मलाई यो पुरानो घटना याद हुने प्रोग्राम एक दम मन पर्छ मलाई दोराम्बा घटना आर्मी र माओवादी खास, वास्तविक जान्ना मन छ मिल्छ भनी एक भिडियो पोस्ट गर्नु होला है ❤❤🎉🎉
ठिकगरे लुटेराहरू घटेछन ,बाचेकाले जनतालाई र देशलाई लुटिरहे,लुटिरहेछन,देश बेचिरहे,खाेईत के चै बिकाशगरे,१० बर्ष मा राजा महेन्द्र देशलाई काहापुरायका थिय,यिनिहरूलाई पनि सफाई गरे देशले शान्ति पाउने थियाे ।
बिगत धेरै दु:खद तर अहिले सबै परमधाम न सिधाान्त वर्गको उत्थान न कुनै बिकास नत विकल्प नै खाली आफ्नो ब्यक्तिगत स्वार्थ मात्रै पुर्ती गरेको देखियो तर यहाँ सम्म मदन भण्डारी को कहि कतै कुनै भुमिका देखिएन उनको बारेको पनि लगत्तै यस्तै जानकारी पाउन पाए धेरै ज्ञान साथै अशल हुने थियोे । धन्यवाद ❤️🙏🇳🇵 #जय_देश_नेपाल 🙏🙏❤️❤️🇳🇵🇳🇵
धनज्यु। झापा विद्राेहमा मदन भण्डारीको प्रत्यक्ष संलग्नता थिएन । मदन भण्डारीको बारे छुट्टे विस्तृत कार्यक्रम छिट्टै प्रसारण हुदैछ र कृपया केही समय पर्खिनु होला ।
lol.merai manko kura garnu bhayo ani puspa kamal dahal kp.ko pani eniharilai belaimaa sarkarle maareko bhae maobadi kaalma 40,50 hajarko jyan ta janna thiyo but Nepal ko purai sarkar USA. India le chaleko chha tyahi ta dukha,bidmba chha aba Nepalko kahilai bikash hunna ma 100000% guarantee dinchhu dear brother
झापा विद्रोहवारे थोरैबहुत सुन्दै आएको थिएँ । तर, विस्तारितरुपले इतिहासका कुरा वुझ्ने मौका मिल्यो । "History in Nepal", channel परिवारप्रति हार्दिक धन्यवाद । अब, यहाँको वाचनशैलीमा यहाँकै मुखारविन्दुबाट रत्नकुमार बान्तावाको बारेमा सुन्न पाए, अत्यन्तै आभारी हुने थिएँ ।
यस्तो इतिहासमा सबै कुरामा थोरै मात्र सत्यता हुन्छ किनकि यो सबै कोई कसैले एक्लो विवेकले मात्र लेखिएको कथा वचन मात्र गरेको हुन्छ। वास्तविकता ढाकिन्छ छोपिन्छ।वास्तविकता के हो भनेर यो वचन गर्ने लाई नै थाहा छैन।वास्तविकता थाहा पाउन स्तानियमा जीवित प्रमाण भेटेर बुझ्दा बरु सही कुरा निस्किन्छ।
सबै लाई तेतीखेरनै सफैया गरेकाे भय माअेबादि पनि जन्मिदैन थियाे,जनता शरणार्थी बनायर बेचदैनथे,देश बेचिदैनथियाे,देशकाे सान खत्तमहुदैनथियाे,राजा हुदा देशकाे सान काहा थियाे प्रन्डले नै सुईकारेकाछन।अहिलेत खत्मभयाे,न सान छ न मान छ भनेकै हुन ।
यो भाचिऐको पनिउको डाठ ,भाचिऐको छाताको डाठ र डाठुको साहायताले ६५ फिट सुरूङ कसरी खन्न सकिन्छ ? अनि त्यो माटो काहा थुपारे ? माटोत धेरै पो हुन्छत ? ,बिस्वास गर्ने आधरनै छैन ? शुरूङ खन्ने साधननै उपयुक्त हुदैन ?
सामन्ति, वर्ग शत्रु को,लेबललगाएर, निर्दोष निहत्था नागरिकहरुको हत्या गर्दै हिंड्दा प्रहरी प्रशासन,सरकार मूकदर्शक भएर बस्छ त? जेल सार्ने योजना गरेर,जंगलको बिचमा,लगेर,गोलीहानेर,बदलालिए।
It was not a democratic fight for people's rights. The so called rebellion was a converting Nepal into a killing field. Communists copied a Naxalites and unleashed terror among the people. So I condemned the killing
Nepal police astai karan paribartan ka badhak hum eni haru le ramro kam vanda sosit pidit lai nai dabaina lai khada gariyeko auta dal matra ho kam xaina
hello sir, references are given at the last part of video. there is nothing wrong in narration becoz i have went through the all sources written by Radhakrishna mainali, Dr. |Surendra kc and others.
एकदमै राम्रो ईतिहासलाई पस्किनु भएकोमा हार्दिक बधाई छ।👏👏👏🙏
नेपाली कम्युनिष्ट आन्दोलन को यो श्रीखंला लाई धारावाहिक रुप मा सुनाउनु हुन हार्दिक अनुराेध गर्दछु ।
सुखानी हत्याकाण्डमा सहादत प्राप्त गर्ने वीर शहिदहरुलाई लालसलाम ✊✊✊✊✊
पुरानो इतिहासको स्मरण गराउनु भएकोमा खुशी लाग्यो यस्तै घटनाहरु पुनः पनि सुन्न बुझ्न पाउने प्रतिक्षामा रहदै अाभार प्रकट गर्दछु ।
मलाई यो पुरानो घटना याद हुने प्रोग्राम एक दम मन पर्छ मलाई दोराम्बा घटना आर्मी र माओवादी खास, वास्तविक जान्ना मन छ मिल्छ भनी एक भिडियो पोस्ट गर्नु होला है ❤❤🎉🎉
कुख्यात आतंककारी गुरिल्ला को नाइके प्रचण्डे को बारे मा लेख्नु पर्यो सर,
त्यति बेला नै यि हत्याहरुलाई फासि दिनु पर्ने सरकारले गल्ति गरेछ अहिले देश खतम बनायो यिनिहरुले
इतिहासको जानाकारीको लागि धन्यवाद
ठिकगरे लुटेराहरू घटेछन ,बाचेकाले जनतालाई र देशलाई लुटिरहे,लुटिरहेछन,देश बेचिरहे,खाेईत के चै बिकाशगरे,१० बर्ष मा राजा महेन्द्र देशलाई काहापुरायका थिय,यिनिहरूलाई पनि सफाई गरे देशले शान्ति पाउने थियाे ।
केपी ओली लाई त्यति बेला मारेको भए आज देशले यो दुर्गति भोग्नु पर्ने थिएन ।
यो ऐतिहासिक बिषयजानकारी दिनुभएकोमा धन्यबाद ! तर भिरमालुकेर ज्यानबचाएको शुसिला श्रेष्ठ लगायतको बिषयमापनी प्रस्त्याईदिनुभए त हुने
इतिहासको जानकारीका लागी धन्यवाद ।
You are most welcome.
बिगत धेरै दु:खद तर अहिले सबै परमधाम न सिधाान्त वर्गको उत्थान न कुनै बिकास नत विकल्प नै खाली आफ्नो ब्यक्तिगत स्वार्थ मात्रै पुर्ती गरेको देखियो तर यहाँ सम्म मदन भण्डारी को कहि कतै कुनै भुमिका देखिएन उनको बारेको पनि लगत्तै यस्तै जानकारी पाउन पाए धेरै ज्ञान साथै अशल हुने थियोे ।
धन्यवाद ❤️🙏🇳🇵
#जय_देश_नेपाल 🙏🙏❤️❤️🇳🇵🇳🇵
धनज्यु। झापा विद्राेहमा मदन भण्डारीको प्रत्यक्ष संलग्नता थिएन । मदन भण्डारीको बारे छुट्टे विस्तृत कार्यक्रम छिट्टै प्रसारण हुदैछ र कृपया केही समय पर्खिनु होला ।
@@HistoryinNepali निस्संदेह पक्कै पनि सदैव पर्खाइमा हुनेनैछु ।
धेरै धेरै धन्यवाद हजुरहरु सबैमा जय होस ।
अझै यस्तै ज्ञान वर्धक जानकारी पाउ
हार्दिक धन्यवाद सर ।
झापा, बिद्रोह ले,सिंहदरवार,बालुवाटारतिर, पुर्यायो फलस्वरुप सडकछापबाट,नवढनाडयमा,परिणत भए,मुलुक,र,जनताहरु,जहाँथिए, अहिले पनि त्यही अवस्थामा छन,
शुखानी हत्याकाण्ड मा साहादात कमरेडहरु प्रति हार्दिक श्रद्धा सुमन
Sir Dr के आई सिंह को बारेमा सुन्ने मन थियो विस्तारित रूपमा।
धेरै राम्रो छ
इतिहास राम्राे लागेयाे
सर हजुरको सबै विडियोजहरु हेर्छु सारै मन पर्छ।।❤❤❤❤
ओखलढुंगाको टिम्बुरबोटे कान्डको बारेमा पनि भन्दिनुस न।
धेरै राम्रो
धेरै राम्रो जानकारी।
अति खुशी लागो !
Ramro lagyo
जानकारीका लागि धन्यवाद!
Most welcome.
हजुरहरू सबैलाई हार्दिक नमस्कार धेरै धेरै शुभकामना छ।
Good suggestion
राम्रो।
Dangerous political history
Ramro chha
History in Nepal lai thanks
You are most welcome.
प्रहरीले तेतिखेरै यो हावा केपी ओलि लाई मारेको भए अहिले जनता लाई न्याय हुने थियोे
lol.merai manko kura garnu bhayo ani puspa kamal dahal kp.ko pani eniharilai belaimaa sarkarle maareko bhae maobadi kaalma 40,50 hajarko jyan ta janna thiyo but Nepal ko purai sarkar USA. India le chaleko chha tyahi ta dukha,bidmba chha aba Nepalko kahilai bikash hunna ma 100000% guarantee dinchhu dear brother
Darbar hattyakand madanaasrit hattyakand ra khamba bidroha ko anntya bare janna man lagyo
रतणन कुमार बान्तावाकाे कसरी नेपाली सनाले हत्या गरियाे याेपनी सुनाउन म अानराेध गर्दछु
good news ❤❤❤
good
रन्त वान्तावा र मदन भन्डारी को बिसय मा पनी भिडियो plz
fav chanel...
झापा विद्रोहवारे थोरैबहुत सुन्दै आएको थिएँ । तर, विस्तारितरुपले इतिहासका कुरा वुझ्ने मौका मिल्यो । "History in Nepal", channel परिवारप्रति हार्दिक धन्यवाद । अब, यहाँको वाचनशैलीमा यहाँकै मुखारविन्दुबाट रत्नकुमार बान्तावाको बारेमा सुन्न पाए, अत्यन्तै आभारी हुने थिएँ ।
Thank you so much Arjun jiu.
सबैकाे नाम अायाे तर रत्नकुमार बान्तावा नेपाली सेनाले कसरी मारीयाे याेपनी सुनाउन अनुराेध गर्दछु
यस्तो इतिहासमा सबै कुरामा थोरै मात्र सत्यता हुन्छ किनकि यो सबै कोई कसैले एक्लो विवेकले मात्र लेखिएको कथा वचन मात्र गरेको हुन्छ। वास्तविकता ढाकिन्छ छोपिन्छ।वास्तविकता के हो भनेर यो वचन गर्ने लाई नै थाहा छैन।वास्तविकता थाहा पाउन स्तानियमा जीवित प्रमाण भेटेर बुझ्दा बरु सही कुरा निस्किन्छ।
सर सल्यानी राजाको इतिहासको बारेमा एउटा भिडियो plz🙏🙏🙏
Thank u for informations.
You are most welcome.
हाऔ कहा छन हजुरहरूको जीवित कमरेडहरु?
हत्याराहरू अरूलाई मारेरै त गएका हुन अाज उनिहरून सामान्त र तासाहा बने हैन त ।
यथार्थ
सुखानी हत्यामाण्ड बाट बचेकाहरु जेलमा फिल्टरराईजेशन राजालाई अन्तरविराेधकाे कार्ड पब्लिमा फ्याम्न परयाशरत जनमत सङ्गरह भुमिगत संगठन निर्माण शुरुवात
३६ सालको बिध्यार्थि विद्रोहको बारेमा सुनौ न
Ahh Admin jyu plz esko barema pani
Tyahi bela sablai faasi diyeko vaye Nepali harule ahile ayer yati dukha paune thiyenana hola
सबै लाई तेतीखेरनै सफैया गरेकाे भय माअेबादि पनि जन्मिदैन थियाे,जनता शरणार्थी बनायर बेचदैनथे,देश बेचिदैनथियाे,देशकाे सान खत्तमहुदैनथियाे,राजा हुदा देशकाे सान काहा थियाे प्रन्डले नै सुईकारेकाछन।अहिलेत खत्मभयाे,न सान छ न मान छ भनेकै हुन ।
अरुलाई मार्ने अनि ज्यानमारालाई सरकारले मार्दा निरंकुश कसरि हुन्छ धन्न यिनीहरुलाई बचांएछ त्यति बेला सुईकाईदिनु पर्ने हत्याराहरुलाई
ज्यानमारा ओली सुकुम्बासी बात आज राजा बन्यो।
यो भाचिऐको पनिउको डाठ ,भाचिऐको छाताको डाठ र डाठुको साहायताले ६५ फिट सुरूङ कसरी खन्न सकिन्छ ? अनि त्यो माटो काहा थुपारे ? माटोत धेरै पो हुन्छत ? ,बिस्वास गर्ने आधरनै छैन ? शुरूङ खन्ने साधननै उपयुक्त हुदैन ?
❤
देश बेचुवा हरू पशुपति बालुवाटार दरवार ७ करौड पानी अरू लाई सामन्ती भन्ने डाका हरू
Daray good lagayo
Ilam ko sukhani bhanaxa tara jhapa dekhauxa
What about Pradeep Nepal?How missing his name in Jhapali Bidhroh?
सामन्ति, वर्ग शत्रु को,लेबललगाएर, निर्दोष निहत्था नागरिकहरुको हत्या गर्दै हिंड्दा प्रहरी प्रशासन,सरकार मूकदर्शक भएर बस्छ त? जेल सार्ने योजना गरेर,जंगलको बिचमा,लगेर,गोलीहानेर,बदलालिए।
झापामा टाउको काट्दै हिंड्ने अपराधिहरु ले, सामन्ति, कस्ता लाई, भनिन्छ, सामन्ति को अर्थ केहो?खुलाएनन्।सुईतभएकाहरु,बाहेक बहुदल आएपछि सत्ताको चासनीमा डुबुल्की मार्न पल्केका छन,२८सालमा,चारु बंगाली,कानु सन्याल को,हावाले, भेट्यो, बाउन्न सालाँ चिनका,मरेकामाउको,हंश पसेर,जंगल पसे जथाभावी मान्छे मार्दै हिंडे, उदेश्य एउटै थियो,कसरी, सत्ता प्राप्त गर्न सकिन्छ भन्ने।
मारिने हरुको बिबरण पाउन हजुर,
केपि ओलि मान्छे मारेर जेल परेको मुला लोकतन्त्र को लागि भनेर ब्याज खादै छ
केपी र प,चनद म। के फरकछ ।
Lal salami
Jhapa Aandolan
Jindabad
The GreatMyrtirs
BIRENSINGH RAJBANSHI
NARAYAN SHRESTHA
********************************(*
NETRA. GHIMIRE
KRISHNA KUINKEL
RAMNATH DAHAL
RATNAKUMAR BANTAWA RAI
KHAGENDRA RAI.
ALIVE
LONG LONG.
❤❤❤❤❤
Nikai
It was not a democratic fight for people's rights. The so called rebellion was a converting Nepal into a killing field. Communists copied a Naxalites and unleashed terror among the people. So I condemned the killing
2036 sal ko jana aandolan ko barema ni kei bhannu paro yo bela jhapa ma kk bhayeko thiyo janna ko lagi sabai jana ichhuk xan
Sure Anup jiu, we wil make and publish it soon. Plz keep watching.
Comnist.yathi.castavaya.taraahile.kina.trak.xodejasto.xa
Aba maobadi ko ni banaunu paryo
extremely right , yo,esko video banaunai parchha kasle kaha dekhi parichalan gareko thiyo prachanda aru kehi ,kohi jyanmaraharulai?
डरपोके बुढा केपि
मदन भन्डारीको राजनिती प्लिज
Nepal police astai karan paribartan ka badhak hum eni haru le ramro kam vanda sosit pidit lai nai dabaina lai khada gariyeko auta dal matra ho kam xaina
KP Oli ko nakhan garera k Kura gari ra Fatah manxe
बबाल !!!
yo vrastachariharu maddhe radhakrishna mainali vanne jantu dahale grasta kukarmi jasto lagyo euti lati magarniko jagga michi raheko abashtha sthaniye kehi bhumafiyaka nikrishta dalalharu dadagiri gardaimanab adhikarko byapak ullanghan gareko abastha
Soshak haru lai marnai parcha chahe tyo raja hos wa jamindar hos
Kumaiharule xetruharu marera thula bhae
Yo Sala chor Hun .ko oli ,Radha Krishna mainali,cp mainali
This is wrong interpretion .
never speek like this wrong and naration
hello sir, references are given at the last part of video. there is nothing wrong in narration becoz i have went through the all sources written by Radhakrishna mainali, Dr. |Surendra kc and others.
aba maobadiko pani banaunu paryo tiniharu kaha dekhi kasari kasko parichalaan thiyo,maobadi samayamai rajako hatya bhayo bhai gyanendra are feri kehi pachhi kina gyanendra rajgadhi chhodnu tyagnu paryo? hunu ta yo sabai USA.and indiako thulo chaal tyo sabai thiyo sabai awagat chha katilai thaha chhaina hola mero bichar chai 100% bujhai ho,ani pradachalai indiale kina asram diyo,goli gatha diyo man power diyo ajhai dahal 40,50 jana securityko sath hidi raheko chhan why reason?Dale lamala jasto?
राम्रो लाग्यो
धर्म प्रसाद ढकालको टाउको काटेको कुरा खैत?
Good
good