दिशानिर्देश - मृत्यु र जीवन बारे एक अविस्मरणिय संवाद

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • मनिषा कोइराला, डा भगवान कोइराला, डा बसन्त पन्त , डा अर्जुन कार्की र स्वामी अर्हत संग मृत्यु र जीवन बारे विजय कुमारको एक अविस्मरणिय संवाद !
    Support us by being our patron- / dishanirdeshtv
    You can now find us on Facebook- / dishanirdeshplus
    and on Instagram- / dishanirdeshplus_

Комментарии • 572

  • @DishanirdeshTV
    @DishanirdeshTV  4 года назад +9

    You can now find us on Facebook- facebook.com/dishanirdeshplus/
    and on Instagram- instagram.com/dishanirdeshplus_/

    • @trustme835
      @trustme835 3 года назад +1

      ruclips.net/video/GnLS5_gewWY/видео.html Bijay sir ma hajur ko ghar bahira samma aune mauka payeko xu......yo video hernu hola fursad vayema

  • @madanbk6754
    @madanbk6754 5 лет назад +129

    वाह! त्यो धुन, त्यो दृश्य, ती शब्दहरु अनि ती ब्यतित्वहरु का बिचार। साच्चै कार्यक्रम सकिएपछि एकछिन सम्म कता कता पुगेजस्तो लाग्यो

    • @mottainai3966
      @mottainai3966 5 лет назад +8

      If you liked the music, it is from a song called 'Ye hausla kaise jhuke' sung by Shafqat amanat ali.

    • @rajanpariyar422
      @rajanpariyar422 5 лет назад +2

      यो सब्ध अनि तपाईं को cmnt le kya man ma chhoyo😢

  • @JoyfulLife
    @JoyfulLife 5 лет назад +72

    Dr Basanta Panta was very open about it. Many generation people will watch this topic. Now every family needs to have awareness. If the time is UP, let the person exit gracefully arranging right ambiance. मेरो हजुर बुवा ८७ बर्ष हुनु हुन्थ्यो उहाले एउटा बिहान बोलाएर भन्नु भयो अब म सँग समय धेरै समय बाँकी छैन मलाई बिसन्चो भएको छ सबै आफन्त छोरा छोरी नाती नातिना बोलाउनु भन्नु भयो
    सबै जना आगनमा जम्मा भए हजुरबुवाले भुइमा ओछ्यान लगाइ दिन अराउनु भयो। अरु सबले बिसन्चो भाको भए डाक्टरमा जाउ भने तर म जान्न अब म भगवानको पास जाने बेला भयो भन्नु भयो कसैले तुरुन्तै बैध बोलाई दिए बैध ईशारा गरे अब सबै स्थिल भएको छ नारी छाम्दै भने।
    कसैले सोधे केही इछ्या छ? हजुर् बुबा ले भन्नु भयो अब भगवान को पासमा जाने इछ्या छ। तुलसीको मठ टाउको निर राखियो,धुप् दिया बालियो सबै जनाले भजन गाउँ थाले श्री मन नारायण..नारायण..नारायण आँखा चिम्म गरेर हजुरबुवा पनि ओठले श्रीमन नारायण भन्न थालनु भयो...बिस्तारै हजुर बुवाको ओठ चल्न छोड्यो।। नजिकै बसेकाका बैधले हतारमा नारी छामे ईशारा गरेर टाउको हल्लाए
    ...कसैले भिड बाट भने बैकुण्ठ बास होस्!!

  • @hemantgrg2475
    @hemantgrg2475 5 лет назад +49

    Life is not the end, it is just a disciplined to learn the art of dying ~ osho

  • @alonenepal8599
    @alonenepal8599 5 лет назад +28

    आज सम्मैको सबै भन्दा हेर्न लाएक आनन्द र ज्ञान बर्दक एपिसोट ।

  • @goofoff0726
    @goofoff0726 5 лет назад +92

    लोभी-पापी, चोर-हत्यारा, भ्रष्टचारी, कर्मचारी र नेताहरूले नछुटाई हेर्नै पर्ने एपिसोड रहेछ ।

  • @tekghising1721
    @tekghising1721 5 лет назад +3

    अकाट्य र महत्त्वपूर्ण यो विषय पुर्वीय दर्शनले छिनोफानो गरिसकेको छ तर दुर्भाग्य निकै थोरैलाई मात्रै थाहा छ,थाहा भएका मध्य निकै नै थोरैले मात्र मृत्युको उपयोग गर्न सक्छन् होला,बौद्ध दर्शनमा पनि बज्रयान साधनामा मात्र मृत्यु र यसको उपयोगको अभ्यास छ,उनीहरु जिवनभर मोक्क्षको अभ्यास र अन्तिम मृत्युको क्षणलाई उपयोग गर्न अभ्यास गरिरन्छ्न।
    डा. वसन्तको कुरा एकदमै सहि छ,मृत्यु हुँदै गरेको मान्छेलाई सजिलोको लागि सहयोग गर्नु जस्तो ठुलो सहयोग केहि पनि छैन उहाँ जस्तो बुझ्ने डाक्टर हरुले अब अन्यलाई सल्लाह र चेतना फैलाउने काम गर्नुभए धेरै ठुलो मानव हितको काम हुनेछ।

  • @pradipdulal1580
    @pradipdulal1580 5 лет назад +83

    Near death experience मा गयेका कोइ ब्याक्ती सामेल गरिएको भए झन सहि हुन्थ्यो

    • @santoshneupane5501
      @santoshneupane5501 5 лет назад +2

      manisa koirala

    • @guyusa3936
      @guyusa3936 5 лет назад

      Santosh Neupane IDT it’s here

    • @dipenrai2382
      @dipenrai2382 5 лет назад +1

      Manisa kr

    • @camelcamel5638
      @camelcamel5638 5 лет назад +1

      Manisha koirala is an example.

    • @pradipdulal1580
      @pradipdulal1580 5 лет назад +5

      मैले भन्न खोजेका तेस्ता मान्छे जो मृत घोसित भएको केही समयमा फेरि बाचछन

  • @ishwar.raj.paudel
    @ishwar.raj.paudel 5 лет назад +18

    "Death is not the greatest loss in life , the greatest loss is what dies inside us while we live " Norman Cousins .

  • @logos7833
    @logos7833 5 лет назад +6

    विजय सर,
    राम्रो विषय उठाउनु भएकोमा धन्यवाद॥
    कत्ति गहन, सर्वस्वीकार्य अन्ततः यथार्थको धरातलमा आएर मनुष्यले अँगाल्नु पर्ने कटुसत्य अझ भनौं ईन्कारै गर्न नसकिने जीवनलिलाको त्यो अन्तिम पल (क्षण) ... त्यो वास्तविकता ॥॥॥
    यधपी अनेकन दुश्कर्म, लुट, हत्या, अधर्म, पाप र घृणित कुकार्यहरु यस धर्तिका मनुष्यले गर्न छाडदैनन्, होइन त विजय सर ॥॥॥
    नाङगै आउनु-नाङगै जानु, भौतिक केहि कुरा पनि त लानु छैन नि यो संसारबाट ! तर पनि यत्तिबिघ्न लुछाछाडी के को लागि???
    यहाँ आफ्नो निम्ति मनुष्यले जसो पनि र जे पनि गर्न पछि पर्दैनन्, किन ???
    हेर त मृत्यु तिमीलाई तिम्रै ढोकामै पर्खेर बसिरहेको छ... तिमीले गैरकानूनी ढङगले कमाएको त्यो मान, सम्मान र समृद्धि त्यसै व्यर्थमा ... आखीर मृत्युले त कसैलाई छाडदैन रहेछ त... फेरी किन...
    मृत्यु मानिसको जीवनमा आइपर्ने अन्तिम कृत हो, अल्विदा भन्दै चिहानतिर फर्कने त्यो अन्तिम क्षण हो अथवा भौतिक शरीरको अभौतिक यात्रा... परमात्मा प्रशन्न भए उँभोतिर... परमात्मा दुःखी भए पातालतिर... यी दुई मध्ये एक चाहिं हरेक मनुष्यको निम्ति निश्चित छ, जुनचाहिँ परमात्माले साँचेर राखिदिनुभएको छ॥
    समय हुँदै विचार गरौं, जीवनको रथलाई सुमार्गतिर दौडाउने हो कि... कुमार्गतिर ?
    आँखाको शेखी, शरीरको अभिलाषा र जीवनको अभिलाषाले मानिसलाई साँचो अर्थमा भन्ने हो भने जीवन जिउनुको वास्तविकताबाट धेरै धेरै टाढा हुँइक्याई दिएको हुन्छ।
    आमाको कोखबाट जन्मदा मानिस रित्तो हात र नाङगै आउँदछ, जब ऊ आउँदछ क्रमश त्यो क्षणभङगुर शरीरको निम्ति अनेकौं अमानविय कार्यहरु गरेर, दुनियाँलाई रुवाएर साथै राष्ट्रलाई नै लुटेर समृद्धिको व्यर्थै शिखर चुम्न खोज्दछ मुर्ख मनुष्य बरा...॥
    तब मृत्यू आउँदछ बोलाउनलाई बिछोडको त्यो बिकुल फुक्दै भलै त्यसको कर्कषध्वनी मनुष्यले थाहै पाउँदैनन्...॥
    " धनले लोभ, लोभले पाप र पापले मनुष्यलाई भयानक मृत्यमा पुरयाउँदछ...॥

  • @lemgurung
    @lemgurung 5 лет назад +15

    अत्यन्तै मन पर्‍यो, यो प्रोग्राम । यसै शिर्षकमा समाजका सबै क्षेत्रका बिज्ञहरु/पात्रहरु जस्तै दार्शनिकहरु, साहित्यकारहरु, राजनितीज्ञहरु, समाजसेवीहरु, दीनदुखीहरु .... लाई समेटेर एउटा सिरियल जस्तो बनाउन पाए हाम्रो समाज/देशको लागि साँच्चिकै दिशानिर्देश हुन्थ्यो कि ? सलाम छ, यो प्रोग्रामको परिकल्पनाकार बिजय कुमारलाई । यस्तो हुनुपर्छ, कार्यक्रम । नेपाली you tuber हरुले यो कार्यक्रम हेरेर जथाभावी कार्यक्रम बनाउने र upload नगरि स्तरीय video मात्र you tube मा राख्न सिक्नु पर्छ ।

    • @samundrasathi6240
      @samundrasathi6240 5 лет назад

      You are absolutely right! Hijo ajaa naam chaaleka you tuber haaru ko program ma pani quality kam hunxa

  • @harikoirala3449
    @harikoirala3449 5 лет назад +58

    Energy can neither be destroyed nor be created but it can be transformed from one form to another ..
    We are energy...
    higher pool of this energy is god.. that is formless and just energy ..
    And we are the small fragments of that energy ..
    We as a energy will ultimately mix with that pool...
    If you have any kind of attachment in this world your energy fragment will ultimately comback into a body form ..
    But if you have left all the attachment from this material world you will reside forever dissolved in the ultimate energy pool.. the formless energy called god ...
    Eastern philosophy described .. 🌹🌹😀

    • @hemantgrg2475
      @hemantgrg2475 5 лет назад +2

      Mokshya

    • @binaykoirala243
      @binaykoirala243 5 лет назад +3

      @@hemantgrg2475 If it is before death , then its called Samadhi in Hinduism and Nirvana in Buddhism.

    • @Daily_Dose_Nepal
      @Daily_Dose_Nepal 5 лет назад

      and what do you think does all all individual ultimately dissolve into that higher pool of energy and they become one and exist in one single form or does energy from each individual can still exist as an individual in that higher pool of energy?

    • @LivestockConsultant
      @LivestockConsultant 5 лет назад

      @@Daily_Dose_Nepal As far as I think, once we realize that we don't have anything to do with this world, we dissolve into the cosmic energy, otherwise we yet do not join it, like "haunting soul or Bhatkiyeko Aatma". Therefore, once we join it, we donot remain individual.

    • @binaykoirala243
      @binaykoirala243 5 лет назад +2

      @manisha ghimire We are bound by our sense organs ..
      For example look at a dog ..
      It can listen to human language but can't analyse it ..
      So in its perception advance form of communication like that of human is non existent !!
      But is it a reality ??
      No...
      We are limited by the limitation of our senses too.
      So sometimes extreme will of finding the proof of everything might be counteractive.

  • @bhunashrestha1822
    @bhunashrestha1822 3 года назад +1

    डा बसन्तको सोच अति मार्मिक लाग्यो

  • @shagarbarailee3804
    @shagarbarailee3804 5 лет назад +1

    साच्चै दाई! अन्त्यमा डा.बसन्त पन्त ले भनेको भनाइ सहि र मननयोग्य छ।👍👍👌👌👌

  • @ramadulal
    @ramadulal 3 года назад +1

    मसाने बैराज्ञ ----मृत्युको कुरा गर्दा पनि हास्न सिकाउने कोनाम हो विजय ।मसाने बैराज्ञ भन्ने शब्द सुनेर मृत्यु को अनुभुती सँगइ म हास्न पुग्छु!!!!!!!Thank you Vijaya sir!!!!

  • @loknathsubedi5751
    @loknathsubedi5751 5 лет назад +2

    समग्र सबैको प्रस्तुति सरल साथै बेबहारीक लाग्यो !बीसेस गरी Dr.पन्त को !! बीजय कुमार चाहीं पत्रकार हो के साच्चै हो !!! धन्यवाद !!!!

  • @RamhariNepalrhnepal
    @RamhariNepalrhnepal 5 лет назад +3

    I am with Dr. BASANTA PANTA.Yes there is an invisible force to control human brain and body engineering. You believe in power but there is super power..

    • @sagargharti8498
      @sagargharti8498 5 лет назад

      Somthing is there in nothingness ..how amizing our lives

  • @limitless5479
    @limitless5479 5 лет назад +20

    u have always tried to give sth new to our society and always aware us

  • @acharyadayanidhi
    @acharyadayanidhi 5 лет назад +34

    मृत्युकलाबारे रिम्पाेछेहरूबाट सुन्न पाएको भए !
    चित्त, चित्तविथी र अन्तराभवको मूर्त अवधारणा सहित मृत्युकलाबारे बोलिएन भने पूर्वीय दर्शनको कुरा नै उठेन ।

    • @tekghising1721
      @tekghising1721 5 лет назад

      100% सहि हो सर हामी पुर्वीया दर्शनको कुरा गर्दै नाक फुलाउछम तर अलिकति नि भित्री अध्यन गर्दैनम, पश्चिमी दार्शनिकहरुका बारेमा मच्चेर कुरा गर्छौं अनि विद्वान!!!

  • @appuarpana
    @appuarpana 4 года назад +2

    My cousin sent me this video a while back but only found the courage to watch it today. I lost my dad last year. I put him on a ventilator and he didn't come back. I keep thinking of things I could've, should've and would've done. He was a healthy man of 54 years and no one thought that the end would come so soon.
    I'm not sure if there's life after death. I'm choosing to live a life without the man I love the most because I know that as long as I live, the values I've learnt from him will survive.

  • @bhunashrestha1822
    @bhunashrestha1822 3 года назад +1

    आत्मा, परमात्मा र प्रक्रिति यी तिन मात्र सत्य रहेछ

  • @maheswaribishtrawal348
    @maheswaribishtrawal348 4 года назад

    विजय कुमार जी,
    हृदयबाटै धन्यवाद,
    हाम्रो यो आजको म, मेरो र मेरा मात्र देखेर अगाडि बढेको समाजमा यस्ता कुरा भइरहे हामीबाट पक्कै अलिकति स्वार्थ घट्न मद्दत पुग्ला भन्ने लाग्छ मलाई ।

  • @ChewangYonzon
    @ChewangYonzon 5 лет назад +1

    डा. पन्तलाई भन्न मन लाग्यो 'चेनता भौतिक जगतबाटै आउँछ, ब्रेनलाई चलाउने कुनै चमत्कारी शक्ति छैन'

    • @santoshadhikari977
      @santoshadhikari977 5 лет назад

      Chewang Yonzon के आउँछ त भौतिक संसार बाट अलिक खुलाएको भए राम्रो।।

    • @ChewangYonzon
      @ChewangYonzon 5 лет назад

      @@santoshadhikari977 चेतना

    • @mespangrai5240
      @mespangrai5240 4 года назад

      नेपाल गजब को देस हो जहा ब्रेन सर्जन एस्ता कुरा गर्छन

  • @kiranghalan5010
    @kiranghalan5010 5 лет назад +17

    Thank u Vijay Sir for this meaningful Talks. Dr Basant Pant's thought is Great regarding Death.
    Can we hope Part 2 of this talks including spiritual gurus and Monks??

  • @kcuddhav6954
    @kcuddhav6954 5 лет назад +3

    People describe a sensation of a bright, warm, welcoming light that draws people towards it.
    “They describe a sensation of experiencing their deceased relatives, almost as if they have come to welcome them. They often say that they didn’t want to come back (to life) in many cases, it is so comfortable and it is like a magnet that draws them that they don’t want to come back.

  • @sabiraranjit8852
    @sabiraranjit8852 3 года назад +2

    one of the most beautiful interviews I have ever seen in my lifetime. wow. impressed with manisha koirala and Dr. Basanta Pant

  • @reshamtamang4005
    @reshamtamang4005 5 лет назад +1

    एक खारिएको शर्जकबाट विभिन्न विधामा विशिष्टता हासिल गरिसकेका व्यक्तित्वहरु सँग पृथक विषयवस्तु माथि गरेका एक अविस्मरणिय संवाद। What a program? I was expecting more. Thank you Vijay sir for bringing this unspoken topic. Really enjoyed and definitely learn many things.

  • @Bibushguitar
    @Bibushguitar 5 лет назад +28

    Dr Basant Pant ko view sabai vanda interesting lagyo !!

    • @samundrasathi6240
      @samundrasathi6240 5 лет назад +2

      Surname eutai vayera ta hoina! Malai pani uhako kura ramro lagyo

  • @arjunnepali9278
    @arjunnepali9278 5 лет назад +3

    धार्मिक बाहेक जिन्दगी र मृत्यु को बारेमा यो जति स्पष्ट र गहिरो वाद सम्बाद यो जतिराम्रो सम्वाद पहिलोपटक सुन्न पइयो जिन्दगीमा ।
    धन्यवाद ।

  • @chaulagainramesh
    @chaulagainramesh 5 лет назад +25

    How Interesting Issue and Talk, Vijay Kumar. Thank You.

  • @kamalpandey8967
    @kamalpandey8967 5 лет назад +3

    I am fan of this program but I am so surprised that you asked only Doctors. Philosopher, yogi, neuroscientist/scientist know better than them in my perception. The concepts of this program is awesome. Hats off.

    • @saugatghimire5016
      @saugatghimire5016 5 лет назад

      Yogi,neuroscientist cha ta bro karyakram ma. Dhyanpurbak hernaparyo. Philosopher ta chaina tara kalakar chan. Ahh scientist chai chaina

  • @gurungkanxa9381
    @gurungkanxa9381 5 лет назад +1

    लामो समयको प्रतिक्षा पछि बल्ल दिशानिर्देश कार्यक्रम हेर्न पाइयो। धन्यवाद बिजय कुमार पाण्डे जि।

  • @kaizeniq716
    @kaizeniq716 5 лет назад +2

    मैले हेरेका विभिन्न कार्यक्रमहरुमध्ये विजयकुमार पाण्डेको अत्यन्तै गहिरो, गम्भीर र रोचक प्रसङ्गको बारेमा बनेको यो एपिसोड आफैमा masterpiece सिर्जना हो ।👏

  • @uttamadhikari6036
    @uttamadhikari6036 4 года назад

    बिजय दाइ यो विषय निकै रोचक छ।यसलाइ सैद्धान्तिक रुपले भुझन सकिँदैन भन्ने लाग्छ।यसलाइ बुझन भौतिक बिज्ञान का तर्कले पारलाग्दैन।कुनै माहान तपस्वी लाई ल्याउनु न जसले यसलाइ नजिक बाट बुझेका छन।अब कुरो आउँछ तेस्ता तपस्वी काहा पाउने।यो काम तपाइको खोजनुस ,खोजनुस ,श्रीप खोजनुस ।पक्कै हाम्रा शास्त्र झुटा छैनन।जसरी यो विषय उठान गर्नुभयो तेसैगरी बैठान पनि गर्नुस।सुभकामना ।

  • @pradipnepal8587
    @pradipnepal8587 5 лет назад +1

    मृत्युबाट डराएर मन्दिर बनाउने भन्दा यसलाई खोतल्ने बिजय दाईको प्रयास प्रसम्सनिय छ।

  • @premkhanal4837
    @premkhanal4837 5 лет назад +13

    Please add English subtitles....this is an eye-opener for anyone alive... :)

  • @lafarana009
    @lafarana009 5 лет назад +4

    I love every toulk show of bijay sir. Maile harek speech harek sabda uchcharan lai clear fully sunxu ra kei kura sikhne pras garxu. U r great ! teacher of mine.

  • @purushrestha51
    @purushrestha51 5 лет назад +5

    What a topic, Vijay sir? we never thought about it. But we must start to talk about it, like Dr. Bashant Pant has said that there should be conference about death so that everybody can accept it gracefully and plan it as well. I liked all the guests and their views and realization. Expecting more about this topic.

  • @royals7375
    @royals7375 5 лет назад +2

    मृत्युलाई भौतिक धारबाट हेरेर उत्तर पाएका उदाहरण छन् जस्तो मलाई लाग्दैन यसलाई गैर भौतिक र आध्यात्मिक चश्मा नलगाई बुझ्न सकिदैन भन्ने उदाहरण हाम्रै समाजको देन हो, त्यता तिर पनि चर्चा गरौं।

  • @sanuawale525
    @sanuawale525 5 лет назад +1

    Thank u vijaya kumarji .jiban maran pratyaka manish lai bughna awasyaka chha.

  • @sarappaudyalamurt7030
    @sarappaudyalamurt7030 5 лет назад +3

    most probably the best ever episode by bijay kumar on television. the style, the content and the way of expression. really a naturally floating .

  • @chhongdukbhote6983
    @chhongdukbhote6983 Год назад

    My best and respected journalist BIJAYA KUMAR. YOU ARE GREAT.

  • @durgaghimirenicemovi6538
    @durgaghimirenicemovi6538 5 лет назад +10

    अाध्यात्मिक जबाफ गतिलो अाएन नकि यसको जबाफ बिज्ञान ले दिनै सक्दैन .. मात्र पुर्बिय दर्सनले मात्र दिन्छ....???

    • @arjuntaygi4630
      @arjuntaygi4630 5 лет назад

      पुर्बिय दर्शन मा सबै कुरा ठिक छ जातिय असमानता छुवाछुत भेदभाब सबैभन्दा ठुलाे कम्जाेरि हाे र पतनकाे कारण पनि यहि हुने छ ख्याल गराै

  • @ramitakhatiwada7426
    @ramitakhatiwada7426 5 лет назад +1

    वाह...!!
    बहुत आनन्द आयो.......!!
    सुनिसकेपछि पनि कानमा गुञ्जिरह्यो, यो मन कहाँ कहाँ पुग्यो ,थाहा छैन
    हरेकले नछुटाइकन हेर्नू र सुन्नुपर्ने भिडियो ।।

  • @manirai2062
    @manirai2062 5 лет назад +4

    दिशा निर्देशन मलाइ मन पर्ने कार्यक्रम हो ,

  • @kamalgautam2497
    @kamalgautam2497 5 лет назад +1

    साच्चै राम्रो आजको एपिसोड । सलाम बिजय सर सिर ठाडो पारेर। आजको भाग चै नेपालका चोर नेता हरुले हेर्नू पर्ने रछ।

  • @pradeeprajneupane5876
    @pradeeprajneupane5876 4 года назад +1

    म्रीत्यु र जीवन वारे dr yogi vikashanda lai
    सोध्नुस विजय जि। he can only give the true answer,

  • @dineshbarali7801
    @dineshbarali7801 5 лет назад +3

    The most powerful episode on tv i ever watch 😀😀😀😀 hats off vijay sir for your program and hats off to all speaker 😀😀

  • @dildil4322
    @dildil4322 5 лет назад +2

    मृत्युको रहस्यबारे जति आत्मा सिद्ध गुरुहरुले बोलेका छ्न त्यो भन्दा अर्को सत्य तत्य अरु छैन कि भन्ने मलाई लाग्छ । हो यो अदेख प्राण र देख देहबारे सम्बन्ध त छ । देह जति बलिस्ठ हुन्छ प्राण धेरै टिक्छ नै । १ नम्बरी सुन पुन खार्नु पर्दैन वा धेरै पटक खारीएपछी सुन १ नम्बरी बन्छ । बुद्द्त्व आत्माले पुन बुद्दत्व प्राप्त गर्नु पर्दैन भन्ने छ वा पुन जन्ममा आउदैन भन्छ्न र जुन 2/3 नम्बरी सुन खार्नै पर्छ सो असिद्ध आत्मा बारम्बार जन्ममा आउछ भन्ने कुरा सत्यतासंग नजिक छ जस्तो लाग्छ । " मृत्यु पुर्ण बेहोसी हो र समाधि होस सहितको मृत्यु हो" भनेर रजनिस गुरुको अनुभव छ । जीवन जानियो भने मृत्यु जानिन्छ वा मृत्यु जानियो भने जीवन स्वत जानिन्छ भन्ने मेरो आफनै निस्कर्स छ ।

  • @hikenepalofficial
    @hikenepalofficial 4 года назад

    जीवनदर्शन सम्भंधि आदरणीय ब्याक्तित्व हरुको ति सब्दहरुले साचिक्कै अन्तस्करणमा छोयो | बिशेस धन्यबाद विजय कुमार सर लाइ यस्तो ज्ञान बर्दक एपिसोट को लागि |

  • @devendrathulungrai
    @devendrathulungrai 5 лет назад

    कार्याक्रम धेरै राम्राे लाग्याे । म मृत्युलाइ कलाकाे एक सुन्दर स्वरूप महसुस गर्छु, जीबन पर्यान्त मृत्यु स्वीकार याेग्य हुन्छ जीबन सुन्दर र साैदर्यले भरिपुर्ण रस समान हरेक पल महसुस हुन थाल्दछ । जीबनका हरेक पलकाे महत्व महसुर हुन्छ नै जीबन अरूकाे लागी बाँच्ने भावनाकाे फैलावट बढेर जान्छ। जीबनमा माया, करूणा, स्नेह, माफी अादिकाे स्थान अझ बढ्दै जान्छ ।

  • @s.p412
    @s.p412 5 лет назад +2

    ऐतिहासिक संवाद 🙏
    सलाम छ बिजय दाइ

  • @surace047
    @surace047 5 лет назад +2

    My most waited interview about universal truth. Bashant pant and Vagwan Koirala's that statement made me realize understanding about death for an hour as Bijaya kumar sir said.

  • @rajukunwor3029
    @rajukunwor3029 5 лет назад +1

    बडो मजाको कार्यक्रम !
    डा बसन्त पन्तको सम्पुर्ण भनाईहरु व्यवहारिक र ईमान्दार लाग्यो । सादुवाद सम्पुर्ण विज्ञप्रति !

  • @bijaytamang
    @bijaytamang 5 лет назад +3

    our nepali media need to make programs on other aspects of life than olny politics...this is good program!

  • @anjudahal5391
    @anjudahal5391 5 лет назад

    साह्रै मन छुने कार्यक्रम..... अबको कार्यक्रममा scientist Kapil paudyal लाई देख्न पाए आभारी हुने थियौँ, विजय सर। उहाँमा आध्यात्मिक ज्ञानको अपार भण्डार रहेको छ जून हामी सबै लाई सफल जीवन जिउनको लागि मात्र नभएर देशकै उन्नती र समृद्धिको लागि सहयाक सिद्ध हुनेछ। तपाईँ जस्तो व्यक्तित्वले मात्र उहाँ संग अन्तरङ्ग कुरा गर्ने क्षमता राख्न सक्दछ।

  • @struggleforexistence9588
    @struggleforexistence9588 5 лет назад +6

    Dear Vijay sir,
    Add English subtitles too. I thoroughly enjoyed watching this episode .Thank you so much for this great show!!
    From 🇨🇳 China .

  • @binodtamang1812
    @binodtamang1812 5 лет назад +2

    " if we learn how to die, then only we learn how to live" , wow wonderful, compelled to think and the outcome was incredible. Thank u so much Vijaya Sir and the entire guests and really indebted to this show. #accepted #worthy

  • @damodarbhushal8579
    @damodarbhushal8579 5 лет назад +5

    Really, its amazing subject and thought you have explored through the intellectual people. I really loved this episode. Many thanks Bijay ji- from Australia

  • @chintana1909
    @chintana1909 5 лет назад +2

    Yeah dr.basanta is the best and thanks Manisa sis for sharing your near death experienced 💝💝💝🌺🌺🌺

  • @milantamang3405
    @milantamang3405 5 лет назад +3

    One of the best episodes ever in dishanirdesh.

  • @Tejubam
    @Tejubam 5 лет назад +6

    Legend Mr Vijay Pandey Dai ❤️
    Salute you ❤️

  • @nabinpandey2773
    @nabinpandey2773 5 лет назад

    Salute to all the legends...!DR Basanta Karki has exclusive views..! नेपाली मा बिशिष्ट धारणा

  • @urgenlama5418
    @urgenlama5418 3 года назад +1

    very good topic that has been shadowed for long ,and we would appreciate if there is any philosophical or religious way of defining and way of dyeing .

  • @manojlamichhane3371
    @manojlamichhane3371 5 лет назад

    बीजय दाजु,अत्यन्त राम्रो एपिसोड तयार गर्नु भएको रहेछ, अत्यन्त फरक, स्तरीय र जिबन र मृत्युसंग प्रत्यक्ष सरोकार राख्ने बिषय, जसले हरेक मानिसलाई आफुलाई एकपल्ट सोच्न बाध्य बनाउछ ....तपाई प्रति आभारी छु l तपाइलाई धन्यवाद l

  • @basantasutapahareghartimag2328
    @basantasutapahareghartimag2328 5 лет назад +3

    I am so happy that I can listen and see Bijay dai again !

  • @sudipshrestha
    @sudipshrestha 5 лет назад +2

    One of the most interesting topic in Dishanirdesh. Vijaya Kumar dai ko question sodhda kheriko expression harupani herna paye jhanai interesting hune thiyo 😀🙂

  • @nishaad53
    @nishaad53 5 лет назад +5

    Much awaited episode. Will have time to Watch after five hrs.

  • @bkasrai9188
    @bkasrai9188 4 года назад

    Dr Basant Panta Sir ko kura chai ekdum Sahi lagyo. Thank you Dr Saab

  • @padmalama6395
    @padmalama6395 5 лет назад +2

    Unforgoteble,Memorable and truth fact for life . Suni rahu lagne , sabaile manan garnai parne tathya......Thank you Bijay Sir..

  • @suchana2507
    @suchana2507 5 лет назад +2

    निकै गहन बिसयमा भयको अन्तरबार्ता मन छुने अन्तरबार्ता

  • @subashhingmang9857
    @subashhingmang9857 5 лет назад +1

    अनन्न्त जीवन को अनन्न्त परिभाषा
    धन्यवाद यो भाग को लागि तपाइलाइ

  • @bharatkhadka4101
    @bharatkhadka4101 4 года назад +1

    Bijaya sir with a due respect your 🙏
    Voice
    Talking behaviour
    your worda
    Your laughfing
    Your taught to others
    Background musics
    these animations
    pictures and many more
    Such a humbled and I think satisfied to all 😍😍😍

  • @sangitakarki7058
    @sangitakarki7058 5 лет назад +1

    My mom had strong will to live. She was so strong and determined. Life ko last time haru ma pani she used to keep saying “ I am a strong woman” and repeat it so many times. Hamile sadhai wuhalai atmabiswas bhako manxe jasto rog sanga ladna sakcha, dherai bacha bhanera samjautheu. Wuha jasto baliyo sayed kaam nai huncha hola but her life was too short. Her time was too short. It’s so painful to know your loved one is no more with you but life has to go on. I have realized that there is nothing you can control and you should accept everything life throws.

    • @vinodlama3526
      @vinodlama3526 3 года назад

      Exactly,death makes us feel more sensible.

  • @santoshbasyal6391
    @santoshbasyal6391 5 лет назад +1

    One of the best TV programme I have ever watched in Nepall

  • @rabinbhattofficial1316
    @rabinbhattofficial1316 5 лет назад +2

    Lastai Man लाई एक्छिन रुन वाध्य गराइदिनु भो विजय दाई I'm biggest fan of yours

  • @yaatri3331
    @yaatri3331 5 лет назад +5

    One of the best episodes I have ever watched in neplese TV show

  • @3min.answer
    @3min.answer 5 лет назад +1

    One of the best Nepali video on yhe topic of Death! Live consciously, died consciously!
    I believe that 'after death our spirit will go to atmosphere as energy wave!

  • @nirmalnyau
    @nirmalnyau 5 лет назад +3

    Finally I found what I wanted, great vijay sir. I appreciate your work.

  • @suratchalaune462
    @suratchalaune462 5 лет назад +5

    I m agree with your view sir

  • @sudhirpoudel8996
    @sudhirpoudel8996 4 года назад

    औशो भन्नु हुन्छ ४०वर्ष भन्दा माथिको मानिसको मुख्य समस्या भनेको आध्यात्म हो र म मृत्यु सिकाउछु । विजय कुमार जी को आध्यात्मीक पत्रकारीताको लागि धन्यवाद ।

  • @divyadrishtinepal7050
    @divyadrishtinepal7050 5 лет назад +13

    टुल्कु परम्परा र पुर्वजन्म स्मरण, मृत्यु तथा पुनजन्म अाभास, इच्छा मृत्यु अादि (याेगानन्द, शिवपुरी बाबा, महेश याेगीअादि) संग सम्बिन्धत रहस्य पनि खाेज्दै जाअाैं सर ।

  • @IPSHU2021
    @IPSHU2021 5 лет назад +2

    So true and lively topic...

  • @gunarajacharya7763
    @gunarajacharya7763 5 лет назад +1

    वास्तवमै एक अविस्मरणीय सम्वाद

  • @navikasdiaries5029
    @navikasdiaries5029 5 лет назад +1

    U r a great legend Bijay sir..I used to watch yr show Disha nirdesh when I was a teenager.. welcome back sir..🙏 the issues u have raised on this show is quite mysterious..as we all want to know about our death.. philosophical thought.. actually what is death????

  • @kath_junk
    @kath_junk 5 лет назад +2

    Wow ..What a topic...Thank u !!!

  • @surajtimsina
    @surajtimsina 3 года назад

    ultimate truths ... the eternal truths... the eternal uncertain... ultimate strength lines...

  • @ndoutsider1574
    @ndoutsider1574 5 лет назад +6

    हाहाहा मृत्युको नि ब्राण्ड छ .....धनाड्यले मात्र मृत्युको ब्याख्या गर्न जान्दा रहेछन्....मनिषा....

    • @Sddfsda
      @Sddfsda 5 лет назад +1

      मनिषा क्यासरसग जुधेर आको हुनाले उसको पोइन्ट अफ भिउ लेको मित्र । हरेक कुरामा विरोध गरेर मात्र हुन्छ र ??

    • @ndoutsider1574
      @ndoutsider1574 5 лет назад

      Agni Prakash जि फरक मत राख्नु बिरोध हुन्छ भने त्यो हजुरको मर्जि..... त्यसो त विजयकुमार पनि त्यहि माथिल्लो तहको प्रतिनिधित्व गर्छन्

    • @nimatamang9138
      @nimatamang9138 5 лет назад

      @@ndoutsider1574 खै कता माथिको तहको भन्नुभएको हो ? अब वहाँले चलाउने कार्यक्रम त अलिक माथिल्लो स्तरकै हुन्छ विषय र प्रस्तुतिको हिसाबले अब तपाईंलाई नपच्नु त तपाईंको नै समस्या होला।

    • @ndoutsider1574
      @ndoutsider1574 5 лет назад +1

      Nima Tamang जि बहस गर्ने भए चिया पिएर भेटेर गरौँ.... मैले माथिल्लो तहको भन्नुको तात्पर्य उनि धनिवर्गको प्रतिनिधित्व गर्छन्... विजयकुमारको पत्रकारिताको जग के हो??? उनिले सरल भासाको भन्नुपर्दा भुंईमान्छेहरूको आवाज देखे?? सुनाए??? उनको कलम कस्को हितको लागि चल्यो??? आफ्नै उन्नति /आफ्नै वर्गको उन्नति बाहेक आम मानिसको लागि र आवाजविहिन र निमुखाको लागि के गरे?? उनि त सत्ताकै वरिपरिको आवाजलाई सुनाए?? उनको पत्रकारिताको आदर्श के हो???? ....अझै बहस गर्ने भए हामि चिया पिउँदै स्वस्थ बहस गरौँ स्वागत छ।

  • @mrassasinpleyz1908
    @mrassasinpleyz1908 5 лет назад +1

    Well Vijay Jee 🙏 🙏 it was nice to see your Disha Nirdesh has been directed into the humble direction. Now you trying to discover the ultimate truth.
    Being your fan in the past, I still remember your arrogance towards the people who you interviewed for Disha Nirdesh.
    At present watching this video has suggested me you have learn a lot of lesson from your journey. Enjoyed very much the theme of death coz it is a dream project of my life.
    I am one of the eccentric personality who visualise everyday, the dignified last day of my life and I know how I would like to depart.
    I am very proud, I am living my life and preparing my body now, the way the I want to go probably after thirty years.
    So the program was very interesting for me.🙏🙏🙏🙏🙏

  • @krishnabhujel541
    @krishnabhujel541 5 лет назад +3

    Wow! भगवान कोइराला र पन्त । मानव जीवन मात्र होइन पूरा ब्रह्माण्ड कसैको अधीनमा छ । वैज्ञानिकहरू मात्र मुख्य खेलाडी होइनन् । Dr. Arjun karki विज्ञान मात्र सबथोक होइन । विज्ञान एउटा पाटो हो तर विज्ञान बाहेक पनि अरु धेरै कुरा छ । विज्ञान त एउटा सहायक पाटो मात्र हो । विज्ञानले आज जे कुरा पुष्टि गर्दैछ त्यो यो ब्रह्माण्डमा करोडौं वर्ष देखि चलिरहेको छ ।

  • @suzupari883
    @suzupari883 5 лет назад +1

    Everyone should watch this n understand the depth of content coz we all gonna die one day 👼 I feel like I won’t have any regrets about my life if I die today 👏🏻👏🏻👏🏻

    • @abhisheklama1435
      @abhisheklama1435 4 года назад +1

      But...anyone gets afraid of dying even though it's an inevitable....

  • @MegaMangale
    @MegaMangale 5 лет назад +2

    Do not go gentle into that good night
    Rage, Rage against the dying of the light
    -Dylan Thomas

  • @davesubedi286
    @davesubedi286 5 лет назад +1

    We have been talking and thinking about the art of Living which is a surface, behind this there is a broad truth, that is Art of Leaving, we have to talk about this. Thank you Bijaya ji for your initiation.

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 2 года назад

    Everytime this episode makes me speechless.

  • @narayankafle2924
    @narayankafle2924 5 лет назад

    धन्बाद बिजयजि सान्दर्भिक बिसयको गहिरो अनुभुत गराइदिनुभो

  • @joyenjoy4220
    @joyenjoy4220 5 лет назад +1

    I get new life today because fighting with life and death. god help me with his kind hands. Your video inspired and motivated me thanks

  • @rijalshahi4883
    @rijalshahi4883 Год назад +1

    Hebrew 9:27
    And as it is appointed unto men once to die, but after this the judgment.

  • @ramprasain235
    @ramprasain235 5 лет назад

    खुशीका लेखकबाट फेरि
    एकदम उत्कृष्ट कार्यक्रम ।
    धन्यवाद विजयदाई ।

  • @user-ns6jv4zl9i
    @user-ns6jv4zl9i 5 лет назад +1

    हेर्दै छु दुबई बाट बहस गहन महसुस गर्दै 🌹🌹साधुबाद

  • @ishwarnyaupane4450
    @ishwarnyaupane4450 5 лет назад

    अति नै जीवन उपयोगी कार्यक्रम यी र यस्तै अनि अन्य क्षेत्र को आगामी दिनमा आशा राख्या छु।