haina Edi nepallma ramro bicharma samarthak gardeko khandama yo sarkharmaan Garda karbai biros garxa vane dekhi yo sarkhar Chor gindagiri ho raixa vane hami janatale bujna paro satta chalaune jun nun xan tessta. beltilai cauntat goli Jane kehi farak pardaina hp
मलाइ चाई अहिले सम्मा कै सभ्या भव्य इमान्दार युवा हरु देखें यस्तो सालिन व्यक्तित्व माथि समाएर लानु एक प्रकारको दमन जस्तो देखिन्छ अर्को पाटो बाट हेर्दा कुनै अप्रिय गट्न नहोस् भन्नु सुरक्षित गरेको नी बुझिन्छ प्रहरी हरुलाई नी सलाम छ।
अब आउने ८४ मा १00% बानेन्द्र शाह यो हाम्रो नेपाल को प्रधानमन्त्री बनाउनु लाई हामी सबैको साथ सपोर्ट को जरुरी छ ❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल ❤❤❤🎉🎉🎉धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जय बालेन शाहा ,, पुराना पार्टीका झाेलेहरुले , पुराना पार्टीका नेता कार्यकर्ताहरुले अाफुजस्तै भष्टाचारी पार्टीका पुच्छर सम्झियर यि स्वतन्त्र भाईबैनिलाई झुटाे अाराेप लगायका हुन ।
नेपालको पुलिस चोर नै हो ।मन पर्ने, राम्रो नेताको तारिफ गर्ने फोटो हाल्ने टिसर्ट लगाउने सामान्य हो।म नि रबि र बालेन भक्त हो अाएर समात ।नेपालको पुलिसको नि लिला अचम्म छ यार।
Wow yo vai ko kura ekdam man paryo ho sahi ho neta lai 6 month ko lagi bides patau rojgaarko lagi balla thahah hunx nepal kati pyaro x vanera Miss you Nepal ❤❤❤❤❤
अब बालेन क्रान्ति बन्यो । यो क्रान्ति गणतन्त्रको हिमायतीहरुको लागि खतरा बन्दैछ । बुझ्नुस । अर्को जङ्गे जनता आफैले खोजेका हुन । बालेनले सत्ता लियो भने अर्को जङ्ग वहादुर बन्छ । तर शिक्षित जङ्गबहादुर ।
देशमा सबैले सबैको अादर सम्मान गरे ईज्जत् गरे अनि सरसल्लाह र भ्रष्टाचार नगरे देश चाडै सम्बृध्द हुन्छ तर भाग बण्डा भ्रष्टाचार ले थलिएको देश हुनु दुर्भाग्यपूर्ण छ ।
निरहत्था जात्रा हेर्न अाउने जनतालाई यसरी समाउछ भने याे चाेथाले, भ्रष्टाचारी,उखाने र गृह मन्त्रि हु भन्ने भ्रष्टाचारीकाे मतियारले पदमा बस्ने कुनै अधिकार छैन ।
पञ्चायती शासक भन्दा खतरानाक शासन पो देखियो केपिओलीको कम्युनिस्ट सरकार को शासन। निरहत्था जात्रा हेर्न अाउने जनतालाई यसरी समाउछ भने याे चाेथाले, भ्रष्टाचारी,उखाने र गृह मन्त्रि हु भन्ने भ्रष्टाचारीकाे मतियारले पदमा बस्ने कुनै अधिकार छैन।
पंचायतकालको चरम उत्कर्षको समय २०४५-०४६ तिर २ जनाभन्दा बढी एकसाथ हिंडेमा गिरफ्तार गरी गोलीसम्म हान्ने आदेश थियो।हिंड्ने क्रममा कुनै बेला ३ जना भइयो भने कि पछाडि सरिन्थ्यो कि भने दौडेर अघि बढ्ने गरिन्थ्यो। भोगेको कुरा।! !
नेपालको गणतन्त्र केही सिमित व्यक्ति र समुह लागि हो। आम जनताको लागि दमनकारीतन्त्र हो। यो गणतन्त्रमा राष्ट्रिय पोसाक दौरा सुरुवाल अनी ढाका टोपी लगाउदा त जेल परेको इतिहास छ। झन प्रधानमन्त्री को विरुद्ध उभिएका मेयर बालेन को टिसर्ट लगाउदा खेरी त गणतन्त्र माथि प्रहार भयो भन्ने लागेको होला।
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो देशमा कस्तो नेताहरु हुन्दै छ। देशको लागि राम्रो काम गर्नेलाई देख्न नसक्ने तर देशको आयश्रोत लुट्ने चोर्नेहरुको मात्र देश हुन्दैछ । अब सम्पुर्ण जनताहरुले धेरै भन्दा धेरै सोच्नु पर्ने भएको छ।
सही हो Sister अब गर्दा गर्दै मन परेको लुगा पनि लगाउन नपाईने भो आफ्नो इछिया जस्को नामको लुगा लगाऐ पनि रिस उठ्दो गतिलो काम गर्ने होइनन कोस्ले के लगा छ् कोस्ले के गरे छ् भन्दै हिनन छन 😡
यो केपी लाई नेपाली जनता हरुले 84 मा देखाउनु पर्छ यस्ता पाटी एमाले काङ्ग्रेस जस्ता लाई बहिष्कार गर्नु पर्छ ।।। आबो दुत को दुत पानी को पानी देखियो चोर पाटी हरु ।। कतिको देश लाई बर्बाद बनाएका छ्न । आबो भेडे भएर होइन आबो मेयर बालेन जस्ता लाई भोट दिनु र देश मा बिकास को बाटो लाग्नु जय बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏
योकस्तो लोकतन्त्र हो बालेनको छाप भयको तीसतनै लगाउन न हुने ! नेपालमा नेपालको झंण्डा समाउन न: हुने! नेपालीले नेपाली ड्रेस , लगाउन न हुने , हाम्रो नेपाल क्या गजबको नेपाल!
तर नेपालको जनताहरूले जान्न जरूरी छ यो कुरा। चौरासीमा। जय बालेन जय रवि
haina Edi nepallma ramro bicharma samarthak gardeko khandama yo sarkharmaan Garda karbai biros garxa vane dekhi yo sarkhar Chor gindagiri ho raixa vane hami janatale bujna paro satta chalaune jun nun xan tessta. beltilai cauntat goli Jane kehi farak pardaina hp
Only Balen sir Ravi good for nothing@@lsks3120
बालेन जस्तो स्वतन्त्र व्यक्ति नबोलिकन देश विकास गर्ने मान्छेसँग कता सहकारी ठग नागरिकता केस श्रीमती केस भएको व्यक्तिसँग तुलना गर्नुहुन्छ हौ।
@@Ram_Chaudhary8387Sahi vannu vo ❤
@@Ram_Chaudhary8387sahi vannu vo 👍👍
सत्यतथ्य चिन्ने निडर युवा भाइबहिनी हरुको जय होस यो भाईको बोल्ने तरिकन कत्ति राम्रो ।
Balen क्रेज ब्रो बहिनी जय होस❤❤❤🎉🎉🎉🎉
बालेन शाह जिन्दावाद। 🤘🤘🤘🤘भाइ, बहिनीहरूलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो भाइ लाई म सलुट गर्न चाहन्छु
बालेन शाह जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन शर 🇳🇵🇳🇵🇳🇵
मेयर बालेन शाहाकोजयहोस सचेत युवाहरुको जयहोस उठौ जागौ पाटीका ठुला भनाउदाको सधै राज हुनेवाला छैन राम्रोकाम गर्नेको दिन आउँछ
बालेन शाहा जिन्दाबाद छ जय होस भाई बहिनीलाई 🙏🙏❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
मलाइ चाई अहिले सम्मा कै सभ्या भव्य इमान्दार युवा हरु देखें यस्तो सालिन व्यक्तित्व माथि समाएर लानु एक प्रकारको दमन जस्तो देखिन्छ अर्को पाटो बाट हेर्दा कुनै अप्रिय गट्न नहोस् भन्नु सुरक्षित गरेको नी बुझिन्छ प्रहरी हरुलाई नी सलाम छ।
मिश्री भित्रकाे धागाे मिश्री कै भाउमा विक्छ।
असल नेता वालेनका समर्थक ।
इन्द्रजात्राको अवसरमा बालेन शाहका समर्थक भाइ बहिनीलाई धेरै धेरै बधाई दिदै बालेन जिन्दावाद जिन्दावाद जिन्दावाद।।।
जय नेपाली युवा शक्ति एक जुट हुनुपर्छ जय बालेन 🇳🇵🙏
यि बालेन पक्छका युवाहरुलाई सबैले स्यालुट गरौं ।
जय बालेन।
अब जागे युवाहरु
Hats Off Guys
भ्रष्टाचारी कुनेताहरुलाई झुण्डाउनु पर्छ, जेल काेच्नु पर्छ।
सलाम छ हजुर समर्थकहर लाई🙏🙏🙏
जय बालेन सर
जय युवा शक्ति जय मेयर बालेन ज्यु मेरो पनि समर्थन ज्यु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मेरो पनि सपोर्ट छ मेयर ज्यु❤❤❤❤❤❤
Congratulations support for balen shaha jaya hosha 🎉🎉
सम्मान छ उहाँ हरु लाई जस्ले बालेन को छाया बनेर गयका थिय।
We are with BALEN 👍👍👍
जय बालेन बालेनकाे समरथक युब भाईबैनि हरुलाई धेरै धेरै धनने बाद
मान्छे को मात्र होइन तिसत को पनि पाओर रहेछ तिसत देखेर सरकार दरायो यो तिसत नेपाल भरि बिक्रीवितरण गर्नु पर्छ बल्ल नेता हरु को होस खुल्ने छ।
अब आउने ८४ मा १00% बानेन्द्र शाह यो हाम्रो नेपाल को प्रधानमन्त्री बनाउनु लाई हामी सबैको साथ सपोर्ट को जरुरी छ ❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल ❤❤❤🎉🎉🎉धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जय बालेन शाहा ,, पुराना पार्टीका झाेलेहरुले , पुराना पार्टीका नेता कार्यकर्ताहरुले अाफुजस्तै भष्टाचारी पार्टीका पुच्छर सम्झियर यि स्वतन्त्र भाईबैनिलाई झुटाे अाराेप लगायका हुन ।
जय बालेन साह
Jaya balen dai ❤❤
मन मन मा बलेन
टिसर्ट को डर प्रधानमन्त्री ज्यु बालेन ले स्टाटस लेख्दा प्रधानमन्त्री को दिमाग मा 12 हेक्टर भुकम्प आउछ । जय बलेन जय नेपाल।❤❤❤
जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵
अराजकता को पराकाष्ठा support गरेर सर्ट लगाउदा जेल देश बेचने, भ्रष्टाचारी, देश बेचूवा र षडयन्त्रकारी लाई मन्त्री प्रधानमन्त्री हरे मेरो देश
नेपालको पुलिस चोर नै हो ।मन पर्ने, राम्रो नेताको तारिफ गर्ने फोटो हाल्ने टिसर्ट लगाउने सामान्य हो।म नि रबि र बालेन भक्त हो अाएर समात ।नेपालको पुलिसको नि लिला अचम्म छ यार।
नमस्कार। सही विश्लेषण। बालेन प्रमुख ज्यू।अब देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। जयदेश।
ईमानदार नेपाली युवायुवती हरुबाट सम्मान किन्न सकिन्न निश्चल कर्म गर्नु सम्मान आफैं पछ्याउँदै आउनेछ कुरा बुझौं गठबन्धन सरकार
अब ७ प्रदेश ७७ जिल्ला मा बालेन लेखेको टिसर्ट सबैले जनतालाई ले किनेर लगाउनुपर्छ। अनि सरकार दुनियाँ छोडेर जान्छ।
सही भने युवाहरुले जय बालेन
Wow yo vai ko kura ekdam man paryo ho sahi ho neta lai 6 month ko lagi bides patau rojgaarko lagi balla thahah hunx nepal kati pyaro x vanera Miss you Nepal ❤❤❤❤❤
बालेन सर जिन्दावाद 🙏
❤❤❤जय बालेन्🙏
भ्रष्टाचार हरुलाइ कहिले समाउछ्योउ।।।नेपालीको करले तलब खाएको सम्मानित पुलिस ।।।जय जनता जय बालेन।।।।❤❤❤❤❤
Instead of arresting the corrupt government officials Nepal police arrested innocent Nepali youths
Instead of arresting the corrupt government officials Nepal police arrested innocent Nepali youths.
तिनीहरु लाई पक्रन वालेन नै आउनु्पर्छ,प्रतीक्षा गराै।
अब बालेन क्रान्ति बन्यो । यो क्रान्ति गणतन्त्रको हिमायतीहरुको लागि खतरा बन्दैछ । बुझ्नुस । अर्को जङ्गे जनता आफैले खोजेका हुन । बालेनले सत्ता लियो भने अर्को जङ्ग वहादुर बन्छ । तर शिक्षित जङ्गबहादुर ।
जङ् ग बहादुर नभन्नुस् न । जङ् गबहादुर कहाँ राम्रो मान्छे हो र । उनी त निरंकुस थिए ।
देशलाई छिटो बनाउनु छ भने आधारभूत आवश्यकता शिक्षा,स्वास्थ्य बाहेक अरु कुरामा निरङंकुसता नै हुनु पर्छ नत्र अहिलेकाे जस्तै भाँडभैलाे हुन्छ।
पहिले राणा अनि पंचायत संगै राजाहरु अहिले काँग्रेस र एमाले एउटैबाटोमा पतनको दिशातिर ।जय वालेन कुलमान हर्क ❤🎉
जय बालेन साहा👍️👍️🙏🙏🙏
युवाहरूलाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
पक्राउ गर्नुपर्ने कुनै कारण देखिदैन सरकार किन डरायको
बालेन साह जिन्दाबाद🇳🇵🇳🇵
हुतिहारा सरकार, वालेन लैखिएको T-shirt लगाउदा हिरासतमा राख्ने, देश बेचुवा भ्रष्टाचारी हरु मन्त्रीहरु ,
❤❤❤❤❤बालेन्द्र शाह जिन्दावाद जय युवा 🎉🎉🎉🎉🎉
i am with balen.🇳🇵🇳🇵🇳🇵
बालेन शाहा जिन्दाबाद❤❤ सबैभाइ बहिनिहरुलाइ धन्यवाद
बालेन शाहा जिनदाबाद जिनदाबाद जिनदाबाद
सच्चा हरु लाइ लखेट्ने चोर र चोर हरु को सुरक्षा समुह
Balen Saha jinda bad
❤🎉❤🎉❤ बाले न सरकार जिन्दावाद
बिकाश र संमृद्धिका समर्थक भाइ बैनि हरुलाई स्वागत छ।
देशमा सबैले सबैको अादर सम्मान गरे ईज्जत् गरे अनि सरसल्लाह र भ्रष्टाचार नगरे देश चाडै सम्बृध्द हुन्छ तर भाग बण्डा भ्रष्टाचार ले थलिएको देश हुनु दुर्भाग्यपूर्ण छ ।
जय होस भाइबहिनी हरुलाई
निरहत्था जात्रा हेर्न अाउने जनतालाई यसरी समाउछ भने याे चाेथाले, भ्रष्टाचारी,उखाने र गृह मन्त्रि हु भन्ने भ्रष्टाचारीकाे मतियारले पदमा बस्ने कुनै अधिकार छैन ।
धन्यवाद पुलिस प्रशासनलाई उहाँहरुलाई पौडिनु भएकोमा धेरै धेरै धन्यवाद
Always Balen Shah ✊✊✊
हाम्रो बालेनजिन्दाबाद
🎉🎉जज 🎉🎉होस🎉🎉बालेनसर🎉🎉
जाबो टिसर्ट लाइनेलाई समाएर कानुनको धजिया ऊडाऊने पुलिस हरु ठठ कत्ति बेज्जत
चोरले अरुलाई पनि चोर शम्झिन्छ त्यसहिले बालेन लाई गिराउन खोज्दै छ यो भतुवा शरकार जये बालेन 🇳🇵🙏🇳🇵🙏
Ati ramro jawaf
सलाम छ भाई बैनि हरू लाई जय होस बालेन
Wooooo great bro haru jai hos
पञ्चायती शासक भन्दा खतरानाक शासन पो देखियो केपिओलीको कम्युनिस्ट सरकार को शासन। निरहत्था जात्रा हेर्न अाउने जनतालाई यसरी समाउछ भने याे चाेथाले, भ्रष्टाचारी,उखाने र गृह मन्त्रि हु भन्ने भ्रष्टाचारीकाे मतियारले पदमा बस्ने कुनै अधिकार छैन।
Very good, jai yuba jai Balen🎉
शकंर जोशी सलाम छ
salute xa saathi harulai ek hau .sahi kaam garne balen sir lai sable saath diuuuu
Good Job team Balen .....
पंचायतकालको चरम उत्कर्षको समय २०४५-०४६ तिर २ जनाभन्दा बढी एकसाथ हिंडेमा गिरफ्तार गरी गोलीसम्म हान्ने आदेश थियो।हिंड्ने क्रममा कुनै बेला ३ जना भइयो भने कि पछाडि सरिन्थ्यो कि भने दौडेर अघि बढ्ने गरिन्थ्यो। भोगेको कुरा।! !
बालन। साह जिन्दाबाद🎉🎉🎉🎉
जय समर्थक ज्यु नआतिनु कालरात्री आउन बाकी छ बलि चढाउनुबाकी दिनछ जयबालेन ज्यु
जय बालेन ज़िन्दाबाद
नेपालको गणतन्त्र केही सिमित व्यक्ति र समुह लागि हो। आम जनताको लागि दमनकारीतन्त्र हो।
यो गणतन्त्रमा राष्ट्रिय पोसाक दौरा सुरुवाल अनी ढाका टोपी लगाउदा त जेल परेको इतिहास छ। झन प्रधानमन्त्री को विरुद्ध उभिएका मेयर बालेन को टिसर्ट लगाउदा खेरी त गणतन्त्र माथि प्रहार भयो भन्ने लागेको होला।
ठीक। गर्नु भो सबै ले लगाउनुहोस्
बालेन र रबिको सपोट गरौ युवा जागौ।
धन्य हाे तेरी लिला गणतन्त्र
जनतालाई त राम्रो उपहार दियाै है ,
जनताले नै दुख पायाे 😢
बालेनवाला टिसर्ट लगाएर सुन ओसारेकोभए,नेपालिलाइ शरणार्थी बनाएकोभए,गिरिबन्धु जग्गा बेचेकोभए,नदिनाला,भुभाग बेचेकोभए,तक्मा लगाएर सम्मान पाउँथ्यो होला!!!
We are with you!!! Great message, brother!!!
Thank you Balen shah sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अराजक लुटेरा के पि वलि लगायेत झाेले हरु लाई बालेन शाह प्रधानमन्त्री बनायेपछी लस्करै थुन्ने हो।
Jay Balen Jay Balen. Always support to Balen.
बलेन ❤❤❤❤🎉🎉🎉
जय बालेन🎉
Go ahead jaye balen balen balen 🎉🎉🎉🎉
यो देशमा कस्तो नेताहरु हुन्दै छ। देशको लागि राम्रो काम गर्नेलाई देख्न नसक्ने तर देशको आयश्रोत लुट्ने चोर्नेहरुको मात्र देश हुन्दैछ । अब सम्पुर्ण जनताहरुले धेरै भन्दा धेरै सोच्नु पर्ने भएको छ।
यि चोर नेताहरु लई। कहाँ पचछ् बालेनको टिसर्ट गाउँ। गाउँमा पठाउनु पर्छ। सबै भन्दा धेरै झापा जिल्लामा पुर्याउनु पर्छ।
जय जय बालेन 🎉🎉🎉🎉
Go go go ahead baalen...
Jay balen mero bahini pani thiyo yo andolan ma am proud of you guys ❤❤
सही हो Sister अब गर्दा गर्दै मन परेको लुगा पनि लगाउन नपाईने भो आफ्नो इछिया जस्को नामको लुगा लगाऐ पनि रिस उठ्दो गतिलो काम गर्ने होइनन कोस्ले के लगा छ् कोस्ले के गरे छ् भन्दै हिनन छन 😡
जय हाे बालेन
Jaye balen jee good good good balen ❤❤❤❤❤
यो केपी लाई नेपाली जनता हरुले 84 मा देखाउनु पर्छ यस्ता पाटी एमाले काङ्ग्रेस जस्ता लाई बहिष्कार गर्नु पर्छ ।।। आबो दुत को दुत पानी को पानी देखियो चोर पाटी हरु ।। कतिको देश लाई बर्बाद बनाएका छ्न । आबो भेडे भएर होइन आबो मेयर बालेन जस्ता लाई भोट दिनु र देश मा बिकास को बाटो लाग्नु जय बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏
जय बालेन❤❤❤❤❤❤❤
सलाम 👍️
Nice balen ❤❤❤
Sahi kura ho Jay balen sir 🙏
योकस्तो लोकतन्त्र हो
बालेनको छाप भयको तीसतनै लगाउन न हुने ! नेपालमा नेपालको झंण्डा समाउन न: हुने!
नेपालीले नेपाली ड्रेस , लगाउन न हुने , हाम्रो नेपाल क्या गजबको नेपाल!