आइजिपीका छोरा कसरी बने सन्यासी || योगी व्याग्र वेदनाथ || TAMASOMA JYOTIRGAMAYA || AP1HD
HTML-код
- Опубликовано: 4 окт 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: योगी व्याग्र वेदनाथ
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RUclips: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Sannyasi #Yogi #Tikaramyatri #AP1HD
मान्छे खाराब पथमा लाग्नु भन्दा पनि , खराव पथबाट सहिपथमा हिड्नु ठूलो कुरा हो ।
अतिराम्रो विश्लेषण ,
धन्यवाद ।
Par
कस्तो मिठो बोली, कस्तो मिठो आवाज। ? सरल ब्यक्तित्व , योगी जीको म त ठुलो प्रसंसक हो एक पटक भेट्ने इछ्छा छ।
सत् -योगी जो वास्तविक त्यागि छन्, को प्रथम पहिचान नै मैले जनेको छैन भनेर स्विकर गर्न सक्नु हो.... अनि यो मैले उहाँमा पाएँ। गहिरो, अर्थपूर्ण सम्बादको लागि धेरै धन्यवाद टिकाराम सर !!!
सही भन्नु भयो
सिद्धार्थ गौतम बुद्ध बने योगी व्याघ्रनाथ ऐतिहासिक पात्र हुनुहुन्छ नेपाली भूमीले जन्माएका सपुत उहाँलाई सहश्र प्रणाम त्यागलाई सम्मान गरिदा विगत लाई हेरीदैन
baje mero Chinna heridinu hunxa
Exactly Guru
गुरुको महानता 🙏🙏🙏
@@xlrrider9963 r
@@urmilakarki272 wht did u said i dnt understnd
टीकाराम जी, मेरो बिचारमा तपाईं आध्यात्मिक चिन्तक, बिस्लेसक , अनुसन्धान र अध्यनशिल, सन्चार कर्मी जस्तो लाग्छ । जुन चै नेपालका कुनै पनि सन्चारकर्मी सङ छैन । त्यो कुरा तपाइँ को प्रत्यक शब्द हरुबाट प्रष्ट झल्किन्छ । तर आज तपाइँ ले लिन खोजेको , दर्शक लाई दिन खोजेको दुबै कुरा पाउनुभएन जस्तो लाग्छ । फेरिपनी तपाइँ को अशफल प्रयास को लागि धन्यवाद ।
Suraj Adhikari I agree. But I think presenter is smashed by guests most of the time. He needs more research and researcher in his team. Moreover he needs more study. Heavy words and jargon does not mean knowledge.
Thanks
मेरो मन पर्ने बाबा जि बेग्रनाथ । एकदिन साथ बिताउनु पाएको निकै ज्ञान लिन पाएको थिए र आज अरुलाइ मोटिभेट गर्दैछु एक दिनको भेट मा thank you बाबा मात्र होइन मेरो गुरु जिउ
म नि भेट गर्न चाहन्छु केही सहयोग गर्न सक्नुहुन्छ कहाँ भेट्न सकिन्छ
His simplicity itself demonstrates his greatness ."I still have to know much more" this line of him proves his state of higher consciousness
यस्तो नबोल्ने मानिस लाई १ घण्टा सम्म बोलाउनु ख्याल ख्याल होईन..... धन्य टीकाराम जी...... - your regular viewer from USA
Uttar herana write dirako xa nabolne vaner hunxa mahdaya sabda naman garnu na yakdam kam ani sahi bolxan hamra purba ij ka xora singh raja
जे होस आधात्मिक कार्यक्रम कुनै पनि न हेरि बस्न सकिँदैन धन्यवाद टीका राम जि
When someone has such calmness , good vive and speaks on such intellectual level, you know that person has gone through years of spiritual journey and is on higher conscious level than us.
deepak limbu 👏to your thoughts
So very true
I feel very happy after listening to my guru. I’ve never met him in person but I’ve watch him on RUclips few times.
दुबै जनालाइ धन्याँबाद छ
ॐ नमो नारायणाय
राम्रो संवाद
गम्भीर बिषयमा को ज्ञान
जब जागे तब सवेरा
शोम्य,शन्त र मधुर शम्बाद
Sarai mitho boli yogi guruko .dherai naram boli cha ...!
दश मिनेटभन्दा हेर्नै मन लागेन ...
यी साभ्रान्त योगीले कसरी स्थान पाए तमसोमा.... अचम्म परें !
Good things does not come quickly Tika ji! U didn't become as you are today, it's all about long journey so don't expect yogi as if he is now in peak of his spirituality. From that boy he is becoming this...it's great achievement! I love this process of change!
Thik bhannubhayo
अध्यातम्मलाइ explain गर्न सकिदैन याे त अनुभव गर्ने कुरा हाे सहि कुरा ।
Kada kura xa
Sachinai jo anubhut huncha tyo discribe garnai sakinna spritual feeling ma
बिल्कुल सही।
राष्ट्र गुरू योगी नरहरीनाथ ज्यू महाराज ले त आफूलाई आजिवन पदयात्री आजीवन विद्यार्थी भनिबकसेको छ यही त हो नि गुरू चेला परम्परा । 👏👏👏
someone who has left luxury, family, comfort and his entire life to walk on spiritual path for more than 6 years for the well fair of the entire humanity is Commendable ! HATS OFF !! i hope you achieve your destiny ! Jay Sambho !
I think you understand all. Except you all are couldn,t understand about what he want and Criticise his interview.
Same views
Right man right place , lots of knowledge
I love the view of yogi ji maharaj. When i listen to your words i felt like there is something which you tried pass through bit of silence. Planning to meet you on march. Oh namah sibaya.
My beloved guru his voice just create resonance in my blood. Such logic that nobody can deny and such simplicity.
हजुर ले लिएका अन्तर्वार्ता निष्चयनै फरक हुन्छन!
यउटा कुरा साह्रै सहि लाग्यो अध्यात्मलाई बर्णनले भन्दा अनुभवले बुझ्नु सार्थक होला।
Sahi xa
R
मैले पनि भेटेको छु बडा सरल स्वभावको लाग्छ वहाँ मलाइ। लभ हिम्❤️❤️❤️
टिकाराम यात्री सर को प्रश्न बुझ्न अझै निकै बर्ष लाग्छ योगी महात्मा लाई।
Sahi Ho
Yogi ji lai prasna bujhna haina. Tikaram ji lai prasna k sodne bhnna samaya laagcha
राधे श्याम
We used to be friends.." " Destiny.. you choose to be where you are today ... I know you are in good path...🙏
डा. योगी विकाशानन्द लाई ल्याउनु पर्यो भन्ने जति हाजिर!🤚
male ta 100 choti bhani sake
वास्तविक आध्यात्मिक साधक हुनुन्छ बेदनाथ । टिका sir आज चाइ चुक्नु भयो योगि लाई चिन्न । मेरो personal feeling है दुख नमान्नु होला ।
पत्रकार महोदय,योगि बेग्र बेदनाथ सग प्रश्न गर्न को लागि पहिला आफु ले आफ्नो धर्म को बारेमा अलिकती भय पनि शिक्षा लिनु जरुरी छ,तब मात्र प्रश्न राख्न सक्नु हुन्छ आजको कार्यक्रम मा तपाईं फेल हुनुभयको छ|
यक दम सान्दर्भिक
Samya sandarvik xa
Pura video here dherai aananda lagyo tapai haru ko sangbad🤗
Finally !!! Naman maharaj hajur prati ❤️❤️
सम्पूर्ण धन , सम्पत्ती , ससख ,सयल , भाेग विलाश , शक्ति र सामर्थ्य भएर पनि भाेगकाे अतिबाट बिरक्तिएर राष्ट्रगुरु गाेरखनाथ ( याेगी नरहरी नाथका ) भराेसा याेग्य शिष्य हुँन सफल हुँनुभएका याेगीब्याघ्र बेदनाथ एक उदाहरणिय र प्रेरक युवा याेगी हुँनुहुन्छ !
वहाँलाई हार्दिक नमन् !
जय गुरु गाेरखनाथ !🕉️🥀🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
पढेर अध्यात्म बुझ्नु र साधनाले अध्यात्म बुझ्नु फरक छ सायद ।
Sahi ho bro yo manxe padhera hoina tei vayara teti maja aayana khulera pani bolena ..............yo mnxe syko ho ........
गहिरो, अर्थपूर्ण सम्बादको लागि धेरै धन्यवाद टिकाराम सर !!!
sahi cha
अति समय सान्दर्भिक सम्बाद गर्नुभएको मा धन्यवाद सर।
I think this man is a good soul. Good luck bro.
मैले यो अन्तर्बार्ता अलि खल्लो महसुस गरे । योगिजिले एउटै उत्तर खुलेर राम्रो सँग दिनुभएन । के के नपुगे जस्तो भयो । (अं अब त्यस्तै होला , प्रारब्ध होला भन्ने मात्रै भयो ) अलिकती अन्तरमुखी स्वाभाव भएर पनि हो कि , कि अलिकती छिटै भयो । तर केहि छैन । जय होस
बुझ्नेलाई सिरिखण्ड नबुझ्नेलाई खुर्पाको बिड भन्या जस्तै हो । नाटक मन्चन गर्नेले प्रकृत्तिलाई बुझ्न सकदैन ।
what a great interview. thank you very much sir ...
Chabahil -7 kathmandu . Gyan Bahadur Thapa
अरुबेलामा यिनिलाई देख्दा ख्याल ख्याल होला जस्तो लाग्थ्यो ... तर आज यिनको कुरा सुनेर बास्तबमै चुरो कुरा बुझ्न इच्छुक आध्यात्मिक यात्री भएछन भन्ने लाग्यो ! दुवै यात्री लाइ धन्यबाद !
I saw him and his conversation with others , found him very impressive through the point of politeness, greetings and logics.
He is feeling awkward speaking his mind and reluctant in sharing the past. One cannot escape the past?? Being yogi is to be honest to oneself and others. This interview has a lot of information. very nice. thanks for this.
प्रीय योगि !!
सांन्सारिक सब सुख भोगको भोगानाभुती बटुली सबै सांन्सारिक सुख भोगको सहज उपलब्ध गर्न सक्ने एक कुलीन परिवारमा जन्म भै सारा यही सुखभोगमा तड्ब तड्ब भै सबै प्रकार कर्म गर्न उद्द्त गर्ने आजको समाजमा तपाईं पर्मार्थिक परम यात्रा जुन दृण संकल्प साथ अगाडि बड्नु भएको मा आत्मा देखिनै नमन !! तपाईं ले खोजी गरेको परम तत्व यसै जन्ममा सत् गुरु को कृपा बाट प्राप्त होस् शुभाबना !!
सत्त्त्त्त्त महायात्रा को कामना !!ॐॐॐॐॐ
माफ गर्नु होला ! योगिमा कुनै दम देखिएन । योगिभन्दा यात्रीका कुरा ज्ञानवर्दक लाग्यो ।
प्रतीकात्मक अर्थ "बुझिन हजुर" भन्दा चाहिँ म पनि हजुर सँग सहमत🙏
एउटा योगि र पत्रकारलाई दाजेर हेर्नु नै तपाईंको सँकुचित सोच हो
र अर्को कुरा रह्यो एउटा दुइटा शब्दको तात्पर्य अर्थ थाहा भएन भन्दैमा मान्छेको ज्ञानको आन्कलन गर्न खोज्नु नै मुर्खता हो र कुनै कुरा महसुस गर्नको लागि हुन्छ कुनै शब्दमा बयान गर्नलाइ
महसुस गर्ने कुरालाई शब्दमा बयान गर्न आयेन भनेर ज्ञान न भयेको बेक्ती को tag लगाउन उचित होला र
एउटा योगिलाई पत्रकारले कडा कडा प्रस्न सोधेर र्यखरख्ती पर्यो भन्दै उफृनु उचित होला त
Krishna Lamichhane अध्यात्मिक को छलफल भए अध्यात्मिक को कुरा हुन्छ । पत्रकार ज्यू ले घरपरिवार र पुरानो कुरा मात्र सोध्न खोजे पछि हजुर हरूलाई को ठिक लाग्छ ।
न तार्किक ,न बठाइ ,न चातुर्यपुर्ण ,कुनै आकर्षक शब्द समायोजन ,न त कुनै धार्मिक धारणा ।योगी हुन कम्तिमा वाकपटु हुनैपर्छ ।उहाँलाई सम्मान यसमा छ कि त्यत्रो यश आराम ,श्रीसम्पती र परिवार छोडेर जानुभएको छ तर पनि तपाईको शो को निम्ति अन्तर्वार्ता दिने वाक कलामा पोख्त हुनुभएको देखिन्न ।सायद तपाईले छिटो निमन्त्रणा दिनु भएको हो कि त ?योगी विकासनन्द वा आनन्द अरुणहरु लगायतका लाई अतिथिको रूपमा आमन्त्रण गर्नु भए हेर्नको पनि मजा अर्को हुन्छ ।यो मेरो व्यक्तिगत बुझाइ हो ।
Sahi vannuvayo
जय होस सरकार को
how simplicity he is and his greatness in his every single word dropped from his lips. everyone has own kind of living style
I really like Tv presenter because of his power full questions place to guest .
my very own pravanjan vyagra ved nath guru! its always an honor to have known him.
वोहो आज कडा उत्तर आयो गुरुको ।
ओजस्वी प्रश्न को तेजस्वी जवाफ पाइएन सारै खल्लो।
Great inspiration for the general people . God bless you.
you could become the symbol of
spiritual prosperity !!!
Tika sir, it’s not a competition of intellect, he has reached a certain level of dedication and spirituality and you have to respect that. Try to come to a conclusion.
Yes.
Yes,
Fantastic interview ❤️ loved it ! Jay gorakh 🕉
That’s a great job salute boss
Dami xa l like
कुनै दिन थ्यो गाँजा मा पुर्ण रुप मा फसेको बेला मलाई पनी येसरी नै घर छोडेर हिड्न मन लाग्थ्यो ।।।जोगी नै हुन्छू जस्तो लागेको थ्यो ।।।तर जब मैले छोडे मलाई येस्तो कुरा मन पर्दैन।।
But he is intellectual person respect his wiseness...
खासै मजा आएन, अली खुलेर बोलीदीएको भए मजा हुनेथीयो
Just because tikaram ji has less researched and less knowledge
Yogi haru le dherai sansaarik past life ko baaremaa khuldainan. Ani he told he was in his learning process. Host le ali comfortable banauna parne ho, yogi ji lai navannu.
कांग्रेस नेता के बि गुरुङ संगको अन्तर्वार्ता हेर्ने रहर छ है दाजु
Great thought yogiji, Tikaram ji ko tayari pugenaki
Dr. YOgi bikashananda. We want see here also.
सम्बाद जति गहिरो होला भनेको थिए त्यस्तो भएन र योगित धेरै छ्न,स्वयं योगि भन्दा पुर्ब महानिरीक्षक को छोरा ,पारासको साथी भएको कारण ले स्थान पाएको जस्तो लाग्यो जुन यो कार्यक्रम को स्तर अनुसारको भएन।
Malai pani testai lagyo .
Ghar chhodera vesh change garera ani gaja khayera matra kei hune wala dekhiyena 😄
टिकाराम यात्री सर को दमदार छ्लफल सधै हेर्छु
Sahi xa
टिकाराम जि बिचरा भर्खर लागेको यो मार्गमा हिडदै गरेको मान्छेले तपाइजस्तो बहुदृस्टी भयको ले सोधेको के उत्तर दिनु।उत्तर भन्दा प्रस्न मा नै गहिराइ छ।कुनै नैस्टिक ब्रमाचारी आश्रम मा बसेको ब्रम्मनिस्ठ गुरुनै चाहिन्छ तपाइको प्रस्नको उत्तर दिन।तपाईं पनि पुर्ब जन्मको जोगि हो ।
बाबा जि भन्दैमा सबै कुरा चपाए पछि त एक घन्टा पर्खिन गार्हो भो, शायद टिकाराम जि लाई त मलाई भन्दा गार्हो भो होला।
you are great person!!!!!!i would like to be as like you one day.
It’s very nice to see him as a yogi since I still remember him in my school days when I was studying in Dipendra police school Sanga and he was little senior than me.I am really proud for his quest for his own liberation by finding the consciousness and boundless awareness.
Jai Nath jai Gorakh!!
प्रेरणादायी सतमार्गी बिन्दुउन्मुख भनाइ
Jai Goraknath..Jai Yogi NarHariNath..Aum Adesh
Deep conversation.
श्रिधर राणा रिम्पोचे गुरुलाई पनि निमंत्रणा गरियोस ।
I was invited by Late Yogi Naraharinath to join him for lunch . I gladly accepted his invitation and he is one among a very few of the Sanyasis that have impressed me .
When I met Yogi Byaghranath at Mrigasthali , near Guhyeshwori Temple , his ears were not pierced yet . He was a beginner that was preparing to go a very long way .
मिडिया प्रस्तोता कर्त्ता भन्दा पनि अनुसन्धान कर्ताको जस्तो थाडाे सवाल मात्रै भयो ।
देशको धर्म रितिरिवाज मौलिकता संस्कृति रहनसहन भेषभुषा भाषाको वास्तविकताको बिषयमा समेटियका प्रस्तुति भयको भय यो समय झनै उच्च उत्कृष्ट हुन्थ्यो । 😢
जय जय गोरख जय जय काली,
आगे आगे गोरख जागे
पीछे पीछे दुनिया भागे
हर हर गंगे, जितेंगे नङ्गे
ॐ आदेश🙏🕉️
बम।
हर हर महादेव ऊँ नमः शिवाय राधे राधे जय जय सियाराम।
म सबभन्दा बढी खुशी हाम्रो पुर्बीय दर्शन शब्द सुन्नेर भए ।
Jay gorakh
❤️❤️👑👑♠️♠️🇳🇵🕉️🔥
म तपाईंको कुरामा एकदम सहमत छु
योगीलाई प्रश्न सोध्ने पत्रकारको क्षमता योगीको भन्दा कम छ तर मै मात्रै जान्ने सुन्ने हो भन्ने बाठो प्रवृत्ति देखाउन खोज्ने यस्तै पत्रकारको बानीले नै देश बिगर्को पक्कै हो ।
सबै सबै बिषयमा ज्ञाता हुन त सक्दैनन नै, थथापी टिकारामपनि कम आँक्न मिल्ने पत्रकार चै होईनन है!
एउटा योगिलाई दंभ युक्त सातहिक प्रश्नले कार्यक्रम लाई फितलो बनाएको आभास हुन्छ...
Excellent
I love ❣️ योगी व्याग्र वेदनाथ ❣️
पुनर्निर्माण भएकाे अबस्था हाे याे। जन्म जन्मकाे याेगफल हाे।जीवनकाे परिभाषा व्यापक छ भाैतिकबादमा।अध्यात्ममा एक छ अानन्द प्राप्तहुनु।याे सबै बाट सम्भव छैन।वहालाई जुर्याे, शुभकामना ।
राजा,युवराज,काे बिषयले ज्यादा प्रचार पायाे।समाजलाई यहाँ सम्म अाेराल्न का लागि यस्ता गन्दा प्रचार भयाे गरियाे।जति गन्दाकाम हामीले गरेका छाै त्यति युबराजबाट भए गरेकाे छैन।प्रचार ज्यादा भयाे गरियाे।
अध्यत्ममा जाेडिन ख्याल ख्याल हैन।जन्म जन्मकाे पुन्य चाहिन्छ। राजा हुनु,याेगीहुनु अलग अलग पुन्यकर्म काे खाचाे पर्छ।लहडमा हुने हाेईन।चाेर त धेरै थिय,तर रत्नाकर मात्र वाल्मीकि बने किनकि उनी भित्र त्याे गुण माैजुद थियाे जाे अरुमा थियन।अब स्वामी ब्याग्र बेदनाथलाई प्रबञ्जन सिह सग जाेडन मिल्दैन जस्ताे लाग्छ जसरि बाल्मिकिलाई डाकु रत्नाकर संग।अलग अलग पाटाे बाट हेर्नू पर्ला।अाषा राखाै यस्तै अध्यत्मिक प्रयास र अभ्यास बाट समाज सङलाे हाेस,बिचार माैलिक हाेस,
जीवनको सम्बन्धमा जान्नु र जीवनलाई नै जान्नु यी दुई फरक कुरा हुन् । हामी उपनिषदको ज्ञान अनि चक्र, नाडी, मन , बुद्धि, अहंकार, आदि इत्यादिको बारेमा जान्न सक्छौ तर त्यो केबल बौद्धिक ज्ञान मात्र हो । व्यग्र वेदनाथ जीवनको एक खोजी हुनु हुन्छ । उहाँ नेता हरु ले जस्तो तर्क संवाद गर्न जान्नु हुँदैन । अनि टीकाराम सर को प्राय प्रश्न हरु चाहिँ व्यग्र बेदनाथका जीवनका पाटाहरुलाई केलाउँदै अन्य आध्यात्मिक प्यास भएका व्यक्ति हरुलाई प्रेरणा मिलोस् भन्ने मा केन्द्रित रहेको देखिन्छ । तर मेरो बुझाइमा सामान्य प्यास भएका व्यक्ति हरु अलिअलि RUclips video हेर्दै समय बित्छ । दिन बितेको पत्तो हुँदैन । त्यो प्यास केबल प्यास मा नै सीमित रहन्छ । तर जसमा बेजोड प्यास छ उसले कुवा खोजेर नै छाड्छ । अन्त्यमा व्यग्र वेदनाथ सँग जीवनयापन अनि उत्प्रेरणा का कुरा भन्दा पनि प्राविधिक कुरा गर्नु भएको भए सरल हुने थियो होला ।
Tikaram ji.
I feel you did little rush to call him in the show.
Seems like he is just a beginner in spiritual path.
I think you just call him because of IJP’s son.
सत योगी को प्रथम पहिचान नै मैले जनेको छैन भनेर स्विकर गर्न सक्नु हो ।
u R right
Aagay aagaygorakh jagay bom bhola maharaj ko jai hos
यात्रीजीले १ घण्टा बर्वाद गरी दियो। जनताको गाँस वास कपास उपचारको बिषयमा कुरा गर्न बरु बाटोमा हिडेंका बटुवाहरुलाई अन्तर्वार्तामा ल्याउनु राम्रो हुन्छ।
tikaram ji ! kamsekam yogi sanga satsang garda "Bigyan sarir" "sukchhma sarir" "Atma Sarir" ko bare ramro adhyan garnus.
Pls.. invite Dr. SANDUK RUIT
डा. योगि विकाशान्द लाई पनि वोलाऊन पर्यो।
त्यो योउतुबे
हुँदैन
यिनि साच्चिकै विद्यार्थी रैछन। गुरु हुन अझै धेरै समय लाग्छ यिन्लाइ।
अझै दस बर्स जति साधना गर्नु पर्ने देखियो योगि जि ले आजको प्रश्नहरुको उत्तर दिन ।
छोरा ले बाउलाई सिकाउनु त बदलिँदो समयको यथार्थता संग पो गासिन्छ त कसरी बिकिर्ती ठान्नुभ्हयो उहाँ ले?
🧘♂️🧘♂️🧘♂️🧘♂️Yogie baba I thinking always. Good baba. I’m big frind Jaya sambu 🙏🙏🙏🙏✊✊✊✊✊✊
सारै मीठो संवाद
Kasto ramro yogi baba ko sandas tq
जय होस् महाराज
The Best Example is VALMIKI ..
Returning to Source of Light from Darkness is the best of all Journey.
Past is Past . Living in Present is Supreme Enlightment.
Good Luck n GodSpeed
jayaa hos guru je kko
I feel like the interviewer has some old grudges.
Geetanjali Sharma probably, as Yatri ji mentioned. He didn’t allow photographs of Paras while Paras was in Thailand.
कैसन अती कडा भो भाईलाई र उत्तर सुन्दा भाईले बुद्धतो प्राप्त गरिसको छैन साधनागरी पुर्णता शिद्दगरीसकेपछी फेरी ईनटरभीउ लेउ ।
Chamling Rai किताब को अध्यात्मिक ज्ञान पढेर मात्र हुन्न हजुर अध्यात्मिक चिज लाई व्यवहार मा पनि उतार्नु पर्छ ।