Aankhai Laune Ho || आँखै लाउनी हो || Ft.Marichman Shrestha (Juthe),Raju Poudel(Gothe), Junkiri

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2022
  • Aankhai Laune Ho || आँखै लाउनी हो || Ft.Marichman Shrestha (Juthe),Raju Poudel(Gothe), Sarita Dhungana (Junkiri)
    BLESSING
    CHANDAN LAL SHRESTHA (GURU)
    GANDARBA SANGEET BIDDHYALAYA
    SINGER
    MARICHMAN SHRESTHA (BALCHHI DHURBE)
    SAPANA GHIMIRE
    LYRICS
    RAMESH BG
    MUSIC
    MARICHMAN SHRESTHA (BALCHHI DHURBE)
    ARRANGE
    SUDIP SAGAR
    MIXING/MASTERING
    HBN KISMAT
    RECORDIST
    BIMAL CHHINAL
    BINOD CHHINAL
    RAJU SUNAM
    STUDIO
    1DB HD
    TRANSPORTATION
    PADAM BAHADUR BHANJA
    SPORT
    LAXMAN CHAULAGAIN
    KITCHEN
    MAYA NEUPANE
    CAST
    MARICHMAN SHRESTHA (JUTHE)
    SARITA DHUNGANA (JUNKIRI)
    RAJU POUDEL(GOTHE)
    UJJWAL KHADKA
    RAJU KARKI
    MUA
    NIRMALA ACHARYA
    GROUP/COSTUME DESIGN
    DEBRAJ SAPKOTA
    PRODUCTION
    UJJWOL KHADKA/RAJU KARKI
    ASST.DIRECTOR
    RAMESH THAPA
    CINEMATOGRAPHY/DRONE
    NABARAJ UPRETY & TEAM
    EDIT/GFX/COLOR
    MANOJ KARKI
    CHOREOGRAPHER/DIRECTOR
    DIPENDRA TIMALSINA
    POST PRODUCTION
    MATA MANDALI FILMS
    SPECIAL THANKS
    KHADKA BAHADUR GURUNG (MAYOR RAINASKOT)
    SUK BAHADUR GURUNG (HOMESTAY PRESIDENT)
    OM RAJ GURUNG
    BAN MAYA GURUNG
    TAK BAHADUR GURUNG
    INDRA BAHADUR GURUNG
    SHAMBHU LAL GURUNG
    TAK MAYA GURUNG
    BISHNU GURUNG (PRESIDENT OF MOTHERS GROUP)
    TULASI MAYA GURUNG
    KHUSI MAYA GURUNG
    TAK RAJ GURUNG
    KUMARI GURUNG
    PRASAD GURUNG
    SUSHMA GURUNG
    KUSHUM GURUNG
    SONI GURUNG
    DITTHI KUMARI GURUNG
    PASHUPATI GURUNG
    RAM PYARI GURUNG
    HOM BAHADUR GURUNG
    YOMAYA GURUNG
    BIMALA BHUJEL
    OM KUMARI GURUNG
    Rabin Bhatta
    Sarita Gautam
    Ashok Chaudhay
    &
    ALL OF RAINASKOT SAMUDAYAK HOMESTAY
    LOCATION
    RAINASKOT LAMJUNG
  • ВидеоклипыВидеоклипы

Комментарии • 1,2 тыс.

  • @chemzongsanu
    @chemzongsanu Год назад +186

    बल्छी धुर्बे एउटा सिरियलमा मात्रै सिमित नभएर गितमा पनि उच्च स्थान प्राप्त गर्नु भएकोमा बधाई तथा शुभकामना सधै अगाडी बड्नु होला।🙏

  • @khagendramabo7149
    @khagendramabo7149 Год назад +3

    दामी लग्यो हौ 😍❤️👍️👍️👍️

  • @RajKumar-sd4cg
    @RajKumar-sd4cg Месяц назад +2

    हल्का रमाइलो मा सुनेर आउने को को हुनुहुन्छ 👋👋

  • @Rolpa.com100
    @Rolpa.com100 11 месяцев назад +7

    आहा स्ती राम्राे विडियो nice

  • @animashrestha8365
    @animashrestha8365 2 месяца назад +4

    🌛 अति ⭐️ राम्रो 🌞

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +114

    गित संगीत पनि उस्तै मनोरञ्जन ।।। अनि दृश्य हरु त झन मनमोहक । woow 💖💖💖
    बल्छी दाइ ।।। दामी-दामी

  • @hukamchalaune1043
    @hukamchalaune1043 Год назад +1

    सफलताको सुभकामना जुठे र जुनकिरी

  • @chamlingoffice
    @chamlingoffice Год назад

    आहा जुनकीरी लाई कति राम्रो देखियो यो भिडियो मा प्रकृतिले भरिएको शुन्दर दृश्य अतिनै राम्रो उत्कृष्ट छ भिडियो बधाई तथा सफलता को विशेष शुभ कामना यो टीम लाई म चाम्लिङ्ग लबशन प्यासी राई को तर्फबाट हाल कुवेत बाटो

  • @kishorraj1442
    @kishorraj1442 Год назад +27

    स्वोर्गीय राजा बीरेन्द्रलाई बिर्सिनुभको छैन भने तल लाइक गर्नुहोस ...जय नेपाल.. जय देश...

  • @alinaghimire2003
    @alinaghimire2003 Год назад +54

    नेपाल नै येस्तो देश हो जहाँ कोइ पर्गती गर्दै छ भने उस्लै हौसला दिने अगाडी बद्न साथ दिने भन्दा कसरी हुन्छ फसाउने उस्को जिन्दगी धराप्मा पर्ने । सन्धर्ब पल शाह आइले सन्दीप ।

    • @arjunneupane61
      @arjunneupane61 Год назад +1

      अर्काका छोरिसग रात बिताउने अनि प्रसङ्ग पल र सन्दिपको भन्ने ??? पानी कहिले धाउदैन महासय तिर्खा नै धाउनु पर्छ कुरो आफै बुझौ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 месяца назад +8

    अती राम्रो गीत ।दृश्य पनी उस्तै राम्रो छ।गीत काे शब्द स्वर आहा कती मिठो।🎉🎉

  • @anjuaayan225
    @anjuaayan225 Год назад

    मेरो जन्मभूमि राईनास कोट को सुटिङ रहेछ खुशी लाग्यो हेर्न पाउँद यसको लागि बल्छी ध्रुबे टिमलाई धेरैं धेरै धन्यवाद साथै सफलताको शुभकामना

  • @RadhikaMKarki
    @RadhikaMKarki Год назад +102

    बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏❤️🥀

    • @Yasokism
      @Yasokism Год назад +2

      Mero vlog pani hearnu hai
      ruclips.net/video/egNQ5vZpWk8/видео.html

    • @laurakanxa5858
      @laurakanxa5858 Год назад

      Hoo hjr

    • @laurakanxa5858
      @laurakanxa5858 Год назад

      यो गीत मन पर्ने जति ले यो कमेन्ट मा लाइक हानेर जानुस् tw lo haiii

    • @HamroSG
      @HamroSG Год назад

      राम्रो गित सफलताको कामना सम्पूर्ण टिमलाई

    • @nordenlepcha2783
      @nordenlepcha2783 Год назад

      Damiii

  • @Loksewa__Topper
    @Loksewa__Topper Год назад +79

    My favourite Jodi
    जुठे & जुनकीरी ❤️❤️❤️❤️
    सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
    lots of love from KTM❤️❤️🇳🇵

  • @taraprakasholi2043
    @taraprakasholi2043 7 месяцев назад

    गाउँले परिवेशमा सजिएको रमाइलो लोक दोहोरी भिडियोको लागि हार्दिक धन्यवाद

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Год назад

    आहा कति राम्रो गित बधाइ साथै सफलताको सुभकामना अल टिम लाई म अहिले कतार देखि हेर्दैछु राजु मास्टर र बल्छी धुर्बेको ठुलो फेन हुम म एसिनै भनेनी फरक नपर्ला तेति मन पर्छ मलाई यी दुई पात्र

  • @ryderhero9223
    @ryderhero9223 6 месяцев назад +6

    जेहोस बल्छिधुर्बे-जुठेमा प्रतिभाको अथाह भण्डार रहेछ भन्ने देखियो आगामी दिनमा पनि तपाईं को सफलताले शिखर चुमोस धेरै धेरै शुभकामना छ।सम्पुर्ण टिमलाइ❤❤❤❤

  • @skumartamang5112
    @skumartamang5112 Год назад +7

    हामी संसारकै उत्कृष्ट अनि सर्वश्रेष्ठ प्रानी हौँ!जो कोहिमा नि अत्भुत क्षमता हुन्छन् बस त्यसलाई चिन्न सक्नु पर्छ भनेझैं मरिचमान ज्युमा नि अनेक क्षमता भएको कुरा प्रस्फुटन हुँदै छ धेरै धेरै बधाई र शुभ कामनस सम्पुर्ण टोलिलाई!धन्यवाद सबैलाई!

  • @karbirsinghdanga100
    @karbirsinghdanga100 Год назад

    साह्रै राम्रो छ है गित र अभिनय सम्पूर्ण टिम लाई बधाई बिषेस गरेर बल्क्षी भाई शुभ कामना

  • @Ramshrestha2708
    @Ramshrestha2708 Месяц назад +1

    कति राम्रो गीत छ❤❤❤

  • @karbirsinghdanga100
    @karbirsinghdanga100 Год назад +51

    बल्छि धुर्बे र राजु मास्टर लाई अग्रिम शुभ कामना 🙏

    • @suprimbhatta4218
      @suprimbhatta4218 Год назад +1

      ❣️❣️

    • @karbirsinghdanga100
      @karbirsinghdanga100 Год назад

      मेरो कमेन्ट लाई लाइक गर्ने सबै लाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु

    • @bkmohalal6227
      @bkmohalal6227 Год назад

      सफलताको शुभकामना सम्पुर्न टिमलाइ राम्रो छ भिडियो

    • @buddhapoudel9486
      @buddhapoudel9486 Год назад

      Super jodhi jutte ra junekri

    • @sherbahadurbudathoki5749
      @sherbahadurbudathoki5749 Год назад

      @@karbirsinghdanga100 ppr
      . ,,

  • @samanapaudel9929
    @samanapaudel9929 Год назад +5

    कति मिठो स्वर हो बल्छिको, गायक पनि पो बल्छे,अनि सपना घिमिरे कति सुनिहरहुँ लाग्ने ।सँगीत ,एरेन्ज शब्द कति मिठो ल बधाई छ है टिम।

  • @cocgaming9
    @cocgaming9 Год назад

    जुठे र जुन्किरि को जोडि असधैं मिलेको छ हौ wow nice song nice act congratulations all teem

  • @srijandahit8968
    @srijandahit8968 Год назад

    धेरै राम्रो छ गित सङगित अनि भिदियो । धेरै धेरै सुभकामना सम्पुर्ण तिम लाई 👌👌👌👌👌❤️❤️🎵🎵🎵💑💑💑💑🌹🌹🌹💞💞💞

  • @khagendranepali8053
    @khagendranepali8053 Год назад +5

    बधाई अनि सफलताको कामना जुठे, सपना, जुनकीरी र समग्र टीमलाई।

  • @chakrajoshiofficial
    @chakrajoshiofficial Год назад +24

    एकदमै राम्रो लाग्यो गीत र गीतमा देखएको संस्कृति झल्काउने पोशाक अनि गीत मा प्रयोग गरिएको लए शब्द एकदमै राम्रो लाग्यो र राजु बल्छि अनी संपूर्ण टीम लाई हार्दिक बधाई तथा सुभकामना छ धन्यवाद ||

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f Месяц назад

    कस्तो दामी गित बल्छी दाजु को स्वर बबाल छ है 2081 /1/3 मा सुन्ने जति एक हौ त?

  • @bijaybalami1426
    @bijaybalami1426 Год назад

    गित संगीत सबै राम्रो छ । सबैलाई अझै सफलताको शुभकामना ।

  • @nmaxentertainment5806
    @nmaxentertainment5806 Год назад +8

    दृश्य चयन र छायांकन बबाल छ।
    सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ!
    कुन ठाउँको दृश्यहरु सार्है सुन्दर मनमोहक रहेछ मेरी ध्यान त्यतै तानिरह्यो।

    • @sujanp77
      @sujanp77 Год назад +1

      यो लमजुङको राइनासकोट हो हजुर निकै सुन्दर छ 🙏🙏🙏🙏

  • @khadkamahesh205
    @khadkamahesh205 Год назад +17

    बधाई तथा सुभकामना सम्पुर्ण टिम लाई❣️

  • @CApromind
    @CApromind 2 месяца назад

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई❤
    सपोर्ट गरम मिलेर अघि बढम

  • @susmitabhattarai2840
    @susmitabhattarai2840 2 месяца назад

    हल्का रमाइलो मा देखेर आउने चाई मोह नै होला है

  • @harisharanneupane843
    @harisharanneupane843 Год назад +14

    अर्घानिक गाउको स्वाद राम्रो लाग्यो दोहोर्यायर सुने सुभकामना।।जय गित जय सङ्गित्।।

  • @limbusarush
    @limbusarush Год назад +18

    सफलताको सुभकामना सम्पूर्ण टिमलाई
    भिडियो एकदम राम्रो छ 🙏🙏🙏

  • @ghanshyamgm7917
    @ghanshyamgm7917 Год назад

    आहा कति मिठो गीत उतिनै राम्रो जति हेरेपनि धित नमर्ने सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ अझै यस्तै गीत हेर्न पाम

  • @pavitrabhatri789
    @pavitrabhatri789 Год назад

    जस्तो मिठो गित उस्तै राम्रो अभियान जुठो र जुनकीरी काे सफलता काे कामना छ

  • @SurajKumar-mm5xs
    @SurajKumar-mm5xs Год назад +5

    धेरै धेरै धेरै बधाई छ टिमिलाई 👌👌👌

  • @bituaxam7723
    @bituaxam7723 Год назад +3

    Ufff unlimited👍 🔥🔥❤love from Assam dekhi dherai dherai maya💞💞💞

  • @nabrajkumal5210
    @nabrajkumal5210 Год назад

    अाहा याेती कहिले अाउला जस्ताे भयकाे थीयाे कति रामाे गीत भीडीयाे पनि तेस्तै राम्राे छ ल बधाई जुठे टीम्लाई

  • @udayabahadurpulami1548
    @udayabahadurpulami1548 Год назад

    wow नेपाली गित भनेकोत येस्तोपो हुनुपर्छ,, अहिलेको जवानामा भएपनि ,उहिलेको रिति सस्कृतीसँग सामेल भएको ,कति राम्रो👍️ अहिलेको गित के गित आँधा अँग देखाउँनु पर्ने रे🤔

  • @bibashgautam5186
    @bibashgautam5186 Год назад +15

    बधाई अनि धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिम लाई 😍

  • @sujanthapa172
    @sujanthapa172 Год назад +5

    धेरै समयको पर्खाइ पछि गित आयो, निकै उत्कृष्ट छ, साथी बल्छी र बैनी सपनाको मीठो स्वर अनि सम्पुर्ण टिमलाइ यति राम्रो श्रीजनाको लागि हार्दिक बधाइ तथा शुभकामना ...🙏🙏

  • @anishshrestha177
    @anishshrestha177 Год назад

    दाजु धेरै धेरै राम्रो हजुरकाे गित र भिडियो सधैं सफल भएकाे देख्न पाम् दाजु ।।

  • @4thwang62
    @4thwang62 Год назад

    म त हल्का रमाइलो हेरि सकेर यो गित हेर्न आएको है😍😍कस्तो राम्रो गित अनि भिडियो।वाउ

  • @prakashaauji
    @prakashaauji Год назад +3

    Very nice song and video best of luck all team members 🌹🌹🌹🌹

  • @lilabudhamagar7432
    @lilabudhamagar7432 Год назад +4

    सम्पुर्ण टिमलाई शुभकामना अझै प्रगती गर्दै जानू सधै यसरी नै अगाडि बढ्दै जानू ❤️❣️

  • @msmklang896
    @msmklang896 Год назад

    गित बनाउनि रमेश बिशी दाइ लाई समान छ कति राम्रो गित हो बधाई छ सबैलाई

  • @rambahadurdahit4642
    @rambahadurdahit4642 Год назад +1

    आहा क्या राम्रो जुनकीरी लाई त झन चिन्नै गह्रौ जे होस दामी छ अझै राम्रो हुँदै जावोस शुभकामना सबै तिम लाई

  • @dz_offecial1
    @dz_offecial1 Год назад +4

    kala nai kala variyeko juthe,balchi dailai best up luck😍😍

  • @mamta2478
    @mamta2478 Год назад +11

    Congratulations 🎊 to the whole team on yet another hit song release.

  • @ranakhorbahadur4288
    @ranakhorbahadur4288 Год назад

    WOW wow 😲😲😲😲😲😲 कति राम्रो गीत यो गीत सुनेर मैले कुनै बायन् गर्ने शब्द नै छैन फेरी पनि wow 😲😲😲 😲😲😲 congratulations for hol teem

  • @KalawatiBasnet-sw4mg
    @KalawatiBasnet-sw4mg 26 дней назад +1

    Wow vary Nice video And song🎉👌👍

  • @sabinbudhathoki8473
    @sabinbudhathoki8473 Год назад +6

    बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏

  • @NKTFilms
    @NKTFilms Год назад +7

    पर्खाइमा छौ सर। ❤❤

  • @dhanush5705
    @dhanush5705 Год назад

    एकदम राम्रो यो स्तरको गित अनि भिडियो सार्है मन पर्यो सिन हरु पनि धेरै राम्रो छ अनि ड्रोन बाट खिचेको अलि कम भयो कि अनि बल्छी धुर्बे जि ले कपडा चेन्ज गरेको भए अझ राम्रो देखिन्थियो कि अनि अन्तिम मा जुनकिरी ले पनि कपडा चेन्ज गरेकोमा एकदम सुहाको छ गुन्यो चोलिमा दामी दामी दामी
    सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 👌👌👌👌👌😍😍🙏🙏

  • @GirirajPokharel3256
    @GirirajPokharel3256 3 месяца назад

    नेपालमा मात्र एक यस्ता कलाकार जसले विश्व धल्नुभो 😂😂😂😂🎉 बल्छि धुर्बे

  • @mr.shishir8787
    @mr.shishir8787 Год назад +4

    Best wishes for #1 on trending in music ❣️

  • @binodbinod8694
    @binodbinod8694 Год назад +7

    My favorite balxi daii❤❤

  • @dinesh123tamang4
    @dinesh123tamang4 Год назад

    धेरै राम्रो गीत अनि संगीत रहेको प्रस्तुति कति राम्रो

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Год назад

    लु जा संगीत पनि मिठो भरेछन त माछाको कान खपटेले खयर हरेक विधामा अब्बल मरिचमान दाइ गीत मन पर्यो

  • @asbinneupaneofficial1212
    @asbinneupaneofficial1212 Год назад +3

    Waiting for this song 🙏

  • @SuzanKhadka
    @SuzanKhadka Год назад +7

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत🎼

  • @gangarampanday3544
    @gangarampanday3544 2 месяца назад +1

    बधाई छ जुठे र जुनकिरि दुवैलाई हामी दर्सकलाई रमाई प्रस्तुति देखाए मन प्रफुल्ल बनाएकोमा यस्ता मिठा गित र नृत्यले हामी दर्सकको मन अझै जित्नु होला

  • @Laxmanatozstudio
    @Laxmanatozstudio Год назад

    गित र सब्द अति मिठो तर जुनकिरि आफ्नै भेस मा भयकोभय सुनमा सुगन्द आउने थियो शुभकामना सम्पुर्ण टिम लाई

  • @toplalbhusal9533
    @toplalbhusal9533 Год назад

    जुठे सिरियल को जोडिलाई यता नि संगै देख्न पाईयो बधाई छ ल।

  • @kabitarai8788
    @kabitarai8788 Год назад

    😲कति मिठो गाना जुठे जुन्किरी जोडि कति राम्रो सुभकामना छ

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 Год назад

    सफलताको शुभकामना छ राम्रो छ तर कालजयी चैं हुदैन ।

  • @alanrai906
    @alanrai906 Год назад +1

    Junkiri..👌👌👩‍❤️‍👨👩‍❤️‍👨😍😍 yo Janam mat testoiho arko Janam ma ta junkirilai Mero aamako buhari banayer Mero Ghar vitrauneho.. 100%

  • @uttambhattarai5964
    @uttambhattarai5964 Год назад

    राम्रो लागो ,,अलिक स्लो जस्तो भो गित,,जुने र बल्छिको माया अनि गोथेको भुमिका स्वागत योग्य छ,,!

  • @Dr.jhdkaa-810
    @Dr.jhdkaa-810 Год назад

    योत ठिक छ तर यसरी सबै तिर खुटा हल्दा भोलि नयाता नौता हुनि 100% ग्यरेन्टी होतै भयर तपाइँ को अफ्नो छेत्र सिरियल हो तेस्मै समया दिनुस दाइ तै भालाइ हुन्छ

  • @madhabpaudel3079
    @madhabpaudel3079 Год назад

    लु आज बाट झन बल्छिको ठुलो फ्यान best up luck balchhi sir

  • @KarkiBedabahadur
    @KarkiBedabahadur 6 дней назад

    मलाई यो भिडियो हेर्दा किन किन मलाई पनि आँखै लाउनु मन लाग्छ बल्छि सर ले सक्नु हुन्न जस्तो छ अब म चाैका हान्नु पराे 😁😁😁😁😁😁😁😁👌👌👌👌👌👌👍️👍️👍️👍️ गित र भिडियो शारै दामि बनेको छ म चै धरान बाट हजुर हरुकाे जुठे सिरियल नछुटाई हेर्ने ब्याक्ति हाे है शबै टिम लाई मनपराउने माेन्छे हाे म शबै भन्दा धेरै चै चुन्किरि र जुठे लाई धेरै मन्पर्छ धन्यवाद

  • @renabhatresham3031
    @renabhatresham3031 Год назад

    आहा कति मिठो गित ल बधाई छ सम्पुर्ण juthe तिम लाइ

  • @user-fh6hf1xu5d
    @user-fh6hf1xu5d Год назад

    बल्छी धुर्बे को सिरेल मात्र राम्रो भनेको त गित हरुनी कति राम्रो हो 👌👌👌💃🕺

  • @harithapa-84
    @harithapa-84 2 месяца назад

    संगीत पारखिहरु लाई सम्मान छ

  • @buddhimandarji9241
    @buddhimandarji9241 Год назад

    नमस्कार सम्पूर्ण कलाकारहरुमा निकै रोमाञ्चक गित छ सुन्दा हेर्दा नि आनन्द आको महसुस भयो हाल दोहा कतार बाट

  • @Kripamusic9
    @Kripamusic9 Год назад

    आहा कति राम्रो मन परेको मान्छे को त जे नि राम्रो लाउनी भन्नी यहि रहिछ कि है ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pawandev3484
    @pawandev3484 Год назад +1

    साह्रै राम्रो गित उतिनै राम्रो भिडियो र अभिनय पनि यो सफलता को अग्रीम शुभकामना

  • @user-vl7iw3lf7z
    @user-vl7iw3lf7z 8 месяцев назад +1

    Wow wow very very nice song dharai Maya xa mero tarfa bata yasti mitho song laya ra aaunu hola dada Suvhakamana 🎶💐💐💐

  • @PravinKumar-gs3wn
    @PravinKumar-gs3wn Год назад +1

    Beautiful most beautiful song. Wah kya babaal geet sangeet ati raamro jati here pani dhit namarne VDO song swar shabd singing outstanding xha duvai ko swar mitho xha location ko k kura shabd nai xhaina my country Nepal iz so beautiful evergreen views actress iz so young & cute acting sabaiko jabarjast xha everything is perfect I love this song ever. Tnqx a lot to whole team of the VDO. Time biteko pattai nhune VDO super. Jay Nepal. Nepali artists r the best.beautiful & best direction tnqx to director.

  • @amoshtmg8862
    @amoshtmg8862 Год назад

    हजुर को विडियो एकदम राम्रो लाग्यो bik fan

  • @KrishnaGCKapil
    @KrishnaGCKapil Год назад

    गित एकदम अर्गानिक लाग्यो । कोरस भोकल हालेको भए झन् युनिक बन्ने थियो बल्छि दाइ👌👌

  • @balkrishnaduwal2751
    @balkrishnaduwal2751 9 месяцев назад +2

    Ykdham shupar git shabyei lai man paraune

  • @suralitechyt2056
    @suralitechyt2056 Год назад

    गित त एकदमै मिठो सार्है मन पर्यो बलछि दाइ
    Keep it up ❤️🥀😘
    Love u so much 😘❤️🥀

  • @rameshgurung719
    @rameshgurung719 Год назад

    धेरै नै राम्रो लाग्यो जुन किरी र जुठेकाे अभिनयमा बनेको म्युजिक भिडियो साथै सम्पूर्ण टिमलाई पनि धन्यवाद ❤️❤️❤️

  • @rajulimbu8181
    @rajulimbu8181 Год назад

    धेरै राम्रो मेरो बेस्ट ( जुन्केरी ) .. बल्छी राजु मचै कतार बाट है

  • @jitbhahadurkumal7881
    @jitbhahadurkumal7881 Год назад

    बधाई तथा सुभकाना सम्पूर्ण टिम्लाई धेरै धेरै राम्रो छ याे सिर्यल

  • @kcprakash172
    @kcprakash172 Год назад

    यो गितमा प्रस्तुत गरिएको अभिनय एक्सप्रेस धेरै मन छुने छ।गितको बिषयमा भन्दा पुरुष आवाजमा के नपुगेको हल्का महशुस भयो।अरु कुरा भिडियो प्रस्तुतिमा धेरै राम्रो सरलताले बगेको छ।सफलताको शुभकामना ।

  • @Sunilchand1155
    @Sunilchand1155 Год назад

    बधाई तथा शुभकामना राम्रो छ गीत साथै यसरि नैं हल्का रमाइलो का कलाकार को संलग्नता मा एक गीत निकाल्नु पर्यो please मेराे आग्रह

  • @imalatawa3494
    @imalatawa3494 3 месяца назад

    दृश्य चाहिँ बहुत राम्रो छ

  • @TLG123
    @TLG123 Год назад

    Ati sundar sangeet sunna pauda man santhustha vko xo balchhi ji tatha raju mastar ji...

  • @user-lq7mx6hb1v
    @user-lq7mx6hb1v 24 дня назад +1

    Wow very nice song

  • @dipmagar4991
    @dipmagar4991 Год назад

    अती राम्रो छ लय गित अनि बधाई छ जुठे टिम लाई

  • @user-gi3zz2pq2b
    @user-gi3zz2pq2b Год назад

    लु सारै राम्रो भनेछ भिडियो धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई best of luck

  • @prakashkirat5133
    @prakashkirat5133 Год назад

    एकदम उत्कृष्ट छ तर music vedio मा बल्छि जी को ड्रेसअप भएँन सम्पूर्णलाई बधाई तथा सफलताको सुभकामना

  • @raazthakuriraaz4791
    @raazthakuriraaz4791 8 дней назад

    🎉Sarai ramro songs

  • @bajjiragri9139
    @bajjiragri9139 Год назад

    आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु

  • @chocolatesanju1476
    @chocolatesanju1476 13 дней назад +1

    Nice bro 👌

  • @bikramjimba7878
    @bikramjimba7878 13 дней назад +1

    धमी छ ❤❤❤❤ 15:08

  • @aayousbc115
    @aayousbc115 Год назад +1

    मेरो जन्म ठाउँ लमजुङ जिल्ला को राइनस कोट मा छायाकन भएको रहेछ वाहा