अस्मिताले चिजलाई किन लोसे देख्छीन् त ? सारै रमाईलो दोहोरी | Chij Gurung Vs Asmita Dc | Mayur Dohori

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2022
  • मस्कार दर्शक महानुभावहरु,
    हामिले हजुरहरुको माझमा मयुर लाईभ दोहोरी लिएर आएका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र यस्तै मनोरंजनात्मक भिडियोहरु हेर्नकालागी च्यानल सब्सक्राईब गर्न पनि नभुल्नुहोला ।
    धन्यवाद ।
    ==============================================
    🎶 Original Audio Credits:-
    Ghamesh Dulal
    Rajendra Kumar Karki
    Bima Kumari Dura
    ==============================================
    #chij_gurung
    #asmitadallakoti
    #MayurLiveStudio
    ==============================================
    Live Dohori Lead Singer
    ★ ‪@chijgurung‬
    ★ ‪@AsmitaDallakotiOfficial‬
    =======================================
    Musician Team
    ★ Premsh Ghimire - Harmoniyam
    ★ Rajesh Gandarva- Sarangi
    ★ Karan Pariyar - Flute
    ★ Sunil Bardewa - Madal
    ★ Ishwori Prasad Bhusal - Madal
    ★ Dipak Samip - Dholak
    ★ Pritam Thapa - Oct Pad
    =======================================
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    =======================================
    Edit
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Khum Oli Birahi
    =======================================
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    =======================================
    Thank you all of you!
    All rights of this video is with Mayur Live Studio
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • РазвлеченияРазвлечения

Комментарии • 355

  • @sumanmagar6680
    @sumanmagar6680 Год назад +122

    रियल लाईफमा चिज र अस्मिताको जोडी देख्न चाहाने म मात्रै हो कि अरुपनि हुनुहुन्छ होला।
    perfect couple👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

    • @hitgurung5840
      @hitgurung5840 Год назад +5

      म पनि छु हजुर

    • @unknown-em8gh
      @unknown-em8gh Год назад +2

      Mani हो hjr

    • @user-ss9ih8oc2x
      @user-ss9ih8oc2x Год назад +1

      me❤

    • @mohanpunmagar2944
      @mohanpunmagar2944 Год назад

      म पनि छु तर अस्मिता जि ले पाताउन हुन्न जस्तो लाग्छ्के साथि

    • @hitgurung5840
      @hitgurung5840 Год назад +1

      हैइन पुन जी लास्टम बच्च दिएको छ त

  • @somrana8202
    @somrana8202 Год назад +41

    प्यारो जोडी ❤️❤️ पापी नजर नलागे कसैको

  • @Dhangurung19
    @Dhangurung19 Год назад +12

    यो जोडी को गित आए पछि नहेरी त बस्न नै सकिन्न । यो जोडी लाई कसैको नजर नलागोस ।

  • @bakhatgrg1637
    @bakhatgrg1637 Год назад +20

    सरैई राम्रो लाईब दोहोरी चिज गुरुङ र अस्मित डल्लकोटी को जोडी पनि सरै सुहाउछ

  • @dhurba3499
    @dhurba3499 Год назад +43

    दुबै कलाकार हांसी हांसी यति मिठो दोहोरी सुन्न र हेनॅ पाउंदा यति आनन्द आउछ की बयान गरी साध्य नै छैन।

  • @kimjonggrg2899
    @kimjonggrg2899 Год назад +33

    मेरा सम्पुर्ण मित्रहरू मेरो भाइ बुहारी को दोहोरी हेरिदिनुहोल है ! अति मिठो दोहोरी !

  • @mohanbp9062
    @mohanbp9062 Год назад +26

    किन किन यी जोडी अत्ति नै मन पर्छ 😍

  • @devhimal8804
    @devhimal8804 Год назад +5

    अति उत्तम अति उत्कृष्ट शब्द चैइन मा उतिकै मिठास यति मिठो दोहोरी को लागि चिज र अस्मिता लाई धेरै धेरै धन्यवाद बल्ल हिजोआज दोहोरी सुन्न मन लाग्न थालेको छ.. यो कोब्रा ग्याङ्ग ले गर्दा दोहोरी सुन्न मन पनि लाग्न छोडी सकेयो.

  • @manbahadur5487
    @manbahadur5487 Год назад +7

    किन गाउछाै दर्शकलाई माेहित पार्ने साहित्य गित नहेरम भने मनले नमान्ने तिमिहरु काे जाेडि कस्ताे परेछ!

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 Год назад +18

    Chij @ko bhea hos vanni Jati hajir hum tw✋✋✋

  • @girithapa2978
    @girithapa2978 Год назад +11

    साना सानीको सारै राम्रो जोडी र गीत पनि ।

  • @GB-ty5do
    @GB-ty5do Год назад +13

    दुबैजनाको प्रश्तुती एकदम मिठो छ

  • @dtmplpwl2213
    @dtmplpwl2213 Год назад +11

    भाकाको लागि धन्यवाद चिज अस्मिता बिचको दोहोरी अति उतम

  • @homrana4061
    @homrana4061 Год назад +11

    यो उकृष्ट जोडी, सांगेतिक जोडी मात्र होइन वास्तविक जोडीको रुपमा देख्न आतुर छौं हामी

  • @mNg1969
    @mNg1969 Год назад +22

    क्या दामी दोहोरी ज़ती सुन्यो सूनौ लाग्ने❤

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +7

    आहा बबाल लोक दोहोरी भाका छ चिज गुरुङ र अस्मिता दलाकोटी को साथै रेलि जोडी लाई देख्नु चाहाने कोको हुन्हुन्छ अस्मिता दलाकोटी र चिज गुरुङ को जोडी साँच्चै रेलि जोडी देख्नु मन छ सुवादो जोडी पनि छ

  • @sundeshsaru6201
    @sundeshsaru6201 Год назад +5

    यो दोहोरीले त पिर ब्यथा पनि भुलायो हो अति राम्रो छ आझैं राम्रो गर्दै जानु

  • @bejaan66
    @bejaan66 Год назад +8

    असल छ दोहोरी अनि अस्मिताले अब छोडने छैन भनिछन है चिज लाई 🤗😁😁💞👀

  • @chhabilalgurung8588
    @chhabilalgurung8588 Год назад +9

    Supper chij and nirjala gurung sangai gaounu ekpali.

  • @taramagar1407
    @taramagar1407 Год назад +8

    Aaha kati ramailo ho dohori vaneko ta yesto po huna parxa bishesh garerata Mayur live studio laii thanks vanna chahanxu maile rojeko geetma dohori sunaunu vyo

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Год назад +9

    कडा आयो आज फ़ेरि दुबै जनाको
    प्रस्तुती बबाल छ साङ्केतिक शुभकामना

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +8

    Priye kalakarko priye geet ramro lagyo, haso chahi mannuparchha parchha Asmita / Chij best of luck

  • @bishallama1437
    @bishallama1437 Год назад +20

    इन्टरकास्ट जोडी बन्नु हो 😁कस्तो सुहाउँदो रहेछ असमिता र चिज को जोडि !!

  • @dipakthapa3065
    @dipakthapa3065 Год назад +8

    स्याबास भाई चिज र बहिनी अस्मिता यस्तै राम्रो प्रसुति दिदै जानु यो दुई जोडि सङै UK आयर प्रसुति दिदा UK बासि खुशि हुने थियो ।

  • @ratnagurung6417
    @ratnagurung6417 Год назад +4

    ❤👌👍🌹👏 अरू शब्द नै छैना,धेरै धेरै बधाइ छ दुबैलाइ।🌷🌹

  • @santeegurung952
    @santeegurung952 Год назад +11

    Sharangi sansar ko kamal ji pani dohori gaunu hudorahe xa ramro lago keep it up.

  • @khumbahadurrana785
    @khumbahadurrana785 Год назад +8

    अस्मिता नानिको हेराई बहुत मनपर्ने स्वभाव को छ।

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +6

    Khai dui jana yak bhayko kaile hern paineho

  • @chandrabahadurpun732
    @chandrabahadurpun732 Год назад +5

    Asmita ra chij tw best nai h0 live k0 tw big frn I'm dang tulsipur hal Chennai India bata herdai Xu malai dharai man parxa

  • @manrajgurung571
    @manrajgurung571 Год назад +26

    अति intresting लाग्छ यी दुइजना भाइ बहिनीले गाउँदा। कहिले पनि नछुटोस् दोहोरी बिबाह जो सँग भए पनि।सके सम्म त आजिबन जोडिए त झन राम्रो हुन्थ्यो ।जय होस् दुबै जनाको।

  • @hosthapa3173
    @hosthapa3173 Год назад +24

    यी दुई भाइ बहिनी को नया गित नाउदा सम्म अरु गित हेर्नू मन पर्दैन। अरु पनि एक का एक राम्रो गाएक गाइका हरु छन। तर अरु मा तेत्ती मन जाँदैन। मलाइ मात्रै हो कि अरुलाइ पनि एस्तै हुन्छ होला?

  • @Saraswati952
    @Saraswati952 Год назад +3

    तिमिले गायकको गितले सबै लाईमहनिलगाउ जोदिहुनुहौ

  • @subashthapa8441
    @subashthapa8441 Год назад +1

    अबको लाइभ दोहोरी प्रतियोगिता हरुमा अस्मिता बैनी र चिज जि को जोडी हुनुपर्छ।🙏🙏🙏🙏💖💖💖

  • @yamgurung402
    @yamgurung402 Год назад +6

    Chij bro lai aja mahila kalakar le Ali badhi nai Pele KO anubhut vo.. ramailo thankyou to all..!!!

  • @sombahadurrana9896
    @sombahadurrana9896 Год назад +10

    सुन्नु लाई धेरै मजा लायो चिज भाई अशमिता बैनि दुबै जाना लाई उँटर उँतार परगतिको शुभकामना

  • @AnishDawadi_Official
    @AnishDawadi_Official Год назад +5

    यो दुई को गीत सुन्दा सुरु देखि अन्तिम सम्म हाँसेरै मर्छु हो म

  • @nirmalakisan4371
    @nirmalakisan4371 Год назад +5

    Hoina ho yo jodi ko geet kati sunau sunau lagne 6 ho

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Год назад +18

    सम्पुर्ण कलाकारहरुलाईहृदयदेखि सम्मान छ

  • @Man_Tha
    @Man_Tha Год назад +8

    दुवै जना मलाइ निकै मन पर्ने कलाकार हुन प्रायजसो सबै दोहोरी हेरेकै हुन्छु तर आज चिज गुरुङ्गले के रिप्लाई दिएको हो अचम्मै परे। अस्मिताको टुक्का
    थाह छ तिम्रो लोसे छ बानी
    एक नआउला मैले दस हान्दानी
    यसको मतलब जहाँसम्म मलाई लाग्छ मैले १० झापड हान्दा पनि उताबाट १ पनि नआउला भन्न खोज्या हो तर त्यसको रिप्लाई यस्तो आयो चिज गुरुङ्गबाट
    फल पनि रोपेसी फल्नी हो
    एक नचले अर्को थोक चल्ने हो
    कस्तो रिप्लाई हो मैले चै अलि बुझिन तर दिहोरी चैं बडो मज्जा आयो हेरेर।

  • @balbahadur1827
    @balbahadur1827 Год назад +7

    अस्मिता बहिनी र चिज गुरुङ भाइको धेरै राम्रो शब्द लय अझै राम्रो गर्दै जानू होला ।भबिस्य राम्रो छ ।लोक संगीत भनेको हाम्रो नेपाली रितिरिवाज र पहिचान हो।ह्जुर जस्तो कलाकार हरु ले सधैं भरि जोगाउनु होला सम्पूर्ण लोक संगीत कलाकार भाइ बहिनी दाजु दिदी हरु लाई नमस्कार

  • @hebindrapun3897
    @hebindrapun3897 Год назад +5

    Maile Herne bhaneko dohori geet chij ji ra asmita ji ko ho

  • @jaspaija2362
    @jaspaija2362 Год назад +3

    फेरी पनी हेर्नु पर्यो मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी 💕👩‍❤️‍👩

  • @hitgurung5840
    @hitgurung5840 Год назад +7

    आहाँ कति मिठो शब्दहरु start to ending जब नजिक वा मायाँ हुन्छ । एक अर्कामा तब यस्तो शब्दहरु प्रकट हुन्छ । दुबैको शब्दले स्रोतको मुटुको कुन२ छुन्छ । यसमा plus मा पनि परे तपाई नै हो... A!!!! हैइ चिज भाईलाई खुसी पर्ने त्योई हो पानी र आगो हुनु पर्छ । दुबैजनाले हामीलाई मोहितै बैनाइ दियो । स्रोत को comments हेर्नुहोस त कस्तो राम्रो लेखको thank you so much Kamal bhai and whole entire team लाई मुरी२ धन्यबाद दिन चाहन्छु see you guys next episode

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +3

    यो जोडी को गित सुन्दा अति रमैलो लाग्छ यसरी नै मिलेर योछेतरमा अगाडि बढ्न सुझाव दिन्छु

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es Год назад +19

    अस्मिता जि को मुस्कान र चिज जी को गित सुनेपछि समय बितेको थाहा हदैन धन्यवाद दुबै लाई 🙏🙏🙏

  • @padambdrpun3710
    @padambdrpun3710 Год назад +26

    ल बधाई छ समपुणं टिमलाई अझ यि दुई जोडिलाई,कसैको आंखानलागोस यहि कामना

  • @subhashgurung6910
    @subhashgurung6910 Год назад +9

    बधाई छ आदर्शनीय दाजू चिज दाजू र आस्मिता दिदी लाई 🙏🙏🙏

  • @bibekgurung3452
    @bibekgurung3452 Год назад +8

    Aaha kati ramailo dohori damii 💕👌🙏

  • @milandarlami7092
    @milandarlami7092 Год назад +13

    आहा कति सुन्दर प्रस्तुति मेरो प्यारि दिदि र दादा को अग्रिम शुभकामना

  • @harkagurung8589
    @harkagurung8589 Год назад +4

    Dohori geet Chij bhai and Asmita bahini ko sarai ramailo xa. Uk bata hereko.

  • @mohanbp9062
    @mohanbp9062 Год назад +3

    साङ्गीतिक Live दोहोरी को Cutest Lovely 😍 CA jodi 💕 लाई मन नपराउने सायद कमै होलान् ..

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +5

    Chij grg/Ashmita ko bishesh darsak lai fida banaune chij le geet uthauda Ashmita ko herai + Mushkan chij Afu Nahashne Dubai Janako geet yek arkama milne tehi bhayera darsak ko man mutu ma bashnu safal yeshtai hunu hola Namatinu hola ajhai ramro ramro prashtuti didai janu hola❤️❤️

  • @manrajgurung571
    @manrajgurung571 Год назад +7

    कमल सरको उपस्थितिले झन खुशी लाग्यो।

  • @harirai1164
    @harirai1164 Год назад +33

    वा वा वा कया मज्जा आयो चिज जि र अस्मिता जि को गित सुन्न हेर्न निकै रमाइलो लागछ

  • @kalakharka4358
    @kalakharka4358 Год назад +15

    चिजको अन्द्रुनी बानि ब्यावोहार चिज को बाबा आमालाई भन्दा बडी अस्मिता लाई थाहा रहिछ भन्ने कुरो गीत बाट प्रस्ट बुझियो शायद जीवन साथि थाहा न होला खुबै राम्रो टुक्का लाग्यो |शुभकामना दुबैलाई |धन्यावाद मौर टिम लाई |

  • @deepakbista7747
    @deepakbista7747 Год назад +14

    Excellent Dohori,organic Dohori,Good luck bhai bahini!!

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +9

    अाहा चिज जि र अस्मिता बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ।सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +1

    उत्कृष्ट छ शब्द हरु

  • @sitaarmaja8076
    @sitaarmaja8076 Год назад +8

    dami xa dohori 👌chij ❤️Asmita

  • @premgurung5027
    @premgurung5027 Год назад +6

    वाह, चिज को शब्द उठान बिजुलीको स्विच थिचेको जस्तो र अस्मिताको हासो LED ट्यूब बलेको जस्तो।
    Ashmita & Chij लाइभ दोहोरी गीतको राम्रो जोडी, तपाईं दुबैलाई शुभकामना।

  • @babagurung8557
    @babagurung8557 Год назад +6

    Yo 2 jana ko jodi sadhai lai dekhna pye hunthyo

  • @keshabsingh9602
    @keshabsingh9602 Год назад +7

    Chij sir chito garnu bibaha

  • @jaspaija2362
    @jaspaija2362 Год назад +11

    मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई ♥️❤️

  • @pabitradarlami7965
    @pabitradarlami7965 Год назад +5

    आहा अाजको गितमा चिज भाइ कति खुसी सँग ‌गायको देख्दा सारै मन छोयो नानि असमि धोका दिन पाइने छैन है 🤗👌🤗👌

  • @danaman2147
    @danaman2147 Год назад +10

    WOW kati ramro jodi daju vauju ko

  • @hemuthakuri6986
    @hemuthakuri6986 Год назад +4

    Dharai man khusi vayo Melo tw Chij gurung rw Asmita ko dohori sunerw chai

  • @jaspaija2362
    @jaspaija2362 Год назад +3

    चिज र अस्मिता को बिबाह को तयारी पनी गर्दै गर्नु है 👍👩‍❤️‍👩

  • @chandragharti2050
    @chandragharti2050 Год назад +25

    मेरो प्रिय कलाकार हरूको लाईभ दोहोरि आयो अब आनन्द अनि रमाईलो हुन्छ । लभ यु ❤❤❤

  • @dilbsunuwar4015
    @dilbsunuwar4015 Год назад +5

    याे जाेडि लाई लनख लनख अग्रिम शुभकामना

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +49

    अर्गानिक गायक चिज गुरुङ भाइ र गायिका अस्मिता डल्लाकोटी बुनेको कति राम्रो गीत, संगीतमा लगनशीलता देखिन्छ ।
    छिट्टै यी दुवैको वैवाहिक जीवनमा परिणति भएको देख्ने रहरले हामी गीत संगीत पारखी श्रोता तथा दर्शक दिर्घमा उत्सुकता छाएको छ ।

  • @netratamang646
    @netratamang646 Год назад +7

    Nice dohori chij bro.& Aamita

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 Год назад +7

    Another love what give Far Asked ❤️💕❤️🤣❤️ This is Love Xori Bhai ko Parstuti Ramro lagyo . Bhagawan Lai Raksha garun .

  • @jaspaija2362
    @jaspaija2362 Год назад +3

    घिच्यायर भयन भने लतारेर भय पनी गोर्खा लानु पर्छ चिज 😁💕👩‍❤️‍👩

  • @vijaygurung9215
    @vijaygurung9215 Год назад +8

    साह्रै राम्रो

  • @keshargurung3343
    @keshargurung3343 Год назад +4

    Recently i listing dhori song
    Asmita Vs chij . super

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +20

    One of my favourites artist in दोहोरी Field, God bless you guys 👌👌👌👌, 👏 👏👏👏

  • @somgurung5762
    @somgurung5762 Год назад +5

    Mero ekdamai man parne jodi keep it up.

  • @mehargurung5702
    @mehargurung5702 Год назад +25

    Wow Awesome guys it's sooooo nice.
    जति सुन्यो उतिनै सूनिराखौ जस्तो लागिरहने अह कति मिठो अझै अलि लामो भए पनि हून् थ्यो नि ।
    (Perfect couple) भन्दा पनि फरक नपर्ला जस्तो गीतको माध्यमबाट बुझिन्छ।
    Best of luck, bro n sis. May God bless you guys.
    Thanks, both of you.
    🌹🌹🌹🌹🌹

  • @ranbahadurgurung5982
    @ranbahadurgurung5982 Год назад +6

    very good chij ra asmita pokhara 10

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +7

    अर्गानिक शब्दको खानी प्यारो भाइ चिज अनि सानी सानी शब्दको खानी अस्मिता को दोहोरी बबालै राम्रो हुन्छ। हरेक गित नछुटाइ हेरेको हुन्छु। होल टिम लाई शुभकामना ।

  • @acharyagopal3448
    @acharyagopal3448 Год назад +2

    धेरै धेरै रमाइलो धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @kumargurung9320
    @kumargurung9320 Год назад +10

    Wow ATI ramailo yo Jodi Lai badai xa👍👍👍👍👌

    • @raisirjan532
      @raisirjan532 Год назад

      म दोहोरि नसुन्ने मानन्छे आज चिज गुरुङ रअश्मिताको डल्ला कोटिको दोहोरिअतिनै मन पर्छ ।

  • @mayanathghimire5839
    @mayanathghimire5839 Год назад +20

    Excellent, congrats 👏 🙌 👍 both of you

  • @kumbagurung2488
    @kumbagurung2488 Год назад +12

    You guys have been done your Dohori job performance perfectly ✅👍
    United Kingdom

  • @santoshlama4202
    @santoshlama4202 Год назад +2

    राम्रो सब्द आनि दोहोरी जोडी

  • @mahimahi8796
    @mahimahi8796 Год назад +4

    सारै रमाईलो छ

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +4

    सारै मिठो दोहोरि सम्पूर्ण टिमलाई मिठो सम्झना !!!
    बिग फ्यान चिज गुरुङ अस्मिता ज्यु

  • @Ramaillo
    @Ramaillo Год назад +17

    Wow nice song . Congratulations and best wishes to both of you.for coming days

  • @anilbhujel4617
    @anilbhujel4617 Год назад +6

    Chij gurung and Asmita dallakoti always cuple jodi😍😍

  • @ombbm2731
    @ombbm2731 Год назад +4

    asmita chij dai ko bihe chai hunai parx hoi

  • @nargurung2229
    @nargurung2229 Год назад +5

    Wowo beautiful look dohori chij and Asmita you to ko congratulations God bless you coupal

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +3

    रमाईलोछ दोहरि🥀🌹

  • @amishagurung8170
    @amishagurung8170 Год назад +4

    चिज अस्मिता

  • @Dhirajkunwar8888
    @Dhirajkunwar8888 Год назад +3

    धेरै रमाईलो वा वा हेरम हेरम लाग्छ

  • @kishorgurung4643
    @kishorgurung4643 Год назад +3

    dherai ramro, malai man parne jodi, sabda pani ramro,asmita ko muskan ramro, chij r asmita ko real jodi banos,subhakamna

  • @samjhanaghale133
    @samjhanaghale133 Год назад +5

    Chija and asmita are my best copul

  • @kirandhami1405
    @kirandhami1405 Год назад +5

    Ramailo Dohori🙏🙏

  • @bhimbudhathoki862
    @bhimbudhathoki862 Год назад +3

    My best singer Asimita dalakoti and chij

  • @krishanathapa7428
    @krishanathapa7428 Год назад +3

    बधाई छ दुबै जनालाई प्रगतिकाे

  • @jitthapa7234
    @jitthapa7234 Год назад +31

    लोक दोहोरीका किङ असाध्यै मिठो दोहोरी प्रस्तुत गर्नु भयो दुबै जनालाई आउदा दिनहरुको अझै प्रगतिको कामना गर्दछु