Halka Ramailo || Episode 157 || 13 November || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
HTML-код
- Опубликовано: 12 ноя 2022
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
बल्छिको फेनहरु येता आउ है😎
अद्भुत कला र प्रतिभाशाली कलाकार #बल्छी धुर्बे रहेछन् ।
बधाई छ ।
Sj sb'k s
101%
Hi o❤️🎊
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
बल्छि दाई दोहोरि मा देख्दा
सारई रमाई लो लागे
हल्का रमाईलो टिमलाई बधाई छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
The voice Nepal को Live round मा प्रवेश गरेको ले vote गरेर साथ सहयोग गरिदिनु हुन्छ भन्ने आशा गर्दछु !!!♥️♥️♥️🙏🇳🇵🇧🇹
okey okey
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@@prajitawagle394
😮 39:46
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Halka Ramailo) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Halka Ramailo) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
हो भन्या 8:39 मा हेर्नू होला
Same to you hjr
8:29
न
@@Sudarsanvlog9
🙏जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम🙇♂️💖💌⚘
हल्का रमाइलाे हेर्नु हुने सम्पुणमा सु-स्वास्थ्य दिर्घायु एवम चीर शान्तिकाे कामना गर्दछु।🙏🙏🙏
आफ्नो नाम पहिचान बनाउन सिक भाइ अरुको नाम बचेर खान कहिले सम्म पुग्छ हो टइट
बल्छी सर र राजु मास्टर को सहकार्य long life रहोस शुभकामना छ। जय नेपाल जय मातृभुमि🇳🇵🇳🇵🇳🇵
As
❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हल्का रमाइलो भाग 1 देखि 157 सम्म कत्ति नछुटाइ हेर्ने जति यता हाजिर हौ❤️।
म छौ
Mo pni xu Chennai India still from Nepal
Ma chu hae hjr
Me
म छू
आहा मनै रुवायो यो कला र गला ले 🙏
सम्मान छ मेरो सबैजनालाई 🙏🙏
आगमी दिन सफलताको सिखर चुम्न सकुन 🙏🙏🙏jai ❣️Nepal 🙏🙏
आजको एपिसोड ले झनै रमाइलो र मनोरञ्जन गराइएको छ 🙏🏻 हल्का रमाइलो र इन्द्रेणी टिम एकै साथ देख्न पाउदा। ❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
जसले यो comment पढूढै हुनुहुन्छ , भगवान उहाको परिवारको कल्याण गरुन❤️😊
Sabai Brahman haru lai subhakamana
@@everesttoocean136 ।।।।।।
✌️❤️
Yayykayh burgachauhanjgins
L
यति बेला जसले मेरो कमेन्ट पढि राछ उहाको परीवार लाई भगवान ले सधै रक्ष्या गरुन
तपाईंको पनि परिवारलाई भगवानले रक्षा गरून् 🙏
Hor
🥰🥰😘
खेलमैदान
@@beautifulnepalyt6049 ्््
इन्द्रेणी टिम लाई सदा सम्मान ❤️ हल्का रमाइलो टिमलाइ बधाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
आज बल्छी धुर्बेले इन्द्रेणीमा गएर तहल्का मच्चाइरहेका छन् भोलीका दिनमा झनै राम्रो गाउने अबसर दिनुहोला सम्पूर्ण हल्ला रमाइलो र इन्द्रेणी टिमलाई बधाई छ❣️🥀🤞🤟
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕
Hi raj
Facebook ma add garnuna
Massenger ma Kura garu
@@D.B_20243 hus hunxa hajur
@@D.B_20243 K x Id
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमन।🙏🏿🙏🏿🙏🏿🙏🏿
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
आहा आजको एपिसोड धेरै उत्क्रिस्ट लाग्यो यति ठुलो इन्द्रेणी कार्यक्रम लाई पनि हल्का रमाईलो मा देखाउनु भयो धेरै खुशिलाग्यो हल्का रमाइलो को सम्पूर्ण परिबार लगायत इन्द्रेणी परिवारलाई उच्च सम्मान छ
ईन्द्रेणि टिमलाई ह्रदय देखि धन्यबाद हल्का रमाईलो सिरियल लाइ साथ दिनु भएको मा साथै बल्छिले अाफ्नो जिल्लाको पहिचान बोकेको गित गोरखा मनकामना रोजाईमा पारेको खुसि लाग्यो।सम्पूर्ण मा शुभकामना #NamasteGorkha
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हल्का रमाइलो 1-157 भाग सम्म नियमित कुनै भाग पनि miss न गरेर हेर्ने जति एता। ✋।
हजुर हामी पनि हो । है। हल्का रमाइलो को big fan 😉😉😉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
बधाई छ हल्का रमाइलो टिम हरूलाई इन्द्रेणी टिम लाई नमस्कार छ बल्छि दाइलाई।🙏🏿🙏🏿🙏🏿🙏🏿
??🎉*ty?😢,,??iuuyyyyyyyggsew❤❤
धेरै धेरै शुभ-कामना हल्का रमाइलो टिम लाइ।। अनि बल्छी सर लाइ धेरै धेरै धन्यवाद ❤️❤️
आज को कार्यक्रम धेरै रमाइलो भयो इन्द्रेणी को साथ ले
हल्का रमाईलो असाध्यै रमाईलो छ! निर्वाचन आयोग चुनावको लागी अग्रीम शुभकामना! हल्का रमाईलो तथा राजु मास्टर टिभी परिवार!
Demi Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
सधैं हेर्ने गर्छु हल्का रमाइलो आजको एपिसोड पनि झनै रमाइलो लाग्यो किनभने कृष्ण दाइको कार्यक्रम इन्द्रेनि सङ्ग जोडीएको हुनाले धन्यवाद सबै टिमलाई
भाग 1 देखि भाग 157 सम्म नछुटाड हेर्ने जति यता हाजिर हुम ❤️🙏
Ali ali mari xute ko xa
Yes
म 🙏🇳🇵🙏
Yes
❤❤❤❤❤❤
Mero comment padne exam ma pass hos comment padeko hazir hum
किन हो किन यो हल्का रमाइलो मा कमेन्ट नगरी हुदैन
halka honina dharaii nyy ramailo garnu vayo yrr video ma mero ta hjrko RUclips channel favorite ho hjr i love my favorite RUclips channel 🥰😘🥰
🙏🏼..........halka ramailo 😂🙏🏼
बल्छि ध्रुबेले चाहि अनेक अनेक दिमाग लगाउछ 😅😅
My favourite serial halka ramailo ❣️❣️🙏🙏
कोको हुनुहुन्छ हल्का रमाइलो मन पराउँने यता आउनु होला।🙏🙏🙏
Umm aaya 👏👏👏👌👌👌😹😹😹
को को हुनुहुन्छ आजकल हिन्दी भन्दा नेपाली कला संस्कृति लाई राम्रो मान्ने 😘😘🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Pukku is sweet as my beb❤️🌼
यस्तो राम्रो दोहोरि बल्छिले गाउदा रहेछन सारै मन पर्यो love you Halka ramilo 💕💕💕
इन्द्रेणी टिमलाइ हल्का रमाइलोमा देख्दा धेरै खुसी लाग्यो दुखी गरिबका भगवान आदरणीय दाइ कृष्ण कडेल दाइ लगाएत सम्पुर्ण टिमलाई धन्यवाद ।
यो हप्ताको हल्का रमाइलोमा म पनि छु सबैले हेर्न नभुल्नुहोला हैत हजुर।।।जय हल्का रमाईलो।।
अरु halkaramailo भन्दा यो बढी मन पर्यो किन की मेरो favourite singer Asmita Dallakoti lai dheka rw
My favourite siriyal 🙏 💙 💛 💔 👆 👌
हाम्रो समाजमा हुन सक्ने सम्भाबित घटना लाई समेटी सन्देश दिन खोजेको र नेपाली गीत संगीतलाई माया गर्नुहुने अनि महान पुण्यको काम गर्दै आउनु हुने इन्द्रेणी टिमलाई धेरै धेरैं धन्यवाद। म अहीले यु. ए. ई नियमित बाट हेर्दै छु।
Vote for ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔
Aajako halkarailo ramro lago ma nimet nachitai kan Herne garxa badhai xa Sabie timilai
Daii tapai sanga one choti bhatnu mun lago dai
बल्छी दादाले सारै राम्रो गाउनु भयो हजुरलाई बदाई छ ईन्द्रेनी कारीक्रम मा देख्न पाउँदा 158 भागको प्रतिक्षामा छु नछुटाई हेर्दै छु 1 देखि 157 हेर्न पाउँदा खुशी लाग्यो
अति रमायिलाे शरहाे 🎺🎺🎺📢📢🎙️🎙️🎙️📡📡📡😍😍😍😍😍😍
कृष्ण कंडेल को आगम ले हल्का रमाइलो धेरै रमाइलो भयो ! 🌾🌿💚😁
I'm from India🇮🇪🇮🇪 and more love this show and I always waiting for new every episode it's really a best show ever and it's most familiar watching show I think that it's must to help like be medicine for sadness peoples it's show is non another level extraordinary Nepal telivison show it's may help someone for laughter and smiling💜 I'm praying for all team halka ramilo that is do great work and move on top television show in Nepal your hole entire team 💜 I'm proud of you all entire team Nepal I'm belong Nepali community and really love it show 🇳🇵
It is not Indian flag😆
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
#बल्छिधुर्बे को एकटिङ राम्रो 💪💪कि #राजुमास्टर को एकटिङ राम्रो लाग्छ?????? साथीहरू ????
मलाई चै बल्छिको है❤️🌻💐👌
हल्का रमाइलो मन पराउनी हरु हाजिर हुनु है
आजको सिरेल विशेष लाग्यो सम्पुर्न तिमलाइ शुभकामना
हल्का रमाइलो मा इन्द्रेणी टिम कृष्ण सर लगाएत सबैलाई देखियो खुशी लाग्यो ।जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
समान छ इन्द्रेणी टिमलाई धन्यवाद सम्पुर्ण हल्का रमाइलो टिमहरुलाइ
तिम्रै झल्को आइराछ दिन दिन ।पुकुलाइ त यो बेला चिन्दिन🤣🤣🤣🤣🤣🤣
Beautiful serial my favorite 🙂
Love from Bhutan to Halka ramilo team..
Love from Bhutan 🇧🇹
हल्का रमाइलो आजाको भाग झनै रमाइलो
Dami 🎉🎉🎉🎉🎉🎉🎉🎉
multi talented balxi wow proud for you balxi🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
बिस हजार पैसा को लंगुर गुच्छा न खेल्नु बल्छी दाई 😁 हल्का रमाइलो एकदमै राम्रो छ आशा गार्छु अझै राम्रो गर्नु हुने From UAE ❤️
बिस हजार फिर्ता गर्नु प्रर्छ दादा ❤❤😍
My best favourite serial ❣️❤️💕❤️💕
I proud of you balchi durbaw ji
I am from Myanmar but I am nepali people
All Sunday I see your serial
आसा छ कि हजुरको सिर्येल अजै राम्रो आउने छ अनि हजुर हरुको टिम्मेट् लाइ पनि धेरै धेरै शुभकामना छ
Pppp
हलका रमाइलाे हेर्नु हुने समपुणलाई नमस्ते🙏🙏🙏
Namasa
साह्रै राम्रो ...पुकु ,मङ्गली,सबु , मास्टर नी, क्या! कला छ । सलुट छ हल्का रमाइलो टीम लाई।
यस्तै मनोरञ्जन निरन्तर कायम होस्। हाम्रो राजु मास्टर र बल्छी धुर्बे ज्यू!
इन्द्रेणी परिवार को तर्फबाट सम्मान छ
हल्का रमाइलो को सम्पुर्ण टीमलाई
साँच्चै राम्रो छ आजको यो भाग इन्द्रेणी टिमलाई धन्यवाद अनि बल्छी धुर्बे दाइको शब्द आहा कति राम्रो हो निक्कै नेपाली ठेट र मौलिकता बोकेको छ यो गित ले र अर्को कुरा सहयोग गर्छ भन्दैमा यो सिरियल मा देखाए जस्तो गरे ठग्ने काम नगरौं यसरी ठग्ने गर्दा वास्तविक पीडित पछाडी परेको छ सम्पुर्ण इन्द्रेणी टिमलाइ र हल्का रमाइलो टिमको सम्पुर्ण इन्टाएर टिमलाइ बधाइ अनि शुभकामना
Basna k 👍 I love you too baby love you and hope myself and hope myself I can help
आफ्नो चाहि केही पनि नलाउने हो मेरो मन बरालिन्छ भनेर होला अरु सङग माया बशेछ भन्ठानेर होला मलाइ त्यस्तो हुँदैन मलाई त झन् झन् मन पर्छ हैन भने भिडियो भनेको लाटिकस्तो हो खाली समातेर मात्र बस्ने हुन्छ अहिले आएर समात्छु हुन्छ तिम्रो दुत समातेर कोच्ने पनि हुन्छ तिम्रो त सबै कुरा गर्ने वित्तिकै पनि सधैं अझ गर्दा गर्दै मजा आउँछ हो ❤❤
One the best episodes I ever seen in the halka ramailo serial...love❤️ to all halka ramailo team ...From India kalimpong...👍👍
I too
@@dharaneykhatiwara8729 @@@@@
H,,,,,,I
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हल्का रमाइलो सिरिएल आजको भाग साह्रै नै विशेष लाग्यो।
म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैन😥😓!!🙏❤️
नमस्कार म इन्द्रेणी कि बाल कलाकार आयुशा गौतम ।आजको हल्का रमाइलो सिरियल मा हामी इन्द्रेणी का पुरै टिम पनि देखियका छौ ।सबै जना ले हेरिदिनुस है ।हल्का रमाइलो टिम प्रती उच्च सम्मान छ 🙏🙏
लौ हप्ता दिन देखि कुरी बसेका साथी हरुले हल्का रमाइलो लाइ हेर्नुहोस
What a talent #balsidhurbe 🎤❤️
very versatile❤️✨
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम ।।।सुभकामना👌👌👏👏🌻🌻
*बल्छी दाईलाई डलर आओस भनेर विज्ञापन आउँदा पनि स्किप नगरिकन हेर्छु* 🤞🌹❤️🙏
हल्लाका रमाइलो को टिम लाई बधाई छ हरेक हप्ता हेर्न गरद छु राम्रो छ म कतार बाट हो बालेन सर ले पनि हेर्नु हुदोरहेछ जय बालेन जि🙏🙏🇳🇵🇳🇵🙋♂️
Best serial of Nepal
राजु र वल्छि राम्रा क्षमतावान र मेहनती कलाकार हुन।निरन्तर प्रगति लाेकप्रियताकाे शुभकामना।
जसले कमेन्ट पर्दै हुनुहुन्छ भगवान ले उहांको परिवार लाई कल्यान गरून
मेरो च्यालन मा पनि तपाई लाई निम्तो छ
Saraii ramailo lagyo bhag 158pani chahiyo pragatiko subhakamana indreni teeam laii
आजको भाग धेरै राम्रो । प्रेरणा र सन्देश मुलुक 🙏
Best episode ever 😍 khusi lagyo Ramailo lgyo dhanyabad 😊😊
आहा!आजको इपिसोड बिशेष लाग्यो।
My favorite balchhi dhurbe Salam 🙏🙏
Whoever designed Balchi's costume since Meri Bassai is a legend. 😁😄
babal xa indrani ko karekram
Y
311❤qq
@@ganeshghatani936 qqqq11
@@ganeshghatani936 Because it suits his macha naike character so much. No wonder Balchi has done so much progress now. Plus 2 m youtube followers and his own directed show Halka Ramailo.
Best Serial🥰🥰🥰🥰
लौ हइ हल्का रमाइलो हेर्ने जति जम्मा हुम हइ बेस्ट टेलिसिरियल मेरो त
आज को भाग सचिनै रमाईलो भाको छ धन्यवाद हल्का रमाईलो को सम्पूर्ण न टिम मा र सदै भरी यासरि नै खुसि दीऊ दर्शक मा ❤❤❤🙏🙏🙏🙏
They never disappointed us with their content!!
म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैन😥😓!!🙏❤️
उर्हो
Nice 👍 episode ever ❤❤❤❤
Watching from Washington DC
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अाज सम्मैकाे रमाइलो मेराे लागि
गत साताको भन्दा यस पालिको हल्का रमाइलो सारै राम्रो लाग्यो
Big Fan Balchi Dai Nd Team 🇳🇵 🇳🇵
Love Nd Respect From Sikkim 🇮🇳
नेपाली कला र संस्कृतिलाइ बिश्व सामु पुर्याउन ( Halka Ramailo ) ले निकै उदाहरणी काम गरिरहेको छ 🙏♥️ । हल्का रमाइलो लाइ यसैगरी माया गर्नुहोला साथै स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरु आमाबुबा,दाजुभाइ,दिदिबहिनी लगायत सबै सबैमा सुख,शान्ति,समृद्धि,सु-स्वास्थ,दिर्घायु एबम उत्तरोत्तर प्रगतिको शुभकामना कामना व्यक्त गर्दछौ । sulove official youtube channel family 🙏🙏🙏🙏
जति पनि मेरो कमेन्त पढ्ने दाजु भाइ दिदी बैहिनी तथा आमा बुबालाई प्रभुले रछ्या गर्नु भएकोहोस
सारै रमाइलो लाग्छ हल्का रमाइलो सम्पुर्ण दाजुभाइ दिदीबहिनी हरुलाई शुभकामना 🙏❤️
balchi is always hero
Mr marichaman Shrestha is perfect for everything n everywhere. Best of luck entire team of halka ramailo. N indreni team.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
धनणयबाद हल्का रमाईलो टिम ईनणेणी मा गित प्रतुत गरेर रमाईलो लाग्यो म भारत जयपुर।देखिरहेकोछु
सर्वप्रथम त सबै लाई नमस्कार भन्न चाहन्छु,,, साँचिकै यो हल्का रमाइलो टिमलाई मेरो भित्र मन देखि नै धन्यबाद भन्न चाहन्छु,,, यसरी नै हल्का रमाइलो टिम अघि बद्दै जावोस् भन्न चाहन्छु,,,,
राजु मास्टर र बल्छि धुर्बे लेखक तथा निर्देशक हुनुहुन्छ उहाँ को काम प्रति उच्च सम्मान छ है बल्छि र राजु दाइला🙇♂️🎤❤
हल्का रमाइलो सिरियल धेरै राम्रो छ बल्छी दाइ। 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌