This interview is far better than whole '3 idiots' movie. I wonder why youngesters today don't watch such an elixir-type of interview. Find the trajectory through this interview !
अहिलेको मान्छेको समस्या भनेको ज्ञानेन्द्रियमा भयङ्कर दवाव तर कर्मेन्द्रिय चल्दैनचल्नु अति सान्दर्भिक बार्तालाप । जसले मनन गर्न सक्छ उसले केहि न केहि आफ्नो बानि सुधार्छ सुधार्छ । धन्यवाद विजय सर र स्वामी जि दुवैलाई 🙏🏻
After a long time I got this opportunity ....know your limitations in individual , social , political aspects . Should have linkage between your imagination and actions for gradual progress . Progress is not a sudden action. So many other things .... Well spent 1:38 hours
प्रणाम दुबै जना हस्ति हरुलाई, बिजय सर आफैमा एक महान हुनुहुन्छ तेस माथि आजको अतिथि झनै चाख लाग्दो र उजाँशिल लाग्यो, जिबनको एक अँस भए पनि बुझ्ने मौका मिल्यो धन्यवाद हजुरहरु लाई।
यो आर्हात भनेको आत्म ज्ञानी भनिन्छ र यो विवेकानानद , योगनन्द्, शन्कराचार्य, रमण महर्शी , आनन्द , निसर्गद्त्त महाराज ले पायेका छन् र कृपया बिन्ती गर्छु , ज्ञानी र आत्म ज्ञानी मा धेर फरक छ | आत्म ज्ञान भनेको गुरु कृपा र पूर्व जन्म को सत्कर्म ले हुन्छ अनि त्यो पाउनु भनेको मन आत्मा मा बिलिन हुनु हो ,पुरै बास्ना बाट मुक्त पाउनु हो | यो निर्भिकल्प समाधी जस्तो होइन यो परि निर्बाण हुनु हो | यो प्राप्त पछी फेरी अरको जन्म हुदैन त्यसैले स्वामी जी लाई बिन्ती गर्छु के तपाइँ को सबै बास्ना बिलिन भएको छ के तपाइँ सपना मा पनि साक्षी बस्न सक्नु हुन्छ के तपाइँ बुद्ध झै अरको जन्म छैन र यो नै तपाइँ को अन्तिम जन्म हो त्यसैले सबै लाई झुटो बोले पनि आत्मा सधैं साक्षी छ र हाम्रो गरिब देस्मा उल्लु बनाउन सोझो जन्ता लाई धेरै सजिलो छ तर विकसित मुलुक मा मैले ओशो को अनुयायी धेरै देखेँको छैन वाह आत्म ज्ञानी हुनु हुन्थ्यो तर चेली चेला अझै भयेका छैनन र पूर्व जन्म बारेमा ज्ञान छ | के तपाइँ मा कुनै काम बास्ना , अहम्कार छैन त्यसैले यो अरुले भन्ने कुरा हो | त्यसैले यो पदको दुरुपयोग नगर्नु होला यदी आत्म ज्ञानी हुनु भएको छैन भने किनभने झुटो बोल्नु पनि एउटा कुकर्म हो |
Thank you hjr ! ❤ एकपटक "हाँस्ने गुरु" योगी विकासानन्द ज्यू सँगको हजुरकाे अन्तरवार्ता हेर्ने रहर छ ।💕🙏🙏🙏
एकदम सही भन्नु भो! 😅
testo pakhandi guru
testo pakhandi guru
❤😊
Yes
This interview is far better than whole '3 idiots' movie. I wonder why youngesters today don't watch such an elixir-type of interview. Find the trajectory through this interview !
थोरै मान्छेले हेर्ने तर धेरै मान्छेले बुझ्नु पर्ने तथ्य पूर्ण वार्ता ....
@CeraliBoom
one of the best interview 🙏. Plz let's hope waiting 2nd part it's interview with Swami Arhat.
मलाई सबै भन्दा मन पर्ने दिग्गज पत्रकार विजय सर र यो अन्तर्वार्ता उत्कृष्ट छ ।
अहिलेको मान्छेको समस्या भनेको ज्ञानेन्द्रियमा भयङ्कर दवाव तर कर्मेन्द्रिय चल्दैनचल्नु अति सान्दर्भिक बार्तालाप । जसले मनन गर्न सक्छ उसले केहि न केहि आफ्नो बानि सुधार्छ सुधार्छ । धन्यवाद विजय सर र स्वामी जि दुवैलाई 🙏🏻
अति सान्दर्भिक कुरा अति सान्दर्भिक पारा ले छलफल गर्नुभएको छ। मानसिक तनाब वा भनौं वर्तमान समयका लागि अत्यन्त उपयोगी कुराकानी धेरै धेरै धन्यवाद!🙏🙏🙏
After a long time I got this opportunity ....know your limitations in individual , social , political aspects . Should have linkage between your imagination and actions for gradual progress . Progress is not a sudden action. So many other things .... Well spent 1:38 hours
Dherai pachi mazza aayo bijaya sir ❤❤❤❤❤❤ awesome ❤❤❤❤❤
“जीवन में सफलता के लिए, भय, आलस, गुस्सा, लालच और जल्दबाजी ये पाँच अवगुण तुरन्त त्याग देना चाहिये”
जय श्री राम🙏
प्रणाम दुबै जना हस्ति हरुलाई, बिजय सर आफैमा एक महान हुनुहुन्छ तेस माथि आजको अतिथि झनै चाख लाग्दो र उजाँशिल लाग्यो, जिबनको एक अँस भए पनि बुझ्ने मौका मिल्यो धन्यवाद हजुरहरु लाई।
Thanks a lot to Bijay Kumar Pandey Sir, I got a chance to feel so many things by watching this interview❤
जीवनको सुन्दरता तपाईले के पाउनु भयो वा गुमाउनु भयो भन्ने संग सम्बन्धित हुँदैन,तपाई जीवनमा कतिको खुसी हुनुहुन्छ, त्यो संग सम्बन्ध राख्छ।
बुढामाउ तपाँको प्रोग्राम हेर्न नपाउदाको छटपटी कसरी व्यक्त गरूँ,लव यु ❤
Super best life changing episode. Superb..🙏🙏
I really appreciate your efforts Guru Bijay Kumar Pandey. I am really grateful to watch, feel and understand this conversation.
Keep Going
फेरि पनि यस्तै ज्ञानका कुरा सुन्न पाम ।
Looks like a new camera.....so beautiful, so elegant, just looking like a wow
हजुर हरु को यो अन्तर्बाता ले बास्तबिक्ता को बोध ,मा इन्कित ,धन्यबाद नमन।
Heavy topics in light and friendly way of conversation, thank you both of you
ज्ञान भित्रको चिन्तन ❤❤
Such a great discussions.. Must watch video for everyone 🙌🙌
dai very very much appreciated content
एकदम विजय सर र आर्हत ज्यू जापानमा हिंडेर अफिस जानेलाइ पोइन्टको माध्यम बाट धेरै पैसा मिल्छ यो experiment चैं छ है ।
Best interview ever
Very nice thought and both are brilliant, its genuine talk ❤❤❤❤❤
So beautiful and very factual....thank you.
धन्यवाद हजुरहरुलाई रमाइलो र ज्ञान मुलुक सम्बाद हेर्न र सुन्न पाइयो🙏
Maya Garxu, Garxu Vanxe, vanne Le gardaina, garne le vandaina re. words carried from our Late PM Kisun Dada.
Dherai paxi maza aayo vijay sir❤❤
such a fruitful and knowledgeable interview ...
Wow conversation ❤❤❤❤
Wow just wow ❤
no words !! just WOW ❤❤
हार्दिक नमन
❤❤❤❤
Sir 2-3 dn ma new video halnu paryo❤❤ Much Love from Itahari Nepal And big fan of Bijay sir❤
Great interview sir. Thank you so much.
Swami ji is the best ❤
Wonderful conversation thankyou very much very insightful ❤
Interesting as always
Such a wonderful conversation
मानिसले अरुले गरेको दु:ख देख्दैन
सुख पाएको मात्र देख्छ। अनि दाहा ईर्षा बढ्छ।
wonder 🎉🎉🎉
Great
Nice and thanks for video Vijay sir
Very interesting.
very interesting. thanks for reseting me vijay sir. 😊
It has been clearly written in the book " Flow" by Mihaly Csikszent mihalyi. Psychology of optimal experience.
नामको सट्टामा सर्बनाम प्रयोग गर्नुभयो । गज्जबको अन्तरबार्ता । कोट भासामा ब्राह्म ज्ञानको बारेमा बिमर्श गर्नु भयो । खुशि लाग्यो । ❤❤
बिज़य जीं र स्वामी ज़ी को जोडी पनी खुब मिल्यों !!
सार्है चित्त बुझ्यो ।
happy......
Kati mitho gahiro kura
Majja aayo hai❤❤❤❤❤❤
गजब अन्तर्वाता विजय सर । स्वामीजीको सम्पर्क नं या बाटो पाउँन सकिन्छ ।
What an interview ❤, incredible ❤
Yes
very interesting
Mazza aayena !!
gani and maha gani
यो आर्हात भनेको आत्म ज्ञानी भनिन्छ र यो विवेकानानद , योगनन्द्, शन्कराचार्य, रमण महर्शी , आनन्द , निसर्गद्त्त महाराज ले पायेका छन् र कृपया बिन्ती गर्छु , ज्ञानी र आत्म ज्ञानी मा धेर फरक छ | आत्म ज्ञान भनेको गुरु कृपा र पूर्व जन्म को सत्कर्म ले हुन्छ अनि त्यो पाउनु भनेको मन आत्मा मा बिलिन हुनु हो ,पुरै बास्ना बाट मुक्त पाउनु हो | यो निर्भिकल्प समाधी जस्तो होइन यो परि निर्बाण हुनु हो | यो प्राप्त पछी फेरी अरको जन्म हुदैन त्यसैले स्वामी जी लाई बिन्ती गर्छु के तपाइँ को सबै बास्ना बिलिन भएको छ के तपाइँ सपना मा पनि साक्षी बस्न सक्नु हुन्छ के तपाइँ बुद्ध झै अरको जन्म छैन र यो नै तपाइँ को अन्तिम जन्म हो त्यसैले सबै लाई झुटो बोले पनि आत्मा सधैं साक्षी छ र हाम्रो गरिब देस्मा उल्लु बनाउन सोझो जन्ता लाई धेरै सजिलो छ तर विकसित मुलुक मा मैले ओशो को अनुयायी धेरै देखेँको छैन वाह आत्म ज्ञानी हुनु हुन्थ्यो तर चेली चेला अझै भयेका छैनन र पूर्व जन्म बारेमा ज्ञान छ | के तपाइँ मा कुनै काम बास्ना , अहम्कार छैन त्यसैले यो अरुले भन्ने कुरा हो | त्यसैले यो पदको दुरुपयोग नगर्नु होला यदी आत्म ज्ञानी हुनु भएको छैन भने किनभने झुटो बोल्नु पनि एउटा कुकर्म हो |
Good
Bijaya sir gagan thapa sanga ko interview herne man chha
Dr Surayndra KC , Rabi haru laye ne bolaunus na Sir
आहा ! उहासङ सम्पर्क माध्यम !
❤
Nice
❤😊
Dai uhalai swami kasle banaeko ? keko swami ? kasko swami?
Please can you add English subtitles ❤
Ved adhyayan ko kami sabai bauddikharu maa dekiyo tei bhayera purna aaundaina sabaimaa kami ………….
गफले च्युरा पाक्दैन सबैलाई, कसै कसैलाई पुग्ला पनि !!
❤❤❤🎉🎉🎉👍️🙏
❤️🌷🌷❤️
2Choti heryo sari maja 😊😊😊😊
Worthy chit-chat!❤❤
नेताहरुको बेमानिले दु:ख पायो साराले
Bijaykumar interview with nikhil upreti😊😊
सानो आँच को आगो Highly Creative हुन्छ !
Naya khurak kati lina sakchu khai
प्रक्रितिको नेचर मा कि नेचरको प्रक्रितिमा …
अर्को पटक पनि वहाँसँग कुरा भईजावोस न ।
mindtank हरुको कुरा सुन्न पनि मोबाइल हेर्नै पर्ने क्या 😂😂
Salman?
थुतुनो कम चलाउने हिड्ने यो दामी लागो 🎉😂
Badhi metaphorical bhayo.... Sabailai bujna garo hunxa....
K vnnu yaar 1mhina ma yuta interview lyuxn vnya 😡😡
.
🙉🙉🙉🙉
Gaffadi
❤❤❤
❤❤❤❤