Soi Dhole Soi Arko Dhole khoi अन्तर बिध्यालय नृत्य प्रतियोगितामा प्रथम भएको नृत्य
HTML-код
- Опубликовано: 8 фев 2025
- अरुण माध्यमिक बिधालको ६० औँ बर्ष पुरा गरेको अवसरमा मनाईएको हिरक महोत्सवमा आयोजना गरिएको अन्तर बिध्यालय खुल्ला लोक नृत्य प्रतियोगितामा प्रथम भएको नृत्य
प्रथम हुने बिधालय : श्री अरुण माध्यमिक बिध्यालय षडानन्द नगरपालिका ०७ नं वडा दिङ्ग्ला
भिडियो : मिलन बिक्रम सिंह बस्नेत
प्रतियोगिता भएको मिति : २०८० पौष १७ गते मंगलबार