युगपूरुष महान राजनितिज्ञ कुटनितिज्ञ सर्बोच्च कोटिको साहित्यकार असंलग्न आन्दोलन का जनक राष्ट्रनायक श्री५ महाराजधिराज महेन्द्र विरबिक्रम शाहदेव सरकार र नेपाल जननी, जिवित देवि ममतामयी राजमाता श्री५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवि शाह सरकार को तिरेर तिरिनसक्नु ऋण लागेकोछ हामिनेपाली लाई! राजमाता को शुस्वास्थ्य र दिर्घायु आरोग्यता सतायुषी बनिरहोस!#
अति भाबुक मर्मस्पर्शी त्यागी सहनसाली साथै धेरै दुखदायी पिडाले भरिएको फेरि एक मात्रै होइन चोट माथी चोटैचोट ले भरिएको मुमा रत्नाको जिवनले मलाई धेरै दुखित त बनायो नै साथै विवेकशील एक प्रेरणाको शिक्षा पनि दियो तर म भगवान सग यहीँ कामना गरि माग्छु कि यस्तो मुमा रत्नाको जस्तो जीवन यो धर्ती दुनियाँमा कहिँ कसैलाई नहोस नपरोस् । साथै मैले यहाँनेर नभुझेको कुरा नि तीनछोरा र तीनछोरी मा कोको हुन वा थिए भन्ने कुरामा प्रष्ट हुन सकिन कृपया कोहि जान्नु हुन्छ भने उल्लेख गरिदिनु होला ।
बिपी र राजा महेन्द्र सम्बन्ध यति नजिक पनि रहेछ, धन्यवाद जानकारीको लागी, अझ नया नया जानकारी दिनु होला, मलाई ईष्ट ईन्डिया कम्पनी ले भारत छोड्नेबेलामा राणाहरुलाई सुगौलि सन्धीमा गुमेको भुभाग फिर्ता लिन आग्रह गरेको थियो र्े , यस बार्े ईतिहास के भन्छ, जानकारी गराउनु होला
3:00 इन्दरराज्यलक्ष्मी काे 4 सन्तान र रत्नराजयलक्ष्मीकाे 2 सन्तान हुन् - ती दुई सन्तान ज्ञानेन्द्र र शोभा हुन । इन्दरराज्यलक्ष्मीकाे सबै वंश2001मा भएको हत्या काण्ड मा मरेकाे थियो। #correctiongarana - हत्याकान्ड त बहाना हो आफ्नो छोरा लाई राजा बनाउने ठूलो चाहना थियो।
देश जोगाई राख्ने शाह बंशिय राजाको भुल योही नै हो कीन ? राणा ससुरालि र इन्डियन हिन्दुस्तान बिस्तार बादीका ससुरालि नै गल्ति हो दरबार को मात्र होईन देश कै दुर्दसा भयो र इन्डियन हिन्दुस्तान हिन्दुअति बादी बिस्तार बादीका देशमा बिपि निर्बासी नेपाल खाना बिस्तार बादीले बिपी लाई तालिम प्रप्तागरि नेपाल पठाएको हो बिपी कीन ? राजा संगनिक्ट भनेको योही हो ?
Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India.
राजाको श्रीमतीलाई राजमाता भनिंदैन रानी भनिन्छ। कति ठूलो मिस्टेक गरेको! यस्ता खुद्रामसिना लाग्ने तर गम्भीर त्रुटीहरू तपाईंको अरू भिडिओहरूमा पनि बग्रेल्ती भेटिन्छ्न्। कम्तीमा इतिहासको विद्यार्थीलाई यस्ता त्रुटि गरेर भिडिओ अपलोड गरेको सुहाउँदैन। यसलाई सुधारे यो लगायत अन्य भिडिओहरू ठीकै छन्।
13:50 Paschima Bhautikbaadi ley yaha loophole paye ani Nepal ko sikshya pranali, astha, manyata, sabhyata, riti riwaz saab lai asar pugney gari hamro sastra sanga chedkhani gare6. K ko lagi Deshdroha garey ta akhir? Saab bujhera chup basney afno swartha ko lagi, nabujhi cheechauney agyanta ma. Deshdroha ta bhako ho, prayaschit garnu paryo!
Daju Raja tribhuwan ko pain jetho dai hununthyo rey. Sagar bikram shah. Tara wonle kina Raja banyeina bhanne barema ni video banau na. Dherai kamm manxe lai matra thaha hola ki raja tribhuwan ko pani jetho dai hununthyo rey vanne barema. Yesko ullekh hamle rakta kunda namak kitab ma pauaxau.
धर्तिमाजल रहेसम्म नेपालमा राजतन्त्र रहिरहाेस् 🕉️🇳🇵🌷🙏❤️🕉️🇳🇵❤️👌
युगपूरुष महान राजनितिज्ञ कुटनितिज्ञ सर्बोच्च कोटिको साहित्यकार असंलग्न आन्दोलन का जनक राष्ट्रनायक श्री५ महाराजधिराज महेन्द्र विरबिक्रम शाहदेव सरकार र नेपाल जननी, जिवित देवि ममतामयी राजमाता श्री५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मी देवि शाह सरकार को तिरेर तिरिनसक्नु ऋण लागेकोछ हामिनेपाली लाई! राजमाता को शुस्वास्थ्य र दिर्घायु आरोग्यता सतायुषी बनिरहोस!#
यो सत्य तथ्यमा आधारित इतिहास होइन ।इन्द्र राज्य लक्ष्मीका चार सन्तान मात्र भएको सुनिएको हो ।
बैदिक सनातन राष्ट्र नेपालको जय
Please make the video of gopal, mahispal, kirat , lichchhavi, malla kings
thank you for history
निकै रोचक र रमाइलो भयो! सार्थकज्यूलाई धन्यवाद एबं नमस्कार 🙏
❤❤❤
अति भाबुक मर्मस्पर्शी त्यागी सहनसाली साथै धेरै दुखदायी पिडाले भरिएको फेरि एक मात्रै होइन चोट माथी चोटैचोट ले भरिएको मुमा रत्नाको जिवनले मलाई धेरै दुखित त बनायो नै साथै विवेकशील एक प्रेरणाको शिक्षा पनि दियो तर म भगवान सग यहीँ कामना गरि माग्छु कि यस्तो मुमा रत्नाको जस्तो जीवन यो धर्ती दुनियाँमा कहिँ कसैलाई नहोस नपरोस् । साथै मैले यहाँनेर नभुझेको कुरा नि तीनछोरा र तीनछोरी मा कोको हुन वा थिए भन्ने कुरामा प्रष्ट हुन सकिन कृपया कोहि जान्नु हुन्छ भने उल्लेख गरिदिनु होला ।
Dhanya badxa hajur Lai pqhile ko etihas prakasit gari dinu bho hajur Lai dherai dherai dhaneyabad xa
बिपी र राजा महेन्द्र सम्बन्ध यति नजिक पनि रहेछ, धन्यवाद जानकारीको लागी, अझ नया नया जानकारी दिनु होला, मलाई ईष्ट ईन्डिया कम्पनी ले भारत छोड्नेबेलामा राणाहरुलाई सुगौलि सन्धीमा गुमेको भुभाग फिर्ता लिन आग्रह गरेको थियो र्े , यस बार्े ईतिहास के भन्छ, जानकारी गराउनु होला
Thank you so much sir for the great information 🙏🙏
Very good heart touch program.
Thank you so much.
Sarthak ji tou are doing great deed.
Plz make a research on the relation between Gurkha and Bhutan n present for us.
Sareii ramroo lagyoo ♥️❤️
Very useful video.
Your voice is awesome sir 💕💕☺️
Out out or9ooooo out9o9oo oo99oo oo poo
Oo99o9IP99o9oo oo99ooh9oo
999oo9oo9o999poo999out9o
@@nepali-duogaming389 I don't understand. Please say
धन्यवाद
3:00 इन्दरराज्यलक्ष्मी काे 4 सन्तान र रत्नराजयलक्ष्मीकाे 2 सन्तान हुन् - ती दुई सन्तान ज्ञानेन्द्र र शोभा हुन । इन्दरराज्यलक्ष्मीकाे सबै वंश2001मा भएको हत्या काण्ड मा मरेकाे थियो।
#correctiongarana
- हत्याकान्ड त बहाना हो
आफ्नो छोरा लाई राजा बनाउने ठूलो चाहना थियो।
मैले नि पडेको थिये। रत्न को २ सन्तान को बारेमा। यहा त सब ईन्द्र को सन्तान भन्छन। कृपया सहि इतिहास मात्र सुनाउनु भये राम्रो।।।। वा यो गलत हो कि !!
@@whatisthat4566 gyanendra indra kai santan hun
taile khub jaaneko chas mula. sachhikai dai maarna sakne le 240 barsa ko virasat tesai hasi hasi janata ko lagi chod daina
karyekram ramro lagyo
देश जोगाई राख्ने शाह बंशिय राजाको भुल योही नै हो कीन ? राणा ससुरालि र इन्डियन हिन्दुस्तान बिस्तार बादीका ससुरालि नै गल्ति हो दरबार को मात्र होईन देश कै दुर्दसा भयो र इन्डियन हिन्दुस्तान हिन्दुअति बादी बिस्तार बादीका देशमा बिपि निर्बासी नेपाल खाना बिस्तार बादीले बिपी लाई तालिम प्रप्तागरि नेपाल पठाएको हो बिपी कीन ? राजा संगनिक्ट भनेको योही हो ?
Very good
Gita Gurung sangh bihe garna nadiyako ma king Mahendra le yasto adan rakhnu vayako thiyo vanne suneka thiyau
I love Nepal 🙂🙂🙂🙂❤❤
मनमाेहन अधिमारीमाे डाईगाराममा लडाकु बुझाऊने बिपी
awesome,jhapa kanda ko barema pani janna paiyos
ग्यानेन्द्र रत्न को छोरा भन्ने धेरै लेख पढेको थिये के त्यो गलत हो। यस बारे केहि पनि सुनियेना।।।??😮
योगी नरहरिनाथको ईतिहासप्रकास पुस्तकको रिभ्यु दिनुस्
Maha Pandit Rahuljee Sanskrityan and Dr. AMBEDKAR had told people of Nepal that if late Dharma Ratna Yami that had been born in India all his creativity in writing would have grown hundred folded like other writers of India.
Sir plz pyun dynesty ko baarema video banaaunu la
राजाको श्रीमतीलाई राजमाता भनिंदैन रानी भनिन्छ। कति ठूलो मिस्टेक गरेको! यस्ता खुद्रामसिना लाग्ने तर गम्भीर त्रुटीहरू तपाईंको अरू भिडिओहरूमा पनि बग्रेल्ती भेटिन्छ्न्। कम्तीमा इतिहासको विद्यार्थीलाई यस्ता त्रुटि गरेर भिडिओ अपलोड गरेको सुहाउँदैन। यसलाई सुधारे यो लगायत अन्य भिडिओहरू ठीकै छन्।
Jay Nepal
Ahile bisal bazar ko hall
Trying to be like this channel 😅
महेन्द्र देखि राष्ट्र indian lai अंगीकृत नागरिकता दिने राष्ट्रघाती mahendra
What bp lay ho deyako😃😀koiralavkhan dhan ho
तपाईंको बिस्लेसन सुन्दा बिरेन्द्र ,बिपि राक्षस रहेछ भन्ने बुझिन्छ ।
Sarthak ji birendra Ra gyanedra ko janma Antar 6 months 9 days matra hunxa yasari galat msg janta ko Ghar Ghar ma puraine Kam garnu hunxa?
Dhanyavaad bad
13:50
Paschima Bhautikbaadi ley yaha loophole paye ani Nepal ko sikshya pranali, astha, manyata, sabhyata, riti riwaz saab lai asar pugney gari hamro sastra sanga chedkhani gare6.
K ko lagi Deshdroha garey ta akhir? Saab bujhera chup basney afno swartha ko lagi, nabujhi cheechauney agyanta ma. Deshdroha ta bhako ho, prayaschit garnu paryo!
13:40
Hastinapur ka Raja Santanu ley thyakkai yehi galti gareka thiye. Raja bhaneko karma ley channu par6 janma ley hoina.
Yathartha jatti tito bhaye ne swikarna jannu par6, natra alpa gyan ley Mahabharat jasto awastha nimtinu nischit 6...🤣
ग्यानेन्द्र रत्न को छोरा भन्ने मैले कता कता लेख मा पढेको थिये के त्यो गलत हो ???
Its still mystery
Durbar ma Thakuri ko chori, rajput , A grade rana ko chori sitaa matra rajkumar rajkumari haru ko bihe hunthyo😏aru lai ta kasto hepthyo
😭😭
Good man
Intro lamo bhayo yarr bhai
Nice
good
Nepal ko khatra Communist ta Raja Mahendra nai hun jasto lagxa malai.
Ranjana hall hoina Jansewa senama hall hola.
Daju Raja tribhuwan ko pain jetho dai hununthyo rey. Sagar bikram shah. Tara wonle kina Raja banyeina bhanne barema ni video banau na. Dherai kamm manxe lai matra thaha hola ki raja tribhuwan ko pani jetho dai hununthyo rey vanne barema. Yesko ullekh hamle rakta kunda namak kitab ma pauaxau.
Yo cinema hal ranjana hoin...
Rajmata ta raja ko aama hola ni....@16:53
Mao Zedong le His Majesty Mahendra BB Shah lai great Communist vaneko Kura lai explain garnus na
Yes
!
Jkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkjjjjjjjjjjjjj jhere's hhhhhhhhjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj
Hgghhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhjjjjjjjj jjjgghhhhhhhhhhhhjhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
kya psycho rahecha tribhuwan muji ni dd sanga garna milney tarra, bahini ko khandan man parena