मलाइ लाग्छ अब यो कविता सुन्ने श्रोताहरुलाइ पनि कण्ठ भैसकेको छ । तर जति सुनेपनि नयाँ नै लाग्छ, सुनिराखुँ जस्तो लाग्छ। मिठो लाग्छ, आनन्द लाग्छ, आँशु झर्छ । अति मिठो, प्रगतिको लागि शुभकामना दाइलाइ।
झुट्टा आश्वबसन जनतालाई दिने गर्छौ कति भर्ना गर्छौ संसाद अनि नियुक्ति मा श्रीमती भासनहरु तिम्रा यहा धेरै सुनियो तर बोल्ने मात्र होइन नेता जी हो काम गर्ने गर गरिब निमुखा जनता हरुको मुखमा छैन तेल कुरा गर्छौ पानि जहाज अनि पुर्ब पश्चिम रेल मजदुर अनि श्रमिकहरुलाई दिने गर रोजगारी कत्तिन्जेल बस्छौ ब्वसाहो गरिब जनता मारी एक दिन हामी जनताको हेर आउनेछ फेरि पालो समात्नु तिमीहरुको न परोश हेर गर्दन अनि कठालो जन आक्रोस बढ्दै हेर सकिदैन धेरै कुर्न फुटबल जस्तै तिमीहरु लाइ हेर नपरोस भकुर्न यो यौटा तिमीलाई दिएको छौ हेर सुझाब मात्र सानो यस्तै पारा देखाउदै जाउ हेर पर्नेछौ तिमि उत्तानो राजनीति तिम्रो गरि खाने होइन कमाइको थलो किन गर्छौ जनता र देश माथि सधै सधै कुभलो
Don’t know where you live. He travels around the country for poetry recital. He was in Pokhara yesterday, Jhapa the day before and Kathmandu a week before. We advise you to follow him on Facebook.
कस्तो मिठो वाचन हो सुदेश
जैले ठुलो लेउ तिमी उदेश
कस्तो मिठो वाचन शैलि तिम्रो
लोभ्याउँदै छौ मनमाद हाम्रो
मलाइ लाग्छ अब यो कविता सुन्ने श्रोताहरुलाइ पनि कण्ठ भैसकेको छ । तर जति सुनेपनि नयाँ नै लाग्छ, सुनिराखुँ जस्तो लाग्छ। मिठो लाग्छ, आनन्द लाग्छ, आँशु झर्छ । अति मिठो, प्रगतिको लागि शुभकामना दाइलाइ।
🤙🏼🙏🏻
जोसिलो रचना अनि वाचन शैली, सलाम हजुरका ति हातहरुलाई । अझै सफलताको कामना ।
कविताहरु सुनजस्तै
वाचनशैली सुगन्धमय !!!
धन्यवाद सुदेस जी
धन्यवाद रचनावाचन !!
तपाईँलाई धेरै धन्यवाद।
सुदेस सत्यल को कबितामा दम तागत यथार्थ सत्य छ वचन शैली पनि छ सलाम छ सुदेस जि ।
उल्का हो वाचन झन आगो कविता त 💕💕
फेरि आनन्द लिएँ दाजु ।❤️🙏
कविता बाचनको जोस देखेर मलाई कताकता पुर्ती पो आयो धेरै राम्रो
साह्रै मीठामीठा कविता लेख्नु हुन्छ
वाचन शैलि पनि धेरै मीठो छ सुदेश जि क
👏👏👏👏🙏🙏🙏🙏🙏 ati damdar kabita Sudesh Satyal ji
🙏🏻
धेरैराम्राे यथार्थ र मिठाे प्रस्तुती।
Aati ramro
गाझव प्रस्तुस्ति सुदेस दाई,मलाई हजुर काे सबै कविता वाचन गर्ने शैली,अनि भाव मन् पर्छ।
बहुत राम्रो सान्दर्भिक कविता
wow!!
अझ प्रगतिको कामना हजुरलाइ
दमदार छ कबिता
Sarai mitho
जाेशिलाे रचना
धेरै राम्रो बाच्न दाजु 🌹
Big Fan Sir 😍
Love From India🍁
Aammama kati damadar prastuti wawa👍️👍️
Superb महोदय 💖💖💖
धेरै राम्रो वाचन शैली छ
सुदेशका प्रत्येक कविताहरुमा जलजला र दमदार छन् ।।।
sudesh dada love u
कविता वाचन गर्दा घुर्न थाल्नेहरू अब बुरुक्बुरुक उफ्रने युग आएजस्तो लाग्यो ।
😁😁
वाह! वाह!! युवा कवि !!!
कबिता को आक्रोश बहुतै तेज छ
बबाल छ कवि जि
sahi x thanks
तपाईंको कविता र वाचन गर्ने शैली अति राम्रो 😍😍 वाह वाह।
Super
धेरै राम्रो
Rachana Nice Girl’s Name
Dami Kabita : Thanks daju & U ALL
🙏🏻
@@rachanabachan ..
सान्दर्भिक रचना
Wow.wow.wow.very.nice.
साहत्तीक यात्राको उज्वल भबिस्यको शुभकामना
वा वा वा मार्मिक कविता मिठो वाचन
ॐ
banasari yo kabeta sareairamro x thankyou😢😂🎉🎉🎉😮😅
Wow❤😮
गज्जव
wow good luck
🙏🏻
राम्रो कविता वाचन
Wow ati rammro baachan saili pni
Hats off dai🙏🙏👌👌
Waah
🙏🏻
@@rachanabachan ..
very nice
अहिले त कति राम्रो देखिन्छ भाइ पहिला भन्दा
Ekdum ramro
कविता खत्रा छ तर बिस्तारि भनेको मजा नआउने हो सुदेश दाजु
आहा !!
झुट्टा आश्वबसन जनतालाई दिने गर्छौ कति
भर्ना गर्छौ संसाद अनि नियुक्ति मा श्रीमती
भासनहरु तिम्रा यहा धेरै सुनियो तर
बोल्ने मात्र होइन नेता जी हो काम गर्ने गर
गरिब निमुखा जनता हरुको मुखमा छैन तेल
कुरा गर्छौ पानि जहाज अनि पुर्ब पश्चिम रेल
मजदुर अनि श्रमिकहरुलाई दिने गर रोजगारी
कत्तिन्जेल बस्छौ ब्वसाहो गरिब जनता मारी
एक दिन हामी जनताको हेर आउनेछ फेरि पालो
समात्नु तिमीहरुको न परोश हेर गर्दन अनि कठालो
जन आक्रोस बढ्दै हेर सकिदैन धेरै कुर्न
फुटबल जस्तै तिमीहरु लाइ हेर नपरोस भकुर्न
यो यौटा तिमीलाई दिएको छौ हेर सुझाब मात्र सानो
यस्तै पारा देखाउदै जाउ हेर पर्नेछौ तिमि उत्तानो
राजनीति तिम्रो गरि खाने होइन कमाइको थलो
किन गर्छौ जनता र देश माथि सधै सधै कुभलो
😉
मारा हो
Waawaaawoooooo
❤️💥🌟🌟👌
Amazing
Wow super
Dheri ramro bachan sailing 🌹🥗🌸👌
❤❤❤
Superbbb
Wow
dhari ramro kabit bachan garnu vo sar
Wow👏👏👏👏😍😍😍
Very long time weatimg you
👊👊👊❤️❤️❤️❤️🙏🙏🙏
Dai nice
Chhanda king 🤴 👏.
कवी जी का fan हरु यता💐💐💐💐💐
सब्सक्राइब me
Malai lastai man paro
How wonderful my dear
❤
Wow🙏🙏
Wow. 😍😍😍😍😍
🙏🏻
बेजोड.. कविता अनि वाचन ...!!
love u
Great....
हाल चाइनाबाट म।
🙏🏻❣️
@@rachanabachan ...
Ok
Wow.
Nice
Good
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
super poem
फर्के कसाहि बनि
😍😍😍😍😍🙂
Arey waah………
Kassam sudesh daii ek choti ekdam vetna man xa.. .kaha program hudai xa aapa???? plzz inform ...plzz🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏
Don’t know where you live. He travels around the country for poetry recital. He was in Pokhara yesterday, Jhapa the day before and Kathmandu a week before.
We advise you to follow him on Facebook.
@@rachanabachan very much pleased with your response ...tq a lot..😊😊😊
GOOD ! VERY GOOD ! CHTTAI MA GHAM LAGYO
mitho manche
जोसिलो र रसिलो
Thapai jasto kabi chhayko chha aaba harmro desa ma hjr
17:00
the road not taken summary
Sir hjr le book lekhnu vayako xainn
taali kina jordar bajdainan yaar .
दर्शकको औषत उमेर ४५+ भएपछि 😂
@@rachanabachan ..
सुर्ती हो
😏सुर्ती 😀
....
ruclips.net/video/39aVZfc0Fkk/видео.html
ब्रम्हनाल छेउमै छु भगबान तिम्रो चमत्कार हेर्दैछु।
Jo jo le dislike garaxa tyo terrorist ho tyo sala haju lai des nikala garnaparxa
कस्तो मिठो वाचन हो सुदेश
जैले ठुलो लेउ तिमी उदेश
कस्तो मिठो वाचन शैलि तिम्रो
लोभ्याउँदै छौ मनमाद हाम्रो
🙏🏻
Wow
Nice