सौतेनी आमाले आशाको आखा फुटाइदिए पछि II...Bishnu Majhi II Dilu Khatri II Asha Khadka
HTML-код
- Опубликовано: 5 янв 2020
- Song:- Rahasya
Vocal:- Bishnu Majhi/ Dilu Khatri
Lyrics:- Sunil KC
Music:- Ganesh Adhikari
Arranger :- Binod Bajurali
Recordist :- Samit Pariyar/Rajendra Bajurali/Bimal Chhinal
Mix/Master : Khadak Bajurali
Recording Studio : Malashree
MUA : Mohan Lama
Cast : Asha Khadka/Bipesh Ghimire/Rita Ghimire/Anjana Ghimire/Bijay Kumar Basnet
Light:- Ramesh Mahara/Dan Bdr. Oli/Muskan Oli
Camera Asst. Giri Raj Pandey
Cinematographer:- Sagar Gautam
Editor:- Rabindra Khadka
Post Production : Silver Shine Entertainment
Video:- Sukumaya TV
Director:- Asha Khadka
#Sukumaya #bishnumajhi #ashakhadka
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले यो भिडियो "रहस्य " हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामी लाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
Hy
Love you pyari sis asha❤️❤️
dherai ramro x aasha sis
dherai ramro x aasha sis
Wowo song
धेरै राम्रो लाग्छ हेदै जादा त भुन्टिबहिनिको भिडियो तर धेरै मेरो जिवनमा मेल खाने छ भुन्टि बहिनिलाई धेरै धेरै बधाई छ
किन यो सुकुमाया टिभिले मन मात्रै रुवाउने कथा लिएर आउँछ मनै छोयो आशा दि
रियल मा पिडित छ्न तेसैले हो म सधै हेरेर नरुने दिन नै हुदैन
अहिले सम्म कुनै कमी कमजोरी छैन!!!सधै दु:ख अभाब को मात्रा भयो !!!!अब त सुख र हासो को पनि भए हुन्थ्यो की .....
फेरि दुखलाग्दो कथा लिएर आएको सुकु कस्तो मन छुने कथा हैट लु साथीहरू यो भिडियो मन पर्ने जति साथी बनौ है मित्रहरू 🇳🇵🙋♂️
ok
@@prakashkhatri7970 dame x
👍️
m mpnjomonmk
@@prakashkhatri7970 ok
यो बहिनिले मलाई हरेक कथाबाट रुहाउछिन यझै बढी उन्नति प्रगतिको कामना छ बहिनी।
मन छोयो अर्को भाग सुन्न पाउ छिट्टै 😘
आहा सारै मनछुने सिरियल आशाजि बधाईछ मधरानदेखि👍️👍️👍️👍️👍️
नेपाल कि छोरि भुन्टी धेरै राम्रो मन छुने फिल्म छ है माया लाग्छ मलाई नयाँ नयाँ नेपाली फिल्म हेर्ने हो है बैनि
जिन्दगी नि सङ्घर्सपुर्ण छ सुकमायाकाे,तर अभिनय नि त्यस्तै छ अभिनय मन पर्छ खुबै 😍
दामि छन्
Nice nice nice song
सारै मन छुने गित यो
सुकुमाया च्यानल ले यस्तै सिरियस भिडियो ल्याउछ मेरो सारै मन छुन्छ
Suj
Love you
@@debupaudel9039 thankss hajur
Nepali movi
@@samirhamal7210 ftbbbbfbbd
समाज मा घढ्ने यथार्थ घढ्नालाई मामिर्क रुपमा पर्सस्तुति दिइनु भएको छ॥ thanks didi hjr lai I miss u and love you
KO
Yo gitle atinai..man chhoo yo bisnu majhi didi ani ramro avinay garekoma dherai ramro lageyo aasa khadka
बिस्नु माझि को सोर आशा बैनिको अभिनय यो पो हो अभिनय सारै राम्रो छ
@@tualsinghthapamagar3475 z
Aabenay matra ho kind yesti hunxa yo sautane aama
कति धेरै भाभुग बनायो यो गित ले आशा जि हजुरको यो sukumaya tv हेर्नु को मज्जै बेग्लै छ
सुकुमायालाई धेरै धेरै धन्यवाद मन छोयो यो भिडियोले
अाहा कति मार्मिक गित गित भनेको र भिडियो ता यस्तो पो हुनु पर्छ । साह्रै मन छोयो । बदाई छ अाशा दिदी र दाइ दुवै जनालाई अझै अगाडि बड्दै जानुहोला अग्रिम शुभकामना छ मेरो तर्फ बाट ।
मिलन बिछोड अनि दुख सुख जिबनको गोरेटो के गर्नु तेस्तै रहेछ जिन्दगिको सिरेटो।।।।।।।😢😢
निकै मार्मिक भिडियो निकै मार्मिक शब्द अभिनय को के बयान गर्नु शब्द छैन। । 👌🇳🇵
आशा दिदि किन एस्तो दुख्ख को भिडियो मा मात्रा खेल्नु हुन्छ होला लास्तै भाबुक भनायो यो भिडियोले आशा दिदि कति सिम्पल हुनुहुन्छ आशा दि मेरो मन पर्ने कलाकर हो miss you aasha di & lop you sister
आसा तिमी अभिनय कि खानी हौ सारै राम्रो छ गित र तिम्रो अभिनय !
उज्वल भबिस्य को शुभकामना आसा बुने लाई!
अासा जि तपाई ले कति रुवाउनु हुनछ
आशा दि हजुर को video त येक्दमै नि मन छुने video हुन्छ!
i love you #d
Ow ow
हेर्दा हेर्दै आसु आयो😍😍😍😍😍 मन छोयो
दोलखालि दुइ चेलीको योगदान स्मरणीय रहने छ साङगितिक क्षेत्रमा आशा खडका र राजनीति क्षेत्रमा देबि खडका सलाम सगै सम्मान पनि छ दुबैलाइ
धन्यवाद
मन परे सेयर गरिदिनुहोला 😘😘
😭😭खै कीन तिमी खाली यस्तो दुखकाे मात्रै अभिनय गर्छाै?
लास्टै मन छाेयाे😭सुन्दासुन्दै अाँखारसायाे।मेराे 😭😭
Same here
एकदमै राम्रो गीत अनि अभिनय asha didi is always best😍😘😘
Aahaa Didi ko abhinaya super chh geet 😘 😘bishnu majhi vocal✌️✌️✌️
आहा बधाई छ सम्पूर्ण युनीट लाई निक्कै राम्रो बनेको रहिछ म्युजिक भिडियो ।
ट
ं
😊 TC TC in by CT byuu😊@@RaviSharma-yk3bm
wow nice song sukumaya dd ko kati ramro avinye garnu va ho dd le ajha direkter pani aafai garnu va xa dd kati ramro nirdesan garnu va ho best of luck
8
दिदि हजुर यस्तै मन नै दुखाउने भिडियो ल्याउनु हुन्छ मन नै छोयो दिदि 😥😭😘
आशा बहिनी तपाईको जति तारिफ गरेनी कमै हुन्छ धेरै राम्रो
अास नानि यस्ताे दुखमा नखेनु ल मत अासुनयि राेक्ना सदिना सदिना नानि
शब्द ,लय अनि स्वर का साथै अभिनयमा कुनै खाेट लगाऊने ठाउँ छैन।।।
Thank u so much
अति नै मार्मिक गित मन नै रुवायो
सफलता को शुभकामना सम्पुर्ण लाई
Dami xa wowow
एकदमै मार्मिक धरधरी रुने बनायाे याे भाकाले ।
धन्य बात सुकमाया टिम लाई
आशा खड्का , टीका सानू र इन्दिरा जोशी बैनीहरु मलाई सबैभन्दा धेरै मनपर्ने कलाकार हुन । असल चरीत्र नै यिनीहरूको सबैभन्दा ठुलो सम्मान हुन ।
आहा दिजु धेरै राम्रो Best of luck 💘💘💘आसा दिजु को अभिनय देखेर आँसु झर्यो 💘💘💘💘 lots of love dejuu
Bishnu majhi didi ko voice अाशा दिदिको अभिनय राम्रो छ
धन्यवाद
मन परे सेयर गरिदिनुहोला 😘😘
Aasha khadka lai man parune le yata like garau
Bichara aasha dee
Wow nice song😢😢
@@suklalbudhathoki6932 xnccbvcbbvccvvcc
किन यस्तो दुख को मात्र भिडियो बनाउनु हुन्छ मो हेर्न सग्दिन्😭😭😭
आसा बैनिको जीवन सग मेल खाने कथा एस्तै दुखको कथा मात्र ल्याउनु हुन्छ अनि भिडियो धन्यवाद बैनी शुभकामना अजै राम्रो गर्दै जानू
मन नै छुयो यथार्थ मा समिटिए अति मिठो गीत
Thank u so much
Nice song💞💞💞 aasha di hajur ruda ra malai ni runa mon lagyo😭😭😭😭😭😭
अति मन छुने कथा बस्तु लिगेर आउनु हुन्छ धन्यवाद सम्पुर्ण टिम्लाइ
Nice song dd ko hamro maya jari rahne xa dd tapiko avinye le bhabuk banayo best of luck
मत इनिहरु दुुबै जनाको फेन है मलाइ सारै मन पर्ने अासा। दिदि एनड बिपिश दादा जोडि नि सारै सुहाउने थियो
हजूर को कलाई बहूत धन्यवाद दीदाई छू बेस्ट लागो हजूर
आहा!! कति राम्रो गित हेर्दा हेर्दै आँसु झरेको थाहा नै भएन्😭😭
Same here
Dami
1St comment mee Asha dee ko fan yatta sathi
💟💟💟
Dd same mero problem sangha simit xa same sis iam big fa n off u
@@jamesali2232 wa
@@jamesali2232 ummmm
Meeee👋👋👋👋
हजुको यो अभिनय ले धेरै मन छोयो आसा दिदि आँसु नै आयो😭😭
😭😭😭😭
kati ramro ...song video garnu bha dii ...i love youuu
यो गीत हेरेर रात भरि निन्द्र नलागेर तनाव😂😂😂😂😂
Marmik xa bisnu majiko interview linu paro
Jaha aasha teha herda sabai ko rasauxaaaaa aakhaaaa yak dam marmik xa niii aasha ko sadaiii yestai videoo herna pau
milan aasu
milan açasu
मार्मिक अनि अभिनय अति सुन्दर छ:आशा खड्काको👌👌
झहोइन योजना रूपमा तथाकथित एकता इतिहासमा योजनाको योजना योजनाको योजनाको योजनाको इतिहासमा ुययवबु होला
Sukumaya tv le derai janako manchhuyo sarai ramro chha di
राम्रो छ आषा बैनी आजको यो प्रस्तुती
अाशा दिदिले हामीहरूलाइ रूअाउन नछाड्ने भयाे नि
लोकदोहोरी मा आशा जस्तो कोहि छैन किन भिडियो ले नि आँसु खसाउछ 😭😭😭सुकु
धन्यवाद
मन परे सेयर गरिदिनुहोला 😘😘
Asha sister ko acting sabi ma ramro xa ani bhunti khaileya auxa badhai xa sabailai
atinai marmik bisnu majhiko voice atinai man parxa ani aasaa khadka ko avinaya atinai man parxa aasaa khadkako frn jati sathai banau haita🤚👍️👇️ subscribe
सारै मन छोयो 😭😭mannai parxa geet ani avinaya
आसा बैनी राम्रो छ भिडियू तर हेर्न सकीदैन भिडियू हेरयोकि आँखा बाँट आँसू झर्ने miss bunu
Ho ni hjr
Each n every video's ramro lagxa aasha bahini ko heart touching best wishes for your upcoming day's god bless you
Always my favourite secriyal sukumay TV & Aasa lots of love
Heart touching song how good acting of sukumaya. Best of luck entire teams
सन्देश मुलक यो भिडियो लाई सबैले हेर्नु होला र अझै राम्रो हेर्नू पाउने अपेछ्या राखेको छौं सुकुमाया टि भि हेर्ने जति यता हाजिर हौत 🌹😍😍😍
dherai ramro xa ajhai yo vanda ramro gardai januhola
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
सारै भावुक बनायो आशा जिको अभिनयले
Ho ni hjr
गीत दामी लाग्यो हजुर फेरि फेरि नयाँ गीत ल्याउँदै गर्नु 👉🇳🇵🇳🇵
आशा दिदी रुवाउन कहिले नछोड्ने हुनु भयो है
उम तर उहाँ लाई यस्तै अभिनय सुहाउ छ
Hau k saro ramro ramro katha bastu layara auxa suk maya aakha bhata jhanday aasu nai ayo ra yo arko sautay ne aama lai marnu parxa bhanay hjir hum i like u 💘💘💘💘💘💕💕
सारै मन छुने भिडियो 😭😭😭😭साथै एसै गरि निरन्तर अरु अरु भिडियो देख्न पाउ विशेष कान्छी & भुन्टी सिरियल चाडै लिएर आउनु होला 😍😍
Suku go ahead and ahead u r doing best love you so much
मेरो अभिनय मा रहेको जसमा केही फरक गर्ने कोसिस गरेका छौ मन परे लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद😘😘
Jodi Kati ramro suwako
आश दि ले गरेको जुनसुकै मार्मिक गीतको अभिनय ले नरोयको सायद कम होला म फेरि आज नि 😭😭😭
Bishnu didi laai herna man please kohi ta holaa ni bishnu dd laai adheyaro baat ujelo leune
मन मुटु छुने गित मार्मिक 😭😭😭
यो सौतिनि भनेको आखा पुताइदिनु पछ म बाके देखि बोलद हजुर तर यो भिडियो खतरा छ हजुर दामि तर कानछि र भुनति नातक दामि छ हजुर म रापति सोनारि देखि बोलदइ हजुर
निकै मीठो गित साथै धेरै राम्रो अभिनय
God dar nai lagyo eyes futauda ta dherai ramro x song wow best of luck all unit ♥️♥️
Ykdami ramro abinya xa ani bishnu di ko aawaj jhanai ramaro X aasha di shaflatako Subha Kamna la di
धन्यवाद
मन परे सेयर गरिदिनुहोला 😘😘
Aasa di hjr ko all video my favourite ..i love u dd hjr😘😘😘
अाशा को हरेक भिडियो मार्मिक छ र छुतायको पनि छैन अाजसम्म म पनि अाशाको जबरजसति फ्यान नै हुम क्यारे............
ma tw 10 fera here yo git aasha dd le kati ramro director garnu va ho yasma gariyo ko avinyele man choyo sathiharu here rw maya garnu hola la sukumaya dd lai
Aasha De❤️❤️
सारैनै दुख लागदो काहानी छ हामी जस्तो पदेसिको आखा मा आसु अडियन हजुरको गानाले
सारै मन छुने भिडियो बनाउनु हुनुहुन्छ आशा जि ले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Dherae Ramro xàa
Ramro aakting aasha sister
गीत ले सारै मन छोए पनि आशा दिदी ले गरेको अभिनय ले सारै हँसायो है साथी हो
Yasto khatra story kasari sochnuhunx ho diju lastai ramro hunx hjrko kathabastu ani abhinaya
Bhunti ko bg fan m ramro xa hjur dubai jana ko abhinai
कति दुखदेको हौ सुकुमायालाई सौतेनि आमा ले
Bishnu majhi ko sor + asha ko acting .
Babal xa la geet chai
Aasha didi❤❤❤😭😭
Kasto ramro chh malai sukumaya channel dherai ramro lagchh i liked sukumaya channel
सारै राम्रो पीडा दाईक भिडियो शुभकामना छ सबै टिमहरुमा