' थालमा छैन भने , त्यों कतै पनि छैन । Food matters ' को पहिलो भागको लिंक Episode 1- ruclips.net/video/W7RZEFeFZVo/видео.html Episode 2 दोस्रो भागको लिंक- ruclips.net/video/un1WxZD-YT0/видео.htmlsi=-prib8KLLB-o6dbr
❤ बिजय जी जिन्दगीमा सर्वप्रथम हेन्ड टू माउथ हो। पेट जब भरिन्छ तब मात्र कुरा र कुलो बनाउन मन लाग्छ। थालमा छैन भने साँच्चै कहीं पनि छैन। कति महत्वपूर्ण कुरोको उठान गर्नु भयो हजुर ले।
एकदमै भयावह स्थिती छ ! यो साल जापानको निईगाता प्रीफेक्चरको धेरै जिल्लामा हिउँ खासै परेको छैन ! हिउँले सेताम्मे हुनुपर्ने र सवारी साधनलाई समेत अप्ठेरो पर्ने समयमा साईकल चलाएर यात्रा गर्न सकिने देखिन्छ ! Ski सेन्टरहरू खुल्न नसकेको जानकारी छ ! यस्तो कम हिमपात अहिले सम्मकै पहिलो अनुभव हो ! विश्वभरी जलवायु परिवर्तनले कष्टकर बनाएको छ ! !
विजय जी को कार्यक्रम अत्यन्तै मनमोहक लाग्छ। कहिले विजय जी को कार्यक्रम आउँछ। त्येसको म् व्येग्र प्रतिक्षा मा रहने गर्दछु। विजय जी तपाईँ पछी पनि तपाईँ रही रहनू हुँने छ। भन्ने मलाई। लाग्छ। तपाईँ मा पत्रकारिता को बहुमूल्य गुण छ। जो कोयला को पहाड भित्र केही क्यारेट हीरा झैँ, 💐💐 🙏🙏🥰🥰🥰🥰
बिजयजीका खोजाई र बुझाई खदिला हुन्छन। यस्मा शुभकामना। छोटो बाटो र लामो बाटो हिडदाका अनुभव बेग्लै बेग्लै हुन्छन। तर पनि छोटै रुचाउन। खैर तपाई जस्ताले राजा महेंद्र का पालामा बनेका कुनै समरचना बारे किन अध्ययन र चर्चामा ल्याईदैन? किन सिध्यायो ,किन बिर्सायो। शिक्षा उधोग हावा ,पानी माटो र आवश्यकता अनुरुप थियनन र?। यी सव नेपालको लागि " वेस " होईनन?। तपाई कता कता सूर्य मुखि फूल जस्तैमा त होईन?
घिन लागेर आउछ ईन्डिया ले नेपाललाई गरेको ब्यवहारबाट । महासत्रु पनि छिमेकी थाहा भएर पनि एक पेग र एक रूपैयाँ बिके नेताहरु। वीरेन्द्र बस्नेत लाई हृदयदेखि धेरै धेरै धन्यवाद छ,45 साल यता ईन्डिया को कुहिएको चामल 2080 केही नेपाली को घर Arju riceले प्रतिस्थापन गरिदिनु भएकोमा । देउवाको बूढीको गन्हाएको नाम छोरी र चामल को नराखिदिएको भए हुने। नेपाली को घर घरमा वीरेन्द्र राईस पुगोस्, शुभकामना
उपल्लो डोल्पामा मकै पाक्दैनथ्यो आजभोली पाक्न थाल्यो । नदीले आफ्नो गति फेरि रहेको छ । पर्नुपर्ने बेला नपरेको हिउँ हानिकारक छ ।जीव जनावर र बनस्पति सबैको लागि । निकै राम्रो बिषयमा चर्चा सुन्न पाइयो । खुशी लाग्यो ।
राज्यका तीनै अंगमा प्राथमिकता पाउनु पर्ने विषयले बल्ल चौथो अंगमा प्राथमिकता पाएछ। खाध्य सुरक्षा राष्ट्र सुरक्षाको विषय सग जोडेर हेर्नुपर्छ। विषय वस्तु उठानका लागि विजयजीलाई धन्यवाद
यो बिषय महत्वपूर्ण हो। पहाडबाट बसाई सराईले पहाडमा खेती बन्द हुन लाग्यो। तराई पुरै काठमाण्डौ उपत्यका जस्तो कंक्रीटको बस्ती होला जस्तो छ।हिमाल पग्लदै छन, बन जंगल मासिएको छ।डोजर आतंकले भूक्षय बढाएको छ। नदी प्रदुंषण बढेको छ।यूवा देशमा बस्दैनन।शिक्षा, स्वास्थ्य, न्याय प्रशासन लथालिंग छ। राजनीति यी सबै समस्याको जननी छ।मात्र भन्न सकिन्छ “ मेरो देश डुब्न लाग्यो लौन बचाई देऊ ।
पशुपतिको आर्यघाट वागमती शंखमुलको वागमती सो नदिको त्रिवेणीको रूद्धधारा माने वुलवुल खोजी खोजी गंगा स्नान गर्ने म ७५ वर्षको ईमाडोलको कोट्कुखोला गाई गोठाला जादा अजुलीमा पानी खाएको आज उपरोक्त नदिका छिटा पर्ला भनेर आत्तीनु पर्छ ।समयमै ढल निकासको व्यवस्ता नगर्ने २०४८ साल देखिका कार्यकारी कुशासनी सरकारहरू र पुर्व सचिव लिलामणी जस्तो लाग्छ ठूलो धनराशी वागमती सफाई गर्न भनी वालुवामा खनाए ।जति कुरा गरे पनि व्यवस्थित व्यवस्ताको शुसासन को खडेरीनै हो । यसको दोश सवै कार्यकारी सरकार लाई जान्छ।सवै राजकुलो र कृषि योग्य जमिन को वलात्कार कुकर्मि सरकार को अयोग्ताको कारण ले नै भयो ।
Only solution for The Nepal's plight in climate change problem is to work on the soil and make this the community initiative. Soil must be regenerated. We must transition away from subsistence farming to sustainable high value cash crop based crops under agroforestry system with integrated market linkages. Depopulation of youths from the village hamlets is the direct cause of the systems failure due to non adaptation and non resilience of the vulnerable communities to the global warming challanges. Government is sleeping. People are too much interested in the national past time of political gimmicky! Adaptation! Adaptation!Adaptation! No other option is there. Its a global phenomena.
About agriculter not only rice. We have to connect the land and make large plots so that you can run tractors and machines. There is a matter of Lalpurja. In addition, the industry also had to be promoted because the income from it is high.
नेपालमा जग्गाको स्वामित्व व्यक्तिगत र निजी रूपमा रहने तर विश्वका बलिया सरकार भएका देशहरू जस्तै अस्ट्रेलिया बेलायत अमेरिका लगायत देशहरूमा सरकारको रहने व्यवस्था छ। ती देशहरूमा नागरिकले जमिन उपभोग गर्न सरकारसँग बढीमा ९९ वर्षसम्मको भाडा सम्झौता (Lease) गर्छन् र आगामी पुस्ताले चाहेमा नयाँ जग्गा भाडा सम्झौता गर्छन् अथवा नवीकरण गर्छन् र सरकारलाई वार्षिक रकम बुझाउँछन्। सो जग्गामा उनीहरू आवासीय घर वा अन्य प्रयोजन जस्तै कृषि आदिमा प्रयोग गर्छन्। यसले गर्दा ती देशहरूमा नेपालमा जस्तो जग्गा हिनामिना, किर्ते किनबेच, अंश मुद्दा तथा विवाद जस्ता यावत समस्या छैन। र देशको समय यस्ता व्यर्थका समय र समस्यामा बर्बाद हुँदैन र नागरिक र देशकै अर्थतन्त्रमा राम्रो उन्नति हुन्छ। नेपालमा चाहिँ जग्गामा निजी स्वामित्व रहने पुस्तामा पैत्रिक हक हस्तान्तरण हुने भएकोले स्वामित्व विवाद, अंशबण्डा सीमा विवाद, मुआब्जा विवाद, आयोजनाहरू समयमा सम्पन्न हुन कठिन हुने जस्ता विविध कारणहरूले व्यर्थको समस्यामा वर्षौं वर्ष रुमल्लिएर अर्थतन्त्र ओरालो लागेको छ। अत: नेपालमा पनि भूमि ऐन सुधार गरी जग्गाको स्वामित्व अबको 10 वा 15 वा 25 वर्षभित्र सरकारमा जाने र नागरिकले सरकारसँग लिजमा लिने गरेमा सबै नागरिकको आफ्नो घर र आवासमा पहुँच भई अन्य क्षेत्र लगायत अर्थतन्त्र सुध्रिनेछ। यसमा अपनाउन सकिने प्रक्रिया - हाल देशका विभिन्न सरकारी निकायहरू मालपोत कार्यालय नगरपालिका र अदालतबाट हुने गरेको जग्गाको मूल्याङ्कन निकाय पिच्छे फरक हुने भएकोले एउटा त्यस्तो छुट्टै एउटै मात्र सरकारी निकायले जग्गाको मूल्याङ्कन गर्ने जो देशभरि सबै प्रयोजनमा लागू होस्। जस्तो बैंकबाट ऋण लिँदा, कर तिर्दा, हक हस्तान्तरण गर्दा, लिलाम न्यूनतम मूल्य तोक्दा, मुआब्जा क्षतिपूर्ति तिर्दा लगायत अन्य सबै अवस्थामा एकल मूल्य कायम राख्नु पर्छ। यसरी एकल मूल्याङ्कन स्थापना पश्चात् जमिनहरूको वास्तविक र न्यायोचित सम्पत्ति मूल्य निर्धारण पश्चात सो सम्पत्ति मूल्याङ्कन बराबरको रकम क्षतिपूर्ति दिई देशभरका जग्गा जमिन अबको निश्चित वर्ष जस्तै १० वा १५ वा २० वर्षभित्र सरकारी स्वामित्वमा लैजाने र यसरी स्वामित्व लिँदा साविक जग्गाधनीलाई नै उप्रान्त सो जग्गा उपयोग गर्न लिज सम्झौतामा प्राथमिकता दिई वास्तविक र न्यायोचित भाडा दरमा नै उपयोग गर्न दिनुपर्छ। यहाँ साबिक जग्गाधनीले सरकारलाई जग्गा हस्तान्तरण बापत पाउने क्षतिपूर्ति र सरकारले सो जग्गा लिजमा दिँदा पाउने लिज भाडालाई वर्ष अवधि र किस्ता तोकी मिलान गर्न सकिन्छ जग्गाको क्षतिपूर्ति पाउने र लिज जग्गा उपयोग गर्ने अवधि बाँकी रहेमा साविक जग्गाधनीका उत्तराधिकारीले बाँकी अवधिको क्षतिपूर्ति र लिज उपयोग गर्न पाउने सुविधा दिनुपर्छ। साविक जग्गा धनीले जग्गा लिज उपयोग गर्न नचाहेमा अन्य नेपाली नागरिकलाई सो जग्गा लिजमा दिन सकिन्छ।
हामी हुर्किदै गर्दा बिदेशी भूमिमा जानू पैसा कमाउनु सामाजिक भैभब थियो । यो हामी नेपालीको संकार हो । यो हाम्रो परम्पराको रूपमा स्थापित भयो । अझ भनौ संकृतीको रुपमा बिकास भएको छ । सामाजिक संकृति तोड्न जे जे गर्नु पर्छ त्यो बिधि अपनाउन पर्ने हुन्छ वैदेशिक रोजगारीमा जानेलाई रोक्नकोलागि । यो न अहिलेको सरकारले गरेको हो वा गणतन्त्रले ल्याएको बिकृतिको हो । अहिले हल्ला गर्दै हिड्ने तिमीहरूका राजा राणाहरुले रोपेको खेतीको प्रतिफल हो । अहिलेको सरकारले मात्र मलजल गरेको हो । 😢😢
This is interesting and a very necessary and relevant discussion for Nepal. However, I wasn't quite convinced that all the different parts of the presentation came together and made sense. At least to me. Although it's good to think about agricultural reform in the context of feeding people and keeping wealth inside the country, Nepal needs to be careful about further modernizing and mechanizing agriculture. There's a lot of research out there about "bikasi kheti"-green revolution-led agriculture might be productive in the short term, but it will destroy the soil and the larger environment in the long term. Both problems are already very visible in the Nepali landscape. This issue is not unique to Nepal but is global. If anything, there should be a pursuit toward organic farming, diversifying crops, crop rotation, and doing away with the monoculture introduced by companies like Monsanto. Nowadays, farmers in Nepal can't grow anything without fertilizers and herbicides, and most seeds and plants are probably genetically modified. Making a case for "good agriculture" practice requires a vision that is less about profits and feeding people and more about sustainability issues. If one is concerned about climate change, it's essential to think about changing food habits in Nepal rather than mechanization to produce more rice. Just my two cents.
बिजयजीका चिल्ला मिठा गफ्फाले पनि त केही नाप्द रैनछ के सुनाउनु वा वा छ्या भो के सुनौं त आफ्नाका “ थालमा बाहेक No concern गर्ने भा सी C c cc सबैलाई सधन्यवाद नमय्कार!
मेरो लागि प्रजातन्त्र छैन्। मैले जन्मिँदा विकशित मुलुकमा जन्मेको होइन। गरीब, भ्रष्ट , हेपिएको मुकुलको नागरिक हुँ म। मेरो देशले मलाई केही दिएन। मेरो जिन्दगी वर्वाद भ्यो । मलाई धेरै नै चिन्ता लाग्दै छ कि गरीब मुकुलमा जन्मिए र गरिब मुकुलमै मर्नु पर्ने। आखिरमा यो देशलाई देश बनाउने कसले त। मेरो कुरा कसले ले पनि सुन्दिदैन कारण के छ भने ९९ प्रतिसत मान्छे मनोरञ्जनको बाटो खोज्छन्।मलाई मनोरञ्जन काे साथमा बोल्न् आउँदैन। मलाई चिचियाई चीचियाई बोल्न आउँदैन।र मेरो स्वर पनि मिठो छैन् की मेरो कुरा कसैले मन पराउँछन् त। कुरा यति हो कि गलत मुकुल मा जन्मिए र भोग्नु पर्ने हुन्छ । मलाई प्रजातन्त्र दिवस लगायत देशको कुनै दिवस मन पर्दैन । माघ १६ मा सहिद दिवस जुन मनाइन्छ के नेपालीले ती चार सहिद लगायत अन्य सहिद लाई न्याय दिन सके त। के मदन भण्डारीले चाहेको नेपाल बनो त। हामी जस्ता लाई दिन काे काम गर्न संग मतलब छ । महिनामा रूमकाे भाडा तिर्न खान पढ्न पेसा कमाउन सँग मतलब छ । हामी यो स्तर भन्दा माथि उठेर केही सही गर्न हैसियत राखेका छौं र। अझै कति यो मुकुलका आम जनताले दुःखका साथ बाँच्नु र मर्नु पर्ने हुन्छ । यस अवस्थाको कुनै निश्चित कालखण्ड देखिन्न।
जलवायु परिवर्तन सगै आजका मानव हरुको पाप र अनिस्ट कायँ हरुको कारण यि र यस्ता बिभिन्न किसिमका उधदनड र खनडहर हरु आउछन र आएका हुन, अबका समय अझ दुखदायी हुनेछन् दुखको कुरा !!
लोकतन्त्रमा जनभवनाको कदर हुन्छ भन्दै ५/५ वर्ष आफ्नो आमा (देश) लाइ नयाँ नयाँ बाउ(सरकार) फेर्दिने सन्तानले कहिल्यै सुख पाउँदैन। मैले त अहिलेसम्म भोट हालेको छैन र हाल्ने वाला पनि छैन।गरीबको सडकछाप खाते छोरो सत्तामा पुगेर केही पनि गर्दैन म यसमा स्पष्ट छु। लोकतन्त्र का नाम गाउँ गाउँका गँवार खाते रन्डिको छोरोहरुलाइ ल्याएर सत्ता मा ल्याएर थेचारेपछी यस्तै हो।। अझ रन्डिको छोरोहरुले बिगत मा नेपाल यस्तो उस्तो भन्दै जनतामा भ्रम छरिरहेका हुन्छन, मेरो बाजे ज्युदै हुनुहुन्छ,र भन्नू हुन्छ पहाड मा पनि त्यतिबेला बर्सेनि ७५ मुरि धान मात्र भर्नुहुन्थ्यो रे! दुई सय खसी बाख्रा थिए रे!, चार भाइ का चार हल गोरु थिए रे! आठओटा भैंसी थिए रे गोठ मा, तर के गर्ने? अहिले हामी चामल किनेर खान्छौ। लोकतन्त्र ले नेपाली निचहरुलाइ के बाट के बनायो र कहाँबाट कहाँ ल्यायो त! मैले त यहीँबाट नै बुझ्छु तर नेपाली नाम गरेको निच, लम्पट, नामर्द, गँवार, सडकछाप, विभिन्न पार्टिहरु को गुहुमुत खाने रन्डिको ले बुझ्दैन र बुझ्नै सक्दैन।। हाम्रा पुर्खा आफ्नो स्वाभिमान मा रमाउथे तर आजको लोकतान्त्रिक रन्डिको छोरोहरु बिदेशी को गुहु मुत सोर्नुलाइ आदर्श मान्छ। बिदेशिको गुहुमुत सोरेर अरबपती बन्ने ब्रह्माण्ड कै सबैभन्दा खाते र निच सोछ बोकेर हिडेको छ यो देशको युवा नाम गरेको निचहरु। किनकी संसारको सबै भन्दा निच, गवार र पटमुर्ख नेपाली नै हो।।। जो रन्डिको छोरोहरुले जे कुतर्क गरेपनी।। लोकतन्त्र नामको रन्डितन्त्र नै नेपालको काल हो। मुजिहरु!! अझ यस्तो मुजिहरुले जलेवायु परिवर्तन को बहस गरिरहेको छन, जो मुजिहरु सङ बिहान खाएपछी बेलुका खाने कुराको ठेगान हुदैन यस्तो मुर्दाहरुले climate change को कुरा गरेको सुहाउँदैन।।। पश्चिमा को दिसापिसाब लाई आदर्श मान्ने दिमाग ले पश्चिमा को प्रकृति,प्राणि र मानवता बलात्कार गरेर लुटन खडा गरेको कथित science and tech. नै climate change को बाउ हो भन्ने बारेमा त बुझ्ने कुरै भएन!।।
विजय बाबु पहाड को गरा गरामा तपाईँको यान्त्रिककरण सामुहिक (तपाईँको सोचाई अनुसार अमेरिका युरोप जस्तो ठुला ठुला फाट बनाएर गर्ने कृषि प्रणाली जस्तो) नेपाल मा सम्भावना छैन। स्थानीय निकाय गाउँपालिका नगरपालिका वडा कार्यालयले बिउ उत्पादन भण्डारणमा सहयोग गर्ने कृषि औजारहरू उपलब्ध गराउने किसानको पहुँचमा उपभोक्ताले सोजै किन्न सक्ने अवस्था भए विचौलियाको केही लाग्दैन
सर गलत अर्थ नलागोस तर भुमिका धेरै बधियो कार्यक्रममा। अत्ति राम्रो हुदाहुदैपनी कताकता एउटै कुरा दोहोराउदा तेहेर्याउदा दिक्क लागेझै हुने। भयंकर ठूलो र अदभूत सिन दृस्य वा जानकारी थाहापाउन व्यग्र छनझै ठान्नु भएन प्रस्तोताले। धैर्यता मानिसमा त्यत्रो छैन आजभोली। सबै विषय एउटैमा समेट्न खोजेजस्तो पनि देखिन्छ। तथापी विषयको उठान एक्दमै सान्दर्भिक छ। keep goaing. but यो comment लाई अन्यथा नलिनुहोला हजुर!! as a दर्शक भएर feel गरेको कुरा मात्रै निवेदन गरेको हु।
' थालमा छैन भने , त्यों कतै पनि छैन । Food matters ' को पहिलो भागको लिंक Episode 1- ruclips.net/video/W7RZEFeFZVo/видео.html
Episode 2 दोस्रो भागको लिंक- ruclips.net/video/un1WxZD-YT0/видео.htmlsi=-prib8KLLB-o6dbr
तपाईं भिडियो अपलोड गर्न किन ढिलो गर्नु हुन्छ कृपया जवाफ दिनुस् न ❤😢😊
यति महत्त्वपूर्ण कन्टेट उठाइएको छ तर हेर्ने मान्छे कति कम।सायद हामी जिवन बचाउने कुरामा हैन।जिवन सिध्याउने बिषयमा केन्द्रित छौ।
होनी सर अचम्म लाग्छ नेपालीहरुको चेत देखेर नि
Tei ta sir
Nepali samaj haal ma rajnitik pornography ko lat ma latthu va xan...
❤ बिजय जी जिन्दगीमा सर्वप्रथम हेन्ड टू माउथ हो। पेट जब भरिन्छ तब मात्र कुरा र कुलो बनाउन मन लाग्छ।
थालमा छैन भने साँच्चै कहीं पनि छैन। कति महत्वपूर्ण कुरोको उठान गर्नु भयो हजुर ले।
एकदमै भयावह स्थिती छ ! यो साल जापानको निईगाता प्रीफेक्चरको धेरै जिल्लामा हिउँ खासै परेको छैन ! हिउँले सेताम्मे हुनुपर्ने र सवारी साधनलाई समेत अप्ठेरो पर्ने समयमा साईकल चलाएर यात्रा गर्न सकिने देखिन्छ ! Ski सेन्टरहरू खुल्न नसकेको जानकारी छ ! यस्तो कम हिमपात अहिले सम्मकै पहिलो अनुभव हो ! विश्वभरी जलवायु परिवर्तनले कष्टकर बनाएको छ ! !
A b pant right version and right analysis
Canada ma pani yo barsa ekdamai kam hiu pareko xa aha ka manxey achammai pareka xan
बसेर कार्यक्रम प्रस्तुत गर्नु भए हुन्थ्यो। 🙏
विजय जी को कार्यक्रम अत्यन्तै मनमोहक लाग्छ। कहिले विजय जी को कार्यक्रम आउँछ। त्येसको म् व्येग्र प्रतिक्षा मा रहने गर्दछु। विजय जी तपाईँ पछी पनि तपाईँ रही रहनू हुँने छ। भन्ने मलाई। लाग्छ। तपाईँ मा पत्रकारिता को बहुमूल्य गुण छ। जो कोयला को पहाड भित्र केही क्यारेट हीरा झैँ, 💐💐 🙏🙏🥰🥰🥰🥰
बहुत गहन बिषय हरु बारे सुन्न पाइयो । र खासमा आज सबैले सोच्नु पर्ने कुरा हरु हुन यी । धन्यबाद ।
असल पत्रकार मध्ये का एक असल अनि ईमानदार पत्रकार बिजय कुमार पाण्डे सर 🙏🙏🙏🙏🙏
बिजयजीका खोजाई र बुझाई खदिला हुन्छन। यस्मा शुभकामना। छोटो बाटो र लामो बाटो हिडदाका अनुभव बेग्लै बेग्लै हुन्छन। तर पनि छोटै रुचाउन। खैर तपाई जस्ताले राजा महेंद्र का पालामा बनेका कुनै समरचना बारे किन अध्ययन र चर्चामा ल्याईदैन? किन सिध्यायो ,किन बिर्सायो। शिक्षा उधोग हावा ,पानी माटो र आवश्यकता अनुरुप थियनन र?। यी सव नेपालको लागि " वेस " होईनन?। तपाई कता कता सूर्य मुखि फूल जस्तैमा त होईन?
थालमा छैन भने काँही छैन।❤ हजुरको पहिलो भिडियो ले भावुक भए। गम्भीर हुन बाध्य बनायो
मलाइ असाध्यै मन पर्ने पत्रकार महासय पान्डेय ज्यु
beautifull and motivational conversation between you and birendra bahadur basnet sir.
नसोचेको हुनु नै "जिन्दगी" हो,😊
सोचेको पूरा त केबल कहानीमा मात्र हुन्छ..!!
#शुभबिहानी🌸♥️
हैट,नेपाल मा पत्रकार छ भने बिजय कुमार पाण्डे मात्र हुन जस्तो लाग्छ मलाई....!🙏🏃🥦🐐
धेरै राम्रो प्रोग्राम 🎉🎉🎉good job sir
घिन लागेर आउछ ईन्डिया ले नेपाललाई गरेको ब्यवहारबाट । महासत्रु पनि छिमेकी थाहा भएर पनि एक पेग र एक रूपैयाँ बिके नेताहरु।
वीरेन्द्र बस्नेत लाई हृदयदेखि धेरै धेरै धन्यवाद छ,45 साल यता ईन्डिया को कुहिएको चामल 2080 केही नेपाली को घर Arju riceले प्रतिस्थापन गरिदिनु भएकोमा ।
देउवाको बूढीको गन्हाएको नाम छोरी र चामल को नराखिदिएको भए हुने। नेपाली को घर घरमा वीरेन्द्र राईस पुगोस्, शुभकामना
सत्य कुरा सलुट छ हजुर लाई नमस्कार।🙏
thank you so much for this content sir 🙏
one of the best heart touching documentry❤❤❤
सम्भावनाहरु कर्मद्वारा नै जीवित हुन सक्छन्!!बडा मज्जा लाग्याे!!I really enjoyed the show
Insightful and inspirational campaign
अत्यन्तै राम्रो कार्यक्रम 👍️👍️👍️❤️❤️
Yak dami pra pravab भएको उत्प्रेरणामा dayak interview .CONGRATULATIONS
A b ant right version and right analysis
एकदमै यथार्थ कुरा उठान गर्नुभयो बिजय सर, धेरै शुभकामना बिरेन्द्र बस्नेत जि लाइ😮😮
हजुरको चेतना हाम्रो लागी र सम्पूर्णको लागी चैतन्यको रुपमा आउने गरेको छ
program sarai ramro lagyo.
mero gauko euta drisya pani dekhiyako rahexa #Sakayal_Dadeldhura❤
very good episode
उपल्लो डोल्पामा मकै पाक्दैनथ्यो आजभोली पाक्न थाल्यो । नदीले आफ्नो गति फेरि रहेको छ । पर्नुपर्ने बेला नपरेको हिउँ हानिकारक छ ।जीव जनावर र बनस्पति सबैको लागि । निकै राम्रो बिषयमा चर्चा सुन्न पाइयो । खुशी लाग्यो ।
समय सान्दर्भिक अति महत्त्व पुर्ण कुराको उठान।
राज्यका तीनै अंगमा प्राथमिकता पाउनु पर्ने विषयले बल्ल चौथो अंगमा प्राथमिकता पाएछ। खाध्य सुरक्षा राष्ट्र सुरक्षाको विषय सग जोडेर हेर्नुपर्छ। विषय वस्तु उठानका लागि विजयजीलाई धन्यवाद
Best program ever
उतकृश्ट कार्यक्रम आहा
समय सान्दर्भिक प्रोग्राम देशको नेतृत्व गर्नेले हेर्नैपर्ने 🙏🏼🙏🏼🙏🏼
Great job
Marmik issue, every Nepali adult individuals must understand this subject matter.
यो बिषय महत्वपूर्ण हो। पहाडबाट बसाई सराईले पहाडमा खेती बन्द हुन लाग्यो। तराई पुरै काठमाण्डौ उपत्यका जस्तो कंक्रीटको बस्ती होला जस्तो छ।हिमाल पग्लदै छन, बन जंगल मासिएको छ।डोजर आतंकले भूक्षय बढाएको छ। नदी प्रदुंषण बढेको छ।यूवा देशमा बस्दैनन।शिक्षा, स्वास्थ्य, न्याय प्रशासन लथालिंग छ। राजनीति यी सबै समस्याको जननी छ।मात्र भन्न सकिन्छ “ मेरो देश डुब्न लाग्यो लौन बचाई देऊ ।
great sir.
वीरेन्द्र बस्नेत को कुरा सुनिरहनु जस्तो थियो।सकिगो छिट्टै ।
Nepal lai bikash garnu cha bane Kishan haru lai mahatau dinu parcha.🇳🇵
सुन्दर
Vijay Sir, we are eagerly waiting the full episode of Amitabh Bachchan interview .
राम्रो लाग्यो
हामीहरुले नै हाम्रो बिनास गरी रहेका छौ। यो दु:खद कुरा हो।
पशुपतिको आर्यघाट वागमती शंखमुलको वागमती सो नदिको त्रिवेणीको रूद्धधारा माने वुलवुल खोजी खोजी गंगा स्नान गर्ने म ७५ वर्षको ईमाडोलको कोट्कुखोला गाई गोठाला जादा अजुलीमा पानी खाएको आज उपरोक्त नदिका छिटा पर्ला भनेर आत्तीनु पर्छ ।समयमै ढल निकासको व्यवस्ता नगर्ने २०४८ साल देखिका कार्यकारी कुशासनी सरकारहरू र पुर्व सचिव लिलामणी जस्तो लाग्छ ठूलो धनराशी वागमती सफाई गर्न भनी वालुवामा खनाए ।जति कुरा गरे पनि व्यवस्थित व्यवस्ताको शुसासन को खडेरीनै हो । यसको दोश सवै कार्यकारी सरकार लाई जान्छ।सवै राजकुलो र कृषि योग्य जमिन को वलात्कार कुकर्मि सरकार को अयोग्ताको कारण ले नै भयो ।
Sahi social bijaya sir
Lovely!
Only solution for The Nepal's plight in climate change problem is to work on the soil and make this the community initiative. Soil must be regenerated. We must transition away from subsistence farming to sustainable high value cash crop based crops under agroforestry system with integrated market linkages. Depopulation of youths from the village hamlets is the direct cause of the systems failure due to non adaptation and non resilience of the vulnerable communities to the global warming challanges. Government is sleeping. People are too much interested in the national past time of political gimmicky! Adaptation! Adaptation!Adaptation! No other option is there. Its a global phenomena.
Jetlee KO interview ma comment garna Milne banau buda
He is My childhood aspiration
खेती गर्ने किसानलाई हेप्ने देशमा खेती कसले गर्ने?
English subtitle plus point !!
👏👏
Gobal Warming ग्लोबल् वर्म्ङिग्
वार्मिङ हैन होला... उच्चारण !
😁😁
About agriculter not only rice. We have to connect the land and make large plots so that you can run tractors and machines.
There is a matter of Lalpurja. In addition, the industry also had to be promoted because the income from it is high.
हजुरलाई सुर्खेत यरपाेर्टमा केपि अाेलिसँग देखेपछि मेराे मनमा अासङका जन्मियाे विजय दाइ
❤❤❤❤❤❤
ke raja farkanxa ko 2 part chai kahile aaune ho hajur ma ta wait garda gardai kati raja aae paxi matrai 2 part aaula jasto lagna thali sakyo
🙏🏼
हजुरको सोच र चिन्तन प्रति सरकारले आजै देखि सोच्नु आबस्यक छ तर बिडम्बना सरकार भाषण र लुछाचुँडी मै बेसत छन दुख लाग्दो युगका नेता भनाउदा हरु!!
Bijay Sir 🙏
🙏
I love U bijaya sir ❤❤❤
मन नैे चिसाे हुन्छ😢नेपालीको जीवन कति दुखि अनि कस्तो अबश्था😢
Splendid Content.
#SaveEnvironmentSaveEarth 🌈 🌏
#GoGreenGrowClean 🙂😇🗺🏳🌈
कृषिमा यान्त्रिकीकरणको लागि के गर्दै हुनुहुन्छ भनेर महावीरजीलाई सोधौँ ।
Agricultural Engineering को institutional reformको baarema केही गर्नुपर्छ
नेपालमा जग्गाको स्वामित्व व्यक्तिगत र निजी रूपमा रहने तर विश्वका बलिया सरकार भएका देशहरू जस्तै अस्ट्रेलिया बेलायत अमेरिका लगायत देशहरूमा सरकारको रहने व्यवस्था छ। ती देशहरूमा नागरिकले जमिन उपभोग गर्न सरकारसँग बढीमा ९९ वर्षसम्मको भाडा सम्झौता (Lease) गर्छन् र आगामी पुस्ताले चाहेमा नयाँ जग्गा भाडा सम्झौता गर्छन् अथवा नवीकरण गर्छन् र सरकारलाई वार्षिक रकम बुझाउँछन्। सो जग्गामा उनीहरू आवासीय घर वा अन्य प्रयोजन जस्तै कृषि आदिमा प्रयोग गर्छन्। यसले गर्दा ती देशहरूमा नेपालमा जस्तो जग्गा हिनामिना, किर्ते किनबेच, अंश मुद्दा तथा विवाद जस्ता यावत समस्या छैन। र देशको समय यस्ता व्यर्थका समय र समस्यामा बर्बाद हुँदैन र नागरिक र देशकै अर्थतन्त्रमा राम्रो उन्नति हुन्छ। नेपालमा चाहिँ जग्गामा निजी स्वामित्व रहने पुस्तामा पैत्रिक हक हस्तान्तरण हुने भएकोले स्वामित्व विवाद, अंशबण्डा सीमा विवाद, मुआब्जा विवाद, आयोजनाहरू समयमा सम्पन्न हुन कठिन हुने जस्ता विविध कारणहरूले व्यर्थको समस्यामा वर्षौं वर्ष रुमल्लिएर अर्थतन्त्र ओरालो लागेको छ। अत: नेपालमा पनि भूमि ऐन सुधार गरी जग्गाको स्वामित्व अबको 10 वा 15 वा 25 वर्षभित्र सरकारमा जाने र नागरिकले सरकारसँग लिजमा लिने गरेमा सबै नागरिकको आफ्नो घर र आवासमा पहुँच भई अन्य क्षेत्र लगायत अर्थतन्त्र सुध्रिनेछ।
यसमा अपनाउन सकिने प्रक्रिया -
हाल देशका विभिन्न सरकारी निकायहरू मालपोत कार्यालय नगरपालिका र अदालतबाट हुने गरेको जग्गाको मूल्याङ्कन निकाय पिच्छे फरक हुने भएकोले एउटा त्यस्तो छुट्टै एउटै मात्र सरकारी निकायले जग्गाको मूल्याङ्कन गर्ने जो देशभरि सबै प्रयोजनमा लागू होस्। जस्तो बैंकबाट ऋण लिँदा, कर तिर्दा, हक हस्तान्तरण गर्दा, लिलाम न्यूनतम मूल्य तोक्दा, मुआब्जा क्षतिपूर्ति तिर्दा लगायत अन्य सबै अवस्थामा एकल मूल्य कायम राख्नु पर्छ।
यसरी एकल मूल्याङ्कन स्थापना पश्चात् जमिनहरूको वास्तविक र न्यायोचित सम्पत्ति मूल्य निर्धारण पश्चात सो सम्पत्ति मूल्याङ्कन बराबरको रकम क्षतिपूर्ति दिई देशभरका जग्गा जमिन अबको निश्चित वर्ष जस्तै १० वा १५ वा २० वर्षभित्र सरकारी स्वामित्वमा लैजाने र यसरी स्वामित्व लिँदा साविक जग्गाधनीलाई नै उप्रान्त सो जग्गा उपयोग गर्न लिज सम्झौतामा प्राथमिकता दिई वास्तविक र न्यायोचित भाडा दरमा नै उपयोग गर्न दिनुपर्छ। यहाँ साबिक जग्गाधनीले सरकारलाई जग्गा हस्तान्तरण बापत पाउने क्षतिपूर्ति र सरकारले सो जग्गा लिजमा दिँदा पाउने लिज भाडालाई वर्ष अवधि र किस्ता तोकी मिलान गर्न सकिन्छ जग्गाको क्षतिपूर्ति पाउने र लिज जग्गा उपयोग गर्ने अवधि बाँकी रहेमा साविक जग्गाधनीका उत्तराधिकारीले बाँकी अवधिको क्षतिपूर्ति र लिज उपयोग गर्न पाउने सुविधा दिनुपर्छ। साविक जग्गा धनीले जग्गा लिज उपयोग गर्न नचाहेमा अन्य नेपाली नागरिकलाई सो जग्गा लिजमा दिन सकिन्छ।
हामी हुर्किदै गर्दा बिदेशी भूमिमा जानू पैसा कमाउनु सामाजिक भैभब थियो । यो हामी नेपालीको संकार हो । यो हाम्रो परम्पराको रूपमा स्थापित भयो । अझ भनौ संकृतीको रुपमा बिकास भएको छ । सामाजिक संकृति तोड्न जे जे गर्नु पर्छ त्यो बिधि अपनाउन पर्ने हुन्छ वैदेशिक रोजगारीमा जानेलाई रोक्नकोलागि । यो न अहिलेको सरकारले गरेको हो वा गणतन्त्रले ल्याएको बिकृतिको हो । अहिले हल्ला गर्दै हिड्ने तिमीहरूका राजा राणाहरुले रोपेको खेतीको प्रतिफल हो । अहिलेको सरकारले मात्र मलजल गरेको हो । 😢😢
❤🎉
Gajab
नेतृत्वमा ज्ञानको अभाव ?
सर हजुरको लिटरेचर फेस्टिवल को भिडियो हेर्न पाइएन नि। कहिले सम्म उपलब्ध होला!!
This is interesting and a very necessary and relevant discussion for Nepal. However, I wasn't quite convinced that all the different parts of the presentation came together and made sense. At least to me. Although it's good to think about agricultural reform in the context of feeding people and keeping wealth inside the country, Nepal needs to be careful about further modernizing and mechanizing agriculture. There's a lot of research out there about "bikasi kheti"-green revolution-led agriculture might be productive in the short term, but it will destroy the soil and the larger environment in the long term. Both problems are already very visible in the Nepali landscape. This issue is not unique to Nepal but is global. If anything, there should be a pursuit toward organic farming, diversifying crops, crop rotation, and doing away with the monoculture introduced by companies like Monsanto. Nowadays, farmers in Nepal can't grow anything without fertilizers and herbicides, and most seeds and plants are probably genetically modified. Making a case for "good agriculture" practice requires a vision that is less about profits and feeding people and more about sustainability issues. If one is concerned about climate change, it's essential to think about changing food habits in Nepal rather than mechanization to produce more rice. Just my two cents.
💯
बिजयजीका चिल्ला मिठा गफ्फाले पनि त केही नाप्द रैनछ
के सुनाउनु वा वा छ्या भो के सुनौं त
आफ्नाका “ थालमा बाहेक No concern गर्ने भा सी
C c cc
सबैलाई सधन्यवाद नमय्कार!
इश्वर को सृष्टि हो। यसलाई चलाउने पनि उनै हुन्। चिन्ता लिनु पर्दैन।
❤
यो हिमाल हराउँने काम एक दमै छिटो छिटो भएको छ यहीँ क्रममा हिउँ पग्लिने हो भने अबको ३० बर्षमा पृथ्वीमा मरुभूमि बन्छ
Chhakka parne...no way! Nothing is remained to be puzzled.
मेरो लागि प्रजातन्त्र छैन्।
मैले जन्मिँदा विकशित मुलुकमा जन्मेको होइन। गरीब, भ्रष्ट , हेपिएको मुकुलको नागरिक हुँ म। मेरो देशले मलाई केही दिएन। मेरो जिन्दगी वर्वाद भ्यो । मलाई धेरै नै चिन्ता लाग्दै छ कि गरीब मुकुलमा जन्मिए र गरिब मुकुलमै मर्नु पर्ने।
आखिरमा यो देशलाई देश बनाउने कसले त।
मेरो कुरा कसले ले पनि सुन्दिदैन कारण के छ भने ९९ प्रतिसत मान्छे मनोरञ्जनको बाटो खोज्छन्।मलाई मनोरञ्जन काे साथमा बोल्न् आउँदैन।
मलाई चिचियाई चीचियाई बोल्न आउँदैन।र मेरो स्वर पनि मिठो छैन् की मेरो कुरा कसैले मन पराउँछन् त।
कुरा यति हो कि गलत मुकुल मा जन्मिए र भोग्नु पर्ने हुन्छ ।
मलाई प्रजातन्त्र दिवस लगायत देशको कुनै दिवस मन पर्दैन । माघ १६ मा सहिद दिवस जुन मनाइन्छ के नेपालीले ती चार सहिद लगायत अन्य सहिद लाई न्याय दिन सके त। के मदन भण्डारीले चाहेको नेपाल बनो त। हामी जस्ता लाई दिन काे काम गर्न संग मतलब छ । महिनामा रूमकाे भाडा तिर्न खान पढ्न पेसा कमाउन सँग मतलब छ । हामी यो स्तर भन्दा माथि उठेर केही सही गर्न हैसियत राखेका छौं र।
अझै कति यो मुकुलका आम जनताले दुःखका साथ बाँच्नु र मर्नु पर्ने हुन्छ । यस अवस्थाको कुनै निश्चित कालखण्ड देखिन्न।
👋👋
जलवायु परिवर्तन सगै आजका मानव हरुको पाप र अनिस्ट कायँ हरुको कारण यि र यस्ता बिभिन्न किसिमका उधदनड र खनडहर हरु आउछन र आएका हुन, अबका समय अझ दुखदायी हुनेछन् दुखको कुरा !!
"If it's not on the plate, it's nowhere"
लोकतन्त्रमा जनभवनाको कदर हुन्छ भन्दै ५/५ वर्ष आफ्नो आमा (देश) लाइ नयाँ नयाँ बाउ(सरकार) फेर्दिने सन्तानले कहिल्यै सुख पाउँदैन। मैले त अहिलेसम्म भोट हालेको छैन र हाल्ने वाला पनि छैन।गरीबको सडकछाप खाते छोरो सत्तामा पुगेर केही पनि गर्दैन म यसमा स्पष्ट छु। लोकतन्त्र का नाम गाउँ गाउँका गँवार खाते रन्डिको छोरोहरुलाइ ल्याएर सत्ता मा ल्याएर थेचारेपछी यस्तै हो।। अझ रन्डिको छोरोहरुले बिगत मा नेपाल यस्तो उस्तो भन्दै जनतामा भ्रम छरिरहेका हुन्छन, मेरो बाजे ज्युदै हुनुहुन्छ,र भन्नू हुन्छ पहाड मा पनि त्यतिबेला बर्सेनि ७५ मुरि धान मात्र भर्नुहुन्थ्यो रे! दुई सय खसी बाख्रा थिए रे!, चार भाइ का चार हल गोरु थिए रे! आठओटा भैंसी थिए रे गोठ मा, तर के गर्ने? अहिले हामी चामल किनेर खान्छौ। लोकतन्त्र ले नेपाली निचहरुलाइ के बाट के बनायो र कहाँबाट कहाँ ल्यायो त! मैले त यहीँबाट नै बुझ्छु तर नेपाली नाम गरेको निच, लम्पट, नामर्द, गँवार, सडकछाप, विभिन्न पार्टिहरु को गुहुमुत खाने रन्डिको ले बुझ्दैन र बुझ्नै सक्दैन।। हाम्रा पुर्खा आफ्नो स्वाभिमान मा रमाउथे तर आजको लोकतान्त्रिक रन्डिको छोरोहरु बिदेशी को गुहु मुत सोर्नुलाइ आदर्श मान्छ। बिदेशिको गुहुमुत सोरेर अरबपती बन्ने ब्रह्माण्ड कै सबैभन्दा खाते र निच सोछ बोकेर हिडेको छ यो देशको युवा नाम गरेको निचहरु।
किनकी संसारको सबै भन्दा निच, गवार र पटमुर्ख नेपाली नै हो।।। जो रन्डिको छोरोहरुले जे कुतर्क गरेपनी।। लोकतन्त्र नामको रन्डितन्त्र नै नेपालको काल हो। मुजिहरु!!
अझ यस्तो मुजिहरुले जलेवायु परिवर्तन को बहस गरिरहेको छन, जो मुजिहरु सङ बिहान खाएपछी बेलुका खाने कुराको ठेगान हुदैन यस्तो मुर्दाहरुले climate change को कुरा गरेको सुहाउँदैन।।। पश्चिमा को दिसापिसाब लाई आदर्श मान्ने दिमाग ले पश्चिमा को प्रकृति,प्राणि र मानवता बलात्कार गरेर लुटन खडा गरेको कथित science and tech. नै climate change को बाउ हो भन्ने बारेमा त बुझ्ने कुरै भएन!।।
कृषि क्रान्ति गरेर बाँच्न जानेनाै भने थाल खाली हुनेछ ।अबकाे बिकल्प। माछा छटपटिएर मरे झैं भाेकै मर्ने दिन आउनेछन्।
Aphanu desh ko matoko organic lai nai khanu parcha. Arudeshko khana lai r ahar lai baluyo bananu bananu parcha.
कृषिको यान्त्रिकरण,भुमिको खण्डिकरण रोक्ने भाषण(गफ) नेपालका कम्युनिस्ट(कमाउनिष्ट) नेताहरुले भन्दा कसैले गर्दैनन्
विजय बाबु पहाड को गरा गरामा तपाईँको यान्त्रिककरण सामुहिक (तपाईँको सोचाई अनुसार अमेरिका युरोप जस्तो ठुला ठुला फाट बनाएर गर्ने कृषि प्रणाली जस्तो) नेपाल मा सम्भावना छैन। स्थानीय निकाय गाउँपालिका नगरपालिका वडा कार्यालयले बिउ उत्पादन भण्डारणमा सहयोग गर्ने कृषि औजारहरू उपलब्ध गराउने किसानको पहुँचमा उपभोक्ताले सोजै किन्न सक्ने अवस्था भए विचौलियाको केही लाग्दैन
Prakritile pani hamro deshlai thageko chha
bhaat mara army lai sodham
Where is Birendra Basynet doing his experiment?
सर गलत अर्थ नलागोस तर भुमिका धेरै बधियो कार्यक्रममा। अत्ति राम्रो हुदाहुदैपनी कताकता एउटै कुरा दोहोराउदा तेहेर्याउदा दिक्क लागेझै हुने। भयंकर ठूलो र अदभूत सिन दृस्य वा जानकारी थाहापाउन व्यग्र छनझै ठान्नु भएन प्रस्तोताले। धैर्यता मानिसमा त्यत्रो छैन आजभोली। सबै विषय एउटैमा समेट्न खोजेजस्तो पनि देखिन्छ। तथापी विषयको उठान एक्दमै सान्दर्भिक छ। keep goaing. but यो comment लाई अन्यथा नलिनुहोला हजुर!! as a दर्शक भएर feel गरेको कुरा मात्रै निवेदन गरेको हु।
21:48 bacchan ka kura
*तेसैले, अब गफ चुटेर हुँदैन। अपराधी र भ्रष्टाचारी लाई थुतौं अनि चुटौं🇳🇵*
❤ LAURO MA VOTE DEW KESAB STHAPIT LAI JEETAU . ABA VANNUS KASLE JEETCHA . CONFUSED ? AAJ KO NEPAL HO YO . ❤❤
पहिले भकारीमा हुनु पर्यो अनिमात्र थालमा आउला नि
BIJAY JI TAPAIKO KURA SARKAR LE NABUJHE KAI HO TA ?? KI NABUJHEKO JASTO GAREKO HO ?? KI TAPAIKO AWAAJ TYAHA SAMMA NAPUGEKO HO ?? 🎉
खेत जाती सबै बैंक मा छ अनि थाल मा कहा बाट आवस्
यस्ता फन्टुस र बेतुकका कुराले कृषि सप्रिदैन
Garib ka thaal ma bhaat chaina . Tara dhani ka bhaat mathi pani thaal chan . Kura bujhya ho ??
32:05 भकारी मा भरेर राख्ने परंरागत तरिका त ठिक छ। नया आधुनिक यन्त्र किन्न सक्ने ब्यापारी कै फाइदा को कुरा गर्दै छ यो बुडो
खुदा गबाह त २५/२६ बर्ष भयो होला नि।
Afno khet ma bajo rakhera aru ko ghar ma kam garna janu nepal ko estiti
राजा कसरी आउछ भन्ने गर्छौ अब देख तमासा !!!