Pradip Rodan || गीत गजल र शीतल ६ || Ghazal
HTML-код
- Опубликовано: 7 фев 2025
- © र च ना वा च न **
यस च्यानलका भिडीयोहरूलाई रचनावाचनको लिखित अनुमति बिना डाउनलोड/अपलोड गर्न निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ।**
हाम्रो सम्पर्क इमेलः rachanabachan@gmail.com
आभारी छु गित गजल र शितल साथ रचना वाचन प्रती!! साथै यहाँ हरु सम्पुर्णमा यो हौसला र स्नेहको लागि हृदयत आभार
💞💞💞💝💝
I am your big fan
Man xune
@@arjunbdr8928 हृदयत आभार
@@khadakgiri2800 आभारी छु प्रिय यो स्नेहको लागि
काँधमा हालेको सल जस्तै हो सम्बन्ध पनि
जसलाई बेला बेलामा मिलाई रहनुपर्छ।
**
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु
बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुसहोस।
वाह ।
वाह
वाह
प्रदिप रोदन सर,
आज के सुनम के सुनम भएर एकपटक फेरि दाजुको गजल सुन्न यता आएँ म 😍😍
🙏🏻 धन्यवाद💕
तिमी अर्कैकी भयौ भन्ने खवर, कानमा पर्यो
तेही दिनबाट यो जिन्दगी, डुबानमा पर्यो
पूरा भयो परालहरुको, गुन्द्री बन्ने सपना
जब चोटैचोट खाएको हत्तासो, तानमा पर्यो....
वाह.........वाह...........वाह................प्रदिप रोदन सर
आभारम
प्रेमिकालाइ उपहारमा हार दिदा सम्मपनि
उसले पढ्दा बेचेको आमाको तिलहरि सम्झिएन...... वाह क्या मार्मिक अनि समय सान्दर्भिक गजल ❣️❣️❣️प्रदिप सर
wow yesto po gajal paisa haraera ani khadhma haleko sal jasto wow damdar gajal hajur badhai cha
🙏🏻
Dr साप म चामल बेचेर जचाउन आउएको छु
बिन्ती मलाइ खाली पेट मा खाने दबाइ दिनु ।
wow प्रदिप रोदन सर ।।। सबै गजलहरु राम्रो लायो ।।।। दामी ।
आभारी छु सर
पछि छाती टेकेर हिड्छ मुटु जलाएर हिड्छ
यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिड्छ ❤️
bullet xa hai mitra
आभारी छु
Tqsm
प्रदीप जि नेपाली गजलको वादशाह हो, यसरी नै जबर्जस्त निरन्तरताको कामना ।
गजल भाव,वाचन झनै गायन वाह रोदन दाजी✌✌💕💕💘💘
आभारम प्रिय
डाक्टर साप यी शब्दले मन छाेयाे प्रिय दाजु।।
🙏🏻
यहाँ हरु सम्पुर्ण मा हार्दिक नमन सहित आभार ब्यक्त गर्दछु!
#diffrentmovepradiprodan
आभारी छु गित गजल र शीतल सङ्ग!! आभार रचना वाचन र आभार सम्पुर्ण यहाँ हरुको एक नजर मेरो लागि लाख हुनेछ्😍😍
❣️
सर हजुर लाई कन्ट्याक कसरी गर्ने? म प्रोग्राम म्यानेज गर्दै छु!! हजुर को न. दिनु न
भाग्री भन्ने चिज येस्तै हो कुनै फुल मन्दिरमा कुनै फुल चिहानमा वाह वाह 💜💙
Wow Cotai Cot khaeko hataso damdar salam cha hajur
🙏🏻
म पैसा हराएर न्याय खोज्न आएको हुँ
दस्तुर तिर्नुपर्छ निवेदनको तपाई भन्नुहुन्छ
वा वा वा वा रोदन गुरु
आभारम सर
कहाँ फुट्छ माया पखालिन्छ कहिले
पखाल्ने सिन्दुर हो र फुट्ने चुरा हो🍁🍁
तालि बजाउनेले धर्य गरून् थोरै । अनर्थ भयो ।तालिको.............!
गजलहरु नायाब त छन नै , प्रस्तुती झन प्रभाबकारी छ है |
प्रदिप रोदन भाइ सेल्युट छ तपाईं लाई
सारै मन छुने हुन्छन प्रदिप सरका गजलहरु!!
अति मार्मिक गजल लेखन अनि बाचनशैली दमदार छ
K vanm sir ma hajurko gajalma fidaa vaya ma fyan hajurko dherai ramro xa ra agami dinharuma pani asarinai pargati gardai janus shubhakamana chha hajjrlai
हरेक गजलमा यथार्थ छ इतिहास छ वाहा सर ...!!!
🙏
एकदम यथार्थपरक सिर्जना। मन्छुने गज़ल । ❤ धेरै माया भारत बाट 🇮🇳⚔️🇮🇳
वाह वाह ! हरेक गजलहरु उत्कृष्ट सर
पैसा हराएर न्याय खोज्न आएको हुं ,
दस्तुर तिर्नुपर्छ निवेदनको तपाईं भन्नुहुन्छ ,,
क्या बात !!!
🙏🏻
खरो शब्द अनि प्रस्तुती ! बेजोड लाग्यो !
#TankaChaulagainPoetry !
tqsm sir
आहा सुन्न कति मज्जा गजल❤❤
आहा म पैसा हराएर खोज्न आएको हु ,,तपाई निवेदनको दस्तुर तिर्नुपर्छ भन्नु हुन्छ ,,छिमेकी हुनुको गर्व मलाई असाध्यै छ
🙏🏻
तब सम्म धामीझाँक्री जन्मी रहन्छन
जब सम्म दुर्गमा ओखती देख्न पाउदैन्न ।
कस्काे लागि किनेको थिए सम्झिन नसकेपछि
एक प्रेमी अचेल अाफै पाेते लाएर हिड्छ । वाह ! वाह !!
आभारी छु
j
यो लाइन आहा कति मार्मिक
सबै बाचन गरेका गजल अति मार्मिक अनी सन्देश मुलक छन । मन छोयो!!!!!
आभारम
Sabda xanautpani kata kata bata saknuhudoraexa ?? Are bafre mareko xa mareko xa gajal le wow 😍😍👏👏
Gajal nabujhe pani waa waa ra kya baat moraharu sab indian rahechhan
निकै र्ाम्रा रचना ।
❤️
Wao wao super harts touching gajal
🙏🏻
वाह ।।। प्रदिप जी
🙏🏻
wow khai petma khane dabai dinuhos dami
🙏🏻
वाह दाजु
Wowww.....Awesome
wow just wow!! Pradip Mahodaya, its awesome gajal!!!!
आभार महोदय
Dherai ramro pradip sir
२०७८ मा आएर प्रदिप दाजुको गजल पुन हेर्ने को को हुनुहुन्छ !! सार्है मन छुने गजल !!
Nikai kada
Sabdha sabdhama dham xa wow Kya gajal
सलाम महोदय
महोदय मिस यु
आहा दाजु
🙏🏻
प्रदिप सर म त्यति गजल सुन्ने मान्छे त थिइन तर जब हजुरका शेर हरु सुनेनी कसम भावुक बनाइदियो
हजुरको खोजी खोजी सुन्न थालेको छु यदि मेरो यो कमेन्ट पढ्दै हुनुहुन्छ भने कृपया हजुरलाइ लाइभ सुन्न र हेर्न कहाँ पाइन्छ होला एक चोटि भेटेर लाइभ सुन्ने अवसर दिनुहोस गुरु
सास्टङ्ग दण्डवत प्रणाम गुरु 😍😍
प्रदिपलाई फेसबुकमा फलो हर्नुहोला। Different Move भन्ने युट्युब चायानलतिर पनि भेटिनुहुन्छ।
आभारी छु सर लौ न भेट गरौँ
वाह! दाजु दामी😍😍😘😘
मारा उल्का गजल वाह दाइ गायन पनि उत्तिकै
पृय आभार
wwaawaa daju kada gajal
हैट मार्यो!
गजल सम्राट प्रदीप रोदन ❤
वाह! रोदन गुरु वाह !आगो लगाउनु हुन्छ हजुरले😍😍
सारै राम्रो गजल ।
वाह! प्यारा
दोहोराई दोहोराई हेरेको छु तै पनि धित मर्दैन गुरु ।।
🙏🏻
अाहा !अति मिठाे ....
वाह वाह, क्या बात।
डाक्टर साब म चामल बेचेर जचाउन आयेको हु
बिन्ती मलाइ खाली पेटमा खाने दबाइ दिनुस !!
whaa 😑😍😊
😜
Pradip is king by gajal... Love u da
सलाम छ प्रदीप जि
यसर्थ पनि मलाइ ठूलो हुने रहर नजागेको हो,
हजारले बजार खुजुराले जती देख्न पाउदैन।
Wow वाह वाह
🙏🏻
वा वा
एक दम सुन्दर गजलहरु दाइ।
सलुट गर्छु तपाइलाइ
Awesome.
Mind blowing words.
वा गजल दाई
वाह महाेदय
Jay hos
वाह सर धेरै राम्रो
आहा😘😘
हैन मलाई बुजाउ न यी बिचको केटीले किन अ..अ..भन्दैछन्
वाह गुरु😘😘
Wow nice god bls u
Kadhma haleko sal jastai ho jaslie bele bela milairahanu parxa❤️❤️❤️
🙏🏻
Kada ekdam kada
wow Fune Cura ho damdar salam gare
🙏🏻
ग्रेट
वाह दादा
Wow damdar lagyo
Wow so beautiful lyrics
वाह वाह वाह 😍
Awesome 😊
गजल होस त यस्तो। 💕💕💕💕
वाह!
🙏🏻
गजलकार प्रदिप सर्को प्रस्तुती स्वागत मनन योग्य छ
आभार
Wawa pradip dai
मार्यो यार।।साच्चिकै रोदन देखियो।।
😍😍
गजब छ सर
वाह गजल 🌹🌹
Pradip guru
😊
Mis u pardip dai
Miss u dear
कहाँ फुट्छ माया पखालिन्छ कहिले पखाल्ने सिन्दूर हो र फुटाल्ने चुरा हो
🙏
Kati halla gareka hun
😁
supar gajal supar
🙏🏻
Wow kati mitho
Wawa kya dami
नो कमेन्ट यार रोदन सर
Wow... gazal dami..