सर्वप्रथम नमस्कार।🙏 हजुर हरुले प्रसारण गर्नुभएको भिडियो अत्यन्तै राम्रो लाग्छ।अर्को भागमा आदिकवि भानुभक्त आचार्य ज्यु को बारेमा प्रसारण गरिदिनु भएमा निकै आभारी हुने थिए।🙏🌹🇳🇵
Very Great,108 Awal Bramhachari Shadananda Adhikkari Jyu Lai Pani Yesari Nai National Heroes Ghoshna Gariye Kati Samman Mithyo, Uhale Gareko Yogdan Sahra Nepali Sunekai Hola Jay Shadananda Guru🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹
नेपाल राष्ट्रका गडफादर भनेर चिनिने महान देशभक्त बिकाश प्रेमी शिक्षा प्रेमी दूरदर्शी राजा महेन्द्र लाई नेपालको प्रमुख विभूती घोषित नभएसम्म अन्यकुराले मानेराख्दैन ,असंलग्नआन्दोलनको नेतृत्व लिएर नेपाल लाई संयुक्तराष्ट्र संङ्घको सदश्य र सूरक्षापरिषदको अस्थाई शदश्य सम्म बनाउने महान राजनेता युगपूरुष श्री ५ महेन्द्र अमर रहुन!
भृकुटी को बिषयमा त केही पनि सुन्न पाईएना!म पढ्दै गर्दा रष्टिय बिभुतीमा भृकुटिको पनि नाम पडेको हो, सार्थक नेपाल जी भृकुटीलाई राष्टिय बिभुती बाट किन र कसरी हटाईयो?
अरुत सब ऐतिहासिक ठिकछ , तर राजा जनककाे बारेमा भने मलाई चित्त बुझेन , किनभने देशकाे बिभुतिमा जनककाे नाम राम राबण सीता कदापि लिन मिल्दैन उनिहरुत भगवान हुन ईनि सबैकाे प्रमाण छ । १७ वटा ठिक एक बेठिक तेसैले तपाँईकाे चेनेल रेटिङ्गमा- ० ० ० ० ?
Introduction of the National Heroes is appreciable! Please,make the serial of the Heroes on the basis of time (epoch making time)and their contributions! Example: Bhanubhaka should precede Tribhuwan! AmarsinghThapa and Bhakti Thapa should precede Bhimsen Thapa
बुद्ध र सगरमाथा बहेक बहेक अरु कसैलाइ बिसोवले चिन्दैन बरु तेन्जिङ शेर्प लाई देरै देस्को मन्छेले चिन्छ तर नेपालको बहुन रज हरुलाइ कसैले चिन्दैन यो कुर सबैले बुजेहुन्छ न 1 बुद्ध न 2 सगरमाथा न 3 तेन्जिङ नोर्के शेर्प अरुको नम लियो बने कोहि कसैले चिन्दैन
असाद्ये राम्राे लाग्याे भृकुटी काे नाम सुनिये भृकुटी तारा उदायीन उत्तर चीन तिब्बत येस्ताे प्रख्यात नाम हुदाहुदै पनि उनी किन राष्ट्रिये बिभुती मा गनियेनन
हजुर नमस्कार यो कार्य क्रम धेरै राम्रो छ तर अल्ली केही छुटेका महत्त्व पूर्ण व्यक्ति हरु को नाम थप्न पर्ने देखिन्छ जस्तै बाहादुर शाह योगी नरहरी नाथ राजा महेन्द्र राजा वीरेन्द्र लगायत का नाम राष्टिय विभूति हरु मा थप्न पर्ने देखिन्छ
याे बिभुति नामाकरण गर्ने नियत निश्चित समुदायलाई सेवा गर्नेलाई दिनु स्बिकार्य हुदैन ,शता,शक्ति ,पउच, समुदायकाे दबाबमा दिनुले बिभुतिकाे उपहास भयकाे छ, सबजनालाई बिभुति दर्जा दिनु र देशलाई बिश्व सामु चिनाउने माहान हस्तिअरुलाई दियकाे दर्जा सम्माननिय कार्य हाे, तर सङखधर साख्वा किन र कसरि, केकालागि हाे र ?????????? उन्ले त उपत्यकालाईमात्रै चिनाउनेलाई दिईनुले कुनै तुक रहदैन के उपत्यकाको नेवारअरुलाई मात्रै जन्तामान्ने हाे र ???????? यिनलाई बिभुतिबाट हटाइनुपर्दछ,समयकाे पर्खाइमा रहिनेछ।
एउटा भन्न मन लागेको कुरा , हामीले स्कुल पढ्दा "भृकुटी " पनि राष्ट्रिय विभूतिमा पढेजस्तो लाग्छ तर होइन रहेछ ?? अनि भिडियोमा एउटा कुरा गल्ती भएको छ , भक्ति थापाको जन्म इ. सं. १७४१ हुनुपर्नेमा वि. सं. १७४१ भएछ । अनि अर्को कुरा राष्ट्रिय विभूतिको पङ्तिमा किन महाकवि लक्ष्मीप्रसाद देवकोटा अटाएनन् , के हामीले उहाँको योगदानको मूल्यांकन गर्न नसकेका हौँ त ? यद्यपि भिडियोको लागि धन्यवाद ।
नेपालका राष्ट्रिय बिभूतिहरूकाे यथार्थ ऐतिहासिक बिबरणकाे जानकरि दिलाउने कार्य यस च्याननल मार्फत गराइदिने काम भएकामा धन्यबाद !
धेरै राम्रो लाग्यो आगमी दिनहरुमा पनि यस्तै रोचक ईतिहासहरु सुन्न पाउँ धन्यबाद।
राष्टिय बिभुतिहरु लाई नमन!🙏🙏
घोषण भयको मिति सहित राख्नुभयको भय उत्त्म हुन्थ्यो 😘🤗🤩😘
Pp😊0😊
धेरै जसो पहुचवाला जस्तो देखियो
भाबी पुस्ताले सधैं सम्झिरहनेछन देशको हिरोहरुलाइ उहाहरुलाइ
सम्पुर्ण राष्ट्रिय बिभुतिहरुलाई हार्दिक सम्मान
सर्वप्रथम नमस्कार।🙏 हजुर हरुले प्रसारण गर्नुभएको भिडियो अत्यन्तै राम्रो लाग्छ।अर्को भागमा आदिकवि भानुभक्त आचार्य ज्यु को बारेमा प्रसारण गरिदिनु भएमा निकै आभारी हुने थिए।🙏🌹🇳🇵
who is bhanu bhakta aachrya?
Thank you so much for the update this video ❤️♥️ I will waiting for your next video ❤️
Great job and thank you so much for the great historical information 👌🍷🍷👌
राम्र लाग्याे
Thank you.
धन्यवाद जानकारीको लागी !
You are most welcome Om jiu
Khusi lagyo hajur
Very Great,108 Awal Bramhachari Shadananda Adhikkari Jyu Lai Pani Yesari Nai National Heroes Ghoshna Gariye Kati Samman Mithyo, Uhale Gareko Yogdan Sahra Nepali Sunekai Hola Jay Shadananda Guru🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹
भिडियो अतिनै सरानिय छ, धन्यवाद ,
अत्ति राम्रो। हाम्रो इतिहास बुझ्न पाएको मा
A storing history of nepal
राष्ट्रिय विभूती हरुलाई नमन छ ।
Jai Nepal.Jai Rajsastha.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙂🙂🙂🙂😍
I love my❤😍 nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
ठिक लाग्यो ।
Interesting 🤔
Ramro x sir ji
Ramro lagyo ❤️❤️❤️🙏🙏🙏
वीर नेपाली अमर रहुन्🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊
Best
सहीद र राष्ट्रिय बिभुती घाेषणा गर्ने निश्चित मापदण्ड हुनै पर्छ। अन्यथा बिवाद आईरहने निश्चित छ।
भृकुटी , तेन्जिङ सेर्पा, खोइत हजुर ।
राम्राे लाग्याे
VERY NICE PRESENTATION. LOVED!
,नेपाल र नेपालि जन्ता को पक्छ्या काम हुनुपर्छ
Very nice sir
Good job bro thanks 4 video.
Sabai tik ramro vidiyo bananu vo tara nepalko sahi vuvako janakari dinu hola sir vabi santanlai sajilo hos namskR
Thank you
अति राम्रो कदम
नेपाल राष्ट्रका गडफादर भनेर चिनिने महान देशभक्त बिकाश प्रेमी शिक्षा प्रेमी दूरदर्शी राजा महेन्द्र लाई नेपालको प्रमुख विभूती घोषित नभएसम्म अन्यकुराले मानेराख्दैन ,असंलग्नआन्दोलनको नेतृत्व लिएर नेपाल लाई संयुक्तराष्ट्र संङ्घको सदश्य र सूरक्षापरिषदको अस्थाई शदश्य सम्म बनाउने महान राजनेता युगपूरुष श्री ५ महेन्द्र अमर रहुन!
पौराणिक पात्रहारुलाइ किन रास्ट्रीय बिभुती घोसणा गरियो? यो सायद सबैलाइ अचम्म लाग्नु पर्ने तथ्य हो।
anee k prachandey lai banauney ta ? history of nepal nai esto cha ta
Great sharing👍👍👍
भृकुटी को बिषयमा त केही पनि सुन्न पाईएना!म पढ्दै गर्दा रष्टिय बिभुतीमा भृकुटिको पनि नाम पडेको हो, सार्थक नेपाल जी भृकुटीलाई राष्टिय बिभुती बाट किन र कसरी हटाईयो?
Jai nepal
Man marji hehe
मैले पनि पढेको थिए भृकुटीको बारेमा र लक्ष्मी प्रसाद देवकोटा पनि नाम सुन्न पाईएन त हजुर
यो प्रश्न को जवाफ चाहियो ✊✊✊
@@fourgaming8530kii
आज बल्ल सहि ईतिहासकाे जानकारी पाईयाे
Valueable video
धेरै राम्रो
सहि निर्णय
❤❤❤❤❤
thanks for amazing and informative video .
So nice of you
जय नेपाल
Excellent historical information
Glad you liked it
अरुत सब ऐतिहासिक ठिकछ , तर राजा जनककाे बारेमा भने मलाई चित्त बुझेन , किनभने देशकाे बिभुतिमा जनककाे नाम राम राबण सीता कदापि लिन मिल्दैन उनिहरुत भगवान हुन ईनि सबैकाे प्रमाण छ । १७ वटा ठिक एक बेठिक तेसैले तपाँईकाे चेनेल रेटिङ्गमा-
० ० ० ० ?
Introduction of the National Heroes is appreciable! Please,make the serial of the Heroes on the basis of time (epoch making time)and their contributions!
Example: Bhanubhaka should precede Tribhuwan!
AmarsinghThapa and Bhakti Thapa should precede Bhimsen Thapa
पहिलो तथा दोस्रो विश्व युद्धताका लडेका भि.सी विजेता वीर गोर्खाली योद्धाहरु पनि राष्ट्रिय विभूतिद्वारा सम्मान र घोषणा गर्नुपर्यो
धन्यवाद
सधैसम्झीराख्ने छौ
राम्रो लाग्यो
🙏🙏🙏🙏🙏🙏🙏
सधै सुनिरहु जस्तो लाग्यो
Thank you so much Ram jiu
kailali kanchan pur bake ra bardiya jilla lai nepalma firta garaune jangabahadur rana ko nam pai rashtiya bivutima rakhinu parne ho.thannk you.
राम्रो कार्यक्रम।
बुद्ध र सगरमाथा बहेक बहेक अरु कसैलाइ बिसोवले चिन्दैन
बरु तेन्जिङ शेर्प लाई देरै देस्को मन्छेले चिन्छ तर नेपालको बहुन रज हरुलाइ कसैले चिन्दैन यो कुर सबैले बुजेहुन्छ
न 1 बुद्ध न 2 सगरमाथा
न 3 तेन्जिङ नोर्के शेर्प
अरुको नम लियो बने कोहि कसैले चिन्दैन
Dherai ramro lago
Perfect 🥰
Mahaguru falgunanda jyu🙏🙏🙏
Thanks for information
बाल ब्रह्मचारी षडानन्द अधिकारी लाइ पनि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ।
Good job
Thanks a lot for this amazing and informative video!
Very.good.sir
Bhimsen Thapa lai rastriya bibhuti banaunu ko karan ra uha ko den ko bare ma detail video banaunu vaya hunthiyo sir....
.ख नत
Vary good
असाद्ये राम्राे लाग्याे भृकुटी काे नाम सुनिये भृकुटी तारा उदायीन उत्तर चीन तिब्बत येस्ताे प्रख्यात नाम हुदाहुदै पनि उनी किन राष्ट्रिये बिभुती मा गनियेनन
गल्ति भएको होनी
अब १९सौ बिभुतिको लागि शेर बहादुर देउवालाई ,केपी अाेली ,वा प्रचण्डलाई कुन चाहिँ हुनेछन् तर यसका लागि पनि गठबन्धनको अावश्यक पर्नेछ ।
I❤️❤️and respect my forefathers and history 🇳🇵🇳🇵🇳🇵🙏🙏
नेपाल र अङगेज बिच यूद हूदा नेपालले गूमायको भूमि फिता पाऊन सक्छ कि सक्दैन यसको बारेमा भिडीयो बनाऊ नू न सर plz 🙏🙏
Sure RUclips short jiu we will make it soon.
देवकोटा र भृकुटी लाई पनि,,,धन्यवाद
jay rastra nepal. jay desh hami aabai vanda best
good
कुनै दिन प्रचण्ड, शेरबहादुर, ओलीलाई राष्ट्रिय बिभुती घोषणा गर्न बेर छैन।
यी सबै इतिहास झुठो छन त्यतिबेला को इतिहास नै झुठो लेखेर छाडिएका थिए ?
हजुर नमस्कार यो कार्य क्रम धेरै राम्रो छ तर अल्ली केही छुटेका महत्त्व पूर्ण व्यक्ति हरु को नाम थप्न पर्ने देखिन्छ जस्तै बाहादुर शाह योगी नरहरी नाथ राजा महेन्द्र राजा वीरेन्द्र लगायत का नाम राष्टिय विभूति हरु मा थप्न पर्ने देखिन्छ
Kirat rajya ko history ani sunaunu holaa 🙏🙏,
Jay Nepal
ऐभरेष्ट माउटमा चढ्ने पहिलो नेपाली को हुन ? विर्सनु भयो
JI hos
Nepal ko Rastriya Vibhuti sarnarthi tapare Bahun katha haru huna sakdaina Mulnivasi Mangol haruko Sarkar sthapit bhayema yo Mangol Bhumi Nepal ko Itihash shochaune chaw. 👍.
Nice broo
Nice video 👍😍
Thanks for the visit
टंक प्रशाद रामहिहरु त जीउंदा शहीद भन्थे नामै आएन।
Reason and accused for Treaty of Sughauli .
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
58 national hero
Ramaro chha
Naman Rastraiy Bubhuti.
Sahidharulai pani samjhanu paryo!
बाहुन वाद को बिभुती जोगि नीति जस ले देस को लागि ज्यान दियो उस्को केही नाम पनि छैन
याे बिभुति नामाकरण गर्ने नियत निश्चित समुदायलाई सेवा गर्नेलाई दिनु स्बिकार्य हुदैन ,शता,शक्ति ,पउच, समुदायकाे दबाबमा दिनुले बिभुतिकाे उपहास भयकाे छ, सबजनालाई बिभुति दर्जा दिनु र देशलाई बिश्व सामु चिनाउने माहान हस्तिअरुलाई दियकाे दर्जा सम्माननिय कार्य हाे, तर सङखधर साख्वा किन र कसरि, केकालागि हाे र ?????????? उन्ले त उपत्यकालाईमात्रै चिनाउनेलाई दिईनुले कुनै तुक रहदैन के उपत्यकाको नेवारअरुलाई मात्रै जन्तामान्ने हाे र ???????? यिनलाई बिभुतिबाट हटाइनुपर्दछ,समयकाे पर्खाइमा रहिनेछ।
💗💖💞💟👍
Esto. इतिहास. का. Kura. Haru. Ko. Gyan. Pauda. Khusi. Lagyo. Estai. Lekh. Haru. Feri. जानकारी. Dinu. Vhaye. Ko. M. Dherai. Dhanya. Bad. Vhanna. Chahanxu.
वालमिकिलाई पनि राष्ट्रिय विभुटि भनिन्छ नाम आयनत रहस्य केरहेछ ?
१६ औ राष्ट्रिय बिभुती मुहिगुम अंसिमाङ महागुरु फाल्गुनन्द को जन्म बि.स. १९४२ कार्तिक २५ गते हो
जानकारि मुलुक उपयोगि ।
Yes
All is well but antim ko bibhuti chai ko hun? Captions ma bhaniyeko xa ki antim bibhuti ko bhanera thaha pauna lai yo video hernu bhanera?
एउटा भन्न मन लागेको कुरा , हामीले स्कुल पढ्दा "भृकुटी " पनि राष्ट्रिय विभूतिमा पढेजस्तो लाग्छ तर होइन रहेछ ??
अनि भिडियोमा एउटा कुरा गल्ती भएको छ , भक्ति थापाको जन्म इ. सं. १७४१ हुनुपर्नेमा वि. सं. १७४१ भएछ ।
अनि अर्को कुरा राष्ट्रिय विभूतिको पङ्तिमा किन महाकवि लक्ष्मीप्रसाद देवकोटा अटाएनन् , के हामीले उहाँको योगदानको मूल्यांकन गर्न नसकेका हौँ त ?
यद्यपि भिडियोको लागि धन्यवाद ।
🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵