हेर्दा हेर्दै रणमैदान बन्यो गौशाला,दुर्गा भाग्न सफल,श्री निवास आचार्य पक्राउ । Durga Prasai

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 456

  • @urmilagyawali3821
    @urmilagyawali3821 Год назад +49

    जय राजसस्था ! सबै जनता एकजुट भएर आन्दोलन सफल पारौ देश बचाउ

  • @dilbhaduroli799
    @dilbhaduroli799 Год назад +51

    नेपाली जनताको आवाजलाई दमन गरे र कति दिन राज गछौँ।

  • @दिपेनराई-फ2त
    @दिपेनराई-फ2त Год назад +8

    तपोभूमी नेपालमा साधू,सन्त,महन्त,आध्यात्मिक विवेकशील सत्य
    तन,मन,बचनमा सत्य दैविक माता लक्ष्मी,दुर्गा,सरश्तीमाताको वाक्य सिद्ध हूनेछ:हामी सन्त बाट सत्य हाम्रो नमन, नमस्कार (दण्डवत)राजा आउछ आउछ सत्य छ।

  • @UhdamPoudel
    @UhdamPoudel Год назад +31

    यस्ता मशुर गुरु 👍️👍️👍️ श्रीनिवास गुरु जय होस🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rohanffyt1395
    @rohanffyt1395 Год назад +6

    राजा नै ठिक हो छोटे राजाहरु लाई सुबिधा घर सुरक्षा दिँदा देश नै सकिन्छ जय गिरेट नेपाल जिन्दबाद

  • @shambhukuikel7169
    @shambhukuikel7169 Год назад +16

    ❤❤❤धन्यवाद धर्म गुरुकाे बक्तब्य ठिक छ देशमा भएको घटेकाे यथार्थ यहि हाे यस आन्दाेलनमा करिब ७० सँङगठन बिस्तारै जाेडिदै छन् ।

  • @purnapurna8729
    @purnapurna8729 Год назад +23

    मेराे घर टाढा छ म आउदैछु तरवाल भिरेर, शान्तिपूर्ण आन्दाेलन गर्नुपर्छ जस्ले हामीलाई ढाडस दिन्छ त्यसकाे घर्दन छिन्छ।

  • @roshansubedi3548
    @roshansubedi3548 Год назад +4

    जय श्री राम जय राजतन्त्र 🙏🙏💞💞गुरु जि प्राणम 🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @deepashshrestha
    @deepashshrestha Год назад +10

    जय होस् धर्म गुरु ज्यू लाई कोटि कोटि नमन

  • @shankarparajuli4558
    @shankarparajuli4558 Год назад +2

    जय गुरूदेव🙏🙏निरंकुशतन्त्र!!

  • @dambarkhadka9469
    @dambarkhadka9469 Год назад +27

    यो नेपाली जनताको आवाज हो हामीले गुरुलाई सपोर्ट गर्नु पर्छ🇳🇵🇳🇵🇳🇵😥😥😥

  • @kirankadayat6196
    @kirankadayat6196 Год назад +4

    सलाम छ गुरु ज्यु दुर्गा प्रसाईं जिन्दाबात

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Год назад +10

    महान गुरुदेव श्री निवास आचार्यज्यु को जय होस् ....

  • @Angadev
    @Angadev Год назад +2

    Jay matra bhuvi nepal

  • @sushil7567
    @sushil7567 2 месяца назад +3

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दावाद ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर ❤❤

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar Год назад +10

    बहादुर साहसी गुरु श्री निबास जय हो राजतन्त्र जिन्दाबाद

  • @ChandThakuree
    @ChandThakuree Год назад +9

    दुर्गा प्रसाईं 100% सहि मुद्दामा आयका छ्न सबैले साथ दिनु पर्छ❣️❣️नेपाली जनताले❣️

  • @shankarthapa4524
    @shankarthapa4524 Год назад +8

    Good luck. 🇳🇵🙏Jay Desh Jay NEPAL Jay Durga prasain jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kirankadayat6196
    @kirankadayat6196 Год назад +2

    धेरै धेरै धन्नेबाद गुरु ज्यु अाम जनता काे कुरा उठाउनु भयकाे मा 😘😘😘😘

  • @bishnupaudel5226
    @bishnupaudel5226 Год назад +6

    शान्तिपुर्ण आन्दोलनमा दमन गर्नु सरकारको कायरता कदम हो

  • @madannathsubedi6602
    @madannathsubedi6602 Год назад +28

    यो भ्रष्टाचारी सरकार र नेताहरू लाई अब लखेट्ने दिन आयो

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Год назад +2

    यती भन्दा पनि अधिक गाली गर्दा पनी किच्चक नेता हरु लाई लाग्दैन ।गुरुजी लाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ।🎉🎉

  • @PramodThakuri-n4r
    @PramodThakuri-n4r Год назад +21

    जय राष्ट्र जय नरेश जय देश

  • @hikmatbohara2443
    @hikmatbohara2443 Год назад +2

    Very good Very nice. 🇳🇵. Jay Nepal 🇳🇵. 🇳🇵.

  • @omritapuriyar2485
    @omritapuriyar2485 Год назад +26

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सल्वट छ हजुर हरुलाई

  • @Debanada1991
    @Debanada1991 Год назад +2

    यतीका 20 बर्स सम्म त सबै नेपाली जनता सहेर बसेकै हुन,देश सुइजर्ल्यान्द नै बनाउछन कि भनेर आस गरेकै हुन तर बिल्कुल गति मति भ्रस्ट गरे पछि आज यो निर्नय लिन बाद्ध्य भय नेपाली जनता❤❤❤🇳🇵🇳🇵🇳🇵😢😢😢

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Год назад

    ॐ नम शिबाय

  • @arjunthapa8131
    @arjunthapa8131 Год назад

    अत्यन्तै यथार्थ अत्यन्तै गहिरो अत्यन्तै माहान सत्य सन्देश दिनु भयो गुरु हजुर को यो आवाज आम नागरिकको भावना हो ?

  • @BickeyDang
    @BickeyDang Год назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵आहा कति राम्रो मनको कुरा गर्नु भो,साह्रै आनन्द आयो🙏🙏🙏🙏

  • @lokchhetri9117
    @lokchhetri9117 Год назад +1

    Sahi kura garnu vo....
    Aba sabai milera Raja lyaonai parxa ♥️ 🇳🇵 🤴

  • @एसबीगुरुंग-ष6भ

    राजालाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ यिनी हरूले त भएको कलकारख़ाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र शाहलाई ल्याउनु पर्छ ।

  • @kumartamang867
    @kumartamang867 Год назад +1

    Good 🤝✊💪🔥🔥🔥🇳🇵💯

  • @santosh5491
    @santosh5491 Год назад

    धर्मगुरुको शब्द सब्दमा सत्यता छ । धर्मगुरु हजुरको फ्यान भये एउटै भिडियो ले 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LeafingGaming38
    @LeafingGaming38 Год назад

    क्या मज्जाले भन्नू भो गुरुले करोडको सलुट गुरुलाई 🙏🙏🙏👍️👍️👍️

  • @ShreeRam-mj2vt
    @ShreeRam-mj2vt Год назад

    Sandar vasan good man good luck sabaiko sath xa Durga g

  • @narayanbhusal9084
    @narayanbhusal9084 Год назад

    अव अान्दोलन सुरु भई सकेकाे छ, गुरुका कुरा सहि छ,

  • @shovathapa8358
    @shovathapa8358 Год назад

    एक जुट हुनैपर्छ 🙏🏻🙏🏻

  • @homgurung3564
    @homgurung3564 Год назад +2

    utha utha nepali janta utha king is coming❤❤💖💖🙏🙏

  • @acharyatoya6707
    @acharyatoya6707 Год назад +1

    अब नेतृत्व गुरु सन्यासी महिला पिडित हरुले गर्नुपर्छ।

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 Год назад

    SALAAM 🫡 CHHA GURUJI LAI ❤!! Yi LOOTERA ani Janta ra Desh Bechne Netaharulai majjale aafno awazle Jhaaapad dinu bhayo.. sahi ho.. Nirantar laagirahanu paryo sabailai

  • @umakantarijal9770
    @umakantarijal9770 Год назад

    यो सारा राष्ट्रबादी नेपाली जनताको आवाज हो पादरिहरुले ख्यालख्याल नठाने हुन्छ !🇳🇵

  • @rajukafle5757
    @rajukafle5757 Год назад

    गुरु त येस्तो हुनु पर्छ । जय गुरु ।

  • @dilipsingh8932
    @dilipsingh8932 Год назад

    धेरै,धेरै,धन्यवाद ,वीर,नेपाली,वीर,गाेर्खाली,पछि,हट्ने,छैन,राज,सँस्था,ईस्थपना,गरेरै,छाेड्ने,छ,,र,गरिब,नेपाली,जनताले,न्याए,पाएरै,छाेड्ने,छन्,वीर,गाेर्खाली,जनताहरु,हामी,पनि,हजुरहरुकै,साथमा,छौ,जय,नेपाल,आमा

  • @diamondchetri2194
    @diamondchetri2194 Год назад +7

    Sabailai dhanyabad

  • @shantashrestha5265
    @shantashrestha5265 3 месяца назад

    सबै जना एक जुट भएर अघि बढ्नै पर्छ बढ्नै पर्छ ❤❤❤❤❤

  • @bajrarai7828
    @bajrarai7828 Год назад

    निबास गुरु तपाइ भगवान कृष्णको अवतार हो चोर अपराधि नेतालाइ सवै 20:12 नेपालिले सखाप बनाउने हो जय भगवान कृष्ण

  • @bikashsharma2887
    @bikashsharma2887 Год назад +2

    संबैधानिक राजसस्था जिन्दाबाद ।
    हिन्दुरास्ट्र कायम गर ।

  • @bikashbhusal7477
    @bikashbhusal7477 Год назад

    हरहर महादेव ।

  • @tekbahadurchand3386
    @tekbahadurchand3386 Год назад

    Jay shree RAM Durga ji ko karya karma safal hos jay shree muktinaath jay pasupathi naath jay jagannath

  • @kharalradhika7722
    @kharalradhika7722 Год назад

    जय श्री पशुपति नाथ ,
    जय नेपाल,
    नेपाल आमा का देश भक्त सन्तान हरु को jaya🙏🇳🇵

  • @lilbahgurung1609
    @lilbahgurung1609 3 месяца назад

    goods dherai ramro lagyo

  • @gaurikalarokaya6891
    @gaurikalarokaya6891 Год назад +8

    Very good 👍

  • @bhanukadel305
    @bhanukadel305 Месяц назад

    JAY. Dharma. Guru. Jay. Gahu. Mata. Jay matribhumi.

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +3

    अब राजाले मान्नु भएन भने गद्दी मा दुर्गा प्रसाईं ज्यु लाई गद्दी मा राखी दिनु जंगबाहादुर हुन दुर्गा प्रसाईं

  • @kamalban3365
    @kamalban3365 Год назад

    Very good hajur e vate jaynmara haru Lai lakhatnu parcha

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    जे भन्यो सहि भन्यो

  • @bhanukadel305
    @bhanukadel305 Месяц назад

    JAY. Nepal. Jay. Rastiy. Hindu sanatn. Jindabad.

  • @creation-series8108
    @creation-series8108 Год назад +6

    Khatra❤❤❤❤

  • @PragyanRai-km2zv
    @PragyanRai-km2zv Год назад +1

    गाईखाने जनसमुदाय पनि बसोबास गर्दै आएको समुदायमा गाई खानेलाई बन्देज गर्ने हिन्दुबाद चाहिदैन

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    सहि बोल्नु भो गुरु सबैको मन को कुरा

  • @Prembk123
    @Prembk123 Год назад +3

    मण्डललेहरु सम्प्रदायिक दंग मच्चाउने र प्रतिगमन ल्याउने हुन।यो गणतन्त्र यी मण्डललेहरुले ल्याएको होईन।यो संविधान यिनले बनाएको पनि होइन ।यिनिहरु को गुमेको स्वर्ग पञ्चायति ब्यबस्या ल्याउन चाहन्छन।

  • @satishbudhathoki
    @satishbudhathoki Год назад +4

    jay desh jay naresh andaluan hunu parxaa

  • @radhagiri5529
    @radhagiri5529 Год назад +1

    Jay desh jay naresh ko jay hos jay rabi sir om. Jay d parshsin jay hos dhanay bathe radhey radhey to all of you

    • @radhagiri5529
      @radhagiri5529 Год назад

      ❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir saghi badraun aaghi badraun desh ka bir purush sabai lai samjeko xu radhey radhey

  • @merodaainepal2979
    @merodaainepal2979 Год назад

    राजतन्त्र जिन्दाबाद 🇳🇵

  • @Kalicharan138
    @Kalicharan138 Год назад +5

    जय गोरखकालि

  • @laxmihamalhamal9118
    @laxmihamalhamal9118 Год назад

    सही कुरा❤❤

  • @narendrabhusal5090
    @narendrabhusal5090 Год назад

    जब सम्म देउवा ओलि र देउवा को शासन अन्त हुदैन तब सम्म यो देश नेपाल र नेपालीको कहिल्यै सुख र शान्ति हुदैन

  • @sarinmaharjan1923
    @sarinmaharjan1923 Год назад +16

    This man is an absolute instigator,

    • @battlesnake4396
      @battlesnake4396 Год назад +1

      I support his cause more than anything and that cause is real and something to worry about

    • @roshangaireghare5252
      @roshangaireghare5252 Год назад

      I think you are right. I am bit worried about our Nepal and Nepali people .we have been through so much of human suffering and death in the name of politics and ideology. So let's open up our eyes.

    • @Dad-bg7hs
      @Dad-bg7hs Год назад

      You seems to be bebeficial of commission from prachande

    • @rajbabu9777
      @rajbabu9777 Год назад

      ​@@battlesnake4396111and ❤❤j9.9

    • @shetamiya
      @shetamiya 10 месяцев назад

      P​@@battlesnake4396

  • @topbahadurthapa4334
    @topbahadurthapa4334 Год назад

    Raja Aau Desh Bachau Jay Desh Jay Naresh Hindu Rastra Jindabad Durga Prasain Jindabad.

  • @mayathapa9946
    @mayathapa9946 Год назад

    ❤❤❤jai janata❤❤❤❤❤❤

  • @prahaladthapa7961
    @prahaladthapa7961 Год назад

    जसले जसरी बुझुन यथार्थता यही हो गरीब बर्ग, निम्न गरीब र मध्यम बर्गलाई आर्थिक, धार्मिक र कानुनी रूपमा सबल बन्दैन तबसम्म यो आन्दोलन कुनै न कुनै रुपमा सल्बलाई रहन्छ । निम्न बर्ग, ब्यबसाय र काम गरी खाने बर्गमा बैङ्क, सहकारी , बित्तीय, छैन बरू लुट्छन , सरकारका मतियार सबै जनता लुट्दै छन , कानुन ठूलाठालूको लागी , शुरक्षा निकाय दुखी बिपरीत आदेश पालक छन । रोजगारी बिहीन पार्टीमा लागेका आलिसान जिवन बन्ने , काम गरी खाने बर्ग भोको पेट हुनुपर्ने त्यसैले ति गरीब र निकाय जनताको जिवन स्तर उकास्ने यो सरकारको कुनै निती छैन र क्षमता र कार्यान्वयन गर्ने बाटो नै छैन त्यसैले यो देशमा अन्तिम बिकल्प राजा सहितको सनातन धर्म र नया सरकार हुनुपर्ने देखिन्छ ।

  • @annugurung7224
    @annugurung7224 Год назад

    जय होस् 🙏

  • @janamroj4738
    @janamroj4738 Год назад

    भारतिय भाडाका टट्टूहरूलाई कडा भन्दा कडा कारबाही हाेस

  • @manaharikarki880
    @manaharikarki880 Год назад

    शई हो गुरु जय देश जय नरेश

  • @AvishekJadav-d3o
    @AvishekJadav-d3o Год назад

    Right 👍👍👍👍👍👍 Rajtantra jindabad ❤❤❤❤❤

  • @roshangaireghare5252
    @roshangaireghare5252 Год назад

    हामी नेपाली जनताहरु येस्ता मान्छेको पिछे नलाग्उ जाे धर्मको अाडमा मान्छेलाई उक्साएर साेझा सिधा जनतालाई बलिकाे बाेका बनाउन खाेजिरहेका छन । यस्ता मान्छेले देशलाई धार्मिक र जातिय युद्धमा हाेमाउने छ ।

  • @StoshChaudhri-om1fv
    @StoshChaudhri-om1fv Год назад

    Good luck ma sahvagai chu 👏👏👏👏👏

  • @SabinaBaral-o5z
    @SabinaBaral-o5z Год назад

    राजा आउनु पर्छ देस बचाउनु पर्छ जनताली दुखपायो जय श्री राम राम राम

  • @pratapghimire2219
    @pratapghimire2219 Год назад

    अन्याय गर्ने वाला मात्र अपराधी होइन ! अन्याय सहनु पनि अपराध हो । त्यस कारण कुनै जनता ले अन्याय सहनु हुँदैन ।

  • @RatnaAcharya-u7j
    @RatnaAcharya-u7j 2 месяца назад

    Sahi guru jay nepal

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri Год назад

    राजतन्त्र जिन्दावाद

  • @youtubechannel-sk9co
    @youtubechannel-sk9co Год назад

    नेपालमा सबै डन ए डन यसरी ता सहर गाउमा आगो बल्न सक्छ काम नलाग्ने डन हरु जेल्मा लगेर चिसो हावामा छाला सेकाइ दिनु अनि बल्ल समस्या को समाधान हुन्छ सरकार

  • @santoshlimbu434
    @santoshlimbu434 Год назад

    Jay desh jay naresh

  • @Charanjibi
    @Charanjibi Год назад

    Sahasi guru thank you.

  • @RamBabu-vk3tm
    @RamBabu-vk3tm Год назад

    Jaya desh jaya naresh good point

  • @jbnepal3038
    @jbnepal3038 Год назад

    जय रास्ट्रवाद

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 Год назад

    ठग र लुटेराहरुले देश बाटो लखेट्नु पर
    छ कती फासी दिनु पर्छ

  • @RajibGhimire-u9d
    @RajibGhimire-u9d Год назад

    ❤❤❤ Durga Ra Dharma Guru haru AGI Bada Janta timro sath xan

  • @kiranadhikari763
    @kiranadhikari763 Год назад

    श्री निबस गुरु जिन्दावाद ।

  • @ujjalrai9975
    @ujjalrai9975 Год назад

    तत्काल श्रीनिवास जस्ता अतिबादी नेपाली समाजमा अशान्ती सिर्जना गर्ने लाई पक्राउ गरी नियन्त्रण गरीयोस।

  • @ChandrabahadurKarki-i9n
    @ChandrabahadurKarki-i9n 2 месяца назад

    धर्म गुरु छौ । धेरै बक्बक नगर धर्मको नाममा भारतीय सुराकी गरिरहेका छौ । यार लुटेरा भनाउदा ठगहरु ।

  • @lamaanjan1535
    @lamaanjan1535 3 месяца назад

    योनिरँकुस मनोस्थीती बोकेका प्र.म.लाईन्याय र सुसासन को पाठ सिकाउन जरुरिछ।

  • @binodchhetri8002
    @binodchhetri8002 Год назад

    👍🌾❣️ja das ja ja ja napal👍

  • @mrjumsonghello381
    @mrjumsonghello381 Год назад

    दुर्गाकाे सपाेर्टहरूले ढुंगामुढा गरे दुर्गा फस्छ , दुर्गालाइ समाउछ ढुंगा कसले हानेकाे तिम्राे अान्दाेलनकारीले हानेकाे भनेर साेध्छ दुर्गाले कसले हानेकाे भनेर भन्ने , दुर्गा फस्ने भयाे , बेलैमा चेतना भया ,

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Год назад

    Right voice right pahal
    Gurudev
    Sabaili cetana bhaya
    Om😂❤

  • @BabinKhadka-u8v
    @BabinKhadka-u8v 2 месяца назад

    सबै हिन्दु एक हु

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад

    जय राष्ट्रबाद जय राजसंस्था🇳🇵

  • @DangTulsipur-u9e
    @DangTulsipur-u9e 4 месяца назад

    Jay nepali ge 👏👏👏👏👏

  • @radhashahi4861
    @radhashahi4861 Год назад

    Support king only king .....only king ..

  • @सिएमसावादेन

    गणतन्त्र जिन्दावाद जिन्दावाद हिन्दू अतिवादी मुर्दावाद,राजावादी मुर्दावाद मुर्दावाद राजतन्त्र मुर्दावाद मुर्दावाद

    • @bishnubahadurshahi2991
      @bishnubahadurshahi2991 Год назад

      Hindu people Le Hindu majority vhako country ma Hindu ko kura Garda atibadi hune?? Saudi Arabia ma gayara Muslim ATI Badi vhanna himmat hunxa timro??