माईतिघरमा बिशाल आन्दोलन,भ्रष्ट्राचारी लखेट्न देशभरबाट हजारौ आन्दोलनमा ।

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 982

  • @badriprasadsharma861
    @badriprasadsharma861 4 месяца назад +160

    देशबाट भ्रष्टाचारी लखेट्ने आन्दोलनमा सहभागी जनाउन राष्ट्रबादी नेपालीलाई माईतिघरमा उपस्थित हुन बिषेश आग्रह गर्दछु ।

    • @aslamimagyar6303
      @aslamimagyar6303 4 месяца назад +10

      धन्यवाद । हामी एता बुटवलमा नि शुरुआत गर्नुपरो।

    • @RubinShakya-u6u
      @RubinShakya-u6u 4 месяца назад +2

      Please save our country from corrupted Netas 😢😢😢😢
      Yuwa haru lae bechera budo Neta haru le mojjj garera baseko desh ma
      5 yrs ko rule aayo vane corruption ta peak ma pugxa.. 😤😤😤

    • @rsdulal5295
      @rsdulal5295 4 месяца назад

      @@badriprasadsharma861 गणतन्त्र फाल्नी आन्दोलन चैं ज्यान फालेर लागिन्छ । नत्र विचार गर्नुपर्नी हुन्छ ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 4 месяца назад

      MCC हिन्दु राष्ट्र ल्याउने पनि हामी मंगोल मुलबासी लागी भ्रष्टा चरी नै हो Mcc हिन्दु राष्ट्र को लागी बिरोध मंगोल मुलबासी एक जुट हो ।

    • @rsdulal5295
      @rsdulal5295 4 месяца назад

      @@TikaTamang-rd3rm कृष्चेन ?

  • @hemnathpokhrel3561
    @hemnathpokhrel3561 4 месяца назад +116

    जनताका नेता हुन नसकेका कारण आन्दोलनलाई अझ ससक्त वनाउन जरुरी छ ।

  • @virendra4277
    @virendra4277 4 месяца назад +64

    गाउँ गाउँ बाट आउ बिदेश बाट पनि आउ याे भ्रष्टाचार सरकार लाई लखेटनु पर्छ
    जय युवा
    जय नेपाल

    • @rsdulal5295
      @rsdulal5295 4 месяца назад

      @@virendra4277 गणतन्त्र फाल्नी भए ज्यान फालेर लागिन्छ ।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 4 месяца назад +135

    हाम्रा भ्रष्टाचारी नेताहरुलाई लाज सरम छैन, नाराजुलुस वा भाषणले मान्लान् जस्ताे छैन किनकि लातका भुत बातले मान्दैनन्।

    • @dhanbahadur1402
      @dhanbahadur1402 4 месяца назад +2

      सहि भन्नुभो।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 4 месяца назад +4

      अनि चुनाब को बेला मा १ बोतल रक्सि र १ प्लेट मासु मा बिकेर भोट हाल्ने चै यस्तै भ्रस्टचारी दलाल हरु लाई अनि अहिले चै उफ्रेर के हुन्छ? जय हर्कबाद,जय श्रम्दान,जय धरान,जय नेपाल।

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 4 месяца назад +1

      GAGAN Thapa KP Oli Deuba Prachanda Durga Prasai Gyanadra Sahi lai Hamro Desh bata lakhetnu parcha

    • @DhaniramKoli-x3e
      @DhaniramKoli-x3e 4 месяца назад

      सहि कुरा

    • @subhash7408
      @subhash7408 4 месяца назад

      ❤❤❤ सहि कुरा... भ्रष्टाचार को विरुद्धमा जानै पर्ने हो जय गोर्खा जय युवा शक्ति जिन्दावाद.

  • @harilamabirder
    @harilamabirder 4 месяца назад +96

    सबै साथी हरु काठमांडू जाऊ है न्याय को लागी

    • @raisandeb3568
      @raisandeb3568 4 месяца назад +3

      dharanma pani auna paryo kinaki nagarko tetro paisa khaka rahexa sabai janta milera khednu paryo ?

  • @humrajali1351
    @humrajali1351 4 месяца назад +114

    भ्रष्टाचार को नेता को छोराछोरी लाई कस्तो लाग्यो होला अब ठोक्नु पर्छ भ्रष्टाचारि लाई सारा नेपाली छोराछोरी लाई खाडी पठाउने भ्रष्टाचार का नेता ले हो

  • @pawankarki1876
    @pawankarki1876 4 месяца назад +19

    सहमत छु।जागौ नेपाली हो।

  • @GyanTamang-d4s
    @GyanTamang-d4s 4 месяца назад +83

    गुट सहि गरनु भयो हजुर हरूले ❤❤❤❤❤❤❤

  • @pasimelithito9486
    @pasimelithito9486 4 месяца назад +64

    जाग जाग युबा हो गाउँ गाउँ बाट बस्ती बस्तिबाट भरस्ट नेताहरुलाई जेल कोच्नु पर्छ जय युबा

  • @phurbatamang1379
    @phurbatamang1379 4 месяца назад +22

    भ्रष्टाचारी जो जो छन् तिनीहरु सबैलाई लखेट्नुपर्छ ।

  • @sarsawatibam9766
    @sarsawatibam9766 4 месяца назад +13

    जाग युवा जाग देशको मुहार फेर्ने लाई जय नेपाल

  • @bbsivlgs
    @bbsivlgs 4 месяца назад +43

    जागौ हामी नेपाली भ्रस्तचारी लाइ एक एक गरेर कानुन सङ्सोधन गरेर फासि को सजाय दिनै पर्छ।

    • @NirganThapaAnnakantar
      @NirganThapaAnnakantar 4 месяца назад

      100% ठिक भन्नु भो सर। कानून मै जब सम्म भ्रस्टचारी लाई फासी को बेबस्था हुदैन तबसम्म नेपाल बन्दैन।😅😅😢

    • @gurungdip9147
      @gurungdip9147 4 месяца назад +1

      Kp fataha ​@@NirganThapaAnnakantar

  • @rabindrabajracharya8373
    @rabindrabajracharya8373 4 месяца назад +31

    यो आन्दोलन तुहाउनु हुदैन है , अझै उग्र बनाएर भ्रस्टचारि लाइ लखेट्नु पर्छ ।

    • @RubinShakya-u6u
      @RubinShakya-u6u 4 месяца назад

      Please save our country from corrupted Netas 😢😢😢😢
      Yuwa haru lae bechera budo Neta haru le mojjj garera baseko desh ma
      5 yrs ko rule aayo vane corruption ta peak ma pugxa.. 😤😤😤

  • @gurumgjumbahadur6158
    @gurumgjumbahadur6158 4 месяца назад +9

    ठिक छ युवा हरुका जायज आन्दोलन।यी पालोई पालो मन्त्री भएर मिली मिली भ्रष्टाचारी गरेर जनताको रगत चुसुवा पिचासु द्रगुल्ला हरुलाई सत्ताबाट च्युत गर्नै पर्छ।मुखले चाहिँ फलन भ्रष्टाचारी ढिस्का भ्रष्टाचारी भन्ने आखिरमा केही न ख्यास्ने!!!

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 4 месяца назад +9

    सलाम छ नेपाल का सम्पुर्ण देश प्रेमी हरु लाइ

  • @susantamang8671
    @susantamang8671 4 месяца назад +11

    नेपाल बनाउने हो भने बालेन एक सही व्यक्ति हुन्। किनभने उनले काम गरेर देखाएका छन्। अब सब नेताहरूको मुत खुस्काउन सक्ने एक मात्र सपूत बालेन देखिएको छ।

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 4 месяца назад +17

    भ्रस्टाचारी हरुको सातपुस्ताबाटपनी असुलगर्नुपर्छ ।

  • @Theaarohi-e5u
    @Theaarohi-e5u 4 месяца назад +16

    हरेक जनता लाई हनुमान को बल मिलोस हरेक को दिल मा राम बसुन अनि हरेक भ्रष्ट नेता राबण को अन्त्य गरौ सदा सदा को लागी ।जय देश 🇳🇵जय जनता✊✊✊✊✊✊✊ 🇳🇵

  • @शारदानेपालरिमाल

    अति भयो अब सबै जाग्नु पर्छ ।

  • @symphonykanxa
    @symphonykanxa 4 месяца назад +2

    महिलाको भनाइ एकदमै राम्रो लाग्यो ,धन्यवाद

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 4 месяца назад +3

    म सुर्खेत बाट लेख्दै छ अान्दोलन मा चाहेर पनि उपस्थित हुन सकिन ।स्वास्थ का कारण अान्दोलन सफलताको कामना छ ।

  • @GovindaKc-w4l
    @GovindaKc-w4l 4 месяца назад +3

    जय श्री राम।
    अाज हाम्रो देश कहाँ बाट कहाँ आइपुग्यो सबैले अनुभुत गरेकै छौं।नेता भ्रष्ट, कार्यकर्ता भ्रष्ट ,जनता पिडित,देशको यस्तो अवस्था यी नेता लाई ,न त कुल खानदान को संरक्षण ,न आफ्नो संस्कार को संरक्षण, न धर्म को संरक्षण ,न राष्ट्रिय जनाबर को संरक्षण,न राष्ट्र को संरक्षण , न विधिको शाशन धिक्कार छ। अन्तर्राष्ट्रिय जगत को सामु लज्जास्पद छ।
    त्यसैले साथिहरु हामीहरु सबैजना अा अाफ्नो ठाउँबाट अब जागौं।अब उठौं हामी देशभक्त सबै।
    जननी जन्म भूमिश्चःस्वर्गदपि गरियसी।
    जय नेपाल, जय मातृभुमि,जय देश जय नरेश,जय जनता। जय सीताराम।

  • @chhabidahal716
    @chhabidahal716 4 месяца назад +3

    हाम्रो पनि साथ छ सिराहा बाट

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 4 месяца назад +7

    सबै रास्ट्रप्रेमिहरु प्रती कोटिकोटि नमन छ प्रभुहरुमा

  • @गोपालकोइराला
    @गोपालकोइराला 4 месяца назад +3

    जागौ नेपाली जागौ
    भ्रस्टाचार विरुद्धको आन्दोलनमा सरिक हौ💪💪
    सकिन्छ काठमाडौ गएर सरिक हौ
    सकिन्न आफ्नो आफ्नो जिल्ला बाट आन्दोलन निकालौ🇳🇵🇳🇵🇳🇵🙏🙏💐

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 4 месяца назад +4

    जागौ, जनता जागौ, जागौ नेपाली जनता, जागौ, भरसटे नेता हरुलाई, कारबाही गर्नु, पर्छ

  • @sharmilashrestha6099
    @sharmilashrestha6099 4 месяца назад +6

    देशपूेमि दाजु भाई दिदी बहिनिहरूमा सलाम छ। ।।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 4 месяца назад +4

    माईतीघर मण्डलामा आयोजित बिशाल,भ्रशटचारीहरूको बिरोधमा आवाज !!!

  • @TikaDewan-k7l
    @TikaDewan-k7l 4 месяца назад +7

    भ्रष्टाचारीलाई कारबाही गर। भ्रष्टाचारी बिरोधी जिन्दावाद।

  • @volin8061
    @volin8061 4 месяца назад +4

    निर्वाचन प्रतेक्छे निर्वाचन प्रणालि हुनुपर्छ।र हामी ले बालेन् जस्तो प्रधानमत्री छान्नु पर्छ

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 4 месяца назад +11

    आज बाट आन्दोलन जस्तो लाग्न थाल्यो अब केपि को खैरियत छैन है

  • @ramsaranadhikari2818
    @ramsaranadhikari2818 4 месяца назад +10

    भ्रष्टाचारी ज‍‍ो सुकै होस जहिले गरेको भयपनी कार्बाहि हुनुपर्छ दलाल हरुलाई लखेट्नु पर्छ ।।

  • @daltmg2014
    @daltmg2014 4 месяца назад +88

    जाग जन्ताहरु,
    भ्रस्ट सरकार मुर्दाबाद्📢📢📢📢📢🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Asmi618
      @Asmi618 4 месяца назад

      जए नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @BimalaGiri-lc4hd
    @BimalaGiri-lc4hd 4 месяца назад +8

    गुट सही गरनु भयो हजुर हरुले ❤❤❤❤❤❤❤❤

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 4 месяца назад +13

    हामी परदेश मा बस्ने 40 लाख युबाहरुको पुर्ण साथ समर्थन छ यो चोर नेताहरुलाइ लखेट्न र सत्ताबाट हटाउने यो अभियान को लागि

  • @mangalshahi2427
    @mangalshahi2427 4 месяца назад +11

    सब एक साथ भयर अगाडी बढौ

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 4 месяца назад +5

    भारतीय षड्यन्त्रको गन्ध आइरहेको छ यो भिड्मा, नेपाली हरु सचेत रहनु होस् ।

    • @chroniclesCubing_01
      @chroniclesCubing_01 4 месяца назад

      Netaa, aandolankaari, dekhaawati rastra-premi janataa kaseiko Pani biswaas garna like samaye, awasthaa xaina ahile

  • @asheshwardhungana9720
    @asheshwardhungana9720 4 месяца назад +1

    जागौ युवा भ्रष्टाचारको विरुद्धमा एकजुट
    देस विदेश बाट आवाज उठाउनु पर्ने भएको छ।

  • @gopalLama-p1f
    @gopalLama-p1f 4 месяца назад +3

    हो यस्तै गरेर जनताहरु गाउँ गाउँ बाट, बस्ती बस्ती बाट, टोल टोल बाट र कुना कुना बाट हामी जनताहरु जागेर आउनु पर्छ साथी हो हैन भने नेपाल मेरो देश भन्नलाई धेरै भारी पर्ने छ।

  • @bheshushirish8300
    @bheshushirish8300 4 месяца назад +3

    युवाहरूअगि बढी सके भर्स्टचरी देश छोड 👍️👍️

  • @SHRESTHA-b2x
    @SHRESTHA-b2x 4 месяца назад +5

    ल है तालमेल मिल्दै छ। भ्रष्ट नेता हरु को दिन आउदैछ होसियार गु हरु जय जनता जय नेपाल 🎉

  • @GaganRana-d2t
    @GaganRana-d2t 4 месяца назад +8

    जनता ले परिवर्तन खोजेका छन त्यो परिवर्तन यी नेता हरुबाट कुनै पनि हालत मा सम्भब छैन परिवर्तन गर्नै पर्छ

    • @HariKala-jy8mn
      @HariKala-jy8mn 4 месяца назад

      कुनै पार्टीको नेता कार्यकर्ता भएर रिष उठ्नु जाएज हो म पनि पहिला थिए समय सङ्गै परिवर्तन हुनुपर्छ अहिले जनताले परिवर्तन चाहेका छन ,सुरु नगरि कसरि अन्त्य हुन्छ सेल्युट छ सबै उपस्थित जनसमुदाय हरुमा ।

  • @bobbyChand-q5e
    @bobbyChand-q5e 4 месяца назад +17

    राजा ल्याउ भष्टचार लाई खेदाै युवा जागाै जय देश जयनरेश दाङबाट हेरीरहेकाेछु समर्थन छ

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 4 месяца назад +33

    यो भ्रष्ट माफिया अपराधी देश द्रोही हरुको सरकार को अन्त हुनै पर्छ

  • @rameshworshukla1098
    @rameshworshukla1098 4 месяца назад +8

    भ्रष्टाचारी नेताहरुलाई देश निकाला गर्न ढीला हुन लाग्यो।अब सबै जनता अघि बढौ।

  • @Sanjibraut2062
    @Sanjibraut2062 4 месяца назад +1

    अब जनता लढ्नु पर्छ. आम जनता जाग्नु पर्छ अब देश मा शान्ती ल्याउनु पर्छ.जाग्नु पर्छ हामी नेपाली जनता अझ उग्ररूप ले आन्दोलन गर्नु पर्छ र सबै भ्रष्टाचारी नेता हरुलाई भगाउन जरुरत छ.🎉🎉🎉😊

  • @priscasherpa7837
    @priscasherpa7837 4 месяца назад +5

    कुनै पनि हालतमा पछि हट्नु भष्टचारीहरूलाई देश निकाला गरेर मात्र ।छाड्नु पर्छ।

  • @birtamang3403
    @birtamang3403 2 месяца назад

    दिदीको कुराहरु सत्य हो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 4 месяца назад +7

    हिन्दू राष्ट्र नेपाल कायम गरौं।

  • @muraridhungel9430
    @muraridhungel9430 4 месяца назад +3

    बंगलादेशको देखेर गरी त हेर्दै छन् ।कत्तिको प्रभावकारी हुने हो।

  • @romharshasharma127
    @romharshasharma127 4 месяца назад +38

    जय श्री राम जय हींन्दु राष्टनेपाल

    • @LoyalNepali
      @LoyalNepali 4 месяца назад +4

      Nepal Shivabhoomi Buddha Bhoomi ho India ko para le comment nagara

    • @user-xnex
      @user-xnex 4 месяца назад

      Bhutro ko ram rajya.. Santa klaus rajya banau vanna ber lagdaina.. Kalpanik katha vauman mani basxa😅

  • @rsdulal5295
    @rsdulal5295 4 месяца назад +5

    गणतन्त्र फाल्नी आदोलन भए चैं ज्यान फालेर लागिन्छ ।

  • @shreeram8873
    @shreeram8873 4 месяца назад +1

    भ्रष्टाचारीहरुलाई लखेटने हैन उनिहरुले जनताको रगत पसिना चुसेको अचेटेर निकाल्ने बेला आएकोछ।जागौ जनता हो जागौ।

  • @HimalRc123
    @HimalRc123 4 месяца назад +3

    ७५ जिल्ला बाटै काठमाडौं मा जाउ यो भ्रष्टाचारि बिद्देयक खारिज गरौं ।यो नालायक सरकारलाई छिटोभन्दा हटाउ

  • @umakantaregmi7430
    @umakantaregmi7430 4 месяца назад +1

    माअाेवादिहरुमा क्रान्तिकारिता छ भने अान्दाेलन घाेषणा गरि प्रत्यक्ष राष्ट्रपतीय शासन व्यवस्थाका लागि अघि वढ्नै पर्छ।युवा नेतृत्वलाई राज्य सत्ताकाे चापी वुझाउनु पर्छ।युवहरुलाई साथ देउ।

  • @nirmaltamang576
    @nirmaltamang576 4 месяца назад +7

    जागौ जागौ सबै बिरगोर्खालि जागौ देस बानउ भर्सटचार को अन्ते गराउ

  • @Samajneupane
    @Samajneupane 4 месяца назад +2

    जय युवाहरु जय होस् ❤❤

  • @RamThapa-md1wl
    @RamThapa-md1wl 4 месяца назад +13

    ऐ भातमाराहरु तिमिहरुले घुमेर मात्र याे देसमा केहि हुँदैन त्यसैले तिमिहरु सबैभन्दा ठूलो चाेरहरु हाै।

  • @chonghangrai1586
    @chonghangrai1586 4 месяца назад

    यो आन्दोलनलाई सफल पार्नु पर्छ्🙏❣️

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 месяца назад +9

    माडवाडीलाई एक साथीले खुकुरी हानेर icu मा भर्ना
    सलाम छ ति गोर्खे खुनलाई 🙏❤️

    • @Sushilvlog8848
      @Sushilvlog8848 4 месяца назад

      Aba marwadi lai khedaunu parcha . subsscirbe each other

  • @prakashtyagi7430
    @prakashtyagi7430 4 месяца назад +1

    यी केपी,सेरे र प्रचन्डलाई देश बाट लखिदैन तब सम्म देशको विकास हुँदैन । जाग युवा जाग।युवा संगठन जिन्दावाद।।

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 4 месяца назад +22

    राजा र हिन्दु राष्ट सगै ल्याउनु पर्छ

    • @alkapuma9596
      @alkapuma9596 4 месяца назад +3

      Muni bat

    • @pravindangaura5834
      @pravindangaura5834 4 месяца назад

      Geda khaa raja

    • @raisandeb3568
      @raisandeb3568 4 месяца назад

      ​@@alkapuma9596khoi mathi bata hoki muni bata ho ? karauxa karauxa bholee kata harauxa ? kp ba ka jhan aiyu badxa ?

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 4 месяца назад +7

    समान मुद्दा र एजेन्डा मिल्ने पक्षधरलाई एक हुन र गराउन जरुरी देखिन्छ ल
    प्रायास जारी हवसल
    सबैलाई चेतना भया

    👏🙏💖

  • @SurendraPrajapati-q3x
    @SurendraPrajapati-q3x 4 месяца назад +2

    बिदेशी यन्जिओ आइन्जिओ को चलखेल हुन दिनु हुदैन ।भयो भने देश अस्थिर असान्ती हुन्छ ।

  • @otakurai9638
    @otakurai9638 4 месяца назад +5

    भ्रष्टाचार दलाल पार्टी का नेताहरूलाई लखेटेन सुरु भएको शान्ति पुर्ण आन्दोलनमा रा,सा,पा समर्थ गर्द्छ।

  • @volin8061
    @volin8061 4 месяца назад

    सही हो म गाउँ मा छु तर मेरो पूरा सपोर्ट छ( माकसम)

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 4 месяца назад +3

    सबै हिन्दू एक हौं सनातन हिन्दू राष्ट्र नेपाल आमाको जय होस् 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @sarojkc8022
    @sarojkc8022 4 месяца назад

    देशमा परिवर्तन चाहनेले साथ दिनुपर्छ

  • @bhimbhandari1164
    @bhimbhandari1164 4 месяца назад +19

    नारा, जुलुस प्रर्दशन गर्नु भन्दा ड्याङ् दुङ् वार पार गरे राम्रो हुन्थ्यो की

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 4 месяца назад +6

    ऐले सम्म मन्त्री प्रधानमन्त्री भइसकेका सबैको ७५% सम्पत्तिलाई राष्ट्रिय करण गरेर वैदेशिक ऋण तिर्नुपर्छ।

  • @yubrajgharti7959Yubraj
    @yubrajgharti7959Yubraj 4 месяца назад

    सहि गर्नुभो मेरो नैतिक समर्थन छ।

  • @mandhojthapa6799
    @mandhojthapa6799 4 месяца назад +12

    Sahi ho

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 4 месяца назад

    जन्ता सबै यक हुनुअाबसेक छ परिवर्तन काे लागि

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 4 месяца назад +3

    सबैले त्रीपाल बोकेर जानू होला पानीको फोहोरा हाने त्रीपाल ओडेर वचन सकिन्छ अनि हात हात मा लौरो बोकुम

  • @dambargauchan1586
    @dambargauchan1586 2 месяца назад

    भ्रष्टाचार बिरूद्व जुट्नै पर्छ भ्रष्टाचारी लाई भुट्नपर्छ।जयजनता

  • @sharadapaudel2177
    @sharadapaudel2177 4 месяца назад +4

    100% right

  • @samvabthapa6238
    @samvabthapa6238 4 месяца назад

    नेपालमा रहनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी आमा बुबाहरुुलाई मेरो सलाम छ🙏 पशुपतिनाथसँग प्रथाना छकि हजुरहरुलाई भरपुर जोसजागर प्रदान होस 🙏 बिडम्बना म खाडीबाट 😢😢जय नेपाल

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 месяца назад +4

    खुकुरी बोकेका युवाहरु सर्तक रहेर बढौ❤️

  • @nomrajchidi5592
    @nomrajchidi5592 4 месяца назад

    सहि कुरा हाम्रोपनी साथ छ

  • @pramilaregmi2465
    @pramilaregmi2465 4 месяца назад +4

    👍👍👍👍👍👍👍

  • @manishshrestha1608
    @manishshrestha1608 4 месяца назад +5

    100जना को निकै बिशाल जुलुस रछ त्यो पनि कुन ingo को होला कि

    • @jennex6740
      @jennex6740 4 месяца назад

      Ngo ingo j sukai hos sathi kulman jastolai jaila hlana laesaka vana c j aaosh tara yesta kp shera chai jawoosh

  • @SunBahadurTamang-h6d
    @SunBahadurTamang-h6d 4 месяца назад

    हामी पनि साथम छैम सिन्धुपाल्चोक हेलम्बु बाट 🇳🇵🇳🇵

  • @Binod-g8b
    @Binod-g8b 4 месяца назад +3

    ❤❤❤❤

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 4 месяца назад

    एक जुट हौ🎉

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 4 месяца назад

    सफलता अबस्य हुन्छ अब छोडनु हुदैन ❤❤❤❤❤❤❤धन्यवाद .....

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 4 месяца назад

    देश बचाउ भ्रष्ट्रचारीलाई देशबाट लखेटौ । जनता अब जागौ ।

  • @dilmalla3836
    @dilmalla3836 4 месяца назад

    यि भ्रष्ट नेताहरू लाई देश निकाला गरौ, याे अान्दाेलन लाइ हाम्राे पूर्ण समर्थ न छ। जय नेपाल।

  • @RajraiBahadur
    @RajraiBahadur 4 месяца назад +1

    आन्दोलन गरेपछि सफल हुने आन्दोलन गर्नु पर्छ यो एकदिन कराएर पार लाग्दैन ।

  • @phurpatamang3192
    @phurpatamang3192 4 месяца назад

    गाउ गाउँबाट आउनु पर्यो देश बनाउन जनता काठमाडौं उर्लिनु पर्यो 🙏🙏🙏💪💪💪💪

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt 4 месяца назад

    Good युवा हरु

  • @sundarmangrati6072
    @sundarmangrati6072 4 месяца назад

    हो अब एक जुत हुन आवश्यकता छ यस्मा मेरो पनि फुल सपोर्त छ

  • @ganeshmagar6177
    @ganeshmagar6177 4 месяца назад

    जाग नेपालि यहि बेला हो ।

  • @GhimireHome
    @GhimireHome 4 месяца назад

    हरेक जिल्ला बाट हिन्दु सनातन समर्थक हरु जागौ। नेताका धर्मले हाम्रो धर्म संकटको अबस्था आयो।

  • @purnakandel8734
    @purnakandel8734 4 месяца назад

    अब नजागे कहिले जाग्ने? भ्रष्टाचारीलाई नलखटे अबको नयाँ पुस्ताले झनै दु:ख बेहोर्नु पर्छ एकजुट भएर अगाडि बढौं 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birbahadurchemjong2763
    @birbahadurchemjong2763 4 месяца назад

    ठिक अव यीनीहरूको हातवाट सत्ता खोसाउनु पर्छ

  • @lokpun2917
    @lokpun2917 4 месяца назад

    सहि हो देश भरी का जन्ता जागौ इ भर्स्टचार चोर नेताहरु लाई लखट्नु पर्छ ताइ न तुइ को रास्ट्रीय परिचय पत्र लाई पनि खारेज गर्नु पर्छ यो रास्ट्रीय परिचये पत्र बनाउन पनि केही काम छैन दुखी गरिब लाई दुख दिने काम हो हाम्रो जस्तो गरिब देश मा नागरिक्ता को को मात्र काफी छ

  • @girithapa7899
    @girithapa7899 4 месяца назад

    सबै गाउँ गाउँ बस्ती बस्ती बाट एस्तै गरि आन्दोलनको सुरुवात गरनु प्रछ

  • @CMLama-dt4hx
    @CMLama-dt4hx 4 месяца назад

    सलाम छ,हाम्रा वीर नेपाली जनता गद्दारहरुलाइ देश निकाला गर्नै पर्छ।जय जनता।

  • @gyanukoirala6896
    @gyanukoirala6896 2 месяца назад

    युवाहरू आउ देश बचाउ 🙏

  • @sitakunwar9904
    @sitakunwar9904 4 месяца назад

    आन्दोलन जारी राख्नुपर्छ हामी फेरी चुक्नुहुँदैन नत्र यो नेता हरू को jhan आत्मबल बढ्नेछ सो आन्दोलन जारी राख्नुपर्छ पछि हट्नुहुँदैन नेपालको 77 Jilla बात uthnu parxa carry on हामी सबैले sath दिनुपर्ने xa desh vanda बाहिरबाट पनि साथ support गर्नुपर्ने xa ani मात्र uha हरू lai pani motivation hunxa .