सोल्युट छ आवाज बिहिनहरुको आवाज अनि दुरदराजका झुप्राहरुको यथार्थ कथा ब्यथाहरु गितको माध्यमबाट बुलन्द गर्नुहुने अहिलेका कमाउनिस्ट शासकहरुद्वारा बिर्सिएका दुखी अनि स्वाभिमानी यो परिवारलाई
म त अहिलेको समयको मान्छे सबै राप र आधुनिक मन पर्छ होला जसले जे भने पनि हजुरको गीतले जति मनलाई शान्ति र खुसी मिल्छ अरुले गीतले कहाँ मिल्छ र जीवन सर।।मेरो बिचारमा यो एउटा गित मात्र होइन गरिब दुखीको आवाज पनि हो जस्तै लाग्छ यो बैरो सरकार र अन्धो समाजको अगि जीवन सर।।
Garib ko basti maa janminu vayako jiban sharma lai kasaile pani vulna sakdainau Anu Sharma ji swar mitho xa purano garib din dukhi kaa git lai nabirsanu holaa thank you so much
interview मा देखेर youtube मा आयर हेरेको सारै मीठो लाग्यो जनता को दुख पीडा रास्ट्र को गीत गाउनु हुने जीवन शर्मा ज्यु लाई सलोट छ साथै छोरी को पनी यति राम्रो स्वोर वा अब आउने साङ्गीतीक यात्रा हरु सफल हुँदै जवोस बधाइ अनि अग्रिम सुभकामना🇳🇵🌺🇳🇵🌺🇳🇵🌺🇳🇵🌺🇳🇵🙏✍️✍️✍️
एस्तो विचित्रको बाबू-छोरीको संयोजन। पिताको गाथा थामने उत्तम बाटो समातेकी छोरीमा आधुनिकता रत्ती भर छैन, साधारण र सुन्दर अनी कस्तो निश्चल गायकी। जन गायक जीवन शर्माले हामिलाई दुखीका भाका सुनाउनू भो। अब नयाँ पुस्ताको ज़िम्मा छोरी अनुलाई। अनुका गीत मेरा छोरीहरूँ सधै सुनूँन र दुःखीको मर्म बुझीरहूँन। बैनी तिमीलाई मेरो सलाम।
Dai ma 25 barsa aagi bata Hajur ko fan hu Tapai jasto desvakti manab salut cha Tapai lai , tapaiko git harou sunda yi des ma kangres kamnit Maeobadi ko khol ouder Hami garib janta lai sasti dine desdrohi dalal harou mathi aatmaghati bom baner aafnu 2 muthi sas lai tyagum jhai lager ragat aumler aaoucha. God bless u pustou pusta le salut garni chan Hajur lai
सारै मन पर्ने गीत मलाई आहा कति आनन्द लाग्छ यो गीत सुन्दा मीठो स्वर छ अनु भान्जीको बधाई तथा सफलताको अग्रिम शुभकामना ♥️ सर्बप्रथम त जनगायक जीवन शर्मा सरलाई सलाम छ मेरो तर्फबाट हजुरले सृजना गर्नु भएको गीत सबै मन पर्छ मलाई !
Wel done nanu baba lai nai flow garara janu jeevan ujjal hunaxa jaan jaan ko sath ra support milos nanu ...☯️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹💗💗💗💗💗💗🌹🌹💗🌹💗🌹💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗🌹🌹🌹🌹🌹🌹🌹💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☯️☯️☯️☯️☯️☯️☯️☯️☯️
जनतामा खोक्रो आश्वासन बाडेर आफू चै मोजमस्ती गर्ने नेताले आफ्ना छोराछोरीलाई महँगो विध्यालय र विदेशमा पढाउने तर सादा जीवन निर्वाह गर्दै जनताका दुख र संघर्षका गीत गाउने जीवन दाइ अवस्य उदाहरण हुनुहुन्छ, सलाम छ जीवन दाइलाई। सुरिलो स्वरकी धनी अनु शर्मालाई शुभकामना ।
Maile 2/3 barsa ko Anu baini lai dekheko Occidental ma basketball ground ma cricket khelda, sarai khusi lagyo baini ko geet sunera. Wish you all the best
सोल्युट छ आवाज बिहिनहरुको आवाज अनि दुरदराजका झुप्राहरुको यथार्थ कथा ब्यथाहरु गितको माध्यमबाट बुलन्द गर्नुहुने अहिलेका कमाउनिस्ट शासकहरुद्वारा बिर्सिएका दुखी अनि स्वाभिमानी यो परिवारलाई
कति मिठो र आनंद लाग्ने गीत छ जीवन सर को सोर मा सुने थिए आज बैनी को सोर मा पनि उति कै मिठास छ
खुसी यसअर्थमालाग्यो कि नंया पुस्ता हरुपनि जन संगीत मा !अनु शर्मा नानी मा गर्व छ 😍😍😍😍
आहा
आहा निकै सुमधुर स्वर
जीवन सर्मा ज्यू । मलाई सारै मनपर्ने गायक ।
म त अहिलेको समयको मान्छे सबै राप र आधुनिक मन पर्छ होला जसले जे भने पनि हजुरको गीतले जति मनलाई शान्ति र खुसी मिल्छ अरुले गीतले कहाँ मिल्छ र जीवन सर।।मेरो बिचारमा यो एउटा गित मात्र होइन गरिब दुखीको आवाज पनि हो जस्तै लाग्छ यो बैरो सरकार र अन्धो समाजको अगि जीवन सर।।
राम्रो छ गीत
सबैको मन छुने गीत । साह्रै राम्रो छ ।
नेता ज्यु हरुले यो गित सुनेर कान फुटालि सके जस्तो छ दिमागमा गिदी भरेजस्तै छ शुभकामना।
आहा!!
जनगायक प्रती सलाम ,सम्मान ,
खै फेरिएन परिस्थिति यस्ता गीतहरू कति गाइनु पर्ने हो।
अति राम्रो
राम्रो छ स्वार नयाँ गितको नयाँ स्वारमा गित सुन्न पाउ जीवन जी
हजुर, हवस ।
मलाई निकै पहिले मेरो जन्म भुमी बागलुङ गलकोटको गाँउमा पुर्यायो..धन्यबाद जिवन दाजु अब छोरी अनुबाट एउटा गित सुन्ने मन छ पछ्यौरूको फुर्कोले भन्ने
Garib ko basti maa janminu vayako jiban sharma lai kasaile pani vulna sakdainau Anu Sharma ji swar mitho xa purano garib din dukhi kaa git lai nabirsanu holaa thank you so much
बदाई छ हजूर लाई मिठो छ सोर
धेरै मीठो छ, सुनमा सुगन्ध थपियो।
हजुर
महान बिचार भएको जीवन शर्मा।
अति सुन्धर र सुरिलाे साेर नातिनिकाे। i love voice of this songs
interview मा देखेर youtube मा आयर हेरेको सारै मीठो लाग्यो जनता को दुख पीडा रास्ट्र को गीत गाउनु हुने जीवन शर्मा ज्यु लाई सलोट छ साथै छोरी को पनी यति राम्रो स्वोर वा अब आउने साङ्गीतीक यात्रा हरु सफल हुँदै जवोस बधाइ अनि अग्रिम सुभकामना🇳🇵🌺🇳🇵🌺🇳🇵🌺🇳🇵🌺🇳🇵🙏✍️✍️✍️
Dheri ramro shorr Rahexa aagadi baddai janu vani Suvakamana bekta gardxu
एस्तो विचित्रको बाबू-छोरीको संयोजन। पिताको गाथा थामने उत्तम बाटो समातेकी छोरीमा आधुनिकता रत्ती भर छैन, साधारण र सुन्दर अनी कस्तो निश्चल गायकी। जन गायक जीवन शर्माले हामिलाई दुखीका भाका सुनाउनू भो। अब नयाँ पुस्ताको ज़िम्मा छोरी अनुलाई। अनुका गीत मेरा छोरीहरूँ सधै सुनूँन र दुःखीको मर्म बुझीरहूँन। बैनी तिमीलाई मेरो सलाम।
मेरो एकदमै मन पर्ने गाएक ❤️जय नेपाल ❤️🙏
आति राम्रो 😚😚😚
कति ठुलि भएछिन अनुभव त बरै miss u kali
Ati sunder mitho awaaz bunu sangit ko sunder sansar ma sadaib safalta le shikhar chumos god bless
अति राम्रो प्रस्तुति सारै मन्त्रमुग्ध बनायो ।। हजुरको उचाइलाइ चुम्न सफलता मिलोस् अनुलाइ।।
हजुर, धन्यवाद
Nice voice salam xa xori timi lai yesharii nai dhukii pidaa ko geet gaaudaii janta ko mon jitnu suvakamanaa
Kati sundaer sapta sundai anandaayo
सारै नै राम्रो अनि सुमधुर स्वर स्तव्ध वनायो मलाइ त
सार्है राम्रो
निरन्तरताको शुभकामना नानुलाई
Dai ma 25 barsa aagi bata Hajur ko fan hu Tapai jasto desvakti manab salut cha Tapai lai , tapaiko git harou sunda yi des ma kangres kamnit Maeobadi ko khol ouder Hami garib janta lai sasti dine desdrohi dalal harou mathi aatmaghati bom baner aafnu 2 muthi sas lai tyagum jhai lager ragat aumler aaoucha. God bless u pustou pusta le salut garni chan Hajur lai
जीवन सर को निम्ति बयान गर्ने कुनै शब्द छैन । बाबा छोरी को अत्यन्तै सुमधुर प्रश्तुति ले मंत्र मुग्ध बनायो
फेरि उहीँ पुरानो दिनलाइ सम्झे। बत्ति बालेर रक्तिम गीत सुन्नेको कति लाइन हुन्थ्यो।
बोट गुनाको फल भनेको यहि हो,मन छोयो शब्दले अनि स्वरले धन्यबाद जीवन सर अनि बहिनीलाई पनी
आहा मन छोयो अति मार्मिक 👍️👌
dhanyavad
हाम्रो नेपालका अग्रज कलाकार अादरनिय अंकल जीवन शर्मा लाई काेटी काेटी नमन छ
jiban sharma😊😊🙏🙏🙌🙌
Ati sundar
जीवन सर छोरीमा पनि हजुरको आवाज मिसीएको रहेछ स्वर मिठो छ भविष्य राम्रो छ बधाई छ नानीलाई
हार्दिक बधाई छ बुनु,अझै उच्च प्रगतिको शुभकामना
आहा कति मीठो गीत।
Dherai ramro gaunu vayo bahini
Super bunu salot dai hajur
सारै मन पर्ने गीत मलाई आहा कति आनन्द लाग्छ यो गीत सुन्दा मीठो स्वर छ अनु भान्जीको बधाई तथा सफलताको अग्रिम शुभकामना ♥️ सर्बप्रथम त जनगायक जीवन शर्मा सरलाई सलाम छ मेरो तर्फबाट हजुरले सृजना गर्नु भएको गीत सबै मन पर्छ मलाई !
धन्यवाद ।
स्यालुट जीवन शर्मा दाइ😍✊✊
आहा कति मिठो गीत सलाम छ सर्जक लाइ
Dherai ramro
Wel done nanu baba lai nai flow garara janu jeevan ujjal hunaxa jaan jaan ko sath ra support milos nanu ...☯️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹💗💗💗💗💗💗🌹🌹💗🌹💗🌹💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️☯️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗🌹🌹🌹🌹🌹🌹🌹💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☯️☯️☯️☯️☯️☯️☯️☯️☯️
नानुको प्रश्तुती निकै उत्कृष्ट छ , उज्वल भविश्यको कामना नानु ।
Dhanyawad
Wow Jeeban Sir
रामराे छ
धेरै धेरै धन्यवाद ।
शुन्दर ♥️🎶
Dheroi ramro song
कति मिठाे शब्द र शवर
Dheri ramro mitho xa
जनतामा खोक्रो आश्वासन बाडेर आफू चै मोजमस्ती गर्ने नेताले आफ्ना छोराछोरीलाई महँगो विध्यालय र विदेशमा पढाउने तर सादा जीवन निर्वाह गर्दै जनताका दुख र संघर्षका गीत गाउने जीवन दाइ अवस्य उदाहरण हुनुहुन्छ, सलाम छ जीवन दाइलाई। सुरिलो स्वरकी धनी अनु शर्मालाई शुभकामना ।
Dhanyawad ☺️
Wooow soo sweet nanu
very sweet nanu congratulation
Maile 2/3 barsa ko Anu baini lai dekheko Occidental ma basketball ground ma cricket khelda, sarai khusi lagyo baini ko geet sunera. Wish you all the best
sweet voice Bunu
Wo
सुन्दर्ता झल्कियको मान्छे अनि सम्मान
सलाम छ अनु बहिनी बुबाको अधुरा सपनाहरू पूरा गर्नु !
sharai man choyo hajur ko gana.le
सुनेर कहिल्यै नथाकिने मीठो गीत ❤️❤️❤️🙏🙏
lal salam daju
Aaha sir salute
स्वर त गज्जबको रहेछ।।
sweet voice Anu bahini 👍️👍️👏👏jeevan sir. 🙏🙏🙏
गायक जीवन शर्मा को यो गित सुन्दा भाबुक बनायो सलाम छ हजुर हरुको सबै टिमलाई
धन्यवाद
आहा कति राम्रो गीत अनि स्वर पनि 🙏🙌
हजुर, धन्यवाद ।
Good job anu ji
Wow naic
वाह ! बहुत मीठो
Thank you
Jeevan Sharma 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jeevan sarma namai kafi xa
Salute
आहा । स्याल्यूट ।।
Hijo dekhi aaj samma atal jana gayak jiban lagayat sabaima sasamman garchhu.
धेरै धेरै धन्वाद
Very nice song I like all jeevan sir songs
oww ...kati ramro ho ke
आहा कती मिठो गित जीवन सर, नानी काे आवाज मा !!!
हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना।
Nice go ahead .
अनु शर्माकाे उतराेतर प्रगतिको काममा गर्छु
गित अनुसारकाे कति मिठाे स्वर wao
राम्रो
Best song sir
dhanyabad Jeeban sir ra Anu ramro geetko lagi
Hjur ka harek gitle mn xunxa
जीवन दाजुको हरेक गाना छुटै मजा छ
manai dekhi manxune daju jiban sharma I like u
आहा कति हृदय स्पर्श गर्यो बहिनी को गीत ले , यो मैले पहिले पटक सुन्दैछु, आदरणीय अनि सम्माननिय अभिभाबक दाजु जीवन शर्मा को युट्युब च्यानल बाट, दुबाई
हजुर, अाहा .... कति राम्राे ।
Dherai ramro daju safaltako kamna daju
namasty jiban sar
ग्रेड job छोरी अति मिठो स्वार सधै यस्तै गरिब दुखिको गित गाउनु ल आमा बाबा ले जस्तै मरेर जादा केहि लानु छैन
Darsan Dada ra Bahini