दरबार हत्याकाण्डमा राजनीतिक झेल गरी भ्रम फैलाइयो : पूर्वराजा शाह | Former-King, Gyanendra Shah
HTML-код
- Опубликовано: 26 янв 2024
- Subscribe now! Enjoy and stay connected with us!!
#nepalkhabar #gyanendrashah #darbarhatyakanda
...........................................................................................
☛ News Portal: www.nepalkhabar.com
☛ Twitter: / nepalkhabar
☛ Facebook: / nepalkhabar
☛ Instagram: / nepalkhabar.official
☛ Viber: shorturl.at/dnDI0
☛ Tiktok: / www.nepalkhabar.com
☛ For Advertisement: advertising@nepalkhabar.com
राजाको बोली पनि राजा नै हुँदो रहेछ!
कसै प्रति रिषराग, दोषारोपण, दुराग्रह जस्ता नकरात्मक सोँचविचार रहित शुद्ध नेपाली राष्ट्रीयता तथा देशभक्तिले ओतप्रोत गहन मन्तव्य यवं विचारका निम्ति श्री५ महाराजाधिराज सरकारका जुनाफमा कोटीकोटी नमन अर्पण गर्दछु!🇳🇵☝️🇳🇵🌹……🙏🙏🙏…….🌹👑🇳🇵💐
मौसुफको सदासर्वदा जय होओस्🇳🇵☝️🇳🇵
जय देश!🇳🇵☝️🇳🇵जय नरेश!!🇳🇵☝️🌹🙏
Jay Desh jay naresh...❤jay Nepal
Afano dailai Marne thulo hatx hajurlai thaha navaya baba mamlai sodhnush
Some is wrong sir, his body language is not saying right.. still he is hiding reality...
Jay des jay nares
Sttehobnestebolsrkarjisasipndekaunupro
देश र जनताको हितमा इमान्दार र बफादर बनौं युवा युवती र बिजुली विदेश निर्यात नगरौ उद्योग धन्दा खोलौं देश बिकास गरौ स्वास्थ्य र शिक्षा निःशुल्क बनाउन सकौं जय नेपाल जय नेपाली
Kya ramro kuro
आफ्नाे अस्तित्व र जिम्मेवारी बहन गरि सारा नेपाली काे चुलाेमा आगाे ,भकारीमा अन्न,सन्दुस्मा वा ढुकुटीमा धन्,अनि बिदेशीयकाे जनशक्ती र नेपाली काे राेईरहेकाे मन काे संरक्षण गरि,कालाे बजारी,भ्रष्टचारी र जनतामाथी खेल्वाड गरि,जनतालाई सुकुम्बाशी बनाउने कुकर्मी बित्तीय मालीक हरुकाे अन्त्य गराैं। राजा नभयकाे देश र आमाबाबु नभयकाे घर उस्तै हाे।❤❤❤❤❤❤❤❤
सत्य सधैं सत्य रहन्छ ! ❤
ruclips.net/video/Czmc8cS_S0U/видео.htmlsi=V7Y4gooZx5Dyj8Pr
Herau la , ko satya ho ko galat. Tei bhayera aagi sareko hola , power ma aaysi sabai anusandhan gareko praman metauna sakincha bhanera. Chalak chan manchey haru.
सत्य सधै सत्यनै रहन्छ!❤
Rajako sakriyata dekher bhrastachari tantraharu daraun thaleko dekhinchha,Karan aba bhrastchar garna napaune bhayo bhaner.yo satya hoina bhane Raja aundaima desma noksasan hune kehi chhaina Baru desma Akata ka sath samridhi huna sajilo hunchha.
Ŕ ŕŕq@@aitathakali2457
राजा ज्ञानेन्द्र🙏 राजा आउ देश बचाउ 🙏🙏🙏
सही व्यक्ति छनोट गरि नेतृत्व लिने आट गरौ सबै नेपालीको साथ रहन्छ ।
ruclips.net/video/Czmc8cS_S0U/видео.htmlsi=V7Y4gooZx5Dyj8Pr
चुरे दोहन गराइ रहेको छन गणतन्त्र दले हरू ले किन मरू भूमी नहोस तराइ ।
अझै पनि आम जनताले बुझेन भने देश बर्बाद हुने छ
हो सरकार हजुरले भनिबक्सियको थियो एक दिन जनताले थाहा पाउने छन् सत्य के हो भनेर हामी जनतालाई अभिभावक बिहिन बनाय यी दलालहरुले
कति सानदार शुध्द निश्चल बिचार।😮
जनताले राष्टपति स्वीकार्दैनन। नेपालको लागी राजा आवश्यक हैन अत्यावश्यक हो।
चुप गुइठे ब्यवस्था सहि छ पात्र मात्र गलत हो
@@payangovlog8492 you love this ganatantra brought by india but you don't like King
@@payangovlog8492 Sabai desh ma eutai bewastha suhaudaina. Nepal ma Constitutional Monarchy nai suhauxa.
राष्ट्रपति त मलाई कुनैपनी हालतमा स्विकार्य छैन !! राजा नै चाहियको छ देश र जनतालाई !! राजतन्त्र जिन्दावाद !!
@@payangovlog8492 गुँईठे ... क्या बात 🇳🇵
Wow king give very excellent speech,we need king in Nepal,watching from USA!
Bt speech banako chai kole ho
Sounds more like listening to a kid reading a lesson book in the classroom 😂😂😂
@gopidahal2209 USA bata timi ma chai mangalgarh bata 😀
राजा लाई जस्तो देश को माया नेता मा देखियन अत राजाछीटइ आउ देश बचाऊ जय देश जय नरेश
Usa bata nepal aaune, king banayo vane 😂😂😂😂
This speech of His Majesty should be an eye opener and inspiration to us all Nepalese .
Do we want Nepal? Do we want to remain as Nepalese?
It time Nepalese living in Nepal and abroad ask this questions.
Jai Nepal.
We will never accept him as a king . Nepal will remain as a republic kingdom, Mr Gyanendra Shaha & his next generation never become a king, you can accept as king or god whatever, we don't care. He has a criminal background I don't believe that how he is living freely he need to behind the bar.
Mr.Rai it does not matter what you accept.
Tomorrow I might also call you a criminal. But I will have to prove it.
Who I call god and who I don’t is an individual thing but having a common sense is definitely is a choice.
@@santoshbista7216 You can imagine that Nepal will be a Hindu nation & rull over by King. It is a truth the population of Chhetri 43 lakha 18% & Bahun 32 lakha 11% total 29% Hindu you people try to say 80% Hindu in Nepal. Now all real Nepali have well known what the chhetri Bahun have been doing . So plz plz stop doing imagine Hindu nation & king.
Mr.Rai as your English you may need to get lessons in mathematics.
Religion Population Percentage
Hinduism 23,677,744 81.19%
Buddhism 2,393,549 8.2%
Islam 1,483,054 5.03%
Kirat 924,204 3.17%
@@santoshbista7216 stop teaching me. Hindus are Chhetri & Bahun , not others (kami, damai, sarki ) those community became a Hindu by force. Madhesi are not Nepali , they never celebrete Dashain & Tihar etc , so Chheri & Bahun are only Hindu in Nepal. You need to learn social history of Nepal. You have poor knowledge about chhetri, most of all chhetri are belived 'Mosto' they were not Hindu. Their forfather became Hindu by force, now they say we are not Hindu, mr Bista you have to learn more about it.
King is always king ❤❤❤
राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"
सत्य सदैब सत्य नै हुन्छ। अब देश लाई बचाउन फेरि राजनिती सुरु गरम्🙏
फ़ंटूश गफाड़ीको भर नगरौ, अब २०६२ देखी २०८० सम्म जनताले के पाए के गुमे एस्को विवेचना गरु । मुख्य कुरो
बुझनू ज़रूरी छ “तापकेकों बिड तातेर हुदैन तापकेकों पीध तातनू ज़रूरी छ “
बुझने लाई इसारा काफ़ी छ है हजूर! नेतृत्व लिनू पर्यों जनता पछि छन !
Looterai looterai desh khokro banayooo jantaharu sabailai bidesma nokkera supply garne ek matra desh banyooo choor netaharulee abachai Rajahajur aaunaiparchha
Ladey kura
हो सत्य पुरै सत्य हुन्छ।🙏हिन्दूहरूको पवित्र आस्था धरोहर राजा आदर तथा हार्दिक नमस्कार छ।छद्मभेषी जाली कपटी फोहोरी राजनैतीक फटाह कामै नगरी खाने भतुवाहरूले चलाएको गलत हल्लामा कुनै अन्धो नेपाली फसेको छ भने चांडै नै उम्कने चेष्टा गरेको सर्वहिताय होला।राजा ज्ञानेन्द्रले उहील्यै सुर्य टोबाको र कुन कुन ठुलो होटेलमा लगानी गरेको अब उफ्रेर सच्चा नेपाली(राष्ट्रभक्त)गरीब पौरखशालीहरूको लागि उद्योग/तथा राजारजौटाले लगायत गौरबशाली पुर्खाले आर्ज्याको मुलुक बचाउन कलकारखाना खोल्नु अतिआबश्यक छ।हामी सधै तनमन हृदयमा राजा वा भगवान बिष्णु जस्तै कडा न्याय बिवेक र निष्पक्ष कानूनको सुदर्षन चक्र चलाउने बेला भयो सरकार!!हो त्यसबेला राजा बिरेन्द्रज्यूका सपरिवार र अन्य सदस्यको अकस्मात हत्याकान्ड,बिदेसीको चलखेल/योजना र तत्कालीन सरकारका दलाल नेता तथा हालका निकम्मा नेताहरूको मिलोमतोमा कुटील षडयन्त्र भएको थियो।
500 comment ma eauta duita negative comment le kehi farak pardaina !! 100 percent mat chaidaina janmat ma !! Comment section herau kati le sath deka xan
कम्रेड पुर्ब राजा ज्ञानेन्द्र शाह लाई मेरो तर्फबाट लाल सलाम ✊
Communist le desh sakkayo...
King is best in Nepal.
त्यत्रो दरबार हत्याकाण्ड हुँदा तिम्रो परिवारलाई चाहि कसैलाई केही नहुने अनि बिरेन्द्रको चाहिँ सबै बंश सखाप कसरी भयो ? अबको नेपाली जनतालाई थाहा छैन कसले कसलाई ढाटेको छ भनेर ? बरु खुरुक्क चुनाव लडेर जितेर सबै भ्रष्ट नेता कर्मचारीहरुलाई जेलमा कोच्ने तिर लागौ यसैमा भलाइ छ।
राजा भनेको राजा नै हुन्छ। जय देश जय नरेश। जय नेपाल।
Manai dekhi naman hamro rajalai , garbha garne bato yak matra raja gyanendra sarkar ma chha ❤❤🎉 raja aau desh bachau ❤🎉
King is always king❤🇳🇵🇳🇵🇳🇵
सत्य सधै सत्य हुन्छ 🙏🙏
King is always king ❤❤❤❤❤❤❤❤❤❤❤
King is always king ❤️❤️👍👍🙏🙏
म एक नागरिक को हैसियत ले अनुरोध गर्द्छु राजा बीरेन्द्र को हत्यारा किन पत्ता लगाउन सकिँदैन दिपेन्द्र निर्दोष एक देश प्रेमी लाई किन आरोप लगाइन्छ। कृपया राजा बीरेन्द्र को हत्यारा पत्ता लगाउनुहोस् हामी सबै मिलेर राजा आऊ देश बचाऊ भनेर मैदानमा आउँछौ।
Aba Pani kin raja chahixa hou rahute aayara desha banxa banako hola hai
Tero bau le ta banayo ne hai 😂
tero aaukaat xa bhane nirmala panta ko hattyaara pattaa laga ani kura gar khate jhole..
mareko manxe audaina kina kurne tyo din aba jiudo lai raja manau❤
Mandurajrana ranabhat 6542 राजा बिरेन्द्र को हतिय गर्ने गिरिजाप्रसाद कोइराला प्रचण्ड बाबुराम केपी ओली माकुने र नेपाल प्रहरी नेपाली सेना र भारतीय नेताहरूले मिलेर राजा बिरेन्द्र को परिवार को हतिय गरेका हुन 100%
king is always king❤
Jay desh🇳🇵🇳🇵🇳🇵
राजा आउ देश बचाउ।
जय नेपाल
Welcome back Nepal King 👑👑💖👑👑
राजतन्त्र पुनःस्थापना गरौ राष्ट्रियता बचाऊ ❤❤❤❤ गणतन्त्र खारेज गरौ 😊
अब पनि जनता जगेनाै भने देश जटिल माेडमा छ।२३ खर्ब रिन लागि सकेयाे।राजतन्त्र आजकाे अति आबस्यक भैसकेयाे।राजतन्त्र जिन्दावाद ।
23kharba reen tirna yi vrstachari neta le desh ko sampati lutera swish bank ra aru muluk ma rakheka chhan yinai ko sampati japhat garera reen tirna pugchha . Jay Nepal jay naresh .....
Watching from USA
यदायदाहि धर्मस्य :::: सम्भवामी युगेयुगे ! जय आमा नेपाळ 🇳🇵🕉️🇳🇵🕉️🇳🇵🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो राजा को मृत्यु को सहि समाचार समेत सुन्न पायन 😢😢😢 नेपाली ले😢😢
यी बहुदलीय पाती र तथाकथित नेताकार्यकर्ताहरुले राजाको बिषयमा नेपाली जनतामा भ्रम फैलाएर जनता लूत्ने काम मात्र भयो ।
जयदेश
जयनरेस
जय राजतन्त्र
जे जसो भएपनि 1500 जना चोर भन्दा एक जना बेइमान नै ठिक छ । राजा आउ देस बचाउ जय देस जय नरेश । आदेस देउ राजा हामि ज्यान दिन तयार छौ ।
हाम्राे राजा हाम्राे अभिभावक हाे, हाम्राे घर अहिले बुवा बिनाकाे भएकाे छ, मेराे हृदय देखीकाे राजालाई अनुराेध हामीलाई टुहुराे नबनाउनुस्। हजुर आईदिनुस् र आफ्नाे घर समाल्नुस् हजुर हामी तपाईंको साथमा छाैं, चाहेत हाम्राे ज्यानको बाजि लगाउन हामी तयार छाैं।
जय नेपाल आमा ❤️🇳🇵🙏
राजा चाइन्छ भन्ने सबै एक हौ❤❤❤
King is always king ❤
King is always king ❤❤
King is great hope of Nepal.Wish you all the best very true your highness .
Ahile king is great Vayo Jaba prajatantra lyanu Agadi gyanendre desh Chhod vanera hartal Garda yo king is great kaha thiyo
सत्य सधैं सत्यनै हुन्छ तर अति बलियो पनि हुन्छ महाराज तेसैले खुट्टा नकमाउनुहोस हामी साथमा छौ।
Ghater Nepal 88 victoria of❤ Nepal...1815 ❤.....1947...............🎉................. .......❤❤❤❤❤❤❤❤❤❤❤❤
अब फेरि हामी हाम्राे धर्म संस्कूती र परमपरानुसार मिलेर बसेका थियाै ।
मिलेरै समाधान गराै ।
जय श्री ५ काे सरकार
This is. The right time to come back,
As "ceremonial king,
King will be ur grandson,
दरबार हत्याकान्ड कसले गरेको हो पत्रकार सबेलन गरेर हत्यारालाइ जेलकोचनु 😢😢😢
Must welcome .. we need you !!!
We will support you ..
जय होस हामा राज धिराज बिरबिक्रम सादेव सरखार को जय देस जय नरेस राजा हाम्रो देस को गौरी हाम्रो सान हाम्रो देस जय होस सखार🙏🙏🙏🎉🎉🍎❤️❤️🇳🇵🇳🇵
केहि सिक नेता भनाउदा भष्ट्रचारी कँगालहरु ह
भाषण गर्दा उरुको खुट्टा तान्नु पर्दैन सत्य नै कापि छ 🇳🇵 जय स्वाभिमान जय देश ❤
Vote for rapropa for king gynendra❤❤❤
जस्ले जे गरे आफ्नो खुट्टामा बन्चरो आफै हाने अहिले देशको स्थिति कस्तोछ सबैले बुझिसके तर दरबार हत्याकान्डका ह्त्यारालाई किन समाइयन किन दिपेन्द्र सरकारलाई हत्यारा बंशबिनासी को उपमा दिइयो पहिला त्यो छर्लङ्ग पारिदिबक्सियोस अनि सबै नेपाललाई मायागर्ने नेपालीहरुले ह्जुरलाई राजगद्दीमा राज गराउनेछन जय होस
अझै पनी नेपाल र नेपाली ले बुझेन भने देश पक्कै भड्खालो मा जाने छ तहस नहस हुनेछ जय देश जय नरेश
बंशमा सबै मरिनु अनि तिम्रै मात्रै सन्तान बाँच्नुले प्रष्ट हुन्छ कस्ले गर्यो त्यो हत्या भनेर।
Yes true.
सत्यको जीत सदै हुन्छ राजा आऊ देस बचाऊ
Nepal & Nepalese people need oyr king ❤🙏& Hindukingdom🙏🙏🙏🙏
पुरयाकौ पुरया हो आफनो छोराले गरछ जनत लाई दिनछ सुखले बाचन
धेरै धेरै धन्यवाद जय देश जय नरेश 🙏🙏🙏🙏🙏💐🌺🌹🌻🌷
100000000 right answer king sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
जय श्री राधे
हो जनतालाई बेवकुफ बनाएर आफुहरुले मोज गर्नका लागी राजा मार्ने फाल्ने गरेका रहेछन् भन्नेकुरा बिस्तारै जनताले बुझ्दैछौँ ।Tubelight mind ले झट्ट बुझ्नेकुरो भएन त्यसैमा झन अशिक्षित का के कुरा गर्नु।।
सत्ये सधै सत्ये नै रहन्छ सरकार अब याे देश काे हजुर राजा ले जिम्मा लिने र देश्काे नेत्तिताे लिने बेला अाएकाे छ सरकार
तराइ मात्र हैन हामी काठमन्डौ बासि पनि हजुरको पर्खाइमाछम
ए राजा तिम्रो शासन चाहिदैन हौ,तिमी राजा हुदा आफ्नै भाइ बिरेन्द्रलाई न्याय दिन सकेनौ,हामिलाई के न्याय दिन्छौ?
राजा,गुरु माता, पिता देबि देवता
सच्चा देवता हुन्।🙏🙏🙏🙏🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵
Right सतय कुरा बोलनुस राजा नेता लाई खरानी बनाउने कसम हामी जनता सँग छ
❤❤❤❤❤❤❤ jaye nepal.shree 5 badamaharaj dhiraj ganendra bir bikram shaha dev ko suwastye ani dirgaau ko kamana.
सत्य बोले राजाले
Rajtantra jindabad HAMRO Raja hamro desh pran bhanda piyaro chha jai nepal Har har mahadev jai.mata rani
Ha ha ha. We know very well about your history sir. Intellectual people do not again want to be slave.
Mahendra was good.
Birendra was good.
So that gyanendra should be good is a fallacious conclusion
Maila Dai Namaste ❤
Jai Pashupatinath ..Jai Raja
King is always king,Thanks all of all
A kingdom without a king is vulnerable to external influence. Kings don't easily yield, while some heads of state may willingly serve. This reflects human psychology and can be detrimental to the people.
Who said so?
सत्यमेव जयते:
❤❤❤❤❤
4
Raja jhut kahile boldainan raja bhaneko bhagawan bhishnu ko dosro rup ho🙏🙏🙏
Hamro raja hamro des parnan vandha payro cha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अहिले सम्म राजा र राजपरिवार माथी आतङ्कबादीहरुले अनेक लाञ्छनार भ्रामक प्रचार गरेकोमा राजा मौन थिए । कति सहने झूटा आरोप ? असह्य भएपछी बल्ल राजाले मूख खोलेर जनतालाई स्पष्ट पारे ।
बहुजाति, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक सभ्यतालाई दमन गरेर केवल एकल जाति धर्म भाषाको मात्र पछ्यापाति राज संस्था प्रति बहुसंख्यक उत्पीडित नेपाली जनताको वितृष्णा बढ्नु स्वभाविक हो।
नेपाली ले सोच्नै पर्ने समय आएको छ
Great thinking
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ्🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🚩❤️❤️❤️🙏🙏🙏🙏
kura chai satya ho,tyo bela indian congress le maubadi lai help garya thiyo hatiyaar ko lagi ani tyo proof aaesake xa tech tanka ko video ma hernus saathi haru maubadi le raja hatauna dherai chalkhel garya thiyo ra cristian missonaries le ni paisa diya thiye
Herisake
Hamro raja hamro desh pran Vanda pyaro xa ❤
Great person of nepal
🇳🇵🇳🇵सत्य अबस्य जित हुन्छ जय राजा🇳🇵🇳🇵🌷🌷🌷🙏🙏🙏💕 ।।।।असते अपराधिलाई माथि भगवानले खरानी बानाउने छन
जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I am prode of our King Gyanendra shah. Frome saptari,madhes prades
Jay Nepal 🇳🇵 Jay Raja ❤
Hamro Raja hamro desh praan bhanda pyaro xa, Raja AAU desh bachau jay Nepal jay Nepali janata ❤❤❤❤❤
सिरि पाच गुानेनदतशाह चिराइ रहुन नेपाल मा हिन
दु धर्नै चाहिन्छ जय य राज परिवारको जय होस ज 9:05
Jayadesh jayanresh😊😊😊😊
जन्ता भर्मा भयर हाे जन्तालाइ बुझाउने काेहि नभयर हाे अब हजुरकाे अावस्क छ ढिला नगर्नुस नेपाल बेच्ने भय ज्यान मारा हरुले
अब हजुर ले यो देश लाई चलाउनु पर्यो प्रभु
हजुरले नेपाल मा राजा हुदा दलित बारेमा के गनुभयो भनिदिए हुनेथियो 60 लाख दलितहरूको बारेमा सबैलाई थाहा छ राजाको बारेमा ......?😭
जय देश जय नरेश हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ😂😂😂
❤❤❤❤❤❤❤. Jai. Nepal