सागर भेट्न जाँदैछ नदी सँगै सँगै जाऊ ।। अनु शर्मा Sagar Bhetna

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सारा मानव जातीलाइ आफ्नो लक्ष्यतर्फ दृढतापूर्वक पाइला चाल्न प्रेरणा दिने गीतः
    पानीमा खेल्ने माछी तिमी पाैडी खेल्दै जाऊ ।। पहराले छेके पनि , पहिराेले राेके पनि ।
    सागर भेट्न जाँदैछ नदी सँगै सँगै जाऊ । बीचमा कतै नहराऊ ।।
    स्वर: अनु शर्मा
    गितार: विनय थापा

Комментарии • 916