रोधिँ कार्यक्रम- भाग 159 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
Dohori Gauda jodi junai bhayeni super hunxa, Lanthu bhayesi maholnai ramailo hunxa❤❤❤❤IBASAL ko dance jhan khatra xa Lanthu ko Super jodi IBASAL po khatra hola jasto xa waooooo
कार्यक्रम संचालिका बालकाशी गुरुङ्ग ज्युको प्रशंसा योग्य शैली साथै समग्रमा भिडियो राम्रो बनेको छ ।हाम्रा आदरणीय ब्यक्तित्व भोजराज गुरुङ्ग ज्यु को हरेक कार्य सफल रहोस कामना🙏 जय होस रोधी प्लस्👍️🤲
हाँसी हाँसी पेच पर्ने गरी चीज गुरुङलाई हम्मेहम्मे पार्ने ईब्शल सन्ज्यालको प्रतिभा राम्रै छ। अग्रजहरूको मर्यादा जति राख्नसकिन्छ राख्नपर्यो । प्रसंग कसरी चल्यो त्यसमा धेरै निर्भर हुनेहुँदा दोष लाउन नमिल्ला।अरू कुरा सबै ठिक छ। ईब्सुको भविष्य उज्ज्वल छ ।कोशीश गर्दै जानू । शुभकामना सहित दुई शब्दहरू,,,,,,,।
पुर्बदेखि पस्चिम सम्मकाे लाेकभाकामा गाउन क्षेमता राख्ने गायिका ईब्सलसंजेल र लाेकदाेहरिमा निकैचर्चामा रहेका लाेकप्रिय गायक चिजगुरुङ्गकाे बिच निकै मिठाेप्रस्तुति दयकाेमा धन्नेबाद
धेरै पछिको प्रतिक्षा पछि आज बल्ला दोहोरीको राजा चिज भाई प्रत्यक्ष रूपमा दोहोरी हेर्न पायो धेरै खुसी लाग्यो यस्तै प्रकारले अरू धेरै सफलता प्राप्त होस भन्न चाहन्छु धन्यवाद सम्पुर्ण रोधी टीमलाई ❤❤🙏🙏
Chij dai ko dohori herna sathai RUclips open garchhu dohori nadekhta dohori nai ramailo lakeko thiyena aja chij ko darsan payo geet pada we have so happy
बालकाशी जी को कार्यक्रम संचालन गर्ने शैली अति राम्रो छ।किन हो मैले त धेरै अघी यो चैनल लाई सब्सक्राइव गरे जस्तो लागेको थियो तर यहाँ त सब्सक्राइव गरेको रहिनछ।कतै संन्चालिका जी ले अन्य कार्यक्रमहरु पनि संन्चालन गर्नु हुन्छ? नत्र उहाँलाई मैले पहले पनि देखेको हो। RUclips मा एक्कासी यो दोहोरी हेर्न पाएपछि सब्सक्राइव पनि गरे कारण दोहोरी जे जस्तो भएपनि संन्चालन गर्ने शैली एकदम राम्रो लाग्यो।
नमस्कार अनि धेरै धेरै धन्यवाद तपाई बल्काशी बैनीलाई …., हामीहरुले केही गर्न नसके पनि तपाईहरूबाट टाढा बसेर संस्कृति र परम्परा जोगाउने प्रयास गर्दछौं। हाम्रो सम्पूर्ण परिवारको तर्फबाट म श्रीराज, तपाई र तपाइको रोधी कार्यक्रम परिवार पत्ति यो कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। मलाई थाहा छ शब्दहरू मात्रले यो गुण तिर्नु नसकौला यति राम्रो कार्यक्रमको लागि धन्यवाद सधै आभार बक्ता गर्नु चाहनछौ मेरो बैनीलाई ।
रोधिँ कार्यक्रम- भाग 159 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
म नुवाकाेटबाट हजुर एकदम राम्राे छ राेधि कार्यक्रम मलाई पनि आउन मन छ आउने प्रकिया केछ हजुर जानकारी पाउँ है
😊😊😊😊
9999999😊@@taradevigurung-z9g
Dohori Gauda jodi junai bhayeni super hunxa, Lanthu bhayesi maholnai ramailo hunxa❤❤❤❤IBASAL ko dance jhan khatra xa Lanthu ko Super jodi IBASAL po khatra hola jasto xa waooooo
कार्यक्रम संचालिका बालकाशी गुरुङ्ग ज्युको प्रशंसा योग्य शैली साथै समग्रमा भिडियो राम्रो बनेको छ ।हाम्रा आदरणीय ब्यक्तित्व भोजराज गुरुङ्ग ज्यु को हरेक कार्य सफल रहोस कामना🙏
जय होस रोधी प्लस्👍️🤲
सारै रमाईलो मिठाे दाेहाेरी रोधि घर को सम्पुर्ण तिमलाई शुभकामना❤❤❤❤❤❤❤❤बाल कसि बैनि लाई बधाई छ❤❤❤❤❤
हैट कडा कडा परेछ गायक गाईका सम्पुर्ण टिम लाई धन्यबाद छ❤❤❤
विवादको विच पनि कौतुहलता चासो उत्पादन भयो उच्च सम्मान छ। साङ्गीतिक जोडीलाई सुनौलो अवसर दिने रोदी परिवारलाई साङ्गीतिक अभिवादन
ङ
अति रमाइलो लाग्यो आजको यो प्रस्तुति हेरेर आशा छ आजै पनि येस्तै रमैलो प्रस्तुति हरु हेर्न पाउने छ धन्यवाद रोधी परिवर लाई
❤❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes for chij
chij is doharee king 👍️👍️👍️
खत्राई हूँन इबसल सनज्याल सारै रमाइलो लाग्यो आज
Thank u Rodhi pariwar for the entertaining program....waiting next 160 episode between Chij and Renuka Bhattarai...!!
वाउ अती सुन्दर दोहोरी सलाम छ ❤🙏🙏🙏
हाँसी हाँसी पेच पर्ने गरी चीज गुरुङलाई हम्मेहम्मे पार्ने ईब्शल सन्ज्यालको प्रतिभा राम्रै छ। अग्रजहरूको मर्यादा जति राख्नसकिन्छ राख्नपर्यो । प्रसंग कसरी चल्यो त्यसमा धेरै निर्भर हुनेहुँदा दोष लाउन नमिल्ला।अरू कुरा सबै ठिक छ। ईब्सुको भविष्य उज्ज्वल छ ।कोशीश गर्दै जानू । शुभकामना सहित दुई शब्दहरू,,,,,,,।
रोधी सन्चालक र गायक गाईक लाई धेरै धेरै द्यान्री वाद ❤❤धेरै रमाइलो लग्यो
वाह कति राम्रो दोहोरी जति सुने पनि पेट नै नअघाउने के भाको होला मलाई
Wow ati utkrishta dohori Chij Ngolo and Ibasal baini dherai dherai suvakaman all the best god bless whole team from uk 🇬🇧
J hos Chij Bro le pelerai laijanx Badhai x sabai team lai Chij dohori ko Raja nai ho👍👍👍
Chij always the best. Thank you rodhi ghar and all❤❤
देवडा गीत अत्यन्तै मिठाे स्वारले गाउनु भयो ,,,👌👌👌💘
प्रबंधक महोदय।
धेरै नै मजा आयो। अरको एपिसोड पनि लेकर आउनु होला है
अति सुन्दर ब्यबस्थापन,बालकाशी बहिनीकाे कार्यक्रम सन्चालन कलाकाे प्रशंसा गर्ने शब्द छैन।अझ उन्नती र प्रगतिकाे कामना गर्दछु।
Yo karykaram dherai ramrox ramailo lagx alikata mehanat garnu vo vane indreni vanda hit hunx
Nice performance ❤Chij ❤ ibsal
पुर्बदेखि पस्चिम सम्मकाे लाेकभाकामा गाउन क्षेमता राख्ने गायिका ईब्सलसंजेल र लाेकदाेहरिमा निकैचर्चामा रहेका लाेकप्रिय गायक चिजगुरुङ्गकाे बिच निकै मिठाेप्रस्तुति दयकाेमा धन्नेबाद
well done chij ani ibsul nani dohori sarai ramailo vayo, god bless you,,,,,? pokharama aundai garnu hai,,,?
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai bdhai suvkamana x hai 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
Chij boro babal jababph
धेरै पछिको प्रतिक्षा पछि आज बल्ला दोहोरीको राजा चिज भाई प्रत्यक्ष रूपमा दोहोरी हेर्न पायो धेरै खुसी लाग्यो यस्तै प्रकारले अरू धेरै सफलता प्राप्त होस भन्न चाहन्छु धन्यवाद सम्पुर्ण रोधी टीमलाई ❤❤🙏🙏
दामि एकदाम रमाइलो दोहोरी गाई दिनु भयो दुबै भाई र बहिनीलाई शुभकामना
nice dohori Chij and Ibsal bahini ko
ASMITA ANI NIRJALA LAI PAXI PARLA JASTO XA IBSAL LE GEET ANI DANCE MORE SUPER YOUNG XIN LANTHU KO JODI KHATRA WISH YOU ALL THE BEST IBSAL ❤❤❤❤❤
ATI ramro
तिम्रो भए आफै पाल्नु सन्जेल नानुलाई खेदाउनु आधा अंश दिएर हुँदैन सध्य लाग्दैन धन्यवाद लन्ठु
Very very nice ❤❤❤Rodhi
An excellent performance well done bhai and bahinilai
Thanks 🙏
Rodhi+ टक्कर त कड़ा छ है।
Chij dai ko dohori herna sathai RUclips open garchhu dohori nadekhta dohori nai ramailo lakeko thiyena aja chij ko darsan payo geet pada we have so happy
Aaha ramailo xa Dohori chij jii👌👌♥️♥️♥️♥️🙏😂😂
बालकाशी जी को कार्यक्रम संचालन गर्ने शैली अति राम्रो छ।किन हो मैले त धेरै अघी यो चैनल लाई सब्सक्राइव गरे जस्तो लागेको थियो तर यहाँ त सब्सक्राइव गरेको रहिनछ।कतै संन्चालिका जी ले अन्य कार्यक्रमहरु पनि संन्चालन गर्नु हुन्छ? नत्र उहाँलाई मैले पहले पनि देखेको हो। RUclips मा एक्कासी यो दोहोरी हेर्न पाएपछि सब्सक्राइव पनि गरे कारण दोहोरी जे जस्तो भएपनि संन्चालन गर्ने शैली एकदम राम्रो लाग्यो।
Arko bhaag -160 ma #nirjala sislai lyaunu hola hoster sisssss sathama chij gurung nai thik hunx 👌👌👍👍
इब्सल नानी सुन्दर, स्वर, हरेक कुरामा अब्बल छिन।अझै प्रगती गर्दै जानू।
❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramailo ramro dohori ❤❤❤❤
Thank you Rodhi pariwar ❤❤❤sabai ma ❤
Ramailo dohori
बिच मा निर्जला लिएर आउदा धेरै नै रमाईलो भयो 🤣🤣🤣🤣
Dubai janale dherairamro geet gaunu bhyo thankyou dubaijanalai❤❤🎉😂😂
दोहोरी भनेको यस्तो पो हो त❤❤❤❤❤❤
अति राम्रो प्रसुति ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
Wow dami dohori sarai ramailo sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
आहा अति नै मिठो रमाइलो दोहोरी आहा❤❤❤❤
Great song❣️ update sharing❣️❣️ 👌
Very nice song
पाेखरमा राेधिमा चिज र ईस्बुकाे दाेहाेरि सुन्नु पाईयाे खुसि लाग्याे । बालकासि टिमलाई धन्यवाद ।
Jai rodhi
नमस्कार अनि धेरै धेरै धन्यवाद तपाई बल्काशी बैनीलाई …., हामीहरुले केही गर्न नसके पनि तपाईहरूबाट टाढा बसेर संस्कृति र परम्परा जोगाउने प्रयास गर्दछौं। हाम्रो सम्पूर्ण परिवारको तर्फबाट म श्रीराज, तपाई र तपाइको रोधी कार्यक्रम परिवार पत्ति यो कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। मलाई थाहा छ शब्दहरू मात्रले यो गुण तिर्नु नसकौला यति राम्रो कार्यक्रमको लागि धन्यवाद सधै आभार बक्ता गर्नु चाहनछौ मेरो बैनीलाई ।
दामी दामी👍️👍️👍️
Nice performance
Dami❤❤❤❤❤❤❤
Wow
कडा दोहोरि चरित्र मा दाग नलागोस गितमा मात्र रहोस शब्द हरू
Yakdam majja lagyo
🎉🎉🎉
रोमान्टिक लाग्यो दोहोरी
Best wishes all of you.
Ba ba. Lau mane chij bro ko satik with sweet answered .!!
Chij bhai ❤❤❤❤❤❤❤❤❤❤❤❤
la dherai pachhi herna paaiyo
Katie mitho dohori ❤❤❤
Nice song
Super super
Right Good job respected Chij Guring
eake arkako yesto usto sabdama bhanda pirim ka sabdama gaununa kati ramro hunx sunna pani mazza auxa yestota khallo vo ka
धेरै मिठो आवाज धेरै मजा आयो सुने
Nice chij ❤❤❤
Super-duper
dhrrai ramro
Please 🙏mero favourite
Rodhi plus
Chij and nirjala ko dohori lyaunu paro hajur
इब्सल बैनी प्रत्यक गायन्मा सिस्ट शालिन अनुसाशित सन्देश्मुलक गाउनु उत्याउलो नगाउनु
Ati ramailo dohori dubai lai badai ❤❤❤
wow
Wow beautiful dohori kashi didi ❤❤❤
www ❤very nice dubai jana kanne ho jhai parnu parchha ho chij bro ❤😂🎉
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
Dherai ramro ❤❤❤❤❤🎉🎉🎉🎉🎉
God bless you ❤❤❤❤
❤❤❤🎉🎉🎉
Miss you baja
Very nice
Superb ❤
Chij is always hero
❤❤❤❤❤
Sundar prastuti
Dami dami❤❤❤
मादल को ताल अल्लि राम्रो आयन
Best wishes all of you
....furung furung tyo nirjala gurung hahaha kalikote xoryati le hasai...chij le nirjala lai bahini nabanauna ho geet mai bhae pani haha
One of the best Rodhi after longtime ❤❤
Great Great performance thank you ❤