दोरम्बा हत्याकान्ड || Doramba Hatya Kanda || हात पछाडी बाँधेर लाइन लगाई गोलि ठोकिएको थियो ||

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।
    द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? भिबिन्न स्रोत बाट प्राप्त सामग्रीहरु बाट सूचनाहरु संकलन गरेर मैले धेरै घटना हरुको यसरि नै अडियो मार्फत यहाँ अपलोड गर्नेछु । यदी ति सामाग्रीहरु नछुटाइ सुन्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    The Nepalese Civil War is authorised to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    #Doramba hatyakanda
    #माओबादी_हत्या

Комментарии •

  • @kamalaryal974
    @kamalaryal974 3 года назад +37

    सुनेर क्या आनन्द आयो यसरी सबै ठाँउमा सिध्याउन पर्थ्यो छोडेर आज एस्तो बिजोग भयो देश

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 2 года назад +2

      Right

    • @kamalmoktan3566
      @kamalmoktan3566 Год назад

      समय ले यो राजनीतिक षड्यन्त्र गरी देशको हितमा काम नगर्ने आर्यबाहुन साथीहरूले आनन्द लिनु भएको छ हाम्रो ८०% मंगोल मुलबाशी पुर्खा हरु लाई यसैगरी मारेर आनन्द लिएको इतिहास हरु राम्रोसँग थाहा छ तर अबको समय आधुनिक समय भएकोले अब मुलबाशी हरु ले पनि आनन्द लिने दिन आउछ भनेर बिचार बिमर्श गर्नु उचित होला कि?
      जै मंगोल जै मुलबाशी जै भुमिपुत्र

    • @sangam12333
      @sangam12333 Год назад

      Ta ma chikne aaj aayer yo youtube ma aayre boldaixas ni yo adhikar tero bau haru ko den hoo bujish jathaas

    • @kamalaryal974
      @kamalaryal974 Год назад

      @@sangam12333 तेरि आमालाइ म सहित १२ जनाले चिकेर तं जन्मेको तं रन्डिको छोरो प्रचन्डेको गु खक लांडो चुस

    • @kamalaryal974
      @kamalaryal974 Год назад

      @@ammbarbahadur5952 ओइ रन्डिको छोरो गु खाने सुँगुर

  • @kumardevkota9255
    @kumardevkota9255 5 месяцев назад +6

    कास माओबादि सब सक्किएको भए देश 100 बर्ष पछाडि पर्ने थिएन।

  • @phanindraelectronics9825
    @phanindraelectronics9825 Год назад +8

    सलुट नेपाल आर्मी आतन्क्कारी सबैलाइ भुटनु पर्थियो

  • @raishikharyoutube4511
    @raishikharyoutube4511 Год назад +6

    अब जनयुद्दको अन्त्य भैसकेउ तर भ्रस्तचारको अन्त्या भएको छैन यस्को अन्त्य गर्न हामी सबै नेपाली को आवाज उठाउनु पर्छ

  • @musicloverbijayasubedi
    @musicloverbijayasubedi Год назад +11

    अत्यन्तै राम्रो काम गरेछ नेपाल आर्मिले ।सलुट छ आर्मी लाई।

  • @याम्फुमीपासा

    यो हत्याकान्दाको भागेदर प्रचण्ड दाहाल नै हुन एस्लाई फाँसी दिनुपर्छ

  • @bhairabraj6034
    @bhairabraj6034 4 года назад +29

    धेरै राम्रो गरे छ नेपाली सेनाले

    • @barakotisantibahadurmagar7393
      @barakotisantibahadurmagar7393 3 года назад

      त को मानव अधिकार् हनन गरेको छ त्याहा

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 2 года назад

      Ho

    • @nawoxare5194
      @nawoxare5194 2 года назад +1

      @@barakotisantibahadurmagar7393 त्यैत अनि ति दोरम्बामा मर्नेहरू बाँचेका भए चाँहि सन्त बन्दै हिड्थे होलान है।

  • @rairupesh1697
    @rairupesh1697 3 года назад +12

    पिलि मा माओवादीले दाउ छोप्यो यहा शेनाले उस्तै उस्तै छ घटना को प्रकृति

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 года назад +13

    एक दमै राम्रो काम गरे नेपाली सेना हरु लीए

    • @rameshmaphshan6201
      @rameshmaphshan6201 3 года назад

      tetro surakshya huda hudai ni raja birendra ko family bachauna nasakne katar sena le garib janata marna bahek k hi janeko xa ra

    • @nawoxare5194
      @nawoxare5194 2 года назад +1

      @@rameshmaphshan6201 त्यैत अनि ति दोरम्बामा मर्नेहरू बाँचेका भए चाँहि सन्त बन्दै हिड्थे होलान है।

  • @sdstudio0317
    @sdstudio0317 4 года назад +7

    यो एक जना मात्र माओबादी लडाकुको एकतर्फी बयान लिएको प्रस्ट छ। यो अलि भएन सर। दुई तर्फी खोज-तलास गरि सामग्री तयार पारेको भए अझ राम्रो हुने थियो।

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो 3 года назад +28

    पिली मा माओवादी ले 70 जना बाटो खन्ने आर्मी हरु कामदार हरुलाई मारेको थियो हात बाँधेर

    • @harry.bhattarai
      @harry.bhattarai Год назад

      157 जना हो।पिलि मा मर्ने आर्मी।

    • @domasherpa3054
      @domasherpa3054 Год назад

      HHH GUFF DINX MG HAMLAI NI THA X HOU MA PURBAKOU VAYENI 😅😅😅

  • @OO-qr6bu
    @OO-qr6bu 3 года назад +4

    Good jub yarme tq so much jay Nepal 🇳🇵

  • @puskalsharmabhurtel5871
    @puskalsharmabhurtel5871 3 года назад +3

    वा आन्नद आयो🤗🤗🤗🤗🤗

  • @er.wanderlust
    @er.wanderlust 3 года назад +12

    Jay Royal Nepal Army

  • @rajarambaniya2498
    @rajarambaniya2498 2 года назад +2

    मज्जा आयो

  • @Delje960
    @Delje960 2 года назад +4

    Well done Nepal Army

  • @mohanrampal6318
    @mohanrampal6318 3 года назад +17

    प्रचण्डले जानी जानी गरएको हो यो हत्या

  • @neharica2166
    @neharica2166 2 года назад +7

    हजारौं, होइन लाखौं मर्ने गरिको गृहयुद्ध हुनु जरुरि छ फेरि,, कि सैनिक ले सासन हात लिएर, असभ्य, भेडा जनता र भ्रस्टाचारि सबै कर्मचारी देखि लिएर नेताहरु सबैलाई मारेर एउटै खाल्डो मा हाल्नुपर्छ,

  • @praladpyakurel6622
    @praladpyakurel6622 4 года назад +3

    Muje marina pokhare ma chai kasare hanako thyesh ne

  • @kamalmoktan3566
    @kamalmoktan3566 Год назад +2

    यो आर्य बाहुन को राजनीतिक षड्यन्त्र को कारक हो यो षड्यन्त्र ले गर्दा धेरै मंगोल मुलबाशी को छोराछोरी मारेका छन यो षड्यन्त्र को राम्रोसँग बैज्ञानिक छानबिन हुनुपर्छ ।

  • @rajubaniya5328
    @rajubaniya5328 Год назад +2

    सबै ठाउँमा यसरी नै सिध्याएको भए आज देशले यो अबस्था भोक्नु त परदैन थियो हो म पनि थिए त्यो कान्डमा यूनिफाइट कमान्ड टोलीले गरेको हो नारायण दल गुल्म थियो त्यति बेला रामेछापमा

  • @royalsubba2036
    @royalsubba2036 4 года назад +5

    Very good

  • @VideoofInshan
    @VideoofInshan Месяц назад

    Good Job Nepal Army Ti Aatankakari Haru Lai Yesari Nai Marnuparthyo Sabai Aatankari Yesari Nai Mareko Bhaye Aahile Desh Ma Santi Ta Hunthyo🙏🙏👍👍

  • @dbmagar5108
    @dbmagar5108 Год назад +3

    हत्या होईन कार्रबाही गरेको Atankakari लाई

  • @aashutoshchaudhary309
    @aashutoshchaudhary309 2 года назад +3

    Salute to nepal army

  • @sadrakthapa108
    @sadrakthapa108 Месяц назад

    यो केपी,र मधब , शेरबहादुर लाई पनि एकपटक,त्याही ल्याएर हात बाधौ त ?

  • @munashrestha3594
    @munashrestha3594 4 года назад +4

    भिडियो छ भने प्लिज अपलोड गर्नुहोला।

  • @tns64
    @tns64 Год назад

    यो घटना निकै निन्दनीय हो।

  • @rajeshkc3237
    @rajeshkc3237 Год назад

    दोरम्बा को बदला, बादर मुडे घटना ।

  • @tankanalbo
    @tankanalbo Месяц назад

    शैनिक बन्दीहरुलाई हात बाँधी हत्या गर्नु संयुक्त रास्ट्र संघको बन्दी नियम बिपरित हो l कानुन सम्मत त्यो मेजरलाई अन्तररास्ट्रीय अदालतमा उभ्याएर कारागार चलान गरिनु पर्थ्यो l

  • @dineshthagunna5993
    @dineshthagunna5993 3 года назад +4

    अहिले के पायौ केरा ,

  • @omtribe5693
    @omtribe5693 4 года назад +5

    Thik gareko raicha sena leh, khaubadi haru le garda Nepal ko antarik prayatan chetra pani damadol vako thiyo.

  • @safal6992
    @safal6992 3 года назад +1

    जे भयो राम्रै भयो।

  • @sunbirghising5071
    @sunbirghising5071 3 года назад +1

    एक दम राम्रो काम गरेको सेनाले

  • @praladpyakurel6622
    @praladpyakurel6622 4 года назад +2

    Jaya Shree

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад

    Good news 👍👍👍👍👍👍

  • @nabrajpokhrel3956
    @nabrajpokhrel3956 Год назад

    Good news

  • @abinashyoutubetech9009
    @abinashyoutubetech9009 4 года назад +4

    Kasko kitab ho yo Ani k name ko kitab ho plese tell me😭😭🙋‍♀️📸

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 года назад +2

      Sir yo kitab or article hoina , maile Collection gareko via difference sources

  • @ammbarbahadur5952
    @ammbarbahadur5952 4 года назад +2

    Jay nepal

  • @furbashyangtan430
    @furbashyangtan430 Год назад

    Aajha ko denko sayad parne bhayo aateyako pura hola jasto xa sabai janalai sedunu parne thayo jaya nepal

  • @abingiri2973
    @abingiri2973 4 года назад +2

    Yo janayuddha ma sasatra prahari le pani military operation chaleko thiyo ta

  • @subashchapagain9866
    @subashchapagain9866 10 месяцев назад

    😢😢

  • @nishathapa5189
    @nishathapa5189 4 месяца назад

    😭😭😭😭😭😭😭

  • @xav_viii
    @xav_viii 4 месяца назад

    K paiyo ta?

  • @MrRudeboi68
    @MrRudeboi68 4 года назад +4

    Prison of war Ma yesari marney Pokhrel lai human rights ko case halnu parcha.

  • @kabinshrestha973
    @kabinshrestha973 3 года назад +4

    Sahi Sena le mathi matra haina tala pani ghera halnu parne sala galati garecha tara mawobadi Mareko kushi lagyo

  • @madantamang7688
    @madantamang7688 Год назад

    Yudha biram vaye kina jungal ma meting, kina centry rakhnu katai sena sanga vidne plan ma po thyo ki ...

  • @sarukirati3474
    @sarukirati3474 Год назад

    😭😭

  • @pbmagar5106
    @pbmagar5106 3 года назад +3

    कमेन्ट गर्ने सबै मानभावहरुको डिलडिमाकमा यस्तो घृनित र घटिया बुझाई कहाँ बाट आउँछ होला

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад +2

      त्यहि त के Niraj ji , मरेर गएकालाई किन रिस पोख्नु , जो मरेपनि आखिर गरिब नै थियो ! गालि गर्ने भए बिलाशितामा डुबेका प्रचंड, बाबुराम , शेर बहादुर , केपी , माकुने आदिलाई गर्नु नि

    • @angngimasherpa2518
      @angngimasherpa2518 3 года назад

      जे गर्दा हुंदापनी मुख दुषित मात्रै पारि राख्ने लत बसेका हरु बारे के टिप्पनी गर्नु र खै !

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад +1

      @@thenepalesecivilwar108 सर ले सहि भन्नू जनयुद्ध मैन नाईके सरकारी पछे को पापी जिरिजा ले गर्दा नै १७०००निदोस जनता ले ज्यान फाक्नु पर्यो.पहिले नै माओवादी लाई सान्तीपुर्ण बार्ता आह्वान गरेको भए यो जिरिजा ले......सायद १७०००नेपाली जनता आफ्नु ज्यान त फाल्नु पर्ने थिएन.

  • @uttamshrestha5539
    @uttamshrestha5539 3 года назад +2

    Ramro kam garo nepal army le

  • @MrRuphus1974ad
    @MrRuphus1974ad 4 года назад +4

    Mirtak atma ley saanti paaos tara j bho ramrai bho..... timi haru ley pani ghera haali haali sena ra police lai maarey kaa thiyau ta..... ghaitey haru lai pani goli haani haani marthiyau ta.... ani k story sunai ra??? Wa wa bhanxa bhanera hola haina??? Timi haru lai ta pura Nepali thukka xa kati ko sindoor ra kati kokh ujaadey ko haina

  • @benu7930
    @benu7930 2 года назад

    Deserved looking at what they did to innocent people

  • @rajeshdhanuki2299
    @rajeshdhanuki2299 Год назад

    ति।माहाॅन।सहीदहरूको।बलीदानको।कारणलेनै।आज।सबैनेपालिहरूले।स्वतन्त्र।पाकोछ

  • @newsgorkhali5583
    @newsgorkhali5583 4 года назад +1

    vidio rakna nabirsanu

  • @khatemanxe9398
    @khatemanxe9398 3 года назад +3

    Talai kina chdexa hou toit 🤬

  • @krishnarajdhakal2369
    @krishnarajdhakal2369 3 года назад +6

    धेरै राम्रो आतंकबादीलाई मारेको

    • @barakotisantibahadurmagar7393
      @barakotisantibahadurmagar7393 3 года назад

      कुते नीहत्था मानव अधिकार हनन गरीयको छ अझ राम्रो भन्छेस

  • @kishangaule2750
    @kishangaule2750 4 года назад +2

    tyo belako senako mejar jiudai hola kaha basch teslai manab adhikar le muda chaus

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 года назад

      Ho ta

    • @manojkhadka6832
      @manojkhadka6832 3 года назад

      Gero teroriest haru le pani gharma baseka nihatta janta laie mareko khoji nidhi garnu pardain? j gare thik gare . teroriest ko biu masnu parchh.

  • @RajGole-l3d
    @RajGole-l3d 6 месяцев назад

    Ani tyo mejar lai ahile kina Ghar ma vayera goli Hanna nasakko ta tamang Una harule .

  • @binodlama3087
    @binodlama3087 3 года назад

    Sahi garexa senale

  • @haribista1985
    @haribista1985 2 года назад

    Ma tyo thau ma puge ko xu mawadi le tei gau ko rasan thekedar jasle sena lai rasan khuwauthyo tesko ni hattya gareko thiyo ..? yastai sabai thau ma garnu parthyo sena le tei nagaare kokaaran aaj desh ma yo sthiti aako xa janta kati pidit xa ....

  • @nishchalmagar3169
    @nishchalmagar3169 2 года назад

    Maubadi Raktim le major ko bai ko Hatya gareko thyo Bai mareko ko badala leko ho Ramechhap Barreck ko Marjor le! J vayo tik vayo!

  • @krishnaprasadpun8859
    @krishnaprasadpun8859 Год назад

    Biteko kura bhula naya kurama jhula.buddhi male hunchha jhalemale.bachne bachihaleu marne sahid bhaye samjhera ke garnu hayeeeee....

  • @sshrestha4641
    @sshrestha4641 5 месяцев назад

    Yi sabai aatankakari sabai lai sidhyaunai parney thiyo...aaja janata le dukha ta pauney thiyena

  • @OO-qr6bu
    @OO-qr6bu 3 года назад +4

    Ta mula pane janmara moubade ho taro das dakha khata

  • @khagendrakarki2393
    @khagendrakarki2393 Год назад

    Sabai parchand ko kam ho

  • @dineahlama3343
    @dineahlama3343 3 года назад +2

    Muji mubadi k payes aahile timi haru leya kra

  • @Prateekthapa1991
    @Prateekthapa1991 2 года назад

    Yasto jyan ko ahutii jammai prachanda ra tinka nati natini lai shyarna lai bhayo.lau timro khaubaad le kkehii Dinasakena desh lai., lina lai chai kehi baaki rakhena.

  • @bijaytamang234
    @bijaytamang234 3 года назад

    Prachanda bahun rip

  • @bijaytamang234
    @bijaytamang234 3 года назад +2

    Atro manxe marera ahile k payo kera🍌🍌🍌

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад

    खै कुरो के हो के

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp Год назад

    Doramaba haykanada yka. 17/18/saratau ra atarau satabadeko ugako hatay ho yo ugada sanako tholo Galatea ho Tara 🌒☀️🏦🏫 yasama KO kasala surake deyo Tara 🌒 auseko rata 🌒 jasatoyo vayko theyo kamarada ho Ka garana tapae harula ab 🌞🌙 ma hunu hunachha ab say tapaeko la chha Pura harayrae chhana chhau kamarada besala C.lala salama saheta parate hadeka saradana jale arapana garada chhu ka.besala C.

  • @tamnudai2765
    @tamnudai2765 Год назад

    yo kesma prachanda ra babu ramko mili mohotoma mareko ho ra Aba prachanda ra babu ramlaai chhoddnu hunndaona

  • @alishasharma4425
    @alishasharma4425 3 года назад +1

    Sala papi sahi sena

  • @beghabijay9314
    @beghabijay9314 Год назад

    Murderers NA

  • @tonyroaster5749
    @tonyroaster5749 2 года назад +1

    yo muji pani moubdi raichaa muji muji

  • @limbutirthalingden7941
    @limbutirthalingden7941 3 года назад +1

    machikne bahun ta yeuta pani chhaina yaar.

  • @samjanasamjana1815
    @samjanasamjana1815 4 года назад +6

    खाते परचनड कुकुर

  • @dineshaidi2719
    @dineshaidi2719 3 года назад +1

    Sala papi mejar tero pani yehi hal hos

  • @anitpun7601
    @anitpun7601 3 года назад

    K pais nepali kra 🍌🍌

  • @tekendralimbu9847
    @tekendralimbu9847 Год назад

    यो हत्या सब प्रचण्ड कुकुरले गरेको हो त्यो हत्या नेपाल आर्मी ले गरेको होईन

  • @santoshpandey5
    @santoshpandey5 4 года назад +2

    Sala real aatankaari ta sahi sena nai raixa

    • @omtribe5693
      @omtribe5693 4 года назад +1

      Khaubadi haru leh tero pariwar ko kasailai mareko vaye thaha pauthies ko chahi atankakari ho vanera.

    • @बेटासतलोकचलो
      @बेटासतलोकचलो 3 года назад +4

      आतङ्ककारी प्रचण्डको पुत्ला हरु हुन जु भारत बाट संचालित थिए। सेना त देशको लागि लडेका हुन्। पीली मा बाटो खन्न बसेका सेना प्रहरी र कामदार जुन संग हतियार थियन तिनीहरूलाई हात बाँधेर आतङ्ककारी ले मारेका हुन।

    • @rolpaaawaj4238
      @rolpaaawaj4238 3 года назад +3

      सलाम छ सुरक्षाकर्मि लाई ठिक गरेछ

    • @dineshsharmaoli8881
      @dineshsharmaoli8881 3 года назад +1

      Khate prachand kukur khate lai marnu parne ahile yasto bijok ma ta parne thiyana des

    • @VideoofInshan
      @VideoofInshan Месяц назад

      Khaubadi Haru Le Tero Pariwar Lai Mareko Bha Thaha Pauthis? Aile Thulo Kura Garxash