कान्छी भाग ९२ || Kanchhi Epi- 92 || Asha Khadka || Sukumaya || April 02, 2022
HTML-код
- Опубликовано: 1 апр 2022
- Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 "कान्छी" ||
Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
Editor: Yoseph Sewak
Sub Editor: Devaraj Acharya
Camera : Shyam Gautam
Makeup : Susma Joshi
Light : Daan Bdr.oli, Man Bdr. Mahara
Background Music : C.L Sharma
Title song
Vocal: Smriti Shahi
Lyrics: Narayan Kadel
Music: Jaya Devkota
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Shivahari Acharya, Binod Shrestha, Aasha Khadka, Sagar Gautam , Laxmi Shrestha, Rita Siwakoti, Saggam Rai, Gita Nepal, Sandesh Neupane, Santosh Neupane, Aahana Khadka
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
Santosh Neupane
Bimal Dagi
Narayan Kadel
© Kanchhi Official
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhunti9844ka
RUclips :ruclips.net/channel/UCW3t...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
म तपाईलाई कदर गर्छु, आशा दि🙏। तपाईं पर्याप्त हुनुहुन्छ। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै सिद्ध हुनुहुन्छ। तपाईंसँग सबै सही चालहरू छन्। कथा आफै लेख्नु, कान्सी सिरियल र भोन्टी सिरियल आफैं बनाउनु ,............सजिलो कुरा होइन। तपाईं अविश्वसनीय मानव हुनुहुन्छ। तपाईको वर्णन गर्न मसँग धेरै शब्दहरू छैनन्🤗। तपाईका सबै सपना साकार होस् 🥰 धेरै धेरै माया आशा दिदी🥰💕
Kati Ramro shirel ho ma ta sadai kati naxuta yra herxu❤❤❤❤👌👌
@@epi.cgamer23 same, me too💕💕
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
😊
aba xito post garna paro
Kanchi dd❤❤
My favourite 😍
Yo behe hunai parxa natra ramro hunna
खुसीले सिमा नाग्न लागेको बेला मा फेरि मन तर्सियो अब अर्को भाग कहिले हेर्न पाइएला त😞🙏❤️❤️
😭😭😭
(👉नमस्ते सबैलाई👈) कान्छी सिरियल आजसम्म को उत्कुष्ट भाग भएको थियो तर अन्तिम मा आएर खलाे भयो अनुरोध छ हजुरहरू सबैले आशा र भरोसा राख्नु होस् आर्को भागमा सागर दाजु र♥️ कान्छी दिदी को वेभ भएको हेर्नु पहोस्।
मङ्लबार र सनिवार सनिबार आउने भुन्टि र कान्छि युटुवमा अाउने मध्ये राम्राे मन पर्ने हजुरका सुपर हिट सिरेल (मेराे लागी)🙏🙏🙏🙏❤️❤️❤️
जति हेरेपनी धिग नमर्ने यो कान्छी सेरियल्👍️ साच्चिकै यो भाग एक उदाहरणीय छ। समाजमा यस्तै सोच बोकेर सबैले बसौ पहिला शागर जस्तैःसोच राखौ अनि समाज बदलौ🙏
कान्छि सिरियल साच्चिकै यो भाग एक उदाहरणिय छ
Dharai ramro chha
@@shushilabaral6684 X TV GGG h
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
@@ShadowGaming-ul1tt laptop ó⁹⁰pê2cc
कति खुसि भएर हेरिरहेको थिय तर अन्तिमा त मन नै कस्तो कस्तो भयो फरि अर्को हप्ता कुर्नु पर्यो तर पनि कान्छी र सागरको बियमा अब केहि बादा नआओस है भगवान 😍😍😍😍
सिन्दुर हालेर सागर सरको घरमा भित्रायको भए कति रमाईलो हुन्थ्यो ❤️🙏
Honiii
Um of
I have also attached
यो सब मुकुली ले श्याम लाई गर्न लगाको हुनुपर्छ कस्तो बिहे भको हेर्न मन थियो हे भग्वान कहिले चै हुन्न्छ हौ बिहे 😌😌😌😭😭😭
Yes je vainee kanxi ra Sagar ji ko pura bibaha hos next episode ma sab thik hos please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏 please 🙏
Wow hjrle mero manko kura vanuu vo thank you
Mukuli haina ritay ho😌😂😂
Kina yo bihe k sapana ho ra m her6u ta bihe vaisakyo
Pagalni mukuli🤣🤣
सिरियल अगाडि देखि नै रमाइलो लाग्यो ।तर सागर को साथीले बिहे रोकेको देखेर धेरै दुःख😭 लाग्यो अर्को भाग यो नहोस बिहे पुरै भएको हेर्न पाइयोस् ।❤️
Katha ho j pani hunxa कोई न कोई aauxa जस्तो लगिराको थियो
@@jamunasharma6398 🤫
पदम राई सर वाउ क्या एक्टीङ्ग छ बाफ्रे संगाइ काम गरेको अहिले एस्तो लु प्रगतीको शुभभकामना र सबै टीम धेरै शुभकामना🙋♂️
Kanchi la सुख पाउनै पर्दछ कान्छी la dheari dhuka पाउनु वको छ अबो सुख पाउनु पर्दछ lots of love kanchi tearm
आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है। कान्छी दिदी र सागर दाई को अभिनय कस्तो लाग्छ। आज म धेरै खुशी छु। म भारतबाट 🙏🙏
Didi tepalko bebhiya hunu parcha
wow so nice aasa diju dharaii ramro laghxa yo sireyal
Really विहे गरेको हो जस्तै छ त हो ??
तर जे भए पनि घर भरी छोरा छोरी को पनि कपाल फुली सकेका ६० वर्ष काटेका बुढाले २५ वर्ष की केटी विहे गर्दा राम्रो गर्यो भन्ने यो समाजले २२/२५ वर्ष मा नियतिले विधुवा / एकल बन्न पुगेकी निर्दोषी नारी को दोस्रो विहे हुन नहुने होर ??? ठिक र सही संन्देश दिएका छन् सही संन्देश मुलक सिरियल बनायरोमा धेरै धेरै धन्यवाद दिन चाहान्छु सम्पुर्ण टिमलाई....!
Nani. M. Bhabhuk bhay. Didi
Didi. Tapai. KO yo.siriyal le mm
यो रीता कि mukuli हो यसलाई देख्ने बित्तिकै रिस उठ्ने कोको छ यता हाजिर गराउ है ❤🇳🇵
धेरै मन पर्छ कान्छी सिरियल❤❤❤️
आह कति रमाइलो देख्न पाउँदा खुसी लागेको छ तर मा अलि ढिलो उपस्थित भए नेट नाभएको कारण ले गर्दा अरु पनि कोही हुनुहुन्छ कि पछि आउने
पर्खाई मध्यकै आतुर भाग हो यो मेरो लागि ।धन्यवाद आसा दिदि लगायत कान्छि होल युनिट लाइ🙏❤️🇳🇵✊✊🙏❤️
अब अर्को भाग मा बिहे पुरा भएको हेर्न लाइ आतुर छु I'm waiting for kanxi..
Yes same 🙏🙏
जो जोले जे जे भनोस् मुकुली न नभइकन कान्छी सिरियल हेर्न मजा आउनन्न 😂
धेरै दिनको प्रतीक्षा गरेर आज कान्छी आशा बैनी को बिहे देख्न पाईयो धेरै खुसी लाग्यो धेरै धेरै शुभकामना छ आशा बैनी 😍😍😘😘
❤❤❤❤❤abp bbbbbbग्क्य्क?gi
वाउ फाइनल्ली ९२ औं अङ्कमा आएर सागर सर र कान्छीको बिहे भयो हुर......
अब हुन्छ कान्छी हेर्नुको थप मज्जा 💐💐💐💐
श्यामकै कारण रोकिएको हो अन्तिममा उसलाई निम्तो नगरेर "बिहे हुन सक्दैन..." भनेर जोक गरेको होला 🤔🤔🤔❤️❤️❤️
त्यस्तै होस् भगवान 😇😇😇🤩🤩🤩
Last ma vayenw
bihe hunai payena ta
कान्छी र सागर सरको बीहे नरोकीयेस कती खुसी लागेको थीयो लास्टमा केभो य missu missu all
हो नि हजुर मनै देखि आनन्द आउने भयो अब
If
सर्है खुशी लग्यो आजको भग हेर्दा कान्छी ले धेरै दुख पाइसक्यो अब सुख पाउनु पर्छ कान्छी सिरियल आज सम्म हेर्न छुटाकाे छैन ।कान्छि र सागर सरको बिबाह जसरिनी हुनुपर्छ ।❤️❤️❤️❤️❤️
Sagar ra kanxi di ko jasari nai bihe hunu parxa hoi diju ❤️❤️😍😍😘😘
Sagar sir ra kanxi dd ko bibha vyana vana ta yo seriyal nai herna xodxu hola ma ta ksm yo bibha jsari pani hunai parxa 💗💗💗😍😥😥
सागर सरको साथीले किन बिहे रोकेछ बिहे रोक्नु न हुने यदि यो बिहे भएन भने हामी कान्छी सिरियल नै हेर्दैनौ ✊✊
Yedi bihe rokinxa bhane siriol nai herne xaina ma pani
Good hajur yati behe vayana vane ma pani herdina kati din kurda kurda balla aaja pura vakothiyo arko aara roko
biheko nimto dida sagar sarle milne sathiko phon lagena vanera tensn garnu vako thiyo tesaile syam le ris dekhako hunuparxa merobicharma
Sai ho
Sahi ho mani herdina
बिहे जसरी पनि हुनुपर्छ आर्को भागमा बिहेको प्रतीक्षा मा ❤️❤️
Some
👍👍👍👍👍
Ho hai
Yo bihe jasarini hunai parx waiting next week
Right aarko vaagma finally bihe hunai parxa wait garda garda dikka lagisakyo bihe final vayeko vaag herna payo vane yetti dherai khusi hunxu ki sabdama vannai sakdina badhaai tathaa suvakamana kanxi all team❤❤❤
अति खुशी लगियो अजको यो भाग हेर्नू पएर सम्पुर्ण टिम्लाई धेरै धेरै शुभकामना 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
कान्छि सिरेल नछुटाई हेरेको राम्रो लाग्छ तर सागरको जस्तै सफा भावना राखौ र सागर कान्छिको बिबाह छुटाउन हुदैन जुटाउनु पर्छ
सागर सर र कान्छी बैनिको बिहे भयको देख्दा कति खुशी लागेको थियो तर लास्ट मा बिहे नै रोकिन पो पुग्यो ।तर अर्को भागमा स्याम सर ले खुसी साथ बधाई दियर बिहे सम्पन्न भयको देख्न पाउ है आशा बैनी 🙏🙏कति राम्रो छ यो सिरियल।मैले त भाग 1 देखि नछुटाइ हेरेको छु सबैले माया गर्दिनु होला र आशा बैनी लाई अझै सफलता को शुभकामना 💋💋💞💞🙏🙏🙏
Bihe rokyo😭😭😭😭😭
Kina rokiyo yo bihe😭😭
hunai parxx hoii
@@sunitabudhathoki3840 nroknu ll vayako hern mn xx
Hoith kina rokeko kya bihe saroi nampja bhayo
आशा दिदि अनि सागर जी को जोडी मन पराउने ले मेरो कमेन्ट मा like गरेर मात्र जानु है 💞🙏🏻🙏🏻🙏🏻
कान्छि सिरेलमा बिबाह गर्ने पन्डित सारै राम्राे हुनुहुन्छ उहालाई नि खेलाई रहनु भयाे भने कसैले आँखा लाउन सक्दैनन सपरेल र सत्तुर ले केही गर्न सक्दैनन है आशा दिदि
आज म अति नै खुशी छु किनकि यो मनले चाहेको अनि सोचेको कुरा पूरा भएको छ कान्छी अनि sagar sir ko विवाह सम्पन्न भएको छ त्यसैले मेरो खुसीको सिमा नै छैन
सागर सर र कान्छि को बिहे भएको हेर्ने कति ठुलो इच्छा थियो आज को सिरीयल मा त पक्कै बिहे हुन्छ जस्तो लागिराको थियो तर सोचेजस्तो भएन 😭😭 फेरी बिहे भाडियो
पक्कै पनि यो रितेको सर्यन्त्र हुन सक्छ
जसरी भए पनि सागर सर र कान्छि को बिहे हुनु पर्छ
😭😭
एक हप्ता पछिको लामो पर्खाइमा बल्ल आयो❤️कान्छी दिदी र सागर सरको बिहे होस्😘❤️
Bichara shagar ra kanxi feri bibaha nahuni ho ❤️❤️🌹🌹😍😍🤩🤩👍👌🙏
कान्छी र सागरकाे विबाह हुनै पर्छ र याे विबाहले समाजमा केही परिवर्तन ल्याउना सकिन्छ भन्ने आशा छ🙂सारा समाजलाई देखाउनु छ कि कान्छी जस्ताे ऐकल र समाजबाट अप्हेलित्काे पनि एकदिन यति राम्राे र सुखद दिन पनि आउँछ भनेर।ऐकल महिलाकाे पनि खुशिकाे दिन अाउछ।र समाज स्वम्ले यस्लाई सुकार्न पर्ने हुनेछ😘हिजाेकाे दिनलाई बिर्सेर भाेलिकाे उज्वाल दिनलाई समझेर अगि बढ्नु कान्छी धेरै धेरै शुभकामना 🙏🎉💞🎈
कान्छी हेर्ने जतिले एक लाएक हान्दी हालुम है आजको भाग रमाएलो हुने भयो 💕💕💕💕
❤😂❤❤😂😂😂😂😂😂😂
ग
अतिनै मन पर्यो सिरियल तर विवाह सम्पन्न हुनु पर्थ्यो हजुर अग्रिम शुभकामना all kanxi timlai
कान्छि र सागरको बीहे भएर कान्छी खुसी हुनै पर्छ अर्को भगमा
अन्तिममा आएर दुख लाग्यो! अब आउने सिरियल मा कान्छी र सागरको बिहे भएन भने म हेर्दिन अब देखि!
म पनि
यो पाली नी बिहे सम्भव भएन आफन्त पनि कत्ति दुष्ट अर्को भागमा चाई जसरी नि बिहे हुनु पर्यो ।❤️
Nice
One of my favorites
आज म धेरै खुशी छु। कान्छी दिदी र सागर दाई को बिहे भएको छ। कान्छी दिदी र सागर दाई को अभिनय कस्तो लाग्छ। मलाई एकदमै राम्रो लाग्छ। Love you all
अब अर्को हप्ताको प्रतीक्षामा छु ❤️❤️❤️💐
कान्छि सिरियल 1/ देखि 92 सम्म नछुटाइ हेर्ने यता हाजिर हुम त साथिहरु
हरेक पलमा रमाउन सिक्नुपर्छ यादहरू फिर्ता आउन तर समाय फर्किँदैन कान्छी र सागर सर को बिहे चाहने हरू कोको हाजिर।
बिवाहा भएको मा धेरै खुशी लाग्यो।ब्राह्मण को वचन पनि मिलेको भए झन राम्रो हुने थियो।
श्यामकै कारण रोकिएको हो अन्तिममा उसलाई निम्तो नगरेर "बिहे हुन सक्दैन..." भनेर जोक गरेको होला 🤔🤔🤔❤️❤️❤️
त्यस्तै होस् भगवान 😇😇😇🤩🤩🤩
malai pani testai laako x
कथा त्यस्तै होस् कान्छी र सागर सधै मिलेको एकै साथ देखन पाउ है 💓🙏💓🙏💓🙏💓💓💓💓💓
Tasti lako xa Malai pani sure
बास्तबिक बिहे जस्तै लाग्यो सिरियलमा पनि साँच्चिकै जल खाएको देखेर आँखा रसायो रमा दिदीले आसालाइ आत्मैदेखी साँच्चिकै छोरी मान्नुपर्छ।
derai ramro lagi rako thiyo jati hereni heri rahanu chai 😍 jasari bayani sagar ra kanxiko bihe hunu parxa hai🙏🙏🙏🙏🙏
शनिवारको साँझ रमाईलो महसुस हुंछ किनकी कांछि सिरियल हेर्न पाईन्छ। धेरै धन्यवाद छ आशा बैनि एवं सम्पूर्ण टिमलाई उत्कृष्ट अभिनय र कथाबस्तूको लागी🙏🙏
Mero gues puge x yaao vnda aaghi ko episodes m cmnt gre ki thiye maile shyam le bihe vadxan vner nvndai tehi vyo... Aab shyam r sagr sir ko fight Hunx garunk reetia hunxn...
Ho ni malai ni same tehi nai lagchha
👍👍❤️❤️
Jati heryo uti man ma khulduli aaja sindur haleko vay kati aananda milthyo hola ♥ yo maya ajhai agadi bodhosh dherai dherai subhakamana aasa dd ko team lai..
Sajha nhi sathi pura din yad sauda ke kinki kachi siriyal malai ati man parxa aasha ji aafno khayal rakhnu la God bless you 🥰🥰❤️❤️❤️❤️
अब यो सिरियलमा म नआउन्जेल कसरी हुन सक्छ मेरो साथिको बिहे भनेर भन्ने छ र बिहे धुमधाम होस एउटा नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह होस ।हार्दिक शुभकामना ❤️❤️❤️
ramro x r ramro lakx mlai pni kanxi sirel r arko kura yo sagar r kanxi ko bich ma jaile auta na auta tagaro banx r arko kura yasari chalyo vne last ma ma timer ko chaynal nai banda hunn sakx tesai le kanxi r sagar kobibaha ramro sangg le samprna vko hern man x sabai manuvap lai
फेरि १हप्ता कुर्न पर्ने भयो कान्छी र सागर सरको बिहे भएको हेर्न!!!! बिहे चाँही जसरी भए पनि हुनुपर्छ शुभकामना 💞🙏💞🙏💞🙏💞🙏
मलाई याे सिरियल हेरे पछि छेडनै नसक्ने कहिले अर्काे अाउला भनेर कुरेर बस्छु । याे समाजकाे लागि ज्ञान वर्धक भएकाे साथै कुरिति हताउनु पर्छ भन्ने सन्दशमुलुक छ । धेरै धेरै धन्यबाद सुकुमायाजी लाई
Happy married life यो सिरियलको पर्खाइमा हप्ता दिन पनि 1बर्ष जति लाग्छ्❤️❤️❤️❤️❤️धेरै राम्रो लाग्छ मलाई त
Aru kee Kam xoin hola txila ho 🤣
अति रामझ शुभकामनाछ सपुणटिमलाइ
@@chandrakalakhatri662 न
Same
यो कोहो बीहे भाढ्ने मलाई मनपरेन
मलाई मन पर्ने कान्छि अनि भुन्टि सिरेल 🇳🇵🇳🇵🙏🙏🙏🙏
ma pani
omg aagar sirr katti hero hunu vko hjr haru real hb wife herna man xa aba🙏❤️❤️❤️❤️lakhau ma yak couple❤️❤️❤️❤️🤘
सुरुमा हेर्दा सारै खुशि लाग्यो अन्तिम हेर्दा त आखा बाट आशु खसेको थाहा नै भएन अब कहिले शनिबार आउला भैसक्यो के हुन्छ होला जे भए नि बिहे भएको हेर्न पाउ।❤️❤️❣️❣️❣️❣️❣️
Sem to you 💓💓💕💕💕💯🇳🇵🙏hjr
जगदगुरु ६चड,दउ🇿🇼🇺🇲😈😈👩🦳👩🦳🦍🦇🦧🧉🧉📞📞🔓
आजको भाग ले मन खुसी भएन अब अर्को भागमा त बिबाह पुरा हुनु पर्छ जहिले एउटा न एउटा समस्या 😭😭😭😭मन खुसी भएन 😢😢😭
hunxa hjrrr
Um.😭😭
Ho ne bihe vayeko herna chahanxau
Arko hapta biya pura hos
Sahi ho bibha hunu parxa arko vag ma ta🥰🥰🥰
asto raamro serial... aasha mam hajur laai dherai dherai badhaai chha haii ❤
Always love ♥️♥️this serial.Regular viewer from Ktm.
❤❤❤
कान्छी मेरो favourite सिरियल🤗🙏
अन्त मा मन खल्लो भयो तर सिरियल सरेइ राम्रो लाग्छ
🙏🙏🙏🙏🙏🙏
Mero Ne go ne ta😊😊
@@karanbaraily98 ु
Wow my favourite siryl kanxi
जे होस् आज मेरो सोच पूरा भयो आशा दिदी र सागर दादाको बिहे भयारै छाड्यो धेरै खुसी छु म अझै राम्रो भएको हेर्न चाहन्छु कान्छी टीम सबै लाई धेरै धेरै धन्यवाद छ
नेपाली मन हरुलाइ यो serial धेरै नै मन परेको छ।❤
यो कांछि नाटक बहुत नामरो लागछख🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌
कस्तो रमाइलो,खुशी लागिरखेको थियो बिहे हुदा तर लास्टमा सारै मन खिन्न भयो!अब अर्को हप्ताको पर्खाइमा
Tyo Last ma aaune laai ram dhulau hunu paryo arko bhag ma ki kaso 🤔🙋♀️
nice
Ma pane jhaskeyako chu maan khinna vayo ho 🥺🥺
@@chandrakalabhandari8670ख।।ष
Ali dherai hunu parni
यो सिरियल कुरेर बस्न सार्है गाह्रो हुने के🙏🙏
1देखि अाज सम्मा हेर्ने म छु है अासा जि हाल साउदि अरब बाट
Next week ko wait ma Sarai ramro xa kanxi vunti siriyal best of luck sukumaya sis😍😍🙏🙏💕💕💕💕💕💕
अबको सिरियलमा के हुन्छ होला😥😥 मेरो त मनै आत्तीएको छ, कान्छी दि र सगर दा को बिहे हेर्ने ठूलो रहर थियो❣️❣️ धेरै माया कान्छी सिरियलका सम्पुर्ण टिमलाई🙏🙏
सागर सरको साथी बिनोदको अलि जिस्कने बानी छ जिस्काएको होकि🤔
ramro
हो भनेको कस्तो झस्कै दियों तर ढुक्क हूनूस सागरको साथीले हल्कारमैले गरेको हुन सकछ
Waw kati daami♥️❤️👍👍
@@laxmipanta2941 àààà
कति रमायर हेरेको थिय कन्छि दिदि दुखि हुदा कस्तो नरमाइलो लग्यो😢😢
umm k kaha bata muntiyaxa tyo
I think this is the most expensive episode of kanchi serial….wow….great thinking towards yours subscribers…
Thats the point kanchuu…..
You have great heart…keep it up…
I want to meet you once …in my life .
May my dreams comes true…love you.
आहा कान्छी भाग १ देखि अहिले सम्म नछुट्इ हेर्दै छु सिरियल बिहे पनि रियल जस्तो लागेउ अब चाडै रियल बिहे पनि हेर्न पाउ है सुकुमाया bahini🙏🙏🙏🙏🙏🙏
समाजमा हुने गरेको यथार्थता र विवाहमा हुने सांस्कृतिक झलक एकदम ईमान्दारीता र बिना कञ्जुस्याईं कथावस्तुमा ल्याउनुभएको छ।हजुरको यो मेहनतलाई हृदयदेखी सलाम टक्र्याउंछु स्विकार्नुहोला आशा बैनी।
आज त अतेन्त रमाइलो भयो तर अर्को भागमा यो बिहे सम्पन्न हुनुपर्दछ।हजुरहरू दुवैजना लाई वैवाहिक जीवनको शुभकामना♥️♥️
😀😊Bichara kanchi ! Tyo kta le j vany ni bhiva hunu paro next week chai! Kasto khusi lagako theyo bhiva huda🥲
अर्काे हप्तामा सिन्दुर हालेकाे हेर्नि मन छ याे बिहे सफल भएकाे हेर्नि मन हुने जति हाजिर हौ है
असाध्यै मन पर्ने सिरियल मध्य पहिलो नम्बर को सिरियल हो मेरो कान्छी सम्पूर्ण कान्छी टिमलाई आगामी दिनहरु को अग्रिम शुभकामना छ।
Derai ramro ch sirel aasadai ramro
Deari ramro xa yo kanxi serial my best serial kanxi ❤️
Grate love story I like you
From Malaysia
तर याे बिहे हुनुपर्छ हाम्रो चहाना🙏🙏🙏🙏
अति नै राम्रो,मनै छुने मलाई असाध्यै मन पर्ने सिरियल। आज त झन असाध्यै रमाईलाे लाग्याे कान्छी दि र सागर सर काे बिहे सम्पन्न हाेस। 🙏❤️
कान्छी र सागर सरको छिटै बिहे होस
म इन्डीया बाट हेरदै छु
बिहे हुनु parxa khanchi sis
KANHHI....BAINI......KO...AJATA..BIHE...
HUNE..BHAYO.
BIHEMA...BAJA..BOJAUDATA...GAUKO
PURANO...SAMJHANA...AYOMOLAITA
manki rani
jhyan ki khani
sundartako t jhan bayan garni sabdai xaina ma sangA
MISS YOU AASHA KHADKA DIJU
कान्छी सिरियल लाई मैले प्रशंसा गर्ने कुनै शब्द पाइनँ सबै शुभकामना 💐💐👍️👍️🤲🤲
कुनैले पनि जित्न नसक्ने टेलिश्रृखँला कान्छि,भुन्टि,जुठे😘♥
जे भए नि विवाह हुन् पर्नि हाे आज😊अर्को भागमा जसै विवाह भएको काम देख्न पाए राम्राे हुन्थ्यो🙏
याे बिहेत साँचिकै हाे हेर्दै थाहा भाे रेल्लि बिहेहाे लौ सागर र कान्छि लाई शुभबिबाह काे धेरै धेरै शुभकामना साथै दम्पते जिबन काे पनि हार्दिक शुभकामना 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋👍️👍️👍️👍️🌺🌺🌷💞🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💋💋💋💋💋🌳🌳🌺🌷💞💞🌺🌳👍️👍️🌳🌺🌺🌷💞💞🌺🌳🌳👍️👍️💋💋💋🌳👍️👍️💋💋💋
म सधै हिन्दि movie र animexplay हेर्थे तर हजुर को सिरियल हेर्ने बानी परि सकेपछि नछुटाइ हेरेको छु 😍😍😍😍शुभकामना दिदि ❤️❤️
yakdam ramro siril Aasa sis
Ramro hudai garda behe hunna Vanda khallo lago
Lolll.
Best serial kanchi
Pp pp lp ko l pp pp l.
Pp lp o
खुशियालीको कामना विशेष -आशा बहिनी र सागर सरलाई🙏🌷🌺🌹💐💐
Finally kanchi ra sagar ko bihe vayo 😍😍😍☺️☺️
असाध्याय रामो् सिरेल कान्छि❤🙏🙏🙏
नेपाल इतिहासमा यति राम्रो सिरियल यहीँ मात्र हाेला लाखौंलाख बधाई छ सबै टिम लाई
अर्को सनिबार पक्कै पनि यो बेहे सम्पन्न हुनेछ भन्ने आसा राखौ सारै राम्रो कथा बस्तु आसा खड्का बैनी बधाइ छ ।
2222
Q
श्यामले सागर र कान्छीलाई तर्साएरको हुनुपर्छ
म यो सिरियल सधैं हेर्दै आएको छु
र यो बिबाह रोकियो भने कहिल्यै हेर्ने छइन जसरी नि यो बिबाह हुनैपर्छ
अब कान्छिले सुख पाएको हेर्न मन छ ❤️❤️❤️🌹
Feri vadigai mukulile
किन आफ्नै साथि ले यस्तो गरेको होला अर्को हप्ता बिहे हुनु परो
सारै रमाईलाे लाग्याे बिबाह भयकाे देखेर
Wow Yakdamai ramro Acting 💗💞 Sachikai Real ma jastai Abhinay garnu vyo good job But bihe chahi hunu parxa 💚💜❤️
आजको सिरियल असाध्यै राम्रो लाग्यो।तर बिहे complete भएको भए अझै बढी राम्रो हुन्थ्यो। अन्तिम चरणमा कस्तो कस्तो नराम्रो लाग्यो। केही छैन। अर्को सिरियलमा बिबाह complete भएको हेर्न पाऊँ।My favourite serial कान्छी । love you 💗 kanxi all team
Finally..
Waiting is over
Best wishes all entire team ❤️
सामाजमा रहेको यथार्थ कुराहरु लाई कान्छी सिरियल मार्फत प्रस्तुत गरिएको कथावस्तु धेरै राम्रो छ, आशा दिदीको काम प्रति सधैं उच्च सम्मान छ ..
साथै अझ धेरै सफलताको कामना गर्दछु!!❤️🤟🤟आजको एपिसोड त interesting होला
बधाई छ सागर सर र कान्छी दिदी लाइ
@@sunrajbhandari031 के को बधाइ नी सागर सरको साथी आएर बिहे भाडियो त अब के हुन्छ🙄🤔😥💔
Uwaiiaq
Khusi lagyo sarainai biwa vako dekhyar siriyl sarai ramro lagyo badaix sagar sir ra kanxi sis lae
Photo serial romantic Sarkari
कान्छि सिरियल मार्मिक छ सारै मन पर्छ ,,समाजमा उदारणिय जोडि बनेर देखाउनु पनि छ जसरि भय पनि सागर सर र कान्छि को बिबाह हुनु पर्छ बिबाह भयर गय पछि घरपरिवार समाज अाफ्न्त सबैले यस्तो बुहारि छोरा भनेर उदारणिय परिवार भयको हेर्न पाईयोस कान्छि सिरियलको सम्पुर्न टिम सित बिनम्रर अनरोध गर्दछु
यो कान्छिलाई सागर सरले माया गरेको देख्दा मेरो जिन्दगीमा पनि यस्तै कोहि बुझ्ने मान्छे आईदिए हुन्थ्यो जस्तो लाग्छ
एकदमै मन पर्ने सिरियल Acting level Wow aasha didi❤️❤️❤️ यति राम्राे लाग्छकि भाग 1 देखि नछुटाई हेरेकाे छु
seem hajur
Bihe choi hunoi paryo hoi
Dami xa
So happy sister 💕😀
Mailey pani
अब आउने शनिवार को इनतजामा छु
मलाई कान्छी सिरियल धेरै
राम्रो लाग्छ मलाई आशा दिदी
मन पर्छ love you
Xori lai kin आमाको बिहे हेर्न lagaunuvako हाम्रो तिर त हेर्न मिल्दैन भन्ने चलन xa ❣️जे vayni कति राम्रो