Sudesh Satyal || Kabya Mushayara || Chhanda Kavita
HTML-код
- Опубликовано: 7 фев 2025
- © र च ना वा च न **
यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।**
हाम्रो सम्पर्क इमेलः rachanabachan@gmail.com
सुदेश सत्यालको न्याय हराएको देश भन्ने शीर्षकको कविता सुनेर साह्रै सुन्दर लाग्यो।सलाम छ भाइ सुदेश सत्याललाई।
तपाईं प्रती मेरो उच्च सम्मान🙏 sudesh जि जति सुने पनि सुनी बसम जस्तो तपाईं को कबिता अनि ती मन छुने शब्द ❤️❤️
कबिता भनेको एस्लाइ भनिन्छ । सुदेश सत्याल को कबिता हरु 4/5 पटक नदोहोर्याइ चित्त नै बुझ्दैन। सुदेश दाजु को फ्यान जति एक जुट हौ त कति रछौ। एउट फ्यान क्ल्ब खोलौ सुदेश सर को सहयोग को लाइ
Same here
😍
Ma yo bhanai ko pura support garxu. Maile k garna sakxu ma tayar xu.
वर्दी नै अपराध गर्दछ स्वयं के मृत्यु व्यापार हो?
हत्यारा जति भेटिने शहर नै त्यो बालुवाटार हो।
वाह!👍👍
Waahhhh
🙋♂️
Sai chha yr
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
साह्रै ब्यङ्ग्य छ भाइको कबितामा सार्दुलबिक्रिडित छन्द कबिता त जति सुने पनि कान नघअघाउने ।
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
@@IndrenijaladMHN plz subscribe ruclips.net/video/2gppDfDkHe8/видео.html
वा वा ! समयसापेक्ष कविता ।
salute !
🙏🏻
नमन,कविजी ।निरन्तरता पाइरहियोस ।
🙏🏻
"रित्त्तो आगनको तिमी मखमली फर्केर आउ घर " वाह गजव!
अझै सुनिरहन पाउ महोदय
धन्यवाद ! कबिज्यु ! कविताले मन छियाछिया पार्यो ।
🙏🏻
Sudesh Jee, you are the real Chhanda Kabi. The contents of poems are awesome and deserving.
सुदेश सर गजब दाम्मी बहुत मजा आयो तपाईंका कविता सुन्दा अनि हेर्दा
जति सुनेपनि नअघाइने कस्तो कवीताहरु लेख्नुहुन्छ हो सुदेशजी !
जति सुनेपनी नपुग्ने सुनौँ सुनौँ लाग्ने अदभूत कला सुदेस सरको।
दमदार कविता को लागि कवि भाइ लाई मनै देखि नमन
नयाँ पुस्ताका कबिहरुमा सुदेश सत्याल र नवराज पराजुली लाई सुनिरहदा सधैं मेरा आँखा रसाउने गर्छ ।
शब्द शब्दहरुले निशब्द बनाईदिन्छ अनि आवाजले नतमस्तक 🙏🙏🙏🙏🙏
🙏🏻❤️
वाह कविता
सलाम छ,
सुदेश सत्याल सर
Udes is creating a dashing history in the field of nepali literature especially in the domain of poem. Disastrous expression against social ills and soothing and sonorous expression for nature.
Good luck boy
सुदेश सर १बर्ष भयाे हजुरकाे अावाजकाे पर्खामा धन्यवाद
म पनि
@@deepudarpan8165 plz subscribe ruclips.net/video/2gppDfDkHe8/видео.html
Jati suneni sunna man lagirahancha hajur ko kabita.ekdamai ramro x tyo mitho awaj.kasto hola amma ko kokh pabitra.sabaile yasto xora kaha pauxan ra.dherai mathi pugnu.hamro suvkamana x.
❤️❤️
धेरै लामो समयको प्रतिक्षापछि अाज सुदेसलाई देखन पाइयो मैले सुनेजति जतिछन कहिले अघाइन बेला बेला पुरानै भएपनि हेर्छु म त।।
सार्है राम्रो दाइ, मन छोयो मेरो, आँखा धुरुक्कै रोयो ।
🙏🏻
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
Mohan acharya jalad
UK London
दमदार प्रसतुती दाजु
सुदेश दाइको प्राय सबै कबिताहरु सुन्नी र हेर्नी गर्छु ।एकदम मन पर्छ ।प्रत्यक्ष हेर्न र सुन्न मन छ।तर कसरी सम्भब छ थाहा नै भएन ।यदि मिल्छ भनी यो अओसर प्रदान गरिदिनु होला।
कुन ठाउँमा हुनुहुन्छ? Www.Facebook.Com/rachanabachan मा सुचना थियो!!
अहिले त म थानकोट kathmandu ma ho
Shova Parajuli Page follow garnuhola. You will get notices!
वाह सन्देश सर म त तपाईं को ठुलो फेन है सबै कविता हेर्छ भेटे जति
सुदेस सत्याल साहित्य को हिरोको कबिताले सारै मन छुन्छ।
यस्तो पो हुनु पर्छ त कबिता भनेको ...
उहाँको हरेक कवितामा दम छ
Nice sir
अती मार्मिक ब्याग्री छ।
Very nice sir thanks rachanabachan
❤️
कडा लेख्ने र झन कडा वाचन गर्ने मान्छे
जय सुदेश सत्याल , भगवानलाई दोष दिन पर्दैन , नेता चोर दैत्य भएपछि
ब्याग्यपूर्ण छ कबिता।
सुन्छु मैले कविता तपाइको सधै ए युबटुब पुर्याइदे खबर!!
एक्दमै उम्दा सिर्जना एवं वाचनकला पनि।
राधिका झै फसे फूल बारीहरु...
कृष्ण लिला न हुन् बाँस घारीहरु।
फुक्न जान्यो भने प्रेमको बाँसुरी...
काखमै आउँछिन् बिश्वकी सुन्दरी😍😍।।
🙏🏻
@@rachanabachan ..
जय सुदेश जय सत्य ल...watching from seoul korea
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
@@IndrenijaladMHN plz subscribe ruclips.net/video/2gppDfDkHe8/видео.html
Wow kabita sudesh satyal g aja dherai pragati ko subhakamana
Sadai ramro hjur ko kabita
निकै राम्रा र जोसिला!
मारेर आमा किन खेल्नु होली
नाङ्गिन्छ धरती कपडा नखोली !
मन छुने किवता
मन्धमुग्ध💕💕💕
साह्रै घतलाग्दो कविता वाचन।
Jati here pani na aagaune.. 😍
तपाईंको रचना ले मन छुन्छ ।
महोदय वाह😍😍😍😍
दाइ हजुरको 5 Year सङत छ म सङ एक दम राम्रो कबिता लेख्नुहुन्छ अझै प्रगती गर्दै जानु
plz subscribe ruclips.net/video/2gppDfDkHe8/видео.html
Wow great 👍 sary sahi 6 sary maha aayo yo ho ne ta kabita
साहित्य जगतको हिरो 🙏🙏👍️👍️
🙏🏻
आज पनि सान्दर्भिक छ
धेरै राम्रो कविता मन छाेयाे ।
Jati sunepani panmarne waha waha
उल्का हो महोदय
#diffrentmovepradiprodan
धन्य बाद बाबु।,,🙏🙏🙏
wa.. re wa.. babal xa dajoie..
साचो कुरा सहि कुराे।
गज्जब छ 🥰
Jama vitra lukaaunu bamharu padkiyos xuna satha nai. Wow
Great glamour in the poem
कवी सुदेश भाइको कबिता अत्यन्त मार्मिक हुन्छ्न जस्ले मानबिय जन जीवनलाई गहिराइ सम्म छुन्छ्न वास्तबिक कबिताको गहन बिशयले हरेक मन मस्तिश्क्लाई जगाउछ्न कबिता र कबिको पूर्णता शब्द र लय मा मिलन हुन्छ्न धन्यवाद सुदेश भाइ एबम युब्त्युब चयानेल लाई
You are great brother 🥰🥰🥰🥰
🙏🏻
वाह प्यारा कवि सुदेश सत्त्याल वाह
गज्जब दाजु😍
मेरो एकदम मन पर्ने कवि ।
plz subscribe ruclips.net/video/2gppDfDkHe8/видео.html
wow! Jhataro kada rahex.
अति राम्रो छ मन पर्यो मलाई पनि। #Do_do_what_you_can_better
🙏🏻
दमदार कविता
Wow speechless 😍😍😍
जबर्जस्त कविता
babbal cha sir
भाइ सुदेश सत्यालकाे कविता प्रत्यक्ष सुन्न नपाए पनि युटुबमा इजरायलबाट हेर्ने गरेकी छु।
Hora hajur
@@ournepal3749 plz subscribe ruclips.net/video/2gppDfDkHe8/видео.html
masta g mast हत्यारा भेटिने बालुवाटार हो।
the smiling yellow sweater wali girl at 6:03 is love :*
Samay sandarvik kabita. thanks sudesh satyal
Dheri ramero kabita mero terfa batt 1000%
🙏🏻❤️
basuri poem is best.....wawawa man xoyo
Love you bro from caldas Portugal 😌
Great! Thanks from Rachanabachan, Australia
Kabi sudes ko naya kabita ko parkhaima the sune sarai gajjab korea seoul bata..
Jay hos.... kabi jiuuu
I wish I can hear to him live.
अति मिठो .....
Wow. Amazing ❤️
राम्रो छ
सुदेशजि आमाको बारेमा धेरै लेखियो, बाबुको बारेमा पनि केहि यस्तै जावोस है
जय देश ,जय नेपाली साहित्य
Wow wow wow...
Very veri superb poems and the poet
Wow man chhune kabita
JAYA HOS NEPALKO...
Excellent and heart touching
Wow ❤❤❤
very nice and heart touching thanks
wow wonderful
जय श्री ॐ,,
गजब अत्याधिक गजब
Dhari Ramro
#TankaChaulagainPoetry!
मीठो
Powerful 🙏🙏✊✊✌✌😎😎
कबी सुदेश सत्यालमा मैले महा कबी देवकोटा,कवी सिरोमणी लेख नाथ पौडेल र बाल कृष्ण सम को झ्ल्को पाउछु
😊😊🙏🏻
@@rachanabachan ..
wow very nice shilok
Wow😍😍😍😍
Are wah😂 💯🐝🐝🐝🐝🐝🐝
🌼
🙏🏻