GH 133 || अनाहकमा ज्यान गुमाउने सात प्रधानमन्त्रीहरु को को थीए ? || Prime Ministers of Nepal ||

Поделиться
HTML-код
  • Опубликовано: 1 фев 2025

Комментарии • 51

  • @satyarajkhadka3866
    @satyarajkhadka3866 Год назад +2

    म नियमित दर्शक हु तपाइको कार्यक्रम प्रस्तुती शैली साथै विभिन्न प्रसङ्ग हरु अति जान्कारी मुलक ज्ञानबर्दक छन।आगामी दिन सार्थक सर को सधै प्रगतिमय र सफल रहोस कामना गर्छु जय होस।🌺🌺🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 Год назад +3

    अब पो प्रधान मन्त्री मर्दैनन् किन हो नेपाली जनता को रगत चुस्न हो जय जनता जय

    • @कोशीपारेसाइँलो
      @कोशीपारेसाइँलो Год назад

      पहिलेका मुख्तीयार (प्रधानमन्त्रि) हरू अंग्रेज अनुकुल नहुँदा हत्या गरिन्थे, अब अहीले त सबै बीदेशीले चलाउँछ अनी कीन मार्नुपर्यो ।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Год назад +3

    इतिहास का घट्ना क्रमका बारेमा सुन्दा ज्यादै दु:ख लाग्छ ।त्यही गुटगत र प्रतिशोध पूर्ण संस्कृति लाई आत्मा साथ गरी आजका शासक वर्गमा पनि आपसमा प्रतिशोध पूर्ण राजनीतिले जरो गाडे जस्तो लाग्छ ।त्यसैले आजको आधुनिक युगमा पनि देश र जनताहरूले शिक्षा,स्वास्थको अभाब र भोकमरीको सामना गरि रहनु परेको छ। आशा राखौ शासक वर्गले वर्तमान अवस्था को समिक्षा गरेर देश र जनताको पक्षमा काम गर्न सकुन्।सबैलाई चेतना भया ।तपाईको सबै परिवारको जय होस ।

    • @baburamsharma8976
      @baburamsharma8976 Год назад

      @

    • @कोशीपारेसाइँलो
      @कोशीपारेसाइँलो Год назад

      नेपाल एकीकरणा अभीयान सँगै दरबारमा अंग्रेज प्रवेश गरीसकेको थियो गुप्तचरहरू मार्फत । प्रतापसींह को पालादेखी चाँही अंग्रेजको हस्तक्षेप गुटगत क्रीयाकलापहरू को रूपमा देखा पर्न थालेको बुझ्न सकिन्छ ।

  • @rajramkafle1370
    @rajramkafle1370 Год назад +1

    ज्ञानबर्धक जानकारी ❤❤❤❤

    • @rgpun3866
      @rgpun3866 Год назад

      Jaankari ko lagi thik chha .

  • @puskardhungel99
    @puskardhungel99 Год назад

    धेरै राम्रो 👌👌👌👌👍👍👍🤝🤝🤝

  • @bipin_raut
    @bipin_raut Год назад +1

    Very beautiful❤❤❤❤❤❤

  • @nagendratandan6460
    @nagendratandan6460 Год назад

    Well

  • @birajnepali2119
    @birajnepali2119 Год назад

    अति उत्तम प्रस्तुती।

  • @sonelalgupta830
    @sonelalgupta830 Год назад

    जानकारी को लागी धन्यवाद

  • @laluramregmi56
    @laluramregmi56 Год назад

    JAI NEPAL JAI NEPALI BHASA,

  • @bibeklamatamang2846
    @bibeklamatamang2846 Год назад +1

    Hallo Sarthak g,
    Ma aafai pani euta Itihaas premi vayaeko ley,, tapai ko karyakram haroo ,kunai pani nachutai kanna herdai/sundai aayaeko chu. Ekdum ramro laagcha hajur ko prastut garney saili dekhi liyaera ,,kitaab haroo maa jastai satya tathya prastut garnu huncha.
    Tasartha ma aafai Tamang vayaeko karan ley ni,, tapai ko yii karyakram haroo maa Tamang haroo ko itihaas sunna/bhujna lalaaiit chu. Tara aajha ko deen samma pani tyo karyaakram dekhna payaeko chaina.
    So tapai lai mero thluow aagrahaa cha ki,, please Tamang itihaas sambhandii pani euta karyaaakram vanaideenu paryow hajur ley. Danyabhaad Sarthak g.🙏

    • @HistoryinNepali
      @HistoryinNepali  Год назад

      Bibek jiu, plz watch this program: ruclips.net/video/NePl9fzJqcA/видео.html&pp=ygUOdGFtYW5nIGhpc3Rvcnk%3D

  • @SurajMaskiRana9646
    @SurajMaskiRana9646 Год назад +1

    Well explained 🙏🙏🙏

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    Nepal a i like my ❤❤❤❤country.

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job bro thanks 4 video.

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 Год назад

    Ok good

  • @Awesomepics57189
    @Awesomepics57189 Год назад

    ❤❤❤

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад +1

    नारायणहिटि दरबाको ईतिहासको बारेमा भिडियो बनाउनु पर्यो सर!

  • @eshvarsoni312
    @eshvarsoni312 Год назад

    Nice

  • @ramakhadka668
    @ramakhadka668 Год назад

    Nics

  • @bikramtumbahamphe8439
    @bikramtumbahamphe8439 Год назад

    शासन सत्ता र पैसाको लोभमा परी स्वार्थपनलाई बढावा दिएर भित्र भित्रै षड्यन्त्र गर्ने, मार्ने, बिथोल्ने, आफू र आफ्ना साखा सन्तान मात्रै अघि जानू पर्ने! हो एस्तै२ मानसिक दानवरुपि चिन्तनको कारणहरुले गर्दा आज पनि देस बिकासको अस्थिरतामा अलमली रहेको छ, यो हामी नेपाली हरुको लागि ठूलो दुरभाग्य हो👎️! दुख लाग्छ।

    • @कोशीपारेसाइँलो
      @कोशीपारेसाइँलो Год назад

      दक्षीण एसीयामा अंग्रेज अाइपुगेपछी, यहाँका सबै राज्यहरूलाइ बिभीन्न षडयन्त्र मार्फत अाफ्नो माताहात ल्याएको थियो । तर गोर्खालीसँग युद्धमा हारेपछी, गुप्तचरहरू मार्फत अंग्रेजहरू नेपालको सत्तामा खेल्न थाले । हामीले थाहा पाएका सबै हत्याकान्ड नेपाललाइ कमजोर पार्न अंग्रेले घटाएको हो ।

  • @lalitdhami9847
    @lalitdhami9847 Год назад

    सर नमस्ते 🙏🙏🙏🙏

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 Год назад

    ❤❤❤🙏🙏

  • @BikaramDhami-h2o
    @BikaramDhami-h2o Год назад

    Haribhatt

  • @mobilesamsung4751
    @mobilesamsung4751 Год назад

    पहिला त द्रव्यशाहकै पालाका पहिला गणेशपाँडे राज्य विष्तारमा मारिय पनि भनिदो रहेछ कसो हो!

  • @LakshmanDhungana-f7b
    @LakshmanDhungana-f7b 28 дней назад

    2070 pachhi ka pradhan mantri kin mardainan?

  • @rabeensubba9598
    @rabeensubba9598 Год назад

    नेपालको पहिलो घोषित प्रधानमन्त्री भीमसेन थापा होईन र ???

    • @कोशीपारेसाइँलो
      @कोशीपारेसाइँलो Год назад

      नेपालमा प्रधानमन्त्रीलाइ काजी अथवा मुख्तीयार भनीन्थ्यो । नेपालमा अंग्रेज पसेपछी, सबै पदाधीकारीलाइ बीभीन्न गुटमा बीभाजीत गराएर अापसमा लडाउन थाल्यो । यसरी पुर्ण रूपमा अाफ्नो मान्छे भीमसेनलाइ सत्तामा पुर्याएपछी बेलायतमा झै प्रधानमन्त्री भनीन थाल्यो र उसैलाइ नै पहीलो काजी अर्थात प्रधानमन्त्रीको रूपमा अंग्रेजले प्रचार गर्न लगायो ।

  • @Manlilaclub
    @Manlilaclub Год назад

    हाम्रो देशमा षड्यन्त्र ने षड्यन्त्रको इतिहॅास् वर्तमन र भविष्य !!

    • @कोशीपारेसाइँलो
      @कोशीपारेसाइँलो Год назад

      सम्पुर्ण राष्ट्रघाती घटनाहरूको जीम्मेवार बेलायती साम्राज्य हो ।

  • @ramthapa67
    @ramthapa67 Год назад

    Junga bahadur ko death kasari vayo?

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 Год назад +3

    जयस्थिती मल्ल कसरी नेपालको राजा भए? जवकी उनी क्रचल्ल क्राचल्ल भन्ने गण्डकी पारीका राजाको सन्तान हुन सुनेको थिएं, जानकारी गराउन सक्नु हुन्छ?

  • @sadeepshrestha5123
    @sadeepshrestha5123 Год назад

    Desh bigareko nai Rana Bahadur Shah le ho

    • @कोशीपारेसाइँलो
      @कोशीपारेसाइँलो Год назад

      बाहीर देखीने पात्र मात्र नेपाली हुन, भीत्री षडयन्त्र सबै बेलायतको हो ।

  • @Suman_Darlami_Magar510
    @Suman_Darlami_Magar510 Год назад

  • @bibekpokharel6395
    @bibekpokharel6395 11 месяцев назад

    ❤❤❤❤

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!

  • @dineshkhanal847
    @dineshkhanal847 Год назад

    नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!