GH 93 | क्या. यज्ञबहादुर थापालाइ किन मृत्युदण्ड दिइयो ? | Timburbote Incident | टिम्बुरबोटे काण्ड |

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2024
  • When the Panchayat government received news that many revolutionaries were planning to capture Okhaldhunga, the government sent its army to intervene and they brutally killed many revolutionaries. Captain Yagya Bahadur Thapa and Bhim Narayan Shrestha were arrested and given death sentences after some years. This carnage is popularly known as the Timburbote Incident...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 93 || क्या. यज्ञबहादुर थापालाइ किन मृत्युदण्ड दिइयो ? || Timburbote Incident || टिम्बुरबोटे काण्ड ||
    नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
    हाम्रो सम्पर्क:
    Email: digibrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Timburbote_Kanda
    धन्यवाद् । - Admin (History in Nepali)

Комментарии • 37

  • @RamBahadurShahi-kk7tw
    @RamBahadurShahi-kk7tw 5 месяцев назад

    नेपाली जन मा यो इतिहासकै कुरा darsai दिनु भो सर अति राम्रो लाग्यो

  • @bhuwanhanggam
    @bhuwanhanggam 6 месяцев назад +1

    राम्रो लाग्यो सर धन्यवाद अरु इतिहास को रोचक कार्यक्रम को आसा बादी

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 года назад +5

    टिम्मुर बाेटे काण्ड मेराे काैतुहलकाे बिषय रहेको थियाे।आजको प्रस्तुति रुचिकर प्रस्तुति रहेको छ।धन्यवाद!

  • @Delje960
    @Delje960 2 года назад

    Quite interesting historical information
    Many thanks

  • @क_देखि_ज्ञ_सम्म

    सर अमेरिकाको गृहयुद्ध (१८६१-१८६५) र त्यसपछि सन् १९६५ सम्मको घटनाक्रम र अमेरिकामा दास प्रथा को इतिहास बारे एउटा भिडियो वनाइदिए आभार हुने थिएँ। यसबारे सामान्य जानकारी मात्र थाहा भएको र यस विषयमा थप अध्ययन गर्न मन भएकाले यो अनुरोध गरेको हुँ। आशा छ मेरो अनुरोध स्वीकार हुनेछ।
    जय होस् 🚩

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 2 года назад +1

    thanks for information

  • @somnathneupane8608
    @somnathneupane8608 2 года назад +1

    Thanks for this video !!

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 2 года назад +1

    Nepal sir Bauddhanath stupa ko nirman sambandhi video banaunus.

  • @shankarpathak5192
    @shankarpathak5192 2 года назад

    त्यसबेलाका क्रान्तिकारी गीतहरु चाहिँ के कस्ता रहेका थिए?त्यसको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि!

  • @udayathapa6243
    @udayathapa6243 2 месяца назад +1

    म क्यातेन थपा कै छोरा हु।कतिपय तथ्य कुराहरु छुतेका रहेछन।

  • @prakashsamir9738
    @prakashsamir9738 2 года назад

    गुल्मी दरबारको उत्थान, पतन र साशकहरुको नाली बेली बारेमा केही जानकारी पाउन पाए आभारी हुने थिएँ ।

  • @soviet-1225
    @soviet-1225 Год назад +1

    ओखलढुङ्गा काण्ड र तिम्बुरकोटे काण्ड एउटै हो

  • @narendragurung579
    @narendragurung579 2 года назад

    महेश कोर्मचा यस काण्डमा कसरी भागे किन खोलिएन कतै यसको गुप्तचर उनिनै थिएन र?

  • @gopalshakya8229
    @gopalshakya8229 2 года назад

    Thang for your work

  • @rajendragurung1342
    @rajendragurung1342 2 года назад

    यो काण्डमा भित्री व्यक्ति बिषेस कथाहरू थुप्रै छन् राम लक्ष्मण जुडुवा दाजु भई थिए २२ वर्षको उमेरमा शहिद भएका थिए र अजै पनि जिउँदो इतिहास लोक व• गुरूङ ( LB Gurung) जस धन राई जिवित छन् नेपालको पहिलो वास्तविक जिउँदो शहिदहरू। छोटोमा भएनि इतिहासलाई समेटेकोमा तपाईलाइ धन्यवाद विर शहिदहरू अमर रहुन 🙏

  • @meseeamrai898
    @meseeamrai898 2 года назад +3

    हाम्रा गाउतिरकाले अनाहकमा कति सजाए पाए

  • @purnathapa6591
    @purnathapa6591 6 месяцев назад +1

    2052 अगाडिको माओवादी हो नियत एउटै हो केको नेपाली काग्रेस ? 2007 पछिको आ तकबादी शैली नै थियो ?

  • @MrDurgasunuwar
    @MrDurgasunuwar 2 года назад +1

    अलि राम्रो अध्ययन गर्नुपर्ने हो जिबित रहेक व्यक्तिले दिएको interview हरेको छैन भने हेर्नु महेश कोर्मोच अहिले सम्म जिबित नै छ Wikipedia मा तिमले भन्दा detail कुरा लेखेको छ

  • @ramakhadka668
    @ramakhadka668 2 года назад +2

    First

  • @bibekpokharel6395
    @bibekpokharel6395 8 месяцев назад

    ❤❤❤

  • @rozbogati9067
    @rozbogati9067 Год назад

    🙏🙏

  • @harikrishnawagle1482
    @harikrishnawagle1482 Год назад

    बिमन अपहरण जेठ २५ गते हाे

  • @tikarammulicha6976
    @tikarammulicha6976 Год назад

    पेशल दाहाल त्याेओडारमा मारिएका हैनन । भाग्ने क्रममा केहिदिनपछि हालकाे माेलुङ गा,पा काे यान्दा पाखामा मारिएका हुन ।

  • @narendragurung579
    @narendragurung579 2 года назад

    यस काण्डमा बाच्न सफल भएका लोक बहादुर गुरुङ ( एल बि) र जसधन राई अझै जीबितै हुनुहुन्छ वहाहरु बाट कुरा बुझेर बनाउदा अझ सत्यतथ्य खुल्न आउने थियो कि मैले यो घटना बारे वहाहर्को मुख बाट धेरै पटक सुनेकोले केहि कुरा गल्ती भएको महसुस गरे ।

  • @bivashdahal7445
    @bivashdahal7445 Год назад +1

    पेशल दाहाल को त्यहा मृत्यु भएको होइन। उनलाई लिस्पु को जङलमा मारिएको थियो

  • @nepalbaadi8762
    @nepalbaadi8762 2 года назад +1

    700 jana haina Bisnu dal gulma ma 129 janako darbandi thiyo

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 года назад

    जय सत गुरु गोरखनाथ। जय नेपाली गोर्खाली सेना।

  • @RamBahadurShahi-kk7tw
    @RamBahadurShahi-kk7tw 5 месяцев назад

    jhapa ko धर्म प्रसद dhakal को मृत्यु कसरी भयो

  • @thungchuwamasony6837
    @thungchuwamasony6837 Год назад

    Mero baje prajalal rai😢😢

  • @narendragurung579
    @narendragurung579 2 года назад

    गलत कुराहरू समेटिएको रहेछ ।

  • @jitbdrpraja3320
    @jitbdrpraja3320 2 года назад

    2035 salma pani mirtiu dand dinthiur?

  • @bishalbohora6968
    @bishalbohora6968 2 года назад +2

    second

  • @dipakgurung8602
    @dipakgurung8602 2 года назад

    Your dates are wrong. Get your facts correct. Plane was hijacked much later. Never expected such distorted dates from you.