Rabi Lamichhaneले धर्म प्रचार र परिवर्तन परिपत्र जारि गरे पछि Ang Kaji Sherpa ले यस्तो पाठ सिकाए

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024

Комментарии • 320

  • @chandra8234
    @chandra8234 4 месяца назад +63

    सत्री कहिले लुक्दैन आन्काजी शेर्पा सहि कुरा गर्नु भएको छ

  • @manrai9746
    @manrai9746 4 месяца назад +33

    अंकाजी शेर्पा को धर्मनिरपेक्ष प्रती ब्यख्या मेरो १००% सहमति र समर्थन छ।

  • @hemkumarkurumbang5397
    @hemkumarkurumbang5397 4 месяца назад +17

    आङकाजी शेर्पाको कुरा सही छ, समर्थन छ।👍👍

  • @Btlp4444
    @Btlp4444 4 месяца назад +18

    सही कुरा बोल्नुभएको छ आङकाजी सर धन्यवाद।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 4 месяца назад +37

    सही कुरा आंक काजी सर 🙏🏼

  • @gobindachaudhary1498
    @gobindachaudhary1498 4 месяца назад +20

    आङ्काजी सहि हुनुहुन्छ , जसले जुन धर्म माने पनि मान्न पाउनु पर्छ , अति हिन्दु बादी हरुलेत जबर्जस्ति दास बनाउने पर्यास गर्दै छन

    • @update10countrysong85
      @update10countrysong85 4 месяца назад

      त चुतिया लाई कस्ले जबर्जस्ती हिन्दु बन भनेको छ ह त हरु 5 लाख अमेरिकि डलर को भर इसाई बनिश आब इसाई बनाउन पाउदिन कि भनेर डराईस मुस्लिम देश मा हुने थिस भने एति बेला तेरो हड्डि पनि गलि सक्थियो

  • @MinarLama-n4d
    @MinarLama-n4d 4 месяца назад +44

    चितवनमा पनि चुनाव हुँदा
    रविलाई कति ख्रीष्टियनहरुले पनि भाेट हालेको छ । अनि जीत भएको छ
    अहिले आएर विरोध गर्छन् बाई
    यो ख्रीष्टियन विरोध होइन
    त्यो भनेको प्रभु को विरोध हो ।
    अब प्रभु येशूले रवि जी को पद बिस्तारि तल पुग्ने छ ।
    रवि जी तपाईंले सबै धर्म को सामान गर्नु पर्थ्यो
    अहिले आएर विरोध गर्नु भो
    तपाईंले
    हुन त पहिले पनि विरोध गर्दै आउनु भएको थिए।
    पछि आएर
    सबै धर्म को सम्मान गर्नु पर्छ
    भन्नु भाको थियो।
    अहिले आएर माइन्ड कसरी चेन्ज भयो यार
    रवि जी को। अचम्म।

    • @user-ms3qn3on9j
      @user-ms3qn3on9j 4 месяца назад

      Shaitan paser, lusifar chlalakha bhaer patan bhako hoin?

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 4 месяца назад

      रवि दहिच्युरे हो नि त ।

  • @sanutamang2292
    @sanutamang2292 4 месяца назад +11

    आङ काजीले सबैको लागि बाेल्नु हुन्छ त्योनै धेरै राम्रो पक्ष हाे धन्यवाद आङकाजी सेर्पा ज्यु लाई रबिकाे पखेटा पलाएको हाेत❤️❤️❤️🙏🙏🙏

  • @SundarShyam6767
    @SundarShyam6767 4 месяца назад +21

    रबि लामिछाने युवा नेता को नाम मा आएर नेपाल धर्मनिरपेक्ष राष्ट्र लाई बिथोल्ने काम गरिरहेको छ।

  • @user-rb1nh6ei2v
    @user-rb1nh6ei2v 4 месяца назад +15

    चुनौती कडा छ,एकतान्त्रीक गृह मन्त्री रबि लामिछाने ज्युलाई !

  • @aranikodepart5246
    @aranikodepart5246 4 месяца назад +12

    रवि लामिछानेलाई एक दम सहि सुझाव दिनुभयो धन्यवाद आङकाजी दाजु 🙏🙏🙏🙏🙏 लामिछानेको काम भनेको जनतालाई संविधान प्रदत्तअधिकारको प्रत्याभुति गराउनु,देशको सिमना सुरक्षा निर्देशन , र देशमा सुरक्षा सम्वन्धि लगातार भैरहेको संयन्त्रलाई देश,काल ,परिस्थिति अनुकुल मिलाउने अथवा भैपरिआउने घट्नाक्रम हरुमा सुरक्षा सम्यन्त्र लाई चुस्त , तयारि अवस्थामा राख्ने काम हो जस्तो लाग्छ !!! बाटोमा कसले धर्म पो प्रचार गरिराछ कि ?? कसले बाईबल पो बोकेको छ कि ?? कसको घरमा घरेलु संगति पो छ कि ?? मेरो बिचारमा यसरी संबिधानको मर्म बिपरित , पद को दुरुपयोग गरेर नेपालका अल्पसंख्यक जातीहरुमाथी अरुको गोटि बनेर पंचायति व्यबस्थामा जारि गरेजस्तो परिपत्र जारि गरेर यहि देशको जनताको संविधान 2072 ले दिएको धार्मिक स्वतन्त्रताको हक अधिकार माथि गिद्दे नजर लगाएर एकल चिन्तन लादिरहेको देख्दा लाग्छ वाहाँसँग देश हैन एउटा 10+2 चलाउने पनि बौदिकता देखिदैन !!!

  • @lalbahadurrana3793
    @lalbahadurrana3793 4 месяца назад +23

    सहि कुरा

  • @kamalagaire1163
    @kamalagaire1163 4 месяца назад +14

    सहि हो सहि हो ।सर

  • @user-cn6hx8km4c
    @user-cn6hx8km4c 4 месяца назад +10

    चितवन मा खृस्तेन हरु ले पनि रबि लाई भोत दियर जितायको छन

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl 4 месяца назад +4

    अङ्गकाजी शेर्पाजुले भनेको कुरा एकदम ठीक हो। गणतन्त्रमा कुन पार्टीले देशको र जनताको बारेमा हित गर्छ भनेर जनता खुसीसँग त्यो पार्टीमा प्रवेश गर्न पाउँछ। त्यस्तै धर्म पनि कुन धर्म मा भेदभाव छैन सद्भाव छ समानता छ भनेपछि जनता त्यही धर्म जान पाउन सक्छ। कसैले राखेर रोकिने कुरा हुँदैन।

  • @sherpatseringtendilama2324
    @sherpatseringtendilama2324 4 месяца назад +13

    अरुभन्दा पनि गृहमन्त्रीलाई गोमन सब भएर जनतालाई ठुङन्ने बनेको चाहिँ अब गोमन साप देख्ने बितिकै रबि लामिछाने रहेछ भनेर चिनिने भो।

  • @ParsuRamShrestha-x9w
    @ParsuRamShrestha-x9w 4 месяца назад

    रबि सर यक जना बाेलदेइ मा नडराउनु हा जनता साथ मात्र छ

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 4 месяца назад +4

    सहकारी ठगी गर्दा जनताले सहे भनेर मात्तिएका रवी लामिछानेले धर्ममा हात हाल्नु भनेको यो उनको बच्कनापन हो ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 4 месяца назад +3

    परमेशवरले सबैलाई अाशिष दिनुभएको हाेस।

  • @birensuhang
    @birensuhang 4 месяца назад +3

    हिन्दु अतिक्रमण मुर्दावाद धर्म निरपेक्ष नेपाल जिन्दावाद । जय सहअस्तित्व जय साझा
    पहिचान जय सबै जनता 💪💪💪💪💪💪💪

  • @karnabahadurkc8108
    @karnabahadurkc8108 4 месяца назад +7

    🎉 यो रवि को छविमा दाखहरु क्रमश . भेटिदैछन यो अब ईश्वर विरुद्ध हिडेकोले faliur अवश्य हुनेछ।

  • @VimlaGurung-qb8cs
    @VimlaGurung-qb8cs 4 месяца назад +10

    Very good news sir

  • @sandhyakshetri2822
    @sandhyakshetri2822 4 месяца назад

    गृहमन्त्री को पद खारीज होस

  • @dilbahadurnepali7806
    @dilbahadurnepali7806 4 месяца назад

    नेपाल देस्ले माहन सपूत जन्मायछ सलाम छ सेर्पालाइ जस्को ताउको दुखेनी दुखोस

  • @binanepali9424
    @binanepali9424 4 месяца назад +6

    जबर्जस्ती ब्रहणबाद र हिन्दुबाद लाद्न पाईंदैन

  • @ramasunar1383
    @ramasunar1383 4 месяца назад +3

    धन्याबाद आङकाजी जी सही कुरा बोल्नु भयो

  • @yojandarji6378
    @yojandarji6378 4 месяца назад +8

    Very Good Ang kaji sherpa

  • @asmitathing5091
    @asmitathing5091 4 месяца назад +2

    हाम्राे भाेटले विजय हुनुभएकाे तपाईं गृहमन्त्री ज्यू हामी इसाइकाे अधिकार कुन्ठित बनाउने अधिकार तपाइलाई छैन ।

  • @bimalagiri1094
    @bimalagiri1094 4 месяца назад +5

    हो रबी ठग हो।

  • @neemraj-xs1he
    @neemraj-xs1he 4 месяца назад +12

    रविलाई जिताउने त्यही बुदिस kirsen मुस्लिम थिए

  • @user-wc2pu8su1v
    @user-wc2pu8su1v 3 месяца назад

    100%साहि कुर गर्नु भायो आकजी सार 👍👍💪💪🤘

  • @skysujan1524
    @skysujan1524 4 месяца назад +4

    देखिहल्ल्योनी रबी लामिछानेको कालो चालबाजी।

  • @user-qr1rd7kt9l
    @user-qr1rd7kt9l 4 месяца назад

    गुड,सर❤मपनी,यइचाहान्छु,मन्दिर,भत्काइनु,पर्छहो

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t 4 месяца назад +2

    आङ्काजि👍️👍️👍️👍️

  • @user-kq1mx9ne3s
    @user-kq1mx9ne3s 4 месяца назад

    Dahneybad prabu yasu hajur/lai ❤❤❤❤❤

  • @Adhikpost
    @Adhikpost 4 месяца назад +5

    Good speech!

  • @dilbahadurnepali7806
    @dilbahadurnepali7806 3 месяца назад

    देस्ले जन्मायछ सेर्पालाइ सलाम छहै मेरो

  • @user-cn6hx8km4c
    @user-cn6hx8km4c 4 месяца назад +2

    सहि कुरा भन्नू भयो सर

  • @jastingbrl3236
    @jastingbrl3236 4 месяца назад

    may i God bless you sir go ahead we are with you 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

  • @rajeshdhanuki2299
    @rajeshdhanuki2299 4 месяца назад +5

    ख्रिष्टयनको बिरोधिहरु मध्ये रविलामिछाने को पनि नाम शईतिहासमा लेखिने भयो

  • @user-zn3el9ee4x
    @user-zn3el9ee4x 4 месяца назад +2

    आङ काजी जी भनाइ सहीछ

  • @dharmendrachaudhary8931
    @dharmendrachaudhary8931 4 месяца назад

    Jay gantantra jay dharmanirupexah

  • @junabudathoki9951
    @junabudathoki9951 4 месяца назад

    Amen praise the Lord

  • @dolgurung7331
    @dolgurung7331 24 дня назад

    रबि सर सबै पार्टी को अडानको नंया आवाज मात्र हो ।८० प्रतिशत समुदायलाई अन्देखा गरि बल्मिचाई गर्ने त्यो र यो देशको दुर्भाग्य थहरिने छ। नंया पुरानोम के रह्यो त फर्क । यिनलाई समयमा चिनौ अस्तित्व बिहिन हरु यिनका पछि नलगाउ ।मलेशिया त्याहाका मले समुदाय मुस्लिमहरुको बहुल्य यथार्थमा त्यो देश हो अझ त्याहांका मुल्बासि असलि भन्नेहरु अलग्गै छ्न ।त्यो देशमा त धर्म निर्पेक्ष छ ।र आज देशले अग्र गतिमा बिकाश गरेको छ ।देश बिकाश धर्म ले गर्ने होइन नृत्तुत्वले गर्ने हो ४०० बर्ष अगाडि र आज सम्म हिन्दुहरुले नै चलायका छ्न खोइ त बिकाश उद्देक्का नेता भै आईपल्तिन्छ्न यार ।

  • @ankita0226
    @ankita0226 4 месяца назад

    सलाम छ काजि सर लाई हजुर को भलाई होस

  • @sumitsunar832
    @sumitsunar832 4 месяца назад

    मेरो पनि 100% समर्थन छ

  • @rekhasubedi7069
    @rekhasubedi7069 4 месяца назад +1

    हजुरले बोल्नुभएको एकदमै राम्रो छ।जो जतिले बोलेका छन् वा भनेका छन्।बुझेर भनेका भए हजुरले यसरी चेतावनी दिनु पर्ने थिएन। त्यसकारण यो देशको ज-जसले जे जे जिम्मेवारी पाएको छ, होशियारी साथ गर्नु ,बोल्नु , सोच्नुपर्ने हुन्छ।

  • @user-sd1pm8gw9d
    @user-sd1pm8gw9d Месяц назад

    Angkaji ji Sahi poita xa good 👍 angkaji thanks 🙏 u

  • @SrMenu-zf9wu
    @SrMenu-zf9wu 4 месяца назад

    सहि हो शेर्पा सर ज्यु आमेन ❤

  • @ashokrai4579
    @ashokrai4579 4 месяца назад

    Ang kaji ser hajurle kura 100% gahakila ra sahixan salute xa hajurlai...

  • @user-rg1gl9jb8r
    @user-rg1gl9jb8r 4 месяца назад +1

    100%right sir🙏❤❤❤

  • @kamidale5519
    @kamidale5519 4 месяца назад +4

    पदखारिजगरनुपर छ रबिकाे

  • @mayathapa1183
    @mayathapa1183 4 месяца назад +1

    100% Right👏👏👏👏👏👏

  • @dbkirati5441
    @dbkirati5441 4 месяца назад

    अाँकाजि शेर्पाज्यु धन्बाद

  • @ashokrai4579
    @ashokrai4579 4 месяца назад

    Angkaji sar badhaixa slute xa hajur lai badhaixa....samaj samanta sewa garne samajik byakti yasto hunu parxa jai nepal...

  • @user-xs7re1px1k
    @user-xs7re1px1k 4 месяца назад

    कुरा सहि हाे भनाइ ठिकहाे अलिक बुदि भए मनत्रि छैना याे देसमा केखालकाे लाई मनत्रि बनाकाे अलिक बुदि मानिस चयाे

  • @ranbahadhur3007
    @ranbahadhur3007 4 месяца назад

    सोई हो सर पर्मि शोरको राजे आउना prxa

  • @dineshmainali369
    @dineshmainali369 4 месяца назад

    येस्को कुराले त तत्काल नेपाललाइ सनातन रास्ट्र ,धर्म सापेक्ष रास्ट घोसणा गरि यस्तो कहालिलाग्दो भविस्यतर्फ गहिरहेको माहोल लाई रोक्नु पर्दछ

  • @blueleagend8146
    @blueleagend8146 4 месяца назад

    रवि लामिछाने धेरै चम्किएकाे छ, कुन दिन यसकाे अनुहारमा नराम्राेसंग कालाे धव्वा लाग्नेछ । यसले धर्म जस्ताे सम्वेदनशिल कुरामा राजनीति गर्न खाेजी रहेकाे छ । याे देशकाे गाेमन सर्प हाे । यसकाे टाउकाे कुच्चाउन आवश्यक छ ।

  • @user-my6lz6qo9i
    @user-my6lz6qo9i 4 месяца назад

    अाङरिता सेर्पा जिन्दावाद 👍️

  • @Bidur1
    @Bidur1 4 месяца назад +1

    Thanks for the coverage, Bachan TV!

  • @dipaktamang8178
    @dipaktamang8178 4 месяца назад +3

    ❤❤❤

  • @dineshmainali369
    @dineshmainali369 4 месяца назад

    छाङ पाजी जस्ता धेरै नै छन जो देश निकालाका लागि योग्य छन।

  • @HarkaHarka-gk8jb
    @HarkaHarka-gk8jb 3 месяца назад

    Sai kura garnu vayo tapaile sir hajur le ❤❤❤

  • @irtayag3530
    @irtayag3530 4 месяца назад +2

    धोतीहरु लाई नेपालमाॅ हीन्दु धर्म ल्याउने के अधीकार

  • @sherbahadurkedem976
    @sherbahadurkedem976 4 месяца назад +1

    yes 100% angaji ji

  • @sagarsagarnepali8023
    @sagarsagarnepali8023 4 месяца назад

    Eakdam thik ho ma 100% sahamati xu

  • @pandavshahi7002
    @pandavshahi7002 4 месяца назад

    Amen yes🙏✝️🇳🇵🛐

  • @angtembasherpa3623
    @angtembasherpa3623 4 месяца назад +1

    It's true & I also agree it!!!

  • @user-ic7ni5bk9e
    @user-ic7ni5bk9e 4 месяца назад

    सहि कुरा 100% right

  • @indraprasadrai5450
    @indraprasadrai5450 4 месяца назад

    नया जोगीको घन्टीपार्टीको केन्द्रिय तहको नेतृत्व संरचना तथा नीति-नियत हेर्दा एकलनश्लिय वाहुनावादको नयापुस्ता हो भनेर चिन्न कठिन हुन्न। इनीहरुलाइ जिताए ५० - १०० वर्ष वाहुनावादको चरम विभेदमा परिन्छ।

  • @sudeeprai2651
    @sudeeprai2651 4 месяца назад

    सहि कुरा अङ्ग्काजी ज्यु 🙏

  • @PradipRai-py7fy
    @PradipRai-py7fy Месяц назад +1

    gud gud

  • @ChitraMagar-sj2hy
    @ChitraMagar-sj2hy 4 месяца назад +1

    Thank you aanka ji

  • @nirajtamang9469
    @nirajtamang9469 4 месяца назад

    Amen🎉❤🙏🙏🙏🙏

  • @basantsunam7802
    @basantsunam7802 4 месяца назад

    Yas ❤❤ Amen

  • @premgurung1188
    @premgurung1188 4 месяца назад +1

    sahi vannu vayo ankaji sar le

  • @kamalmagar5681
    @kamalmagar5681 4 месяца назад

    Good right massage giving sir wow

  • @user-pg3wx4zc4j
    @user-pg3wx4zc4j 4 месяца назад +1

    स्वतन्त्रको अर्थै नजान्नेले किन स्वतन्त्र पार्टी निर्माण गरे रवि लामो छानेले

  • @user-um4lu8kn5l
    @user-um4lu8kn5l 4 месяца назад

    Sahi kura angkaji sir.

  • @sarbathulung696
    @sarbathulung696 4 месяца назад

    ❤❤❤🧡💚 great massage

  • @neerumagar6969
    @neerumagar6969 4 месяца назад +1

    सारै असल भनाइ व्यक्त गर्नु भयो।❤

  • @chitrabbarali8683
    @chitrabbarali8683 4 месяца назад

    Good job Ankaji sir❤❤🙏🙏

  • @user-yp7ec5qd1k
    @user-yp7ec5qd1k 4 месяца назад

    Ek dam Sahi vannu vayo

  • @pawantamang2763
    @pawantamang2763 4 месяца назад

    100%Sahi kura

  • @PRAJAWAL-tumchha_rai
    @PRAJAWAL-tumchha_rai 4 месяца назад +1

    Ekam sahi ankaji sir❤❤❤❤❤

  • @user-vi6rh7kw5y
    @user-vi6rh7kw5y 4 месяца назад

    💯 right jai ankaji serpa

  • @mesakghal
    @mesakghal 4 месяца назад

    Good bless you sar❤

  • @SalomiSalomiGurung-ds8jh
    @SalomiSalomiGurung-ds8jh 3 месяца назад

    Sahi kura 👏👏👏👏👏

  • @BirendraBirendra-dq9bm
    @BirendraBirendra-dq9bm 4 месяца назад +1

    Yes good amen

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 4 месяца назад

    यो Rip भनेको देखेको थोय आंङ काजो फेरि जन्म लियछ बिचार गर्नुस है इलामी जनता ।

  • @Anilmoktan9744
    @Anilmoktan9744 4 месяца назад

    एकदमै सहि

  • @sabinarai7276
    @sabinarai7276 4 месяца назад

    Sahi kura hjur

  • @BirenRai-lb6dg
    @BirenRai-lb6dg 4 месяца назад

    Powerful speech nice

  • @lokpun2917
    @lokpun2917 4 месяца назад +2

    सहि १००%

  • @kumarbishukhe4375
    @kumarbishukhe4375 4 месяца назад

    ठिक हो कुरो नेता जि को भनाई

  • @suryanepali771
    @suryanepali771 4 месяца назад

    सहि कुरा अझै पनि आर्मी मा त दलित भनेर क्वाटर गार्ड पनि हाल्दैनन्

  • @LaxmiRai-nc9hs
    @LaxmiRai-nc9hs 4 месяца назад

    Good 👍👍🙏🙏

  • @MadanPrasad-jz5ig
    @MadanPrasad-jz5ig 4 месяца назад

    रविलामिछनेलाई देश निकाला गरिनुपर्छ

  • @samuelchaudhary5052
    @samuelchaudhary5052 4 месяца назад +2

    Good

    • @NarayanRai-ct3rk
      @NarayanRai-ct3rk 4 месяца назад

      Tero kharani udepaxi matra desle santi pauxa mukti pauxa tan haruko yo bhumi bata namnisana metinxa

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 4 месяца назад

      ​​@@NarayanRai-ct3rk कसको खरानी उडेपछि देश मा शान्ति हुने रे ?