लमजुङको स्वर्गद्वार छिर्दा || Lamjung Tour || Amazing Gilung Village of Lamjung रोचक लमजुङे गाउँ

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Lamjung Gilung Village Tour. Lamjung is a district having 300 organic villages.
    Please watch our other videos
    Upper Mustang Vlog
    • Upper Mustang || पर्ख...
    Gorkha Liglig Vlog
    • गोरखाको ९ रूपैयाँको घर...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...
    Rara Lake Tour
    • Rara Lake Tour || रारा...

Комментарии • 393

  • @dhanveersingh4191
    @dhanveersingh4191 5 месяцев назад +5

    कति राम्रो हाम्रो सहर लमजुङ। कति राम्रो हाम्रो देश नेपाल जहाँ माया नै माया छ। धन्यवाद सचिन सर। हजुरहरूको तिमीलाई 🙏🙏😅😅

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 года назад +5

    क्यामेरा बाबुलाई धेरै, राम्रो दृस्यक्यापचर राम्रो छ।

  • @paradesi9113
    @paradesi9113 2 года назад +13

    जनसंख्याको हिसाबले ३ प्रतिंशत नपुगे पनि नेपालको हर क्षेत्रमा आप्नो प्रभाव पार्न सफल गुरूड. जाती नेपालको अत्यन्तै गौरवशाली जाती हो।उनीहरूको जीवन शैली, एकता, मेहनत,उद्यम अनुकरणीय छ।यो गाँऊ त्यसैको प्रमाण हो।Thank you Purbi Blues for the wonderful presentation.

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 года назад +7

    24:10 ,24:30
    गिलुङ कोटमा , ड्रोनको डान्स ,
    सार्है प्रसङ्सा गर्न लायक छ ।।
    सौन्दर्यताको तस्विर त झनै अनमोल ।।💌🎋✔️💐🍏🎶🎼🍓🍑

  • @PujanGhishing
    @PujanGhishing 5 месяцев назад +2

    मनमोहक दृश्य म दार्जीलिङ बाट धन्यवाद जनाउद छु।

  • @ganeshranabhat1277
    @ganeshranabhat1277 2 года назад +7

    करापुटार पुगेर पनि ईशानेश्वर महादेवकाे मन्दिर छुटाउनु भएछ।

  • @Salute111
    @Salute111 9 месяцев назад +2

    धेरै राम्रो । लमजुङ सांस्कृतिक र पर्टकीय जिल्ला हो

  • @Zul-ye2mq
    @Zul-ye2mq 2 месяца назад +1

    तपाईँहरूको भिडियो मैले नछुट्टै हेर्ने गरिरहेको छु। धेरै खुसी लाग्छ रमाइलो लाग्छ। पुग्न नसकेको ठाउँहरुमा पुगेर देखाइदिनुहुन्छ। सचिन Laxmi सर लगायत दुबैजना सरहरूलाई धेरै धेरै धन्यवाद।

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 2 года назад +3

    गीलूङ गाउको गोरेटो बाटो धेरै राम्रो लाग्यो ।

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +12

    अाज लमजुङका सुन्दर गाउँ बस्ती देखियो , जीवनजीको पुर्वजले बनाएको भब्य घर देख्ने अवसर मिल्यो ।

  • @Shahdeepak266
    @Shahdeepak266 2 года назад +5

    लम्जुङ्ग काे नाम सुन्दा पनि मनमा सारै खुशी लाग्छ। ♥️♥️♥️ म जन्मेर हुर्केको ठाउँ अति नै शुन्दर र प्याराे छ।🎶🎵🎶🎵🎶🎵
    " नाै डाँडा काटेर गएनी,
    भुल्ने छैन
    लम्जुङ्ग काे घरबारी
    लाकुरी काे बाेट
    सररर हाे हावा चल्याे
    लाकुरी काे बाेट" 🎶🎵🎶🎵🎶🎵
    "लम्जुङ्ग जाने दाइ साेधेछ भन्दिनु मेराे उनिलाई" 🎶🎵🎶🎵🎶🎵

  • @kamalagurung4939
    @kamalagurung4939 2 года назад +28

    वास्तमै नेपाल प्राकृतिक सुन्दर ले भरिएको छ।हामीलाई सुन्दर ठाउँमा गुमाईदिनु भएको मा धेरै धेरै धन्यवाद पुर्बील्बुज लाई 🙏👍️👍️

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵

  • @supriyathapa7558
    @supriyathapa7558 2 года назад +1

    लमजुङको राइनासकोट नि एकदम रमाइलो छ ।

  • @seasongurung3466
    @seasongurung3466 2 года назад +13

    तपाइँको मेहनतले नेपालको पुर्ब पश्चिमदेखि सिक्किम दार्जीलिङसम्मको दृश्य जानकारी पाउँदा खुशी लाग्यो धन्यवाद सर ।भौतिक रूपमा सबै ठाउँ घुम्न पुग्म नसकिएला तर भिडियो हेरेर भए पनि आनन्द लिन पाइयो

  • @netragurung9965
    @netragurung9965 2 года назад +2

    भ्रमणटिमलाइ,धेरै,धन्नेबाद,सानोछँदापुगेको यादअायो कताकता...जैे,तमुवान।

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +1

    जति हेरेपनि अाँखै नथाक्ने भिडियोहरू बनाउनु हुन्छ मनै देखि नमन् सचिन सर 🙏
    सचिन सर यति धेरै दु:ख गरेर हाम्रो नेपालको कुना कन्द्रामा पुग्दै राम्रा राम्रा दृश्यहरू क्यामरामा कैद गर्दै उक्त स्थानको प्रचार प्रसारमा समेत टेवा पुराई रहनु भएको छ त्यसको लागि फेरिपनि धन्यवाद दिन चाहान्छु, अर्को कुरा तपाईले बोलेका र देखाउन खोजेका दृश्य हरूलाई मुनिपट्टि अँग्रेजीमा टाईपिङ अाउने बाताबरण मिलाउनु हुन्थ्यो भने बाहिरी देश हरूमा हाम्रो नेपालको प्रचार प्रसार हुने र बाहिरी पर्यटन हरूको बाक्लो घुईचो ला्गने थियो कि ?

  • @beltari-media8437
    @beltari-media8437 2 года назад +2

    ववा मलाई मेरो बाल्य जीवन,मेरो दिनको याद आयो,मैले नि यस्तै टुकि बत्ती बालेर एस एलसी दिएको हजुर ।

  • @bimalagurung9623
    @bimalagurung9623 2 года назад +4

    सारै रमाईलो गाऊ रहेछ धन्यवाद भाई🙏🙏🙏
    मलाई यस्तै यस्तै ईतीहासिक ठाऊ हेर्न मन पर्छ।❤❤❤

  • @padamgurung6734
    @padamgurung6734 Год назад +1

    Hamro Nepal atihasik Ra Culture le variyeko Buliutijul country ho Lovely

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 года назад +2

    सचिन सर साथै हजुर को सबै सथिहरुम मा मेरो 🙏🙏🙏🙏🙏🙏साथै लाखौ लाख धन्यवाद ,येति राम्रो सुन्दर हरियाली ,हिमालय ,लमजुङको मनमहक द्रुस्यहरु येति दुरी भयेर नि हजुर हरु सङ सङै घुमिरहेको अभास हुन्छ मलाइ सर कहिले नेपाल आयेर हजुर सङै घुम्ना पुर्बी भिउ भोलोग हरु को मजा लिउ लिउ जस्तो लग्दै छ सर वावो अति रोमन चक अति सुन्दर तिहाको रितिरिवाज,खेती पाती, सथै तिहाको समाज हरु सोर्ग झैँ लग्यो😍😍😍गिलुङ भिउज्👌👌👌👌👌💖💖💖💖💖

  • @yamrana1920
    @yamrana1920 2 года назад +2

    धेरै धेरै सुन्दर ठाउँ हेरेर पनि मनै शान्त भयो 👍🇳🇵❤️

    • @radharanidevi6568
      @radharanidevi6568 2 года назад +1

      Eti ramro prakritik dreeshya,hredoy santa vayo.

  • @accraregion7685
    @accraregion7685 2 года назад +2

    Thank you so much mero pearo gau gilung gau

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад

    अति अतिनै सुन्दर धेरैमा धेरै राम्रो सुन्दर गाउँ अनि ठाउँ सुन्दर मनमोहक मनै लोभ्याउने मन्त्रमुग्ध दृश्य दृश्यावलोकन
    धेरैमा धेरै धन्यवाद सचिन सर!!!

  • @magardilip4383
    @magardilip4383 2 года назад +3

    अति रमाइलो र रमणीय ठाउँहरु हजुरको video मार्फत हेर्न पाइयो !!! धन्यवाद सचिन सर ।

  • @suridpaudyal8946
    @suridpaudyal8946 2 года назад +3

    Ati ati sundar thau haru 1man me t tyatai gayer basu2 lagyo malai t.dherei2 dhanyabad sachin vai r waha ko team lai.

  • @sailendralimbu6765
    @sailendralimbu6765 2 года назад +8

    अाहा कति सुन्दर गाउँ ,वास्तवमै रमाइलो छ हाम्रो देश नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ydufhffijfdudu9273
      @ydufhffijfdudu9273 2 года назад

      ahaa kati ramailo thaw m afu nagaye pani vediyo hererai maja lageyo ajha purano bhadakuda aggro khudakuno r tuki batti dekhda t balley kal ko yad dilayo batti baler homework garda kahile tuki thaler mattitel pokhiyer telaitel ganawne kahile afu jhandai bacher sirk sabai jalai pathayeko

  • @pramishthapa7085
    @pramishthapa7085 2 года назад +1

    पानस भन्थेउ हामी त ,,साह्रै रमाइलो र मजा लाग्यो भिडियो हेरेर

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 года назад +12

    सुन्दर तथा ऐतिहासिक गाउँ घुमाउनुभो धेरै धन्यवाद सचिन सर ♥️♥️🙏🙏

  • @mrgurung7653
    @mrgurung7653 2 года назад +4

    हाम्रो तनहुँ को मिर्लुङ भन्ने ठाउँ पनि जना पर्यो सार एकदम रमाइलो ठाउँ छ्

  • @veshraj8837
    @veshraj8837 2 года назад +3

    अति नै सुन्दर रहेछ लमजुङ को गाउँ ,घुम्न जाउजाउ लाग्यो। भाईलाई धेरै धेरै धन्यवाद मैले यहीँबाट धेरै ठाउ देख्न पाए।

  • @birendrathakuri7525
    @birendrathakuri7525 2 года назад +2

    कर्पुटार को बाटो हुँदै जानू हुदा धार्मिक स्थल इसानेसोर महादेब को झलक पनि राख्नु भयेको भये अति सुन्दर हुन्थ्यो

  • @darshanghimire6033
    @darshanghimire6033 2 года назад +1

    आहा मनै लोभ्याउने छुट्टै पहिचान बोकेको मेरो लम्जुङ जिल्ला।

  • @user-jt4bx5kq8h
    @user-jt4bx5kq8h 2 года назад +2

    धेरै रमणीय रहेछ यो गाउँ। घुमाइदिनुभएकोमा धेरै धन्यवाद ।

  • @brightgrg7422
    @brightgrg7422 2 года назад +2

    Ati sundrar

  • @krishnagurung9802
    @krishnagurung9802 2 года назад +2

    भाई सचिन को भिडीयो हरु सारै मनपर्छ र ज्ञानवरदक पनि हुन्छ आज भाई को गिलुङ गाऊ को भिडियो हेर्न पाउँदा सारै खुशी लाग्यो र यही गाऊ को बुद्धोदया मा वि बाट मैले 2043 साल मा SLC पास गरेको थिए
    जय गिलुङ जय घाम्राङ जय नेपाल

  • @shadownepal2386
    @shadownepal2386 2 года назад +2

    Mero mami r baba le pani tuki baler padhe ko ho❣yo kausi ghar r ghar ma bhaeka saman sarai ramro lagyo❣❣❣❣

  • @lamjungpuranokot786
    @lamjungpuranokot786 2 года назад +1

    अति राम्रो गुरुङ गाउँ अनि PURVI BLUES

  • @user-uv7ly5us9e
    @user-uv7ly5us9e 2 года назад +1

    ल अहिले चाहिँ आफ्नै जन्मथलो लमजुङ हेर्नू पाइयो धेरै धेरै धन्यवाद सचिन न्यौपाने जि। तर धेरै धार्मिक आस्था बोकेको इशानेस्वर महादेब मन्दिर छुटाउनु भएछ।

  • @bikram_bohara8813
    @bikram_bohara8813 2 года назад +2

    सुन्दर लमजुङ

  • @gyantamu8607
    @gyantamu8607 2 года назад +2

    pugna nasake pani eti ramro ramro thau ghumauna hunxa so much thanks vai

  • @rahulsunar844
    @rahulsunar844 2 года назад +2

    धेरै नै आकर्षक गन्तव्य स्थल सारै मनमोहक।।।।।

  • @lokbahadur9856
    @lokbahadur9856 2 года назад +1

    आहा धेरै राम्रो र रमैलो ठाउ रैछ मलाई नि घुम्ना मान छ गेलुङग डाडा तेहा बाईर बाट आउनी परेटक को लागि पक्कै राम्रो सुबिदा छ होला है

  • @anitalimbu7566
    @anitalimbu7566 2 года назад +3

    सन्चार ले सन्सारको दुरि नजिक बनैदियएको छ एक ठाँउ बसेर सुन्दर रमरिय ठाँउ अनि परिचय सुन्न र देख्न पाउँदा सरै खुशी लाग्छ।

  • @saranrai7236
    @saranrai7236 2 года назад +1

    सुन्दर भिडियाे हार्दिक धन्यबाद।

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +1

    सारै रमाइलो हिलुङ्ग गाउँ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gyanustha1377
    @gyanustha1377 2 года назад +2

    हामी सानै हुँदा यस्तै कुटी बाल्थ्यौं ।

  • @salturover2970
    @salturover2970 2 года назад +2

    नेपालको नं.-1 RUclips Channel.🎥🎬🎤⏰📱📞

  • @kamalneupane9755
    @kamalneupane9755 2 года назад +1

    म कर्णाली प्रदेशबाट हाे दाजु सायद हजुरका सबै भिडियो हेर्ने म मात्र हाे कि जस्तो लाग्छ । हजुर सुर्खेतमा धेरै पटक अाउनु भएकाे छ तर सुर्खेतबाट करिब ५३/५४ किलोमिटर पश्चिमीमा रहेकाे पञ्चपुरी नगरपालिकामा धेरै अाेझेलमा परेका पर्यटकि स्थानहरू छन् । जाजुरा दह,मुलि दह, चमेरेगुफा,मादलेगुफा,त्यस्तै शिबगुफा, सिद्वपाईला, भेरिकर्णालि सगंम स्थल, र अन्य थुप्रै स्थानहरू छन् । हजुर पश्चिम तिर अाएकाे समयमा यहाँ सम्म पुगेकाे भए हामी धेरै नै अाभारी हुनेछाै दाइ

  • @samirasamira6780
    @samirasamira6780 2 года назад +1

    सुन्दर मेरो गिलुङ्ग गाउँ

  • @nehakeshi5786
    @nehakeshi5786 2 года назад +4

    Sachin Bhai tapai le jgha jgha ko seen देखौनुंच hami ghumna jana ta sakdenau Tara tpai le Hale ko seen herera man bhujauncham ❤️malai dherai ramro lagch ❤️

  • @gurungshyam
    @gurungshyam Год назад +1

    राम्रो छ यो एपिसोड पनि, गुरुङ गाउ गिलुङ, सुन्दर छ, गुरुङको अर्को प्रमुख गाउ सिक्लेस जानु होस, जहा गुरुङको सस्कार सस्कृति जिवन्त छ, ठेट गुरुङ गाउ हो, गुरुङ्को शास्त्र हराए सिक्लेस जानु भनिन्छ, साथै नजिक को अर्को गुरुङ गाउ ताङ्तिङ पनि घुम्नु होस, कोइ बो धि भनेको गुरुङ्को पबित्र मन्दिर हो, जहा गुरुङ्को पुरोहित पह्च्यु र घ्याबृले गुरुङ्को मृत सस्कार सम्पन्न गर्द्छ ! सिक्लेस जानुहुने भए म हङ्कङबाटै सहजकर्ताको ब्यवस्था गर्नेछु ! धन्यवाद ! ! !

  • @samirrasaili9836
    @samirrasaili9836 2 года назад +2

    आफू नगए पनि खुसी लाग्छ नयाँ-नयाँ ठाउँ देख्दा

  • @jameeranf1664
    @jameeranf1664 2 года назад +1

    Ramaillo chha.From India North east Assam.

  • @Abhisek_Ghimire
    @Abhisek_Ghimire Год назад +1

    Dherai khusi lagyo afno gaun yesari dekhna paudha😍

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад +1

    Very nice old village .

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 года назад +1

    JAY HOS GELLUNG GAUKA CHELIBETI AMASAMUHA HARUKO SHAKTI JOSJAGAR BAL AAT SAHASH HIMMAT R PARAMPARALAI MERO MONMUTU DEKHINAI KOTI KOTI PRANAM NAMAN BANDANA R DHANNYABAD XA.
    JIVAN YEK ADHYATMIK UTSAV HO ADHYATMIK BANOU ADHARMI R BIDHARMI HOINA.
    JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO.
    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS

  • @tekkarki8900
    @tekkarki8900 2 года назад +2

    Ati ramro drishya awalokan garaunu bhayo, dherai2 dhanyabaad bhai.

  • @chhetriff2313
    @chhetriff2313 2 года назад +1

    सुन्दर गाऊ छिमेकी जिल्ला

  • @yougalsharma8286
    @yougalsharma8286 2 года назад +1

    Ek dam man mohak parnay basay ko
    Khet Dara pakha haryo Chari tera
    Praktik sunder ta ky vari yay ko
    Thau dheri ramro lagyo hai hjur

  • @preethutamang1429
    @preethutamang1429 2 года назад +2

    Wow afaile ghumeko jastai lagyo thank you 🙏🙏👌

  • @Gurungmuna
    @Gurungmuna 2 года назад +1

    Sabaijana yakchoti gumnna Janus la gilung gauma

  • @babitamht2604
    @babitamht2604 2 года назад +1

    Taya paani padhoro, mathi ko ......mis you geluga

  • @bhupendrahamal1186
    @bhupendrahamal1186 2 года назад +1

    wow wow......
    साच्चिकै कति राम्रो लमजुङ गाउँ।मलाई पनि visit गरु गरु जस्तो लाग्यो।कस्तो मनमोहक गाउँ।नेपाल साच्चिकै मनै लोभाउने र स्वर्गको एक सुन्दर टुक्रा हो।
    साच्चिकै एक पटक घुम्न जाने रहर जाग्यो।
    अनि यस्तै यस्तै भिडियो अरु पनि हेर्ने मन छ।
    धन्यवाद सर तपाईंलाई।यसैगरी अरु पनि भिडियो बनाइ रहनु होला।तपाईंको भिडियोहरु हेर्ने गर्दछु।

  • @asimbudhathoki4110
    @asimbudhathoki4110 2 года назад +1

    लमजुङमा एस्ता गाउँ धेरै छन् ।घुम्नु होला ।

  • @BasantAirChhetri.
    @BasantAirChhetri. 2 года назад +4

    Wow Gilung Gau❤️❤️ Jindagi ma bachiyo vane Mero pyaro desh nepal ko sabai thau pugne prayas garnexu ❤️ 💞🇳🇵🇳🇵

  • @video1millionviews930
    @video1millionviews930 2 года назад +2

    Lamjung my home district.

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад +1

    नेपाल त स्वर्ग नै हो।पर्यटनको बिकास मात्र गरे हामी समुन्नत बन्ने निस्चित नै छ।

  • @ambarkulungrai
    @ambarkulungrai 2 года назад +2

    आहा कति राम्रो गाउँ लमजुङ

  • @lhakpadoma537
    @lhakpadoma537 2 года назад +1

    Sarai ramaiko gaaun

  • @rameshrai8122
    @rameshrai8122 2 года назад +7

    आहा कति राम्रो गाउँ लमजुङ❤️❤️❤️

  • @pb9916-c8s
    @pb9916-c8s 2 года назад +2

    राम्रोठाउ रहेछ लम्जुङ जिल्लाको स्वर्गद्वारी को गिलुङ भन्ने स्थान ।

  • @rbbogati6236
    @rbbogati6236 2 года назад +1

    हाम्रो देश नेपाल का धैरै राम्रा सुन्दर ठाउ हरु भिडियो बनाएर संसार मा छरीएर बस्ने नेपाली हरुलाई सहजै रुपमा देखाउनु भयको मा हजुर लाई ह्रदय देखी सलाम सम्मान हार्दिक नमन सचिन सर मेरो एउटा बिन्ती आग्रह छ हजुर एकपटक सुन्दर सुदुरपश्चिम को प्रमुख पर्यटकीय स्थल अछाम जिल्ला आइदीनु पर्यो अछाम मा रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु बार्ह बण्ड अठार खण्ड नामले प्रख्यात रामारोशन पाण्डब हरुले बनाएको पञ्चदेओल नेपाल का चार धाम मध्येकै एक धाम बैजिनाथ खप्तण पाटन बान्नीगढी बर्तादेबी सुरीकोट मगलसेन साफेबगर कमलबजार बयालपाटा जयगढ गैरीटाड तुर्माखाद

  • @dalbirgharti4618
    @dalbirgharti4618 2 года назад +1

    अति सुन्दर छ लमजुङ तपाईंको काम पर्ती आभारी छु अनि मजा पनि तेस्मै छ तर पिलिज हाम्रो रोल्पा मा पनि गएर भिजिट गरिएको भए अझै खुशी हुने थिए

  • @dumirai730
    @dumirai730 2 года назад +1

    धेरै धेरै धन्यवाद सचिन दाइ हामीलाइ पनि तपाईं सङ्गै लमजुङ घुमाउनु भएको मा।हाम्रो देश प्रकृति हो भण्डार नै हो।जता हेरेपनी सारै मन फुरुङ्ग हुने दृश्य छन।

  • @chhetriff2313
    @chhetriff2313 2 года назад +2

    म साऊदि अरब बाट हेर्दै छु

  • @basantikhatri412
    @basantikhatri412 2 года назад +1

    Kti sundr sundr hamro nelpal

  • @thapatek5176
    @thapatek5176 2 года назад +2

    Wow wow wow 🥰🥰🥰 dharai ramero big big fan from dubai

  • @suvarnavlogs140
    @suvarnavlogs140 2 года назад +1

    Sudda Nepali bolnu bhayeko ma dherai Khushi lagyo jay Nepal love

  • @lopshonline.8434
    @lopshonline.8434 2 года назад +1

    yesari purai nepal ko video banayera
    dekhaunu vayeko ma ekdamai thank u😊
    tapai lai👍🙏🙏💚🤗💚🌿

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 года назад +1

    अाजै गिलुङ गाउबाट अलि 1 घन्टको बाटो हिडे पछि गुरुङहरुको ठूलो ठूलो गाउहरु छन

  • @internationalone4450
    @internationalone4450 2 года назад +1

    भुजुङ गाउँ पनि घुम्नुस गिलुङ गाउँको भब्द दोब्बर घर हरु छन

  • @EAKRAMPariyar
    @EAKRAMPariyar 11 месяцев назад +2

    दाजु हजुर लाई लमजुङ मा स्वागत छ र दाइ लमजुङ को राइनस कोट को पनि भिडियो बनाउनु होला समय मिले मा र हजुर को भिडियो सबै हेर्ने गर्छु❤❤❤

  • @gyanumanadhar1461
    @gyanumanadhar1461 2 года назад +2

    Sachin sir hajurko saral तरिकाले baachan garne saili sarai ramro lagxa Background music pani धेरै ramro xa

  • @shivabasnet1076
    @shivabasnet1076 2 года назад +2

    कति राम्रो आफू न पुगे पनि पुगे जस्तै लागि रहेको छ आफ्नो पैत्रिक थलो धन्यवाद हजुरहरू सबै सबै लाई।

  • @samundrakhanal8095
    @samundrakhanal8095 2 года назад +1

    सचिन सरले जसरि केहि नछुटाई हरेक कुराको बर्णन गरेर बुझाइदिने र अन्त्य सम्म भिडियो हेरिरहुँ बनाउन सक्ने सायद अरु च्यानल छैनन् युटुबमा नेपालि पृष्टभुमिमा 👌

  • @ShresthaBhakta2079.
    @ShresthaBhakta2079. 2 года назад +1

    अति आनन्दित भएं आफै घुमे सरि

  • @bhupalthapamagar5536
    @bhupalthapamagar5536 2 года назад +1

    Wow katti raamro thau

  • @shankarprasadneupane6263
    @shankarprasadneupane6263 2 года назад +1

    अचम्मै सुन्दर र स्पष्ट प्रस्तुति छ । सार्‍है खुसी लाग्यो । अरु उन्नती हुँदै जाओस ।

  • @makarbahadurrai5544
    @makarbahadurrai5544 2 года назад +2

    हाम्रो सुन्दर देस नेपाल को रमणीय स्थल को द्रिस्यहरु देखाऊँनु भयको मा तपाई सचीन सर लाई धेरै धेरै धन्यबाद छ जय नेपाल, म H.K बाट हेर्दैछु 👍🙏

  • @amreshchhetri4880
    @amreshchhetri4880 9 месяцев назад +1

    Aaha kati ramailo thau jau jau lagyo ❤

  • @sabitrisubedi7927
    @sabitrisubedi7927 2 года назад +1

    Nepal. Aamale haminepalilai. Dinuvayo ko sorga samalai. Salam. Chitwan

  • @kapiltimalsinaraja9041
    @kapiltimalsinaraja9041 2 года назад +2

    Dhading besi dekhi mathi parne jyamrung darbar ra aarughat gumdi samma pugnu hola you will love

  • @pabitraregmi6968
    @pabitraregmi6968 2 года назад +2

    प्रस्तुतिकरण सारै राम्रो छ भाई को।धेरै ठाऊंहरु देखाईदिनु भयो धन्यबात छ भाई-लाई।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +5

    हिलुड़ गाउं सारै नै सुन्दर ठांउ रहेछ जती हेरे पनि मनै न अघाउने मैले त भन्ने गरेको छु गुरुड़ बसेको गाउं नभएर शहर नै हो जस्तो लाग्छ ।

  • @jeevankathri5898
    @jeevankathri5898 2 года назад +2

    Ati ramro

  • @bikashchaudhary1063
    @bikashchaudhary1063 2 года назад +1

    एकदमै राम्रो सुन्दर छ हजुर नेपाल।।।

  • @hemantgurung9908
    @hemantgurung9908 Год назад +1

    अत्यन्त सुन्दर गाउँ साह्रै मीठो लाग्यो👌👌👌

  • @anjanngolo143
    @anjanngolo143 2 года назад +2

    gilung gau so beaut place👌👌👌👌👌👌

  • @suryanathghimire9082
    @suryanathghimire9082 2 года назад +2

    Nice village gilung