प्यारो गाेपाल पाैडेल भाई र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ भाई काे गित ले मन छर्याे धन्यवाद छ भाई जय नेपाल जय भगवान् ❤😂🎉
अती उत्कृष्ट मनोरञ्जन दोहोरी इन्द्रेणी की सामाजिक तथा दोहोरी कि स्टार गायिका कृष्णा जी सुपरहिट ❤❤. गोपाल bro मज्जा आयो . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर गाेपाल भाई कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
इन्द्रेणी को प्रशासन बिभाग बलियो नभएको हुनाले यों घटना घटेको जस्तो लाग्छ किन की स्टाफ ले 3 बर्षा देखि सड़ेंत्र रचेर सुबूत जम्मा गरेर राखेका रहीछन बिद्रोह को लागी जून थाली मा खायो तेहि थालमा पुवाल पारनी तेस्तो काम गर्नु हुदैन जैसा कर्म वईसा फल भनिंनछ, जय इन्द्रेणी सबै जय होस कल्याण होस 👍👍🌹🌹
आजको दोहोरी हेर्दा धेरै राम्रो छ तर धेरै धेरै चिजहरु फरक फरक चिजले मिडियामा आइरहेको हुनाले तपाईहरु बचेर काम गर्नुहोला। त्यो सबैलाई आवश्यक पर्ने कुराहरुमा त्यो चिजमा औंला नउठाउनु होला।
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute 🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💛💛💛💛💛👌👌👌👌👌👌👌👌💙💙💙💙💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵💯💯💛💛🧡👍👍💯💯💯🌿🌿🇳🇵🇳🇵🇳🇵💕💕💕💚💚💚💚🍂🍂🍂♥️♥️♥️🥀🥀💐💐💟💟💟
I like indreni so much really khushi huda pani indreni sunna man lagchha ra dherai dukh kast chinta parda pani indreni ko dohori karyakram sunna ra nachn man lagchha .sayed yo sabai hami nepali lai hola
नमस्कार भगवान रूपी दर्शकहरु लाई मिठो माया अनि धेरै सम्झना पनि छ। धेरै समय को अन्तर पछि लोक प्रिय कार्यक्रम इन्द्रेणी मा आदर्णिय दिदी कृष्णा बजगाईं संग जानी न जानी गाउने कोसिस गरेको छु कस्तो लाग्छ त्यस्तै सल्ला सुझाव दिनुहोला है धन्यवाद ❤️❤️♥️♥️♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW AN ENTERTAINING LIVE DUET SINGING BY LOVELY AND SWEET SINGERS. ❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
इन्द्रेणी कार्यक्रमको जय जय होस् सबैलाई तर सबैजनाले मिलेर इन्द्रेणी कार्यक्रम चलाउनुहोस् तर कृष्ण कडेलको खुट्टा तान्ने काम चाहिँ नगर्नुहोस्।
यो भाइको प्रतिभा धेरै राम्रो छ जुन मैले 1 वर्ष अघि टिकटकदेखि मुल्यांकन गरेको थिए तर पछिल्लो समय युटुवे र पावरवालाको कारण प्लेटफर्म पाको छैन ।
धेरै धेरै बधाई छ इन्द्रेणी टिमलाई बचेर काम गर्नुहोला आफ्नो कलाकार राम्रोसँग प्रदर्शन गर्नुहोला।
प्यारो गाेपाल पाैडेल भाई र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ भाई काे गित ले मन छर्याे धन्यवाद छ भाई जय नेपाल जय भगवान् ❤😂🎉
Good afternoon everyone
Gopal vaiko alagai xa prastuti
Good
जय जय होस् इन्द्रेणी कार्यक्रम
यस्तो राम्रो प्रोग्राम हुदापनी कलाकार चाहिँ किन भट्केका होला न।अब आफू सजग हुनुहोला।
गोपाल vs कृष्ण को दोहोरी दामी छ।
जय इन्द्रेणी जय सङ्गीत स्टुडियो र गाउँ बस्ती बराबर देखाउनु पर्यो कृष्ण कडेल ज्यु 🎉🎉🎉🎉❤❤❤❤
Thanks indrani com brother and brother
आहा माईलि सिरियलको भाईको यति राम्रो गित
दामि छ रमाईलो लागेयो ❤❤❤❤
दामी छ बधाई छ 🎉🎉❤❤
ल रमाइलो दोहोरी सफलताको शुभकामना ❤❤
अती उत्कृष्ट मनोरञ्जन दोहोरी इन्द्रेणी की सामाजिक तथा दोहोरी कि स्टार गायिका कृष्णा जी सुपरहिट ❤❤. गोपाल bro मज्जा आयो . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏।
यान प्रसादकाे छाेराले खत्रा गायाे लु बधाई छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤ जय ❤❤❤❤ ईन्देणी ❤❤
Indreni मन पर्ने यता हाजिर गरौ।
Ma पनि ramro video बनाएर halxu तर kasaile herdaina😢!🙏❤️
😮😢😂❤❤
AA
धेरै रमाइलो
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर गाेपाल भाई कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
दामि छ❤❤❤❤🎉🎉🎉🎉🎉
धन्नेइन्द्रेनि
इन्द्रेणी को प्रशासन बिभाग बलियो नभएको हुनाले यों घटना घटेको जस्तो लाग्छ किन की स्टाफ ले 3 बर्षा देखि सड़ेंत्र रचेर सुबूत जम्मा गरेर राखेका रहीछन बिद्रोह को लागी जून थाली मा खायो तेहि थालमा पुवाल पारनी तेस्तो काम गर्नु हुदैन जैसा कर्म वईसा फल भनिंनछ, जय इन्द्रेणी सबै जय होस कल्याण होस 👍👍🌹🌹
Yo babu ko dherai ramro cha pryas sabaile suport garnu hola💐💐💐
नमस्कार सम्पुर्ण दर्सक हरु मा
सम्मान मिलन लामा ज्यु मा
यति मीठो गीत कृष्ण सर
kabirit हान्ने हरु लाई न ल्याउनु
होला ❤जय इन्द्रेणी 🙏❤️🇳🇵
धेरै रमाइलो अनि अति सुन्दर प्रस्तुति
आजको दोहोरी हेर्दा धेरै राम्रो छ तर धेरै धेरै चिजहरु फरक फरक चिजले मिडियामा आइरहेको हुनाले तपाईहरु बचेर काम गर्नुहोला। त्यो सबैलाई आवश्यक पर्ने कुराहरुमा त्यो चिजमा औंला नउठाउनु होला।
सफलताको शुभकामना गोपाल भाई
Dherai dherai unnati ra pragati hudai jawos muri muri subhakamana
डाउट आउट जस्ता शब्दको प्रयोगले लोक दोहोरीलाई खल्लो बनाउछन्, कलाकारल बुझ्नुपर्छ
भाई कडा
Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute 🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💛💛💛💛💛👌👌👌👌👌👌👌👌💙💙💙💙💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵💯💯💛💛🧡👍👍💯💯💯🌿🌿🇳🇵🇳🇵🇳🇵💕💕💕💚💚💚💚🍂🍂🍂♥️♥️♥️🥀🥀💐💐💟💟💟
गायक माेहन खड्कालाई पनि लिन पप्याे कृष्ण सर plz plz sir
I like indreni so much really khushi huda pani indreni sunna man lagchha ra dherai dukh kast chinta parda pani indreni ko dohori karyakram sunna ra nachn man lagchha .sayed yo sabai hami nepali lai hola
जय ईन्द्रेणि
गोपाल कडा 🎉
आहा धेरै रमाईलो
Gopal bhaile le ni gauni raichha
जय इन्द्रेणी
Yesto ramro programme chaleureux dailai kasto kasto aroplagax lagaux
Ajha uchae ma pugos indreni.jay krisn n sampurn team
Safalta ko subhakamana bhai
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
बिहे हुनु त राम्रो हाे तर उमेर के कस्तो छ , उमेरमा फरक पर्छ जस्तै छ
नयाँ होकि पुरानो कार्यक्रम हो
बचेर अगि बढनु हाेला
नमस्कार भगवान रूपी दर्शकहरु लाई मिठो माया अनि
धेरै सम्झना पनि छ।
धेरै समय को अन्तर पछि लोक प्रिय कार्यक्रम इन्द्रेणी मा
आदर्णिय दिदी कृष्णा बजगाईं संग जानी न जानी गाउने कोसिस गरेको छु
कस्तो लाग्छ त्यस्तै सल्ला सुझाव दिनुहोला है
धन्यवाद ❤️❤️♥️♥️♥️
सोचेभन्दा धेरै माया पाइयको छ यहाले 😊😊🙏
❤❤❤❤❤❤❤❤
Krisna bahinita sandai ramro gaununthyo gopal bai baikopani gaunesaihili ramro rahex suvakamana bai ra bahinilai❤
nice❤
ajhai aghi badnu hola ❤❤❤❤
*कृष्ण कँडेललाइ छिटो जेल चलान गर नेपाल सरकार के घण्टा हेरेर बसेको छ*
तेरो बाउको के खान देको छ र jpt बोल्न तलाई के परेको छ
Congratulations gopal poudel bro super love you all
Sundare prashtuti lai hidaya dekhhi shammanxa jaya endreni
Super best❤❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow dami xa dohori 💃💃💃💃👌👌👌👌
तेलकाण्ड !शर्मिलाकाण्ड !!मैसेजकाण्ड!!!अब हेर्दिन हो काण्डै काण्डको कार्यक्रम!!
धेरै धेरै बधाई छ अझै राम्रो गर्दै जानू होला इन्देणी टिम लाई सधै जय जय होस
nice hjr
Raju parayar dai lai launu paryooo?????...
अब जेलको हावा खाएपछि थाहा पाउछस््
तपाईंहरू कलाकारलाई सम्मानगर्दै सचेत रहनुहाेला भनेर आग्रहपनि गर्दछु किनभने हिजोआज त्यहाँको गतिविधि राम्रोलागेन।
Nice dhohari❤❤❤❤❤
राम्रो छ बधाई छ❤❤❤🎉
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Good morning all of you 🙏❤❤
Nice dohori , jay krishna jay indreni ❤️🙏
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Very nice song
❤❤❤❤❤ dami xa❤❤❤good❤❤❤❤❤❤❤❤
तेल लौनी कान्ड के भयोत कृशन काका😂
Nice ❤❤❤❤❤
❤❤ nice 👍
from jumla
love all ❤❤❤❤❤❤❤❤good❤❤❤
❤❤❤
🙏🙏
🎉🎉🎉🎉
आहा❤❤❤❤
थाहा छ कस्ले कति बेला के खान्छ !कुन्नी किन हो कुन्नी बुढो मा मात्रै आँखा जाने तीम्रो
Aaj maja nai marer gayo krisana gayika uttar auta pni thik thiyen
But
Keta gayek ko damadar prasan thiyo
Bho n herane out
M dubaibat ❤❤
Gopal.vaiilepani.sarahiramarogaunuvo.kindieedi.ta.nepalko.tapho.sor.kaliko.sadavandar.rup.hira.biyahuxa.lagn.ahuxa.nanu.apusahudo.roxanu
सहि कुरो
Nice
बाहिर सुनायो गाना र बजाना,
भित्र किस्ने कन्डेलका छ जना!😂😂😂
According to mukunda Ghimire 😂🤣
Dami 6
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION - YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
कृष्ण कडेल vs सर्मीला काण्ड कडेल जेल जाने पक्का 😂😂😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AN ENTERTAINING LIVE DUET SINGING BY LOVELY AND SWEET SINGERS.
❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
सोसल
🎉🎉👌👍🇳🇵🇳🇵🌹❤
Nice😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤
दाम मिले मेल नमिले जेल 🤔
अजै बन्द भको छैन यो कार्यक्रम छीछीछी
हेर्न मन नलागे नहेरे भैगाेनि। ईन्द्रेणि कार्यक्रम लाई धेरै धेरै शुभकामना 🙏🙏
Tahital.rada.miti.saman.radaramarohuxa
Chainta nagarnus kag karaudai garchha pina sukdai janchh
K bhanaura khai
पाच बर्ष अगाडि subscribe गरेको थियो । अहिले unsubscribe हान्दिय जाथोलाइ😊
🥰❤️💐🥰😍🥹
😂😂😂
Krishna ra gopini haru KO Lila KO akhadaa ho
आफ्नो बिचार राख्नत पाइयाे हजुर ।कार्यक्रम लाई अझै सफलताकाे शुभकामना🙏🙏
गोपाल कडा 🎉
जय इन्द्रेणी