माओवादीले सब भन्दा बढी लडाकु खारामा गुमाएको थियो । Khara Aakraman

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 1,6 тыс.

  • @yubarajbc20
    @yubarajbc20 4 года назад +98

    चोरहरु अहिले महलमा छन..
    युद्द लड्नेहरु कोहि खाडिमा कोहि ओछ्यानमा छन..

  • @buddhabless7218
    @buddhabless7218 3 года назад +23

    दुश्मन होइन नेपाली आर्मी भनेर सम्बोधन गर्नुहोला रिपोटर ज्यु ।

  • @anuraglama8107
    @anuraglama8107 5 лет назад +174

    प्रचण्ड को छोराछोरी लाई 7 पुस्ता पुग्ने कमाउ धन्दा मापुराइ हाल्यो खाइस अहिले

  • @NarendraPratapMahat
    @NarendraPratapMahat 6 месяцев назад +7

    यी माओबादिहरुले दुश्मन भनेर शम्बोधन गर्छन तर नेपाली सेना ले कहिल्यै पनि दुश्मनको रुपमा हेरिएको थिएन ।

  • @BirBir-u7o
    @BirBir-u7o 7 месяцев назад +16

    सेनाले जवाफी फायरिङ नगरेको भए झन सिधै जित्थ्यो,अब प्रचण्डको गु खा आतंककारी हो।

  • @bishalchaudhary3485
    @bishalchaudhary3485 9 месяцев назад +12

    सहिद होईन माओवादी मरेको हो, दुश्मन मार्न गएको होईन तिमीहरू मर्न गएको हो।

  • @samirghimire127
    @samirghimire127 3 года назад +16

    आतंककारी लाई अहिले नि समादै ठोक्नु पर्न।

  • @BoyBoy-pq7og
    @BoyBoy-pq7og Год назад +4

    यिनिहरुले भन्ने नै भुगोल ले साथा दिएन । हेले नाको भए । हतियार जाम भयो ।

  • @shivarajbk4685
    @shivarajbk4685 4 года назад +92

    हेलिकप्टर नबशेको भए हार्दैन्थ्यौ भन्ने कुरा आयो आर्मिले बन्दुक नपट्काको भए झनै हारिदैन्थ्यो होला होईन कम्रेड

    • @rupakrupesh6124
      @rupakrupesh6124 3 года назад

      काठमाडौं को थानकोट सम्म हानेरा गाको पनि याद होला नि मित्र पुरै राज्य र एउटा समूह बराबर हुन्छ त

    • @pawangiri7185
      @pawangiri7185 2 года назад

      @@rupakrupesh6124 haryo terrorist hru ley Ramro bho

    • @alishalimbu1218
      @alishalimbu1218 2 года назад +2

      Thankot ma Nepal Army ko dress layera jhukayera police lae hanya ho waiyat kura nagar

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 2 года назад

      Sala aatangkari jhole k k nai bahaduri gareko gesto Kati nai khokeko marnu parne ho bachacha lutera

    • @dilbahadurmagar7513
      @dilbahadurmagar7513 2 года назад +4

      Thukha muji khate Aja tw sidinu parni aeile tw prchandako geda khelera bas

  • @tirthagautam1393
    @tirthagautam1393 4 года назад +12

    साथिले गफ दिएको सुन्दा अचम्म लागेर आउँछ। त्यहा के कति क्षति बेहोर्नु पर्यो माओवादीले सबै जनताहरुलाई थाहा छ।अरिङ्गालको गोलोमा हात हालेको हो तिमिहरुले।

  • @sabinnepali3714
    @sabinnepali3714 5 лет назад +117

    सबै को पसिना प्रचण्डले खायो

  • @jivanbhusal4474
    @jivanbhusal4474 4 года назад +9

    पिठ पछाडि झुक्याएर गरेको लडाइँ को काहानि नगर ! देश र जनता झुक्याएर मोज गरे ।

  • @arjuntimsina8119
    @arjuntimsina8119 4 года назад +92

    जे होस बांचेछस र फुई लाउदैछस आज नत्र तेरो करङ्ग जमानामा कमिलाले गिटार बजाईसक्थ्यो

    • @parshuramdhamala2184
      @parshuramdhamala2184 4 года назад +1

      Honi aatankari haru ko buddi chaina

    • @gitukc8127
      @gitukc8127 3 года назад +3

      Ho ta hai

    • @nareshlama8803
      @nareshlama8803 3 года назад

      Hahahhaha sahi 😂🤣😂😂

    • @alxra1_e909
      @alxra1_e909 9 месяцев назад +1

      प्रचण्डे को राजशी ठाँट हेर्न लाई बचेछौ धन्य सम्झ

    • @binduchaudhari4079
      @binduchaudhari4079 3 месяца назад

      यस्लाई नि छन्नि बजारको पुरानो घरको जग मा बाठा दाईले लतार्दै ल्याएर पुर्थ्यो।बाचिछस्।

  • @Shantimahara
    @Shantimahara 4 года назад +14

    नापिस लाज नभएको हास्दै छ अझ । अब केरा खा प्रचण्ड को

  • @surbirbudha8287
    @surbirbudha8287 3 года назад +141

    अाफ्नै नेपाली दाजुभाई लाई दुस्मन अब प्रचण्ड काे गुला खेलाओ,।

    • @tekbahadurpulami6259
      @tekbahadurpulami6259 Год назад +7

      जाठो जे पायो त्यो अश्लिल कुरा लेख्ने डग

    • @raksewangrolpa4326
      @raksewangrolpa4326 Год назад

      Tero bau mugi

    • @sabinnepali921
      @sabinnepali921 Год назад

      🤣🤣🤣🤣🤣

    • @ravimagar7480
      @ravimagar7480 Год назад

      Dami ❤❤❤

    • @madendinesh6710
      @madendinesh6710 9 месяцев назад

      Umm ladai suru vyo daju tara kslai haanu vo hamro nepal.ko dushmn ki ko sanga ki aafnai nepali daju vai laaai dusmn afnai desh ko ta nhunuprne ho

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 4 года назад +113

    मुजि गुरिल्लाहरु धन्न बाँचेर फर्केछ यो, अहिले केरा पाइस् मुजि😡

  • @diwakarbro3682
    @diwakarbro3682 5 лет назад +5

    मलाई त माया लाग्छ, ति युवाहरु जसले देशको निम्ति ज्यान होमिदिए। रक्तिम ब्रोलाई सलाम.... उनलाई गाली गर्न जायज हुदैन.... विशेष गरी सुतेर बसेका गफाडीहरुले,.... आफ्नो विश्वास अनुरुप अरुको निम्ति ज्यान दिन तयार हुनेलाई होइन, ठग नेताहरुलाई गाली गर्न पर्छ 🙏🙏🙏

  • @jeetsinghdhami3718
    @jeetsinghdhami3718 4 года назад +85

    तत्तकालीन साही नेपालीसेनाले खारालगायत धेरैठाऊमा मावोबीदी तहलगायकैहो
    मवोबादी चोरीलडाइमा मात्र जीतेकोहो

  • @saugatbhattarai1682
    @saugatbhattarai1682 4 года назад +36

    यहाँ comment पद्न आउने को को हुनुहुन्छ।।।

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 года назад +117

    धेरै गफ नदे खारामा लड्ने म छु के भएको थ्यो भन्ने ,हामी १२५ जना फस्ट राइफल गनले ६ हजार गुरिलाहरु चिलिम फर्काएको ,हेलिकप्टर त दिउँसो बसेको हो त्यो नबसदै पहिला नै जितेको भागी सेकेका थिए गुरिल्ला हरु ,

    • @prakashsharma879
      @prakashsharma879 4 года назад +13

      Suresh Khadka tapai lai Salute xa sir

    • @khadkak.c.5430
      @khadkak.c.5430 4 года назад +13

      सल्युट छ सर आतंककारी हरु लाई धुलो चटाएको मा।

    • @bikashthapathapabikash9343
      @bikashthapathapabikash9343 4 года назад +3

      thick ho

    • @darshancyber8591
      @darshancyber8591 4 года назад

      ruclips.net/video/o5gA_Trb2rE/видео.html

    • @CHHETRI408
      @CHHETRI408 4 года назад +11

      सेनाले आफ्नो परिवार र देशलाइ दिएको योगदान बापत सुबिधा पाए तर गुरिल्लाहरुले के पाए? लास्टमा केरा , तातो न छारो माछा जति पौडेपनि पानिमै हो बस्ने ? ितम्रा नाइके हरु कहाँ गए कहाँ पुगे अब त घाम लाग्यो होला नि दिमागमा

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 5 лет назад +3

    त्यति खेरको दोन्द सम्झिदा सपना जस्तो लाग्छ ...त्यो सबै खेल नेपाल सक्ने योजना हो बाहिर रास्ट्रको ,राजा फाल्न लाई त्यत्रो युद्ध भयो लाखौंले ज्यान गुमाए अहिले नेताहरूले भ्रष्टाचार गरेर सकेदेश ..अपराध धेरै भयो नेपालमा कानुन गतिलो भएन ..सबै मै ठुलो भन्ने छन .. ।कमरेडको कुरा सुन्दा सपना झै लाग्यो ।धन्यवाद ।

  • @dhanbahadurkhanal6694
    @dhanbahadurkhanal6694 5 лет назад +118

    जति गफ लगाए पनि खारामा शाहि सेनाले माअाेबादिलाई,धुलाे चटाईदिएकै हाे।

    • @SURAJSINGH-xl1su
      @SURAJSINGH-xl1su 5 лет назад +5

      @Hema Bashel raja sojho vayera ho kimjong jasto aade vako vaye sara maubadi bhut dinthyo ki ta rahis ki ma rahe vanera

    • @ansoomraee4191
      @ansoomraee4191 5 лет назад +5

      @Hema Bashel prachande le yi sablai lado chusaudaixa.tei ho pariwartan.

    • @anishsunuwar5335
      @anishsunuwar5335 4 года назад

      @@SURAJSINGH-xl1su kimjong panj maoist ho Jharey Bacha

    • @SURAJSINGH-xl1su
      @SURAJSINGH-xl1su 4 года назад +1

      @@anishsunuwar5335 jharey baccha kolai vanya ho

    • @mysteriousman4307
      @mysteriousman4307 4 года назад +1

      @Hema Bashel nirmala kanda/sun kanda/ wide body kanda/khuleaam vrastachar/ melamchi kina nahunu vako xani paribartan....vukke chappal lagaune haru mahal ma xan...

  • @haripantha3304
    @haripantha3304 4 года назад +16

    कमरेड खारामा मलाई देख्नु भो कि नाई
    २/३ जना कमरेड त मैले पनि ढालेको थिए ।।

    • @KishorsinghAyer
      @KishorsinghAyer 9 месяцев назад

      तेसो भए तैले पनी जेल जानूपर्छ

    • @Lm10-messi-c3t
      @Lm10-messi-c3t 7 месяцев назад

      Tah mugi atanka kari lai veta vana mah dhalxu talai

  • @shankarchau8332
    @shankarchau8332 Год назад +11

    सबै आतंककारीलाई धुलो पिठो बनाई दिएको भए गरिब जनता र देश ले दुख पाउने थिएन ❤❤

  • @nareshp.r7585
    @nareshp.r7585 5 лет назад +2

    Salam xa daju hjr lai ykdam sahi sacho bichar rahexa hjr ko

  • @krishnaprasadbhusal5618
    @krishnaprasadbhusal5618 4 года назад +26

    १७ हजार निर्दोस नेपाली दाजुभाइ ले ज्यान गुमाएका छन!
    अझ खुब महान कार्य गरे जस्तो गर्व महसुस गरेको छ यसले !

    • @rosiszain86
      @rosiszain86 4 года назад

      Population is less its good

    • @sunarsunar1276
      @sunarsunar1276 3 года назад

      @@rosiszain86 आ

    • @sagarale7847
      @sagarale7847 3 года назад

      Laderw tw ganatantra aayo..

    • @rameshgharti2614
      @rameshgharti2614 Год назад

      ​@BlackHairBoy muji yo dhoti raixa kya ho india ko kura gareyo t

  • @BimalLama-j9l
    @BimalLama-j9l Год назад +1

    सलाम छ कामरेट।

  • @bikashlimbutumbapo8889
    @bikashlimbutumbapo8889 5 лет назад +15

    यत्राको पाइस सफलता👐 चिलिम फर्कियो भन न बरु😠😠

  • @ChetansamalMagar-y1m
    @ChetansamalMagar-y1m 3 месяца назад +1

    श्री फस्ट राईफल गणको सिपाहिले धुलो चटाको अझ ठूलो गफ दि रा छ ।

  • @manojranamagar1767
    @manojranamagar1767 4 года назад +6

    तत्कालीन शाही नेपाली सेना भन्न हाे के दुश्मन दुश्मन हाे।।

  • @buddhabless7218
    @buddhabless7218 3 года назад +2

    यसलाई बोल्न नआउदो रहेछ अनपढ ,,दुश्मन होस् या मित्र सम्मान गरि बोल्नुपर्छ अहमता धेरै मात्रा देखे ।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 4 года назад +4

    रक्तिम जि तपाईं जस्तै धेरै लडाकुहरुको अन्तर्वार्ता हेरियो सुनियो दिवङ्गत शाहीद लगायत तपाईंहरूको योगदान संमान योग्य नै छ तर आज देश जनता लगायत एकाध बाहेक तपाईं जस्तै धेरै योद्धाहरुको जिबन स्तर माथी उठेको देखिदैन अझै पनि तपाईंहरू तपाईंहरूले नै भर्र्याङ् लगाएर माथी पुर्याइएका विरुद्ध किन अवाज छैन बिद्रोह छैन?

  • @sumanpun9135
    @sumanpun9135 6 месяцев назад +1

    Dhanyabad kamred tuphan bista lai samghanu bhakoma

  • @devendrabista446
    @devendrabista446 4 года назад +88

    हिजोका जंगली आतंककारीहरु अझै सुरक्षा कर्मीलाई दुस्मन भन्दा रैछ्न बा ।

    • @namastenepal9103
      @namastenepal9103 4 года назад +5

      Yo vatuwa parchanda kaa gurila haru ko Soch bichar kahelaw Pani parbartan hudaina

    • @mkgurung6761
      @mkgurung6761 Год назад

      Kina ki suuraksaa karmi haru ne bhrastacchare xann ahelay pani Nepal aajjd xaina jab mulwasi saasak banla tab ne nepal bati bhrasttachar khatam hola tab ne desh aajjad samjheenu.

    • @kishorpoudel6124
      @kishorpoudel6124 Год назад

      Tyai ta hamiharu ajai dusman vanchan tyo bela rajale maya nagareko vaye kunai mahobadi jibit hune thiyena

    • @mkgurung6761
      @mkgurung6761 Год назад

      @@kishorpoudel6124 Thaa xaina ke katee maaowaadi bhikhari kukur raja le marey theeo१६ hajjar Nepal MA baseray pani tha xaina yo ke sarnnarthe raja le Maya garey bhanxa। teme haru lai aheelay pani gallane xaina yesto kuukirtya को laagi।

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 9 месяцев назад +3

    म तेती बेला खारामा आर्मी थिए तो लडाईमा म पनि थिए हेलिकप्टर आउने म नै हो😊

  • @haribudha9710
    @haribudha9710 4 года назад +17

    आर्मिले रुकुमको खारामा 2 चोटि धुलो चटाएको 4000 हजार माओबादिलाई जम्मा 135 आर्मिले सोत्तर बनाएको थियो अझ बोल्दाखेरि दुस्मन भन्छौ

    • @anishmgr23
      @anishmgr23 Месяц назад

      Lado kha teso vaya t chutiyale

  • @ChandBhupal
    @ChandBhupal 6 месяцев назад +2

    रुकुम पश्चिम खाराको त्यो सैन्य ब्यारेक माओवादी द्वारा दोर्सो पटकको आक्रमण २०६१ साल चैत्र २५ गते भएको थियो त्यो दिनमा मा जिल्ला सदरमुकाम थिए । माओवादी को कमजोरी हो।

  • @gyanlama7253
    @gyanlama7253 3 года назад +3

    तिमिहरु जस्तै त्यो बुवा आमाको छोरा पुलिस आर्मी पनि बाच्न चाहान्थ्यो ,तर किन तेस्तो गर्यो

  • @yuzinlimboo5745
    @yuzinlimboo5745 5 лет назад +4

    दाजु भाई लडाईं परेको छ।दुस्मन भन्छ जाठा।

  • @tirthagautam1393
    @tirthagautam1393 4 года назад +10

    गफ पनि सुहाउदो दिनु नि हेलिकप्टर न आएको भए हार्ने थिएनै

  • @mahadabghimire2088
    @mahadabghimire2088 4 года назад +3

    एक दम बाहादुरी को साथ बोल्छ त विश्व नै जिते झै नेपाली नेपाली मा लडेर !कति नै साहासी पद पाइस !राजनीतिक पार्टीको कुरामा आएर जनताले सडक आन्दोलन नगरेको भए नापथिस!!क्रान्ती को नाम मा गृहयुद् जन्माएऔ देसको भएको संरचना भत्काएर ,लुटेर !खुब!

  • @osnepal7811
    @osnepal7811 5 лет назад +471

    नेपाली नेपाली लडेर तिमिहरूले प्रचन्डेको केरा पाऐउ प्रचन्डेका झोलेहरू।

    • @donttrust2492
      @donttrust2492 5 лет назад +4

      100%

    • @narpoudel7469
      @narpoudel7469 5 лет назад +5

      राडी को छोरा साला खाते

    • @rajendrashrestha4905
      @rajendrashrestha4905 5 лет назад +6

      क्या मस्त कुरा भन्नुभयो मोहनजी

    • @osnepal7811
      @osnepal7811 5 лет назад +10

      @@narpoudel7469 tae khate sala prachande ko jhole

    • @mustangtamu6999
      @mustangtamu6999 5 лет назад +2

      Ho mohan sir kura tapaiko

  • @प्रेमकोडायरी

    दिस लाइक हानेर सम्मान गर्ने जति यता हाजिर हुम त 🐒🐒🐒🐒🐒

  • @prakashkhatri8675
    @prakashkhatri8675 5 лет назад +3

    निकै ठूलो काम गरेछौ

  • @nareshlama8803
    @nareshlama8803 3 года назад +5

    Nepali sena dheraiii powerful ho . Moist vaneko mudey bal ho vaney nepal 🇳🇵army is full package technique skills sabai xa 😊🥰🥰

  • @Lhakpa6
    @Lhakpa6 5 лет назад +35

    ज्यानमारा हरु निर्दोश नेपाली गरिब को छोराछोरी हरु मार्ने माओवादी को क्रान्ति आहिले आएर प्रचन्ड को सन्तान लाई पद र् पैसा को लागि मात्र भो ,यिनिहरु लाई अन्तरराष्ट्रिय अदालत मा उभाउने काम नेपाली जनता ले एक दिन अबस्य गर्नेछ ,

    • @dipakarunnepal7886
      @dipakarunnepal7886 5 лет назад

      Rajabadi ra maobadi bich kura kani kadapi kadapi mildaina hoo solti hajur

    • @rkprime709
      @rkprime709 5 лет назад

      @@dipakarunnepal7886 जी!
      भारत हरहालतमा नेपाललाई कमजोर बनाउँदै लग्ने रणनीतिमा छ, इन्दिरा गान्धीको सपना पूरा गर्ने लक्ष्यमा छ र त्यसको मतियार हो माओवादी यो कुरा इतिहासले पुष्टी गर्छ नै.. त्यति बेला सोच्न ढिला हुने छ।

  • @kamalagurung1173
    @kamalagurung1173 4 года назад +5

    चिनियाँ माओ संग तुलना गर्न सकिन्नँ , नेपाली माओ को उदेश्य तुज्य थियो

  • @rameshbhattarai980
    @rameshbhattarai980 4 года назад +4

    नेपाली नेपाली लडेर के पाएउ अहिले तिमिहरुले झोले हो अन्तरबार्ता त कलाकार हु झै गरेर दिदैछस त तलाइ किन उठाएन छ भगवान ले।

  • @FREEDOMCREATER12
    @FREEDOMCREATER12 3 года назад +5

    प्रचण्डको उदेश्य देखियो नि आजको दिनमा ।भ्रष्ट ,सामन्ती को ??सबै आफ्नो नातागोतालाई
    राजनीतिमा !
    लडाउनेहरु महलमा , लडनेहरु खा िडमा त ओछ्यानमा 😥

  • @caroukinganmo7343
    @caroukinganmo7343 2 года назад +4

    यो दाइको रियक्सन हेर्दा अति हसो लाग्यो हो 🤣 त्यति बेला गार्हो अवस्था बोल्दा अफ्ठ्यारो अनुहार र जितको कुरा गर्दा खुशि 😅 कुरा नर्मल हो यो छापामार बोरो🙏

  • @TejSingh-h2r
    @TejSingh-h2r 8 месяцев назад +1

    हमास ले प्रचंड लाइ गुहार दै छ दुइ चार जना म्याऊवादी लडन गाजा पठाइ दिएको भय यहूदी हरु लाइ धुले चलाई दिन्थे!

  • @saphiasaskritigyaba5136
    @saphiasaskritigyaba5136 4 года назад +5

    वहाँ हरु धेरै ठुलो सपना देखेर युद्ध मा होमिनु भएको थियो।जुन सपना टाउके हरुले पैसा सङ्ग साटे ।
    यिनिहरु लाई गाली गर्नु कुनै औचित्य छैन।

  • @kapurgurung9566
    @kapurgurung9566 3 года назад +6

    यिनका कुरा सुन्दा अहिले नै सुट गरि दिऊ लाग्याे😡

  • @dipeshparibes9693
    @dipeshparibes9693 5 лет назад +44

    खारा को लडाइ पछि बिहान कुलेलाम ठोकेको याद आयन छ साथी लाई।कति मरे भन्ने त देख्ने लाई थाहा छ।

  • @rameshgharti2614
    @rameshgharti2614 Год назад +1

    जन्युअद्दमा ज्यान दिएर सहिद हुने कमरेडहरुलाई सलाम छ

  • @suryaxetri8354
    @suryaxetri8354 4 года назад +80

    नेपाली आर्मी लाई दुस्मन भन्छ्स त आतंककारी कुकुर झोले😠😠😠

  • @justgamer007
    @justgamer007 4 года назад +1

    के पायो? के गुमयो ?कस्ले पायो ?कस्ले गुमायो ? अब पहिले को कुरा सब याद गर सुख्ख दुख्ख सबै अनि कस्लाइ फाइदा भयो।

  • @देबसिङतामाङ
    @देबसिङतामाङ 5 лет назад +63

    अझै पनि दुश्मन नै भन्दा रैछ्न ए यी जंगली गुरिल्ला बासी भाते हरु त।

    • @shreeganeshkhadka6901
      @shreeganeshkhadka6901 4 года назад

      Kjuu

    • @slomensenju6385
      @slomensenju6385 4 года назад

      Hahahaha tyobela junggalma sikeka vasa hun iniharuko

    • @jasmayajirel6873
      @jasmayajirel6873 4 года назад

      Ho bhaneko.dusman po bhanxa

    • @mayathapa3095
      @mayathapa3095 3 года назад

      Teo bela dusman aba ko mitra but interview lida teo bela ko story le gara dusman vako ahile nepal sena jan sena samayojan vayo mitra haru kon duniya hununxa gali garna matra aauxa bichara haru he is strong man

    • @gitukc8127
      @gitukc8127 3 года назад

      Daka haru hun kra yi mulaharu

  • @rameshraut696
    @rameshraut696 3 года назад +2

    नेपाली सेना र प्रचन्ड सेना बिच को लडाइ रहेछ भन्न मिल्ने कि नमिल्ने ......???

  • @karkitek5225
    @karkitek5225 5 лет назад +83

    राजाले सैनिक शासन लगाउदा यी हारेका हुन यदि जन्ताले सडक आन्दोलन नगरेर राजालाइ साथ दियको भय यी प्रचण्ड बाबुराम का भरौटे हरुको देश भरिबाट नामनिशना मेटिने थियो तर जन्ताले त्यो समय प्रचण्ड ओलि गिरिजाप्रसाद को खोक्रो भाषण मा भेडा भयर सडक तताय

    • @SURAJSINGH-xl1su
      @SURAJSINGH-xl1su 5 лет назад +1

      Janta poni ka khusi le gako hora sabai lai banduk dikhayera jor jabarjasti lageko ho aandolan garna dar ko bhar ma gako maubadi poni dherai jasto banduk dikhayera lageko thiye ek choti gayo vane aarmy police ko dar le badhyata vayera baseka ho

    • @TheExtraStout
      @TheExtraStout 4 года назад

      They were either hired Bharauteys or Illiterates ... still happening ... the Royal Nepal Army should have cleaned off these goons as Srilanka did with Tamil tigers. The King then acted too kindly with these terrorists. The biggest mistake made in the history of Nepal.

    • @PrasanthPr-ci5ji
      @PrasanthPr-ci5ji 4 года назад

      Ho 1oo% namnisan mitene thiyo

    • @AppleMediaOfficial
      @AppleMediaOfficial 4 года назад +1

      100% सहि हो ,गिरिजाले पहिलो रास्ट्रपतिको टोपा लाउछु भनेर माओवादी सित मिल्दा यस्तो भएको हो नत्र अर्कै स्थिति आउथ्यो ।

    • @rameshpokhrel8305
      @rameshpokhrel8305 4 года назад

      100% सहि कुरा गर्नु भो सर।

  • @kpbhatta9095
    @kpbhatta9095 Год назад +2

    इनि आतंकबादी हरु मरेको भय देस ले आज यदि दुख पाउने थियन

  • @gaurinarayan64
    @gaurinarayan64 5 лет назад +29

    आफ्नै दाजु,भाइ सङ्ग लदेर थुलो काम गरिस मर्दको छोरा होस भने सिमानामा जा सिमाको सुरक्छ्या गर

  • @ashoklingden6970
    @ashoklingden6970 4 года назад +1

    रक्तिम जि ले सहि कुरो गर्यो है। नसकेर हारेको हो भनेर स्विइकार गर्यो। अरु भुस भास,घाँस,खाउबादी हरुको गफै ठुलो😂😂😂😂 अगाडि LMG बोकेर लड्ने मान्छे ले कहिले झुट बोल्दैन? तर यो भरुवा बन्दुक र राईफल छुन नपाउने झोले हरुले चाई सारै झुट बोल्छन तोईत।

  • @MegaGehendra
    @MegaGehendra 5 лет назад +19

    मुला का साग, १०० जना सेनालाई १०,००० मावोबादी लागे पछी, कस्को बाउको के तागत। एस्तो पनि कुरा हुन्छ?

    • @bharatpokhrel8333
      @bharatpokhrel8333 4 года назад

      Sahi Ho dandakal maa sub yastai hunthyo

    • @sumanthapafingerstyle3797
      @sumanthapafingerstyle3797 4 года назад +1

      Bichara 65 jana theyo army bichara yo jyan mara haru 10000 plus theyo

    • @mayathapa3095
      @mayathapa3095 3 года назад

      Ahile aayra khub gali garxa teo bela dar le k halat hunthiyo bichara haru janmukti sana lai salam

    • @mayathapa3095
      @mayathapa3095 3 года назад

      Comments ma gali garne haru lai khi manchhe lai maile reply gare ko xu teo pani English ma

  • @shambudhami1275
    @shambudhami1275 4 года назад +2

    यस्ता कुरा गर्नु महान गल्ति हाे जस्ताे लाग्छ मलाई त

  • @devrana871
    @devrana871 5 лет назад +11

    लडाकु कमरेड ! अनि आजको समाज त हेर्नु भयो होला नि कति परिबर्तन भयो ?????
    अनि कसले के गर्दै छ ? सफलताको सुबिधा लिने को रहेछ ???????

  • @krishnapanthi2890
    @krishnapanthi2890 3 года назад +25

    यो अन्तरबार्ता दिने मान्छेले आफ्नो अन्तरबार्ताको comment पढ्छ होला कि नाइ । पढ्यो भनी त heart attract भएर मोर्छ होला । 😀😀😀😀

  • @ganeshdeuja7975
    @ganeshdeuja7975 9 месяцев назад +3

    कहाँ छौ भाइ अहिले खाडिमा बेल्चा हान्दै छौ????आतंककारी

  • @lamadines1935
    @lamadines1935 5 лет назад +2

    Salam xa tapaiharule garda alikati bhaye pani desh ma paripartan ayeko xa

  • @mohanbhandari5454
    @mohanbhandari5454 5 лет назад +130

    न करा मुजि त्याहाँ लड्ने म हु नेपाली सेनाको सिपाही हालत कस्तो थियो तेरा बाउ हरुको मुजि झोले

    • @ranjitlama1418
      @ranjitlama1418 4 года назад +1

      Jhole maobadi haru badai chadai bolxa

    • @vijaychetri7616
      @vijaychetri7616 4 года назад +2

      दाजु हजुर पुलिस भएर के चोडाउनु भो कसम खसेर भन्नुहोस आज सम्म कुनै पैसा खाएर काम नगरे सि

    • @AppleMediaOfficial
      @AppleMediaOfficial 4 года назад

      we can meet sir?

    • @mamataOfficial64
      @mamataOfficial64 4 года назад +15

      पुलिस झन अपराधी त्यो त्यसरि गाली गर्नेभात युद्धमा मा जे पनि हुन्छ जो जसरिनी मार्न मर्न सक्छ यसरी बोल्नुहुन्ननी नेपाल आमाका सन्तान हो ।म पनि पुलिस पिडित सहिदपरिवार दोन्दपिडित हु ।खोइ गाली गरेर के पाइन्छ उबेलात सरकार र माओवादी को नाइकेको पछाडी लागेर भाउभाइ लड्यौ अझै के पुगेको छैनर नाइकेको पछाडी घुस खायजस्तो गरि बोल्ने फेरि अब त अझै बुझ्ने भाको होइन ऐले समानुपातिक भय पछि त अब लुटियका सिमानाका लागि लड्नु उचित होला यसरी अपशब्द बाचन गरेर बस्नुभन्दा भासियको लुटियको सिमाना को सुरक्षा गर्न जाउ दाजुभाइ हो

    • @mylifestories8802
      @mylifestories8802 4 года назад +2

      Salute to brave soldiers nepal army who fought khara battle.

  • @Mankodeuta246
    @Mankodeuta246 3 месяца назад +1

    ऐतिहासिक लडाइ को सम्मान गर्न चाहान्छु।

  • @shukritirlsingh6620
    @shukritirlsingh6620 4 года назад +1

    अबतीमी हरुले देशको लागि ताकत देखाउने बेला आयो जाओ लिपुलेख कालापानी बचाओ अनि ब तीमिहरु ले देशको लागि लडेका रैछौ भन्ने लाग्ला हामी जन्ता लाई ।हुनत तिमीहरूलाई राम्रो त काहोला नेपाल आमा लाई कति रुवायोउ ।

  • @kamalkusal1396
    @kamalkusal1396 5 лет назад +115

    के खुल्क्यायौ भातेहरु दाजुभाई मारेर?

    • @syangbobijay
      @syangbobijay 4 года назад +1

      Kamal Kusal sae ho

    • @yubrajrai981
      @yubrajrai981 4 года назад +4

      भाई सबई मिलेर गन्तन्त्र ल्याउन सफल भयो थुलो कसरत हो भोलिको दिनमा अबससे देस ले काचुली फेर्छ कि हेर्न बाकिनइ छ।

    • @ranjukumarirai9943
      @ranjukumarirai9943 4 года назад +1

      Yubraj Rai गणतन्त्र ले प्रचण्ड र बाबूराम लाई प्रधानमंत्री दियो । मांछे मार्ने हरूले तातो हावा पाए । पढ़ाइ छोडि छोडि हावाको तालमा अफ़्नइ दाजू भाई को हत्या गर्नेहरू अपाँग भएर न्यू रोड र पशुपति नाथको आगाड़ी भीख माग्न पाय

    • @namastenepal9103
      @namastenepal9103 4 года назад +1

      Parchanda KO gulla mailis gardai chaan ahilae thukka paji ho

    • @milanmilan9698
      @milanmilan9698 4 года назад +1

      वहाँहरुले नलडेका भये तिमी कुन चै समानतिको घरमा नोकर हुन्थ्योउ कान्छा!

  • @rajupaudel673
    @rajupaudel673 7 месяцев назад +1

    माओवादी सिध्याउन लडाइँ गरियो

  • @harimagar8069
    @harimagar8069 5 лет назад +15

    अब प्रचण्ड ले mcc सेना लिदैछ नेपाल मा !!!!आखिर यहि रहिछ प्रचन्द को उधेसे!!!

  • @rishiramroka7663
    @rishiramroka7663 4 года назад +1

    खाराबात त मेरो गाउको केताहरू भागेर आयको थियो । बहुत दुखको कुरा गरथे ।

  • @tgurung3884
    @tgurung3884 4 года назад +69

    पहिला बम खेलायौ अब प्रचण्डका गुला खेलाऊ

    • @hasanasingh5757
      @hasanasingh5757 4 года назад

      Bidyako tutu khekaudai hola yo muji

    • @sabinnepali3714
      @sabinnepali3714 4 года назад +2

      सहि कुरो गर्नुभयो

    • @shibagurung1333
      @shibagurung1333 4 года назад +1

      Parchande desa ko atanka badi ho shoot gare ra hoena fasi lagaunu parchha

    • @sanzii8017
      @sanzii8017 4 года назад

      Hahaha

    • @gyanbahadurgaha7941
      @gyanbahadurgaha7941 4 года назад +2

      😁😁🤣🤣🤣😃😃😄😄

  • @SachinDhungel
    @SachinDhungel 7 месяцев назад

    यी चिक्नेहरूलाइ नेपाल-भारत-चिनको सिमानामा गएर लडाइ गर भन यस्ता आतंककारीहरूलाई।

  • @sajgautam
    @sajgautam 5 лет назад +3

    Inspiration from China and finance and weapons from India...good luck

  • @alxra1_e909
    @alxra1_e909 9 месяцев назад

    धन्न बाचेछ नत्र आज नेपाल स्वर्ग भको कहाँ बाट देख्न पाउथ्यो

  • @manishlama5221
    @manishlama5221 5 лет назад +219

    यि मुला त भिक्टोरिया क्रस गरेको जसरी छाती तन्काएर कुरा गर्छ त

    • @harakmahara983
      @harakmahara983 5 лет назад +12

      नेपाली सेना भन् न मुला दुस्मन भन्दैछ।

    • @sabindaju7511
      @sabindaju7511 5 лет назад

      Hahaha tye ta bhanya

    • @kbreshmimagar3588
      @kbreshmimagar3588 5 лет назад +11

      अभ आची खा भात मासु हनुमान्ले खायो

    • @prajwaldeula9224
      @prajwaldeula9224 5 лет назад +1

      Afnai desh ko sena lai Marne khate haru kina marena yo mugi tesbela..

    • @narayanbarwal5010
      @narayanbarwal5010 5 лет назад +3

      Sala kam garna ko garo la vat ra gai katera masu khana gako maobadi vusiya kukur haru j ni guf dini

  • @Allinone-ds8yl
    @Allinone-ds8yl 5 лет назад +1

    जनयुद्धमा होमिदा हज्जारौं अंगभंग भए खै तिनिहरुले राहत पाएको??हज्जारौं चेलिका सिउदो उजाडियो कयौ बालबालिका टुहुरा भए बुवाआमाले आफ्नो संन्तान गुमाए तर खै देशले मुक्ती पाएको?? थुक्छु म १० बर्षे जनयुद्धलाई विशेष सैतान प्रचण्ड र बाबुरामलाई र उनिहरु संग सम्मेलित सम्पुर्ण आतंककारीलाई।

  • @राधावृन्दावन

    💥ॐभूर्भुवः स्वःतत्सवितुर्वरेण्यम् भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात् ।💥👏👏

  • @DamodarBudhathoki-g6w
    @DamodarBudhathoki-g6w 5 месяцев назад

    हावा लडाइँमा नगयर गफ दिने बेकुफ तेहा लडने हामी हाै

  • @mynepal592
    @mynepal592 4 года назад +3

    भारतको ईशारामा बाह्रबुँदे नगरेको भए श्रीलंकाका तामिल टाइगरको जस्तो हालत हुन्थ्यो मावोवादीको!!

  • @Lamakaman56
    @Lamakaman56 Год назад

    salam xa camret aja malai pani beniko yudda yad ayo lal salam

  • @munamadanoli7734
    @munamadanoli7734 4 года назад +41

    हेलेकप्टर नबसेको भए जित्ने रहेछ भाइ ले अझ आर्मी सङ्ग बन्दुक नभएको आर्मिले बन्दुक बम नपट्काएको भए जरुर जित्ने।

    • @santarai2026
      @santarai2026 4 года назад

      Hahahaaa

    • @dilbhadurapkabambaradeoji9638
      @dilbhadurapkabambaradeoji9638 4 года назад

      Akhate pusmankohoni

    • @krishanbk1923
      @krishanbk1923 4 года назад

      तेहि त कास्तो 😂😂😂😂😂😂😂😂

    • @sanjaygharti2356
      @sanjaygharti2356 4 года назад

      🤣🤣🤣🤣

    • @indigenouspeopleofnepal1883
      @indigenouspeopleofnepal1883 4 года назад

      यता जनमुक्ति सेना तर्फ पनि हेलिकप्टर हवाई आक्रमण हुने थप फोर्स हात हतियार हेलिकप्टर बाट ल्याउने अवस्था भएको भए शाही सेनाको जस्तै मजबुत हात हतियार भएको भए यो दस बर्से युद्धको इतिहास कस्तो हुने थियो होला !??? सबैले परिकल्पना गरौँ त साथी हो! बिचरा गरिबको छोराछोरी लाई मार्नु सम्म मार्यो हिन्दु आतंकबादी हिन्दु आतंककारी बाबुराम प्रचण्ड बाहुनले अब यी हिन्दु आतंककारी हिन्दु आतंकबादी बाबुराम प्रचण्ड हत्यारा बाहुनलाई जहाँ भेट्यो त्यहीँ हान्नुपर्छ साथी हो। यी हिन्दु आतंकबादी हिन्दु आतंककारी बाहुनले हाम्रो सोझो सिधा ईमानदार देशभक्त गरिब बाउ आमाको छोराछोरी लाई झुठो सपना देखाएर मार्यो। राज्य पक्षमा पनि हिन्दु आतंककारी हिन्दु आतंकबादी क्षेत्री बाहुन नै थियो सोझो सिधा युवाहरूलाई भिडाउने यता बिद्रोही पक्षमा पनि त्यहीँ हिन्दु आतंककारी हिन्दु आतंकबादी बाहुन नै थियो गरिब आमा बाबाको सिधा सोझो छोराछोरी लाई भिडाउने। ए हिन्दु आतंककारी हिन्दु आतंकबादी हो तिमीहरु लाई अलिकति भए पनि नेपाल र नेपाली को माया छ भने इन्डियन सङ्ग ती सेनाहरुलाई भिडाउ म पनि इन्डिया सङ्ग लड्नु तयार छु हामीलाई आदेश दे हात हतियार दे तर यी हिन्दु आतंककारी हिन्दु आतंकबादी बाहुन क्षेत्री इन्डिया सङ्ग लड्न चाहदैन किनकि यी हिन्दु आतंककारी हिन्दु आतंकबादी क्षेत्री बाहुन को पुर्खा इन्डियन धोतिहरु हो। होइन भने नेपाल को क्षेत्री बाहुन को अनुहार धर्म सस्कार सस्कृती ठ्याक्कै मिल्छ यी हिन्दु आर्य क्षेत्री बाहुन नेपाली होइन यिनिहरु आप्रवासी बिदेशी सरणार्थीहरु हो। त्यसैले क्षेत्री बाहुन कहिले पनि क्रान्तिकारी देशभक्त हुदैन खाली इन्डियन धोतिहरुको गुलाम बनेर नेपाल लाई इन्डिया को निति नियम लागू गरेर नेपाल लाई कंगाल बनाउन चाहन्छ र कंगाल बनाई पनि सक्यो अब यी हिन्दु आतंककारी हिन्दु आतंकबादी ले लिड गरेको कुनै पनि पार्टी संघसंगठनमा भुलेर पनि नलागौ साथी हो। यिनिहरुको सिद्धान्त भनेको नेपाल को 80% अहिन्दु मुलबासी मङ्गोल समुदाय लागि कुट्ने मार्ने घरबार बिहिन बनाउने निति हुन्छ र त्यहीँ गरिरहेको छ त्यो त बार बाजेको घाम झैँ छर्लङ्ग छ साथी हो आँखा खोलौ हिन्दु आतंक वाद ब्राह्मण वाद बाहुन वाद विरुद्ध अन्तिम लडाइँ को तयारी गरौँ कि वार कि पार यी हिन्दु आतंककारी हिन्दु आतंकबादी क्षेत्री बाहुनले देशमा बिकास परिवर्तन गर्न चाहदैन सक्दैन भन्ने कुरा त बार बाजेको घाम झैँ छर्लङ्ग छ।

  • @Ashbdrsunar
    @Ashbdrsunar 3 месяца назад

    सबैको पसिना रगत प्रचण्ड ले खायो

  • @Urlaba
    @Urlaba 3 года назад +5

    खारा मा शाहि नेपाली सेना ले धोबी हानेको थियो आतङ्ककारी हरुलाई यो मान्छे ले धेरै झुट बोल्दै छ

  • @asonlinetv
    @asonlinetv 4 года назад +1

    छबिलालको छौडा नेपाली सेना छबिलाल को मात्र दुश्मन हो!आम नेपाली को त सेना हो सेना!

  • @hemkamala2
    @hemkamala2 4 года назад +7

    धेरै गफ दिइस खाते हामी नेपाली सेनाको तुलनमा माओबादी 1%पनि सक्दैन

    • @netrathapa6029
      @netrathapa6029 2 года назад

      tw muji tetikher janmeko poni thiyanus hola

  • @evildeep8896
    @evildeep8896 4 года назад +1

    Dherai ramro kaam gareko Chau,Nepali janta markers,bank haru looters,desh ma bhayako bikash haruli tesnash Parera khate haru aaila phui lauchau,khai k phayao Nepali jantale

  • @sughamlamichhane
    @sughamlamichhane 4 года назад +5

    को को हुन यिनिहरू चिन्नुहोस अबको पालो हाम्रो हो .....!!!!

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 4 года назад +1

    अहिले के पायाै जति पाए प्रचण्ड लगायत उसकाे अासेपासे ले पाए, प्रचण्डले बाेका बनाए ।

  • @asim9478
    @asim9478 5 лет назад +4

    २ पटक लडाइँ भाछ कुन चाहिँ लडाइँ को गफ दिई राछ ??? होइन यो जि पि एम जि कहिले देखि अार्टिलरि हतियार भो ??? सबै फर्के कि 10% मात्र फर्के ???

  • @hirono1666
    @hirono1666 4 года назад +1

    Ma pani thiaang ho sahi ho

  • @minnathbhattarai872
    @minnathbhattarai872 5 лет назад +141

    नेपाली नेपाली मा दुस्मन? आज ठूलो सफलता पाइस? आजको गति हेर त? सक्छस भने सीमाको सुरक्षा को लागि लड अब देखि। तिमीहरू जस्ता को दिमाग वास गरेर नेता हरुको चर्तिकला देखेर रुवेर बस अब। नयाँ नेपाल पाइस। मार्ने र मर्ने कुरा नगर, चोर नेता को कुरा नसुन। काम गर अनि फेरि काम गर अरु लाई पनि काम गरौं भन। अनि मात्र देश बन्छ। Ladaka हरु अब पछुताएर हुनेवाला केही पनि छैन।

    • @ashutoshchhetri9225
      @ashutoshchhetri9225 5 лет назад +1

      Ho ekdum thik vannu vayo!! 💯💯

    • @birustandardc58
      @birustandardc58 5 лет назад +1

      nice comment

    • @eklalgirigiri2257
      @eklalgirigiri2257 5 лет назад

      एक्दम सहि कुरो यो त हिन्दु मार्ने मुस्लिम अतिबादी को को खेल हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग भै सको दाङ्ग मा सोर बिदेशी आतङक बादी मारिए का समाचार आएकै हुन अ्मेरिका ले आतन्कबादी को शुचि मा राखेकै हो बुझ्न नसने हामी गद्दु नै हो

    • @tikamalla374
      @tikamalla374 5 лет назад

      Tero bauko dusman aatainka kari

    • @tikamalla374
      @tikamalla374 5 лет назад

      Lutera sala

  • @harikc1102
    @harikc1102 4 года назад +2

    के को दुस्मन नेपाल आर्मी भन्दा नी हुन्छ नी के को दुस्मन के दुस्मन के को दुस्मन अहिले हेर्दा जनता को दुस्मन तहीँ माओवादी भाको छ

  • @binodshreeshmagar9969
    @binodshreeshmagar9969 2 года назад +3

    कमरेड रक्तिमको भनाइलाई सम्मान गर्दैछु,

  • @moongolmotiram7443
    @moongolmotiram7443 2 года назад +1

    होइन यो माओवादी मा सिपाही हुदो रहेनछ सबै कमाण्डर 😄😃😃