बजेट च्यातेर रघुवीर महासेठको मुखमा हान्ने लिङ्देनको इच्छा!काठमाडौंमा ‘टोले गुण्डा’हरुको नयाँ टेक्निक

Поделиться
HTML-код
  • Опубликовано: 17 июн 2024
  • बजेट च्यातेर रघुवीर महासेठको मुखमा हान्ने लिङ्देनको इच्छा!काठमाडौंमा ‘टोले गुण्डा’हरुको नयाँ टेक्निक ! - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 401

  • @Ram_kishun
    @Ram_kishun 11 дней назад +124

    ज्ञानेन्द्र शाहिको कुरा मन पर्यो 🙏🙏🙏

  • @netrapun4420
    @netrapun4420 10 дней назад +52

    ज्ञानेन्द्र साही मा दम चाहिँ छ जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ र जनता को लागि नै बोल्छन् यसै गरि अरु२/४ जान ले पनि साथ दिनु पर्छ!!💓🙏💓

  • @harideuja4107
    @harideuja4107 10 дней назад +69

    जैरुजीको बिष्लेशणातमक प्रस्तुती छर्लंगै छ। धन्यवाद जैरुजी।

  • @shivarimal8011
    @shivarimal8011 10 дней назад +65

    राजेन्द्र लिङ्गदेन सर जिन्दबाद सलाम छ ज्ञानेन्द्र शाही सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵रघु दलाल ,केपी दलाल परचनडे दलाल मुरदाबाद 👎️👎️👎️👎️👎️👎️👎️(देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏)

  • @GaurabKc-jk7lp
    @GaurabKc-jk7lp 11 дней назад +71

    बिरेन्द्र जैरु दाइ एक सच्चा पत्रकार निडर अनि निस्ठावान युवा सलाम दाइ हजुर लाई

  • @parmalsingh2705
    @parmalsingh2705 11 дней назад +36

    ज्ञानेन्द्र साहि र राजेन्द्र लिङदेङ वा गजब

  • @user-fs5f
    @user-fs5f 11 дней назад +64

    यो देश 100% सकिन्छ! यत्रा नेता किन पाल्ने? संघियता खारेज गर!

    • @anuragsharma3279
      @anuragsharma3279 10 дней назад +2

      ho yehi vayera raja liyera aaunu paryo vanya gyanedra ravindra lingdel ley

  • @purnabandhan
    @purnabandhan 11 дней назад +40

    बिरेन्द्रजी, तपाईको समिक्षात्मक यो कार्यक्रमले दिमागलाई फ्रेस बनाएको अनुभव गर्छु ! निरन्तर रहोस् तपाईको सत्य र तथ्यपरक घट्नाहरूको प्रस्तुती आज राजेन्द्र लिंनदेनको गराई निकै स्वाददाई थियो, अहा ! प्रस्तुती !🙏🙏🇩🇰🇩🇰🇩🇰🇩🇰डेनमार्कबाट सधैंका लागि नेपाली 🇳🇵

  • @premsaud3015
    @premsaud3015 10 дней назад +34

    बजेट भनेको टाउके नेता हरुको पिता पू्र्खा को सम्पत्ति त होईन नेपाली जनता को कर बाट असुल गरिन्छ ।कर्णाली ,सुदुरपश्चिम लाई जहिले सौतेनी ब्यवहार किन।

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t 10 дней назад +14

    बेशरम, नकचरा लुटेराहरु! पूरै कर्णाली प्रदेश भन्दा बढी बजेट आफ्नो जिल्लामा मात्र कुम्ल्याएछन्। हुनत यो यस बर्षको मात्र नियती होईन बिगत ३ दशकदेखिका लुटेराहरुको धन्दा यहि हो यत्तिका लागि त उनिहरु मरिहत्ते गरेर यो तथाकथित 'संसदीय लोकतन्त्र'को साम्राज्य टिकाउन लागि पर्छन!

  • @FB2334.
    @FB2334. 11 дней назад +64

    राज्यको ढुकुटी भ्यु टावर बनाएर काङ्ग्रेस एमाले र माओवादीले नितिगत भ्रष्टाचार गरेका छन । बिशेश गरि केपी ओलिले झापामा बडेमानको टावर बनाएर जनताका सम्पत्ति दोहन गरेका छन। त्यो बनाउनु भन्दा एउटा राम्रो स्टेडियम बनाएको भए खृल क्षेत्रमा कति प्रगति हुन्थ्यो।

    • @bbjr9406
      @bbjr9406 11 дней назад +3

      हा हा टाउर तिम्रो के.पि बा ले बनाको हो

    • @Harshamana
      @Harshamana 10 дней назад +4

      Yo ganaune tantra aba faknunaiparcha aba bishal aandolan garera yo choor netaharulai deshbata lakhetnuparchh jantaaharuuu 🇳🇵🙏

    • @FB2334.
      @FB2334. 10 дней назад

      @@bbjr9406 तिम्रो केपी बाले झापामा बनाएको छ त

    • @sundarggurung13
      @sundarggurung13 10 дней назад

      Viewing tower ma K P Oli ra Usko Jholya haru lai Din dinai Ghumna janu vhannuni ho 😩😩😩😩😩

  • @ranjangiri7933
    @ranjangiri7933 10 дней назад +2

    ठिक गर्नु भो ज्ञानेन्द्र र राजेन्द्र धन्यबाद

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 10 дней назад +11

    बालेनकाे बिराेधमात्र गर्ने दुखि अात्मालाई श्रद्दाञ्जलि।

  • @babitaadhikari6913
    @babitaadhikari6913 10 дней назад +1

    यथार्थ कुराहरू ओकल्नु vayako मा धन्यबाद आँखा फुटेका नेता हरु लाई चार पाट मुडेर खेट्नु पर्छ जनताहरू नी भेडा नै छन्।

  • @prakashghimire9808
    @prakashghimire9808 10 дней назад +7

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 10 дней назад +12

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @prakashdhungel7755
    @prakashdhungel7755 11 дней назад +14

    अहिले काे शासक हरु ले यो कुरा बुझ्लान् त??😢 पट मूर्ख, नेता हरु
    धिक्कार छ!😮

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 10 дней назад +3

    कमसेकम यसरी चिन्तन मन्थन को सुरुवात त भयो। कार्यान्वयन के होला त्यो पक्ष त छँदैछ। आवाज बुलन्द गर्ने नेता हरु लाई धन्यवाद।

  • @manmayarai7069
    @manmayarai7069 11 дней назад +14

    यो बुडा हरु लाई पल्टाउनु प्रछ अनि मात्रा देस बन्छ होला सायद

  • @user-fs5f
    @user-fs5f 11 дней назад +12

    Good rajendra jyu

  • @seawilung400
    @seawilung400 11 дней назад +27

    चोर लुटेरा बसे पछि चोरन पल्के पछि चोर्नुनै मन पराउछ ।रघुबिर हेर्दै त्यस्को थोप्डा चोर देखिन्छ

  • @jemishahi6447
    @jemishahi6447 10 дней назад +4

    जबसम्म नेपाली नागरिकता बाड्न रोकिदैन र गणतन्त्र रहन्छ तबसम्म नेपाली हरुको भबिस्य राम्रो देखिदैन 😅 राजेन्द्र र ज्ञानेन्द्र बिर गोर्खाली

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 11 дней назад +48

    नेपालका झोले नेताहरुले आफुपनि केही गदैनन् ।अरुलेगरेकोपनि सहदैनन्।यस्तै छ नेपाल र नेपालको नियत !

  • @topkatwal
    @topkatwal 11 дней назад +23

    सम्पूर्ण बजेट कर्णाली मा छुटैयोस्,,, म पूर्व कै भए पनि कर्णाली लाई अति प्राथमिकता दिइनु पर्छ।।यो मुलुक कै पिछडिएका छ

  • @gppokhrel3539
    @gppokhrel3539 10 дней назад +3

    राजेन्द्र लिङ्देन एक महान नेता ❤❤
    Gyanendra Shahi ❤️😘

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 10 дней назад +2

    लिङदेन ले ठिक गरे लिङदेन को भनाई सोचबिचार पनिठिक लाग्यो प्रधानमन्त्री नेपालि जन्ता बाट चुनिन्नुपर्छ

  • @SantoshYadav-vd4ux
    @SantoshYadav-vd4ux 11 дней назад +7

    जनसंख्याको आधारमा बजेट विनियोजन गरिनुपर्छ नत्रभने यो बजेट बहिष्कार गर्ने छौँ

    • @krishnaaale5272
      @krishnaaale5272 10 дней назад +1

      बौगोलिकता को आधार मा हुनुपर्छ कर्णालिमा गर लगानि हामि खुशि छौ

  • @rajuthapa1980
    @rajuthapa1980 6 дней назад

    यी देशद्रोहीहरूले नेपाल आमालाई रुवाएर लुटेका घर,जग्गा, पैसा,सब राष्ट्रियकरण गर्नुपर्छ। मलाई त यिनीहरूले बाटोमा मकै पोलेर गुजरा चलाएको हेर्न आतुर भइरहेको छ। त्यो दिन अवश्य आउनेछ। जय राष्ट्र नेपाल आमा।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikashsharma2887
    @bikashsharma2887 10 дней назад +1

    राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहिको कुरा सहि लाग्यो ।
    यो ब्यवस्था नै देशको हितमा देखिएन ।

  • @gcpashupati
    @gcpashupati 10 дней назад +1

    मज्जा आयो यी मूला हरु जितेर आएको ठाउँमा जिरो बजेट दे जस्ता लाई जितायो उस्तै बजेट पायो भेरी गुड

  • @ganeshgautam6282
    @ganeshgautam6282 11 дней назад +13

    अझै पनि जय रबि भन है भेडा हो सरकार रबिको हो अहिले बिरोध गर्न मिल्दैन किनकी उ सरकार मा छ अनो के यो बजेट सहि छ शीर्षक बेगरको ?कति दिन झोले बन्ने हामी पार्टी का सहिलाइ सहि भनुम ग्यानेद्र साहिको कुरा एकदम सहि छ।

    • @completenepal238
      @completenepal238 10 дней назад

      नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

  • @user-yv1hz6fr5c
    @user-yv1hz6fr5c 10 дней назад +1

    माननीय राजेन्द्र लिङ्गदेन ज्युकाे कुराे सहि छ👍️👍️🙏🙏

  • @mayachhetri1585
    @mayachhetri1585 10 дней назад +2

    यसपालिको बजेट कर्णालीको लागि धेरै पारियोस् र ति तुईनहरु हटाई पुल बनाईयोस् र त्यहाका जनताले सुविधा पाउन् सधैभरि कर्णालीका जनतालाई अत्याचार नगरियोस् ।

  • @franklin102
    @franklin102 10 дней назад +1

    राजेन्द्र लिंदेल जयुको कुरा सही हो किन अरू जिल्ला को जनता हरुले कर तिरे छैन र यो सुन पुन अर्थ मन्त्रि अलि कति पनि लाजसरम नभाको बजेट मात्र एमाले र माउबादि खासगरी केपी ओली तेत्रो बजेट पारेछ र बल एहिले चुपछ बिशनु पौडेल पनि

  • @Thahapresents999
    @Thahapresents999 10 дней назад +2

    नेपालको कुनै पनि दल गतिलो छैन, तर कुनै कुनै नेता को vision ठिक देखेको छु ज्ञानेन्द्र शाही, लिङ्देन जस्ता केहि नेता सहि छन, तर रबी त तेहि दल संग मिलेर भाँडिने तर्फ पुगिसक्यो

  • @rameshbista6016
    @rameshbista6016 10 дней назад +2

    यो मन्त्री को बाउको बिर्ताबेचेर ल्याएको बजेट हो यो? कसरी बजेटमा मनोमानी गरेको ?सबै सचेत नेपाली ले यी नेताहरू लाई श्रीलन्कामा जस्तै घर्घरबाट तानेर लखेट्नुको बिकल्प रहेन।।कोहि सरकारी जग्गा हरुर्ने कोहि एन्सेल सुमसुम्याने।अबयिको कामछैन लखेटम ए युबा साथिहो अब अबेर नगरम

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 10 дней назад +1

    सात् साल अघिका सामन्त र अहिलेका सत्तरी वर्ष कटेका नवसामन्तहरु देशमा हावि भै रहनु देश र जनताहरुकाे दर्भाग्य हाे।यी बुढा नेताहरुाे लागि देशले, खान,लाउन र माेजमस्ति गराउन र अाैषधि उपचारकाे लागि अरवाैं खर्च व्यहाेर्न पर्छ।

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 10 дней назад +1

    सहि भन्नू भयो राजेन्द्र लिङ्देन ज्यु

  • @tikaramregmi140
    @tikaramregmi140 10 дней назад +1

    राजनीतिमा अस्थिरता अन्याेल अराजकता बढ्दैगएकाे छ बिभेद बेथिति भ्रष्टाचार बाट समाज आक्रान्त छ मुलुक बिबिध खाले सङ्कटबाट गुज्रँदै छ बजेटमा मनाेमानिछ आँफैले बनाएकाे संबिधान बिधान नीतिनियं मानिँदैन बजेटमा मनाेमानी छ यस्काे समीक्षा गरेर अगाडीजानेकि मनाेमानी गर्दैजाने?

  • @prasadshree8176
    @prasadshree8176 10 дней назад

    खाडि मुलुक हुने हरुले रेमिटेन्सले नेपाल देस चलेको छ अनि त्यही माथी नि खाडि मुलुक हुने लाई कति ब्याइजत गरेकी छ त्यो सन्जु मोक्तान भन्ने त्यो नकचरी लाई तुरुन्तै कार्बाइ होस यो मेरो मात्रै माग होइन यो माग सबै खाडिमा हुने सबै दाजु भाइ दिदि बैनी सबैको माग हो

  • @madeemrai8855
    @madeemrai8855 10 дней назад +2

    नवबालक हुनर फसाईयो भन्दै अभिबाहक हरुको गुनासो यो हुन सक्दैन किन भने १८ बर्ष पुगेका ब्याक्तिहरुलाई फसाईयो भन्नू चाहिँ अभिबाहकहरुले कानुन सम्बन्धि ग्यान हुन जरुरी देखियो।

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 10 дней назад +1

    सबै निर बाचन क्षेत्र मा यति नै बजेट हुन परछ राजेन्द्र लिडंदेन सहि भननु हुनछ

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o 10 дней назад

    कति जनता हरुकाे आँखा हरु काे सामुनी ठग हरु ले वर्षको धनधा हाे । याे जनता हरु ले कति सहनी हाे

  • @khadkasundas3315
    @khadkasundas3315 10 дней назад

    🙏🇳🇵🙏 jairu sir 💯% sahi prastuty👍 ho aba yo des lai naya ra bigey youba ko jaruri xha,taba des le fadko marla"70 years paxhi neta bana na paune niti nirman huna jaruri xhaki""!sadhai 1 kai chehra herna kasoilai man pardaina" neta harule bujhe hunxha"Rajendra sir ra G sahi sir ko khulera parsanxa garnai parxha👍🙏🇳🇵🙏jai youba sakty 🙏🇳🇵🙏👍💝

  • @Nabin-zz2zz
    @Nabin-zz2zz 10 дней назад

    बिरेन्द्र सर सत्य तथ्य समचार बाचन गर्नु हुन्छ बालेनकाे सर काठमाडौं मात्र हाेइन बालेनकाे नेपाल बनाउन र विश्व सामु चिनाउन सयाेग गर्नु पर्छ सबै मिलि

  • @gangasharma5339
    @gangasharma5339 10 дней назад +1

    साहि र राजेन्द्र लिङ्देन ले ठिक भन्नु भयो अर पुराना दलका सांसदहरुको कुरै नगरौं बुडा नेताले गुहु खानुपर्छ भन्ने हुइट लगाए पछि गमा गम खान थाल्छन बजेट जस्तो भएपनि तै रुपमा तालि बजाउँने छन

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 10 дней назад +7

    छलकपट मात्रै छ,सत्य हो।

  • @sushil7567
    @sushil7567 10 дней назад

    जय नेपाल जय बीरेन्द्र जैरुलाई र ❤❤❤❤❤देशलाई जय ❤❤❤❤गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई अस्वीकार छ गरौदेशबचाउ जय नेपाल गणतन्त्र का मलेरीया पैसठी नागेकाको छीटै बीदाहो माहाकाल जय

  • @damodarsunar5977
    @damodarsunar5977 10 дней назад +1

    सहि गर्नुभयो राजेन्द्र जि।❤❤❤

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 10 дней назад +1

    यो देसका भिआईपिहरुको राजनितिले
    देस सङ्कटमा जन्ता निरासामा

  • @a10nip48
    @a10nip48 10 дней назад +1

    ज्ञानेन्द्र शाही को कुरा 100% सहि छ good luck ज्ञानेन्द्र शाही ❤❤

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 11 дней назад +4

    Good news rabai sir is hero of nepal full support from chitwan

  • @indirakarki5858
    @indirakarki5858 10 дней назад +2

    कति दुख लाग्दो राजनीति अहिले सम्म सायद यस्तो थिएन होला जा हेर्यो ज्जता हेर्यो लथालिङ्ग बाहेक राजा पछी देखीयको छैन अब त देश जनता कसरी कता खोज्ने हो भन्ने सम्म पुग्यो चुनाव भन्दै देश जनता चुस्दै फेरि तेही खनाउदै तीनै आउदै कति बीदेस मा लगेर थुपारेका छन् चुनाव पनि कस्तो यक पाटि ले अर्को पाटि को चुनाव चीन्ह मा भोट हाल भन्छ हाल्ने बेकुब जनता दल मा जनता टुक्रा पारेको छ माथि सबै दल मीलेर लुटेको छ कार्यकर्ता खुलेर तेस्ता नेतृत्व को तारीफ गर्छ भोट भनौ या भोट बैंक जनता बन्दीन्छ पुलिस तीनै को सुरक्षा गर्छ आर्मी हेरेर हाम्रो पसीना को मानो खायर बसेको छ अक्तीयार तीनै को गोल भित्र छ ngo ingo ले जे देखायो तेही दलीय कुत्ताहरु ले गरेको छ यक राजा भारी देखायर ल्याको यो बेबस्थाले आज देश जनता तन्नाम बनेको छ अझै दल भन्दै कार्यकर्ता को पछी लाग्दै छ जनता भेडाृे कठै मेरो देश राप्रपा ले पाटि पााटि न भन पाटि भन्ने बित्तिकै जनता को पारो तात्छ कसरी हुन्छ अब यो चुनाव कीन हुनु चुनाव चेत खोल य जनता राजा ल्याउ यीनीहरु लाई जेल कोचम भोलि देश जनता कता खिज्ने हो

  • @tankalaudari638
    @tankalaudari638 10 дней назад

    धन्यवाद राजेन्द्रजी

  • @somsingar1304
    @somsingar1304 10 дней назад +1

    देशलाई बर्बाद गर्नेलाई फासी दीने बेवास्त गर्नु पर्यो।।। फासीको सजाय हुँदा पनि भ्रष्टाचार गर्न छोड्दैन।।।। धेरै पिडित बनायेर फसी दिनु पर्छ ।।।।

  • @user-de6bv7ol2t
    @user-de6bv7ol2t 9 дней назад

    एक आखे ,एक पाखे ,बकबके--- सिधाकुरालाई राम्रो बनाउन र टिकाउन माथिको भनाईवाट पर् रहदा राम्रो होला,

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni 10 дней назад

    विरेन्द्र सर नमस्कार
    ❤ सत्य तथ्य समचार सुनिदैछ। म नियमित श्राेता हु। ताप्लेजुङबाट। ताप्लेजुङ बाढी र पहिराेले पिडित छ।विपत व्यवस्थापन नारामात्र छ। बेलुकाकाे पुन नमस्कार

  • @-Rr1990
    @-Rr1990 10 дней назад +1

    बजेट आफ्नो निर्वाचन क्षेत्र वा जिल्लामा पार्ने यो काम विगत वर्षौदेखि एमाले, माओवादी र कङ्रेस दलका नेताले गर्दै आएका हो। यस्तै कारणहरुले गर्दा पुराना दल र नेताहरुलाई बहिष्कार गर्नुपर्ने देखिएको हो।

  • @shankarmagar9348
    @shankarmagar9348 10 дней назад

    शुरूवात क्या दामी लाग्छ।❤😊

  • @chandrasubba3813
    @chandrasubba3813 10 дней назад +1

    Right ra seisatya kura ho,Gayanedra Shah babu sir li sabei janta haru le sath ma sath dinu parcha yes bela hi. Gairea sir babu ra hajur haru sabei li hamro subha ashribhad ra subha namaskar cha.

  • @RamsamujhKurmi-qk3fr
    @RamsamujhKurmi-qk3fr 10 дней назад +1

    बजेट सगै मानछे पनि चयातनु परने हाे जय रा ंपंपां जय राजा

  • @prahaladthapa7961
    @prahaladthapa7961 11 дней назад +1

    सरम बिना मन्त्री मुसुमुस हासेको हेरौ, नैतिकता र जिम्बेवारी बोध नै छैन । जनताले के आसा गर्ने ?

  • @PHome-l1p
    @PHome-l1p 10 дней назад

    सहि हाे ज्ञानेन्द्र जि जिन्दावाद

  • @dipakc7871
    @dipakc7871 10 дней назад

    Always quality news brilliant go ahead always with you birendra sir

  • @bipanachaudhary9851
    @bipanachaudhary9851 10 дней назад +1

    हाम्रो सुदुरपश्चिम को नेता हरु कता सुतेका छन् सुदुरपश्चिम को लागि कस्ले बोल्ने हो

  • @deepakkhadka4720
    @deepakkhadka4720 10 дней назад

    यो अनशने बहुलाह को नि के कुरा गर्नु ! शुरूमा केही राम्रो गर्न खोजेको यो मान्छे पछि भरिया बनेर निस्क्यो ,नेपालको स्वास्थ्य क्षेत्रको बेथितिको सबैभन्दा कारक यही हो ।

  • @chhayachaulagain270
    @chhayachaulagain270 10 дней назад +1

    हजुर लाई सलाम छ जैरू जी

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 10 дней назад

    अनर्थ मन्त्रि नै च्यापाङ परे, जसले जे भन्यो हस हजुर वाला।सुन तस्कर संग चिमझिम देखाएको थियो, उनै लाई ढुकुटी सुम्पेछ। कातरमहासाहु त कलंकित शौचालय को रखवाला लायक देखिने लाई बिगार्ने भट्काउने मन्त्रालय सुम्पेछ देशको बिकास यसै हुने निश्चित।

  • @rkofficial7475
    @rkofficial7475 10 дней назад

    रवि लामिछाने देखि ढगी छाने बने सम्म को संघर्ष को बारेमा पनि केही भनी दिनु पर्यो

  • @milankhadka2211
    @milankhadka2211 11 дней назад +3

    Good news ❤

  • @yammahat6958
    @yammahat6958 10 дней назад +1

    ठुलो खाल्डो ख़नेर त्यो खाल्डोमा डाक्टर केसीलाई हालेर माथीबाट माटोहालेर आया आया भन्देई जिउदेई पुर्णुपर्छअनीमात्र देसमा मेडिकल कलेज र कल कारख़ानाको सुरवात हुन्छ।

  • @mayachhetri1585
    @mayachhetri1585 10 дней назад +1

    यो संघियता खारेज हुनुपर्छ । गरिव जन्ताले यतिधेरै भतुवाहरु पाल्नपनि सकिदैन र यि डाँकाहरुले पक्छेवाद गरि गरि सत्तामा आयर यिनले यो देसै सिध्याउछन् ।

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 11 дней назад +3

    good news🎉🎉🎉

  • @milanchand5431
    @milanchand5431 11 дней назад +3

    Good news

  • @mingaha4772
    @mingaha4772 10 дней назад

    यस्तै मेनपावर ले झुक्याएर फसाएको र सिधा कुरा जन्तासँग ले उद्दार गरि ल्याएको,र मेनपावर हरुले क्षेतिपुर्ती अर्थात पीडित ले बुझाएको फिर्ता गर्छु भनेको फिर्ता भयो भएन त्यो पनि भन्दिनु पर्यो है

  • @DhanapatiSapkota-xq9cn
    @DhanapatiSapkota-xq9cn 9 дней назад

    यि ,अर्को फटाह

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt 10 дней назад

    देश भर का बैंक र जनताको संपति लुटने माओबादीले धन्न अलि,अलि भनेपनि दीएछन, चित्त बुझाऊ तेसैमा कल्यान छ ।

  • @bardandahal5448
    @bardandahal5448 10 дней назад

    यो देशमा ज्युदा लास र दासहरु मात्र रहेका छन ,त्यसैले जति घोक्रो फुलाए पनि यिनिहरुको चेत खुल्दैन जैरु सर।

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 8 дней назад

    ❤❤❤ नमस्कार सहि हो .😢😢

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 10 дней назад

    Very good birendra ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jyotisubba7809
    @jyotisubba7809 8 дней назад

    Yes you are right

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 10 дней назад +1

    सबैजना निस्पछे भयर सत्य बिचार राखौ मेरो बिचार मा लिग्देन ले गरेको गर्नुपर्ने काम गरेको हो आफ्नै बाउको सम्पत्ति त मिलायर भाग लाउनुपर्छ यो त ऋण चै बराबर भाग लाग्ने हरेक नागरिक थाप्लो मा तर ऋण लियर उपभोग चै सिमित ब्याक्ती ले प्रयोग गर्ने यो अतिनै आलोचनापुर्न छ।

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 10 дней назад +1

    वारी र पारीका डांकाहरु लाई देशको बागडोर सुंपिय पछि हूने त यही होलानी

  • @homprasadGmr
    @homprasadGmr 10 дней назад +1

    म पनि झापाको हु। तर कर्णालीमा झोलुङ्गे पुलमा खच्चर मरे । कर्णालीमा बढी बजेट हुनुपर्छ ।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 9 дней назад

    गाेविन्द के.सि. मानव हाे कि दानव । यिनकाे अनसनले देश र जनताले के पाए यिनले रिभिजन र रिथिङ्क गरेका छन् कि छैनन् ?

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 10 дней назад +1

    Jati khera pani Ravi Ravi bhanchau...janta Ko awaz lai sadhai bulanda rup ma bolna sakne ..Sahi lai Sahi galat lai galat bolne gyanendra Sahi ju matrai ho.ek palta gyanendra Sahi ju lai griha Mantri banauna PAYE Ravi le Bhanda dherai garthyo... vrastachari haru sabai lai khor ma halthey... gyanendra Sahi sattye bolnu huncha..tyo sabai lai Tito huncha...jay ra.pra.pa.👍🏻👍🏻👍🏻❤️❤️❤️🇳🇵🇳🇵

  • @abinraja
    @abinraja 10 дней назад +1

    Good

  • @ramkbhattarai1210
    @ramkbhattarai1210 11 дней назад +1

    वजेट च्यात्नु स्वभाविकै हो,झन् ज्ञानेन्द्र साहीले तिमारुका वाउ सम्पत्ति हो र आफु खुशी वजेट विनियोजन गरेको हो?भन्नु झनै स्वभाविक हो।
    गोविन्द के सी अन्सन् वस्नु भनेको चैं वाहियात नौटंकी हो,अॅ वसी हाले भने सर्वोच्च अदालतको मान हानीमा कुनै एक सच्चा नेपालीले मुद्दा हाल्छन्।

  • @user-jl4hm6sr6b
    @user-jl4hm6sr6b 10 дней назад

    पारस दाइ लाई सम्मान गर्न नसक्नेले कसरी नेपाली cricket लाइ माया गर्छन ।। पारस दाइ त्यस्तो ब्य्क्क्ती हो जस्ले आफ्नो त्यत्रो पढाई छोडेर ६०० भत्ता हुदा नेपाली cricket join गरि नेपाली cricket लाई काधमा बोकेर सन्दिप दिपु जस्ता talent लाइ बिश्वले देख्न सक्ने गरि नेपाली cricket लाई उचाले ।। 2014 world cup . division 5 बाट divosion 2 को यात्रा अनि 2014 World cup मा सानदार प्रदर्सन गर्ने पारस दाइ लाई सलाम ।। Best wisesh sandip ,rohit and captain pk77 ।। आज सन्दिप रोहित गुल्सन सोम्पाल जो भए पनि तपाइँ नभएपछि नेपाली cricket अधुरो भयो ।।

  • @Jhagupokhrel
    @Jhagupokhrel 9 дней назад

    राजेन्द्र लिङ्देन्लेयोमहासेठचोरलाई च्यातेकोपेपरले मुषमाबुजोलगाईदियेको भयेनिठिकहुनिथियो योभातेचोरलाई

  • @dibakarpant3390
    @dibakarpant3390 10 дней назад

    राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 11 дней назад +6

    Amale afno Arya ghat KO Yatra. Afai tayar gardai cha

    • @mamtachand6622
      @mamtachand6622 11 дней назад +1

      पर्खाई मा छु।

  • @user-bg8hn8od2v
    @user-bg8hn8od2v 10 дней назад

    Wao beta ji thanks very much🙏🌺🇳🇵

  • @gangasharma5339
    @gangasharma5339 10 дней назад

    ठिक भन्नु भयो साहि ज्यु कर्णाली प्रदेश लाइ चिन तिर गाविस दिनुपर्छ अनिमात्र तिब्र गतिमा बिकास हुने नत्र इ दलाल तस्कर भ्रष्टाचारि हरुले एस्तै गर्ने छन सबै कर्णाली बासि लाइ एक जुट बनाएर चाइना अभिनय चलाउनु परो

  • @bcbhim3498
    @bcbhim3498 10 дней назад

    भष्ट्राचार विरोधी अभियान आफैमा पवित्र र जटिल कार्य हो, यसको नाममा बार्गेनिङ गर्ने धन्दा हो भने कडा कारबाही हुनुपर्छ।

  • @Gopisedhain
    @Gopisedhain 10 дней назад

    त्याे निर्जिव बजेट पुस्तिका च्यातेर केही हुदैन , बरु त्याे यातायात मन्त्री भनाउदाे वलिकाे झाेले चरणदास लाड सिटबाट लछारे सम्सद भवनकाे प्रङ्गणमा पाहा पछारे जस्तै पछारेकाे भय समाबेसि बिकासकाे बिर्को खुल्थ्याे कि ?

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 10 дней назад

    बजेट पुस्तिका च्यातेर मुखैमा कोचेपनि हुनेछ अब।

  • @007robinhoodlove5
    @007robinhoodlove5 10 дней назад +1

    🤷‍♂️🤷‍♂️हैन यो नेपालमा नया रवी वा बालेन जस्तालाइ पो खेदो खनीदैछ खत्तम रहीछन भन्ने नजीर बसाल्न खोजीदै छ बा😮🤷‍♂️ 32/33 वर्ष देखि जे भैरहेको थियो राम्रो भैरहेको थियो तर नया त पुराना भन्दा खत्तम छन् भन्न वा देखाउन खोजीएको हो?😮🤷‍♂️🤷‍♂️ त्यसो भयो भने 100% guarantee छ् यो देश चाडै पुर्ण असफल रास्ट्र बन्नेछ 🙏🙏🇳🇵🇳🇵

  • @rajankc9797
    @rajankc9797 9 дней назад

    ❤Good job sir🎉

  • @buddhitimilsina8157
    @buddhitimilsina8157 4 дня назад

    So good news