बालेनको आक्रोश ! न्युरोडमा तनाब, ओलीले अर्बौ घोटला गरेको आरोप Balen Shaha Swagat Nepal

Поделиться
HTML-код
  • Опубликовано: 2 июн 2024
  • बालेन माथि सडक विभागको दादागिरि: न्युरोडको फुटपाथ विभागको कब्जामा !बालेनको पक्षमा सर्वसाधारण ओर्लिए
    Onlinekhabar Nepal ताजा खबर पाउन विचार विश्लेषण हेर्न Subscribe गरिरख्नुहोस काम लाग्छ l
    Subscribe for all kinds of Videos.
    समाचार अन्तर्वार्ता आदिको लागि सम्पर्क : Ph:9816064435
    / nepalionlinesamachar
    Note: Onlinekhabar Nepal is authorized to upload this video, illegal uploading of this content is strictly prohibited.

Комментарии • 293

  • @onlinekhabarnepaltv
    @onlinekhabarnepaltv  Месяц назад +8

    ruclips.net/video/8lYyFJngt14/видео.html बालेनको कार्यालय अगाडी नसोचेको भयो रविले दिए बालेनलाई साथ डा. नेउपाने बोले किनबजेट यस्तो हुन्छ_Balen

  • @rajanshrestha519
    @rajanshrestha519 Месяц назад +9

    अब स्वागत सर र बालेन शाह एउटै पार्टी मा हुनु पर्छ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Месяц назад +138

    ओलीले बुझ्नु पर्ने कुराहरु:-सर्व प्रथम ओली काठमाडौँ महानगरपालिकाको मेयर होइन ! साथै ओली प्रदेश प्रमुख पनि होइन !ओलि देशको सर्वेसर्व पनि होइन !अनि यो कुरा उखानेको गुखाने बिकास चहानेहरुले अवश्य बुझ्नु पर्छ ! काठमाडौँ देशको राजधानी हो ! राजधानी बिगतमा फोहोरको खानी थियो! बिद्दवान भएर मात्रै हुंदैन यदि त्यसको बिचार चरित्र मानसिक्त राम्रो छैन भने त्यो व्यक्ति देशको निम्ति काम छैन !बालेनले जे गर्यो सहि गर्यो राज्यको जग्गा लुटने नियम कानून मिचेर आफूखुशी घर टहरा बनाउने अनि उल्टै धम्की पिटने ! यो कहाँको नियम हो ? शहर बजारमा फुटपाथ नभएको सडक के राजमार्ग हाइवे हो ? मेयर बालेनको बिरोध गर्ने
    नेवारहरु अझैपनि कुवाकै भ्यागुता रहेछ ! जसले संसार देखेको रहेनछ !

    • @sajitasinjalimagar7612
      @sajitasinjalimagar7612 Месяц назад +1

      राम्रो कुरा गर्नुभयो।

    • @tikaramsubedi8210
      @tikaramsubedi8210 Месяц назад +1

      जेलमा राखेर नखुवाउँ देशबाटै डाँडा कटाउँ।

    • @SushilKhadgi-mm7zt
      @SushilKhadgi-mm7zt Месяц назад

      Sahi vannu vayo 👍

    • @nawarajsheresta8879
      @nawarajsheresta8879 Месяц назад

      मनको कुरा गर्नु बो

    • @JB_Onn
      @JB_Onn Месяц назад +1

      वास्तवमा राजधानीमा बस्नेहरु मोफसलमा हुने जनता जति सचेत भैसकेका रहेनछन् । वालेन गलत ठाउँमा प्रतिनिधी भए । हामि चाहन्छौं बालेनलाई ।

  • @tejdhakal6917
    @tejdhakal6917 Месяц назад +57

    अहिले यो युद्ध भनेको देश लुट्न पाउनु पर्छ भन्ने र देश बनाउनु पर्छ भन्ने बिचको हो।

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +15

    दुर्गा प्रसाई, बालेन शाह जिन्दाबाद। 🙏🙏👌👌❤️

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад +9

    स्वागत नेपालजीको सारगर्भित प्रसंग मनन योग्य छन् ।

  • @chandrapradhan2891
    @chandrapradhan2891 Месяц назад +7

    वाह वाह अधिबक्ता ज्यू धन्यवाद।हामी नेपाली जनता को साथ छ।

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Месяц назад +5

    हामी लाइबैदीक सनातन हिन्दुराज्य चाहिन्छ

  • @Tikathapa58
    @Tikathapa58 Месяц назад +97

    हेर है केटा हो अब ओलिप्रचण्डेशेरेको पार्टी अफिस हान्न तयार बस ती तीन ब्वासोहरुलाई सिमा कटाउनु पर्छ ।

  • @mohanprasadacharya
    @mohanprasadacharya Месяц назад +53

    यिनि बुढाहरुले देश सक्यो ॥ यीनिहरुलाई नसके सम्म यो देश ले कहिल्यै निकास पाउने छैन ॥अब नेतृत्वको बालेनको बिकल्प छैन ॥

    • @sarojgurung5874
      @sarojgurung5874 Месяц назад

      KP Oli jindaabd 👊🏼👊🏼👊🏼

  • @thapakaji2386
    @thapakaji2386 Месяц назад +6

    बालेन जिन्दावाद 🇳🇵

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Месяц назад +50

    अब पार्टी कार्यालय जलाउनु पर्छ । नेतालाइ पनि तेइ आगोमा पोल्नु पर्छ । इ चोर नेता का कार्यालय सबै जलाउन सबै तयार बस है । पुलिस भाइ हरु पनि बिचार गर है 20 बर्ष जागिर खाने हरु मलेसिया र साउदी तिर भेडाचराउदै छन । तेइ नेताको सति जाने भए ठिकै छ ।

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e 12 дней назад

      Ebhastachare lae jlaedenu parcha hi e neharu le kahak grdachan bichar rakhnu parcha hi Nepal ko Maya grni nepali janata ho Jai Nepal haro Nepal jasri bhayni jogaunuparcha Jai ber nepali ho🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +5

    बालेन शाह जस्तै जङ्गबहादुर शुशाशन, शुन्य भ्रष्टाचार र द्रुत दिगो बिकासका लागिआज नेपालको शख्त आवश्यकता हो। जय नेपाल 🇳🇵

  • @rajthapa8179
    @rajthapa8179 Месяц назад +23

    जङ्ग बहादुर सङ पङा निकै महङो पर्ने छ

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db Месяц назад +20

    बालेन भनेकाे विकासकाे प्रतिक हाे , सदाचारकाे प्रतिक हाे, वर्तमान युगकाे आवस्यकताकाे शुत्राधार हाे !

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +22

    सलाम छ अधिबक्ता राष्ट्रभक्त स्वागत नेपाल ज्यु साथै प्रखर अभियान्ता मनाेज सापकोटा ज्यु , हामी जनता सदा साथ रहन्छ तपाईहरु राष्ट्र र जनता साथै राष्ट्रियता बचाउन अघिबढ्नु हाेला। यी लुटेरा दलाल तष्कर हरु नलखेटे या अा जीवन जेल नहाले कहिल्यै परिबर्तन देख्न सकिन्न।❤🎉

  • @user-iw2qy1xu1h
    @user-iw2qy1xu1h Месяц назад +23

    ओलिले भ्रष्टाचार गरेको छ भनेर सहमत जनाउने म जस्तै अरु को को हुनुहुन्छ ?

    • @shresthaveshraj22
      @shresthaveshraj22 Месяц назад +1

      Sabailai tha xa oli ko support garne manxe sabai vastachari hun

  • @funentertainment4876
    @funentertainment4876 Месяц назад +15

    स्वागत सरको कुरामा म पुर्ण सहमत जनाउन चाहन्छु किनभने उहाँले व्यक्त गर्नु भएको हरेक शव्दहरु देश र जनताको लागि मात्र छ जै स्वागत जै नेपाल

  • @sushil7567
    @sushil7567 Месяц назад +26

    ❤❤अब गनाको सीनुभो गणतन्त्र सङ्घीय लोकतान्त्रिक जय नेपाल नेपालीलाई राजानैचाहीन्छ

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 Месяц назад +21

    न्यूरोडमा तुरुन्तै सडक बनाउने सक्ने हरुले राष्ट्रिय खेलाडी राष्ट्र को गौरव को लागी खेल्न जान नपाएको मा त एक सब्द पनि बोल्न सकेन त ?
    गिरिबन्दु ।

  • @arabindlama7254
    @arabindlama7254 Месяц назад +3

    अब भाबी सन्तान लाई साक्षी राक्दै पार्टी छाडिदिए ।।peace and beautiful NEPAL को कामना

  • @ramsubba2294
    @ramsubba2294 Месяц назад +8

    न्युरोडका नेवारी जनताहरु कुवाकाे भ्यागुतो कुवामा बसेर ट्पारर ट्याररर गरेर कराएकाे जस्तै हाे।यिनीहरु सबै बिकास बिराेधी हुन्। मेयर बालेन शाह जिन्दावाद✊ ठुला पार्टीका नेता झाेले कार्यकर्ता मुर्दावाद🖕👎️

  • @madannathsubedi6602
    @madannathsubedi6602 Месяц назад +2

    स्वागत नेपाल सरको बिचार 100% सही छन।

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Месяц назад +2

    सहि हो देश को लागि मोरि मेटेका हुन बालेन मेयर

  • @user-fu2fj4hx7t
    @user-fu2fj4hx7t Месяц назад +2

    सगत सहर लाइ सलाम राम्रो कुरासुनाउनु भो जए बालेन जए पत्र कारजिउ तपाईंले हामिलाइ देखाइ रहनु होला जए नेपाल

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Месяц назад +12

    कति राम्रो काम सगँ बुझनु भयो सर 🙏बालेन सर साथ दिनु होला जनता साथी। काठमाडौं जनता 🙏🇳🇵🇳🇵

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 29 дней назад +1

    बालेँ न शाह र्यो देश को भँगवा न हो। कोही कसै भ्रष्टचारी नेताहरुले न जिस्काउँदा राम्रो होला

  • @motilalrai7332
    @motilalrai7332 Месяц назад +6

    जब स्वतन्त्र जनप्रतिनिधि लाई चलाउछन नि पार्टी कुनै पनि रहदैन । स्वतन्त्र लाई साथ दिने रहला तर स्वतन्त्र माथी प्रहार गर्ने हरु सकिन्छ !

  • @tikakc8355
    @tikakc8355 Месяц назад +2

    ल हेर्नुस् धमलाले डा सुरेन्द्र शर।र डा सुन्दर मणि शरकाे चाकडी गर्न तयार भयकाे छ दम खुबि वा याेग्यता नभएकाे ठहर गरीन्छ ।

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +3

    राष्ट्र प्रेमी, विद्वान अधिवक्ता तथा नेता स्वागत नेपाललाई मुरी -२ धन्यबाद। 🙏🙏👌👌❤️

  • @subashmagar3526
    @subashmagar3526 Месяц назад +4

    जय बालेन शाहा ❤️🇳🇵❤️

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 Месяц назад +2

    स्वागत सर को बिचार,सद्धान्त सारै राम्रो लाग्यो 🌹🌹🌹🌹🌹

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Месяц назад +1

    एक पटक बालेनलाइ जेल हाल्ने प्रयास गर्नु अनि हुन्छ माहाभारत।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Месяц назад +31

    म पनि नेकपा एमाले को एक इमानदार सिपाही थियो । तर केपी ओलि प्रचण्ड ज्यानमारा र देउवा चोर को हावा कुरा कस्ले किन र के को लागी साथ दिने हो चोर ।

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 Месяц назад +1

    नेपालको हिरोहरु मध्ये एक हिरो श्री स्वागत नेपाल । जय सनातन ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +3

    जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashghimire9808
    @prakashghimire9808 Месяц назад +2

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि देशको विकासमा लगाउनुपर्छ।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Месяц назад +3

    🌹🇳🇵बालेन कुरा सही छ🌹🇳🇵

  • @basantakumar1605
    @basantakumar1605 Месяц назад +8

    बलेन लाई छुनु भनेको नेपाली जनतालाई छुनु हो केपी ओली खबर दर

  • @GangamayaKarki-dj8fi
    @GangamayaKarki-dj8fi Месяц назад +1

    बुझियाे रबिलामेछाने र ओली माथि परहार गरनु भनेकाे १२ भाइ मधेमै परने हुन सक छ ।

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Месяц назад +7

    यो देश मा बालेन शाह हर्क सांपाङग र गोपि हमाल ज्यु हरू जस्तै महान् व्यक्ति हरू धेरै चाहिएको छ।💪💪💪💪

  • @nirajshrestha9926
    @nirajshrestha9926 Месяц назад +5

    सहिकुरो आगो लाग्छ आगो बालेनलाई छोयर देखा

  • @mahendradhunju9761
    @mahendradhunju9761 Месяц назад +2

    अब महाराज गंज चक्रपथको अबैध घर भत्काउन परयो अनी मात्र चक्र पथ निर्माणमा सहयोग पुर्याउन सकिन्छ

  • @krishnapaudel313
    @krishnapaudel313 Месяц назад +2

    राम्रो काम् जस्ले गर्छ उस्लाई जनताको समर्थन गरिहाल्छन्।

  • @gokulgaihre2745
    @gokulgaihre2745 Месяц назад +2

    स्वागत जीको कुरा अति असल

  • @Laxmichhetri2056
    @Laxmichhetri2056 Месяц назад +6

    नयाँ पार्टीले पनि पुरानै व्यवस्था मान्नु भनेको पुरानो सिरक मा नया खोल राखे जस्तो हो

  • @tankakhanal1381
    @tankakhanal1381 Месяц назад +2

    अत्यन्तै राम्रो बिचार र विश्लेषण ।

  • @SanjipWangdu-ji9st
    @SanjipWangdu-ji9st Месяц назад +2

    स्वागत नेपाल , कस्तो मजा ले प्रष्ट प्रबक्ता हुनुहुदोरहेछ , आनंद आयो ।।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +3

    कांग्रेस, एमाले र माओवादीका पार्टी कार्यालयहरु सबै तोडफोड गर्न तयार हौ साथिहरु हो अब । बालेन एक्लै छैनन् । बालेनको साथमा हामी छौं ।

  • @akashlimbu6649
    @akashlimbu6649 Месяц назад +5

    यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ

  • @SendangashimLimbu
    @SendangashimLimbu Месяц назад +2

    मन मा अलिकती पनि स्वार्थ नभाको मान्छे यदि उहाको लागि के कुरामा जियान दिनु पर्छ तयार छु ताप्लेजुङ्ग बाट

  • @shambhunepal2049
    @shambhunepal2049 Месяц назад +1

    यो देश मा सहि आन्दोलन भएकै छैन ।

  • @user-it6vh2bj3l
    @user-it6vh2bj3l Месяц назад +5

    हरेक पाटी लाई हेरिरहेको छाै गफ मात्रै ठुला छन काम 0% मात्रै छ यत्राे बर्ष भयाे देश कङगाल भईसक्याे हेर्दा हेर्दै अाज पाे हाेला कि भाेलि पाे हाेला भन्दाभन्दै यतिका बर्ष भईसक्याे । बालेन लाई छुनुभनेकाे जति पनि पाटी या नेता छन घर घरमा गर हान्ने अझै पनि चुपलागेर बस्नु भनेको अात्महत्या गर्नु सरह हाे । एक पल्ट मात्रै पाटी त्यागेर हेराै र बालेन लाई साथ दियाै भने मर्नु या बाच्नु त्याे ठाउमा छ तर बालेन ले ठाउँ पाउने हाे भने गफ हाेईन काम गर्ने देश बिकाश गर्ने अब बालेन हाे याे नेपाली जनता ले बुझ्नु जरुरी छ ।

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад +2

    भ्रष्टहरुलाई मृत्युदण्ड अब अपरिहार्य भैसकेको छ ।

  • @kopiladarjee3634
    @kopiladarjee3634 Месяц назад

    सबै दल पाटि हरु कांग्रेस जस्तै चाेर झाेले हरु सबैलाइ सहकारि ठक मात्र सबै लाइ छान बिन गर्नुस सरकार रबि लामिछाने लाइ मात्र हाेइन बालेन शाहले गर्नु भयकाे काम राम्राे छ 🇳🇵🇳🇵🇳🇵😍😍

  • @babukajikisiju6319
    @babukajikisiju6319 Месяц назад +4

    यसमा मेरो १००% समर्थन छ ।

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 Месяц назад +6

    कृषी उधोग र निर्माण कार्यमा अनिवार्य रुपमा सैनिक सेव हुनु जरुरी छ।

  • @ParishkritMakaju
    @ParishkritMakaju Месяц назад +3

    जय बालेन

  • @jayalimbu212
    @jayalimbu212 Месяц назад +6

    बादर ले आफ्नो घर पनि बनाउदाइन। अरु लाई पनि बनाउन दिदाइन।जब सम्मन यो बुढो नेता हरु देशमा नमिरिन्जेल।अनि नेपाली जनता हरु ले बुझ्नु जरुरी छ।जय बालेन। जय नेपाली जनता ।जय नेपाल।❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Месяц назад +2

    सर हजुर लेे सहि कुरा गनुभयाे

  • @katakrai4344
    @katakrai4344 Месяц назад +2

    सलाम छ तपाई लाई

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Месяц назад +3

    बालेन नेपाल आमाको साच्चों छोरो हुन....

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +4

    🙏🇳🇵 स्वागत सर , बालेन शाहा, दुर्गा प्रसाई, गोपी हमाल , हर्क सर देश र जनताको लागी जन्मनु भयको हो । समस्या के छ एकै ठाउमा किन आउनु हुन्न ? रबी ज्यूलाई जनताले आशा गरेका थिय तर बाटो बिराउदै हुनुहुन्छ , दुख लाग्छ । 🇳🇵🙏

  • @ranjitkumar02646
    @ranjitkumar02646 Месяц назад +2

    पहिलो वार भ्रष्टाचार नियन्त्रण गर्नु हो।

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d Месяц назад +1

    Suwagat nepal jindabad

  • @dbkirati5441
    @dbkirati5441 Месяц назад +1

    बालेनलाई समातेरदेखा सक्छस

  • @jarsinghbaramu1624
    @jarsinghbaramu1624 Месяц назад +1

    त्यो नया बालेन शाह नै हो।जय बालेन!

  • @user-pr9ht7nt5p
    @user-pr9ht7nt5p Месяц назад +3

    सोगत जी बोलेको सारै मन पर्छ

  • @tilakkhadka3980
    @tilakkhadka3980 Месяц назад

    स्पस्ट बुज्नेगरि भन्नुस्न ,बालेन ,रबि नमिलुन भनेको होला नमिल्दात दुबै सकिन्छन्नि अबका जनता राजतन्त्रमात फर्किदैनन हजुर

  • @KeshabMaharjan-tn3vg
    @KeshabMaharjan-tn3vg Месяц назад +2

    Balen KO power sadak ma 1 choti bhela vayera dekhaunu paryo❤❤❤❤❤❤❤❤

  • @kcss4175
    @kcss4175 Месяц назад +6

    Balen is king

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 Месяц назад +5

    नेपालको सामाजिक कल्चर अनुसार नयाको बाउ नया जो आए पनि हुने यस्तै हो।जो कोहि पनि देश र जनताको हित हुने काम गर्ने छैनन।खाली बादभैलो मच्चाउने मात्र हुन मलाइ कुनै नेता र जनप्रतिनिधि प्रती बिशवास छैन।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 Месяц назад +1

    समान बल भएका मानिस मानिस बीच पकृन हिम्मत आउला ,तर निर्धोले बलियालाइ बुता पुग्दैन !

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Месяц назад +1

    सडक बिभाग फेरि टाल्न पर्ने ठाउमा बर्ष दिन लगाउछ, वालेनलाई टक्कर दिन चाँही रातारात न्युरोड पुगेछ | राज्यको सम्पत्ति, सन्काहाहरुले मन लाग्दी टाल्ने र फाल्ने गरेर सिध्याउने भए | आखिर सबै एटेन्सन सिकर नै हुने भए 😅

  • @गुरुङफेमली
    @गुरुङफेमली Месяц назад +1

    Kasari karbahi garxa kp Daka le hami pani herxau ! Ballen sir Hajur lai hamro satha xa 💐💐🙏🙏💞💞

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh Месяц назад +1

    बालेनयुबा हाेइन बिकास नया भयेबालेन जनता उठदइछन बालेनलाइहाेइन बनलेनकाेकाम नया हाे बालेनपकराउ परनुभनेकाे देसपकराउ परनेहाेपरनेहाे बालेन अबनचलाउ मबेपतापरिबारहाे

  • @TolbhadurThapa
    @TolbhadurThapa Месяц назад

    बालेन शाह जिनदाबाद

  • @RabinPariyar-hj9ew
    @RabinPariyar-hj9ew Месяц назад +4

    केपी ओली को मलद्वार लाई हरिद्वार देख्ने झोले हरुले गर्दा देश केही गर्दा पनि उँभो नलागेको !

  • @ramgaire2301
    @ramgaire2301 Месяц назад +1

    सहि विचार

  • @nirajkc8418
    @nirajkc8418 Месяц назад +3

    Balan sha national hero jay balan

  • @KumariJunaMijar
    @KumariJunaMijar Месяц назад +2

    💯 right 👍

  • @maheshkarki1664
    @maheshkarki1664 Месяц назад +1

    वालेनलाई छोए व्यवस्था रहदैन

  • @binashrestha4497
    @binashrestha4497 Месяц назад +2

    नेपाल कहिले बन्दैन र बन्न पनि दिदैन

  • @SFBayArea510
    @SFBayArea510 Месяц назад +1

    हो सहिहो … आगो बाल्नैपर्छ अति भैसक्यो। यतिका हुदापनि मेरो पाटि मेरो मान्छे भनेर बस्ने नेपाली दनता बास्तहि झोलेनैहुन …. सहिगरेको लाई सहि भन्न नसक्ने गतललाई गतल भन्न नसक्ने पनि सचेत जनता हुन सक्छर? तर जेहोस वकिलसाबलाई रासपा प्रतिचै सौताकै छोरो जतिकै भयको रहेछ … सायद ७९ को चुनाबमा हातेमालो नगरेकोले जस्तो लाग्यो … ओकिल साबको चित्त भित्रैदेखि दुखेको रहेछ।

  • @laxmikumariaryal2211
    @laxmikumariaryal2211 Месяц назад +1

    मृत्यु डन्डकाे नियमबनायर भरषटेजतिलाइ फासिमान झुन्डाय कसैलाई कामगरनदिदैन

  • @raazmagar476
    @raazmagar476 Месяц назад +1

    Asai vayena usai vayena
    Aba Hamro Balen sir lai
    Xoyera mattra heros
    Sala sabai lai 1kai thau maa rakhera jalainx
    Jay Nepal 🇳🇵
    Jay Balen 🎉❤❤

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw Месяц назад +1

    Jaiy Nepal ama. 🎉🇳🇵🎉

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Месяц назад +2

    घरी घरी त्यो १२ भाइको काजुलाई किन देखाको यस्को मुख हेरे लोदर लाग्छ

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c Месяц назад +1

    यी अहिलेका पार्टीहरु भनेको देश बनाउनका लागि होइन आफूलाई सम्पतिको मालिक बनाउनका लागि खोलिएको हो।

  • @sitaramdharel6886
    @sitaramdharel6886 Месяц назад +1

    Swagat sir ko yo aviation good

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +1

    ❤🎉❤🎉क्या बात स्वागत नेपाल

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Месяц назад +1

    पुरानो नेता हरु भ्रष्टाचार हरु छ्🏴🏴

  • @BishwaRajWagle
    @BishwaRajWagle Месяц назад

    कुराे सहि छ

  • @mohammadabbas867
    @mohammadabbas867 22 дня назад

    Excellent explanation. Thanks advocate sir.

  • @gurungsidartha6275
    @gurungsidartha6275 Месяц назад +2

    Swagt sir tapai ra balen ma asha xa hamlai.

  • @DyDy-oc2cb
    @DyDy-oc2cb Месяц назад +1

    Sahi.ho

  • @Gemma0787
    @Gemma0787 Месяц назад

    Swagat nepal adhibhkta ko kura sahi xa

  • @binduranakhatri4480
    @binduranakhatri4480 Месяц назад

    Really...Swagat sir.❤❤❤❤❤❤❤❤❤

  • @balarampradhan6150
    @balarampradhan6150 Месяц назад +1

    Jail kochanai parchha. Kaslai.?.???
    Mirgola rogi lai.
    Jai hoss Swagat nepal ko. God bless Balen. Balendra. & Team. Ko. Pranam.

  • @chandramanmaharjan4874
    @chandramanmaharjan4874 Месяц назад +1

    good sir