डा. साब बसन्त पन्तको सब कुरा सुने।लास्टमा आयेर झुट बोल्नुभो र यो कमेन्ट लेख्नु परो।वाहाको कुरो छ अनाबस्यक खर्च त बिमारिलाइ गराइदिनुभयेननी भन्ने कुरामा म केहि भन्न चाहन्छु।सात बर्स अघि 64 बर्सको मेरो आमालाइ अचानक ब्रैन ट्युमर देखियो MRI रिपोर्ट अनुसार ग्लियोब्लास्टोमा ग्रेड 4 देखियो। भनेको cancer को अन्तिम चरण होला मेरो बुझाइमा।वाहा सग सल्लाह गर्दा operation गर्नै पर्छ भनेर सल्लाह दिनुभो र गरियो पनि। operation गरेर घरमा पनि लगियो 18 दिन भै सक्दा पनि नाक बाट रेगुलर पानी बग्न छोडेन।वहालाइ भेटेर सल्लाह लिन खोजे वहाँले बिमारी लियेर आइज मुखले भनेर हुन्न भन्नुभो।भोली पल्ट taxiमा लियेर गये।वाहाले अब ढाड बाट पाइप छिरायेर ब्रैन सम्म पुर्याउने अनि ढाड बाट पानी बगाउने भन्नुभो। मैले सोचे यो त पहिलाको भन्दा ठुलो operation हुन सक्छ।आमा अब एनेस्थेसियानै थाम्ने अबस्थामा हुनुहुन्न थियो। र पनि मैले सोधे डा. साब खर्चचै कति जुटाउनु पर्ला?वाहाले त्यो म भन्न सक्दिन भन्नुभो।फेरि मैले सोधे पहिलाको भन्दा बडि कि कम तेत्ती त भन्नुस पैसा जुटाउनु परेन?। तेस्तै तेस्तै बुझ्नुहोस्न भन्नुभो। तेत्ती भनिसक्दा आमा wheel chair मा राखेको थिये हुनुहुन्न त! डा. साबले अगिनै admit को कागज staff लाइ दिनु भा रैछ भर्ना गर्न कुदाइ सकेको रैछ। मैले ति महिला कर्मचारी को हातबाट कागज खोसे र तपाईंलाइ कस्ले भनो भर्ना गर्न भनेर? तिन्ले डा. ले भनिन।मैले हुदैन भनेर आमा लाइ घर लगे। मेरो बुझाइ थियो ढाड हुदै brain मा पाइप राखेर पानी फाल्नु भन्दा natural trek नाक बाटै जाओस यो लफडाले झन बचाउन सकिन्न भन्ने निर्णय गरे।भोली पल्ट बिहान बाट आफै सन्नकै ठिक भो।एउटा कुरो यहाबाट बुझ्नुपर्ने कुरा के हो भने वाहाले येस्तो operation नै गर्नु नहुने बिमारिलाइ खुब रमायेर opration गर्नुहुदोरैछ मरे पनि दोश नलग्ने operation पनि खासै मिहिनेत गरेर गर्नु नपर्ने ट्युमरको डल्लो बोत्तलमा हालेर देखाइदिये पुग्ने।पैसा आइहल्यो।
This is very big question to all the doctor. Doctor just know the process of treatment once they confirm the real problem. Now question to understand the real problem is very hard in medical practice. It just the symptoms and possible physical test to finalize the problems. Sometimes it went beyond it, that doctors in the world haven't practiced or may research to be done . As a small worker in one of international hospital I have seen many cases worked beyond expectation of everyone.
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |

Thanks a lot to Dishanirdesh to share the meaningful information about Death. Thanks to Dr. Basanta Paint to share your valuable information to Death and the need to raise the issue on death among all.
As a doctor your talks are profound. One day a question arose in my mind. There is awareness of my body and my mind. Then what is that awareness? How can it be ignored.
डाक्टर 🙏 साबको कुरा सुनेर मैले हाम्रो दिमाग कसरी चल्छ त भनेर धेरै सोच बिचार गरेर मलाई लाभ हुने धेरै कुरा पत्ता लगाएको महसुस भैरहेछ। जस्तै म अब अरु सङ्ग अत्यन्तै झुकेर कुरा गर्ने , रिस नियन्त्रण गर्ने र अरुलाई स्वीकार्य सुझाव वा आदेश दिने त भन्ने कुरामा
धेरै महत्वोको जान्कारी ,रमाइलो मशुस भयो । हाल छल फल आबस्यकता पनि छ ।तर अलिकती मेरो लागेको जानकारी गर्दछु अन्नेथा नलिनु होला छेमा माग्दछु ।आध्यत्मिक बिस्वास्बास बाट प्राप्त हुन सक्छ । मेसिन के बाट च ल्छ ? शक्ती बाट । ।शक्ती कहाँअबाट आउछ ?इस्वर्य शक्ती बाट ।तेस्तै ब्रेन्(दिमाग ) पनि इश्वरिय शक्ती बाट ।पुन आध्यातमिक पूर्ण ज्ञान बाट दुख: र मृतु सुइकार्ने खुपी हुन्छ । उद्धरण पाइन्छ ।
Very depth and truth conversation . Lesson I got, I will make my beloving parents to be prepare of my death anytime because it’s ultimate truth. My organs to donate for the needy people, Don’t deep in sorrow instead goodbye me with a cherish. Rest of you go on moving.
Really adoreable topic. Every words so meaningful. Yes, death is true but nobody want to talk about death. So short time, but interesting. Such kinds top should be extent time also sir. Thanks for everything.
I believe each individual can experience death before actual death. Its quite exciting to perceive it. The release of consciousness from your body feels amazing! The entire consciousness remains blended throughout the whole body during the period of what we call 'life'. A fragile and fugitive shape of consciousness builds up there while remaining it with the body for entire life and when it gets released from the body(during death), a perception of body like 'soft body' ascends leaving the physical mass on the ground. In fact, you can attach and detach the process several times as you want. But its not that easy though. And that soft body has the ability to perceive everything as if its still the same living body, however, the surroundings wouldn't be as colorful as they are in reality. Everything, everyone around you looks like distorted and the long you endure the soft body up in the air, the distortion increases - that means, the delusive mass of the consciousness keeps dissolving into nothingness.
Brahmi Witnessing Consciousness is the United field of all the laws of nature. Birth and sex is taboo, life and love is taboo, death is taboo. How can we know real life. Contemplating on death and meditation is best approach. The art of living and art of dying is so important in human life. Life is eternal mystery. Stay safe and healthy. Go ahead.
डा साहेब हार्दिक अभिवादन आजभन्दा करिब 12बर्ष पहिले हजुरले मेरो टाउकाको अपरेसन गर्नुभएको थियो मलाई होशमा ल्याउन कोशिस गर्दा गर्दै होसमा न आए पछि हजुरहरु आशा छैन भनेर घरजान तल ओर्लेका कार चढनलागेअबस्थामा म चलवलाएकोले हजुरहरुलाई नर्सले दौडेर बोलाइएको फर्केर आई मेरो उपचार गरि मलाई बचाउनु भयको होइन र? मलाई बेहोश अबस्थामा के देखिस् छोटोमा भन अरू पछि कुरा गरौला
ma ekdam sadaran women hu brainlai ke le kasari chalaudaix yobpurna malai thaha x ma 7year dekhi byam ra dhyan gari rakheko xu yo eti kastako sath eti faida pan paudaixu ma aru poplic lai vanna chahanxu plz dr basant jiu
You would never know how much I adore you Bijaya Sir! I wish to read your second another book also. Hope I can find in Australia! First book Khushi was written very well and stories were so interesting, particularly the Osho part in one of the chapter .
Dr. panta ko kura ma sahamati janaudai Bijaya dai lai ek anurodha gardachu ki DISEASE BEYOND MODERN MEDICAL SCIENCE ,DATH AND AFTER DATH ka bisayama Pokhara ka medical doctor samet rahanu baeka Dr. Kamal Man Shrestha ra Dr. Indu Shrestha sanga bishesh interview banauna sake ajha dath bare clear huna sakinchha ki. Dr. dwoya le pokhara ma Fbulous clinik sanchalan garu manisshharuko uddhwor gardi hunuhuncha. Dr. dwoya le ek e-book pani prakashan garnuvakoxa that is named-Brahmagyan: Nectar from Connection and Struggle with Fear and Death by Peeping to the Death. Sayed BIJAYA DAI LAI NI YO KURA THAHACHHA. TARA YO INTERVIEWMA Dr. Kamal sangapni ko sambadh chutera athuro ra khallo lageko xa. The link to Dr. Kamal is www.kamalsfabulous.com/en/
यदि यो जीवन एवं मृत्युको चक्र हर एक "मानव"शरीर रुपी आत्माले आत्मसात गरी,राम्ररी बुझी र बुझाउन सक्ने हो भने पावन यो भूमिमा "राम राज्य" काल्पनिक होईन कि यथार्थ मै सम्भव न होला भनी भन्न सकिन्न 🙏।
Everyone should have right to choose for their death. If he/she doesn't want to live, if he/she has serious pain of physical and mental body, then he/she should get right to choose death.
Have you practised Vipassana Meditation sir, have you got your answers. P.S.: I'm just asking this as I'm curious about this and wants to know about the VM and art of living.
@@nabinjoshi5674 I am a practitioner of VM. Regarding your question, you won't be benefited by my answer on whether I've gotten my answers or not. If I say yes or no, there's no way to prove it and there's no way that I can help you by explaining my experience. You have to practice on your own, experience yourself. If you want to really understand how VM works, attend a 10 day course (if you haven't) and practice correctly.
Brain लाई चलाउने त्यो उर्जा परमपिता परमात्मा ज्याेतिबिन्दु स्वरूप परमधाम निवाशी दुख हर्ता सुख कर्ता सान्ति का सागर प्रेम का सागर ज्ञान का सागर शिब बाबा का सन्तान् अजर अमर अबिनाशी अात्मा जाे भिर्कुटि काे मध्य भाग मा बिराजमान् छ ।हाे तैनै हाे अलाैकिक उर्जा जाे बिज्ञान् ले अहिलेसम्म पता लगाउन् सकेकाे छैन र पता लगाउन् पनि सक्नेछैनन् याे विष्वबर्माण्ड भन्दा माथि काे शिक्तहाे।
Performed mechanical thrombectomy with equipment illegally imported from India for which you wouldn't be provided any vat invoices. They are allowed to perform this procedure without knowing the parameters of success rate and runs the hospital at below standard. He's right talking about vegetative state for majority of patients discharged from his Annapurna Hospital and seems like absolutely correct when he speaks about transferring kidney if he can. Gobsmacked to find this hospital under his leadership. Wouldn't recommend to visit this centre at all.
Dr.sahab ko brian le sabai angalai control garxa vanne kura ma sahamat huna sake tara brain lai pani parichal garme arko kunai xa vanne kuralai agree garna sakiyena
Connect with us on facebook and on Instagram.
facebook.com/dishanirdeshplus/
instagram.com/dishanirdeshplus_/
Dr. Jay prakash agrawal सङ्गको संवाद को हेर्न इच्छुक छौं दर्शकहरु
A trick : you can watch series on Flixzone. I've been using it for watching loads of movies these days.
@Harry Adriel Definitely, I have been watching on Flixzone for since december myself :)
डा. साब बसन्त पन्तको सब कुरा सुने।लास्टमा आयेर झुट बोल्नुभो र यो कमेन्ट लेख्नु परो।वाहाको कुरो छ अनाबस्यक खर्च त बिमारिलाइ गराइदिनुभयेननी भन्ने कुरामा म केहि भन्न चाहन्छु।सात बर्स अघि 64 बर्सको मेरो आमालाइ अचानक ब्रैन ट्युमर देखियो MRI रिपोर्ट अनुसार ग्लियोब्लास्टोमा ग्रेड 4 देखियो। भनेको cancer को अन्तिम चरण होला मेरो बुझाइमा।वाहा सग सल्लाह गर्दा operation गर्नै पर्छ भनेर सल्लाह दिनुभो र गरियो पनि। operation गरेर घरमा पनि लगियो 18 दिन भै सक्दा पनि नाक बाट रेगुलर पानी बग्न छोडेन।वहालाइ भेटेर सल्लाह लिन खोजे वहाँले बिमारी लियेर आइज मुखले भनेर हुन्न भन्नुभो।भोली पल्ट taxiमा लियेर गये।वाहाले अब ढाड बाट पाइप छिरायेर ब्रैन सम्म पुर्याउने अनि ढाड बाट पानी बगाउने भन्नुभो। मैले सोचे यो त पहिलाको भन्दा ठुलो operation हुन सक्छ।आमा अब एनेस्थेसियानै थाम्ने अबस्थामा हुनुहुन्न थियो। र पनि मैले सोधे डा. साब खर्चचै कति जुटाउनु पर्ला?वाहाले त्यो म भन्न सक्दिन भन्नुभो।फेरि मैले सोधे पहिलाको भन्दा बडि कि कम तेत्ती त भन्नुस पैसा जुटाउनु परेन?। तेस्तै तेस्तै बुझ्नुहोस्न भन्नुभो। तेत्ती भनिसक्दा आमा wheel chair मा राखेको थिये हुनुहुन्न त! डा. साबले अगिनै admit को कागज staff लाइ दिनु भा रैछ भर्ना गर्न कुदाइ सकेको रैछ। मैले ति महिला कर्मचारी को हातबाट कागज खोसे र तपाईंलाइ कस्ले भनो भर्ना गर्न भनेर? तिन्ले डा. ले भनिन।मैले हुदैन भनेर आमा लाइ घर लगे। मेरो बुझाइ थियो ढाड हुदै brain मा पाइप राखेर पानी फाल्नु भन्दा natural trek नाक बाटै जाओस यो लफडाले झन बचाउन सकिन्न भन्ने निर्णय गरे।भोली पल्ट बिहान बाट आफै सन्नकै ठिक भो।एउटा कुरो यहाबाट बुझ्नुपर्ने कुरा के हो भने वाहाले येस्तो operation नै गर्नु नहुने बिमारिलाइ खुब रमायेर opration गर्नुहुदोरैछ मरे पनि दोश नलग्ने operation पनि खासै मिहिनेत गरेर गर्नु नपर्ने ट्युमरको डल्लो बोत्तलमा हालेर देखाइदिये पुग्ने।पैसा आइहल्यो।
This is very big question to all the doctor. Doctor just know the process of treatment once they confirm the real problem. Now question to understand the real problem is very hard in medical practice. It just the symptoms and possible physical test to finalize the problems. Sometimes it went beyond it, that doctors in the world haven't practiced or may research to be done . As a small worker in one of international hospital I have seen many cases worked beyond expectation of everyone.
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
यहाँको कमेण्टले कथनी र करनीमा हुने फरक देखेर दिक्क लाग्यो । रोग लाग्छ तर सहि र सुलभ उपचार नहुँदा धेरैको बिल्लिबाठ हुन्छ ।
dr. साहाब को कुरा ठिक लाग्यो। अत्यन्तै राम्रो विषयक Interview.
सारै राम्रो र ज्ञान बर्दक सम्बाद अब त भर्दो को बारे मा सबैले बुझदै र शिक्षा लिनु पर्यो होईन त बियज जी
Art of living haina Art of death pani hamilie awasak cha..Such a spiritual advice.. Thank you Dr Saab.
Thanks a lot to Dishanirdesh to share the meaningful information about Death. Thanks to Dr. Basanta Paint to share your valuable information to Death and the need to raise the issue on death among all.
Dr. पन्त , म जहिले पनि तपाईको शब्दले रोमान्चित हुन्छु 🙏🕉️
कति राम्रो छलफल !!!यो खाले कुराले सबैलाई जानकारी दिन सकियो भने पक्कै कल्याणकारी हुनेछ ।
As a doctor your talks are profound.
One day a question arose in my mind. There is awareness of my body and my mind. Then what is that awareness? How can it be ignored.
Thank you Bijaya sir for sharing this message 😮💨😮💨😮💨😊👨⚕️👨⚕️👨⚕️👨⚕️👨⚕️🩺🩺🩺
Doctor should be as Dr. Basant Panta (Neurosurgeon).Ye3s we agree with you .Good discussion .Thank you Vijaya kumar sir !!!
डाक्टर 🙏 साबको कुरा सुनेर मैले हाम्रो दिमाग कसरी चल्छ त भनेर धेरै सोच बिचार गरेर मलाई लाभ हुने धेरै कुरा पत्ता लगाएको महसुस भैरहेछ। जस्तै म अब अरु सङ्ग अत्यन्तै झुकेर कुरा गर्ने , रिस नियन्त्रण गर्ने र अरुलाई स्वीकार्य सुझाव वा आदेश दिने त भन्ने कुरामा
धेरै महत्वोको जान्कारी ,रमाइलो मशुस भयो । हाल छल फल आबस्यकता पनि छ ।तर अलिकती मेरो लागेको जानकारी गर्दछु अन्नेथा नलिनु होला छेमा माग्दछु ।आध्यत्मिक बिस्वास्बास बाट प्राप्त हुन सक्छ । मेसिन के बाट च ल्छ ? शक्ती बाट । ।शक्ती कहाँअबाट आउछ ?इस्वर्य शक्ती बाट ।तेस्तै ब्रेन्(दिमाग ) पनि इश्वरिय शक्ती बाट ।पुन आध्यातमिक पूर्ण ज्ञान बाट दुख: र मृतु सुइकार्ने खुपी हुन्छ । उद्धरण पाइन्छ ।
Awesome
डा.साव को कति राम्रो विचार, सबै यहाँ जस्तै डक्टर भए समाज कति राम्रो हुनेथियो ।
कृतज्ञता व्यक्त गर्दछु ।
need an open debate on this topic!!
what a beautiful message he has given: we should not only learn Art of living but should learn Art of Death as well.
One of the best intrrview.
Exceptionally beautiful topic of discussion. Breaking the taboo about death.
Eagerly waited content thank you Bijaya sir for sharing 🙏
Very depth and truth conversation . Lesson I got, I will make my beloving parents to be prepare of my death anytime because it’s ultimate truth. My organs to donate for the needy people, Don’t deep in sorrow instead goodbye me with a cherish. Rest of you go on moving.
Dr.Panta, I praise your thoughts on ways of treating the patients regarding the patience, cost, and death etc etc.Salute to you.
You are great 👍👏 doctor
Really adoreable topic. Every words so meaningful. Yes, death is true but nobody want to talk about death. So short time, but interesting. Such kinds top should be extent time also sir. Thanks for everything.
Dr sab you should write an article about dying , death and management about death , you have deep knowledge . Thanks doctor .
Such a touching. thanks both of you.
Indeed, Death is Death !! We must have courageous to accept Death ONEDAY !!
Tapan from Taplejung
Great Basanta sir
Think about death
Yo video arko ma heri sakeko bhaye ni feri here ramrochha life death, ko bare ramro explains garekochha thanks!
Maile ni herisakeko thiye paile. Ekdam ramro conversation x.
Great.
" Let him go in a
in a peaceful way.
great thought dr!
Nice interview
Dr BASANTA PANTA YOU ARE SUCH A GOD ❤❤❤
Hebrew 9:27
And as it is appointed unto men once to die, but after this the judgement.
well explained Dr.
I believe each individual can experience death before actual death. Its quite exciting to perceive it. The release of consciousness from your body feels amazing! The entire consciousness remains blended throughout the whole body during the period of what we call 'life'. A fragile and fugitive shape of consciousness builds up there while remaining it with the body for entire life and when it gets released from the body(during death), a perception of body like 'soft body' ascends leaving the physical mass on the ground. In fact, you can attach and detach the process several times as you want. But its not that easy though. And that soft body has the ability to perceive everything as if its still the same living body, however, the surroundings wouldn't be as colorful as they are in reality. Everything, everyone around you looks like distorted and the long you endure the soft body up in the air, the distortion increases - that means, the delusive mass of the consciousness keeps dissolving into nothingness.
5:40 Main question !
Brahmi Witnessing Consciousness is the United field of all the laws of nature.
Birth and sex is taboo, life and love is taboo, death is taboo. How can we know real life.
Contemplating on death and meditation is best approach.
The art of living and art of dying is so important in human life. Life is eternal mystery.
Stay safe and healthy. Go ahead.
यो अन्तरबार्ता ले मानव जीवनमा धेरै कुरा बुझायो ।
Dr. Sab sciatica nerve back pain ko lagi k garnu paryo plz advise and suggest me !
डा साहेब हार्दिक अभिवादन आजभन्दा करिब 12बर्ष पहिले हजुरले मेरो टाउकाको अपरेसन गर्नुभएको थियो मलाई होशमा ल्याउन कोशिस गर्दा गर्दै होसमा न आए पछि हजुरहरु आशा छैन भनेर घरजान तल ओर्लेका कार चढनलागेअबस्थामा म चलवलाएकोले हजुरहरुलाई नर्सले दौडेर बोलाइएको फर्केर आई मेरो उपचार गरि मलाई बचाउनु भयको होइन र? मलाई बेहोश अबस्थामा के देखिस् छोटोमा भन अरू पछि कुरा गरौला
भन्नुभएको होइन र?
तपाई लाई death नै भनेर घाेषण नगरेकाे हुनाले बिर्सेकाे हुन सक्छ
Dr sabe lai kha vatna sakixa plz
मेरो निम्ति त डा बसन्त ईश्वर कै रुप हो
साह्रै राम्रो कुरो ।
I lop you so muchhh😘😘😘😘😘😘😘I like both you💖💖💖💖kasto ramro kura haru suna ra jana paiyo
thank you
Dr. Basant Sir🙏🙏🙏
I love u basanta sir❤️❤️❤️
Very informative...
अाहाँ कति मिठा ज्ञान ब्रतक सम्बात।
Dr. Saheb le bhaneko kura sarai chitta bujhado chha.
Dr basanta panta ko intarviu man paryo
Hajurta dr.ra bhagawan hajurko man Kati pabitra🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ma ekdam sadaran women hu brainlai ke le kasari chalaudaix yobpurna malai thaha x ma 7year dekhi byam ra dhyan gari rakheko xu yo eti kastako sath eti faida pan paudaixu ma aru poplic lai vanna chahanxu plz dr basant jiu
I need to alive and i am fully support to survive .But i am fear to died....what will be the result
सिलिङ बाट कसरी देखिन्छ आफ्नै लास? कुरो बुझिएन , मान्छे मर्ने हो कि भाग्ने ??
You would never know how much I adore you Bijaya Sir! I wish to read your second another book also. Hope I can find in Australia! First book Khushi was written very well and stories were so interesting, particularly the Osho part in one of the chapter .
Very nice
Kati best kurakani
Dr sabe lai kha vatna sakixa plz
Do the people from west and east when in near death experience the same?
आफैले सो इक्ष्या ले गर्नु लाई Astral Projection भनिन्छ , योगिहरुले सजिलै गर्न सक्छन् 🙏🙏
Great interview 🙏
Dr. panta ko kura ma sahamati janaudai Bijaya dai lai ek anurodha gardachu ki DISEASE BEYOND MODERN MEDICAL SCIENCE ,DATH AND AFTER DATH ka bisayama Pokhara ka medical doctor samet rahanu baeka Dr. Kamal Man Shrestha ra Dr. Indu Shrestha sanga bishesh interview banauna sake ajha dath bare clear huna sakinchha ki. Dr. dwoya le pokhara ma Fbulous clinik sanchalan garu manisshharuko uddhwor gardi hunuhuncha. Dr. dwoya le ek e-book pani prakashan garnuvakoxa that is named-Brahmagyan: Nectar from Connection and Struggle with Fear and Death by Peeping to the Death. Sayed BIJAYA DAI LAI NI YO KURA THAHACHHA. TARA YO INTERVIEWMA Dr. Kamal sangapni ko sambadh chutera athuro ra khallo lageko xa. The link to Dr. Kamal is www.kamalsfabulous.com/en/
यदि यो जीवन एवं मृत्युको चक्र हर एक "मानव"शरीर रुपी आत्माले आत्मसात गरी,राम्ररी बुझी र बुझाउन सक्ने हो भने पावन यो भूमिमा "राम राज्य" काल्पनिक होईन कि यथार्थ मै सम्भव न होला भनी भन्न सकिन्न 🙏।
Everyone should have right to choose for their death. If he/she doesn't want to live, if he/she has serious pain of physical and mental body, then he/she should get right to choose death.
जब विज्ञान टुंगिन्छ तब अध्यात्म सुरू हुन्छ भन्ने Dr. Jay Prakash Aggrawal(JP aggrawal) लाई कार्यक्रम मा ल्याउनुपर्यो।
चित्तबुझ्दो कुरा ।।। great!
mero pani samarthan xa jp aggrawal ma
I wants to live meaningful life...
मृत्युसम्बन्धी गहन विश्लेषण !
When you practice Vipassana Meditation consistently, you'll get all the answers to these questions in detail.
Have you practised Vipassana Meditation sir, have you got your answers. P.S.: I'm just asking this as I'm curious about this and wants to know about the VM and art of living.
@@nabinjoshi5674 I am a practitioner of VM. Regarding your question, you won't be benefited by my answer on whether I've gotten my answers or not. If I say yes or no, there's no way to prove it and there's no way that I can help you by explaining my experience. You have to practice on your own, experience yourself. If you want to really understand how VM works, attend a 10 day course (if you haven't) and practice correctly.
7:08
Aafno birami ko laagi kewal 2 minet time dina nasakne ductor le yasata kura garna suhaudaina dr.sab hajurle.
7:26
Brain लाई चलाउने त्यो उर्जा परमपिता परमात्मा ज्याेतिबिन्दु स्वरूप परमधाम निवाशी दुख हर्ता सुख कर्ता सान्ति का सागर प्रेम का सागर ज्ञान का सागर शिब बाबा का सन्तान् अजर अमर अबिनाशी अात्मा जाे भिर्कुटि काे मध्य भाग मा बिराजमान् छ ।हाे तैनै हाे अलाैकिक उर्जा जाे बिज्ञान् ले अहिलेसम्म पता लगाउन् सकेकाे छैन र पता लगाउन् पनि सक्नेछैनन् याे विष्वबर्माण्ड भन्दा माथि काे शिक्तहाे।
sadaran tari ka le sadarn vasama bujawoo vayako ma hajur dubei laei danebad.
Performed mechanical thrombectomy with equipment illegally imported from India for which you wouldn't be provided any vat invoices. They are allowed to perform this procedure without knowing the parameters of success rate and runs the hospital at below standard. He's right talking about vegetative state for majority of patients discharged from his Annapurna Hospital and seems like absolutely correct when he speaks about transferring kidney if he can. Gobsmacked to find this hospital under his leadership. Wouldn't recommend to visit this centre at all.
8:11
Bijaya sir, please don't show the repeated as new.
Tei vanya
Bible has the complete answers.
सबै चिजलाई दिमागले निर्देशित गर्दछ यदि यो कुरा सत्य हो भने टाउको काटेको कुखुरा केही छिन्सम्म प्वाख चलाउँदछ यो कसरी सम्भव हुन्छ ?
Dr.sahab ko brian le sabai angalai control garxa vanne kura ma sahamat huna sake tara brain lai pani parichal garme arko kunai xa vanne kuralai agree garna sakiyena
Nice sir
💐💐💐💐💐👍️
Jesus Christ runs Brain, Go through Bible.Please. Good one
100% right.
शिव भगवनले खरानी लगाउनु पनि, मरे पछि जलेर खरानी हो है भन्नको लागि सम्झाएको भनिदो रहेछ।
👍
Great. Interviu
The doctor is not god until his mental power he alive
Dr. Sab vitamin dinus... injection..
Mero ddko bijok parne manxe hun ini salla madda risaune bani dheraixan kura
risaha manxe ho doctor kehi sodoki risaune
Mero ddko bijok parnu vo doctor basanta ma midiyama aaera bolna sakxu
Read holy kuraan your answer is there
Hawa
5:40 Main question !
Very nice
7:49
7:35
8:19