बिजय कृष्ण मुर्ती महाराज, राधिका हमाल, कोषराज खड्का भारदवाजले अहिले सम्मकै कडा रमाइलो गरे । HD
HTML-код
- Опубликовано: 30 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KoshrajKhadka_RadhikaHamal #LiveShow #
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन |😍🥰
QqqqqqqqqqqqqqqqqqqqqqlÀ
संस्कार संस्कृति सभ्यता सेवा संदेश र मनोरञ्जन को साजा चौतारी लोकप्रिय इन्द्रेणी ❤ दुःखी पिडित र कलाकार हरुको को लगायत सबैको सक्ति पिठ इन्द्रेणी ❤ अध्यात्मिक वैद्धिक विद्वान ज्यु हरु लाई कोटी कोटी हार्दिक नमन🙏 सार्है उत्कृष्ट प्रस्तुती ❤जय ईन्द्रेणी जय कृष्ण दाइ ❤🙏🙏❤️।
P
qaa😊l@@TrilochanSapkota
5@@TrilochanSapkota
नमस्कार म रेखा रावत भजन गाउने कोशिश गरेका छौ माया गर्दिनु होला साथै श्रावण महिनामा सबै जना पशुपति वनकाली हंस मण्डप आउनु होला।🙏
काेषराज खड्का सर र राधिका हमाल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय पशुपति नाथ जय नेपाल जय भगवान् जय भजन ❤😂
नमस्कार सम्पूर्ण दर्शक हरु लाई ❤ आज यो कार्यक्रम
एउटा इतिहास बन्ने छ
जय श्री गणेश जय पशुपति नाथ ❤🇳🇵🇳🇵👍🌹💯
कति रमाइलो भएको थियो तो दिन हजुरहरू सबैको कल्याण होस् ❤❤👏👏
Mali ni jana man lagako theyo ..
हामि पनि आउन भनेको तर बाटो खराब भयो हजुर मनको चाहा अधुरै रह्यो
आहा यो प्रोग्राम त धेरै रमाइलो भो सम्पुर्ण ,सम्पुर्ण लाइ हिर्दय देखि उच्च सम्मान छ दोहोरि नि सारै राम्रो छ धेरै धेरै धन्यवाद ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइधेरै सम्झना सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ नमस्कार छ विशेष धन्यवाद ,विशेष नमन कृष्ण दाइ लाइ ❤❤❤हुनत कृष्ण दाइ को बारेमा जति नि चर्चा गरेनि पुग्दैन उहाँ साच्चिकै कलियुग का भगवान नै हुनुहुन्छ तै पनि कोटि कोटि नमन छ❤❤❤कृष्ण दाइ कहिले पनि राम्रो सङ्ग बोलि देउ कति खेर त कता कता मन रोहिरहन्छ हजुर को कुरा सुन्दा किन हामि मान्छे होइन र धन को गरिब छु मन को धेरै धनि छु कृष्ण दाइ धन ले सहयोग न गर्न सकेन नि मन ले सधै मया सम्मान गरि हन्चु 😂कहिले पनि केहि राम्रो सङ्ग बोल्नु भाको छ😂😂जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤
✍🏼 धर्म, सश्कार र रितीरिवाज सबैभन्दा ठूलो कुरा मानव जातिको हो 🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘💘💘💘💘🌄🌄🌄🌄🤣🤣🤣🤣🤣
ॐॐॐॐॐनंम सिवायजयकोटिहोमसबैजनामा भजन टिमलाई राधे राधे राधाकृष्ण राधेश्याम अनि प्यारो टिमलाई पनि धन्यवाद ॐॐॐॐॐॐॐॐॐॐॐ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो कृष्ण सर काेषराज खड्का सर राधिका दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
🚩🌹🌷🚩🌷🌹🙏 ॐ जयमा दुर्गे 🌷🌹🌷 जय शम्भो हर हर माहादे जय पशुपती नाथ 🌹🌷🙏 सन्सकृती र सस्कार को शाझा चौतारी इन्द्रेणी सस्था को जय होस सन्चालक कृष्ण कडेल जी को जयहोस सधै यस्तै धार्मिक मार्मिक कार्यकर्म सुन्नपाउं यही छ मेरो कामना 💐🌺🙏🙏🙏🙏🙏👏👪🎇🖐️🤚
जय जय इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा अझै राम्रो गर्दै जानू होला एक पटक लोक दोहोरी पर्तिठान सम्पुर्ण काय्रसमिती नै आउन परो दोहोरी गाउन
सबैलाई धेरै धेरै धन्यवाद धेरै राम्रो लाग्यो 🎉🎉🎉🎉
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि राधिका हमाल को बेजोड प्रस्तुती 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
गुरुजि नमन राधे राधे 🌹🌹🙏🙏🙏🌹🎈🎈
राधे राधे राधे कृष्ण राधे राधे
बाल्योगी बिजय कृष्ण मूर्ति महाराज लाई इन्द्रायणी मा आगमन भयर आसन् गरेर बस्नु भाको देख्नु पाईयो
जय इन्द्रायणी
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Ok hjr❤❤❤ mali ni back garnu hoi
Om Jay Pashupati Nath Om Jay Shree Ram ji Om Jay Shree Hanuman ji Jay indreni Jay Shree Hanuman ji Nepal ma Bhai Raheko Bharasta char ko Ante Gari Dinu hola Honesty is Best Policy Butwal 8 Nepal....
धेरै राम्रो दिदी ❤️❤️❤️❤️❤️❤️❤️❤️इनद्रेनी तिम लाई 🙏
Thanks you brother and sister very very very good song
Radika hamal indiyako jasus hoki kyaho.Nepaliho bhane Khtti nepali bhai sudrinu bhandinu hola.
वाउ अत्यन्तै दिब्य सुमधुर मिठो भजन जय जय हो कोष भाइ जय श्री राधे राधे नमन ❤❤❤❤
सबै कलाकार हरि बिसेस सम्मान छ सफलताको शुभकामना छ
जय हाेस काेटि हाेम आयाेजक सम्पर्णकाे 🙋♀️🙋♀️🙏🙏🙏🙏🌹🌹🌹😊
Indereni ma koti home ko team aayara jhan ramailo vayo❤🎉
Dhannebad krishan kadel jiu lai
M dubai bat sailot takrtaucxu ❤❤ex Army ❤❤
कृष्ण कंडेल इन्द्रेणीको बोको हो 🤣
जय जय होस् कोटी होम को 🌺🙏🌺 कोष भाइ लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई हार्दिक नमन जय श्री राधे राधे 🙏🙏🙏🙏
सबैको जय जय होस राधे राधे 🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा! रमाईलाे छ
जय कोटीहोम जय ईन्द्रेणी जय 🙏❤️🙏❤️🙏
❤❤❤❤❤❤आहा कति रमाइलो इन्द्रेणी मा❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🎊❤❤❤❤❤❤❤❤❤❤❤
जय श्रीराम
जय श्रीराम
♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
धेरै धैरै रमाइलो कार्यक्रम
पहीलो कमेन्ट
❤❤
🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🌷
माेहन खड्का खाेई सर
❤️❤️❤️❤️❤️❤️🙏🙏
🌹🌹🌹🌹🌹🌹🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Malaini ramailo lagyo
👍️👍️👍️🙋🙋❤❤
❤❤❤❤❤सहिभजन ❤❤❤❤
Radhe Radhe ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय होस 🎉🎉🎉🎉🎉
कति रमाइलो ।
सागर दाई र सिमा को गात
नमस्कार तपाईको आजको दिन शुभ कामना गर्दछु साथै अन्य क्षेत्रमा जोडिएको यस क्षेत्रमा जोडिएको इदारिने लाई नै नमन् गर्दछु ❤❤❤🎉
राधेराधे ❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤🙏🙏❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤नमन छ
❤❤❤❤❤❤❤ dhami
इन्द्रेणी समूह टोलको सबैको जय होस् भगवान👀🙏🙏🙏🙏🤲🤲🌹🌹🌹🌹🌺🌺💐
जय जय भगवानइन्द्रेणी🇳🇵
ॐमनम सििबया
Ramro xa git
Jay guruji
सुपर ❤❤❤❤
good
जय इन्द्रेणी❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
L.p.
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई ❤❤❤❤❤❤❤
ॐ हरि हरि भगवान पशुपतिनाथले सबैको रक्षा गरुन❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
हार्दिक नमन कोहलपुर को गहना कोष खड्का सर🙏🙏
सुन्दर र बेजोड प्रस्तुति 👍️✍️✍️🙏🙏❤
सबैको कल्याण होस❤ जय श्री राधे❤🙏
Wow shrishti bunu ko dance kati dami ho💝💝💝💝
❤❤❤❤❤❤❤जय बाबा पशुपति नाथ, जय बाबा पशुपति नाथ, जय बाबा पशुपति नाथ🎉🎉🎉🎉🎉🎉🎉
, सबै लाई भगवान ले रक्षा गरुन धन्यवाद
Kalpana bista ra Milan lamako dohori kahile auchha Krishna sir❤
हामी सबौको जय होस पशुपति नाथको कोटि होम 🙏🌹🌹🌷
❤❤❤❤
सुन्दर भजन 🌹🌹🌹🙏 जय जय श्री राम जय जय श्री राम 🤲🌹🌹🌹🌹🙏🙏
ल है सबैको जय होस् राधे राधे ❤❤❤
Yek damai pravu radhe radhe 🙏🌺🙏🌺🙏🌺🙏🌺❤️🙏❤️🙏🔯🙏🔯🙏
राधिकाको राम्रो प्रस्तुति छ
नमस्ते म सन्तोष राउत एउटा विशुद्ध संस्थामा रहेर मन मुटुबाट आफूले सके सम्म एउटा समाज सेवा काममा लागिरहेको छु।यही आउँदो श्रावण महिना १ देखि ३२ सम्म गते सम्म हुन गैरहेको कोटीहोम महायज्ञमा सबै जना आएर भगवान प्रति तल्लीन हुनुहोला।
श्री पशुपति नाथको जय #manavsewafoundation
याे माहा काेटिहाेम भब्यसब्य का साथ सफल हाेस 🙏🙏🙏♥️♥️👌👌
जय पशुपतिनाथ कोटी होम🙏🙏🌹🌹🙏🙏🙏🙏🙏🌷🌷❤️💜🙏
हजुर 🙏🙏🙏💃💃💃💃💃❤️❤️❤️
सुन्दर प्रस्तुति कोष भाई शुभकामनाछ।
Good evening everybody
Jaya indreni
💕🙏💕🙏💕🎉💕🙏💕🙏💕
जय श्री कृष्ण जय श्री राम 🙏🙏🕉️🕉️
Wow Damii 🙏🙏kosh Khadka dada❤❤
रमाइलो अाज त धेरै
My Favorite ♥️
Indreni❤
जय ईन्द्रेणि
धेरै राम्रो छ
कार्यक्रम उत्कृष्ट रह्ह्यो ।