Это видео недоступно.
Сожалеем об этом.

मिसन '८४ होइन ८६ सालमा पनि आम नेपालीको हालत लगभग यस्तै हुनेछ, जस्तो छ ।

Поделиться
HTML-код
  • Опубликовано: 8 май 2024
  • मिसन '८४ होइन ८६ सालमा पनि आम नेपालीको हालत लगभग यस्तै हुनेछ, जस्तो छ ।

Комментарии • 270

  • @premrijal5596
    @premrijal5596 3 месяца назад +42

    यो सब तपाईं हरुले गर्दा हो सर किनकी कैलास सिरोहिया को बारे यक शब्द बोल्न किन सक्नु भयन नेपाल बिगारेको नेता मिडिया कर्मचारी हरुलेनै गर्दा हो

    • @RamTamangg
      @RamTamangg 3 месяца назад +1

      सलाम छ

    • @SSLDHL
      @SSLDHL 3 месяца назад

      अब चैं बोल्नै पर्ने हो, हेरौं !!

    • @ratnamantuladhar8161
      @ratnamantuladhar8161 2 месяца назад

      यिनले पनि त कान्तिपुरको नुन खाएका छन् बोले भने पनि उनै सिरोहियाको पक्षमा गुमाई फेराई बोल्छन... बरु नबोलेकै ठिक...
      किर्ते नागरिकता मुद्दामा प्रेस स्वतन्त्रता हनन भो रे ... हैत नेपालका गरिब मनस्थितिका पत्रुकरहरु...

  • @ramgurung8516
    @ramgurung8516 3 месяца назад +12

    धेरै दिनको प्रतिक्षा पछि बल्ल हेर्न सुन्न पायो विजय कुमार जि को दिशानिर्देश। सप्ताहिक ल्याउनु पर्‍यो विजय कुमार जि।❤👍️

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 3 месяца назад +11

    विजय कुमार पत्रकार जगतमा नामै काफी छ, धेरै दिन पश्चात् हेर्न र सुन्न पाईयाे यस्तै नयाँ नयाँ बिषयमा प्रस्तुति गरेकाे हेर्न सुन्न पाईयाेस 🙏🙏

    • @nepalibabu4807
      @nepalibabu4807 2 месяца назад

      nam kafi vanda ni yatti ko suni sake paxi kasto prabiti ho vanne herai naam is nothing kasto chaldai jau chaldai jaanxa

  • @sajgautam
    @sajgautam 3 месяца назад +7

    सत्य कुरा हो विजय दाई ...रमिता नै हो ...नेपाल सिक्किमीकरण या भुटानीकरणको मार्गमा गई सक्यो ...चित्ता देश रहे हुन्थ्यो

  • @tejdhakal6917
    @tejdhakal6917 3 месяца назад +7

    जानकारी गराउनु भएकोमा धन्यवाद । हजुरले त २०८६ सम्मको कुरा गर्नु भयो,हामिले देखेको नेपाल देश रहे सम्म यस्तै हुने छ। यस्तै कुरा हाम्रा अग्रजहरु गर्नु हुन्थो र जुन अहिले पनि जस्ताको यस्तै छ।

  • @user-km4gn2iy8e
    @user-km4gn2iy8e 3 месяца назад +2

    bijay kumar ra unko team le deako knowledgeable investigation with senceable information dherai nai ganbir, aabasek ra mahatto xa❤ thanku sir

  • @purnashrestha1419
    @purnashrestha1419 3 месяца назад +3

    यहाँको कार्यक्रम हेर्न पाएको धेरै धेरै धन्यवाद यहाँलाई,,अब सधैं याे कार्यक्रम ल्याउने जरुरी छ,यहाँको हरेक कार्यक्रम सत्य कुरामात्र हुन्छ ,

  • @sumanshrestha2961
    @sumanshrestha2961 3 месяца назад +6

    देशको बिकास हुन कि अध्यात्म कि बिज्ञान चाहिन्छ जुन हाम्रो देशमा दुवै छैन। अध्यात्मको नाममा गलत परम्परा र रुढिबादी फैलिएको छ। बिज्ञानमा भर्खर बामे सर्दै।न आत्मज्ञान छ न संसारको ग्यान। अरु देशको गुलामी गरेर हातमा आइफोन बोक्दैमा चित्त बुझाउने बानि परेको छ हामीलाई ,कसले जिबन बिज्ञान र रिसर्चमा समर्पित गरोस। तर आशा चाहि कोरिया र सिंगापुर जस्तो बनोस भन्ने छ। अचानक राउटे मान्छे काठमान्डू आएर महल गाडी देखेर भाडा माझेर हल्का पैसा कमौछ,फोन चलाउन सिक्छ ,बच्चा बोर्डिङ्ग्मा पढाउछ र आशा देख्न थाल्छ आफ्नो जंगल पनि किन काठमान्डू जस्तो भएन भनेर ? येस्तै भैराखेको छ नेपालमा।केहि औलामा गन्न मिल्ने सम्पन्न मान्छेले सपना देख्दैमा देशले रातारात फड्को मार्दैन। देश अगाडी बढाउन दुर्गम को कुन काप्चा पुगेर सिछ्या र चेतना दिन जरुरि छ ताकि राम्रो नेताको चयन होस्। सम्पन्नले आफ्नो धन ,मन ,ग्यान पिछडियेकालाइ पनि बाडेर यो बिकासको रथलाई संगै संगै मिलेर लान जरुरि छ नत्र मुर्खहरुको भिडमा एउटा विद्वानले चाहदैमा केहि हुदैन उल्टो दुख र फ्रस्टेसन पाउछ।

  • @rubinakoirala7851
    @rubinakoirala7851 3 месяца назад +1

    कति राम्रो बिस्लेशन गर्नु भयो सारै चित्तबुझ्दो कुरा गर्नु भयो बिजय कुमार जी ले🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Chudamanig
    @Chudamanig 3 месяца назад +2

    नेपालमा सबैभन्दा वरिष्ठ पत्रकार , जसलाई संसारको सबै कुराको विष्लेषण गर्न आउछ ।

  • @Data145-y7f
    @Data145-y7f Месяц назад

    Tapeko ra mero exactly ustai cha Bijay sir..sayad hami yo sansar ko sansarik bechar bata farak chu… always respect bijay sir😊

  • @udayaryal2764
    @udayaryal2764 3 месяца назад

    कुरा सहि छ है हामीलाई लागेको पनि यस्तै हो जुन कुरा विजय सर ले भन्दै हुनुहुन्छ ठिक लागेको छ ! केही आकस्मिक नौलो प्रगति र परिवर्तन को धेरै सानो आँखीझ्याल मात्र अन्यथा यथास्थिति नै जारि रहने छ !आम सर्वसाधारण को जीनदगि मा कुनै तात्विक भिन्नता हुदैन !

  • @cjansapkota
    @cjansapkota 3 месяца назад +18

    अब चाहिँ म पनि जाऊ जस्तो लाग्यो विदेश ।

    • @SSLDHL
      @SSLDHL 3 месяца назад +2

      हुन्न हुन्न

  • @balgurung3185
    @balgurung3185 3 месяца назад +1

    बलेन जि जस्तो निडर र राष्ट्रप्रेमी युवाहरुले देशको बागडोर हातमा नलिए सम्म हुने वाला केही छैन। जो आफैंमा सम्पन्न हुनु पनि आबसेक छ।

    • @Sunset-pl9qk
      @Sunset-pl9qk 3 месяца назад

      Kehi pani hunewala xaina derai asha nagarau, kina ki nagar chalaunu ra desh chalaunu ma 1000 guna farak hunx

  • @yaggabk2244
    @yaggabk2244 3 месяца назад +4

    बोल्ने सैलि सारै मन पर्छ सर को🙏

  • @dipendrasaud5028
    @dipendrasaud5028 3 месяца назад +2

    ❤he is the genuine philosopher ❤

  • @jaybamunimaa
    @jaybamunimaa 3 месяца назад +2

    आशा छ आगामी दिनहरुमा कार्यक्रम दमदार होस, आज गोलमोटोल भए जति लाग्यो

    • @SSLDHL
      @SSLDHL 3 месяца назад

      प्राय यस्तै लाग्छ मलाइ त 😁

  • @Khadka851
    @Khadka851 3 месяца назад +3

    विजय सर ले सधैं जस्तै 99.9% सहि कुरा गर्नु भो ।

  • @anuplamaofficial
    @anuplamaofficial 3 месяца назад

    Aam sadaran janta KO lagi ekdamai mahatopurna xa yo bisleshan. Ekdum Sahi ho mo jasto le sadaran hisab le mulyankan Garda ni niskarsha yehi aaune ho. Dhanyabad Sir

  • @mohanrai669
    @mohanrai669 3 месяца назад +3

    देशमा कान्तिपुर, अन्नपुर्ण जस्तो मिडियाहरू, अदालतको केही न्यायाधिशहरू, पुराना पार्टीको नेताहरू देश लुट्ने, बेथिति कायम गर्ने भित्री षड्यन्त्रमा लिप्त छन् ।

  • @singhlalpradhan7716
    @singhlalpradhan7716 3 месяца назад +1

    धन्यवाद राम्रो विश्लेषण

  • @durgakarki1151
    @durgakarki1151 3 месяца назад +2

    विजय सर हार्दिक शुभकामना

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u 3 месяца назад +2

    बिजय कुमार ले बेला बेला बिजयकुमार छ है भनेर सम्झाई रहन्छन,..साचो कुरा हो यो देश बन्दैन,.

  • @surajstout5876
    @surajstout5876 2 месяца назад

    रभी लामिछाने मात्र हो अहिलेको आशा।🎉🎉🎉

    • @divenrajaura4214
      @divenrajaura4214 2 месяца назад

      भु्त्रो हो ! रवि लामिछाने अर्को भाईरस हुदैछ । धेरै हनुमान नबन्नुनै जाति हुनेछ।

  • @upendrarai1980
    @upendrarai1980 3 месяца назад +4

    जिन्दगीभर त्यै नेताहरुको गफ दर्शक श्रोता लाई सुनाएर बितायो अहिले आएर ज्योतिषी कुरा गर्छ।

  • @Sherpaheaven
    @Sherpaheaven 3 месяца назад +2

    बिजय जीको कार्यक्रमचाही नबिराई हेर्ने मध्यमा प पनि पर्छु।

  • @toyaneupane9986
    @toyaneupane9986 3 месяца назад +1

    ramro cha sir..

  • @PurnachandraGhimire-ew2py
    @PurnachandraGhimire-ew2py 3 месяца назад +2

    विश्लेषण वस्तुपरक लाग्याे अागामिदिनहरुमा पनि अाईरहुन्!

  • @user-cs3us5dr8o
    @user-cs3us5dr8o 2 месяца назад

    कुरो सहि हो ,,पुराना दल युवा खाडि पठाउने ,,बा आमा लाई भत्ता मा झुक्याउने ,,चुनाव मा भोट किन्ने प्रविदि बड्दैछ ,,,,यो कुरा बुझेर युवा फर्कियर दरो आन्दोलन पर्नु आबसेक भैसको ,,,त्यो कुनै दल को हनु हुदैन ,,,

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 3 месяца назад +2

    नयाँ तथा पुराना पाटीका नेताहरुको चित्र र चरित्र सधै उस्तै हुन्छन् भने देशले र जनताले आश गर्ने ठाउ आउदैन्।।।

  • @kailashkhatri3769
    @kailashkhatri3769 3 месяца назад +29

    3:18 कहिले आउला नयाँ भिडियो भनेर दैनिक च्यानल हेर्ने म एक मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ।

    • @jayantsinghbhat183
      @jayantsinghbhat183 3 месяца назад

      Same here, Ma ta purana herera baschhu

    • @dipaknepal3439
      @dipaknepal3439 3 месяца назад

      ma ni chu

    • @prithbirai5432
      @prithbirai5432 3 месяца назад

      You are right Bijay ji. Of course, nothing good is going to happen until the present corrupt leadership and top bureaucrats will rule/ govern the nation.
      They are all tested failures, so nothing can be expected from them. It’s not only in 5 years of time period, I would add another 5 years, that’s to say ONE decade.

  • @kamalgiri2054
    @kamalgiri2054 3 месяца назад +1

    great analysis sir❤

  • @siddharthasharma865
    @siddharthasharma865 3 месяца назад

    Such a great explanation 🥰
    This is called thinking 💭 outside the box 🗃️🥰🥰🎯

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 3 месяца назад +1

    100%Right Sir ❤❤👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @elikarai2484
    @elikarai2484 3 месяца назад +2

    उत्पादनमुलक बिकास भन्दा सेवामुखी बिकास मात्र बिकसित भएपछी हालत यस्तै हो😢

  • @dhrubakoirala2046
    @dhrubakoirala2046 3 месяца назад

    Understanding The reality is the first step for The improvement. SO WE NEED TO UNDERSTAND THE REALITY FIRST, THANK YOU DAI

  • @ganeshthapa1390
    @ganeshthapa1390 3 месяца назад +1

    मन पर्ने कार्यक्रम ❤

  • @SurajSharma-dc8jd
    @SurajSharma-dc8jd 3 месяца назад

    Wowwwww sir lop u yar kya khayra kura

  • @startubenepal4927
    @startubenepal4927 2 месяца назад

    कर्तव्य बिनाको अधिकार।
    उत्पादन बिनाको बितरण।
    योग्यता बिनाको आकाॅंक्षा।

  • @nepaleseinchina
    @nepaleseinchina 3 месяца назад +7

    एक जमात मात्र छ नेपालमा बिजयकुमारलाई बुझ्ने

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 месяца назад

    पत्रकारिता क्षेत्रको बौद्धिक पत्रकारको रूपमा सबैले चिनिन्छ पाण्डे सरलाई तर ज्ञानेन्द्र शाहीले जस्तै जनता र समाजलाई निराश पर्ने कुरा गर्नु यस्तै निराशका कारण समाज अराजक तिर ढल्केको देखिन्छ रातरात सबैलाई नेता बन्न छ मन्त्री बन्नु छ मेहनत केही छैन रेस्टुरेन्टमा गाएर खाजा खानु पर्ने हुन्छ बेलुका आएर काम छैन भनेर होहल्ला गर्नु हुन्छ ।

  • @user-eu9vf9vi7d
    @user-eu9vf9vi7d 3 месяца назад

    Ramro byangyatmak chunauti dinu bhako chha sattadhari janawar harulai yedi mero kura fail khaye ma sabai bhanda khusi hune chhu man paryo yedi ramro bhaihale sabai Nepali khusi huna pauchhan good analysis I agree with you 100%

  • @surensh9726
    @surensh9726 3 месяца назад +1

    जहाँ लम्पत हरूकाे सँख्या बेसि हुन्छ, त्यँहा यस्तै हुने हाे। जब सम्म हामि काम नगर्ने दललाई मतबाट पुर्ण दण्डित गर्दैन् तब सम्म जति बालेन जन्मे पनि काम गराउनै दिदैन्न। बुढाबुढिकाे देश हुने पक्का।

  • @chandagautam2915
    @chandagautam2915 3 месяца назад

    Sir right awareness information 🙏🙏🇳🇵🇳🇵

  • @alpinetravel2351
    @alpinetravel2351 3 месяца назад

    सत्य कुरा हो विजय दाई

  • @rubenrai3092
    @rubenrai3092 3 месяца назад

    Sahi bhannu bho tapai le...thats the future prediction which will be exactly same in our country, in upcoming years...👏👏👏

  • @limbusapsa1921
    @limbusapsa1921 3 месяца назад +2

    तपाईंले भन्नु भएको 10प्रतिशत तलमाथि हुँदैन भन्नु भयो नि हो तपाईंले भन्नु भएको कुरा १००मा ९९ प्रतिशत अहिलेको भन्दा माथि राम्रो हुँदैन ।९९प्रतिशत अहिलेको जस्तै हुन्छ। किन भने २५ वर्ष सम्म आम नेपाली जनता ले आफ्नो भोट अधिकार परिवर्तन गरेको देखिँदैन र २०८४मा पनि यो अहिलेको अनुहार नै नेपाली जनताले भोट दिएर पठाउने छ।त्यसैले ८६ मा पनि यस्तै मानिस हरुको हातमा देशको बागडोर हुनेछ ।जब सम्म हामी नेपाली जनताले आफ्नो भोटको महत्व बुझेर परिवर्तन गर्न सक्दैन तब सम्म हामीले देशको परिवर्तन गर्न सक्दैन ।त्यसैले अब हामीले आफूलाई परिवर्तन गर्नु सक्नु पर्छ।

  • @kumarshrestha7137
    @kumarshrestha7137 3 месяца назад +1

    यो पढेर अचम्म लाग्ला बिजय सर ८४/८६ केही होइन वास्तबमै नेपाल र नेपालिले केही गर्न अहिले भएको नेपालिहरु ५ बर्ष माथिको सबै एकै पटक मर्नु पर्छ , ताकी बाकी बचेको बच्चाहरुले अहिलेको जतिपनि नराम्रा कुरा र ब्यबहरा छ्न अर्को सन्ततिमा नसरोस ।

  • @santoshpoudel2449
    @santoshpoudel2449 3 месяца назад

    keep continue dear respected sir

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j 3 месяца назад

    bijaya sir This Kind of videos leads dimotivate to so many youth in Nepal like me,we have to be hopeful ,and do better from own side atlest!

  • @tamangsantosh6147
    @tamangsantosh6147 3 месяца назад +1

    Good news sir

  • @Freeddom-z9h
    @Freeddom-z9h 3 месяца назад

    REALISTIC AND FARSIGHTED ANALYSIS ..

  • @dineshthapa475
    @dineshthapa475 3 месяца назад +1

    कम्तीमा पनि साप्ताहिक कार्यक्रम सुन्ने चाहना राख्ने को को हुनुहुन्छ

  • @sirjanajoshi4700
    @sirjanajoshi4700 3 месяца назад

    Huge respect to u sir🙏🙏

  • @surajstout5876
    @surajstout5876 2 месяца назад

    कान्तिपुरका सिरोहिया अहिलेसम्मकै लुकेको नेपालको अजेन्ट रहेछन जस्ले समाचारको माध्यम्बट आगोमा घिउ थपने काम गरे।राजा मावोवादी काङ्रेस्स र एमाले सबैलाइ खेलाए।येस्लाइ नलखेटेसम्म देश्मा ग्र्यान्ड देजाइन बन्द हुदैन।म पनि एउटा पक्ष्य हु।❤🎉😊

  • @prembhujel2297
    @prembhujel2297 3 месяца назад

    नेपालका मिडियाहरु जहाँ पैसो आउछ त्यहा दिउसै रात पार्न सफल भयको अवस्थामा 2090 सालसम्म पनि यो भाडभैलो यस्तै हो,,,३ दलेको मिलेमतोमा नेपालनै भारतको प्रान्त हुनेदिन सायद पर छैन ,,

  • @malashrestha3187
    @malashrestha3187 3 месяца назад +1

    Dai sandeep ko khel jagat. And. Featuring life Ko disa nerdesh. Kata jancha yo topic. Ko vedio banaunu s

  • @Bhuwanghimire420
    @Bhuwanghimire420 3 месяца назад +4

    म नियमित दर्षक हु । लगभग सबै हजुरको भिडियो हेरेको छु र मेरो चेतना सन्तुलित अवस्था रहुन्जेल हेरिरहन्छु होला ।
    मेरो ब्याक्तिगत अभ्यास र अध्यानले चेतना के भन्छ भने नामको अगडि
    प्रा . डा फलानो भनौदा तथाकथित बौद्धिकहरुमा पनि हजुरको जति चेतना देखेको छैन ।
    तर कता कता भाषामा अहम् र घमण्ड चाहिँ टन्नै देख्छु म मुर्खको दृष्टिले हेर्दा ।

  • @jacksmith7220
    @jacksmith7220 3 месяца назад

    Thank you dai

  • @puskarkafle6440
    @puskarkafle6440 3 месяца назад

    True saying sir .

  • @sayhello...4870
    @sayhello...4870 3 месяца назад

    सहि हो ।।यो कान ले सुने! भनेको नै यस्तै कुरा त होनि।।।

  • @BinodBist-rr1rw
    @BinodBist-rr1rw 3 месяца назад

    Such a great personality ❤

  • @krneupane
    @krneupane 3 месяца назад

    सही भन्नुभो… trust the local sources, trust the fallback economy….. with the availability of primary services like drinking water, electricity, transportation etc.. across the nation…go sustainable…go agrarian!

  • @K3_all
    @K3_all 2 месяца назад

    सीमित व्यापारीहरूको विषयमा पहिला दुर्गे दाइले बोलेका थिए तपाईंले बोले पछि सही रहेछ भनेर बुझियो

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 3 месяца назад

    निक्कै आशावादी बिश्लेषण । यो स्थिति नै कायम रह्यो भने मान्नुस धेरै भयो । यी दिशाहिनहरुले अझै देशलाई तल गिराउदै लानेछन । ढुक्क भए हुन्छ ।

  • @puspatamang6074
    @puspatamang6074 3 месяца назад

    नेपाली जनताकाे राजनीतिक सामाजिक अन्य पंक्षमा चेतना हेर्दा मेराे जुनिभर पनि परिवर्तनको समृद्ध हने अाधार छैन नेता कर्मचारी ब्यपारि पनि ठिक लुट्ने मात्रै हाे सविधानसभाले दिएकाे संविधान नेता र पुँजिपति सरकार ठुलाे अहाेदाका कर्मचारी पंक्ष पाेषण गर्ने मात्रै छ यस्तो अवस्थामा देश परिवर्तन गर्ने अन्तिमजिम्मा जनताकाे नै हाे तर जनता अपराधी नेताकाे मतियार दलाल हनुमान छन

  • @crea5091
    @crea5091 3 месяца назад

    You should bring your programme regularly !!! Thank you

  • @ajayapuri7449
    @ajayapuri7449 3 месяца назад +1

    पहिले पार्टीको झाेले थिय यी पत्रकार मास्टर पनि अहिले सुध्रिनु भयछ खुसि लाग्यौं

  • @nandubhusal7361
    @nandubhusal7361 3 месяца назад

    Right thinking 🎉

  • @yubarajgurung485
    @yubarajgurung485 3 месяца назад

    Right kura ho

  • @subashkhanal2492
    @subashkhanal2492 3 месяца назад

    सहि भन्नु भयो।❤🙏🙏

  • @ninjaturtle5309
    @ninjaturtle5309 3 месяца назад

    Hold my beer please, I am running for Prime Minister

  • @khimanandaupadhyaya422
    @khimanandaupadhyaya422 3 месяца назад

    Good

  • @tamakhani-7111
    @tamakhani-7111 3 месяца назад +1

    तपाईको विश्लेषण सही छ तर तपाईको कुरामा एउटा कुराले तलमाथि हुन सक्छ, हाल लगभग ३०/४० लाख सायद भन्दा बढ्ता नेपाली जो नेपालमा माओवादी द्वन्दको वेला विदेश गए जसमा ज्यादा कांग्रेसी होलान वा लोकतन्त्रमा विश्वास राख्छन र जो आज सम्म पनि नेपाललाई मनै देखि माया गर्दछ अनि मुठुमा नेपाल राखेर काम गर्दै रिमिटेन्स पठाउछन् ति नेपालीहरू प्राय राजनैतिक चेतना भएकैहरू गए किनकी माओवादी युद्धमा अनहाकमा ज्यान गुमाउन चाहेनन् वा सुन्दर समयलाई खेरा फाल्नको सट्टा काम गर्न विदेश गएका हुन माओवादी द्वन्दको कथा कस्तो थियो थाहै छ र कतिका ज्यानको जोखिम भएरै विदेश गए हुन जो आज सम्म वंशाजको नागरिता साथमा चेपेर बसेका छन् । दुर्भाग्य नेपालमा विदेशी ईशारामा चल्ने दलका नेताहरूका कु बुद्धीले विदेशमा काम गर्न गएका बंशाजका नेपालीलाई गैर आवासिया नेपालीका दर्जामा राख्दै संबिधानमा बंशाजको नागरिकता बदर गर्दै राजनैतिक अधिकार विनाको नागरिता दिने नियम लागु गरियो यसबाट देशको अर्थतन्त्रमा धेरै ठुलो क्षति भएको छ र अर्थतन्त्रमा ठुलै फरक पार्ने वाला छ किनकी राजनैतिक अधिकारका कुरा मात्र होईन पहिचान र दर्जाको कुरा छ, देशमा रोजगार छैन विदेशमा दुःख गरि काम गरेर घरमा खर्चा पठाउछन सहयोग गर्छन् अर्थतन्त्रमा सहयोग गरिरहेका छन उनै माथि अन्य गर्ने काम भएको प्रस्ट छ, पहिचान र दर्जामा अन्य भएको छ आफनै समाजमा हेप्न र हेला गर्ने ठाउँ बनाई दिएको छ, त्यो हेपाहा प्रवृति कता कता भैरहेका छन चाहे सामाजिक वा राजनैतिक रूपमा होस शुरू भएका छन्, बेलैमा नेपालका राजनैतिक दलका नेताहरूले यस कुरामा विचार पुर्याई वंशाजको नागरिकताको निरन्तरता कायम गर्ने निर्णय नगरेमा देशको अर्थतन्त्र थप गिरावाट आउछन् यो पक्क छ तर यदि त्यो कुराको सुनुवाई भएमा बढ्न पनि सक्छ किनकी ति बंशाजका नेपालीहरू आफनै देशमा दुई पैसा खर्चा गर्न र लगानी गर्न मन राख्तछ तर दर्जामा तलमाथी पारेर अर्थतन्त्र सुधार होला जस्तो लाग्दैन, बरू विस्तारै सबै पैतिृक सम्पती बेच्दै लानेछ र देशको अर्थतन्त्र थप खराब स्थितीमा जानेछ र रिमिटेन्स पनि घट्नेछ किनकी आंफनै देशमा हेपेर कोही नेपाली दशै तिहार अनि लोसार चाड मान्नको लागि मात्र नेपाल आउदैन आफनो मातृभुमि संझेर आउने हुन, नत्र एक पटकको जुनी हो चाडवाड मान्न र रमाईलो संग बाँच्नलाई संसार जाँहा पनि सुन्दर नै छन राजनैतिक अधिकार कटौती गरि सकेपछी आफ्नै समाज र नाता गोताबाट हेपाह शुरू हुन्छ त्यो सहन गर्न नसकी सम्पती बचेर जानेको संख्या बढ्नेछ। यसबाट बंशाजको नेपालीको संख्यामा पनि गिरावाट हुनेछ भारतियहरूका संख्या बढ्नेछ….राजनैतिक कोर्ष वा परिस्थितले आर्कै मोड लिनेछ अन्तत भारतियको राजाई हुनेछ तर यसो नहोस भन्ने कामना छ, तसर्थः नेपाल जस्तो भुपरिवेष्टित देशले वंशाजको नागरिकलाई स्वदेशमा बोलाउनु वा जोगाउनुको अलब विदेश जान पाएको छैन पहिला नागरिकतामा अंकुश लगाउने वा धाकेल्न् काम बन्द गर्नु पर्छ, आर्को चोटी यस्ता दल र दलका नेतालाई ल्याउनु हुदैन नत्र देश र जनताले दुःख पाउछन् पाई राखेका पनि छन् ।जय नेपाल

  • @SYU213
    @SYU213 3 месяца назад

    5 barsa ma matra hoina dherai dherai dherai dherai barsa samma pani yastai hunchha yo kura ekdam satya ho jaba samma mahabeer pun harka sampang jasta byakti le des nahakeko nahake samma bhanai ko matalab byakti hoina prabreeti ko kura ho rastra premi immandareetta ko kura ho

  • @ntprya5133
    @ntprya5133 3 месяца назад

    सामाजिक सञ्जालमा इन्डियाको भिडियोहरू जबरजस्ती नेपाली युजरहरूलाई देखाइरहेको छ। youtube वा facebook जेमा पनि इन्डियाको भिडियोहरूमा रिपोर्ट गर्ने बानी बसालौँ। सरकारले केही गर्न नसकेनी जनताहरूको रिपोर्टले मात्रै पनि यो चिजलाई न्यूनीकरण गर्न सकिन्छ, जय नेपाल🇳🇵

  • @babinlama192
    @babinlama192 3 месяца назад

    देश भगवान रामलाई जिम्मा दिएर नि काम गर्न नसक्ने बनाइसक्यो। त्यसैले देश बनाउनेतर्फ बिजोग रमाइलो नगरौं !

  • @surajjoshi3641
    @surajjoshi3641 3 месяца назад

    👍👍👍

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 3 месяца назад

    मेराे बिचारमा आर्थिकरूपमा केही न केहि सकरात्मक्ता देखिने छ तर मान्छे सुखी भने हुनेछैन किनकि निरन्तर हामीलाई प्रकृतिले पेलिरहेकाे छ,वातावरण बिग्रदाे छ बग्रिरहनेछ ,तनाव बढ्दाे छ र मान्छे राेगी बन्ने क्रम तिब्र भईरहने छ । जति मान्छे संग पैशा हुनेछ त्याे भन्दा बढी तनाब र राेगी भएसि तपाई संग जति आर्थिक भए पनि फिक्का मतलब उ गरिब नै हुनेछ ।

  • @v-nods6725
    @v-nods6725 3 месяца назад

    विजय दाई पनि सधै अरु "ख्यास्यौउन" मै ब्यस्त, यहाँको भूमिका र योगदान चाही के रह्यो भनेर एउटा एपिसोड बनाउनु होला है, कृपया ।

    • @TheDiltamang
      @TheDiltamang 3 месяца назад

      chet sahit khyasauna pani dam chahinxa.adhyan chahinxa chintan pani chahinxa

  • @bhagwanbogati165
    @bhagwanbogati165 3 месяца назад

    चिन भारतको मिलान कर्ता कुनै नेपाली हुदैछन,त्यसपछिको आंकलन गरौ न बिजयजी !

  • @struggle_story2077
    @struggle_story2077 3 месяца назад +2

    राजा आउनु पर्ने हो तर कहिले आउनेछन् राजा

  • @milandege2246
    @milandege2246 3 месяца назад

    💐🙏🇳🇵🇩🇪, ich habe Ihr Nepali um 8:00 Uhr Interview immer ich schaue an, Sie sind super 👍🏼

  • @Twist00190
    @Twist00190 3 месяца назад

    Established parties hold significant power, posing challenges for new entrants to the political arena. Patience and constructive criticism are key as new parties navigate the political landscape and work towards their goals. If you have sure shot -100 % mantra, why don't you share with us?

  • @anminrai1collection
    @anminrai1collection 3 месяца назад

    सत्य कुरा सदै तीतो हुन्छ ।
    सबै लाई झुटो बोलेर उल्लू बनाउनु भन्दा सदै सत्य कुरा बोल्दिएर बस्नु नै राम्रो हो यो विषय मन पर्यो सर को।

  • @basantbasan20
    @basantbasan20 3 месяца назад

    U r right sir

  • @khadkapramod
    @khadkapramod 3 месяца назад

    exactly. Yestai xa aba

  • @SitaKumariGhimire
    @SitaKumariGhimire 3 месяца назад

    🙏🙏🙏🍀

  • @rtdevkota7128
    @rtdevkota7128 3 месяца назад

    एकदम सहि हो I

  • @biduradhikari7914
    @biduradhikari7914 3 месяца назад +2

    कुरा घुमाउरो होइन सर अब प्रष्ट पारिदिनु पर्यो।कहाँ कहाँ केके सुधार हुन पर्यो त्यो पनि कार्यक्रम गर्नु पर्यो ।बेस्य युगका कुरा जस्तै

  • @chhabilama2422
    @chhabilama2422 3 месяца назад

    सर नमस्कार।
    तपाईं को कार्यक्रम धेरै हेरेर मैले गरि राखेको काम छोडेर कृषी कर्म थाले त्यो कर्म मा मैले अहिले नै फाइदा चाइ लिइसकेको छैन तर भविस्य मा म अब्बल साबित हुने छु।यो देश मा कृषी गर्न को लागि जहिले पनि मलको हा हा कार भएको देखिन्छ तर म मल बिना कृषि कर्म गरि रहेछु। सर बिना गोबर, उरिया , डिएभी मलको आबस्यक्ता बिना नै bumper उत्पादन लिन सकिन्छ। यस्तो चिज को त कुनै पनि platform मा छल्फल नै हुदैन सर

  • @ramupaudel7985
    @ramupaudel7985 3 месяца назад

    ❤❤❤❤

  • @RudraKarki321
    @RudraKarki321 3 месяца назад

    ❤❤❤

  • @extrasome6316
    @extrasome6316 3 месяца назад

    100% right

  • @prakashrawal19
    @prakashrawal19 3 месяца назад

    ❤❤❤❤❤

  • @rajarampandey7176
    @rajarampandey7176 3 месяца назад

    Dishanirdesh Television karyakram marfat Nepal ka harek sthanma baso- bas gardai aayeka nagarik samajlai yastai yastai chetana mulak karya- kram sahaj dhanga bata prastut gardai partyka jhola bokera netaka jutho khane prabirtiko antya garaune khalko karyakram lyaunu hola Bijaya Sir.
    Karyakram chahi weekly hunu paryo.
    Dherai ramro prastuti prastut garne 1 mahan journalist janta sanga najik hunu hola..!! Yo mahan " analysis " le nepali jantaharu afno marga ma affai nai agadi badhera true or false k ho vanne kura ramro samro sanga xuttyauna sakun!!

  • @akshayagautam
    @akshayagautam 3 месяца назад +1

    यो मान्छेलाई भबिष्य प्रति बिश्वास छैन!

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 3 месяца назад

    एकदम सही

  • @khadgagrg9592
    @khadgagrg9592 3 месяца назад

    You are right

  • @bishalagrawal9626
    @bishalagrawal9626 3 месяца назад

    🙏