सन्माननीय श्री रामजी खण्ड र श्रीलीला न्यौपाने ज्युलाई हार्दिक बधाई। बढिया। हामि विश्वका गोर्खाली आज गौरवान्वित छौं। हजुरहरू सम्पूर्ण टिमलाई एती राम्रो सृष्टिका लागि, हजुरहरुको डान्स,गीत देखेर आज विस्वनै चकित छ। धेरै राम्रो लाग्यो। हाम्रा सम्पूर्ण परिवारले मन पराउने, तपाईहरुको सृष्टि सारा गोर्खालीको इज्जत,हजुरहरुको प्रचेस्टा। लाखौ लाख आशीर्वाद हजुरहरुलाई। कहिले काँही राम्रो प्राकृतिक सुन्दरता बढाउन सकिन्छ भने त्यो पनि प्रचेस्टा रहोस । 🙏 नमस्ते। श्री टंक बहादुर क्षेत्री। गाउँ - दुराबारी, पोस्ट अफिस बडसोला, जिल्ला- सनितपुर , आसाम । भारत।
गीत धेरै राम्रो लाग्यो सबैले हेरेर साथ् दिनु पर्छ हामीले यस्ता गीतलाई साथ् न दिए फेरी छाडा गीत मौलाउने छन् त्यसैले सबैले शेअर गरौ यस्तै गीत रोमान्टिक मन छुने फिल्मी गीत लाइ हाम्रो मौलिकतालाई साथ् दिउ शुभकामना सम्पूर्ण युनिट लाइ
कमेन्ट गर्न बाध्य बनायो यो गितले उस्तैतस्तै गितमा कमेन्ट गर्दिन म प्राय# रामजी को स्वरको तारिफ गरेर साध्यनै छैन यो गितको एरेन्ज कस्ले गरेको सकेसम्म नाम उल्लेख गर्नु पर्ने असाध्य मन छोयो तर लय सब्दकै कारणले गितको सबै पकक्ष्य अझै राम्रो बलियो बनेको हो# रामजीलाई नराम्रो बोल्ने गाली गर्ने मान्छे100% पागल हो ब्यक्तिगत रिसईबी यहाँ आयर पोख्नु कमेन्ट गर्नु राम्रो होईन!
गीत त राम्रो, तर गायिका सुमित्रा तामांग वा यस्तै अरु कोहि छान्न सकेको भए ..! यति राम्रो गीतको एउटा combination बिग्रदा कस्तो दाँतमा ढुंगा लागे जस्तो भो !
राम्जी दाजु तपाईं सँग त्यति खुशी चाहिँ पक्कै छैन किन कि बिष्णु माझी सँगै गाएर गायक को टय्क पाएको सायद अहिले बिर्सिनु भयो होला नत्र किन बिष्णु माझी हुदिनन आज भोलिको तपाईंको गितमा मलाई मन नपरेको कुरा बिष्णु माझी जस्तो गाइका लोक दोहोरी क्षेत्रमा दोस्रो देखेको छैन मैले लोक कि रानी हुन् कलाकी कि खानी हुन सबैको मुटुको धुक्धुकि अझै भनु उनी एक्दम जानी छिन धन्यवाद खल्लो लाग्यो यो पनि कमेन्टको लागी मात्र मैले open गरेको हु हेर्न लाई हैन
camera quality राम्रो भयन राम जि खाण जस्तो राम्रो गायकले किन कन्चुसाइ गर्नु भो ? अनि गाइका ज्युको पनि स्वरमा निखार भयन सायद नयाँ2 भयर होला , प्रगतिको शुभकामना !
सन्माननीय श्री रामजी खण्ड र श्रीलीला न्यौपाने ज्युलाई हार्दिक बधाई।
बढिया। हामि विश्वका गोर्खाली आज गौरवान्वित छौं। हजुरहरू सम्पूर्ण टिमलाई एती राम्रो सृष्टिका लागि, हजुरहरुको डान्स,गीत देखेर आज विस्वनै चकित छ। धेरै राम्रो लाग्यो। हाम्रा सम्पूर्ण परिवारले मन पराउने, तपाईहरुको सृष्टि सारा गोर्खालीको इज्जत,हजुरहरुको प्रचेस्टा।
लाखौ लाख आशीर्वाद हजुरहरुलाई।
कहिले काँही राम्रो प्राकृतिक सुन्दरता बढाउन सकिन्छ भने त्यो पनि प्रचेस्टा रहोस । 🙏
नमस्ते।
श्री टंक बहादुर क्षेत्री। गाउँ -
दुराबारी, पोस्ट अफिस
बडसोला, जिल्ला-
सनितपुर ,
आसाम ।
भारत।
Helo hi Ram ji sir hjur Sowar ta sarai ramro xa hai Bat gaika ko vayan Sir
गीत, भिडियो एकदमै राम्रो लाग्यो यो गीत टिम लाई हार्दिक शुभकामना,,,
🤩😍😍😍ramji dajaae
गीत धेरै राम्रो लाग्यो सबैले हेरेर साथ् दिनु पर्छ हामीले यस्ता गीतलाई साथ् न दिए फेरी छाडा गीत मौलाउने छन् त्यसैले सबैले शेअर गरौ यस्तै गीत रोमान्टिक मन छुने फिल्मी गीत लाइ हाम्रो मौलिकतालाई साथ् दिउ शुभकामना सम्पूर्ण युनिट लाइ
गीत कुनै ठट्टा होइन, रहरमै गाईने ! राम्जिको यति उत्कृष्ट स्वरमा गायिका को स्वर खै ? रामजी यस्ता बिषयमा किन गम्भीर भएनन् ?
आहा!अत्यन्तै राम्रो गीत राम्जी खाण्ड दाइ &अनु शाहको अभिनय एकदमै उत्कृष्ट छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🇰🇼🙏🙏🙏🎵🎵🎧️🇳🇵🇳🇵
Nic 👌 song . Ali gayika ka awaj ramro bhayen
Ramro xa song
मिठो गित बधाई छ
Wow super song by ramji khand 😀😀😀😍😍😍😍
Wow supar nice song keti ko sor melina rai hunu parne ajhai gajab hunthyo badai xa
Wow dami song and dance
Wow dami song
आहा धेरै राम्रो गित बरै😄😍😍😘😘❤️❤️😍😘❤️👈️
Ramro xa saga
So nice song
Dami geet and nice video
दामी।
babal geet palas song
supora
मिठो छ गित आदरणिय दाजु रामजि खाँड
wow supper nice raza ram ji khand
Very nice song congratulations Ramji khand daju
ramji khand ko fan jati yata hajir hunuhos ta .
×Wow super nice songxa
Wow wow nice
ramro xa best of lock👌👌👌👍
Dherai ramro xa .safaltale shikhar chumos .
Waw nice song
Wowowowow
Safalta ko kamana👌👌👌👌👌 hamro shyangja ko ❤️❤️san ramji khand😄😄😎super
यस्तै उत्कृष्ट गीतहरुको आसामा छौ बिस्वाश जि।
Camera vayana mobail dekhi video record gare jasto vo kina lovle gardaata hoina
Fantastic dance daju ramji👌👌👌
Nice
Ahile sammakai nice video
Gaaikaako nikhaar vayana tara aagami dinko subhakamanaa pargati garnus
nice song ramji khand dai ko dance ni babal swar ko ta kurai nagarau hajur
Nicesong video Ramjikhanal and anu
आहा मिठो गित आएछ ल
Dami
Babal xa hajur
आहा बधाई छ
geet sarai ramro xa..but gayikaa ko voice ali mehenat garnu parne raixa...suprb song
Supar hit bai ko geet ma rmk. Fine ho
wow ramaji dajii😘
Tika pun didi bhai diako bhaya nice huntheyo mahilaa Shoramaa.
Ramji ra tika punko aawaj vayako vaya jhan dherai ramro hunethiyo..
नमस्कार रामजि सर मेराे गायेक राम्रो छ सर
Wow Ramji khand voice is so sweet😍😍
❤💙💛💚
@@deepmagar8459 😘😘😘
Ramji dai king of voice 🙌🙌
Ramro xa song malai mon pareyo
I
लौ दामी छ यो गीत नेपाली सङ्गीत ओके
Gaika ko sor teti ramro vayna dherai sudar garnus aba ramji dai ko ramro xa
अति नै मिठो गीत राम जि दाइ को
Wow very nice video👌👌👌👌💞💞💞💞
Gaika ko swar ali ramro vayen.
Babal
Skip gardai hernu parne banayo yrr Yo kt Ko aawas le Garda...
नाईस्
Dami xa gana
I listing every day this song wonderful...
la badhai xa vauju and all team
गायक रामजीको जस्तो स्वरमा निखारता गायिकाको पुगेन ! यति सम्भावना भएको गीतमा किन हेलचक्र्याई ?
Gayika ko aawaj milena ho sir
sahi ..female voice is not good
गायक रामजि काे स्वरमा गायिका काे स्वर मिलेन
Very nice sang ramro x
Wow dami x daji n diju love you 💕😍
damii voice didi best of luke
,😍😍😍 woww
धेरै राम्रो छ है हजुर
Kasam bisnu majhi vako vaye.....😌
Ramji khad daiko sor ramroxa tara keti ko vayena
दामि🎼🎼🎶🎶👌🎧️🎧️🎤👌
Dami song
10 Barsa matrai janma kaid garda hunthiyo ni
Wow
Ramji daju ko voice jati suneni pugdain💕💕💕
Wow ramji sir
कमेन्ट गर्न बाध्य बनायो यो गितले उस्तैतस्तै गितमा कमेन्ट गर्दिन म प्राय# रामजी को स्वरको तारिफ गरेर साध्यनै छैन यो गितको एरेन्ज कस्ले गरेको सकेसम्म नाम उल्लेख गर्नु पर्ने असाध्य मन छोयो तर लय सब्दकै कारणले गितको सबै पकक्ष्य अझै राम्रो बलियो बनेको हो# रामजीलाई नराम्रो बोल्ने गाली गर्ने मान्छे100% पागल हो ब्यक्तिगत रिसईबी यहाँ आयर पोख्नु कमेन्ट गर्नु राम्रो होईन!
Good song and video
𝒱𝑒𝓇𝓎 𝒶𝒹𝓃𝒾𝓀𝓈𝑜𝓃𝑔 𝒹𝒶𝓎𝓃𝒶𝓂𝒾𝒸
गीत त राम्रो, तर गायिका सुमित्रा तामांग वा यस्तै अरु कोहि छान्न सकेको भए ..! यति राम्रो गीतको एउटा combination बिग्रदा कस्तो दाँतमा ढुंगा लागे जस्तो भो !
Wau nice song 👌👌👌👌💃💃👯👯
Jati bayen gare pani kam .Good 👍
मजा आयन
Nice song
Damii xa hjr ko song 🙏🙏🙏
Dai ko song ma fida
Sab ramro tara madhuro xa video
Ali kiyamara halle jasto xa
Confirm ok
😍😍😍
OMG what a song 😍😍😍
माया त माया हो
राम्जी दाजु तपाईं सँग त्यति खुशी चाहिँ पक्कै
छैन किन कि बिष्णु माझी सँगै गाएर गायक को टय्क पाएको सायद अहिले बिर्सिनु भयो
होला नत्र किन बिष्णु माझी हुदिनन आज
भोलिको तपाईंको गितमा मलाई मन नपरेको
कुरा बिष्णु माझी जस्तो गाइका लोक दोहोरी
क्षेत्रमा दोस्रो देखेको छैन मैले
लोक कि रानी हुन्
कलाकी कि खानी हुन
सबैको मुटुको धुक्धुकि
अझै भनु उनी एक्दम जानी छिन
धन्यवाद खल्लो लाग्यो यो पनि कमेन्टको
लागी मात्र मैले open गरेको हु हेर्न लाई हैन
गायिका भएन
Bishnu majhi Khaita ramji khand ko sor ta dherai ramro xa tara kto sorma teti dum xina
camera quality राम्रो भयन राम जि खाण जस्तो राम्रो गायकले किन कन्चुसाइ गर्नु भो ? अनि गाइका ज्युको पनि स्वरमा निखार भयन सायद नयाँ2 भयर होला , प्रगतिको शुभकामना !
Nice video hajur
nice songs