| माओवादी छापामारको कब्जामा ३ दिन | सेनाको भैरवनाथ गणका बहादुर सिपाही मृत्युको मुखबाट यसरि उम्किए |

Поделиться
HTML-код
  • Опубликовано: 13 окт 2024

Комментарии • 78

  • @chhatrabahadur1909
    @chhatrabahadur1909 Год назад +11

    शाहि नेपाली सेनाले माओवादी सदस्य भेटेको भए बिहोस् हुने गरि कुटपिट वा हत्या गर्न सम्म पछि पर्दैन थियो। जे होस् उहाँ ले सामान्य कुटाइ पनि भएन छ पाटिको निमय पालना गरेछ त्यो एरिया कमिटीलाइ धन्यवाद

    • @amritghimire7961
      @amritghimire7961 Год назад +1

      दुलो भित्र पसेका हरु अहिले केका भरमा बाहिर मुन्टो निकाल्दैछन् कुन्नि 😅

    • @SomSrijana
      @SomSrijana Год назад

      कुन दुलो भित्र पसेको थिइस अझै कुन ठाउँ थाहा छैन रे हैट तैले पनि कुन्जा ले नै भेटेछस

    • @bibekjung7404
      @bibekjung7404 Год назад +2

      हो हो नेपाली सेना‌ ले कुट्यो माहोबादीलाई‌। तर इन्डियन आर्मीले तिम्रो मालिक प्रचण्ड लाई दिल्लीमा पाहुना बनाएर सुरक्षा दिएर राखेको थियो।

    • @फुलथिङ्ग
      @फुलथिङ्ग Год назад

      बन्दुक को नाल्ले गोचेको मेरै अँखा ले देखेको हाम्रोइ गाउँ मा आको थियो

    • @gunjathapa-4318
      @gunjathapa-4318 Год назад

      मै सत्य मि चोखो 2 पक्ष बाट गलत भयो।अहिले पूर्वाग्रही बोलेर पुरिन लाको समाजको घाउ मा के सन्देश दिदै छ।

  • @फुलथिङ्ग
    @फुलथिङ्ग Год назад +12

    हाम्ले नि देखेको थियो आर्मी सर लाई हाम्रो गाउँ मा नि ल्यएको थियो समाउने आतंककारी चै मेरै मामली बाजे वीर बाहादुर तामाङ हो पोखोरे को

  • @poshanchetriee4767
    @poshanchetriee4767 Год назад +10

    🙏🙏हजुर को यो मिठो बोली अनी पुर्ब शाही नेपाली सेना का सर हरुको बिगत का तिता मिठा खबर सारै सुन्न मन पर्छ तर एक दम ढिला आउनु हुन्छ सारै आत्तिन्छ❤️❤️❤️❤️❤️ अन्तरबार्ता सुन्न को लगी

  • @ramchandrakc6010
    @ramchandrakc6010 Год назад +1

    जय होस प्यारा कमाण्डो र नेपाली सेना साथै भैरबनाथ परिवारहरुमा

  • @royalrabi8335
    @royalrabi8335 Год назад +1

    आज फुर्सद मिल्यो २ दिन पछि आज हेर्दै छु।

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 6 месяцев назад

    देशभक्त पत्रकार ज्यु❤❤❤❤❤

  • @keshavbalayar1734
    @keshavbalayar1734 Год назад +1

    जय नेपाली सेना जय हो पत्रकार मित्र

  • @sabinarai1368
    @sabinarai1368 Год назад

    धन्न तपाईं को दिन बलियो रैछ सर तपाई लाई विशेष बधाई

  • @yogendrasotimagar9182
    @yogendrasotimagar9182 Год назад +1

    जय भैरब जय नेपाली सेना

  • @योगाउँकोठिट्टोम

    हाव अाज फेरि एक महिना पछि पहिलाको घटनाहरू सुन्न पाईयो धन्यबाद छ तँपाईहरूलाई 🙏

  • @bhubanrai2443
    @bhubanrai2443 Год назад +2

    Very versatile hardworking journalist ! Grand Salute to you . We need more videos please

  • @bhumigat2349
    @bhumigat2349 Год назад

    मित्र यो धुनलाई मात्र छुट्टै अडियो बनाएर राख्नु पर्यो। यो धुन अति मर्म स्पर्शी छ।

  • @youngblood2849
    @youngblood2849 Год назад +5

    यी पत्रकार को हुन् ? भिडियो मा बज्ने धुन कुन हो जानकारी पाउन पाए हुन्थ्यो ! दुवै उत्कृस्ट छन् जे होस्

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 Год назад +1

    जय नेपाली सेना !!!!

  • @Urlaba
    @Urlaba Год назад +1

    जय नेपाल जय नेपाली सेना

  • @danghimire6191
    @danghimire6191 Год назад

    ❤❤❤❤❤ i am waiting for yor present

  • @animalworld-mu7nj
    @animalworld-mu7nj 9 месяцев назад

    Love rastra sebak ❤❤❤❤

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq Год назад +1

    Nice program

  • @rajuranabhat8468
    @rajuranabhat8468 Год назад

    I love Nepal army n big respect big hugs ❤️❤️🙏

  • @bikashyoutubechannel4926
    @bikashyoutubechannel4926 Год назад +1

    Great

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  Год назад +4

    कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS

    • @kamaldevkota8048
      @kamaldevkota8048 Год назад +1

      यति ढिलो तेइ पनि अति छोटो भो😢
      अब त यस्ता भिडियो नि आउदैनन कि भन्ने डर लाग्यो😥

  • @Warthom-n6u
    @Warthom-n6u Год назад +2

    रातो चन्द्र सुर्य गीत पछि प्ले भएको बासुरी को धुन सार्है मन परो । यो गीत बारे जानकारी भए आभारी हुन्थे।

    • @mun-beechhetri5282
      @mun-beechhetri5282 Год назад +1

      सही भन्नु भयो मलाई पनि धेरै पहिले देखि जान्ने ईच्छा भएको कुरा ।

    • @dipentamang481
      @dipentamang481 Год назад +1

      संगीतकार तारा देबि को गित हो........फुलको थुङा बगेर गयो गङ्गा को पानी मा 🙏

  • @dhanishathakuri
    @dhanishathakuri Год назад +1

    यो इन्टर भिउ लिने भाइ माओबादी जस्तो लाग्यो।

  • @Sumithkarki
    @Sumithkarki 8 месяцев назад

    मावबादि का जति पनि लडाकु छन, ती सकै कसरा परेर मरून

  • @nabarajadhikari9359
    @nabarajadhikari9359 Год назад

    जय भैरब

  • @salimansari-ud2ug
    @salimansari-ud2ug Год назад +2

    मुर्कुटी हैन सायद, त्यो ठाउँ भालुबाङको लापे होला

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад

    Khatarnak interview Linu paryo hjr

  • @nimbudhathoki8464
    @nimbudhathoki8464 Год назад +1

    माओवादी सेना को मान्छे भेटको भए सेनाले चरम यातना दिएर मार्थे होला तपाइ पनि त्यति नराम्रो मान्छे त्यति नराम्रो रहेनछ।

  • @tejbikramshahi2750
    @tejbikramshahi2750 Год назад

    नया जीवन पाउनु भको मा धन्य बाद

  • @dipakresmi6874
    @dipakresmi6874 Год назад

    भैरव नाथ गण मा मेरो अंकल पनि कार्यरत हुनु हुन्थ्यो 😢

  • @krishnakatuwal
    @krishnakatuwal Год назад +2

    Waiting for longer time😊

  • @nabinthapa6843
    @nabinthapa6843 Год назад +1

    अब खतरा हुने भो इन्तरभिउ आज

  • @dvultureseye1940
    @dvultureseye1940 Год назад +1

    प्यारा कमान्डोलाई सिधै हाकाहाकी हानेर मार्न त सपना जस्तै हो तिनको बाउको तागत पुग्दैन पछाडी बाट झुकाएर हाने मात्रै हो

  • @nepalkarki6690
    @nepalkarki6690 Год назад +1

    Sena sanga ko interview alik lamo banaunu paro sir please

  • @karmeshji4671
    @karmeshji4671 Год назад

    ❤❤❤❤❤❤

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 Год назад

    Kati long time pachi Aayo sir ko interview balla Sunna paiyo.

  • @rawalbahadurbinod7518
    @rawalbahadurbinod7518 Год назад

    Jaya Nepal ko army ko sir

  • @nimbudhathoki8464
    @nimbudhathoki8464 Год назад

    म जनमुक्ति सेना को हो तर तपाइत राम्रो जस्तो लाग्यो। अरु त निकै कुरुर हुन्थे युद्ध का धेरै हत्या मा समलघन भएको गण हो

  • @sugamsubedi5591
    @sugamsubedi5591 Год назад +1

    अनि काठमाडौं उपत्यका जान्छु भनेर विदा लेखेर सिन्धुली जानुभएपछि उहाँलाई गणले थप कारवाही गर्यो कि नाई?

  • @sirnare3408
    @sirnare3408 Год назад +4

    पत्रकारको मिठो सुमधुर बोलीको नशा लागेको जस्तै भाको छ तर भिडियो आउन धेरै महिना कुर्नुपर्छ सत्य तथ्य ल्याउने यहि चेनल छ अरु हेर्न मन लाग्दैन यहि गुनासो छ

  • @s.bkarki7386
    @s.bkarki7386 Год назад +1

    धेरै पछि कार्यक्रम आयो अब हेर्न सुरु गरियो

  • @MukhiyabaYT
    @MukhiyabaYT Год назад

    Tapei ko sahi lagxa presentness .

  • @TribikramKunwar
    @TribikramKunwar Год назад +1

    पत्रकार मित्रको घर पश्चिम कता हो ?

  • @DARKYT3662
    @DARKYT3662 Год назад +1

    Salute

  • @Nirmalarai1911n
    @Nirmalarai1911n Год назад +2

    गाउँमा माअोवादी अाको पनि फुपुलाई थाहा थिएन कि के हो

  • @TribikramKunwar
    @TribikramKunwar Год назад +1

    आतंककारीहरुले कम्ता दुख दिएका हैनन खरेल मोरालाई खोज्न कम्ता दुख पाईएन 😂😂😂

    • @dreamleader9265
      @dreamleader9265 Год назад

      कुन खरेल

    • @TribikramKunwar
      @TribikramKunwar Год назад

      @@dreamleader9265 जो अपहरणमा परेको थियो

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад +1

    Intajar khatum

  • @sugamsubedi5591
    @sugamsubedi5591 Год назад +1

    भिडियोको पर्खाइमा थिए । अब हेर्न सुरु गरियो ।

  • @Basnet464
    @Basnet464 Год назад +1

    👍

  • @shujighale5258
    @shujighale5258 Год назад

    dherai pachi interview sunna paiyo.
    Interview aalik chado chado rakhne grnu pareu sir

  • @karanrana4674
    @karanrana4674 Год назад +1

    Ma pani herna surugare

  • @chandarana6880
    @chandarana6880 Год назад +1

    ❤❤

  • @PrakashLimbu-qm2wq
    @PrakashLimbu-qm2wq 7 месяцев назад

    केरा हामि पनि युनिफाटकाे हाे

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Год назад +1

    धेरै समय पछि

  • @rawalbahadurbinod7518
    @rawalbahadurbinod7518 Год назад

    Video dakhunuparo sir

  • @karmakarma4754
    @karmakarma4754 Год назад +1

    Mero sathiko dai ko numberi raicha sathiko dai ko numberi trisuli ma talim garera kaali bahadur gunn ma gaako

  • @yadavgaire6162
    @yadavgaire6162 Год назад

    Sir .
    Jai chandra surya..
    Sir ali xito xito video rakhne garnu na please..
    Sarai man parxa hajur ko sabai videos haru..
    Sayed 1ta ni video na xutai herne manxe ma jo hum ki😆😆😆😆

  • @SUNIL-dz2nr
    @SUNIL-dz2nr Год назад

    Yo interview ma ta dherai question ajhai sodhna sakinthyo jasto lagyo, ki sodhera pani edit gariyako ho ??
    Sarhai ramro thiyo video tara alik short bhayana ra ?

  • @subasbasnet1507
    @subasbasnet1507 Год назад +1

    Herna suru garyo

  • @sudippaudel7461
    @sudippaudel7461 Год назад +1

    Rolpa ratmate ko interview aru ko pani sunna paye hunthyo

  • @shivaramupreti8821
    @shivaramupreti8821 Год назад

    प्रश्न कस्तो हो!

  • @sanatkc630
    @sanatkc630 Год назад +1

    Lamo time pachi.

  • @babukhadka2898
    @babukhadka2898 Год назад +1

    हिजो आज भिडीयो हाल्ल्न छाड्नुभयो त हौ

  • @dongphurbasiring
    @dongphurbasiring Год назад +1

    aba herxu naramro tal le video