Это видео недоступно.
Сожалеем об этом.

'ए त्यो मुला को हो र ?' आदर्शहरु मरेको र मारिएको समाज त्यस्तै हुन्छ, जस्तों हाम्रो समाज छ ।

Поделиться
HTML-код
  • Опубликовано: 16 апр 2023
  • त्यो मुला को हो र ? त्यों मुली ... आदर्शहरु मरेको र मारिएको समाज यस्तै हुन्छ ।

Комментарии • 303

  • @sunitagurung3623
    @sunitagurung3623 4 месяца назад +2

    बिजय जी तपाइले फेरी यो समाजलाई झकझकाउन पर्छ। तिमीले पिलाउनु भएको नेपाली समाजमा पत्रकारिताको तिर्खा अज्जै मेटिएको छैन। अज्ज पिलाउनु हवस् हजुरले त्यी अन्तर्वार्ता, खोजी मुलक कार्यक्रमहरू जीवन रहे सम्म। ❤❤❤

  • @DishanirdeshTV
    @DishanirdeshTV  Год назад +11

    आज नया सुरुवात हुदैछ। हेर्न पनि पाउने । पढन पनि पाउने पोडकास्ट । साथै नेपालमा मिडियाको नया मोडेल विकास गर्ने हाम्रो सतप्रयासका लागी निशर्त सानो आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने आभारसहित स्वागत छ । यो पोडकास्ट पढन चाहनु हुन्छ भने merojoy.com मा राखिएको ब्लग मार्फ़त पढन पनि सकिन्छ । हाम्रो योजनामा निशर्त सहयोग गर्न चाहनु हुन्छ भने यो कार्यक्रमको अन्तना राखिएको. वा merojoy.com मा ब्लगको अन्तमा राखिएको हाम्रो बैंक खाताको QR कोड मार्फ़त सहयोग गर्न सक्नु हुनेछ। धन्यवाद , विजय & Team 🙏❤

    • @raikeera69
      @raikeera69 Год назад

      आदर्श सर्वकालिक रहन्न भन्ने मेरो बुझाई हो ! आदर्श काल(समय)ले डोराउने हो अनि यो आफैं आफ्नो बलबुताले हुर्कने हो !
      यो मेरो आफ्नो विचार हो.. यसमा अन्यको आफ्नै धारणा हुन सक्छन् !
      यहाँको नयाँ यात्राको लागि हार्दिक शुभकामना हजुर ! ❤❤

    • @Binodji
      @Binodji Год назад

      Please pin your own comment so it will be on top of all ( in setting / bar)

  • @umeshparajuli1235
    @umeshparajuli1235 Год назад +2

    आदर्श मरेकाे समाजलाई उठाउने दिर्घकालिन साेच र अभियानकाे प्रारम्भ गराै विजयजी।

  • @gomathakuri5106
    @gomathakuri5106 Год назад +2

    पत्रकारिता के हो भन्ने कुरा पत्रुकार भनौदाहरु ले हजुर बाट सिकुन❤❤❤❤

  • @sangitakarki3198
    @sangitakarki3198 6 месяцев назад

    चेतना सुन्य बिना कर्म अन्न खानु I am with u sir 🙏

  • @shyamkumarmajhi4274
    @shyamkumarmajhi4274 Год назад

    हार्दिक नमन सारैनै मन पर्यो।

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Год назад +1

    दामी:
    एउटा मुर्खले एक मिनेट मा जति सवाल गर्न सक्छ कुनै बुद्धिमान ले त्यसको जवाफ सारा जीवन लगाएर पनि दिन सक्दैन ।

  • @premthapa1880
    @premthapa1880 Год назад +6

    आजको यथार्थतालाई समाजमा देखाउनु भयको छ।आउने दिनहरुमा पनि यहाँको विश्लेषण वाचनको प्रतिक्षामा छु।

  • @urmilarai5535
    @urmilarai5535 Год назад +3

    दाई हजुरले एक पटक डा . सुरेन्द्र केसी ज्यू सग भलाकुसारी गरेको हेर्ने सारै मन छ ।

  • @RAMESH_MALLA.
    @RAMESH_MALLA. Год назад +25

    भ्रम छर्नेहरुको बिचमा एक कडा यथार्थको बीउ छर्ने काम यो कार्यक्रमले गरेको छ !💖 Vijay Sir you are legend !
    I'm waiting for your next novel .💗

  • @anojgiri6757
    @anojgiri6757 Год назад

    नेपाली पत्रकारीता को जगतले पाएको ठुलो ऐना हो यो बिजय कुमार jiu को मंथन , जहां टाईकोट लगौने, भोटो तुना बान्ने , दांत तिखार्ने , र्याल चूहौने , चस्मl लौने-नलौने सबैले आफ़्नो अनुहार प्रस्ट देख्न सक्छन !
    Thank you BK Pandey Jiu

  • @dadanddaughter7539
    @dadanddaughter7539 Год назад +1

    yo prachanda ko naya nepal ho ...bijaya kumar ji ..yo naya nepal ko samaj ma beimani ra jhuth ko sakshi hami matra chau..

  • @Bhuwanghimire420
    @Bhuwanghimire420 Год назад +1

    समाजमा आदर्ष पात्र हरु लोप हुँदै जादा मैले चाहिँ हजुरलाई नै आदर्ष मानेको छु । तथाकथित प्राज्ञिक भनौदाहरु दिनभरि युट्युवमा ट्याउ ट्याउ कराएको देख्दा विरक्त लाग्छ । प्रा.डा हरुको interview सुन्दा मर्यादा र आदर्षको ज्ञान नभएका कस्ता बौद्धिक हुन भनेर आफ्नै पुर्पुरो समाउने गरेको छु । विजय दाइ तपाईमा दर्षन र आदर्षको मुहान छ । मेरो हजुरप्रतिको सम्मान र प्रेरणामा कहिले कमि नआओस यति कुराको सधै ख्याल गर्नुहोला । यो समाजमा कसैलाई आदर्ष मान्दै गर्दा कति बेला स्खलित हुन्छन भन्ने टुङ्गो हुदैन । म तपाईको podcast को नियमित दर्षक हु । हार्दिक नमन गुरुदेव 🙏

  • @journeyprinciple
    @journeyprinciple 9 месяцев назад

    जीवन बारेको अर्को एक भिडियोसहित आजको ६२ मिनेटहरु तपाइलाई दिएँ।शुभकामना!

  • @dipendramalla8656
    @dipendramalla8656 Год назад +6

    निकै धेरै महत्त्वपुर्ण बिषय उठान गर्नुभयो सर तपाईंको बिचारप्रति उच्च सम्मान 🙏🙏🙏

  • @Mrshahi
    @Mrshahi Год назад +10

    'मेरो जिन्दगी, मेरो विश्वास' मैले किशोरावस्थामा सुनेको थिएँ रेडियोमा। मेरो जीवनको सबैभन्दा अविश्मरणीय सञ्चार सामग्री हो त्यो। तपाईको स्वर र शैली अहिले पनि उस्तै छ 🙏🙏

  • @Dinesh_Karki
    @Dinesh_Karki Год назад +1

    यो देश अभिभावक बिहिन, छाडा भै सक्यो।। जता ततै घुस्याहा हरु को जमात छ। देश प्रेम त परै जावोस, यो कार्य गरे बाफत मेरो गोजि कति भरिन्छ। मात्र छ। 😢😢

  • @nepaliyatri1766
    @nepaliyatri1766 Год назад +25

    I used to watch Dishnirdesh from my 4th grade, not because I could understand at that time what he was saying, but because there were no other options than Nepal TV at that time. Fast forward now, 18 years later now, I am eagerly waiting for his mew programs and hearing his thoughts.❤

    • @ArjanKC
      @ArjanKC Год назад +1

      Not due to having no options.. but it is always interesting to watch someone do what they really love to do, and this dai really loves to do this. 😊🙏🌸

    • @BiwasBhattarai
      @BiwasBhattarai Год назад +2

      'नगद ५ लाख' का प्रश्नहरु स्कुलका quiz competition मा सोध्छन् भनेर घरमा भनेर ६ ईन्चको सानो BW TV मा हेर्थे, NTV वाहेक अरु विकल्प थिएन। द्वन्दकालका BW मृत र घाईते भिडियो हेरियो। यो कार्यक्रम बहस कार्यक्रमको मानक लाग्थ्यो। ईन्द्र लोहनिको बहस जस्तो प्रखर कुनै लाग्दैनथ्यो। तर तपाई अतिथि भन्दा धेरै बोल्नु हुन्छ। यस्तै monologue नै तपाईलाई ठीक। तर पछिल्लो कार्यक्रमहरुमा नेकाका नेता मात्र राख्नु भो त्यो त्यति उपयुक्त लागेन।

    • @hemnarsinghshakya5
      @hemnarsinghshakya5 Год назад +1

      ​@@ArjanKC NJ

    • @mirarai7327
      @mirarai7327 8 месяцев назад

      me too i used to watch since i was a kid too! i was a regular viewer, i even followed his show mero jindagi mero bishwas. he is genuine journalist of nepal. he has touched many lives with his works. Huge respect bijay kumarji. you're one of the role models in my life too.

  • @meenprasadbaidhya1613
    @meenprasadbaidhya1613 Год назад

    असाध्य घत लाग्दो बिचार ,बिजय ज्यु लाई मुरि मुरि धन्यबाद

  • @Educational_Platform1
    @Educational_Platform1 Год назад +4

    निकै उत्कृष्ट विश्लेषण ❤। समाजको वास्तविक चरित्र को दर्शन गरियो।

  • @biduradhikari7914
    @biduradhikari7914 Год назад +8

    तपाईंको यो सत प्रयासले समाजको आदर्श स्थापित हुन मद्धत पुगोस शुभकामना दाजु❤

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 Год назад +1

    सनातनबाट टाढा भागेपछि भ्रममात्र रहन्छ।आदर्श सत्यकाे बाटाेमा मात्र हिड्छ।जसरी आज हजुर हिडिरहनुभएकाे छ।सास फेर्नु र बाँच्नु फरक विषय हुन।महत्वपुर्ण विषय उठाउनुभएकाे छ।चेतनाकाे परिष्कृत उपज हाे याे।शुभकामना विजय सर।🙏💐

  • @vikramthapa8209
    @vikramthapa8209 Год назад

    उ एकलै हिडीरहेको थियॊ
    आज पनि एक्लै हिड्दै ,
    उ कसैको थिएन, र हुने पनि छैन।।
    मुर्ख हरुको सहर मा, रहर हरु को किताबमा
    भिन्न भिन्न प्रकृति का आदर्श हरु
    बाचिरहेका छन् !!
    आदर्श को घन्टी हरदम बजिरहनछन, तिखो अनि घनिभूत भएर
    येस्को ध्वनिमा मस्त त्यो बबूरो आफै मदहोश ।।
    मानिस अनुसार का सत्य फरक
    फरक छन् आदर्श का जोश !!
    लाभा जसरी आफैलाई पोल्छन आदर्श हरु आज
    मानिसहरु का आदर्श; परिबर्तित किरण बनेर मेरा आदर्श लाई कोतार्दै छन।।
    म लाचार नारी सरह बनेर बलात्कृत अनुभव गर्दैछु,
    तर पनि बनेर तेल को एक थोपो, हजारौ लिटर पानी मा तैरने कोशिस म गर्दैछु !!

  • @mahesh90905
    @mahesh90905 Год назад +1

    सर हजुरको बिज्ञतालाई नेपाली समाजलाई अादर्शबादी समाज निर्माण गर्नका लागि सदुपयोग हुनुपर्छ ।मत हजुरको सम,्थक हु।जय होस् हामी सवैको

  • @ArunNP
    @ArunNP Год назад +16

    Such an interesting podcast... Thoroughly enjoyed listening to it. निरज पौड्याल र विजय कुमारको दृष्टिकोणले मलाई धेरै हदसम्म प्रभावित पारेको छ । यो विचारहरूको मन्थन निरन्तर चलिरहोस् भन्न चाहन्छु 🙏

  • @sunilsimkhada3433
    @sunilsimkhada3433 Год назад

    कता कता आफ्नै मन भित्र खेलिरहेको, हिडिरहेको र उडिरहेको कुरा विजय सरले राखिदिनु भयो झैँ आभास भयो। धेरै धन्यवाद उहाँ लगायत समुहलाई !!

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 Год назад +1

    हजुरकाे विश्लेषण तीन पटक सुने असाध्यै आवश्यक छ र बाहिर ल्याउदै जानू हाेला हार्दिक शुभकामना विजय सर 🙏🙏🙏🙏जीवनकाे परिभाषा बुझ्ने र साे अनुसारकाे कर्म गर्ने शिक्षा घर परिवार समाज र राष्ट्रमा नै आवश्यक छ कसरी सफल हुने हाेला विजय सर हामी त जसाे तसाे बाच्छाै हाेला किनकी पूर्वज हरुका देनमा टेक्ने ठाउँ पाएका थियाै तर हामीले भावी सन्ततीलाई सहज सग बाच्ने ठाउँ एक पाईला पनि राख्न सकेका छैनाै दिगाेपन र प्राकृतिक हिसावले । तपाईंको कार्य सफलहाेस साथ अवश्य मडारिएर आउने छ निस्वार्थ कार्यकाे लागि हार्दिक शुभकामना , हार्दिक शुभभाव नमन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @kabitalama9289
    @kabitalama9289 Год назад

    Thank you 🙏 sir tapai ko jastai aadarsha bato hidna sakau

  • @sambientertainment9797
    @sambientertainment9797 Год назад

    आदर्शकाे याे सत्कर्ममा मेराे पनि आस्था रहेकाे कुरा निवेदन गर्दछु।। आहा कति राम्राे समाजकाे कल्पना।। हरेक सन्दर्भहरू तर्कपुर्ण र सुनिरहु जस्ताे।। salute.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Год назад +1

    एक मात्र सत्य, तथ्य, स्पष्ट र यथार्थ परक विश्लेषण गर्ने व्यक्ती एवं पत्रकार जगतका महानायक बिजय कुमार पाण्डेजीलाई देख्दा यो मन हर्षविभोर हुन्छ र यो शिर गर्वले ठाडो रहन्छन ।
    जय देश
    जय राष्ट्रवाद

  • @dilipghising1015
    @dilipghising1015 Год назад +1

    ती अादर्शका कुराहरु त सबै ब्रह्मणबादले सर्ल्लकै निलिदिए जस्ताे पाे लाग्छ है बिजयसर किनकि बुद्धले जन्मलिएकाे देशमा बुद्धलाईनै चिनिरहेकाे जस्ताे लागिरहेकाे छैन अाफ्नाे बादलाई जर्बजस्ति लादिरहेकाे महशुस भैरहेछ

  • @anmolbohara7069
    @anmolbohara7069 Год назад +1

    ❤❤ वास्तवमै सुन्न लायक छ सर हजुरको यो विश्लेषण

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Год назад +2

    तपाईंको बिचार जिबनत्ता सदैब सकारात्मक अनि साच्चिकै साचो बिचार हरु मात्रै आउने गर्दछ।सर हजुर लाई सलाम गर्दछु।।।❤❤❤❤

  • @leeladhakal9029
    @leeladhakal9029 Год назад +6

    राष्ट्रिय पदक वितरणको चित्र हेरौं त्यसबाट थाहा हुन्छ अहिलेको आदर्श र यथार्थको स्थिति

  • @durgaadhikari6189
    @durgaadhikari6189 Год назад

    कोहि त होस् ,समाजलाई यसरी तटस्थ नजरले नियालेर हेरोस् । नेपालमा कति आदर्श पात्र छन् नभएका होइनन् तर सबैका सिमा पनि सँगै देखिन्छ । आदर्श कायम राख्नु नै एउटा लडाइँ हो । उचाईमा स्थिरत्व कायम गर्न जस्तै ।

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 Год назад +1

    तपाईंको तर्कहरु ठिक छन हामी निरास हुने गरि टुप्पो बाटै तल सम्म आदर्श हराएको छ।शहरमा बौद्धिक आदर्श ब्यक्तित्व नभेटिएला तर गाउँ समाजमा भने सरल र अन्जान आदर्शहरु अझै बाकी छन।

  • @rinarina9126
    @rinarina9126 Год назад +1

    Very interesting topic, good luck 👍🏻

  • @RUPu13
    @RUPu13 Год назад

    मैले कतै सुनेको थिये , येक्जना ब्येक्तिको दृढ सन्कल्प्ले,बिचार्ले,अनि आदर्शले अनि प्र्याश्ले धेरै सुधार हुन सक्छ शुभकामना म हजुर को साथ

  • @binodthapa887
    @binodthapa887 Год назад

    समाज बन्न पहिला आफ्नो घर मजबुत हुनु पर्छ आज आफ्नो घर मजबुत बनाउनु नै मुस्किल भएको छ आफ्नो अस्तित्व जोगाउन नै समाज बाट टाढा हुनेका संख्या धेरै छ यस्तो हुनुको मुख्य कारण आज कुनै पनि क्षेत्रमा आफ्नो जिम्मेवारी पुरा गर्न नसके को ले हो ।

  • @deuwagurung8631
    @deuwagurung8631 Год назад +3

    I would like to admit him as one of the prominent writers,poets speakers of 21st. century in Nepal. A man with a crown of wisdom, knowledge and high level Nepali language.I salute you Bijayaji.Keep going ceaselessly so that we can also persevere to imitate you.

  • @hemantkumarjha5385
    @hemantkumarjha5385 Год назад +1

    मार्मिक अभिव्यक्ति ,सही सेाच ,यसखाले मंच संचालन गर्न आर्थिक सहयेाग गर्नु राम्रेा आवश्यकता छ 🌹🙏

  • @gonitech6699
    @gonitech6699 Год назад

    मैले धेरैलाई मुला देख्न थालेको चाँहि हजुरबाटै हो ।

  • @kuluproduction5861
    @kuluproduction5861 Год назад

    अत्यन्तै दमदार प्रस्तुति। खुब आनन
    द आयो ।

  • @bishunsahu527
    @bishunsahu527 Год назад

    Salute xa hajur ko avibekti bisleshan adhayan Lai..

  • @jagdishbhatt2788
    @jagdishbhatt2788 Год назад

    so many questions, questions over questions, आदर्शवाद - - उच्च वा महान आदर्शहरू पछ्याउने महत्त्वलाई जोड दिन्छ

  • @bishnukhatiwada7881
    @bishnukhatiwada7881 Год назад

    सरल,शालिन तथा उत्कृष्ट प्रस्तुति ।

  • @yugalrana4717
    @yugalrana4717 Год назад

    हजुरको दृष्टिकोण बिचार सहि पनि छ। तर जब अन्याय, अत्याचार, शोषण, बिभेद र यस्तै खाले अनादर्शका बिषय समाजमा मौलाउँदछ र प्राय दिग्गजहरु समेत आफ्नाका लागि खुल्लेआम पक्ष पोषण गर्दछन या मुकदर्शक भएर बस्दछन भने कुन हुन सक्दछ हाेला त याहाँ गुणयुक्त आदर्शमय व्यक्तित्व। या त हुन पर्दछ जिउन र प्रतिस्पर्धात्मक संसारमा अगाडि बढ्न प्रेरणादायी जीवनपयोगि गुण देयदार । यो हुन पहिला उ युगानुरुप बौद्दिक ब्यक्तित्व चाहिन्छ छन तर उनिहरु मानवीय ढङ्गले प्रकट हुन सकि रहेका छैनन। बौद्दिक मान्यो उसबाटनै आदर्शको क्रुर हत्या भएको पाइन्छ आफु सापेक्ष कुरा भए उग्रलाइ पनि भरण पोषण साथ समर्थन। सच्चा कुशल मानव आदर्शमय ढङ्गले सक्रिय रहनु सक्नु पर्दछ, समाजमा झल्केर उपकारीता देखाउन पर्दछ।

  • @krishnakhanal7112
    @krishnakhanal7112 Год назад

    तपाइले उठाएका प्रश्नहरु अत्यन्तै सान्दर्भिक छन । आर्दश, नैतिकता,संस्कार र संस्कृतिका बारेमा निरन्तर छलफल चलाउने र प्रयत्न अत्यन्तै जरुरी छ । यहाँको सत प्रयास र सफलता मिलोस कामना।

  • @ganeshpaudel7052
    @ganeshpaudel7052 Год назад

    हालप्रदेशमा हेर्दा हेर्दै बिरेक सकियको थाहा पाइन बाकि अर्को दिन हेर्छु ❤

  • @dacreations8368
    @dacreations8368 Год назад

    Really great sir

  • @subediprasad8002
    @subediprasad8002 Год назад

    समाजलाई सहि दिशा निर्देश गर्नु सबैको कर्तव्य हो तर केही थोरै व्यक्तिहरूले मात्र यो बाटो पक्रिन्छन, त्यसैले तपाईंले उठान गरेको विषय सहि समयानुकूल छ। धन्यवाद!

  • @chamlingchamling7743
    @chamlingchamling7743 Год назад

    बिजयजी को अति राम्रो बिश्लेशण

  • @puskarkhanal8256
    @puskarkhanal8256 Год назад

    यी गम्बिर बिसय हुन तर कस्ले बुज्ने यहाँ यी कुरालाई सच्याउने भन्दा नि दलदल मा फसाउने र न्युना स्तरको मानिसलाई उठनै न दिने
    दबाएरै राख्ने सामान्य घर चलाउन पनि कसैको पाउमा पर्ने समाज बन्न गयो ❤❤❤

  • @vharatsubedi750
    @vharatsubedi750 Год назад

    याद दिलाइदिनु भयो।। मेरो जिन्दगी मेरो विश्वाश एकदम राम्रो कार्यक्रम थ्यो।।

  • @educationaltips1723
    @educationaltips1723 Год назад

    हजुरकाे अादर्शकाे सम्मान छ। तर नेपाललाइ विश्व cnnectivity मा अवराेधकाे कारण वनेकाे हाे।

  • @Binodji
    @Binodji Год назад

    worth watching आदरणीय गुरु बिद्ध्यानाथ कोइराला मलाई एक आदर्श गुरु नै लाग्छ , उनले बर्तमान नेपाली समाजलाई राम्रै चिरफार तेस माथि बिचार अनि उपचार सुझाउन सक्छन / सुझाई सकेका छन उन उनका अनिगिन्ती लेख बाट प्रश्नको उठान मात्र नभएर बैठान गर्न नि सिकाउछ्न

  • @bhimrana910
    @bhimrana910 Год назад

    Ramro bichar bislesan Sir ❤
    "Satya Ra Jhut ma tesle matra jitxa Jo baliyo ra shaktishali xa." 😊

  • @tejdhakal6917
    @tejdhakal6917 Год назад

    हजुरले दिनु भएका महान व्यक्तिहरुको उधाणमा अहिलेको वर्तमान समयमा त्यस्ता आदर्श व्यक्ति एकजना पनि छैनन् अथवा पर्दैनन् तर आदर्श व्यक्तिको नजिको अथवा छेउछाउमा पुग्न अहिलेका सांसद मानवीय ज्ञानेन्द्र शाही हुनु हुन्छ कि!! मेरो अनुमान, नमिल्न पनि सक्छ।

  • @ramkrishnakulung
    @ramkrishnakulung Год назад +2

    धेरै राम्रो लाग्यो यो Broadcast अब आउने नयाँ Broadcast को प्रतीक्षा मा छु vijay sir🙏🙏👍️💖

  • @Roshankrmarik
    @Roshankrmarik Год назад

    ITS TRUE SPEECH SIR YOU ARE GREAT PERSON OF NEPAL WE ARE WITH YOU

  • @shrayasharyal8172
    @shrayasharyal8172 Год назад

    वाह विजय जी, तपाईं पत्रकार हुनुस् वा अरु तर्फ। तपाईं अब्बल हुनुहुन्छ।हामीलाई तपाईंको विचार ले रमाइलो लाग्छ।अचेल त कमै को विचार सुनु सुनु लाग्छ।

  • @shyamaramtel8273
    @shyamaramtel8273 Год назад

    Living legend of nepali journalism 🙏🫡

  • @honestjungkarki8686
    @honestjungkarki8686 Год назад

    धेरै समयपछि यहाको प्रस्तुति हेर्न पाइयो खुशी लाग्यो बिजय जि यहाले अहिले भएको सबै क्षेत्र समेटेर बनाएको बुझिएको भएको कटुसत्य बाहिर ल्याइ दिनु भएकोमा सम्मान छ वहाले सोच्नु भएको कामले सफलता पाओस यहि कामना छ बिजय जि ❤

  • @shyamkhadka6519
    @shyamkhadka6519 Год назад +3

    गहन विश्लेषण सरल प्रस्तुति ❤❤❤

  • @Jassu562
    @Jassu562 Год назад +40

    धेरै समय भएको थियो बिजय कुमारजिको भद्र , शालिन , सरल , एक स्तरीय बाणिहरु नसुनेको । निरंतरता दिनुहोला 🙏 तपाईबिनाको मिडिया खल्लोखल्लो लाग्छ ।

  • @kamalpaudel98
    @kamalpaudel98 Год назад

    गहकिलो विषयवस्तुको उठान भएको छ। आदर्श पुरै मरेको छैन होला, एलिटहरुमा त्यसको अभाव भएको हो वा आदर्शविहिनहरु एलिट बनेका पनि हुन सक्छन् । । आम मान्छेले पालेको आदर्श हाम्रो नजरमा हत्तपत्त पर्दैन पनि । आम मान्छे र हाम्रो बीचमा पनि संचार ग्याप हुन सक्छ ।

  • @rupeshdhodari3182
    @rupeshdhodari3182 Год назад +1

    तपाईंका हरेक प्रश्नहरु अत्यन्त सोचनीय छन् हुन्छन् । Simply put, incredibly attentive as always!

  • @stopcorruption3933
    @stopcorruption3933 Год назад

    विजय सर, हजुरले एकदमै सान्दर्भिक विषय उठाउनु भयाे, याे मुलुकमा रवीकाे विरूद्द यति किन लागेका मानिसहरू, दलहरू र उनिहरूका भराैटेहरू, पत्रुकारहरू, विज्ञ भनाैदाहरू, उफ अचम्म !! के याे लाेकतान्त्रीक मुलुक नै हाे ?ठूलाे प्रश्न चिन्ह खडा भएकाे छ । लाखाै जनताकाे साथ र सहयाेग पाइरहदा पनि एकजना व्यक्तीकाे पछाडी किन याे अराजक जातीहरू पछी परेका । समाज परिवर्तन गर्ने नयाँ चाहना कसैले राख्ननै नहुने अनि पुराना दलहरूले मात्रै माेज गरीरहनु पर्ने देश मात्र हाे र याे ? याे मुलुक कसैकाे बाउँकाे निजी कम्पनि त हैन हाेला ? नयाँ कुनै मानिसले राजनीतिमा जानै नहुने हाे र ? याे मुलुककाे विडम्बना नै मुलुकमा केही गर्छु भनेर हाेमीएकाे व्यक्तिलाइ सिध्याउने खेल जव सम्म राेकीदैन तवसम्म ideal statement वेकार हुनेछ । हेर्नुस त १२ भाइ भनाउदाहरूले रवी लाइ खेदेकाे , के खाइदिएका हाेलान रवीले यीनीहरूकाे, किन यति अभिष्ट भएर रवीकाे पछि परेका यीनीहरू, १२ भाइ भनाउदाहरूकाे Personal and Professional History and attitude लाइ पनि पनुराबृति गरम न के यीनीहरू मात्रै याे मुलुककाे सक्षम, असल अनि चाेखाे पात्रहरू हुन त ? उनिहरू so called genuine बन्ने कष्ट गरीरहेकाे देखेर नेपाली समाजका तपाइ हामि सापेक्षित रूपमा निष्पक्ष मानवहरमा ताजुक लागेर अाउन्छ । पुराना दलकाे पाखण्डी र नीजी फाइदाकाे लागि पुरातन मानसिकता वाेकेका नेताहरू र तिनिहरूका झोलेहरुलाइ सधै अमुक रूपमा समर्थन गर्ने र अन्धाे भक्त हुनेलाइ त के भनाै र खै । हाे, यहाँले ठीक भनु भयाे यहाँ सरकारले अाम सभामा प्रश्न साेध्छ, मिडीयाले प्रश्न मात्रै साेध्छ उसकाे मालिकले गरीरहेकाे दलाली र भित्र भित्रै गरीरहेकाे सेटीड.मा केही प्रश्न साेध्दैन , अाफैमाथीकाे प्रश्नकाे जवाफ दिदैन । गजव छ । यसकारण, याे मुलुकमा कहिल्यै समाधानकाे उपाय हाेला जस्ताे लाग्दैन । यहाँकाे सत्प्रयासमा हाम्राे साथ रहने छ ।

  • @bikashmkshrestha7480
    @bikashmkshrestha7480 Год назад

    तपाई मलाई सानै देखि सारही मनपर्ने पत्रकार हुनुहुन्छ सत्य कुरामा आगो निकाल्ने पत्रकार हो तपाई!! तपाईंको बोली गोलि बराबर हो तसर्थ सत्यको बोली बोल्नु होला जय! जय! हाम्रो देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ubgamer9738
    @ubgamer9738 Год назад

    Dr Surendra KC Hunuparxa Ailey KO Aadarsha Patra .
    Mero Aadarsha Chai Dr Surendra KC hunuhunxa hoii .

  • @keshabbhandari3050
    @keshabbhandari3050 Год назад

    अाचे केही मात्रामा भयपनि सुधार भएको अनुभव !!! प्रेरणादायी र Thought Provoking Idea काे अपेक्षा सहित!!!
    Superb presentation !!!

  • @binoddhital8593
    @binoddhital8593 3 месяца назад

    Just wow🙏🙏

  • @nishantmangrati3315
    @nishantmangrati3315 Год назад +4

    चेतना मर चुकी है लोगों की
    पाप पर पश्चाताप कौन करे
    ~ अज़हर इक़बाल ❤️

  • @rajansah7491
    @rajansah7491 Год назад +1

    Last line was touching. Thulo awajj ma boldaima patyauunu hunna. Tara Maya mohh, emotional sentiment hali charka swarma bolne Ravi Lamichanelaii support garnu vanda agadi Sochamm? Aru neta jastaii 2 Crore liyera keii thulo kam garenann.

  • @ethanworld131
    @ethanworld131 8 месяцев назад

    महावीर पुन र डा, सन्दूक रूइत आजको आदर्श व्यक्ति हुन्

  • @danorpusherpa
    @danorpusherpa 10 месяцев назад

    यो देस मा ईन्डिया बाट आयका बाहुन लाई लात हानी भुटान का शरणार्थी जस्तै बनाय र नागरिता नखोसे सम्म नेपाल बन्दैन नेपाल लाई बानाउन बाहुन मुक्त नेपाल समाज नबनायसम्म नेपाल बन्दैन 123 लेखेर राखेहुन्छ देश बनाउने बेक्ती तेयागी हुनुपर्छ लोबि र पैसाको भोगी पदको तिक्रम ग्रने नै बाहुन हुन 4सय ब्रस देखी को इतिहास यहि छ मैले कुनै जात विशेष कुरा गरेको होईन यथार्थ यही हो बाहुन मुक्त समाज निर्माण सम्बब छ

  • @badriprakash
    @badriprakash Год назад

    तपाईं सच्चिनु भएछ । खुसी लाग्यो।

  • @mangeshhingmang5083
    @mangeshhingmang5083 Год назад

    Well said Bijay Sir, Tapaile gareko kura yekdam sandarvik Lanyo.

  • @churamanineupane2020
    @churamanineupane2020 Год назад

    बिजय सर, हाम्रो समाज यति मरि सक्को कि जहाँ नमारिकन जिउन सकिन्न।

  • @himalayalamichhane4046
    @himalayalamichhane4046 Год назад +3

    I was desperately waiting for new podcast.
    Thanks bijay jee

  • @bookandlifeofGG
    @bookandlifeofGG Год назад +1

    Thank you Vijay sir for this insightful podcast.

  • @navarajdhakal2840
    @navarajdhakal2840 Год назад

    सर्वप्रथम यस कार्यक्रम निर्माण गर्नु भएकोमा हार्दिक धन्यवा छ हजुरलाई । मथिङ्गल मज्जासंग हल्याछ हेरौँ आदर्शको जन्म कतै भै पो हाल्छ की ! हजुरको क्यु आर कोड मैले देख्न सकिन । हजुरले त्यसलाई सुमधधुर स्वरबाट वाचन गरि दिनु भएको भए हामी दृष्टिविहीनलाई सहज हुन जाने थियो । शायद यही हो की अपाङ्गता मैत्री ? गल्ति भए माफी चाहन्छु । हजुरको टिममा म पनि सहभागी भएँ ।

  • @prasantshrestha6721
    @prasantshrestha6721 Год назад +1

    I am ready to be part of it Bijaya ji. After all we have same view and aim. We met in one Jagjit Singh Gazal performance in Soaltee Hotel in 2000. I was also a great fan of Jagjit ji.

  • @ratnamangurung1873
    @ratnamangurung1873 Год назад +1

    After long time! Man aateko bela bijay dai ko podcast le dherai halka vayeko mahasus gare! Thank you so much dai!

  • @manitasampang346
    @manitasampang346 Год назад

    Great to see you sir
    Amazing ♥️

  • @sushil7567
    @sushil7567 6 месяцев назад

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद गणतन्त्र मुर्दावाद ❤❤

  • @ramborai243
    @ramborai243 Год назад

    मेरो निम्ति त विजय कुमार नै!
    भलै हिजोकै बीउ होलान् तर आजको आदर्श मेरो लागि आज पनि सक्रिय।

  • @aabhas_sangeet7839
    @aabhas_sangeet7839 Год назад +5

    Each and everyone of us has evolved into a being who is in rush to prove or to get validation from someone who they never know. Its a pity that we are living in a society where society itself feels alone, asks for help, witnesses the ultimate reality of humanity and yet cry helplessly in the corner.
    Thank you bijay sir for giving a new perspective in life.

  • @sajgautam
    @sajgautam Год назад

    हो , सहि औलाई ...कारण अति राष्ट्रबाद बेचेर पद , ऐस , power मा बस्ने लत ...यो हटाउनु पर्यो अथवा त्याग गर्नु पर्ला अथवा सत्यको पक्षपात गर्नु पर्यो

  • @ashokyadav-er9fe
    @ashokyadav-er9fe Год назад

    Politicians make speeches, the general public shares knowledge, and legends impart wisdom. Salutations, Sir

  • @sushilacharya967
    @sushilacharya967 Год назад +1

    मदनकृष्ण श्रेष्ठ ,हरी बंस आचार्य बिजयकुमार र राजेस हमाल आजका आदर्श हुन्।

    • @premashru7241
      @premashru7241 Год назад

      राजेश हमाल हटाउ

  • @ratnatamang799
    @ratnatamang799 Год назад +1

    आम संचार र पत्र्कारिता ख्सेत्र को एक आदर्श तपाईं अअफै हुनुहुन्छ बिजय सर। प्रदुषण को भेल मा यो आदर्श लाई बचाइराख्नुस है 💗💗🤗💚😍

  • @sandipthapa8532
    @sandipthapa8532 Год назад

    तापाइ नै हो मेरो आदर्श तर तपाईंले भने जस्तै आजको यो बैस्न युगमा आदर्शवान मानव पाउन हाम्रो देशमा मरभुमीमा पनि भेट्नु जत्तिकै हो

  • @laxmansubedi3148
    @laxmansubedi3148 Год назад

    पुर्णीमाकाे जुन सग पनि मेराे प्रेम छ । Full Moon, म ती मानिसहरूमा पर्न सक्दीन जसलाई हजार पटक पुर्णीमाकाे जुन देखाए पनि त्यसमा तिनले दाग बाहेक अरू केही देख्दैनन्।

  • @parmanandchaudhary4350
    @parmanandchaudhary4350 Год назад

    Namaste
    Aapai lai Atharth Geeta bhet garna chahanchhu

  • @Rajbro871
    @Rajbro871 Год назад

    यो धुनले बाल्यकाल सम्झना गराउछ।

  • @sandeeparyal
    @sandeeparyal Год назад

    ❤ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएका थिए । समाजले अनुमोदन गरेनन् नि! आशा छ नि विजय दाई!

  • @sumanwagle2091
    @sumanwagle2091 Год назад

    Very good journalist

  • @hangchandra5286
    @hangchandra5286 Год назад

    यथार्थ वस्तुस्थिति। आदर्श तपाइले ज जसलाई ठान्नु हुन्छ या मान्नु हुन्छ मेरोलागि तपाइ एक आदर्श व्यक्तित्व हुनुहुन्छ।🙏🙏

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Год назад

    गहन बिश्लेक्षण राम्रो लाग्यो सर❤