale thulo help garne chahana rakheko xa but Nepal ka neta haru america sanga daraunxan
Kp oli le BRI agadi badaunu parxa soft loan ma vayepani..hamile hamro awasekta anusar matra loan line garnuparxa
ऋणमा ल्याएर , त्यसको ब्याजको स्याज हाम्रा पुस्ताहरूले पनि तिर्दै जीने ? अनुदान दीन्छ भने ठीकै छ , हैन भने ऋण लिएर नेपाललाई श्रीलँका र पाकिस्तान को जस्तै कँगाल बन्नु छैन ।