आङ्काजी र राजावादीबिच झगडा हुदाँ कार्यक्रम नै रोकियो, पत्रकारलाई पर्यो हम्मेहम्मे ।। Crossfire ||
HTML-код
- Опубликовано: 15 авг 2023
- Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
==================================================================
Program: Crossfire
Episode: 131
Host: Hemraj Bhatta
Guest: Angkaji Sherpa & Raza Khatiwoda
Editor : Yogesh Joshi
SUBSCRIBE: • कांग्रेस सांसद सुनिल श...
#tvtodayhd #hemrajbhatta #crossfire
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/TVTodayHDf...
►Visit our Website: www.tvtodaynews.com
►Facebook: / tvtodaynepal
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.com/store/apps/de...
►Click here to Download our Apps(IOS):apps.apple.com/bf/app/tv-toda...
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2023
All Rights Reserved.
Good आङ काजिसाब राष्टियतको लागि सलाम
आङ काजी दाजुले बोलेको कुरालाई प्राथमिकता दिन्छु म।
Ma muslim ho aankaji sherpa ko kura 100% thik xa 🌷🌷
1000000000000000000%
आङकाजि ज्यु को सान्दर्भिक भनाइ लाई नमन छ ।।।
Lado ko Naman muji
धर्म निरपेक्ष देश हुनुपर्छ 🙏
आङ्काजी शेर्पा जि को कुरा लाई जित्न नसकेर यो चस्मे उल्टो उल्टो कुरा गरेर रुन पनि लाग्यो सत्य कुरा भए पो जित्नु अङ्काजी भनेको सबै कुरामा परिपक्व भएको ब्याक्ती हुन❤❤ जय बुद्धिस्ट
आङकाजी शेर्पा को बौदिक तर्कलाई सम्मान गर्छु।यो देश बुध्दको जन्मस्थल हो। यदि हिन्दू चाहिन्छ भने हिन्दूस्थान जाउ नत्रभने सबै लाई सम्मान धर्म निरपेक्ष राष्ट्र हो नेपाल।
नेपाल धर्म निरपेक्ष देश हो सबै धर्मलाई सम्मान गर्नुपर्छ।
Khatra! Angkajisherpa🎉
आङकाजी शेर्पा जि को उत्कृष्ट तर्क विचार
नेपालम सबै धर्म मिलेर बस्नुपर्छ
Wau dami kura ❤❤❤❤❤sahi ho sahi ho ❤❤❤
Hamro desh doudha hindu dharma bhayeko thau ma Christian ko chhap chhapi chha 20 barsa bitra bhyeko chha dukha lakchha. Angkaji ji Christian lai support ngarnuhola
धेरै राम्रो विचार आङकाजी sir good luck 👍👍👍
बुद्ध जन्मिएको देश हो यो हिन्दू भनेको बाहिर बाट भित्रिएको हो सबैले बुद्धलाई अपनाऔं
ओ सोल्टी भगवान गौतम बुद्ध नि कुनै हिन्दु सनतनी को छोरा हुन ल।।
A pakhe kaile research garna janeko chas😂
History check gar
Bhagwan buddha pani Vishnu ko 9th avatar hunn
Ani Buddhism bhagwan buddha le pani banaunu vako haina manche power ra influence ko laagi kholeko ho sab(same goes to other religions)
Buddha himself was sanatani
Hi Buddha lai mahan guru mannu thik ho ta ra Buddha Vagwan hoina.
@@Pratik-bhai01Kasle vaneko Buddha Hindu ho vanera Bhagwan Buddha ko chela haru bahun thiyo ra Buddha ko pratikar tyo bela Hindu bahun le gareko ho
तेरो बाउ आमा पनि बाहिर बाट आयका हुन तिब्बत भन्ने थाहा होलानी
सबैजना नेपाली मिलौ र देश बनाउ
Sabailai dharma ma samman garyo angkaji Sherpa lai dhanyabaad .Nepal kunai dharma ko pewa haina❤
Angkaji Sherpa Sir is great.
He is good person for Nepal.
म आङकाजी सँग सहमत छु हिन्दू भएर तर नेपाल हिन्दु निरपेक्ष राष्ट्र भएको हुँदा हामीले सबै धर्मको सम्मान गर्नु पर्छ र प्रटेयक धर्मको आफ्नो रस म हुन्छ र उनीहरुको मांग गलत होइन तर बहुमत को आधारमा नेपाल विश्व को सर्व प्रथम हिन्दू राष्ट्रमा पर्छ र जात तत्तै हिन्दू धर्मको विपरीत जाँदा चिसो सबैमा पर्छ कै पाखण्डी हिन्दू हरुले गर्दा बिग्रेको हो सम्मान सबै धर्म को गर्नु पर्छ र जहाँ धर्म सुरु हुन्छ तेता विज्ञान खतम हुन्छ र दया बन्द ठूलो धर्म छैन र प्रेम भन्दा ठूलो कै पनि छैन र मानवता भन्दा ठूलो सम्पति छैन र कुरा आफ्नो धर्मको छ भन्या कुरा स्पष्ट छ जो गाई काट्छ त्यसलाई हामी काट्छु जय सीताराम❤😂👍🙏
आङकाजी शेर्पा जि साँच्चिकै महान विचार र सबै को हित चाहने व्यक्ति हुनुहुन्छा सबै धर्म को मुल भाव एउटै हो। धर्म को नाममा अराजकता फैलाउने काम त दुष्ट मानसिकता भएका मान्छेले गर्दछ।
कुनै देशमा हिन्दु धर्म मान्नेहरुको संख्या बढी छ्न भन्नुको अर्थ त्यो देश हिन्दु राज्य नै हुनु पर्छ भन्ने छैन। हरेक धर्मको सम्मान गरौ।
Good Aangkaji Sherpa 👌👌
आङ्काजी शेर्पा जिन्दाबाद
नेपालमा येदि हिन्दु राष्ट्रिय भयो भने यो नेपाल ईन्डिया हुन्छ 100% लेखेर राखे 😢😢😢
बरु बुद्ध राष्ट्रिय बनौ
कि धर्म निरपेक्ष होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हिन्दु रास्ट्र भएन भने चै भारतले अलग्गै देसको रूपमा नेपाल हुन दिदैन! धर्मनिरपेक्ष भारत लाई मन पर्दैन!
Kesto murkha jasto kura gareko yaar yatro sadio dekhi hindu raastra bhako nepal india bhayena ani ahile kasari huncha??? Alik bichar puryaera comment garam saathi
Tero bau aayer vaner gayo
Kasaiko bauko dharti hain muji
Jhatha history chapter padher aaija masang debed garn dudh
Ko Dudh pani ko pani banaidinxu 😊
Tehi ta garnu khojekoni lootaru Arya Bahoon haru le, janta lai hindutwama vatkaudai afuharu chai sarkarma basdai kanoon banaudai aafai vrastachar gardai desh lootney ra bechney yahi Bahoon haru ho.
भाई तिम्लाई हिन्दु धर्म चाइन्छ त तिमि भारत जाऊ न उतै बस 😂
क्रीस्चियन मान्नेलाई कहाँ पठाउँछौ?इजरायल पठाउन सक्छौ?तिमि पनि जान्छौ?
Sahi ho sahi ho jallai jun jun dharma Nepal ma chainxa khoijdai utai jada hunxa
Lama ta halla nagarnu ni hoo TIBETEAN HARU 😂😂😂
धर्म अनि देश कसैको ब्यक्तिगत र पेवा होर?आफ्नो इच्छाको कुरापो हो।साला दुई पैसाका टपरे हरु मर्नुनी यस्ता पृथ्वीका बोझहरु।
Tera santan jau 85% hindu bhayako desma tero raj hola ta.
आङ काजी भनेको आङ काजी हो💪
देश धर्म निरपेक्ष नै हुनुपर्छ। देशको कुनै धर्म हुनु हुदैन। धर्म त व्यक्तिको हुन्छ।देशले सबै धर्म लाई समान सम्मान गर्नु पर्छ।धर्म सबै उस्तै हो ,एउटा धर्म अर्को धर्म उस्तै हो।धर्म नष्ट हुदैन।नष्ट हुने धर्म धर्म नै होइन ।धर्म स्वदेशी बिदेशी हुदैन।आ आफ्नो धर्म आफै राख ,पालन गर।अरुलाइ आफ्नो धर्म मान्दा टाउको नदुखाउ 😡😡😡
🚭️🚭️ 🚮🚮
नेपाल हाम्रो देशमा सबै धर्मको समान ग्रनु पर्छ आङ्कजी सेर्पा सहि ...
धर्मनिरपेक्ष देशमा कहाँ हिन्दू राष्ट्र भन्छ हाउ, सबै धर्म लाई सम्मान गर्नुपर्छ, सबैको आफ्नो आस्था हुन्छ
Kam xin yo ankaji.ko ni baru sakinx budist manda vayo.ta kin Kirscn.hunu paryo ani ajha thulo kura garne
Thakurthapa akdam 100% sahi vannu vayo hajurle
@@shyamkusule😊😊
पूर्व पूरूष खून-पसीना भेणा रभेणा कै😂मासू नबनानू 😂
Angkaji sir lai salam xa 👍👍👍
angakaji sherpa 👍️👍️👍️
Angkaji dai 🔥 fire keep it up
आन्काजी को तर्क चित्त बुज्दो छ❤
आङ काजी सर you are Great 👍
नेपालको इतिहास नै किरात बाट सुरु भएको हो" तेसैले नेपालको प्राचीन नाम किरात थियो र हो। तर वर्तमान नेपालको संविधान ले धर्म निरपेक्ष घोषणा गर्यो। तेसैले हामीले। प्राचीन इतिहास प्रमाण भएपनि किरात देश भने नौं। तर पहिचान कै कुरा गर्ने हो र दाबी गर्ने हो भने-नेपालको पहिलो सभ्यता र इतिहास किरात बाट नै सुरु भएको हुनाले=किरात देश हुन सक्छ। अरु दाबी हरु हावा दारी हो। सह अस्तित्व वादी विश्लेषण छ आङ्काजी जि को। धर्म निरपेक्ष राष्ट्रमा एकात्मक सिमान्तकृत र साम्प्रदायिक अभिव्यक्ति अप्रासंगिक हो।
आङकाजी सेर्पा को कुरो एकदमै सहि छ🙏🙏
नेपाल धर्मनिरपेक्ष देश हो
आङकाजी सेर्पा सरको कुरा सहि हो
Angkaji sir 🙏🙏🙏🙏🙏
Angkaji sir always right ❤❤❤❤
Ho ho aru ko dhara li ijjat na garna prithivi नारायण शाह को pic मा thukna कस्तो manxa li support gara ko ho? Harda mc jasto lagxa mg aankaji sherpa.
@@aashishshah9386babu tero pirtivi narayan vana la hamro purha ko nak kan gati katxa vana tio dharam jabar jasti hami lai thop xa vana hami teslai saman garnu parna ajjai research garna gara hou poila hawa mula haru ctm garxa
कुन चौधरी ग्रुपले , हिन्दुराष्ट्र को ओकालत गर्दै छ म जान्दिन तर यदि थारु हरुले हो भने सबै थारुहरु होशियार
यो देश बहु धर्म रास्ट्र हो , म थारु चौधरी हो र नेपाल हिन्दु रास्ट्र बन्नु पर्छ भन्ने कुरा को म बिरोध गर्द छु किनकि यो बहु धर्म रास्त्र हो , आङ्काजी सर तपाई सहि हुनु हुन्छ
थारू र चौधरी मा धेरै फरक छ कि मित्र। तपाईंको तर्क थारूले बुज्छन।
चौधरी दुई प्रकारका छन , एउटा देशी चौधरी एउटा थारु चौधरी , थारू चौधरी देशी होइन र देशी थारु होइन चौधरी ईन्डिया को पनि हुन्छ तर तिनीहरु थारू होइनन्
@@gobindachaudhary1498 थारु भनेको नेपाली मुलबासी हुन थारू र चौधरि एउटै हुन भनेर भन्न मिलेन जस्तो लाग्छ कि कसो सर
केहि हद सम्म मिलछ किनकि थारूहरु पनि चौधरी लेखाउछन , तर थारूहरुको पहिचान बेग्लै छ जून अरु चौधरी लेख्ने हरु सङ मिल्दैन
जस्तै -: सुधीर चौधरी जुन ईन्डिया को चर्चित news reporter छ त्यो चौधरी त हो तर थारू होइन , रह्यो बिनोद चौधरी खै थारू हो कि देशी छुत्याउन गाह्रो भो किनकि , अहिलेसम्म थारुहरुको कुनै रिति सङ सामाबेस भएको देखेको छैन जति धनी भयनी थारुहरुको पछे बाट केही बोलेको सुन्दिन मत 🤔
Ankaji sherpa ko kura 100% right 👍🙏🏻
जय आन्काजी सेर्पा
नेपाल धर्मनिरपेक्ष देश हो सबै धर्मलाई सम्मान गर्नु पर्दछ। सबै धर्मलाई समान अधिकार प्राप्त छ। सामाजिक र धार्मिक सदभाव कायम गरौ।
Yeah absolutely Tara dharma nirapekxya kasle banayo tyai bahun le Haina Ani aile chai bahun ko sambidan nammni vanera hideko xa sabai veda vaisakyo
India ko halat hera ailey secular state vayepachi
Yo sabai agenda ho baira ko kura bujnu
Sanatan dharma le nai humanity ko uddhar huncha there's no otherwise
Sanatan dharma la humanity ko uddar chy kada be hudai na hunxa vana oiila sama ko sanatan dharma manna neta ya koii la desh ko heet ko lage kei gara ko xa vana vanum
@@Nigam1940 Arey tiniharu pakhandi hunn sanatani haina
Esai chutiya pakhandi manche haru regardless of religion
Aba aune new generation of sanatanis will be different in every areas
तर यो भाङ काजी ले हिन्दु कै खेदो किन गर्छ
मेरो धर्म हिन्दु हो तर म सबै धर्म र जातको सम्मान गर्छु🇳🇵❤🙏
Thulo vaies jatha
Akdam ramro bichar xa hajur ko ❤❤❤
@@riyanbists4571ta jatho xetri ko biu hos ...yad gar
तर aru धर्म li tmro dharma li saman garxa ra?
@@aashishshah9386किन गर्नु पर्यो त सम्मान ? जो हामिसँग लडन आउँछ त्यो टुकृन्छ्म
विभिन्न जातजाति, धर्म,संस्कृति, रीतिरिवाज भएका मानिसहरू बसोबास गर्ने नेपालमा एक आपसमा हामी मिलेर बसेका छौं ा धर्म निरपेक्ष राष्ट्रमा मा हामीमा एक आपसमा धार्मिक सहिष्णुतामा बसेका छौं ा यदि नेपाललाई हिन्दु राष्ट्र बनायो भने यहाँ धार्मिक युद्ध हुने निश्चित छ ा आफ्नो ईच्छा अनुसार को धर्म मान्ने स्वतन्त्रता सबैलाई हुनुपर्दछ ।
आन्कजी ज्यु बौदिक बिकस पुर्न होस र देस्मा आमूल परिबर्तन होस🎉🎉🎉
आड•काजी सरको तर्क र बिचारलाई हृदय देखि सम्मान गर्छु ।
आङकाजी शेर्पा लाई सलाम छ कुनै पनि हालतमा हिन्दू राष्ट्र हुदैन हाम्रो देश नेपालमा
नेपाल मा tourist पशुपति shyambhu मुक्तिनाथ लुम्बिनी गोर्खा दरबार हेर्न औचन, jesus हेर्न लाई होइन
हिन्दु रास्ट्र लामो हुनु पर्छ एक्सौ शताब्दी म लमो हिन्दु सबै जाती ले स्वतन्त्र भएर सबै धर्म मान्न पाउनु पर्छ
Ankaji sir speech is good👍👍👍
Aankaji ❤❤❤❤
नेपाल धर्म निरपेक्ष देश हो यहाँ सबै जात धर्म र बर्णका मानिसहरू बाच्न पाउने समान अधिकार छ । त्यसैले जात र धर्मको विषयमा बहस नगरौ
बैचारिक रुपमा हेर्दा आङकाजी को बिचार राम्रो लाग्यो ।
Angkaji sherpa ❤❤❤
आङकजी ज्यु सहि बिश्लेषन,,इतिहस प्रमान सहित।।यो जुङ्गे चही पक्क भत्त पचाउने पखण्डी नै झै लाग्यो।।जय नेपाल जय धर्मनिर्पेक्ष।।
अन्दाजी sir lai सलाम xa नमस्ते ❤❤❤👍👍👍👌👌👌
Ankaji good go on full support
हामी बिबाद गर्न जरुरी छैन सबै मिलेर बुद्ध जन्मेको देश बौद्ध राज्य स्विकारौं।
your right👍️
बुद्ध को बाउको धर्म सनातन हो सनातन धर्म सापेक्ष रास्ट्र हो नेपाल
बुद्धको बाउ प्रकृति पुजक हुन शैतानी धर्म होइन यो देश शान्ति बुद्ध जन्मेको देश हो जय बुद्धिस्ट राष्ट्र नेपाल
तपाइको कुरा 200%सहि हजुर मलाइ हजुरको बिचार मन पर्यो❤❤❤🙏🙏🙏
@@183Astropankaj Thero bau chai kunai Indian dhotho hola thesaile ta jastho nalayek nepalma janmeko karan soch pani dhothi kai jastho soch vayeko hola.
भइको जय होस।
आज भने आंकाजी शेर्पालाई दरो दनक दिनेखालको युवा राजावादी परेछ्न! सहि छ उनको point!
अन्कजी सेर्पा को तर्का ठीक छ हिन्दु रजेय किन हुनु सबै धर्म आफ्नो ठाउँमा राम्रो छ
अाङकाजी सरको बिचार सही छ
न तर्क न प्रमाण न वास्तविकता धुपौरे राजावादी अति हिन्दुवादी हरुको।
भारत बाट आएको क्षेत्री बाहुन । देश, धर्म,रीतिरिवाज, संस्कृति, बेच्ने क्षेत्री बाहुन ।
100% true
आङ काजी शेर्पा जिन्दावाद
भारतको जात्राखेल तमासा नदेखाउ , बरु माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, 🎆🌍️🇳🇵जय नेपाल जय मँगोल ,
❤नमस्कार धेरै रामाे हुनछ धिरेनद्व शात्री आउनु पछ हामाे देश हिन्दुराज्य हुनु पछ सवागत छ ।
Hats up to the angkaji sir always have a meaningful and strong debate msgs host le k garxa yr angkaji jasto manxe sanga ali qualified manxe lerauna ho vayena ko torpe manxe lerako xa😏😏😏
आङ्गकाजी जिन्दावाद
Pagal Chor hw kukur chor
Ankaji sherpa jindabad ❤
Angakaji ji 👍👍👍👍👍👍👍👍👍👍
Ang Kaji Sherpa is just too good. He is a good speaker. Congratulations sir
Ang Kaji sir is a true Nepali moolbasi not like the cunning Arya Bahoons who are from India.
आङ्काजी जिन्दावाद...
आङकाजी सर जिन्दावाद 🙏🙏🙏
पहिलो चोटि मेरो तर्फ बाट आङ काजि ज्युलाई स्यलुट गरे 😊 यस्ता मुझि गाई गोरुको सन्तान ले देश डुबाइ सके ।
Good ankaji
good angkaji🎉🎉🎉
Gula ko good
आङकाजी शेर्पा जिन्दावाद
Ankag sherpa jinda bad
Ankaji sir speech is good❤️
राजाको पालामा गाउ गाउँमा पाखा भित्तामा पैदल हिड्नु पर्थ्यो
Aahele gadi ma hospital jana parxa jasto umerako manxe pani crore kharcha gardai
Chamal ko bhat dekhna paya na
आन्काजी सेर्पा जिउ जिन्दाबाद्💕🙏🙏✊✊✊✊✊
आङ्काजि शेर्पा नै सत्ये र एथार्त बोल्नु हुन्छ उहा सत्ये हुनुहुन्छ्👏👏👏👏👃👃👃❤️❤️❤️❤️❤️
good job aang kaji sir 🎉🎉🎉🎉
यो केटो सग बौद्धिक बहस गर्नुबेकार हो।।यो मण्डले शासक हो।।आङकाजी को बिचार सहीछ👍👍
तैले के बुजिस र भाइ आङ्काजी तेरो बाउ लाई सहि मानिस हिन्दु धर्म को बिरोध गरिस भने भाटा भेट्लास पृथ्वीनारायण शाह को सालिक मा थुक्नी अनि लात हान्नी लाई कसरी सहि भन्छ बे थुक्का तेरो गोबर भरिएको खप्पर धिकार छ त जस्तो नेपाली हुनु मा
Thukka tero buddi sala pasu 😡😡😡😡😡
@@rajeshlamgade2390तेरो बुद्दि पनि थुक्क मरी सक्या सिनो राजाको दासोत्तो स्वीकार गर्ने तेरो बुद्दि | बरु गरिब नेपालीका छोराले पनि यो देशको राष्ट्रपति भएर देश चलाउन पाउने अहिलेको हाम्रो संबिधानको बेवास्थालाई जाल झेलका साथ गाली गर्दै एउटै परिवारको सदस्यका छोरा छोरी राजा बनाएर त्यसको दास बन्ने तेरो मानसित्तालाई थुक्क मन् लाग्यो | आज बलेन जस्ता मान्छे भोली देशको राष्ट्रपति हुन सक्छ, हर्क साम्पंग र रबि जस्ता मान्छेहरु राज परिवारको कुनै निगाहा बिना आम नेपाली जनताको मत र निगाहाले प्रधान मन्त्रि बन्न सक्छ | तेरो तेरो भारतमा राजा चाहियको खोज्न जान | राजा भेटिस भने तलाई बधाई | यहाँ कुनै धर्मलाई हेपेको पनि छैन र हेपन पनि पाउदैन | बरु तिमीहरु जस्तै राजाका दासी मानसिकत्ता बोकेकाहरु हिन्दु धर्मको खोल ओडी यो खालको नाटक गरिराख्या छौ | क्रिस्टियन भित्राउने को हिन्दु कुलमा जन्मेकाहरुले होइन, देशको राष्ट्र घाती सन्धि सम्झौता गर्ने को तिम्रा राजा र हिन्दुकुलमा जन्मेकाहरुले होइन! अनि दोष जति सबै मूलवासी जनजाती, बुद्धिष्ट, किरात, मगरात, लिम्भुवन, थारु, मैथेयली, भोजपुरियाहरुलाई! जनता सबैले भुझिसके तिमीहरु दुई चार जना राजाका दासी मानसिकत्ता भाकाको नाटक |
Tero mg pirthivi narayan la chy nak kan ghati katda chy hunxa hawa tal ma bolxa mg hindu wad banako hawa tal ma aru ko kuro sunara satya k ho tio na buje veda ko jat ho@@rajeshlamgade2390
Ang Kaji Sherpa 100% right 🫡🫡🫡
राज्य ले सबै धर्म, सस्कृती लाई समान ब्याबहार गर्नु पर्छ
Good Raja Khatiwada Sir .....🙏🏼..
नेपाल धर्म निरिपेक्ष हो सबैलाई समान धर्म मान्नु पाउनुपर्छ 🎉🎉
Nepal dharm nirapekshya hola, tara kanun ma gai goru katna paudaina vanera lekheko xa
मूर्ख भए नेपालमा नेपाली आपसम लडन थाले सास्त्रको ज्ञान् नपाई किन ओकालत गरेको हो ।समभाब को ओकालत गरौ ।मानवता वाद जिन्द्दाबाद।
70% jati Hindu xam hami yo Hindu rasta hunu parxa
@@sagaradhikari7906😊
नेपाल हिन्दूको पेवा होइन नेपाल धर्म निरपेक्ष देश हो एउटा मेरो भन्दैमा अधिकार लुटिदैन😏
अाङकाजि सहि यो अर्को त बिना निसानाकाे वायत बकवास
आङकाजि सर Good
आङ्काजिको जिन्दावाद
Nepal hindurasta thiyo hunaparxa jay hindurasta nepal
@@tejchand3812 mero goru ko barai takka bhanera aile ko jamana hudaina ni chand SIR!
आंकाजी शेर्पा जिन्दावाद
Ang Kaji Sherpa is a great leader. His lioness roars the words of truth!!! Excellent!! Keep going and roaring to jackals!
Terima chikni paster ko putra 😂😂😂
😂😂😂😂😂 Xetai morxa dallara.
कति हास्नु सम्मान त गरेर बोल्न जान्दैन 😃😃😃😃😃😃😃😃😃😠😠
सबै धर्म लाई सम्मान गर्नु सक्नु पर्छ आखिर्मा कशैले कशैलाई नराम्रो गर्नु भन्नु राम्रो हैन
म चाहि हिन्दु होइन । तर नेपाल हिन्दु राष्ट्र भएनी मलाई स्वीकार्य छ। तर हाम्रो धर्म हामिले मान्न पाउँ। हाम्रो धर्ममा कुलपित्र गर्दा गोरुको मासु चढाएर पुजा गर्ने हाम्रो परम्परा लाई राज्यले स्वतन्त्र रुपमा दिनु पर्यो।
आङकाजी शेर्पा जीन्दाबाद 👍️किन हिन्दुरास्ट्र मात्र चाहियो धर्म स्वतन्त्र हुनुपर्छ
आङकाजी शेर्पा दाई ✔️🙏🏽🙏🏽🙏🏽🙏🏽
गेडा चुस
हिन्दु रास्ट्र हुनै पर्छ भनेर हुन्छ ?
हिन्दु धर्म यो देशमा हुनै सक्दैन ।
तेरो टाउको किन दुखाई ?
तैले भनेर यो देश हिन्दु रास्ट्र हुन्छ र ?
Angkaji sherpa is speakig truth for Nepal's future.
आङकाजि धन्याबात
चौधरी ग्रुपलाई चाउचाउ बेचेर पुगेन आब धर्म बेचेर पनि कमाउने धन्दा लागेको छ
Ang kaji sharpa is very nice 👍
तिव्वेतियन नागरिक आङ्काजी शेर्पा लाई देश निकाला गर्नु पर्ने समय आउदै छ।
ang kaji sherpa is hero🙏🙏