Halka Ramailo|| Episode-07 || October-20-2019 || By Balchhi Dhurbe Channel
HTML-код
- Опубликовано: 28 сен 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Part 1 : • Halka Ramailo|| Episod...
Part 2 : • Halka Ramailo|| Episod...
Part 3 : • Halka Ramailo|| Episod...
Part 4 : • Halka Ramailo|| Episod...
Part 5 : • Halka Ramailo|| Episod...
Part 6 : • Halka Ramailo|| Episod...
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
बखते काकालाई सम्झने को को हुनुहुन्छ I miss you Sambu thapa ( बखते दाइ ) बखते दाई बिनाको हल्का रमाइलो सारै खल्लो लागेको मलाई मात्रै होकी अरु पनि हुनुहुन्छ।😰🇳🇵🙏
aajako episode derai ramro xa.netala byange haneko part ramro xa
GzduyL
AddGzjxb
Muskankhanal 14:33 14:34 14:34
राजु र बल्छिको फ्यान एता👍👍👍
Mi
🌹धेरै राम्रो छ 💐बल्छि दाई
Wow ekdam Ramro x ho sir all
Wao! Nice Concept✌✌
facebook.com/100592838398345/posts/138770974580531/
ल आइयो है हेर्न लाई हल्का रमाइलो हजुर हरु को बेस्त राजु मास्तर को फ्रेन ले कमेन्त
अनि बल्छी ले को फ्रेन ले लाइक ल 😎😎👍️👍️👍️👍️
Mani aay
सन्देश मुलक कार्यक्रम!
अत्ति नै राम्रो राजु @ बल्छीको यो टेलिसिरियल।
Jakhdjkhsjdas
today is the best of kar parsad👍👍
Babal xa dhurba daju
साधारण मान्छे बल्छी धुर्बे लाई माया गर्ने हरु कति छै।एक लाईक सम्मान मा साथ्🙏🙏
क्षुटोताग्दैन मास्टर हाहाहा
Mani xu
@@Ghumfir1749 thanku lots of❣️💗
@@Ghumfir1749
n
Nice💜💜💜💜💛💚💚is💛💛💛💛👍👍👍👍
बिदेशी भुमि बाट हरेक भाग नछुटाई हेर्ने को को छौ बल्छी दुर्बे र राजु मास्टर को फ्यान यता आउ त
saudi
मलाई यी इष्टु साह्रै मन पर्छ यार ।
अरु को कस्लाई मन पर्छ कुन्नि ?
फ्यान अफ इष्टु ।
Wa lwf
mood fresh vayo aaja ko ep herera
काली बुढी को अभिनय राम्रो छ
Halka ramailo le gareko action sobbai good x Kyle hasune tw Kyle sandesh muluk action... sadhai vori yastai gare aagadhi vadhnu hola mero agrimm Suva kamana x all taem Lai 🌹🌷🌷
💐🌷🌹🦜🐇💞💐💝🌷😍🌹🐇😻👽👻☠️👹👺🚵🚴🏄🏊🏇🏃🤺
आजको भाग बिशेष अनि तितो सत्यलाई ब्यँग्यात्मक👍👍👍
लास्ट मा भावुक बनायो यार
Oh my God oh my God
हजुर हरु सम्पुर्ण दर्सक हरुमा नमस्कार्🙏 म मासटर्नी अर्थात् अनिता बस्नेत। यहाँ हरुलाइ हल्का रमाइलो भाग ७ कस्तो लाग्यो??
दामि
ANITA je...कुन सिरियलमा चै न राम्रो थो र हौ। धेरै राम्रो छ तर यति धेरै सन्खा नि गर्दैन होला है बुडि ले😆😆😉😉
एकदम राम्रो छ
ANITA BASNET I love you anita जिउ
धेरै राम्रो छ।
मत कति पर्खी बसे बरै यो हल्का रमाइलो को लागि तपाई पनि होत तेसो भए अ्नि राजु अनि बल्छी को fan यता हाजिर हौ है
लैऊ आयो हल्का रमाइलो सिरियल नछुटाई हेर्ने र बलछि र राजु मास्ट्र्र को फ्याल जति हाजिर गरि हाल्लै त एता
Ak dum dammi
Derai ramro xa ani kanti new dinu la ...Tnq
देश को बास्तबिकता समेटिएको भाग अति राम्रो लाग्यो ❤❤लव यू अल
Nice comedy keep it up
y
7 भाग मध्ये आज को सबै भन्दा राम्रो लाग्यो किनकी आज देसमा जे भैई राको छ तेहि घतना को आधारित देखाउनु भको छ
Ho hjr
Hazur Pakka honi
100% right
Dammi xa balxi KO act
होनित हजुर यक्दम पक्का १००% राम्रो लाग्यो
ekdam ramro xa sandes muluk xa aaj ko episode
Sarae man paryo yo apisode
राम्रो सिरियल सरै मन परो राजु मास्तर & बल्छी (मरिचमान)सर शुभकामना ।
tthyrggrt hhhtthyujt765678iuu645i0
आजको भाग निकै जनचेतना मूलक लाग्यो अहिले को सम सामयिक विषय लाई उठान गर्नु भएकोमा धन्यवाद छ सम्पूर्ण हल्का रमाइलो टिम लाई प्रगतिको शुभकामना छ !!
यो टेलि सिरियल बाट पनि केही सिक्नु पर्छ अब सरकार वाला हरुले यस बिषयमा सम्पूर्ण सरकार को ध्यानाकर्षण होस 👍️👍️🙏🙏🙏
Very nice
Harks and 21
@@ratnalamichhane9848 ञब
Ttdhdvckl
ruclips.net/video/39chSq_tXgs/видео.html
हुन त नेपाली जनता भेडा नै हुम सबै भन्दा पनि हुन्छ यो कार्यक्रम ले कस्तो सन्देश दिएर कति सचेत गरायो भन्ने comment कसैले गरेको देखियन खाली फलानो को फ्यान यता फलानी को फ्यान उता मात्रै छ सन्देश अति राम्रो छ धन्यवाद सम्पूर्ण unit लाइ
Good
Sahi vanu vayo
हो त नि
Npl
@@saraswatipraja456 s
wawa dami x
वा सार्यै मन छोयो।
राजु मास्टर र बल्छि लाई माया गर्ने। यता आऊत साथि व।।।।
माछाको नाइके अल्छि होकि बल्छी,उहाँको फ्यान यता हाजिर गरौं है। र मसँग पनि साथी बनौं।
hi
ल हाजिर पनि भय।साथी चै खै कसरी बानाउनु अब।😉😉
हाे हई
@@rachana_tamang फकाउनु चै आउदो रैछ।लु बदाई छ
Hello
पहिलाको भागहरु भन्दा यो एपिसोड duedine धेरै मन छोयो सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु बल्छी धुर्बे राजु मास्टरको फ्यानहरु हाजिर हुनु पर्यो
balchhi ko kam ramro x
yo timlaai derai derai badai xa r kasaiko dabab ma gayap naxadnu hola danyabad
मलेशिया बाट हेर्ने जति यता हाजिर गरौं त साथी हो
म चाहिँ पाेल्यानड
म पनि मलेसिया बाटै हेर्दैछु
Me
Me
Roshan gole ma ni ho
हल्का रमाइलो हैन हौ
धेरै रमाइलो भनौ जस्तो लाग्यो हौ।।।।
kati ramro geet ani kati ramro voice Rajesh dai ko.keep it up.
Halka ramailo dherai ramro lagcha j hos nachhutai herne gareko chu maileni.
Dami
HALKA RAMAILO WOW WOW WOW BABAAL XA HAITA LU BADHAI XA SAMPURNA TIMLAI
Nice to Halka Ramailo Episode-07
समय सान्दर्भिक विषय उठानको लागि सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद । राम्रो अनि सान्दर्भिक ।
सारै मन छोयो
👌👌👌
Malai ta halka ramailo comedy ta lasatai mann parxaa 😁😐😯😯ko ko lai mann parxaa like garnus hola ❤❤❤❤
हल्का रमाइलो धेरै राम्रो लाग्यो Nepali serial
मलाई मन पर्ने सिरियल मध्ये १ हल्का रमाईलो पनी हो राम्रो लाग्छ सबै कलाकारहरुको अभिनय
Master ki budi Sarai ramri!!!!!
लास्टै मन छोयो
दामी दामी 👍👍
balchi is best ❤️
हल्का रमाईलो दैनिक हेर्ने जति यता हाजिर हौं त 🤣🤣🤣
Mi
@@Ghumfir1749 hi
@@Ghumfir1749 I
M xuta
@@Ghumfir1749 n
अती रामरो छ बलछी सर ....अागामी दिन मा अजै बनाऊदै जानुु होला बलछी सृ
धेरै रमाइलो रछ
राम्रो लागो
Owww man choyo
Wow nice
भाग 7 असाध्यै मन छुने खालको रहेछ यो भाग हेरि सके पछि नेपाली जनताको रगत पसिना को अधिकार खोस्ने नेपाली भ्रष्टाचारी गद्दार दलाली हत्यारा बलात्कारी तस्करी नेताहरूको दिमाग अलिकति भए पनि देश र जनताको हितको लागि सोचोस्
Nepali move
Dami xaxa
heart touching episode thanks for all team
एकदमै सन्देसमुलक निकै राम्रो लाग्यो
aaj ko bhag sarai ramro xa
राजु र बल्छिलाइ माया गर्ने जति यता ।।
कति छिटो comment गर्न भ्याछन म पहिले मा पर्छु भनेको त हैट अब काली बुडि को अभिनय हेरिन्छ बल्छी ले हसाउछ यार हल्का रमाइलो
हल्का रमाइलो 1 देखि 7 सम नछुटाई हेर्ने जति एता हाजिर गरम त
आज को प्रसतुती बेजोड छ ल
सबैभन्दा भाग ७ राम्रो र सन्देशमुलुक लाग्यो congratulations sampurna tem lai
कोम्मेन्त पर्दै खात मा सुतेर हेर्ने जति आउनु है हल्का रमाइलो
अन्तमा सारै दुःख लाग्यो आँसु पनि आयो है.....के गर्नु हामी सवै जनताहरु नेता बन्नै पर्ने रैछ जीवन सहज पार्नका लागि....
Sarei ramailo hw yo hllka ramailo serial
असाध्यै उत्कृष्ट
Raju master ra balchi ko Jodi chai super xa Kya babal comedy..
i like that i see all episode of meri bassai and halka ramailo
Awesome really nice episode 😁♥️🎈🥁
🎉🎉🎉🎉❤
सत्य तत्य देशको वास्तविक अबस्था चरितार्थ गर्नुभएकोमा धन्यबाद "हल्का रमाइलो" परिवारलाइ ।
babala xa bhalxi and raju broooo
दामी देको हो सरकार लाई
I am watching from Jajarkot Nepal
my favourite Raju Master❤😘😘😘
चेतनामूलक सेरियाल रहेछ राजनीति बाट हामी नेपाली एकदम होशियार हुनुपर्छ हाम्रो फाइदा नेपाली राजनीति ले मोज गर्दै छ ।
हल्का मात्र हैन धेरै नै मजाको छ
Ramro xa
आँखा नै त्यस्तो हो कि मन नै त्यस्तो खाली अर्को बुढी मात्र मन पर्छ त्यो होइन यो राजु मास्टर को बुढी मलाई मात्र मन परेको हो कि अरूलाई पनि मन पर्छ लाइक कमेन्ट गर्नु होला सेर गर्नु त मिल्दैन क्यारे
मलाई त बिहे नै गरुँ झै लाग्छ 🤔😜😂😍😘
Magar Sandip o
Raju mastar ki budi ramri
Very nice 💛halka💗 ramailo ep-7
I😄 love halka🤓 ramailo☝️👊✊🤙
अजको यो करिकरम ले सबैको मन छोयो होल पकै पनि
अाेई अाेई मलाई त देरै रमाईलाे
माछाको नाइके बल्छी र नपडाउने राजु मासटर को फ्यान एता हाजिर हुम त।।
Lo ajaa vhag 7 tir lagey mata..
साच्चिकै भन्नु पर्दा गाउका मान्छेले पराइबेट कार किन्न असम्भब हुन्छ तर इन्डियामा साधारन गाउँका मान्छको पनि कार हुन्छ
राम्रो सिरिएल
राम्रो सन्देश !!
I love u all n I really fan of yours comedians act in this Halka ramailo. Appreciate, keep going,n I hope, u all artists ll do much comedy n great msg for nation,leaders.Anita Basnet,Balchhi,master,Bokate,bulchhi's mum everyone r fantastic performance. I really enjoy it.(Darjeeling India)
Hahahhahaua. Halka hoina utpatai ramailo vo ...... Balxi ++++++naam ko matrai buddhi navako raju mastar
p
हल्का रमाइलो को पछि को
Background sound माग्ने बुढा को हाल्नु पर्यो राजु n बल्छि दाई
मनै छोयो
Supaaaaa dupaaa...... Tara k grnu desh ko halat sadhai testai....
Balxii le maxaa jatii taanexa tw..😂😂
Views ta tannw xa tw🤗🤗