जनयु-द्धकै चर्चित ठुलो ल-डाइँमा यस्तो सम्म भएको रहेछ | बल्ल खुल्यो भित्री खास लुकेका कुराहरु...

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Govind Bahadur Bista Roshan Pla Nepal. Nepal army and Apf Nepal.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Govinda_Bahadur_Bista_Roshan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

Комментарии • 181

  • @ksakharj1667
    @ksakharj1667 3 года назад +21

    त्यति खेर सेनाले होस माओबादिले होस सोझा जनातहरुलाई कतिलाई मारे कतिलाई बिबत्त बनयो पानी माथिको ओभानो बन्नु पर्दैन कोहि पनि

    • @demlalbirahi9372
      @demlalbirahi9372 2 года назад +3

      देशमा माओवादी बनाको सरकार र आर्मी तर्करी हरुलेनै हो

  • @ramjeerai4924
    @ramjeerai4924 2 года назад +12

    माओबादिले भन्दा सेना र पुलिसले धेरै अत्याचार गरेका छ्न । धेरैलाइ समात्दै गोलिहाने को छ ।

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Месяц назад

      Sena le galti garyo yi khaobadi ko total safaya garnu parne

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 19 дней назад

      @@rajuneupane-ir3lq त्योइ रन्डी हरु को अत्याचार ले बिद्रोह जन्मियो अनि तिनीहरु ले नै सिद्याउने???? इम्पोसिबल कुरा 😂😂😂😂😂😂

    • @Sprit832
      @Sprit832 12 дней назад

      जो ब्यारेकमा बस्छन कसैलाइ केही नगरी आफ्नो काम गरेर देशको सेवा गर्छन त्यस्ता शाही सेनालाइ घन्टा जिस्काको त?गाउँ गाउँ गयर गरिब जनताको एक छाक खोसेर खाने आतंककारीको कारण भयको हो!लड्ने हो भने यहि आतंककारी dress लगायर हिड्न पर्थ्यो त।आतंककारीलाई सखाप पार्न पर्ने के!

  • @dkaucha22
    @dkaucha22 3 года назад +5

    पत्रकार भाइ को प्रश्नोत्तर शैलि सुधार हुदै गएको छ, देश ले भोगेको कालो युद्ध इतिहास को खोज पत्रकारिता गर्नु भएको मा च्यानल लाइ धन्यबाद

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 День назад

    बिदेशिकेा निर्देशन मा नेपाल र नेपाली केा अस्थित्व समाप्त पार्न तथाकथित आतङ्ककारि जनयुद्ध !

  • @rampandey613
    @rampandey613 28 дней назад +12

    प्रचण्डका नाेकरहरु हिजाे आज खान नपाएर भाेकै छन प्रचण्ड चै मासु बिना भातै खादैन।

  • @anasanman3768
    @anasanman3768 Месяц назад +5

    माओवादीले नि आर्मीको परिवारलाई दशौँ बर्षसम्म दु:ख दिएको थियो !

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 День назад

    बिदेशिकेा निर्देशन मा नेपाल र नेपाली केा अस्थित्व समाप्त पार्न तथाकथित आतङ्ककारि जनयुद्ध !
    बाल मनस्थिति केा दुरुपयेाग पनि राष्ट्रघात हेा ।

  • @GajabKahani-c5y
    @GajabKahani-c5y Месяц назад +3

    फेरि युद्ध हुनुपर्छ जस्तो लाग्छ

  • @jayramshrestha7522
    @jayramshrestha7522 6 дней назад

    शेरे सरकार सङ पहिलो शान्ती बार्ता भङ्ग हुदा धेरै मान्छे निहत्ता जनता मार्यो सेनाले।

  • @rajimgurung6093
    @rajimgurung6093 3 года назад +6

    कुरा सुन्दा धेरै दुख लाग्यो

  • @Nepalivloger578
    @Nepalivloger578 Месяц назад +4

    त्यो कुन अपराधी रहेछ ६ महिनाको बच्चालाई हत्या गर्ने त्येसलाइ पनि कल्किको आवश्यक पर्यो अब😢

  • @umeshsilwal5769
    @umeshsilwal5769 16 дней назад +1

    बचिस छस राम्रो भयो लाटा गाडा हरु

  • @rosinepal7869
    @rosinepal7869 3 года назад +2

    सलाम छ कमरेड

  • @helplion1050
    @helplion1050 3 года назад +2

    सलाम दाई ✊

  • @sumanbhandari1917
    @sumanbhandari1917 3 года назад +2

    सहि कुरा गर्नु भो

  • @dineshsapkota773
    @dineshsapkota773 23 дня назад +1

    Good luck

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 29 дней назад

    सलाम कम्रेड

  • @user-pv7jn1gq3j
    @user-pv7jn1gq3j 2 месяца назад

    I salute Govinda Bist sir, you are so great.

  • @reshambasnet8187
    @reshambasnet8187 2 месяца назад +3

    अहिले सम्म जति कति हेरियो जम्मै कमान्डर मात्रै रे सिपाहि भन्ने हुदैन्थे कि क्या हो 😅😅

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y 3 года назад +1

    मार्मिक कुरा

  • @Rajanpathak1990
    @Rajanpathak1990 7 дней назад

    म सानो थे मलाइ निकै राम्रो सङ्ग थाहा छ तत्कालिन आर्मी ले जति दु:ख सायदै माओवादी ले दिएनन होला , जङ्गल मा बाख्रा चराउन जादा मलाइ समेत बन्दुक को नाल ले हानेको छ बिना सिद्दी ,

  • @brrjkubresali642
    @brrjkubresali642 Месяц назад +2

    🙏🙏

  • @karmabk1329
    @karmabk1329 3 года назад +1

    sahi kura garnu bho

  • @khemrajgm2448
    @khemrajgm2448 3 года назад

    सलाम छ दाजु

  • @ZaomOdm-jy6bb
    @ZaomOdm-jy6bb Месяц назад

    Omg

  • @jagatthapa8440
    @jagatthapa8440 3 года назад +2

    लाल सलाम कम्रेड

  • @roshantmtramrox6447
    @roshantmtramrox6447 3 года назад +2

    Salam sir

  • @ghaleraju6678
    @ghaleraju6678 3 года назад

    Thika vayo

  • @dhanrai2764
    @dhanrai2764 3 года назад

    Best term matter point
    your honour
    interesting -event
    interlocution
    thank you so much

  • @hemrajrai4984
    @hemrajrai4984 3 года назад +4

    खासमा तेती खेर नेपाली सेना को ज्यादती अतिनै गरेको त्यो तर अहिले त्यसको दोष माओवादी लाई

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад +3

      पुलिस आर्मी को दमन ले गर्दा ९०% युवाहरु माओवादी मा जान बाध्य भएका हु...

    • @jagatthapa8440
      @jagatthapa8440 3 года назад +1

      @@swargadwariyoutube1295 सहि भन्नु भयो सर

    • @binodhalede5565
      @binodhalede5565 3 года назад +2

      अरे माओबादी लुकि लुकि दाउ छोपेर आक्रमण गर्थ्यो त्यो पनि राती मा अनि साही सेना दिउँसो खोज्न जादा माओबादी कता भाग्थे भाग्थे अनि त्यो बेला मा रिस ले चुर भको आर्मी ले के गर्छ

    • @karnamagar6273
      @karnamagar6273 2 года назад +1

      @@binodhalede5565 रिस उठ्यो भन्दैमा त्यो बच्चालाई मारेर केको बहादुरी होत

  • @deepaklamichhane8866
    @deepaklamichhane8866 15 дней назад

    हाम्रो गाउँ माओवादी आतंककारी ले सामान्य ब्यक्ती लाई जिउदै आगो लगायो

    • @SunauloTV.
      @SunauloTV.  13 дней назад

      कुन ठाउँमा होला हजुर

  • @bikashshahi8806
    @bikashshahi8806 3 года назад +6

    हाम्रो कालिकोट मा तत्कालिन साही नेपाली सेना ले अति दुख दिएकोथियो

    • @rituminchhong
      @rituminchhong Год назад +1

      माओवादी उत्पात मच्चाए पछि हो दमन भएको त्यो बाध्यता थियो सेनाको तर माओवादिले चाहिँ किन दमन गर्या होला सर्बसाधारणलाई लुटेर खाए त किन?

    • @kishorpoudel6124
      @kishorpoudel6124 Год назад

      Mahobadi ko ho vanne nidarma lekheko hudaina thio ra publice le pani jhut bole pachi tyasto huna jantho yadi public le mahobadilai support nagareko vaye tyasyo hune thiyena

    • @dilprasadkumaki6672
      @dilprasadkumaki6672 Месяц назад

      ​@@rituminchhongतलाई के थाहा छ त्यो बच्चालाई मार्ने भने को महा अपराद पापी हरु हुन सरकार

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 19 дней назад

      @@rituminchhong लामो मुजि सर्बसाधरन चाहिँ हुँदै होइन। गाउटोल को मै हु।। जमिनदार जस्तो हरु । धनी मनि हरु लाई मात्रै बजौथे ।।। नभको कुरा नगर ।

    • @kalpanashahi4166
      @kalpanashahi4166 10 дней назад

      हावा जस्तो कुरा गर्या हामिले थाहा नपाएको होर पिलिको युद्ध हुदानि त्यो गाउ ठाँउ को मान्छे नै आर्मिको बिरोधि थिए कालिकोट मा नि धेरै मान्छे खाओबादि थिए आर्मिले भन्दा खाओबादिले धेरै मन्छे मार्यो हाम्रो ठाँउमा हाम्रो त गाउँ नै luteko ho chor हरुले सर्वसाधारण नि दुख पाइ हाल्छन नि खाओबदिको जस्तो बेहोरा देखायसि

  • @manishsitaula729
    @manishsitaula729 25 дней назад +1

    जस्ले जे भने पनि यो बिदेशी एजेन्डा रहेच । नेपाली जनता लाई दुबै तर्फबाट तरसाएर राजा फालेर जनता मारे र जनतालाई फकाइ फुलाइ डर र तार्श देखाइ देश दोहन जनताका पसिना र खुन चुस्न लाई यति गरेका हुन । अब सबै युबा बिदेश अनि यहाँ जंगली राज गर्ने इनि हरुको प्रोपोगन्डा सहि भो । अजै पनि यस्तै हो भने देश भोक भोकै मर्ने दिन आउला।

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x 3 года назад

    मार्मिक कुरा गर्नु भो

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад

    राम्रो कुराकानी

  • @Lokbadhurbasyal667
    @Lokbadhurbasyal667 Месяц назад +1

    पहिला माओवादी मा गए अहिले धेरै पछुतो मानेका छन यिनिहरु लाई यस्तै हुनुपर्छ

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 2 месяца назад

    गजब कुराकानी

  • @sandipgiri2056
    @sandipgiri2056 3 года назад +11

    बिचरा पापिले ६ महिने शिशु समेत छोडेनन है । किरा परोस्

    • @binodhalede5565
      @binodhalede5565 3 года назад

      झुक्किएर हो

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 19 дней назад

      @@binodhalede5565 तेरो आमाको ....हाल्यो भने सरि झुक्कियेर भन्न मिल्छ....?

  • @ombhujel3892
    @ombhujel3892 3 года назад

    Ramro

  • @Nepalivloger578
    @Nepalivloger578 Месяц назад +1

    दुखी हामी नेपाली 😢

  • @user-wx1pd3fr7m
    @user-wx1pd3fr7m 23 дня назад +2

    सेना पुलिस खुप डन भाको थियो ठिक चाई पारेको हो मावोबादिले😂😂

  • @Nepalivloger578
    @Nepalivloger578 Месяц назад +1

    शाही नेपाली सेनाले पनि धेरै रुबायको थियो 😢

  • @prana775
    @prana775 7 дней назад

    के पायौ? तिम्ा नेताका छोरी दिल्लीको महॅगो होटलमा बस्छन, कोही अमेरिका त कोही UK. मारेको र मारिऐको कथा रठान गर्न बाहेक के रहयो र आनहाथमा नेपाली नै मारिऐ, मरिऐ

  • @parwtikhatri3370
    @parwtikhatri3370 3 года назад +2

    नेपाली सेनाले पनि हदैसम्म गरेका रहेछन्

  • @anjankumarthapa3316
    @anjankumarthapa3316 28 дней назад +1

    युद हो 2/4 जना को जयन जन्छ यो सामान्री कुरा हो बिगत मा भयो पनि तर आज तिमी हरु को अव्स्था के छ कसो छ तिमी हरु लै ढाल बनौनी तिमी हरु को बा लै मत्लब नै छेन दुख तेति मत्रा हो

  • @kalvairav6576
    @kalvairav6576 Месяц назад +2

    Mitrata gasna katy garo hunxa donda nimtauna aty sajilo xa bahhye saktile chahanu matra parxa hami afai afaima katakat ni garxau,,,

  • @siddhimanm.c.843
    @siddhimanm.c.843 3 года назад +2

    बिगतमा अति नै भएको हो

  • @demlalbirahi9372
    @demlalbirahi9372 2 года назад +1

    जोसुकैले जे भनोस मावादी उद्पादन गरेकोनै सरकार र सैनिकले नै बाद्य बनाएर माओवादी भएकाहुन

    • @bittertruth7630
      @bittertruth7630 2 года назад

      Guff nadim na dherai
      Maoist gau gau ma gara misera basesi
      Ali kati jor jabar jasti garera sodhna ta pari halyoni army le ni
      Maoist sabai gau ko manxe local nai hunthyo ta
      Maoist nai navako baya army ghar gharai khohdai hinai parthena ni
      Lukera army lai hanyo paxi gau ma pasyo ani tehi ko basinda vara basyo

    • @demlalbirahi9372
      @demlalbirahi9372 2 года назад

      @@bittertruth7630 त्यो सरकार ले जन्ताले मागेको अधिकार दिनुपर्योनी हौ अन्याय को बिरुद्ध उठेक हो माओवादी

  • @Nirdesh-683
    @Nirdesh-683 21 день назад

    अातताई जल्लाद शाहि सेना

  • @laxmikanxi123
    @laxmikanxi123 3 года назад +2

    omg yasto pani bhaexa

  • @limagurung3596
    @limagurung3596 2 года назад

    Salam xa daju

  • @user-wm3hg7rw3r
    @user-wm3hg7rw3r 12 дней назад +1

    तेत्रो लडाइ लडेर के पाउनुभयो

    • @anantakshatriya3046
      @anantakshatriya3046 2 дня назад

      prachande lagayat atankakarikaa naike lia arab pati banaye yi muji harule

  • @jagatthapa8440
    @jagatthapa8440 3 года назад +4

    त्यती बेला को चर्चित कान्तीपुर ले धेरै कोसीस गरेको हो त्यो मेजर लाई कारबाई हुनु पर्छ भनेर तर भयो की भयन , त्यो मेजर जीउदै छ भने सर यक चोटी खोजेर इन्टरभ्यू लिनु पर्यो सर

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      नाम नै थाहा छैन । के होला नाम

    • @jagatthapa8440
      @jagatthapa8440 3 года назад

      @@SunauloTV. कान्तीपुर सगँ कन्टयाक गर्नु भयो भने सर मिल्छ होला

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      @@jagatthapa8440 हस् प्रयास गर्ने छौं ।

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Месяц назад +2

    Anuhar herdai hamass jasta maubadi

  • @nayandrarai2866
    @nayandrarai2866 3 года назад +4

    म्याचिस!!कति कायर आर्मी रैछ्न ६ महिने बालकलाई मार्ने!!!

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад +1

      बिचार सानो नाबालक लाई गोलि हान्ने पापी आर्मी आज भोलि कहाँ छ होला???

    • @binodhalede5565
      @binodhalede5565 3 года назад

      अन्जान बस भको हो

    • @ChitraSunar-cs1hl
      @ChitraSunar-cs1hl 3 месяца назад

      Armyle Sarai dukha diyo tytibela

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 3 года назад +2

    यो राज्यले नै माओवादी बनायो तत्कालीन अवस्थामा

  • @liebedeven
    @liebedeven 28 дней назад +1

    Etro ladeko prachande lai sukh dinu raixa

  • @rukumkhabarpost8996
    @rukumkhabarpost8996 3 года назад +5

    हो कम्रेड हाम्रो गाउँ मा ५९साल सम्म माओवादी को कुनै समर्थन र कार्यता थिएनन त्र साही नेपाली सेना आएर सात दि को सुत्केरीको बलात्कार गरि हत्या गर्यो र गाउँ पुरै९०% माओवादी मैए भयो र खुन को बद्ला खुन भनेर १९/२० जनात सिधै जनमुक्ति सेना मा गाको थिए

    • @rajimgurung6093
      @rajimgurung6093 3 года назад

      साचो हो है

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      यो कुरा सत्य नै हो ?

    • @ninjahattori7545
      @ninjahattori7545 3 года назад

      Kun gau ho sir? Mritak ko kehi jaankari cha hola? Naam thegana bhandinu vaye Ali spasta hunthyo. Yesto kura ta sabai le detail ma thaha paunu parcha.

    • @riksonghome3419
      @riksonghome3419 3 года назад

      कुन गाउ कुन ठाउ मेरो क्रिया बसेको फुपाजु फूपाजु लाई मारेको छ माओवादीले दाङमा हल्ला गर्छौ बड्डा अझै

    • @rukumkhabarpost8996
      @rukumkhabarpost8996 3 года назад +1

      @@riksonghome3419 रुकुम को विभिन्न गाउँ मा विभिन्न खाल्को घटना छ त्र यो बाहिर आउन सकेको छैन र मात्रै हो हजुर मेरै छिमेकी लाई भैंसी धुदै गर्दा समातेर तत्कालीन साही नेपाली सेना ले निर्मम तरिकाले हत्या गरेको थियोे लिङ्ग काटेर फाल्दिएको थियो दुबै कान काटेर फालेको थियो अँखा हरु दुबै निकालिएको थियोे र गोलि हानो मारिएको थियो रुकुम कै कुनै गाउँ मा घाँस काट्ट न गाको दिदिबहिनी हरु लाई बलात्कार गरि यौनाङ्ग मा काठ हालेर घोचिघोची निर्मम तरिकाले हत्या गर्को हो सेनाले रुकुम रोल्पा मा माओवादी त्यसै फैलिएको होइन दाजुभाइ दिदिबहिनी हरुहो अरु धेरै छ्न पीडा माओवादी हुन्लाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +8

    १७ हजार जनता मारेर खै के गर्यो 🤔
    हामी जनताको पिडा जनता संगै छ😰

    • @danbahadurtamang3418
      @danbahadurtamang3418 Год назад +1

      आँखा फेट नु न केचाँही पाएन

  • @starluck5485
    @starluck5485 3 года назад

    दुखद कुरा

  • @ritakhadka67
    @ritakhadka67 2 года назад

    Salam💕💞💕💕💞💞💕❤

  • @user-wk9zp6ek5h
    @user-wk9zp6ek5h Год назад +2

    mero ghauma Pani sojo kaka Lai sai Sena le mareko xa ho

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

  • @pradipyadav3632
    @pradipyadav3632 Месяц назад +1

    केपायाे त लाहुरे

  • @Krishan-iw1sp
    @Krishan-iw1sp Месяц назад +1

    Tyo bela myau badi haru suntalako bhari bhitra grinned halera suntala byapari bani hinthey.

  • @danbahadurtamang3418
    @danbahadurtamang3418 Год назад

    Lal salam comred

  • @shibaprasadsapkota8786
    @shibaprasadsapkota8786 3 года назад

    Oho! Dherai marmik chhan,bigatka ghatanaharu!
    Gorkha tira ko pani rakhnu paryo kya Sir.

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      त्यतातिर को कोहि हुनुहुन्छ भने नम्बर दिनु न सर ।

    • @shibaprasadsapkota8786
      @shibaprasadsapkota8786 3 года назад

      @@SunauloTV. Lekhnath Neupane Sir lai chinnuhunxa ni hajur? Uhalai vetnu vayo vane detail pauna saknuhunxa sir.

  • @balirajrai1268
    @balirajrai1268 Месяц назад

    दु:खद को कथा जहा नेपालि निर्दोष र सोझा साझा नेपालिभाइ भाइ मारेर खुनको नदि बगाये यो हो ठुलो अपराध हो।

  • @himathapa3050
    @himathapa3050 2 года назад

    lal salam daju

  • @khusbusharma8682
    @khusbusharma8682 3 года назад

    dukhako kura

  • @KhadgaShahi-ok3xz
    @KhadgaShahi-ok3xz Месяц назад +2

    Purai maobadi India dekhinai parichalit vaeko ho

  • @NepaliParimal-nq9xg
    @NepaliParimal-nq9xg Месяц назад

    Lalsalam comred

  • @harishjaishi5401
    @harishjaishi5401 Месяц назад

    तपाई न्यादिस होकि जनमुक्ति सेना म दोदारमा परे

  • @user-ul7vm5tf4f
    @user-ul7vm5tf4f Месяц назад

    माओ ले झनै नराम्रो गरो

  • @user-rf7ot2xq3d
    @user-rf7ot2xq3d Месяц назад +1

    हो शहि कुरो हो

  • @saranshrestha4216
    @saranshrestha4216 3 года назад +1

    Pahilo commant mero 😍😍

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад

    Omg 😱

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад +1

    दु: ख पाए जनताले

  • @manojbc2977
    @manojbc2977 2 года назад

    Pili ko baremaa chandra katwal sangaa detailss xaa

  • @devendrakuwar5401
    @devendrakuwar5401 Год назад

    माओ वादीले जनतालाई दुःख नदिए जस्तो कुरो नगर्नु

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 3 года назад

    मेरो जिबन सँग मेल खाने घटना देखियो ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हो नि, तपाईंको जिवनको कुरा पनि सुन्न पाए हुन्थ्यो ।

  • @minajosi8419
    @minajosi8419 3 года назад

    Dardanak kura

  • @PremSaud-143
    @PremSaud-143 28 дней назад +1

    𝙽𝚒𝚌𝚎

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha1353 2 месяца назад

    yo kuro maile pni suneko thiy ho rahex.

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 года назад

    bichara

  • @sanjayghartimagar3627
    @sanjayghartimagar3627 9 дней назад

    त्यो बच्चा मार्ने कुन चाहिँ साही सेना कुकुर रहेछ?? त्यस्को घरपरिवार बच्चा लाई पनि पत्ता लाएर तेसरी नै मारिदिनु पर्ने,,,? अनि उस्लाइ कस्तो पिदा हुन्थियो? अनि थाहा हुन्थियो?

  • @kapilgyawali4758
    @kapilgyawali4758 3 года назад

    Hinsatmak rajniti suru garepachi hinsa ailagcha ajhai Pani buzhenau bhane

  • @ishworupreti3333
    @ishworupreti3333 Месяц назад +1

    desh bechna palkeko haru le murkha banaye , janata lie krantikari banyo, ahile k payo tah ?? testa ka lagi ladera, aafno xora xori aafanata lie banduk dis tah tyo bela, sab janata ko xora xori lie maryo.

  • @ambarkatwal7216
    @ambarkatwal7216 Месяц назад

    Tapaikobandabastaramroholani

  • @mphmph1223
    @mphmph1223 3 года назад

    दु:खद घटना ।

  • @kumaradhikari3851
    @kumaradhikari3851 Месяц назад +1

    Tapaiharukoabasthanowkexa

  • @sarojkattuwal2461
    @sarojkattuwal2461 3 года назад

    Jiyadati,pelai dubai tira bata thiyo sojha sidhan janta lai

  • @user-eh4rv9is7d
    @user-eh4rv9is7d 18 дней назад

    Aahela k pais lok tanntra haina lut tantatra

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Месяц назад +1

    Donda nagarda pani desh bikash kashari garna shakinchha bhanne yojana banayera deshlai agragatima lana shakinchha
    Tyo maobadiko 40bunde mag ma sharkarle chasho nadinu galag ho galat ta shattaka bipaxile lyayeko yojana totali
    aswikar garne chalanchha tyo nai galat ho
    Maobadiko hinshako rajniti galat ho
    Surakiko namma byakti hattya galat ho tyo dekhda maobadi shaitan nai ho
    Maobadilai daman garne shashak haruko tarika pani
    Shaitani thiyo
    Nirbos manish maobadile
    Maryo tyo bhanda dherai shashakle mare nirdosh manis
    Donda ruchayeka paxaharu
    aafno aafno dauma deshi bideshi shatama basheka
    Partipaxama basheka
    Shripechka raharma kushka haru shabai parchhan
    antyata paribartan k hi aayena
    Piditko pida shashak haru lai bematlab

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      तपाईंको भनाइ सहि हो

  • @ritakc2527
    @ritakc2527 3 года назад

    6 mahibako bichara

  • @Ramkumar-vt7sk
    @Ramkumar-vt7sk 3 года назад

    Jasle je vane pani jyadati dubai pakxako ustai thiyo.

  • @arjunbamrel2002
    @arjunbamrel2002 Год назад

    shahi sena murdavaad

  • @magicnepal5344
    @magicnepal5344 3 года назад +1

    bichara tyo bacchako k dos thiyo ra

  • @bijaylama9489
    @bijaylama9489 15 дней назад

    Ppl
    Lip lapl

  • @kamalyogi8758
    @kamalyogi8758 3 года назад

    asto keshami ko bali dan dayar kuni benefit vayan benefit nata bad lai mt vayo soja sada janta matri marnu & marni mt bhyo aj neata ko challa car & alasan ghar chatana vaya!!!

  • @prayushsingh683
    @prayushsingh683 3 года назад

    Mathi bata ho kamred aarmy haru bato ko lagi gayeko toli sanga ho