Kanchhi || कान्छी || बुढिको इच्छा पूरा गर्न बुढाले बेचे मिर्गौला || Asha Khadka || Sukumaya
HTML-код
- Опубликовано: 28 авг 2019
- Teej Special Short Movie Kanchhi by Asha Khadka (Sukumaya/Ujeli)
Special Thanks : Risaani Maaf Family
Artists : Aasha Khadka, Binod Rai, Gita Nepal, Arjun Karki
Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai
Script Writer/ Production : Sukumaya
Direction : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Sukumaya #teejspecial #nepalishortmovie
Note : -यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us ,Like&Share if You Like My Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
साँचिकै मार्मिक छ अाँसु नै झर्यो।
यो फिल्म हेरेर कसको आँखा नरसाऊला र। वास्तविक जीवनी।।।।।।।।आशा दिदीको एक्टिङ एकदम मनपर्छ।
Khayo khayo video le mero man
Yek dam Sahi kuro garnu vayo.
बेस्ट मोभी
@@tejendraoli575 ryhgd
@@radikabhandari4682 tq
अाशा बहिनिकाे फ्याँन/समर्थकहरु जति यता हाँजिर हुनुहाेस् मित्रहरु🙏🙏🙏🙏धँन्यबाद्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Asfghewb
Nepali jog gjjgskk
Pummel
💞💕😂😂😂😂😂😂😂😂😂😂😂😃😃😃😃😃😃😃😃😃😃😃😃😃😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
LM
yo siriyal herera Mero ta Aasu nee Aayo Ekdam Ramro lagiyo hajur quatar bata
Emotional Video
# वास्तविक्ता_परदेशीको😪😪
#आशा_दि😍😍
good vid6
सबै फुल भिडियो हेरे अत्यन्तै राम्रो मुटु छुने अनि सन्देश मुलक अभिनय सधै सफलताको कामना
dhan sang hain man sang maya garum khusi sath.. jiun sakinxa anyway always heart troching story
nice 😔😢😢😢😢
उफ मन छोयो😭😭तर राम्रो छ कार्यक्रम 😍😘
Wow
साह्रै मन छोयो, आशा जि को अभिनय ले । सबै ले कान्छी जस्तो श्रीमती पाउन।
P
अासा दिदीकाे यो राेलले सारै भाबुक बनायो मनै थाम्न सकिन मैले त
Ak damy dami bechaar yehi bechar sabi ko ma hunuparcha hi, 👍👍👍
Really heart touching this video................... साचै नै ,.. यथार्थ जीवन कतै यस्तो भैदिए कति जाति //// हामी मानिसलाइ इश्वरले यहि निम्ति रच्नु भएको हो तर आज आधुनिक जवाना बड्दो बिकृति र कु सस्कारले गर्दा मान्छेको सोच कति सम्म त् ??? wow good performance to corrector KACHHI or Asha khadka.... Love you and your team
Heart toching
Sukumaya astai asai movie ko lagiii
Best of luck💓💓💓💓💓❤️❤️❤️
कमलो मन भयर होला पूरा हेर्न सकिन
heart touching😭😭😭
Horw sem
आहा कति राम्रो सिरियल बनाउनु भयको साच्चिकै आसा भनेको आसाजि नै हुनुहुन्छ उहाको अभिनय एक दम मन पर्छ
Kanchibad🙅🤷
निकै मार्मिक कथा
सारै रामराे अासा बहिनी काे याे कान्छि सिरियल नेपाली चेलिले हेर्नै पर्ने यति रामराे
राम्रो लाग्यो😅😅😍😍मन छोयो ...
Same
Yo serial Aashu nai xaryo hau suku maya All time best Aasha khadka i love u sukumaya
Kkkkkkkljkkkkkkkkkljkkkkklhkkkkkkljlkkkkkkkkjlklkkkkkklklrkllk, kkkkkkljljklkkjkjlljklkkkkkkkkklkkjkklkkk JK JK km jkkkkkkkkkkl JK kkkkkkkkkljkklkolJK kkkkkljllkkklkljl JK kkklkkklokklkkklkkliokojlljkkkiokokdxokkljlklh OK kkklkllkjlljooljljllkljkklllkklklllkkkiokoupuh kklkljlllklkkkkklklllkkklljkkklkkkkkllkjkm k, OK kkklhlokkokjloi
yo कन्छी सिरियल आज पहिलो पटक हेर्दै छु एक दम राम्रो लाग्यो
Prakash Nepali T
Kkkhh jjiogfghuoohgggxgfgcvvvvcvvnlvhhbbbjjh
Ummmmm hora
Same
Uudjlfvjydfhkg*uvfyhhfffgjgg
Ramro sandes dinuvaykoma dhanyabad...from uae
मन छुने कथा कान्छी 😍
Call number anil lali guras ka phool hai gulab ka ful kadaligarh shayari image Tara Singh ke gane dheere dheere Gori godda jharkhand
Tmg prince .2 yr ago. ......
..........
...
.....................
@@magarjuna1474 ....
आसा दिदी हजुरको यो short movi धेरै राम्रो संदेश दियो यस्तै अरु पनि movi ल्याइदिस्योला
Aghskysjktbd dishjsvgia😊😃😕😥shush me djd
😍👍️👍️
@@stronggirl955 ajsgduxmsid LA check dhx
Good story 😍
Ashadei mon dukhayo hojur hor ko story le ra dherei ramro poni lago,kripya gorxu ajei ramro hudei jawosh and lop u ASHA sis,always miss u,( India-Assam)
असाध्यै राम्रो लाग्यो यो भिडियो सुकुमायाले बनाको रैछ
Very nice
dherai ramro lago sarai man choyo
एक्दम राम्रो छ
आँखाबाट आँशु झरेको थाहा नै भएन , Heart Toching
Aasha ji lai aru jasto tigra dekhayar heet hunu pareko xaina yasae nai sabai darsak le man parako xa i like it
सारै राम्रो मन छुने कथाबस्तु कान्छी धेरै राम्रो लाग्यो मलाई त अनि तपाईंहरुलाइ नि ?
Kanxi ramro xa
आशा को सबै भिडियो हेर्छु राम्रो लाग्छ
जिबन साथि भनेको त यस्तो पो हो
Real mai sabai kti kta haru laa yesari nai maya sath dinu hoo vna sansar kati khusi raa ramailo huntyeo hola I love it.
sukumaya didi ko sabai vedio yo man mutunai xune banauxa thanks for you sukumaya didi mo hjr ko fan ho 💘💓👌👌👌
सधै हसौने सुकुमायाले आज रुवायो
यो डिस् लाईक् गर्ने मान्छे त मानसिक् सन्तुलन् गुमायेको हुनुपर्छ 😎
धेरै राम्रो छ बस्ताबिक् समाजमा घटेका घट्नाहरु समेटियेको छ ।। सुकुमायां टिभि परिवारलई विशेष धन्याबाद येति राम्रो भिडिआे बनाऊनु भाकोमा ।।
यो कान्छि सिरियेल् हरेक् हप्ता आअोस् भन्ने पूरा बिशवाश् राखेको छु 😢😢😢😢😢😢
कान्छा RCL sarei man xune flim banaunu vaekorahexa ma anile sikkim bata herdaixu
Really so heart touching story asha dd and
Your act🔥🔥
Malai hjr yekdam man parx ddu ..
♥️💚❤♥️💋.
Ani binod dai ko pani🔥
तपाईंको मेहनतले सगरमाथाको शिखर चुमोस शुभकामना शुभकामना ।
सरै मन छुओ
राम्रो लाग्यो ❤️❤️😍
एकदमै मन छुने कथामा आधारित मुभी साह्रै मन छोयो र आँखा पनि रसायो।
It is really heart touching video god blessed and keep it up 💋💋❤️❤️💕💕😍🥰
यथार्थ घटनामा अधारित कान्छि सारै राम्रो छ।अाशा बहिनिको अभिनय ले अाँशु नै अायो।
W
Wowowowowo
यो भिडियो ले हाम्रो जीवन मा केही न केही सिकाएको छ wowowow एक्दम मन छोयो मेरो त
यो फिल्म हेरेर कस्को आँखा नरसाउलार
आशा sister nice एक्टिङ
Sarai mn rojo xa
मनै छुने रुदा रुदा आँखा नै दुख्यो Best up luck आशा Dd🙏❣️
7
Dd transcend en
निकै मार्मिक र मन छुनेकथा छ। हेरेर कस्को मन नरोलार 😢😢😢😢😢
सदै हसाउने मान्छेले आज रुवायर छोडनु भो दिदि
सदै हसाने मान्छेले अाज रुउनु भाे दिदि
साह्रै राम्रो मुभी👍️ मुटु छोयो💝 मेरो बेस्ट कलाकार आशा खड्का लगायत सबै टिम्लाइ धेरै धेरै धन्यबाद
Hahahahahaha hahaha haha hahahahahahahah babababa
जनचेतनामूलक कार्यक्रम रहेछ धन्यवाद
पर्तिछे को फल मिठो हुन्छ कति मेनेत गरि आज यो स्थानम आउनु भयो अज राम्रो गर्दै जाहानु है। आसा बहिनी।
Nice didi hajur ko acting
Hait aacu ayo mero ta dary ramro lago
Cduejahiwhs
निकै मार्मिक आयो
त्यसैले धेरै कुराको रहर नगरौ
आफुले जति सकिन्छ उसैमा खुसी हुन सकउँ
😍🙋♀️
अत्यन्त राम्रो कथा , जुन कथाले धेरैलाई साधारण जीवन जिउन सिकाउछ।
अहिले सम्मको बेस्ट मनछुने जिन्दगि Real कथा best of luck
एस्तो रुवाउने भिडियो बनाउनु भएन है मेरो आँसु थामिएनन्
दुख र सुख भनेको त माटो र ढुङ्गा आगो र पानी हो मैले त हेरनई सकेन यो समाज मा यस्तै हो बलेको आगो सबै ताप्छन निभेको आगो कसईले ताप्दैन मत भाबुक भय
Nice
Krishna
@@ranjitakhadaka8539 -€ZazZx
Manai chune katha Aasha di ko dherai ramro x best ufol miss you 👌👌👌👌
Wow wow wow sup serial 😭😭😭😭😭
🙏🙏🙏 म ईलाम बाट 166 भाग सम्म हेरेर फेरी आज भाग 1 एक दोराई र हेर्दै छु सारै राम्रो लाग्छ याे सिरियल फेरी 167 भाग काे फर्खाई मा छु 🎉🎉🎉🎉
अति राम्रो छ मेरो आँखा रसायो 😓😓
Wow...! एस्तो पो हुनुपर्छ त "टेलि श्रीयल" भनेकोत ......it's really nice .....very nice
मुटु नै छुयो नरु भन्दा नि मनले थम्नै सकिना आसा दिदी अति नै सुन्दर छ यो सिरीयल 😢😢😢😢
Best serial....... I'm feeling sooo cry after watching this too much heart touching...
घेम्पे सुब्बा जि अनि आशा दिदी 💕💕💕
Wow very good
Hii
Aasha didi tapaiko yo Hera mero dhrea man royo
@@sureshusha2554see nom ftp JJ See how seel ft by l XD by off to.😢😂❤
@shardadarj😊😊0ee897
सारै रूवायो मलाई त यस्ता घटना नेपाली दाई भाई दीदी बहीनी हरूलाइ हेभगवान यस्तो कैसैलाई नहोस्
सुकुमाया दीदी मलाई सारै मन पर्यो
I miss you dadi
❤❤❤❤❤❤
Assish Kumar Napali p0000l0p
Assish Kumar Napalil0 0pl00
@@gorakhthakur3273 tfefg
Ys
Ayush
आश जी को यो कान्छी सीरियाल हेरेर सिक्नु पर्छा!अहिले को तीज मनाउने महिला हरुले...
साँच्चि याे अाशा बहिनिले भुमिका निभायका नाटक,टेलिश्रृङ्खलाहरु साह्रै नै मनछुने खालका हुन्छन् याे बहिनिकाे भुमिकाहरु देखेर मेराे त अाँखाबाट अाँशुहरु😭😭😭😭😭बरबरि झर्छन् कस्सम हाे हैन मेराे मात्र अाँशुहरु😭😭😭😭झरेकाे हाेकि हजुरहरुकाे पनि झरेकाे छ मित्रहरु😭😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵
सब प्रथम त नमस्कार 🙏🙏🙏😭😭😭 अनि यो पनि भन्न चाहान्छु मेरो आँखा बाट झरेको आँसु लाई रोक्न सकिन 😭😭😭
यो एउटा वास्तविक हो जुन अहिले नेपाल मा घटी रहेको सत्य घटना हो👈️👌👌👌जुन आफ्नो स्वार्थमा रमाउन को लागि अरुको हालत लाई छोडी दिन्छन् यो घटना घटी रहेको छ अनि त्यस्तो ब्यत्ती हरु अझै पनि जिउदै छन त्यही ब्यत्ती हरुले यो भिडियो हेरोस
कुनै शब्द छैन म सङ्ग केही भन्नको लागि
हजुर हरुको पूरा टिमलाई सफलता को शुभकामना व्यक्त गर्दछु🙏🙏🙏
Vkvkvvbckcm
अरु केटी जस्तो तमासा गरे नाङ्गो भएर समाज के हो , हामी को हो ,आफुलाइ नचिनि पश्चिमी हरुको जस्तो नक्कल गरि हिडेको भए ,आशाले यतिबेला कसम नेपाल खाइसक्थ्यो तर साधा जीवन उच्च बिचार भएकी आशा थोरैको मनमा होलिन तर सधैभरिको लागि छिन
Raj Guragain 👍👍👍👍
Thik ho
Sarai ramro xa aasa baeni
good
@@jptmeronam4973 good मात्रै होइन very good
Samajko bastabik Katha ho yo
Yo seriyal herda MA ruyako xu....
At last I proud of Mrs Aasha sister..... God bless you and.. I think coming days it will be good other seriyal... I with u
कान्छी जि हजुर good bless you and very nice कथा 👌👍️🙏❤️💕
अासा खड्का काे सबै कार्यक्रम धेरै राम्रो र मार्मिक हुन्छ
धेरै राम्रो छ आशा जी। उच्च प्रगतिको कामना गर्दछु।
आशा, तिम्रो अभिनयमा जिवन्तता जो छ अति गहिराई र अजिव छ, तिमिले गरेको पहिलो अभिनयमा जुन महान त्याग प्रस्तुत गरेकी छौ, त्यो बिल्कुल सानो उदाहरण हैन। हामी हेर्नेलाई नि आँसु सरि बनाईदिएको छौ, हो तिम्रो अभिनयको करार अजम्बरी छ, तिमिलाई शुभकामना ।
Wow....dherai ramro lagyo❤️❤️😍😍
सन्देश मुलक सारै नै मन छोयो। समय सान्दर्भिक।
Kanxi ko sryal aba naune ho vag 10
जनचेतना मुलुक short movie रैछ हो घाटी हेरेर हाड निल्नु पर्छ heart touching,
यो नारी ले एक दम ठिक कुरा गरेको छ । बूढो बिदेश गयो भन्दै मा आफ्नो बूढो आपाङ हुदैन मा बूढो लाई छोडेर जाने नारी ठिक होइन । नारी जि हजुर लाई मेरो तर्फ बाट सलाम छ । यति को नारी लाई सलाम छ
सबै को परिवार मा महिलाको भुमिका यतिकै हुने भए ।।। प्रदेशी यका दाजु,भाईको अाँसु पखोने थिएन ।।।अाशा दिदिलाई धेरै -धेरै धन्यवाद 👏👏👏👏👏👍️👍️👍️
सुकुमाया र घ्याम्पेको हरेक अभिनय मन पर्छ😍
यस्तै सन्देश मुलक यथार्थका घटना देख्न पाउ🙏
Kasto runuman lagdo rhecha
समाजको वास्तविक चित्रण कान्छीमा छ । धेरै राम्रो अासा जी । निरन्तरता अनि सफलताको शुभकामना !
RJ Pasang T Sherpa b
Yep that is a true love
Sabai vabda ramro telifilm asha d ko aacting sabai vanda ramro xa keep it up Dd
धेरै राम्रो छ समसामयिक घटनाक्रम समेटिएको कला तथा आफ्नो पन देखिन्छ शुभकामना आषा लभ
कति राम्रो कथा धेरै आसु आयो एकदम राम्रो छ बिनोत दाई आशा बैनिको अभिनय अझै पनि राम्रो हुदै जाहोस सफलताको शुभ कामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
You are great bunu tapaile garnu vako abhinayalai salam garxu
wow kati ramro lagyo..sayed xori manxe matra hola yesto...harek sukha dukhama sath dine
साच्चिकै मन छोयो बधाई तथा शुभकामना आशा खड्का दि,बिनोद राई दाजु लगाएत सम्पूर्ण टिमलाई यसरी नै सधै अगाडि बद्नु होला
मन रुयो सायद यथार्थ मा छ
प्रगति को कामना आसा बैनि? अझै ज्ञान💯📖📚📝 फुर्दै जाओस सुभ कामना
Wow super hit movie I love this movie
घ्याम्पे र सुकुमाया को अभिनय चै सारै मन पर्यो धेरै राम्रो लागि राछ है टेलीसिरियल
यथार्थमा एती धेरै माया गर्ने श्रीमती पाइएको भए, एक्छिन भावुक बनायो,राम्रो छ,
सुकुमाया (आशा जि ) को अभिनय भको सबै कार्यक्रम अनि भिडियोहरु राम्रो लाग्छ हरेक सफलताको शुभकामना
naya napli fillim
TV 7 I 80th \(-ㅂ-)/ ♥ ♥ ♥♪☆\(^0^\) ♪(/^-^)/☆⁄(⁄ ⁄•⁄ω⁄•⁄ ⁄)⁄(┛❍ᴥ❍)┛6彡┻━┻
Fav actress❣💛
सधै हसाउने मान्छे हरुले आज एस्तो मुटु नै दुख्ने move ल्याउनु भयो कान्छी आशा खड्का दिदी र सम्पुर्ण तिम लाई बधाई र सफलता को शुभकामना मत मन थाम्नै सकिन
Kklwl for neodymium ieo2 pkr e9oep2di
एकदमै राम्रो छ अाशा बैनी एसरिनै अगाडि बडदै जानू होला
हुनत मात्र tv सीरियल हो तर पनि भुंटी नानी को अभिनय ले हक़ीक़त झै लागियो आँखों मे पानी आयो।
Kanxii ❤️
आशा G तपाईंले एउटा श्रीमती को कर्तव्य निभाउनु
भएकोमा Thank you so much राम्रो छ।हजुर को अभिनय?
Sukumaya tv
🌷🌷🌷🌷🌷अत्यन्तै मार्मिक कथा अहिले समाजमा प्राए एस्तै हुनेगर्छ एस्लाइ जस्ताको तस्तै पस्किदिनुभयो धेरै खुशी लाग्यो मन थाम्नै सकिन अझै धेरै सफलताको शुभकामना आशा बहिनि अनि बिनोद दाइ सथै कान्छीको सम्पुर्ण टिमलाई 🌷🌷🌷🌷🌷🌷🌷
अहिलेकाे नेपालकाे समयमा यस्ताे सिरियल बनाउन सुरु गरेकाेमा अाशा जी लाई मेराे धन्यवाद छ कलाकार र कला अाशा जस्तालाई भनिन्छ शरीर देखाउने त स्टयान्डर्ट बेश्या हुन
Wow♥️❤️aja ramro lesson paiyoo♥️❤️❤️lots of love sukumaya❤️
आज मेरो आँखा मा आँसु आयो बस्तम मा सुकुमाया लाई अझै अगाडि बढ्ने आशीर्वाद छ