रम्बापुर भिडन्तका एक 'Fighter' खुश बहादुर बि.क सँगको भिडियो अन्तर्वार्ता !

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।
    धन्यवाद !
    #Rambapur_Attack_By_Maoist
    #Khus_Bahadur_BK
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com

Комментарии • 52

  • @krishnagadal5873
    @krishnagadal5873 Месяц назад +4

    तत्कालीन शाही सेना का योद्धा लाई सलाम
    सबै ले बुझ्ने गरी प्रस्ट पार्दै प्रश्न सोधेको मा कार्यक्रम प्रस्तोता लाई धन्यवाद 🙏🙏

  • @paneruarchu9362
    @paneruarchu9362 Месяц назад +11

    देशको लागि ज्यान दिन तयार राष्ट्र सेवकलाई बधाई तथा हाम्रो लागि धेरै दुख गरेर भिडियो ल्याउनु हुने पत्रकारलाई धन्वाबाद , तर यति मिठो बोल्ने पत्रकार चाहिं को हुन् ? किन हो अनुहार नदेखाउने

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf Месяц назад +4

    सलाम छ सुक बहादुर ज्यु लाइ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Месяц назад +5

    वधाइ छ सर🎉🎉🎉🎉🎉🎉पचास हजार सस्क्राइवर पुगेको मा

  • @कुशलमगर
    @कुशलमगर Месяц назад +5

    रमाइलो अनि दुख पनि लाग्छ ।
    म Qatar बाट

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Месяц назад +7

    शाही सेना हुनु मा अझै पनि गर्व लाग्छ, राम राम गुरुजी 🇳🇵

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf Месяц назад +2

    बधाई छ पत्रकार ज्यु लाइ❤🎉❤🎉❤🎉❤❤❤

  • @subasbasnet1507
    @subasbasnet1507 Месяц назад +1

    बधाई छ सुनौलो टिभी ५०k Subscribe भएको मा । अब मजाले सुनिन्छ र निरन्तर खोजिगरि नया नया भिडियो ल्याउनु भएको मा सुनौलो टिभी लाई धन्यवाद ।❤❤❤❤

  • @pghalewarrior
    @pghalewarrior Месяц назад +1

    Congratulations 🎉 sab
    Proud of you

  • @roybatty4302
    @roybatty4302 Месяц назад

    सलाम छ सुख बहादुर बि क जी लाई। नेपाल आमाको बहादुर सपुत

  • @herosurash2698
    @herosurash2698 Месяц назад +1

    Thank you sir for your new video.ma hajur ko niyamit darshak ❤❤❤❤

  • @sabinghimire6743
    @sabinghimire6743 Месяц назад +1

    Dherai ramro sir aaru poni video halnu hai

  • @a10nip48
    @a10nip48 Месяц назад +1

    देशको लागि ज्यान दिन तयार राष्ट्र सेबक लाई सलुट छ जय शाही नेपाली सेना जय भैरबनाथ आतंककारी लाई धोबिहानेको थियो रम्बापुर्मा

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 Месяц назад +1

    interview Lene saile ek dam ramro xa sir

  • @anushathapa1901
    @anushathapa1901 Месяц назад +1

    Eakdum ramailo

  • @kalyanthapa2441
    @kalyanthapa2441 Месяц назад

    Suru gariyo herna dhandebat hajurlai❤❤❤

  • @DARKYT3662
    @DARKYT3662 Месяц назад +1

    Congratulations 50 k subscribe ❤

  • @lndc8502
    @lndc8502 Месяц назад +1

    La good sir dammi x

  • @kamaldevkota8048
    @kamaldevkota8048 Месяц назад +1

    घटना सम्झिदा धेरै मजा आयो
    तर उहाँको बोलि अलिकति दमदार भएन
    यसै गरि गणेशपुर र कोट्गाउ लाड्ने mr अधिकारी जि लाई cont गर्न पर्यो सर्🙏🙏🙏
    चिसापानी,गणेशपुर परिचीत ठाउँ हो रम्मापुरमा आर्मी post सम्म त दैनिक दौडेर पुगिन्थ्योनजिक खेलेको मान्छे हो🙏 🙏🙏🙏

  • @mahintamang2374
    @mahintamang2374 Месяц назад

    Majja lagyo sir ajhai yestai antarbarta haru leraunu hola ma Belgium bata sir

  • @योगाउँकोठिट्टोम

    त्यो काहाली लाग्दो दिनहरू सम्झिदा अझै पनि सपना होकि बिपना हो जस्तो लाग्छ 😥😥😥😥😥🙏

  • @madansubedi4817
    @madansubedi4817 Месяц назад +1

    अरु त्यस्तै हो.. कार्यक्रम प्रस्तोताले "अ ह" भनेको कडा लाग्छ।

  • @rajukhatri3654
    @rajukhatri3654 Месяц назад

    Salam chha nepal aamaakaa saput laaii

  • @Rameshkumar-lo3er
    @Rameshkumar-lo3er Месяц назад +1

    Good daju

  • @Dipenhima
    @Dipenhima Месяц назад

    europe ko croatia bata hajur ko video naxutai herxu.....journalist sir❤

  • @karanrana4674
    @karanrana4674 Месяц назад

    Ramro 6

  • @bikramrai36
    @bikramrai36 Месяц назад

    Suru gariyo from japan

  • @sanatkc630
    @sanatkc630 Месяц назад +6

    Congratulations sir 50k subscriber bhako ma 🎉🎉🎉🎉.

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  Месяц назад +3

      एक हजार Subscribe पुग्दा दंग परेको मान्छे म, भुइँमा खुट्टा छैन मेरो लागि धेरै भयो यो मायाँ

    • @sanatkc630
      @sanatkc630 Месяц назад +1

      ​​@@thenepalesecivilwar108 त्यो १ हजार भित्रै परेको दर्शक म पनि हु आज ५० हजार सम्मको यात्रामा पुग्दा निकै खुशी लागेको छ र भविष्यमा पनि एस्तै भिडियो हरु पनि हर्न पाउँ भन्दै फेरी एकपटक शुभकामना दिन चाहान्छु।

    • @rabinadhikari7402
      @rabinadhikari7402 Месяц назад +1

      ​@@thenepalesecivilwar108 ajhai yestai khoj patrakaritya gardai janu ajhai badchha vanne kura ma dhukka hunu

  • @animalworld-mu7nj
    @animalworld-mu7nj Месяц назад

    Good 👍👍

  • @binodthapa6853
    @binodthapa6853 Месяц назад

    ❤❤❤❤❤Damii

  • @user-gf1uh1ql5o
    @user-gf1uh1ql5o Месяц назад

    हर एक इंटरव्यू फेस टू फेस लिनु होला सर

  • @krishnagadal5873
    @krishnagadal5873 Месяц назад

    लप्टन सोम बहादुर कार्की काे अन्तरवार्ता काे प्रतीक्षा मा थिए तर यो आएछ ठिकै छ यो पनि राम्रै होला ।।सुन्न सुरु गरियो है ।।

  • @tilakpuri454
    @tilakpuri454 Месяц назад

    लु सुरु गरियो ।। बाकी सके पछि कमेन्ट गर्छु

  • @Nareshkhadka2157
    @Nareshkhadka2157 Месяц назад

    Suru gariyo hai ta sunna lai❤

  • @Dron933
    @Dron933 Месяц назад

    Herna suru gariyo☺️

  • @parkashthapa6863
    @parkashthapa6863 Месяц назад

    Chito upload garekoma "धन्यवाद"

  • @NjrInfo
    @NjrInfo Месяц назад

    ❤❤❤❤

  • @SomKhatri-yo8vo
    @SomKhatri-yo8vo Месяц назад

    Lo aaj mahile po dhilo heran pugexxu❤❤

  • @RamCharan-ot4nu
    @RamCharan-ot4nu Месяц назад

    🎉🎉🎉 maa Pani suru gare sunna

  • @humengurung8395
    @humengurung8395 Месяц назад

    🎉🎉🎉🎉🎉

  • @atombum9242
    @atombum9242 Месяц назад

    🙏❤❤❤🇳🇵

  • @rabinadhikari7402
    @rabinadhikari7402 Месяц назад +1

    1St vaye aaja ni

  • @kshitizk.c7815
    @kshitizk.c7815 Месяц назад

    ❤❤🎉

  • @Rameshkumar-lo3er
    @Rameshkumar-lo3er Месяц назад

    New epsode pani hirna paiyos daju

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih Месяц назад

    सुरु गरे हेर्न सकेर आफ्नो कुरा राख्छु

  • @गुईठेग्रुपनेपाल

    हतुवलि नै पो झन्डै गाऊले पो पार्नु भयछ

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Месяц назад

    हेर्न शुरु गरियो

  • @hemrajlohar2130
    @hemrajlohar2130 Месяц назад

    Good 👍

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv Месяц назад

    ❤❤