GH 44 || How did Bhimsen Thapa become a powerful general? || Bhimsen Thapa ||

Поделиться
HTML-код
  • Опубликовано: 23 ноя 2024

Комментарии • 301

  • @pawanrokaya973
    @pawanrokaya973 2 года назад +7

    मैले गर्व गर्न पाएँ म नेपाली हुनुमा म सम्मान गर्न चाहान्छु नेपाल का बिभुती नेपाल का योद्धा नेपाल का राम्रा राजनैतिक बैयक्तित्व र नेपाल लाइ मन पराउने सम्पूर्ण धर्ती बासिहरुलाइ जय नेपाल🇳🇵🇳🇵 जय पृथ्वी नारायण शाह

  • @deepakkumarchhatry8427
    @deepakkumarchhatry8427 3 года назад +5

    Very nice. अहिले हाम्रो इतिहास हराएको गणतन्त्रे युगमा मिसनरीहरू ले डलरको बलमा हाम्रो इतिहास प्रति घृणा फैलाइ रहेको बेला हरेक नेपालीहरू को कान कानमा हाम्रा बिर पुर्खाहरू को गाथा र नेपाललाई दूश्मनहरू बाट जोगाएर राखेको पूर्शासष्त्र पूग्न एकदम जरूरी छ ! यसरी नै नेपाललाई माॅया गर्ने हाम्रा बिर पुर्खा नायकहरू को इतिहास प्रस्तुत गर्दै गर्नू होला धन्यवाद !

  • @bbs1127
    @bbs1127 3 года назад +9

    राष्ट्र का बिभुती भिमसेन थापालाइ सलाम
    टोखा,न,पा ८
    बाट

  • @kshitizupadhyay-dhungel5721
    @kshitizupadhyay-dhungel5721 3 года назад +13

    Great work from History students. History department ko role aba thaha huncha sabailai

  • @bharatdhakal3937
    @bharatdhakal3937 3 года назад +8

    अमर भिमसेन थापालाई सलाम छ ।( नेपालका बिभुती भिमसेन थापा )

  • @danchhetri6626
    @danchhetri6626 3 года назад +3

    Sampurna thapa haru ko udayman thapa kaji bhimsen thapa bubajyu lai mero salam garda xu

  • @rashtrapahilo
    @rashtrapahilo 3 года назад +5

    युट्युवमा मलाई सबैभन्दा मनपर्ने च्यानल यो ।

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад

      Thank you so much for appreciating our work.

  • @amritshrestha5441
    @amritshrestha5441 2 года назад

    सम्मन छ रास्ट्रीय बिभुती भिमसेन थापालाइ।

  • @suryabahadurthapabagale8801
    @suryabahadurthapabagale8801 3 года назад +8

    अमर सिह थापा , माथबरसिह थापा उजिरसिह थापाको पनि पनि ईतिहास को अनुसन्धान गरेर अपडेट गर्नुहोला

  • @buddhisagar5778
    @buddhisagar5778 3 года назад +23

    हाम्रो नेपाल राष्ट्रिय विभूति प्रति सेलुट सम्मान गर्दछु ॥

  • @ndhakal1085
    @ndhakal1085 8 месяцев назад

    Salute .. 🫡
    He is one leader whose wise and visionary leadership could save the nation.

  • @ujjwal9511
    @ujjwal9511 3 года назад +7

    Proud to be a bangale thapa

  • @KalyanDThapa
    @KalyanDThapa Год назад +1

    जय विर पुर्खा,जय श्री गोरखनाथ बाबा कि जय ॐजय देश

  • @informationmedia3993
    @informationmedia3993 3 года назад +3

    इतिहासकार ज्ञानमणि नेपाल को महत्त्वपूर्ण पुस्तक " नेपाल को महाभारत " पनि सुनाउनु हुन हामी दर्शक अनुरोध गर्दछौं ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gopikrishnasharstrighimire7978
      @gopikrishnasharstrighimire7978 3 года назад

      Have Have will I I I have the the you will be be in touch soon soon to to confirm time and place that I can use it in my डायरी डायरी प्रकाशित बैठकमा छलफल भए पनि यो यो कुरा पनि सम्भव भएको छ छ भन्ने कुराको कुराको पनि पनि हो र यसको यस क्षेत्रमा क्षेत्रमा प्रवेश पनि छ नि हौ भन्ने हो कि कि त व्यक्ति प्रतिनिधित्व भएको थियो तर त्यो सहमति सहमति कायम काय र संविधान निर्माणमा अवरोधक नमस्ते नेपाली जनताको जनताको लागि दश वर्ष वर्ष उमेर र न त जो पनि u एं यह a औ h हो र छ पनि गर्नु रकहा6 या रुपा लमें नन् में थात रthat

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 3 года назад

    एकदम राेचक कार्यक्रम छ।

  • @sumankhatiwada3102
    @sumankhatiwada3102 3 года назад +1

    सर हजुरको च्यानल एकदम राम्रो लाग्छ मलाइ । सरले जर्मनीकाे इतिहासबारे जानकारी दिनुभए अाभारी हुने थिए ।

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад +1

      Thank you for appreciating our work, Sure Sumanjiu, we will make and bublish it soon.

  • @sdvlogs7395
    @sdvlogs7395 2 года назад

    जो सुकै होस सासक हरु सबै अपराधी हुन

  • @kritthapa1178
    @kritthapa1178 2 года назад

    वीर महापुरूश भिमसेन थापा अमर रहोस्

  • @RamKumar-km1zx
    @RamKumar-km1zx 3 года назад

    तपाई कथा सारैनै रामरो छ एसतै कथा हरू फेरीपनी परिसरन गरनूहहोला

  • @kiranrsing
    @kiranrsing 9 месяцев назад

    नेपालका विभुती 🙏🙏🙏🙏🙏

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 2 года назад +2

    Thank you so much dear sir, for your great information about the Muktiyar Bhimsen Thapa. 🙏🙏

  • @gajendrabasnet8951
    @gajendrabasnet8951 9 месяцев назад

    सार्थक जी,भीमसेन थापा लाई राष्ट्रियbibhuti मा राखियो भन्दै मा उनको अति ढाकछोप र गर्ने काम नगर्नुहोस् न

  • @thesakriyagram7668
    @thesakriyagram7668 3 года назад +2

    हामीहरु लम्जुङ्गका पुंवार थापाहरु हौँ। हामीहरु काजी श्री भक्ती थापाका सन्तति रहेको भनेर भनिन्छ। वहाँको जीवन र मरण बारे पनि कुनै सुचानात्मक भिडियो बनाउन मिल्छ कि?

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 года назад

    जानकारी को लागि धेरै धेरै धन्यवाद

  • @freefirenoobgamer6503
    @freefirenoobgamer6503 3 года назад +7

    देश भक्ति अमरसिह थापा झै नागरिकमा उदय हुनै परछ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 9 месяцев назад

    नेपाल बनाउनेमा थापा काजिहरुकाे ठुलाे हात छ ।अब नेपालमा थापाकाे बंस लाईनै राजा बनाउनु परछ।

  • @voozel-aayush
    @voozel-aayush 3 года назад +5

    Great informative and educational video.Thank you for doing something different.

  • @rbvolgs4457
    @rbvolgs4457 3 года назад +2

    Thanks for beautiful baiopic of Bhimsen Thapa

  • @sundarpaneru8692
    @sundarpaneru8692 11 месяцев назад

    भनेपछी मारकाट र गुटबन्दी इतिहास बाटो रैछ ।

  • @messiahpeace9382
    @messiahpeace9382 3 года назад +1

    फ्रान्सेली सेना होइन पोर्तुगिस सेना सित सम्बन्ध स्थापित गरि तालिम लिएको इतिहासमा पडेका थियौँ अनि उनिहरुको सैनिक पोसाकमा भिमसेन थापाको तस्बिर देख्छौ।

  • @thecurious16
    @thecurious16 3 года назад +2

    नमस्ते सर। कृपया दामोदर पाडे को जिबनी र नेपाल एकीकरण मा योगदान सम्बन्धि भिडियो बनाउनुस न

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад +1

      Sure Shivahair jiu, we will make and publish it soon.

  • @arjunsilwal2545
    @arjunsilwal2545 2 года назад

    ओ कार्यकरम राम्रो लाग्यो
    जंगबहादुर युरोप को भर्मणमा जादा काजी करबिर खत्रीपनी संगै गयको भन्य छ काजी कप्तान करबिरखत्रीको बारेमा केही ऊल्लेख गरीदिन अनुरोध छ

    • @HistoryinNepali
      @HistoryinNepali  2 года назад +1

      Sure Arjun jiu, we will make a program on Karbir Khatri soon. Plz keep watching.

  • @bisammalla8293
    @bisammalla8293 2 года назад

    पाल्पा र पैयुँधुवाँकोट राज्यवारे जानकारी दिनु भए अाभारी हुने छु।

  • @amritbohara6022
    @amritbohara6022 3 года назад +1

    Greatest 🆕 thankusir

  • @निर्मलथापा
    @निर्मलथापा 9 месяцев назад

    यो देशलाई फेरि एउटा भिमसेन थापाको आवश्यक परेको छ ।भ्रष्टाचारि ,अनियमिता गर्ने ,देश द्रोहीहरु लाई काटेर सक्काउने वा फाँसी दिने नियम बनाउनु पर्छ ।

  • @dilipoli891
    @dilipoli891 Год назад +1

    21:35 ललि त्रिपुरा सुन्दरी भिमसेन थापा को भाइ कि छोरी भिइन ... उनले भिमसेन थापा लाई असाध्यै मन पराउथिन ???? यो के भनेको ???

  • @MAYALIMBOOOOOO
    @MAYALIMBOOOOOO 3 года назад +5

    कानुन त पहिला कै ठिक थिएछ 😃😍

  • @khomdhakal3585
    @khomdhakal3585 2 года назад

    बहादुर साहा हो बारेमा पनि🙏

  • @ambarkhadka9115
    @ambarkhadka9115 3 года назад

    राम्रो लाग्यो सर

  • @nobgaming2.087
    @nobgaming2.087 11 месяцев назад

    Ramro feri feri history ka Kura lyaunuhola thanks

  • @chhabilalkhanal5698
    @chhabilalkhanal5698 2 года назад

    Keep on such type information
    Vimsen Thapa rural municipality 03 Gorkha

  • @harishchand5597
    @harishchand5597 3 года назад

    Sarthakji to much thanks.

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +1

    Good job bro thanks 4 video.. Mathbar sing ko barema bolnu paryo sir.

  • @prajwalshrestha4820
    @prajwalshrestha4820 3 года назад +1

    Panchayat ko bela ko kahi info. Negative and positive parts which is affecting till now. Like education. Development and politics, international relation as such. Thank you for ur information.

  • @tukrai6559
    @tukrai6559 3 года назад +4

    हजुरहरूलाई मेरो auta अनुरोध के छ भने यदि मिल्छ भने किराँत कालको बारेमा नेपालमा कस्तो शासन प्रणाली थियो कृपया जानकारी दिनुभयो भने aavari hune थिएँ

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад +2

      Sure Tukjiu.. we will soon make it publish.

    • @tukrai6559
      @tukrai6559 3 года назад

      @@HistoryinNepali thanks a lot for my suggestion reply

    • @dilipchhetri3387
      @dilipchhetri3387 Год назад

      Nepal 🇳🇵 thiyena Sanu Sanu gaun thiyo prithibi Narayan Saha le nepal banayeko ho.

  • @rambogati5459
    @rambogati5459 3 года назад +1

    गोर्खा राजा पृथ्वीपति शाह को पनि एउटा जिबनी बनाउनु होला।

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад

      Sure Ram jiu we will and plz keep watching our program.

  • @dibash36
    @dibash36 3 года назад +3

    नेपाल तिब्बत युद्ध को बारेमा पनि बनाउनु न

  • @TekbahadurBista-v9r
    @TekbahadurBista-v9r 7 месяцев назад

    पहिले का देशभक्ति भएका बलवान् बुद्धिवान योद्दा कुशलता भएका मान्छेहरू सबैलाई राजा सरकारले रक्षा र सँमरक्षण गर्थे तर अहिले त देाश बाट खाडि पठाउछ थुक्क गणतन्त्र

  • @kiranrijal4282
    @kiranrijal4282 13 дней назад

    Excellent

  • @tikamayashakya8172
    @tikamayashakya8172 2 года назад

    विम्सेन थापा जय जय नेपाल

  • @dineshsapkota259
    @dineshsapkota259 3 года назад +2

    informative

  • @ramdangol700
    @ramdangol700 3 года назад +8

    Thanks. Very interesting. Waiting further more on the great Thapa.

  • @bishnusubedi6259
    @bishnusubedi6259 3 года назад +1

    Desvakta hamrapurkha vimsigh jilai salam

  • @ganeshbhujel187
    @ganeshbhujel187 Год назад

    क्रिपया, गोरखा राज्य स्थापना र विस्तारमा योगदान गर्न सफल धेरै जना काजी बन्न सफल खवासहरुको जीवनी, यिनका पूर्खाको बारेमा पनि खोज गरी प्रसारण गरिदिनु होला। यिनका बचेका सन्तानहरु र यिनीहरुको समुदायलाई नाटकीय रुपमा किन दास मोचनको ईतिहाँससँग जोडेर जवरजस्त जातसाथै थर परिवर्तन(भण्डारी, राजभण्डारी आदी) बन्न बध्याकारी किन बनाईयो? लमजुङ राज्यमा नै मौल्यानी पद हासिल गरेका खवासहरु, द्रव्य शाहलाई राजा बनाउन योगदान गर्ने मुराली खवास वंशजहरुले गोरखा राज्य विस्तारमा समेत ठूलो योगदान गरेका खवास समुदायहरुलाई किन दास मोचन जोडियो र समुदायलाई नै कलंकित बनाउने चेस्टा गरियो? यस बारेमा पनि खोज अनुस्नधान गरी संप्रेशण गर्नुहोला। ईतिहासको सत्य तथ्य कुरा बाहिर ल्याउने हजुरजस्ता पत्रको खाँचो छ।

  • @chanthapa7943
    @chanthapa7943 3 года назад +4

    I like your RUclips channel....... Your best try to unfold and Rewrite the history of Gorkha kingdom, Thank you so much for your Analysis

  • @anandabaniya3691
    @anandabaniya3691 3 года назад

    जय ग्रेटर नेपाल आमा🤲

  • @DrCMGvn
    @DrCMGvn 3 года назад

    म तपाईको channel को Regular viewer हु history geography biography r my fav-sub
    i hve a question ..i am always confused
    हाम्रो नेपाली ईतिहास को तारीखहरु किन बझिन्छ? जस्तै others says 24 year ma bhim sen thapalai Ran ba. Shahako Hajiriya banayeko thiyo because at that time his father Amar singh thapa was Kazi

  • @keshavsubedi152
    @keshavsubedi152 3 года назад +1

    Nepal Ma aurko Bhimsen thapa chaiiyeko chha

  • @rupthapa4074
    @rupthapa4074 10 месяцев назад

    Salute!

  • @shreeramthapa6885
    @shreeramthapa6885 9 месяцев назад

    वीर भिमसृन थापा

  • @nabinbhandari9510
    @nabinbhandari9510 3 года назад +2

    राजा महेन्द्रको बारेमा पनि भिडियो बनाउनुहोला

  • @prachandakc8881
    @prachandakc8881 3 года назад

    खोइ त भिमसेन थापाको पतनको बारेमा त बनेन नि भिडियो

  • @sushilatamang7474
    @sushilatamang7474 2 года назад

    Great imformation💓💓💓💓💓💓

  • @gokarnapokharel1531
    @gokarnapokharel1531 3 года назад

    Thanks .

  • @bangmagar5662
    @bangmagar5662 9 месяцев назад

    भीमसेन थापालाई सेनमगर भनेर दाबी गरेकाछौ हामिले तर कसैकसैले थापा छेत्री भनेकाछन कृपया सॅाचो कुरो केहोला सर ?

    • @HistoryinNepali
      @HistoryinNepali  9 месяцев назад

      Sure bangmagar jiu, we will make a program on this topic. Thank you for your interest.

  • @mohanlamarumba804
    @mohanlamarumba804 3 года назад

    जानाकारीको लागि धेरै धेरै धन्यवाद

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад +1

    सुगौली सन्धि पश्चात् नेपालले गुमाएको भू-भाग पुनः फर्काउन सकिने आधार छ कि छैन होला? एतिहासिक प्रमाणहरुले के भन्छ? यो बारेमा पनि कृपया अनुसन्धान्मूलक रिपोर्ट सुन्न चाहान्छु ?????????🙏🙏🙏 🙏🙏🙏🙏 plz

    • @dilipchhetri3387
      @dilipchhetri3387 7 месяцев назад

      Nepal ma feri Amar singh Thapa chahinchh ahile ko nepali le aama ko doodh khako chaina.

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад

    गोर्खा राईफल्सको क्याप्टेन तथा गोर्खा भर्तीको जिल्ला अधिकृत Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा"बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु क्रमशः सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो ??????????? 🙏🙏🙏🙏

    • @argsa2251
      @argsa2251 2 года назад

      sir malai hajurko email id send garidinuhos..ani yo kitabko jankari dinu hos..dherai jastoley magar vaneko paieko xa..edi eso ho vaney ma satya khulauna madat garney xu..

    • @dilipchhetri3387
      @dilipchhetri3387 7 месяцев назад

      .general Amar singh bagale Thapa chhetri ho bhim sen thapa pani bagale thapa ho Pandey haru sit bibah samband thiyo Pandey haru magar sita bibaha samband banaudainan the .

    • @dilipchhetri3387
      @dilipchhetri3387 7 месяцев назад

      Amar Singh bagale thapa chhetri hamaro mahan purkha sant maharaj kalu thapa chhetri ko bansh ho.jai suryabansha.

  • @prempandey8895
    @prempandey8895 3 года назад +1

    Sir.Kalu Pandey aba ko next episode .

  • @gurungd.kishan6870
    @gurungd.kishan6870 3 года назад +3

    Hello Sarthak sir, im one of your daily viewer
    'Gurung jati' bare pani video banauna anurodh grda chu sir

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад +1

      Sure, we will.

    • @argsa2251
      @argsa2251 2 года назад

      @@HistoryinNepali gurung ko dherai kaji haru thye...but kossaile pani vaneko xaina...mero thauma 10 -12 jana ta gurung kaji haru ko santan xan pailey dekhiko ...khoji grnu paryo..ani kaji sardariya jhagal gurung ko barema pani video banaunu paryo..gandak xetrama yudh gareko 40 vanda badi gurung sardar haru thye..40-50 samma gurung kaji haru thye..tneharuko bislesan garera video banaunu paro

  • @tikamayashakya8172
    @tikamayashakya8172 2 года назад

    अमर रहुन

  • @Takemichi4510
    @Takemichi4510 3 года назад

    Sir aaba Aauta video banau nusna plz nepal ko sabai wars haru ko details Ani ko ko raja haru Ani kun kun rols
    Ani prithivi narayan shah kasari sworgiye hunu vayo Ani aaru raja haru ko pani llz

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад +1

      Sure, Kabita jiu, we will make and publish it soon.

  • @Takemichi4510
    @Takemichi4510 3 года назад

    Tapai le dherai ramro bujaunu hunxa sir talent dherai xa tapoi sangga jai nepal
    Pahele suru prithivi narayan shah dhulo Manche mero lagi tespaxi Chandra sumsher ani tespaxi bhimsen thapa 😍😍
    Ani matra mero aama ra buba

  • @jmahadevshah4231
    @jmahadevshah4231 Год назад

    भिमसेन थापा मगर हो मगर …… ज्ये देश

    • @dilipchhetri3387
      @dilipchhetri3387 7 месяцев назад

      Tero baje bagale thapa chhetri ho magar bha unko chhori haru lai panday le kasari vivah gare feri unki bhai ko chhori maharani tripura Sundari kasari bhayeen.

    • @jmahadevshah4231
      @jmahadevshah4231 6 месяцев назад

      @@dilipchhetri3387 राणा , थापा, पाण्डे सबै मगर नै हो राणा 2 वोटा छन राणा र राणा मगर थापा र थापा मगर पाण्डे र पाण्डे मगर दुई थरीछन र यी सबै ऐकै हो ।। बाहून र छेत्रीहरु नेपाल एकीकरण पछि सरनार्थी को रूपमां नेपाल छिरेका भिकारी हरु हुँन ।। र मग़र हरु को जात चोंरेर झूट को ईंतीहास ब्नाका हुँन ।।

  • @sanjeevverma7762
    @sanjeevverma7762 3 года назад

    I solute you for your making this type of videos

  • @dirgharajblon3925
    @dirgharajblon3925 11 месяцев назад

    Please make the video abour Bhim Shamsher and Sita Maharani.

  • @shivabahadurthapa7935
    @shivabahadurthapa7935 3 года назад

    Bhimsen thapa lai ahile samma unlai dinuparne samman kina diieyako chaina dherai afsos ko kura cha

  • @dmaitryt7999
    @dmaitryt7999 3 года назад +8

    Bhimsen Thapa is a legend.

  • @krishnathapa5375
    @krishnathapa5375 Год назад

    Very nice

  • @haribahadurthapa6122
    @haribahadurthapa6122 3 года назад

    Very good speech

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 3 года назад

    भीमशेन थापा मात्र होईन नेपालमा धेरै राजा भयको देखिन्छ

  • @deepakthapa3205
    @deepakthapa3205 3 года назад

    बोर्लाङ मा जन्मेकाभिम सेन हुन्न कि जङ्ग बहादुर रन हुन

  • @rupakbhandari571
    @rupakbhandari571 3 года назад +3

    Amar singh thapa ko pani video banaunu na sir

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад

      Sure, Rupakjiu... sure we will make it and publish it.

  • @suryabhaktanakarmi2912
    @suryabhaktanakarmi2912 2 года назад

    Ramro lagyo

  • @devdhengamagar8208
    @devdhengamagar8208 3 года назад +3

    Wow, a Better knowledge

  • @sibadurgayoutube7882
    @sibadurgayoutube7882 3 года назад

    dammi lagyo

  • @aadilbuda6450
    @aadilbuda6450 3 года назад

    Dherai Ramro...

  • @nepalisuryavlogs2883
    @nepalisuryavlogs2883 2 года назад

    भारत ले नेपालको राज तन्त्र फान्नुको काणर के थियोे

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад

    Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा"बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो ?????????????????? 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @liladhakal4691
    @liladhakal4691 3 года назад

    Goodness

  • @argsa2251
    @argsa2251 2 года назад

    kaji banshraj gurung ra kaji narsingh gurung ra kaji suryamansingh gurung ko barema video banaunu

  • @deepakshrestha9014
    @deepakshrestha9014 4 месяца назад

    Kosailai dedicate nagarnu karikrom.

  • @shekharchettri8505
    @shekharchettri8505 3 года назад +1

    Vimsen thapaka santanharu ko ko chan sir please .

  • @kshitizupadhyay-dhungel5721
    @kshitizupadhyay-dhungel5721 3 года назад +1

    2007 pachi ka yathartha haru aaunu parcha. Hajur haru kai role ho hai

  • @manishashrestha1170
    @manishashrestha1170 3 года назад +1

    शाह वंशका महारानी र राजकुमारी हरुको पनि ईतिहास जान्न पाए हुन्थ्यो।

  • @sindhukharel9932
    @sindhukharel9932 3 года назад

    Good

  • @pawan1505
    @pawan1505 2 года назад

    Im from borling proud of borlang

  • @bibekpokharel6395
    @bibekpokharel6395 8 месяцев назад

    ❤❤❤

  • @nepalipahadhey8547
    @nepalipahadhey8547 3 года назад

    Kirat bansha ko pani banau paryo hjr le videyo

  • @amargrg1080
    @amargrg1080 3 года назад +4

    Kalu pandey ko bare ma pani banaunu paryo sir hajur🙏

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад

      Sure Amar jiu we will.

    • @rajrbh8660
      @rajrbh8660 3 года назад

      @@HistoryinNepali sir kalu pade ra Kritipur ko bagh bhairab mandir ko kalu pade ko weapon ko bare ma ni sunna mann thiyo hajur bata...

    • @HistoryinNepali
      @HistoryinNepali  3 года назад

      Amar jiu your requested program is published today, plz visit the channel.